तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ || Bishwo Ghatana

  Рет қаралды 131,974

Bishwo Ghatana

Bishwo Ghatana

2 ай бұрын

तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 359
@sanjaybelbase8367
@sanjaybelbase8367 2 ай бұрын
पूर्वीय दर्शनको गहिरो चिन्तन नगरि यस्तो कुरा गर्नु मुर्खता हो। अनि अर्को कुरा आँखाले देखिने ग्रहहरुको मात्र वर्णन गरेका छन् रे यस्बाट स्पष्ट हन्छ कि यो भिडियो अध्ययन नै नगरि बनाइएको हो भनेर यति सम्म हावा त हुनु हुँदैन नि । हजारौं वर्ष पहिले पत्ता लागेका कुराहरु लाई पुस्टि गर्दै आजको विग्यान उफ्रिरहेको छ । हामीले विश्व सामु यस्ता कुरा ल्याउन सकेनौं त्यो हाम्रो कमजोरि हो यसलाइ स्विकार्नु पर्छ हामीले हाम्रा शास्त्रको अध्ययनमा गरेको हेलचेक्राइँले यस्तो अवस्था आएको हो ।तर १/२ वटा कुराहरुलाई लिएर फलित ज्योतिष नै हुँदैन भन्नु उपयुक्त हुँदैन यो विषयमा अध्ययन गर्न पुरै जीवन यस्का लागि समर्पित गर्नुपर्छ २ दिनको अध्ययनले यस्लाई पुष्टि गर्न सकिँदैन।
@dashrathadhikari7116
@dashrathadhikari7116 2 ай бұрын
जति जान्यो तेति भन्ने हो जे पढ्यो तेहि हो बोल्ने मान्छे हरु नत्र किन हो पस्चिमा हरु को मात्रै कुरो आउँछ नेपाल मा हामी त पूर्वीय दर्शन को कुरा नि नपढ्ने न जान्ने न बुझ्ने तेहि पश्चिमा हरु ले जे भन्यो जे लेख्यो तेहि मात्रै सत्य हो भन्दै हिड्ने अनि आफ्नै पू्र्खा लाई नराम्रो बनाउने मात्र काम त गर्नु भएन नि😊
@SanamChemjong-so9cf
@SanamChemjong-so9cf 2 ай бұрын
जोतिस बिज्ञान पूर्वीय दर्सन मात्रै होइन विश्व भरी छ प्राचीन काल देखि
@Ramey377
@Ramey377 Ай бұрын
जोतिष शास्त्र मा ठोस प्रमाण के छ? अनुमान को भरमा विश्वास गर्न सकिन्न
@bishnuthapa8612
@bishnuthapa8612 2 ай бұрын
मेरो मनले चाहेकै विषय बस्तुमा भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।❤🙏🌷
@saadventure
@saadventure 2 ай бұрын
Bujnu bhayo ta Kai ? Xaina ni je sunexa tyi nai satye bhanera hunxa?
@ghanashyambasnet921
@ghanashyambasnet921 2 ай бұрын
१०० वर्ष अगाडी बल्ल बिकास भएको वैज्ञानिकहरुले खोज गरेर प्रकाशित गरेका मात्र सबै सत्य हुन् अरु सबै असत्य हुन भन्ने सोच्ने हो भने हजारौ वर्ष देखि ऋषिमुनिहरु गरेका ज्ञान विज्ञानका कुराहरु त झारपात जस्तै रहेछ नि
@sharada5383
@sharada5383 2 ай бұрын
तपाईको भनाइमा सहमत छु।
@sharada5383
@sharada5383 2 ай бұрын
​@user-nw6tn5rg9rजि, बरू पहिले गर्दिन थिएँ। अँन्धबिश्वास हो भन्थे। हातको रेखा हेरेको मान्छेलाई मेरो अगाडि जे,जे भन्यो १००% मिलेको देखे , बिदेश जान ३ पल्ट भिसा नदिएकोलाई एकदमै खपिस ज्योतिषले उस्ले दिएको सामान खल्तिमा राखेर लिन गए पछि त्यहि दिनमै भिषा दिएछ। यस्ता कुराहरु प्रमाणित मसंग धेरै छन्। अब भन्नुस् पत्याउने कि नपत्याउने ?
@sharada5383
@sharada5383 2 ай бұрын
@user-nw6tn5rg9r जि, जवाफ Accept. गरेन , तर हात चाहि कसैलाई नदेखाउँनु है। खपिसले शक्ति पनि तान्न सक्छ।
@sharada5383
@sharada5383 2 ай бұрын
@user-nw6tn5rg9r जि, यो कमाउ धन्दा रहेको you tube रहेछ। सत्य कुरा नपच्नेले २ वटै जवाफ accept गरेन ।
@sharada5383
@sharada5383 2 ай бұрын
@user-nw6tn5rg9r जि, बिग्यानको आबिश्कार नभएको बेलामा ज्योतिषलेनै चन्द्र ,सुर्य ग्रहण कुन दिन कति बजे लाग्छ भनेर खगोल शास्त्र आधारबाटनै भन्ने मिलेको छ । भने हालसंम्म पनि नेपालमा ग्रहण त्योतिषले पात्रमा लेखेको देख्छु। कोहि you tube वे बैग्यानिकले ग्रहण लाग्ले भबिष्यवाणी गरेर लेखेको छैन।
@MUKTI3991
@MUKTI3991 2 ай бұрын
खोज युरोप र अमेरिकाको मात्र भएछ पुर्वीय दर्शनको गहिराइ अध्ययन कमि देखियो ।
@shakarnath961
@shakarnath961 2 ай бұрын
🎉
@sharada5383
@sharada5383 2 ай бұрын
You tube चलाई धन्दा चलाउँन मात्र देखियो।
@kamalsapkota5396
@kamalsapkota5396 2 ай бұрын
Aajai bhanau bhane AI ko bhanau ki
@rabinchhetri6312
@rabinchhetri6312 2 ай бұрын
I agree with you 💯 👍
@suniel108
@suniel108 Ай бұрын
Andhabiswash ho purbiya darshan
@MANORANJANNEPAL
@MANORANJANNEPAL 2 ай бұрын
राहु र केतु छाया ग्रहको रुपमा लिएको छ यस्ले मान्छेलाई पार्ने प्रभाव छुट्टै छ। जिबनमा मेल नखाए पनि यो गजबको विषय छ।
@user-if2ug2zp7b
@user-if2ug2zp7b 2 ай бұрын
धन्यवाद जाेतिस र भविस्यमा धेरै बिस्वासगर्ने हरुकाे लागि याे भिडियाे सारै राेचक छ तपाइलाइ धन्यवाद प्रस्ट्याइदिनु भएकाेमा वास्तबमा भविस्यबाँणि हावा मात्त्रहाे
@onlypeace4779
@onlypeace4779 Ай бұрын
हावा लेनै बाचिरा छौ । K vannu
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 2 ай бұрын
jyotish saastra 50% biswas laagchha mero jibanako bhogaaimaa🙏❤️❤️
@dirkgrey8046
@dirkgrey8046 2 ай бұрын
great !
@user-mg7nv3ir5t
@user-mg7nv3ir5t 2 ай бұрын
Great video thanks
@milankoirala5737
@milankoirala5737 2 ай бұрын
good information
@user-uz8dn1zc3g
@user-uz8dn1zc3g 2 ай бұрын
Dherai dhari manparo hajur mero dilma baso thank´s
@liladharkhadka4183
@liladharkhadka4183 2 ай бұрын
आज म धेरै खुसी छु आज अलि लामो भिडियोराख्नु भयो ।म सुत्ने बेला सधै सुन्छु
@krishna57975
@krishna57975 2 ай бұрын
Well explained. Very good video.
@bachanmagar320
@bachanmagar320 2 ай бұрын
सहि बिस्लेशन सर🎉❤
@user-kt5rl7qp3v
@user-kt5rl7qp3v 2 ай бұрын
very interesting information .
@bhuwankathayat9422
@bhuwankathayat9422 2 ай бұрын
Best episode.
@sanjibtiwari7012
@sanjibtiwari7012 2 ай бұрын
ज्योतिष शास्त्र आधा सत्य मात्र हो
@Amazingjr799
@Amazingjr799 2 ай бұрын
Vannis
@Higgsboson573
@Higgsboson573 2 ай бұрын
Eauta Pani satya hoina
@sharada5383
@sharada5383 2 ай бұрын
आधा सत्यले बुज्नुस --- के रात मात्र छ ? के दिन मात्र छ भन्नुस । पुरै असत्य हो भने दिन पनि छैन , रात पनि छैन सोच्नुस। जन्म पनि छैन मृत्यु पनि छैन। यो कुरा हावानै लाग्छ भने काठमाण्डौमा बाल्मिकी क्याम्पस हटाए पनि भयो। र कुनै मठ मन्दिरहरु जुनसुकै धर्म पनि नमाने पनि भयो। यस्ता व्यक्तिहरूलेनै हो देश बिगार्ने, शक्ति भन्दा महा शक्तिशाली ''ॐ" शव्द लाई हटाउन चाहने व्यक्ति नै यस्ताहरू हुन्।
@prakashrlpoudel1861
@prakashrlpoudel1861 2 ай бұрын
आधा सत्य किनकि हामि हाम्रो कर्म अनुसार को फल भोगिरहेका छौँ । जिन्दगि लाइ येसो गहिरियेर नियालि हेर्ने हो भने हाम्रा सबै इच्छा आधा अधुरा नै छन् । जस्तो कर्म उस्तै फल हाम्रो जन्म त्यो काल खण्ड मा भयेको छ जहाँ हाम्रा वरि परि अधिकाम्स सबै चिज हरु आधा अधुरा हरु नै फेला पारियेका छौँ । अधिकम्स ज्योतिष पनि आधा ज्ञानि र त्यो पनि पैसा को भोको । हाम्रै कर्म को फल हो सबै, अर्को अर्थ मा हामि धेरै भाग्य्मानि पनि छौँ किनकि हामि त्योकाल खण्ड मा जन्मियेका छौँ जहाँ हामि आफ्नो ग्यान लाइ धेरै माथि उकास्ने मौका छ। आज भन्दा करिब 2500 बर्स अगि सिद्धार्थ गौतम पनि येहि मोड मा जन्मियेका थिये, कृतिम चासो र उत्सुकता ले गर्दा नै उनि बुद्ध हुन सफल भयेका हुन। त्यसैले आफ्नो कर्म अनुसार हामि आफुलाइ धेरै भाग्यमानि ठान्न सक्नु पर्छ। सम्झिये सम्म सुर्य उदाउनु भन्दा अगि उथि नुहाइ धुवाइ गरि थिक सुर्य उदाउदा जल चदाउन भुल्नु हुदैन। ॐ सुर्य नारायणाय भनेर भलै सुर्य प्रति प्रेम्भाव नजागोस तर कम्सेकम हामि आखा द्वारा इन्द्रेणी को सप्त रङ लिगि सरिर भित्र को तत्व हरुलाइ केहि हद सम्म सकरात्मक बनाउन त सकियेला । बाकि हजुर्हरुको कुरा। नमो बुद्ध।
@rameshpoudel790
@rameshpoudel790 2 ай бұрын
@@sharada5383modi bhakt ho kya Bjp?? timi ta truth is simple and bitter if you cant accept it then dont cry.
@imansinghrai4254
@imansinghrai4254 2 ай бұрын
बास्तब मा यो बिषय सारै गहिरो गम्भीर अनन्त र अमर छ मान्छे सफल हुनुमा कर्म साथ साथै भाग्य ले नि साथ दिनु पर्छ कोइ कर्म ले बाचेका छन भने कोइ १ सेकेन्ड ले गर्दा बाचेका छन कोइ एउटै बस मा परेको मान्छे मध्य कोइ बाच्न सफल छन अब भाग्य र कर्म लाई कति असर पर्छ त्यो भन्दा सबै भन्दा ठूलो कुरो God, भगवान , प्रभु इश्वर मा बिश्वास गर्नु पर्छ ।
@Amazingjr799
@Amazingjr799 2 ай бұрын
Jay Sanatan dharma 🕉🙏
@bipin_raut
@bipin_raut 2 ай бұрын
Very beautiful, I love astrology❤❤❤❤❤❤❤❤
@Sunitheeng77
@Sunitheeng77 2 ай бұрын
नियमित रूपमा बिश्वो घटना हेर्नु हुने को को हुनुहुन्छ ।हाजिर हुनु त...?❤
@sagarkunwar6959
@sagarkunwar6959 2 ай бұрын
This is really mysterious
@sunitasubba1270
@sunitasubba1270 2 ай бұрын
धन्यवाद हजुरले यो भिडियो बनाउनु भकोमा दाइ।🙏🙏🙏🙏🙏
@kamalrai5815
@kamalrai5815 2 ай бұрын
Thank you sir
@user-xl4qs2ux9x
@user-xl4qs2ux9x 2 ай бұрын
Biso ghatna n all history I watch always each n every video I love all
@sushilghimire6944
@sushilghimire6944 2 ай бұрын
यो चै VDO हेर्न चाहेको विषय थियो । खुशी लाग्यो आज चै ।
@NarayanBohora188
@NarayanBohora188 2 ай бұрын
Keep up ❤❤
@denimagar9775
@denimagar9775 2 ай бұрын
Yes❤
@Rockersand
@Rockersand 2 ай бұрын
Waiyat ramro jpt analysis....
@Magar.prakash
@Magar.prakash 2 ай бұрын
Jankari ko lagi dherai dherai dhanyabat 🙏🙏
@binaymoktan8302
@binaymoktan8302 2 ай бұрын
हामीले अब विज्ञान मै बिस्वास गर्नुपर्छ,,,
@bikramrai9468
@bikramrai9468 2 ай бұрын
वाह! अत्यन्तै राम्रो विश्लेशण सर👏🙏❤️
@shishiradhikari6535
@shishiradhikari6535 2 ай бұрын
एहाको कुरा अलि ठिक लागेन।एदि कुनै ब्यक्तिको जन्मकुन्डली हेर्दा मात्र उस्को भबिस्यबाणी गर्न सकिँदैन किन कि उस्को ग्रह लाई आफ्नो घरको बाउआमा,दाजु/भाइ बहिनी/दिदी को कुन्डली ले पनि फरक पार्द्छ
@tirtharajlowa1215
@tirtharajlowa1215 Ай бұрын
testo kei hunna
@narendrashahi6593
@narendrashahi6593 2 ай бұрын
अरु जे भयपनि बास्तबिक अबास्तबिक जे होस नै तर जुन सुकै कुराको बयान ब्याख्या कय आवाज ले मजा बनायको छ त्यो हो तपाइको आवाज बल्राम सर कति मजा र मजा र मिठास पाइन्छ बडो आनन्द आउछ यो ज्ञान दियको मा धेरै धन्न्याबाद बलराम सर
@shomrajkc4268
@shomrajkc4268 2 ай бұрын
हजाराै बर्ष अगि गहण सुर्यादय समय तिथि निकाल्ने ऋषिमुनिले नै सिकेन्ड पनि फरक नपर्न गरि निकालेकाे गणित ठिक छ अनि उनिहरूले प्रतिपादन गरेकाे फलित जाेतिष गलत भयाे कसरी।100 बर्ष अगि पश्चिमीले प्रतिपादन गरेकाे बिज्ञानकाे आधरमा फलित जाेषितलाई गलत कसरी भनेकाे हाेला ,१०००० बर्षकाे जाेतिषशास्त्रलाई १०० बर्षकाे बिज्ञानसग तुलना गरिनु नै गतल काम हाे ।फलित जाेतिषमा यस्ताे शक्ति छ जुन आधुनिक बिज्ञानले पनि पत्ता लगाएकाे छैन ।planet काे grativation force संगमा फलित जाेतिष नजाेड्नु ।आधुनिक बिज्ञान १००/२०० बर्ष बुढाे भयाे यसले 14 billion बर्ष पुरानाे universe काे सबै शक्ति पत्ता लगाकाे जस्ताे तर्क प्रस्तुत गरेर वैदिक गणितलाई कमजाेर नबनाउनु ।
@sharada5383
@sharada5383 2 ай бұрын
१००% ✓✓✓ निच बुद्दि भएकाहरूले रूखमाथि हाँगामा बसेर फेद कातेपछि त्यस व्यक्ति नखसे को खस्छ र ? बिग्यानको आबिश्कार पुर्विय दर्शनबाटनै भएको हो भन्ने थाहा नपाउँने मुर्खको कुरा गरेर सकिदैन।
@bibekpariyar8959
@bibekpariyar8959 2 ай бұрын
Hahaha 😂 yesto kura biswash garne lai maile kahilei buddhimaan mandai mandina mannai sakinna.
@PreetiRaee
@PreetiRaee 2 ай бұрын
billion र trillion वर्ष पुरानो भएर हुदैन नि ठोस प्रमाण चाहिन्छ ,जसमा मज्जाले विश्वास गर्न सकियोस् ।।।
@sanjaybelbase8367
@sanjaybelbase8367 2 ай бұрын
​@@pragyankhadka4616jyotish le bato dekhaune kam garne ho na ki purai yaii hunxa vanera vanne yo vaneko planet haruko placement herera garinxa . Aacharya gardaima u ramro Jyotish huunxa vanne pani hoina education system ko barema malai vanda ramrai hjrlai tha hola sabai engineer gareka haru le apple ma job ta gardainan ni hau yeti kura ta bujnu pareo ni
@Sapanako_sansar.
@Sapanako_sansar. Ай бұрын
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h 2 ай бұрын
awesome 🎉🎉
@sanjay143karuna
@sanjay143karuna 2 ай бұрын
Good information jyotis bidhama biswas garne hruko bhram gayo hola aba vane
@arjurnluitel6758
@arjurnluitel6758 2 ай бұрын
गजब,जानकारि,,,,राषि यशकाे भम का बारेमा पनि जानाै,,,,keep continue ..gd.time!!
@harimagarofficial4961
@harimagarofficial4961 2 ай бұрын
Good 🙏🙏
@bhuwankaladhakal4966
@bhuwankaladhakal4966 2 ай бұрын
सबै सही लाग्यो ।
@DayaRamPandey-ju9iw
@DayaRamPandey-ju9iw 2 ай бұрын
यो कोण भन्दा अर्को तर्फबाट पनि हेरी विश्लेषण गरौं कि ?
@NepalVacancy
@NepalVacancy 2 ай бұрын
🎉🎉🎉🎉🎉dhaire ramro news
@god.bishnu21
@god.bishnu21 2 ай бұрын
ज्योतिष शास्त्र गलत भए किन वर्ष दिन पछी लाग्ने ग्रहणको बारेमा ज्योतिष शास्त्रले एक सेकेन्ड नि फरक नपर्ने गरि बताउन सक्छ ??
@VerifiableVisions
@VerifiableVisions 2 ай бұрын
Mind reading😂
@KshitijBishwokarma
@KshitijBishwokarma Ай бұрын
Science(physics and mathematics) le thaha paune ho
@VerifiableVisions
@VerifiableVisions Ай бұрын
@@KshitijBishwokarma yasto buddhu harlao k samjaunu jotishu vancan ajjai
@LUXURYVISION-dw6iy
@LUXURYVISION-dw6iy 2 ай бұрын
Nice episode
@sujitgurung9064
@sujitgurung9064 2 ай бұрын
जे होस् विषय वस्तु राम्राे छ तर म भने वैज्ञानिक मा बिश्वास गर्छकिनभने विज्ञान ले गर्दा आज विश्व ले यो उपलब्धि गरेको छ
@KING_-CR7
@KING_-CR7 2 ай бұрын
Agreed
@pradipbhandari2055
@pradipbhandari2055 2 ай бұрын
सतही कुरा भयो ,,, अल्लि अध्ययन अनुसन्धानको कमि भयो ,,
@DRGN1992
@DRGN1992 2 ай бұрын
Mam parena..paila jyotish sastra padhnus .. surface surface maa mitho background music ra mitho voice rakhdaimaa prastuti gahan hudo rainaxa..hawaaa
@Nishantaghartimagar640
@Nishantaghartimagar640 2 ай бұрын
Nice❤❤
@SantoshKarki-s5c
@SantoshKarki-s5c 26 күн бұрын
धेरै राम्राे वैज्ञानिक तर्क र विश्लेषण । यस्तै भिडियो ल्याउँदै गर्नुहाेला । धन्यवाद !
@shankarprasad2056
@shankarprasad2056 2 ай бұрын
Nice explanation ❤❤
@tirtharajlowa1215
@tirtharajlowa1215 Ай бұрын
sahi kura
@babumagar2240
@babumagar2240 2 ай бұрын
100% Right
@Raishaila
@Raishaila 2 ай бұрын
janmeko miti bar ra time milyo vane awasya pani jyotish le vaneko kura haru satpratisat mileka hunchan yo kura chahi ma pani pattauchu..
@peakyblinders1850
@peakyblinders1850 2 ай бұрын
It's all about energy connection every things matter ❤️
@amitadhikari517
@amitadhikari517 2 ай бұрын
❤❤
@shreedawalama9744
@shreedawalama9744 Ай бұрын
Jay nepal
@user-rh3jb3iy1h
@user-rh3jb3iy1h 2 ай бұрын
nice
@Tilakkc1244
@Tilakkc1244 2 ай бұрын
🙏🙏
@dontunderestimate3172
@dontunderestimate3172 2 ай бұрын
Waiting for Episode 2 👍👍👍
@Sapanako_sansar.
@Sapanako_sansar. Ай бұрын
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@WestVibing
@WestVibing 2 ай бұрын
Well explained it doesn't matter where, when and how you born but it happens what you think. So instead of getting into troubled regarding Janmakundali get yourself on top
@lovedinesh14
@lovedinesh14 Ай бұрын
मलाई त ज्योतिष ले सरिर माँ भित्री अंग को कोठी पनी कहाँ छ ठ्यक्क भनेको थ्यो त्यो के होला एस्तो एस्तो बारेमा नी वीडियो बनैदिनुष्न है सारई राम्रो लाग्यो यो वीडियो
@kissnachhetri5034
@kissnachhetri5034 2 ай бұрын
यो ब्राह्मणमा रहेका हरेक वस्तुको सम्बन्ध कुनै न कुनै प्रकारले एकअर्कासँग रहेकै हुन्छ। ज्योतिष र भविष्य माथि विस्वास गर्नु नगर्नु नितान्त व्यक्तिगत् विषय हो। ज्योतिष,ध्यान,तपस्या,भविष्य माथि विस्वास गर्नुहुदैन भने आफ्नो आमाबुवाको वा आफ्नो पुज्यनिय व्यक्तिबाट पाएको आशिर्वादले जिवनमा फरक ल्याउछ भनेर चाहिँ कसरी विस्वास गर्नुहुन्छ??😊😊
@user-wk5cg1mm5x
@user-wk5cg1mm5x 2 ай бұрын
Jyotish bahek davik energy le Pani pravap pariraheko hunxa.
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 2 ай бұрын
❤❤❤❤
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 2 ай бұрын
Balram sir le bhannu bhako kura ma scientific logic cha... tara katai katai beyond understanding of science pani cha jasto lagcha jyotish bidhya ma ...je hos jyotish hernu bhanda afnai karma ma biswas garnu parcha...
@Gorkha.Canada970vlog
@Gorkha.Canada970vlog 23 күн бұрын
👍👍👌👌
@IndraUncle
@IndraUncle 2 ай бұрын
मलाई त यो भिडियो मन परेन अरुको कपी गरेजस्तो लाग्याे। आँखा ले देखेको र हात ले छामेर थाहा पाए जस्तो सजिलो हुँदैन ग्रह ग्यान का कुरा। रहयो विज्ञान का सजिला सुत्रहरु दर्शाएर ज्योतिष ग्यान नजिक पुग्न सकिने भये पृथ्वी मा हरेक मानिस ज्योतिष हुने थिए। ग्यान को अभावमा सुन्य रहेको मस्तिष्क लिएर जन्म लिएको सरिर ले गौतम बुद्ध हुन खोजेको जस्तै लाग्यो। म सित समय लिनुस ग्रह र ज्योतिष ग्यान को बिषय र तपाईं को बैग्यानिक बिचार मा, को माथी हुँदोरहेछ थाहा पाउनु हुनेछ। आलु पाँडे ठग र धर्मको आडमा ओत लागेर ग्रह लाई भगवानको सँग्या दिने, ज्योतिष को गतिविधि को सामुन्ने उभिएर ज्योतिष ग्यान लाई चिनिन्छ? न उसले ग्रह को गुण र दोष थाहा पाएको होस र अरुले त्यसको फाइदा लिन पाएको होस, यँहा (म र पैसा) को पछी दगुर्ने कसरत ले गर्दा सत्य छोपिने क्रममा छ समय। आफु आँखा नदेख्ने अनी अरुलाई अन्धो भनि हिँड्ने। तपाईंको यो कन्टेन्ट लाई पनी डलर खर्च गराएर भ्यु बटुल्न सफल हुनुभयो, कन्टेन्ट लाई बुस्ट नगर्नुस् त , तपाईंको कन्टेन्ट ले कति फडको मार्दो रहेछ हेरौ। मेरो भनाइ हरु तपाईं लाई असान्दर्भिक लाग्न सक्दछ तर मलाई लेख्न बाध्य गराउने जिम्मेदारी तपाईं कै भिडियो ले बाध्य गराएको हो। यस अगाडीका भिडियो हेरेर त म प्रसन्न थिएँ,तर यो भिडियो ले भने मलाई प्रसन्न गराउन सकेन🙏
@Shakuntalavibes
@Shakuntalavibes 2 ай бұрын
१ मिनेटको अन्तरमा जन्मिएको मान्छेको चिना नै फरक पर्छ । जोटिशको लागि एउटा कुरा मात्रै आधार हुँदैन , त्यसको नाम , स्थान , प्राकृतिक अवस्था अनुसार जन्मिएको हो कि होइन भन्ने कुरा ले पनि प्रभाव पार्छ। त्यसैले विश्व घटनाले बोलेको कुरा सर्वत झुट र भ्रम फैल्याउने उद्देश्य अन्तर्गत छ ।।
@sanjibtiwari7012
@sanjibtiwari7012 2 ай бұрын
update हुन बाकी रहेको छ है ज्योतिष शास्त्र
@amitadhikari517
@amitadhikari517 2 ай бұрын
❤❤❤
@parbatineupane1547
@parbatineupane1547 2 ай бұрын
राजु न्यौपाने भरतपुर चितवन:- यसबारेमा अझै विस्तृत तरिकाले अलि लामो भिडियो बनाउनुहोस न please ।
@NabinBahadurShrestha
@NabinBahadurShrestha 2 ай бұрын
🙏🙏🙏..
@change2change
@change2change Ай бұрын
एकदम सही लाग्यो कन्टेन्ट,सर । यस्तै तथ्यपरक कुराले ओतपोत भएका भिडियोहरु आइरहोस यहाको तर्फबाट ! बालेन शाहज्यूले "ज्योतिष तालिम" पनि आफ्नो प्रोजेक्टमा सामेल गर्नुभएको छ । हाम्रा नेताहरु यस्तै पुङमाङे योजनामा लागे भने देस गएल भैस पानीमे ! सारा नेपालका निम्ती यस्तै विवेकसील अनि बुद्धिवादी कन्टेन्ट निरन्तर पस्किरहनुहोस । यहालाई धेरैधेरै धन्यवाद अनि शुभकामना !
@geetanjalibhavuk1064
@geetanjalibhavuk1064 2 ай бұрын
यो भिडियोमा चाहिँ कमेन्ट गर्न मन लाग्यो! तपाईंले बिज्ञानलाई मात्रै आधार र अध्ययन गरेर भिडियो बनाउनु भयो तर जति बिज्ञानलाई अध्ययन गर्नुभयो त्यति नै समय लगाएर ज्योतिष शास्त्रलाइ पनि अध्ययन गर्नु भएको भए सायद फरक मत हुन्थ्यो होला।
@nxtofficalgamer2487
@nxtofficalgamer2487 2 ай бұрын
M bisso ghatana sabai herxu malai sarahai man parxa sabai kura bistrt ruple bhujaunu hunxa dhanyebad tara m rasifal ma biswas gardina
@krishukcofficial6404
@krishukcofficial6404 2 ай бұрын
Good info. Make next on heaven and hell
@sarojsubedi7380
@sarojsubedi7380 2 ай бұрын
😊
@Info_animation_Np
@Info_animation_Np 2 ай бұрын
जति मिठो ब्यख्या गरे पनि यो सब भ्रम मात्रै हो । सबै सभ्यताहरुमा यस्ता अन्धविश्वासहरु थिए छन् ।
@jiwanbk3270
@jiwanbk3270 2 ай бұрын
🎉🎉
@user-ft5dd8df9l
@user-ft5dd8df9l 2 ай бұрын
❤❤❤❤❤❤❤
@gyanjirai5174
@gyanjirai5174 2 ай бұрын
म चै ज्योतिष शास्त्र र भाग्य मा विश्वास गर्दिन। बस काम गर फल मिल्छ।
@nepalnippon
@nepalnippon 2 ай бұрын
पहिलोपटक बलरामजीले निराश 😢बनाउनुभयो
@alwaystruthNp
@alwaystruthNp 2 ай бұрын
6:58 तपाईंको सो कुरा ज्योतिषले सुने भने भन्नेछन् कि; एउटै समयमा जन्मिएपनि ‘देश, काल, परिस्थितिअनुसार’ अर्थात् हुर्काईको वातावरण अनुसार भबिष्य फरक पर्दछ। यसो पनि सुनेको छु- जुम्ल्याहा बच्चाको धेरै घटना मिल्छन् । यतिसम्म कि हजारौं किमी टाढा बस्दा पनि एकलाई रुघा लाग्दा जुम्ल्याहा अर्को बच्चालाई पनि रुघा लाग्छ रे! कसरी ??
@alwaystruthNp
@alwaystruthNp 2 ай бұрын
मैले ज्योतिषशास्त्र बारे बुझेअनुसार पनि Barnum statement कै प्रयोग भएको पाउँछु। ग्रहसँग जोडिने बिषेशता नै barnum statement छन् जस्तै सूर्य ग्रह बलबान भए नेतृत्व पदमा पुग्छ, तर बृहस्पतिमा पनि यस्तै कुरा हुन्छ। अनि तपाईंले पक्रिनुभएको एउटा गज्जब यथार्थ चाहिँ अहिले हाम्रो पात्रो २३ दिनजति घटी भईसक्यो तर राशिफल सूर्यमासअनुसार सधैं उही हिसाब छ जुन मिल्ने आधार नै देख्दिनँ म पनि॥ तर हिसाब गर्ने बिधिको चाहिँ फ्यान हो है म। जस्तै: २० गते जन्मिएको मानिस छ भने सूर्य १८-२० डिग्रीमा नै देखिन्छ सबैको कुण्डलीमा।
@bishal_bihani
@bishal_bihani 2 ай бұрын
सन्देशमुलक !❤
@lalitdhami9847
@lalitdhami9847 2 ай бұрын
सर नमस्ते 🙏🙏🙏🙏हाल kathmandu देखि 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MadhuBhatChhetri
@MadhuBhatChhetri 2 ай бұрын
Continue 2 years I'm watching ♥️♥️♥️♥️♥️ Lot's of love and wishes From United Arab Emirates
@user-dy7gz1jy2b
@user-dy7gz1jy2b 2 ай бұрын
Wait for 2nd part
@rajanshrestha4182
@rajanshrestha4182 2 ай бұрын
Bigyan laai jun tarikale arabau manxe haru padhna pauca tesai gari jyotish pani padhna paye aja yo pani adhunik bigyan sanga takkar lina sakthe hola ....hajarau barsa agadi ko bigyan laai aja ko bigyanle chunauto dinu bhaneko 60barsako budho sanga 20 barse ketole chunauto dinu sarah ho tara pani tetro kaalkhandama pani jyotish bigyan jivit rahanu pani achamma ko ca tesaile yeslaai galat thaharyanu pani ek kisimle gyanko kami nai mannu parla
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 2 ай бұрын
I believe in astrology अझै राम्रोसँग बुझ्नुस् बलराम श्रेष्ठजी एस्ट्रोलोजीको बारेमा यदि नेपालको एस्ट्रोलोजी खराब छ भने आगामी आउने समयमा लाग्ने ग्रहण कहिले लाग्छ कति बजे लाग्छ कुन समयमा लाग्छ त्यो पत्ता लगाउनुस्। हिन्दू सम्प्रदायकै कारणले मान्छेलाई अहिले यहाँसम्म रहन दिएको छ। यदि यो सम्प्रदाय हुँदैन भने मानव अस्तित्व पनि केही शताब्दीमै समाप्त हुन्छ।
@aadarshaadhikari3075
@aadarshaadhikari3075 2 ай бұрын
घिमिरेजी त्यो गणित हो। त्यसमा विवाद छैन भनेको छ विवाद फलितमा हो।
@gaganbhul1484
@gaganbhul1484 2 ай бұрын
chalbe gaadu ,believe garer k change bhax.
@arjunbudhamagar
@arjunbudhamagar 2 ай бұрын
पढायो पढायो पाठ १६ दुना ८
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 2 ай бұрын
@@arjunbudhamagar 🤣🤣Kati class padya vaii pahila kura buia na sana
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 2 ай бұрын
@@aadarshaadhikari3075 teo ta ma ni bujeko xu but paxadi ko kura alik vayana
@onlypeace4779
@onlypeace4779 Ай бұрын
म चाहिँ विश्वास गर्छु। ❤ हामीले हाम्रो भविष्य हेर्ने मान्छेले भनेका सबै कुरा राम्रोसँग कसैले नि गर्दैनन्।
@astroprakash4452
@astroprakash4452 Ай бұрын
😢😢 bichara timro adyayan 😢voitik gyan ley Janne yei ho voutik ko antya Bata adyatma ko suru hunxa
@bhandarikrisnw5838
@bhandarikrisnw5838 Ай бұрын
वैदिक सनातन
@sarojpathak6143
@sarojpathak6143 2 ай бұрын
Yo sabai rahasya nai hunxa khoe ta science le Jan manxe ma derai rog Ra kamjor banai rako xa
@sharada5383
@sharada5383 2 ай бұрын
छोरी भन्दा आमा तरूनि!😂 बाउले भन्दा छोरोको ज्योतिषि दिनले होईन गडि पलाले मिलायो । छोरो जन्मने बेलामा बाबुको मृयु हुन्छ भनेर ,बाउ छोराकै मुख नहेरी शहर गएछ ,त्यो दिन मृत्यु पनि भएनछ। तर त्यो छोरो बाउ खोज्न असन टोल ( अन सं = त्यहि निर ) काे माछा हेर्न गएको बेलामा बाउ भेट्टाएछ । छोराले बाउको कुंण्डलि हेर्दा घडि पला फरक परेर बाँचेको सत्य कथा छ। जुन एकै दिनमा जन्म भएर पनि घडि पलाले कुंण्डलि फरक हुदो रहेछ। भने ज्योतिष शास्त्र बेठिक भन्न मिल्दैन। ज्योतिष त ज्योतिष १०,१२ कक्षा अध्ययन गरेका फुटपाथे ज्योतिष , बि.ए गरेका, एम.ए गरेका , पि .एच .डि गरेका हरू त्यस्मा पनि पहिलो श्रेणीमा , दोस्रो कुन श्रेणी मा पास गरे अनुसार हुँदो रहेछ। राजाको ज्योतिष भएर त काल योगमा हवन होम गराएर राजकाज खत्तम दुर्दशा देखि हाले। पैसाले चलेको संसार छ। गहिरीएर अध्ययन गर्दा एउटै समय भए पनि अमेरिकामा रात पर्दा नेपालमा दिन हुन्छ। त्यसैले यो तर्क धेरै अध्ययन गरेर मात्र थाहा हुन्छ। पहिले पत्यउन्न थिएँ। हाल १००% मत्याउँछु। ( असनको माछा बर्षेको सत्य कथा हेर्न :- आनन्द नेपालमा you tube मा हेरेको थिएँ।) त्यसैले एकै दिनमा जन्म भए पनि सबैको भाग्य एउटै हुदैन। घडि पला साथै अरू पनि हेरीन्छ।
@tejtamang8862
@tejtamang8862 2 ай бұрын
प्रकृतिमा भईरहने आमकुराहरु त म पनि भन्न सक्छु नि हावा मुला
@sharada5383
@sharada5383 2 ай бұрын
​@@tejtamang8862जि, प्रकृति भैरहने जस्ले पनि भन्न सक्छ हो। तर आफ्नो मृत्यु कहिले हुन सक्छ भन्ने कुरा विग्यानले भन्न सक्दैन। निपुर्ण रूपमा P .H.D गरेर। ज्योतिष शास्त्रको माध्यमबाट मन्त्रद्वारा सिद्दि प्राप्त गरेकाले आफु मृत्यु हुने गते ,बार,साल, महिना समय घडि,पला सबै आफ्नो दैनिक लेख्ने डायरी कपिमा लेखेको प्रमाण सहि भएको त्यहि कपि को प्रमाण आजसंम्म पनि छ। यो कुरा पनि तपाईलाई हावा कुरा जस्तै होला। के तपाईले पनि प्रकृतिमा मृत्यु हुने आफ्नो मृत्यु बताउँन सक्नु हुन्छ र ?
@sharada5383
@sharada5383 2 ай бұрын
​@@tejtamang8862जि, यदि हावा कुरा जस्तै लाग्छन् भने----- बसन्तपुर हनुमान ढोका छेउको काल भैरव लाई लात हान्न सक्नु हुन्छ ?
@janakdhungana9254
@janakdhungana9254 2 ай бұрын
एउटै सेकेन्ड एउटै समय मा पनि जनमेको हुनछनि के तिनिहरूको भागय कर्म एउटै हुनेछन् त
@ArbinGiree
@ArbinGiree 2 ай бұрын
म ज्योतिष विद्याको बारेमा जस्तो धारणा राख्दथेँ। तपाईले प्रस्तुत गर्नुभएको २० मिनेटको VDO ले मलाई झन प्रस्ट पारिदियो। धन्यवाद ❤️
@ipgautam4496
@ipgautam4496 2 ай бұрын
हरेक कुरा विज्ञानले प्रमाणित गर्न सक्छ भन्ने छैन।
@Dipendra551
@Dipendra551 2 ай бұрын
यलियनको जानकारी पनि दिनु पर्दछ अब बलराम जि
@aaitarajgurung2302
@aaitarajgurung2302 2 ай бұрын
Mero ghar ma pahona Ako xa Aleyan herna ho😂😅
@JanakKC-vz9qf
@JanakKC-vz9qf 2 ай бұрын
😂😂
@bamrai3254
@bamrai3254 5 күн бұрын
मलाई पनि बिश्वास लागछ ।चिनामा लेखेको कुरा मलेको छ ।
@roshanniraula3919
@roshanniraula3919 2 ай бұрын
सारै जान्न र बुझ्न मन लागेको बिसयमा भिडियो आयो, धन्यबाद सर
Rahul Gandhi Speaks Out On NEET, UGC-NET Row: "Take Action Against Culprit"
2:46:30
How India Got Independence?
1:17:35
Nitish Rajput
Рет қаралды 6 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
КРУТОЙ ТЕЛЕФОН
0:16
KINO KAIF
Рет қаралды 6 МЛН
Rate This Smartphone Cooler Set-up ⭐
0:10
Shakeuptech
Рет қаралды 3,5 МЛН
Как бесплатно замутить iphone 15 pro max
0:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 5 МЛН
iPhone, Galaxy или Pixel? 😎
0:16
serg1us
Рет қаралды 1,3 МЛН
Cheapest gaming phone? 🤭 #miniphone #smartphone #iphone #fy
0:19
Pockify™
Рет қаралды 4,3 МЛН