धेरै धेरै धन्यवाद सम्पुर्ण प्रीय लोक संगीत प्रेमी नेपाली दाजु भाई दिदीबहिनी हरुमा धेरै मन पराईदिनु भएको मा निरन्तर साथ सपोट गरिदिन आग्रह गर्दछौं🙏🙏
@rameshbishwakarma92413 ай бұрын
अति मार्मिक गीत रहिछ उस्तै आवाज अति सुन्दर शुभकामना छ पोखरा अल टिम माई❤❤🎉🎉🎉
@anjuthakuri42493 ай бұрын
आहा सारै मीठो गीत मनै छुने ❤❤ अझै सफलता को कामना 🙏🙏
@BudhalalTharu2 ай бұрын
सारै मार्मिक शब्द समाअयोजन गर्नु भाको छ खुसी लाग्यो
@karbirkarbir44492 ай бұрын
मार्मिक दोहोरि गित
@mohanbohara10173 ай бұрын
गायक ,गायिका दुबैलाई सफलताको सुभकामना ।❤❤🙏🙏
@KhimKarki-io4kq3 ай бұрын
म त टिकट हेर्दै थिए पुरा गित सुन्नलाई ....मा हेर्नु भनेको रहिछ हतार-हतार युटुब मा सर्च गरेर हेर्दैछु सारै भाबुक बनायो हाल:साउदी बाट हेर्दै छु हजुर सम्पूर्ण टिमलाई 🙏🙏🇳🇵🥇
@krishnapudasaini80102 ай бұрын
Sarai ramro x sabda sabda ma run man lagx
@PadamRokaya-x3h3 ай бұрын
Naman kati ramro git ❤❤❤❤❤
@vikassingh-zo7my2 ай бұрын
Wow super geet metho sor vai ko
@ManikandanManikandan-mo2fs3 ай бұрын
Aakha Bata aasu aako thaha vayan tapai kalakar haru lai samman xa❤❤❤
@HarishDhamivlog3 ай бұрын
आहा छ गित शब्द वास्तविक शब्द 😢😢😢
@munadahal80613 ай бұрын
राम्रो छ ❤❤❤ घेरै घेरै धन्यवाद हजुर यो जोडी को आवाज गीत सुनाउनु भयको मा 🎉🎉🎉❤❤❤
@kapilghimire40752 ай бұрын
यो गित को भाग 2 पनि चाडैं आउने आसा म बसिरहे छु ❤️❤️❤️❤️❤️
@SabitraThapa-z6q3 ай бұрын
धेरै राम्रो गीत अझै धेरै प्रगतिको कामना सम्पुर्ण मा उज्ज्वल भबिस्यको कामना 🎉❤🎉❤🎉❤🎉यस्तै अझै राम्रो गित हरु सुन्न पाइयोस 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@prempun45653 ай бұрын
अग्रिम सफलताकाे धेरै धेरै शुभकामना ❤️🌺🙏
@TikaPariyar-x6q2 ай бұрын
धेरै राम्रो बनेको छ गित सफलताको सुभकामना सम्पूर्ण टिमलाई❤❤
@durga4_3 ай бұрын
बधाई छ सम्पूर्ण पोखरा लोक सुशेली अनलाइन दोहोरी साँझ का सिङ्गो टिम लगायत कलाकार ज्यू प्रति अघ्रिम सफल्ता कोे सुभ कामना छ ❤❤
@LB-9173 ай бұрын
अति राम्रो गित छ
@NanuMoGarnee3 ай бұрын
बधाई छ सम्पुर्ण पोखरा लोक सुसेली अन्लाइन दोहोरी साँझ का सिङ्गो टिम लगायत सम्पूर्ण कलाकार प्रति साङ्गीतिक सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️❤️
@greenchickchop2033 ай бұрын
घरदेश मा बस्ने लाई नि पिडा कम्ता कहाँ छ र 😥😥
@muskantamang79393 ай бұрын
हार्दिक बधाई तथा संगीतक सफल यात्राको शुभकामना 🎉🎉🎉साथै इमो एप्स द्वारा संचालित पोखरा लोकसुसेली अन्लाईन दोहोरी साझका सम्पूर्ण टिम प्रति सफलताको शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏
@AnjanaShrestha-q5v3 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना छ पाेखरा लाेक शुसेलि सङ्गाे टिम लाई 🎊🎊
@Bikash-qz5tj3 ай бұрын
Super 👍 Aanju g 3:22
@sanjinagurung22132 ай бұрын
साङगितिक यात्राको शुभकामना दुबै कलाकार लाइ🎉🎉मन रुवाउनि अती नै मार्मिक गित 🎉🎉🎉😢
@shyamthapa67343 ай бұрын
अतिमै मार्मिक सब्द सिर्जना छ होल टिमलाई सुभकामना❤🙏🙏❤️
@sanu-zz8ft8kw1m3 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामना पोखरा लोकसुसेली परिवार मा 👌👌👌🙏🙏🙏❤️❤️❤️😘😘
@सम्झनापरियार3 ай бұрын
वाउ वाउ कति मिठो गित दामि छ बधाई साँगितिक यात्राको शुभकामना छ पोखरामा लोक शुसेलि अनलाईन रोधीं घर को परिवार लाई धेरै धेरै बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@palpalihumanmagar37263 ай бұрын
आहा मन छुने शब्द आवाज उस्तै मिठो बधाइ छ सम्पूर्ण लाई❤❤
@duluwamedia3 ай бұрын
बधाई छ🎉🎉🎉
@sarojsaroj2033 ай бұрын
दोस्रो लाइभ दोहोरि लाई पनि सफल्ता को भिषण शुभकामना। र अनन्त भाग सम्म निरन्तरता पाई रहोस। आयोजक टिम र कलाकार ज्यु हरुलाइ शुभकामना😍😍😍 Best wishes for success for the second live repeat. And may it continue for eternity. Best wishes to the organizing team and artists
@MissionDhadinge3 ай бұрын
नेत्र सरकाे शब्द अनि स्वर 👌👌❤❤❤
@Spm505L3 ай бұрын
Aaha! Sachikai manmohak sabda xa geet ma ekdamai ramro lagyo!! 👌👌
@krepakumarthing3 ай бұрын
बधाई अनि अगृम शुभकामना शिव सर
@PalpaliMagarSamajOfficial3 ай бұрын
निकै मार्मिक प्रदेशि घर देशिको पीडा वास्तविक यतार्थ 😢😢 आहा जति सुनौ उति सुनौ सुनौ 😍😍 बधाइ सङै सफल ताको सुभकामना पोखरा लोक सुसेली सम्पुर्ण तीम लाइ 💐💐 पाल्पाली मगर समाज समस्त परिवार ❤👍️👍️
@GobindaSunar-w7e3 ай бұрын
आहा क्या मिथो दोहोरी मलाइ निकै नै मन पर्ने गायक नेत्र भन्डारी दाजु अनि गायिका अनुजा पुडासैनी ज्यु कति मिथो आवाज अनि मनछुने शब्द साथमा पोखरा लोक सुशेली सम्पुर्ण तिमलाइ बधाइ शुभकामना छ मेरो तर्फ बाट ❤️❤️❤️❤️😘😘😘😘
@hemanrai14103 ай бұрын
सफलताको हार्दिक शुभकामना 🎉🎉🎉पोखरा लोक-सुसेली सम्पूर्ण परिवार पर्ति❤❤❤❤🙏🙏🙏🙏
@Udaypun34743 ай бұрын
wow कति मिथाे गित हाे मेराे त मनै छाेयाे म प्रदेशि भएर हाेला सम्पन्न कलाकाहरु लाई शुभकामना छ मेराे तफबाट भाेलिका दिनहरुमा अझै मन छुने गितहरु सुनपाउ हजुरहरुकाे माझबाटै धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😘😘😘😘😘😘😘😘😘😘😘😘😘जय गित जय नेपाल
@GobindaSunar-w7e3 ай бұрын
चुहिने छानो अब तीन हाल्नु छ मुखियाको तीन लाख रिन फाल्नु छ
@SimmyPoon-eo8ry3 ай бұрын
आहा तेस्तै मीठो लय तेस्तै शब्द अनि दुबै जनाको दम्दार आवाज साच्चै साह्रै मन पर्यो❤❤❤❤💐💐💐💐💐💐💐💐💐
@simapoon94703 ай бұрын
सारै मिठो आनन्द लाग्यो सुनेर अझै सफलताको कामना ❤❤❤❤💐💐💐💐💐💐
@SumitraTamang-tg5zh3 ай бұрын
धेरै धेरै बधाई तथा सफलताको सुभा कामना पोखरा लोक सुसेली सिङ्गो टिम लगाएत गाएक गायिका ज्यु लाई ❤❤❤❤
@anjuthakuri42493 ай бұрын
बधाई तथा शुभकामना छ पोखरा लोक सुशेली दोहोरो साँझ लाई 🎉🎉 जति सुन्यो त्यति सुन्न मन लागिरहने सारै मीठो गीत❤❤
@rajeshbk10453 ай бұрын
आहाँ मनै छोयो लय र शब्दले अनि नेत्र दाइ को आवाज को त म के बयान गरौ दाईको आवाज म धेरै ठुलो फ्यान हुँ ❤
@ghanbahadursarumagar86483 ай бұрын
Woowowow कती मिठो आवाज उस्तै गीत पनि मिठो सम्पुर्ण टिम लाइ सफलताको शूभकामना व्यक्त गर्दछु 😘😘💐💐💐🎤🎤🎤🎤👋👋👋🎉🧬🧬👋🎉👏👏👏👏👏👏
@kamalasunar46553 ай бұрын
हार्दिक बधाई तथा शुभ कामना छ पोखरा लोक सुसेली दोहोरी सॉंझ लाई 🎉🎉❤
@KumaKumari-d9i3 ай бұрын
हाम्रो सल्यानि दाइ नेत्र भन्डारि आहा दामि सफ्ताकाे शुभकामना सम्पूर्ण टिमलाइ🙏🙏♥️
@khadkabk97123 ай бұрын
अति मार्किक सब्दा, मीठो स्वोर दुबैको गितमा एक्दम डुबेरा गाउने शैली धेरै राम्रो छ। नेत्रा भाइ र अनुजा बैनि दुबैलाइ सफलताको कामना।❤
@dhankumarsaud41193 ай бұрын
Congratulations all team❤❤❤❤🎉🎉
@kamalpokhrel51982 ай бұрын
आहा मार्मिक गित बहिनी भाईको मिठो भईस ❤❤❤❤❤❤
@sundarbk36363 ай бұрын
बधाई तथा सफलता को अग्रिम शुभकामना सम्पुर्ण पोखरा लोक सुसेली लाई ❤❤❤❤❤❤❤
@sanu-zz8ft8kw1m3 ай бұрын
जय पोखरा लोकसुसेली ✊✊💪💪💪
@Deewanaprem-k9u3 ай бұрын
हार्दिक बधाई तथा शुभकामना छ पोखरा लाेक सुसेली online दोहोरी साँझ लाई उहि हजुर हरुको शुभ चिन्तक म दिवाना प्रेम ❤❤❤🎉🎉🎉🎉
@NemaRana-mu4dh3 ай бұрын
सुपर सुपर बधाई छ सम्पुर्ण टिम हरुमा❤❤❤❤❤
@bimalapoudel50543 ай бұрын
❤❤congratulation lok suseli sampurna pariwar lai ani gayk gaika haru lai pani ❤❤❤Ajhai dherai pargati gardai janu hola
@laxmanchaulagain283 ай бұрын
धेरैं बधाई छ सम्पूर्णमा ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌 मनै छुने मार्मिक गीत
@LalitaBogati-w6m3 ай бұрын
❤❤
@NeeruPariyar3 ай бұрын
अाहा अति मिठाे पसतुति सारै मन छाेयाेर मन राेयाे याे सबदा लेखने र साेर सबदा मिलाउनेर गायक गायइकालाइ सफलताकाे सुभा कामन म निरु परियार घर बुटाेल हाल कुबेट देखि सबै सबै मा धेरै धेरै धने बात ❤❤❤🙏🙏🙏🙏
@nipishakhatri00163 ай бұрын
बधाई छ सम्पूर्ण पोखरा लोक सुसेली को होल इन्टार टिम लाई गायक गायिका लाई सफलताको शुभकामना 🎉🎉🎉❤👏👏👏👏
@munadahal80612 ай бұрын
फेरि पनि सुन्न पाउ यो जोडि आवाज ❤❤❤
@rubisunar52763 ай бұрын
नमस्कार सबै जना लाई सफलताको सुभकामना🎉🎉🎉🎉
@tammma-wx6pd3 ай бұрын
आहा निकाइ मर्मिक सब्दा हरु मन छोयो ❤ lovely song ❤❤❤❤
@Ritikaxetry2 ай бұрын
Congratulations aaha kati mitho git sabai pardesi didi bahini daju vai lai ruwaune sabda haru gayak gayika lai safalta dherai dherai suva kaman
@kishorkshetri14573 ай бұрын
दामी ❤❤❤❤❤❤❤
@greenchickchop2033 ай бұрын
नेत्र सर को आवाज्👌👌👌👌👌👌
@Dearabi5863 ай бұрын
सारै मन छुने शब्द अनि सुमधुर अवाजको धानी आदरणीय दाई नेत्र भन्दारी र अनुजा पुडासैनिको यो लोकगीत जति सुने पनि सुनिरहु लाग्ने लोकभाका।
@chandrabahadursaru2 ай бұрын
कति मिठो आवाज दुबै जनाको नेत्र दाइको त म बयान नै गरिन कति न्याय दियर गाउनु भयो हाल कुवेत बात हेर्दै छु
@ganeshkafle39453 ай бұрын
कति सुनदर लाेक दाेहनेरि मनै छाेयाे 😢😢 🙏🚩🙏🚩🙏
@GobindaSunar-w7e3 ай бұрын
चालीस दिग्री घामा मा नि काम हुन्छ । तर ओठ मा प्यारिकै नाम हुन्छ वाउ शब्द नेत्र दाइ ❤️❤️😘😘
@ramprasadpanthi49043 ай бұрын
यीनी दुबै आबाजले देस खानी भयो वाह एस्तो पो आबाज गीत भन्नीएस्तै हुनुपर्छ अनुसासान
@Romanxettri-gu8ls2 ай бұрын
Nikai mitho voice geet😢😢😢❤❤❤❤
@DevindraRokaya-lb6qv3 ай бұрын
सफलताको धेरै धेरै शुभकामना छ बिल्कुल नँया भाकामा दोहोरी सुन्न पाईयो
@ddebindra67dd383 ай бұрын
हिजो आज अनुजा सिस को धेरै मिथा मिथा मन छुने मार्मिक दोहोरी हरु सुन्न पाउँदा आँखा बात आँसु बगेको थाहानै हुदैन😢❤❤❤
@kaderkarkidholi26623 ай бұрын
पर्देसीको पीडा सारै मन छोयो 😢😢😢
@Deepsleepmusic83 ай бұрын
Aaha❤
@bhaktathapa92833 ай бұрын
सफल्ताको शुभकामना❤😮🎈
@Lekhnath-273 ай бұрын
नमस्ते नमस्कार सम्पुर्ण गीत सङगीत प्रेमी लोक पारखी सर मीस जीउ हरुमा म ( अमीत येकल यात्री ( पाल्पाली मगर समाज+ मन्को भारी बीसाउने चौतारी अ लाई रोदीघर बाट गीत नीकै मीठो अनि नीकै रमाईलो लाग्यो नीकै भावुक पनि बनायो यो गीत सुन्दा र हेर्दा सम्पुर्ण पोखरा लोकसेसेली अन्लाईन दोहोरी साझ परीबार लाई सफल्ताको अग्रिम शुभकामना🎉🎉🎉🎉🎉 ब्याक्त गर्दछु 🎉🎉🎉🎉
@Pokhara_lok_Suseliofficial2 ай бұрын
🙏🙏🙏😘
@DeviRai-ku3ds3 ай бұрын
Congratulatios🎉❤Pokhara Lok suseli all team❤🎉🎉
@rajbc92053 ай бұрын
Wow deraii ramro song man noi choyo yr
@greenchickchop2033 ай бұрын
सबै आउनु होला
@NareshGiri-b2l3 ай бұрын
Dherai Ramiro ❤❤❤
@salyaniamar8582 ай бұрын
आहा कति राम्रो प्रस्तुति अनगिन्ती सुभकामना हजुरलाई दाजु
@neupaneminu15613 ай бұрын
सफलता ले सिखर चुमोस हृदय देखि नै सम्मान का साथ सुभकामना हजुर हरु को सम्पुर्ण टिम लाइ 🙏🙏🙏
@ShahiPratima9342 ай бұрын
मनै छुने मार्मिक दोहरी धेरै माया मिठो सम्झना प्रदेशी 😢😢❤❤❤
@ManishaOli-qn9tz3 ай бұрын
❤❤ हामी नेपाली हरूको पीडा बोकेको अटेन्त मार्मिक दोहोरी आँखा भरी आँसु पार्दै हेर्नु अनि सुन्नु पर्ने😢😢 दुवै जना गायक गायिका ज्यू लाई सम्मान छ 🙏🙏
@Pokhara_lok_Suseliofficial2 ай бұрын
❤❤
@keshaburaw93613 ай бұрын
Man nai royo😢😢😢😢😢😢
@karanbudhathoki-xetri3 ай бұрын
आहा कति राम्रो मार्मिक गीत जति सुने पनि सुनिरहु लाग्ने.....सबै जनालाई बढाई..
@Durgarajbk3 ай бұрын
❤❤ कति मर्मस्पर्शी गीत अति मन पर्ने गायक गायिका
@KumaKumari-d9i3 ай бұрын
Aaha dami
@munadahal80612 ай бұрын
नाइस🎉🎉🎉
@AnuskaSunar-e4d3 ай бұрын
Nattra sir 🙏🙏👍👏
@Loveyou-b3y3 ай бұрын
Nikkai man xuni marmik sabddw samayojon man royo Mero tw 😢😢😢😢😢😢😢😢
@sanu-zz8ft8kw1m3 ай бұрын
आहा👌👌❤️
@laxmanchaulagain283 ай бұрын
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू रसिंह पोखरा लोक सुशीले अनलाइन दूरी साँझको सिङ्गो आयोजकिम लगायत जति पनि पदाधिकारी ज्यूहरू हुनुहुन्छ। र निकै नै साथ अनि सपोर्ट दिएर एउटा अनलाइनको माध्यमबाट imo apps द्वारा जोडिँदै गर्दाखेरि यति राम्रो प्रस्तुति यति राम्रो लय यति राम्रा शब्द सम्पूर्ण प्रदेश मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको मनै छु नि मार्मिक गीत धेरै धेरै धन्यवाद छ। सांगीतिक क्षेत्रमा शुभकामनाका शब्दहरू व्यक्त गर्न चाहन्छु धन्यवाद