रविलाई जेल हाल्न खोज्ने असफल ! जीबीले नै ल्याएका थिए सहकारीको पैसा ! रविले पाए सफाई !

  Рет қаралды 219,488

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

Пікірлер: 292
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
,यो टेलिभिजन ले गरेको कुरा एकदम सही छँ। धन्यबाद पत्रकार ज्यु।
@nishantbist1007
@nishantbist1007 2 ай бұрын
आज चाँहि यकदम निष्पक्ष समाचार को लागि धन्यवाद STV
@rudrabahadur3112
@rudrabahadur3112 2 ай бұрын
समाचार भनेकाे हाे यस्तो साेझा साझा जनताले सजिलाे गरि बुजिने हेतुले प्रसारण गर्नु पर्छ । धन्यवाद सगरमाथा टेलिभिजन प्रस्तोता लाई ।
@sagarkhanal4111
@sagarkhanal4111 2 ай бұрын
सत्य समाचारको लागि सगरमाथा tv लाई धन्यवाद
@MadanBk-s5m
@MadanBk-s5m 2 ай бұрын
धेरै दिन पछि सगरमाथा टिभि ले सत्य कुरा प्रसारण गर्यो
@ArjamTunebt
@ArjamTunebt 2 ай бұрын
अव बालेन रवि हर्क कुलमान सुमना जस्ता सच्चा देशप्रेमी लाई साथ दिनुपर्छ जनताले
@himamargarni1696
@himamargarni1696 2 ай бұрын
😊
@TejprasadGhimire-ok3wo
@TejprasadGhimire-ok3wo 2 ай бұрын
सहि
@ChandrakantaDharel
@ChandrakantaDharel 2 ай бұрын
In no no noBy😅😅 no no no no no​@@himamargarni1696
@BibekGorkhali
@BibekGorkhali 2 ай бұрын
अहिले भने चाहिं सगरमाथा ले सत्य तथ्य समाचार प्रसारण गर्यौ है👍🏽
@RajkumarGiri-bp7wi
@RajkumarGiri-bp7wi 2 ай бұрын
सते समाचार ऐहि हो धन्नेवाद🎉🎉
@bishnushrestha5192
@bishnushrestha5192 2 ай бұрын
सहि समाचार जनता सामु पुर्याएकोमा सगरमाथा tv लाई धन्यवाद जय घण्टि🔔
@NGSubash0406
@NGSubash0406 2 ай бұрын
ईतिहास मै पहिलो पटक सगरमाथा टेलिभिजनले सत्य,निष्पक्ष समाचार बनाएको उपलक्ष्यमा केटाहरुलाई दारु पाटी दिने निर्णय गरेको छु !!
@ALLNEPALSUPPLIERSEDU-TECHBUSIN
@ALLNEPALSUPPLIERSEDU-TECHBUSIN 2 ай бұрын
होईन ह‍ोला हौ 😮😮😮😮😮😮😮
@binodlamichhane9417
@binodlamichhane9417 2 ай бұрын
😂😂😂😂😂
@CinematicView-r
@CinematicView-r 2 ай бұрын
Sahakari Thag sabae aaphano patima paler Rabi lai Thag Dekhaun khojneharu lai Gau Bat khednu parx jJitapur simara 14 Borin Tol
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 2 ай бұрын
Rabi kukur lai tokni hoina lakhetni ho that gafadi
@KrishnaThapa-bd2qo
@KrishnaThapa-bd2qo 2 ай бұрын
जय रवि सर जय घन्टी 🔔🔔🛎️🔔👍🙏🇳🇵🇳🇵🇳🇵
@prabalkarki9637
@prabalkarki9637 2 ай бұрын
Satya patrakarita Patrakar R sagarmatha TV lai Salam ❤❤
@birugc5043
@birugc5043 2 ай бұрын
सत्य तथ्य समचारको लागि धन्यवाद पत्रकार ज्यु।
@Karina-y6s4h
@Karina-y6s4h 2 ай бұрын
Sahi vannu vyo sir Jai ghanti 🔔🇳🇵
@bharatmnagar
@bharatmnagar 2 ай бұрын
पत्रकारिता सिखन सगरमाथा आउन 12 भाई लाई अनुरोध 😊
@pradipkapri270
@pradipkapri270 2 ай бұрын
Satya samacharko lagi dhanyabaad
@st.brightdigital2415
@st.brightdigital2415 2 ай бұрын
तथ्यगत पत्रकारिता एसतो हुनूपर्छ
@SuvanMiya-q8g
@SuvanMiya-q8g 2 ай бұрын
जब रबि ले सरकारमा जाने मौका पाये अनि हामी सपै जनताले थाहा पायेउकि नेपालमा भरस्ट चारि हरुले कति ठगेर खायेका रहेछन भनेर येमा बडि काङरेसका नेताहरु धेरै देखिये अब रबि लाई जाताको सरकार बनाउनु परछ भरस्ट चारि लाई कारबाहि गरनु जरुरिछ जये रबि
@radhathapa8187
@radhathapa8187 2 ай бұрын
सुर्य थापाले धर्म छोड्नु भएन सत्य छोड्नु भएन । यसका लागि उहालाई धन्यवाद ।
@surajsharmapaudel8769
@surajsharmapaudel8769 2 ай бұрын
Jay rabi ❤❤
@kubersingh6887
@kubersingh6887 2 ай бұрын
रमेस लेखक जि धनराज गुरुङ ठगलाई कहिले कार्बाहि गर्ने तपाईंको आँखाले देख्न छोड्योकि चस्मा बदल्ने बेला भयन र कि जन्ताले तपाईंको चस्मा बदलि दिनुपर्छ।
@prithimagar2756
@prithimagar2756 2 ай бұрын
मुटु फेर्नु पर्छ
@maniramshrestha9135
@maniramshrestha9135 2 ай бұрын
हे भगवान । ईन्साफ गर्नुहोना काँग्रेस ऐपाले का मानिस हरुनै सहकारी ठग रहेछ ?
@BaramRitEsH
@BaramRitEsH 2 ай бұрын
Rabi dai jindabad❤🙏💪🔔🇳🇵
@mayaadhikari3448
@mayaadhikari3448 2 ай бұрын
Thank you for making clear❤❤❤
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
सहकारी ठग नै जिबि राई हाे
@hackervai8423
@hackervai8423 2 ай бұрын
धन्यवाद सगरमाथा टेलिभिजन लाई सत्त्य समाचार प्रसारण गर्नुभएको मा❤❤❤❤❤
@RojinaMagi-v8s
@RojinaMagi-v8s 2 ай бұрын
यो सगर माथा मिडिया पहिला त पाटि गत थियो बल्ल सुत्रेछ हो यस्तै निस्पक्छे पत्रकारिता गर तपाइको भिउच राम्रो जान्छ
@kamallama8661
@kamallama8661 2 ай бұрын
रबी लाई पापीहरुले खेद्दा खेद्दा गोल्ड मेडलीस्ट बनाए
@followme9056
@followme9056 2 ай бұрын
एकदम सहि । हजुरको भनाई शत प्रतिशत सहि ।
@MsBabu-b1x
@MsBabu-b1x 2 ай бұрын
नेपाली जनता लेऐ आफनु देस कोव लागिई एक चुटिई सबै लेए अंन खानैई पर छ जैए नेपाल 🙏🙏🙏
@khadkasundas3315
@khadkasundas3315 2 ай бұрын
Sagarmatha Tv lai salam🙏🇳🇵🙏,with full team lai☝️🙏🇳🇵🙏,satya ko sada jit hunxha, ☝️🤔 Jai Rabi sir 👈☝️🤠👍👍👍
@sitamayashresthagurung659
@sitamayashresthagurung659 Ай бұрын
❤❤❤❤
@arj4206
@arj4206 2 ай бұрын
Rabi daai proud to you
@podverse69
@podverse69 2 ай бұрын
Good luck Rabi Dai 💖❤️❤️ hami tapaiko sathma xau ❤❤❤❤
@sheilagurung1985
@sheilagurung1985 2 ай бұрын
Thanks u only spoke the truth....
@PadamPoudel-y8h
@PadamPoudel-y8h 2 ай бұрын
जय रबि
@nabarajgurung1333
@nabarajgurung1333 2 ай бұрын
सत्य तथ्यमा आधारित समाचारको लागि धन्यवाद सर... 🙏
@YogendraBajgaiN
@YogendraBajgaiN 2 ай бұрын
रास्वपा रबि जिन्दाबाद❤पथरि मोरङ्गबाट❤भ्रस्टचारि निर्लज्जा काङ्ग्रेस एमाले सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂
@brighternepal2813
@brighternepal2813 2 ай бұрын
Rabi is Real Leader❤❤❤
@Pawan-26SS
@Pawan-26SS 2 ай бұрын
रबि युवाहरूको आशा अनि भरोसा हो जती सुकै रबिलाई फसाउन खोजे पनि कसैको केही लाग्दैन।
@sudarshanpaudel6029
@sudarshanpaudel6029 2 ай бұрын
समचार भनेकाे येस्तो हुनुपर्छ ।
@LAXMANGAUTAM-w1h
@LAXMANGAUTAM-w1h 2 ай бұрын
Good job Rabi daju 🎉🎉 Keep it up
@kumarshrestha1241
@kumarshrestha1241 2 ай бұрын
नेपालको पुलिसले कस्ता कस्ता केशलाई छानबिन गर्छ भन्ने सहकारीमा किन छानबिन गर्न पाटीको मान्छेले जिम्बा लियो जिम्बा लिएर कुन सहकारीलाई बचत कर्ताको पैसा फिर्ता लिइदियो
@jeevanmagar7599
@jeevanmagar7599 2 ай бұрын
Good News Best of luck Rabi sir Jay Ghanti
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 ай бұрын
Thank you sagarmatha
@RajuThakur-ks4jn
@RajuThakur-ks4jn 29 күн бұрын
सत्य तथ्य सामाचार को धेरै धेरै धन्यवाद छन् सगरमाथा टेलिभिजन लाई❤
@RajGurung-oi3db
@RajGurung-oi3db 2 ай бұрын
Jendabad mr 🎉rabi
@sitamayashresthagurung659
@sitamayashresthagurung659 Ай бұрын
Jai Ravi
@ghamunathapa1952
@ghamunathapa1952 Ай бұрын
सहकारी पुराना नेता मिलेर खाएका छन् रवि निर्सी हुन जय रवि ❤️🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 ай бұрын
Good luck ravi
@jagatshrestha5721
@jagatshrestha5721 2 ай бұрын
माथि मैले लेखेकाे कमेन्ट सहकारि सम्बन्धी हाे गगनजिले यत्र ढाेल पिट्नुभयाे रबिले सहकारीमा अपचलन अनियमित्ता गरेकाे छ भनेर यस्ता गलत काम देसैभाेरि भईराखेकाे छ नागरिकहरुले ठुलाे आस गरेका थियाे यस्ता ठगहरु ढुक्रिरहेका छन दुर्गा प्रसाईं जस्ताहरु जनताकाे आस सबै खाेलाले बगाये
@TekMagar-c8x
@TekMagar-c8x 2 ай бұрын
सत्य समाचार को लागि धेरै-धेरै धन्यवाद पत्रकार ज्यु
@pardeepsingh6666
@pardeepsingh6666 2 ай бұрын
Very good news 🙏 jai ghanti 🔔🇳🇵🌹🌷
@khimanmagar1524
@khimanmagar1524 2 ай бұрын
जय रावी
@Nawarajpdl
@Nawarajpdl 2 ай бұрын
काम पाइनस् बुहारी पोख्दै उठाउँदै गर भनेको यही हो ।
@laxmanuprety6168
@laxmanuprety6168 2 ай бұрын
सहि
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 2 ай бұрын
Jay Rabi ❤ ❤ ❤ ❤
@chhetrakhatri3869
@chhetrakhatri3869 2 ай бұрын
Jay Ghanti Jay Shree Ram ji Jay Rastriye Sotantra Party Jay shree Hanuman ji le Rabi Lamichhane jiu Lai Yugo Yug Rachchhya Garnu hola Honesty is Best Policy Jay Ghanti Jay Rabi Sir Jay Shree Hanuman ji Butwal 8
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 ай бұрын
Sagarmatha good
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 2 ай бұрын
हिजो हो यही टेलिभिजन ले रवि दोषी अब जेल जाँदै छन् भनेर समाचार बनाएको थियो पछि विरोध भएपछि समाचार सच्चाय छ। कैलाश सिरोहिया बारे पनि बहस सुरु गरौं न जनताको र दर्शकको माग छ
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
good news 🙏🙏🇳🇵🇳🇵
@kubersingh6887
@kubersingh6887 2 ай бұрын
रमेस लेखक जि धनराज गुरुङ ठगलाई कहिले कार्बाहि गर्ने तपाईंको आँखाले देख्न छोड्योकि चस्मा बदल्ने बेला भयन र कि जन्ताले तपाईंको चस्मा बदलि दिनुपर्छ।रबिको खेदो खन्ने काँग्रेस एमाले गगन र बिस्वप्रकास कतालुकेउ गगनजि राजनिति कहिले छोडछौ तिम्रा प्रमाण जलाएउकि दाजुभाउजुको पुस्तकालय मा ईतिहाँसकोलागि सँरक्षण गरेउ जन्ता जान्न चाहान्छन
@SaruSubedi-u6p
@SaruSubedi-u6p 7 күн бұрын
जयदेस जयघन्टी जयरबि जयदेस रबिदाई हाईहाई🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@sitamayashresthagurung659
@sitamayashresthagurung659 Ай бұрын
Thank you sagermatha wow Jai hosh
@narendrapandey8055
@narendrapandey8055 2 ай бұрын
Dhannebad yemale sansad shree surye thapa kajee shaheb lai❤❤ M ex Army dubai bat ❤❤
@aaitamanrumba9042
@aaitamanrumba9042 2 ай бұрын
दोसि हो भने कसैलाई पनि छोडनु हुदैन 😮😮😮😮😅😅😊😊😢😢
@pardeepsingh6666
@pardeepsingh6666 2 ай бұрын
Jai Ravi Lamichhane jyu 🙏 Jai Ghanti 🔔 Jai Nepal 🇳🇵
@DilmayaGiri-w6e
@DilmayaGiri-w6e 2 ай бұрын
Jay rabi
@narahariwagle3473
@narahariwagle3473 2 ай бұрын
अब सेयर धनिकाे वा सहकारि पिडितकाे बचत पुर्जा फेक हाेकि हैन बचत गर्नेकाे श्राेत के थियाे जाँच बुझ गरि सहकारि पिडितकाे रकम कहिले सम्म पाउँछन्?
@kumarpokhrel4366
@kumarpokhrel4366 2 ай бұрын
कांग्रेस रबि र एमाले बालेन लाई सकन ।नवारन देखीको बल लगाउदैछन।लुटेराहरु लाई धन्दा बन्द होला भन्ने चिन्ता।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
रवी जी को म फैन तर वहाँले आफैले आफैलाई क्लिन चिट दिदै हुनुहुन्छ पुरै रास्वपाले नै क्लिन चिट दिदै हुनुहुन्छ । के वहाँहरु न्यायाधीश हो के वहाँहरु अदालत हो ? १५ % प्रतिशत शेयर होल्डर हुने ५ पाँच लाख मासिक तलब खाने अनि प्रबन्ध निर्देशकको हैसियतले करोडौं रुपैया कानुन बिपरित बिना धितो जिबि राईले खोलेको टेलिभिजनमा जनताको पैसा हाल्ने सरासर गलत हो अपराध हो । लाखौं जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नु पर्ने कर्तव्य र दायित्व होकि होइन ? पार्टीका अध्यक्ष हुन कि उपसभापति हुन रवी हुन कि धन बहादुर हुन यी सबैको निर्क्योल अदालतले जबसम्म गर्दैन तबसम्म आफुले आफैलाई निर्दोष साबित गर्न खोज्नु जनतामा भ्रमजालमा पार्नु हो। म त भन्छु बेइमान भ्रष्ट ठगहरुलाई नयाँ कानुन बनाइ फाँसीको सजाय बनाइ फाँसी दिनुपर्छ।
@Sisokatwal
@Sisokatwal 2 ай бұрын
Jay ghanti
@shreepdlamichhane1549
@shreepdlamichhane1549 2 ай бұрын
यै होत गणतन्त्र को कानुन थुक्क।सबै बस्तु अथवा ब्यक्ती ले गरेका काम सबै फेक हुने रैछत।
@khemgautam350
@khemgautam350 2 ай бұрын
❤❤❤❤❤
@kubersingh6887
@kubersingh6887 2 ай бұрын
रमेस लेखक जि धनराज गुरुङ ठगलाई कहिले कार्बाहि गर्ने तपाईंको आँखाले देख्न छोड्योकि चस्मा बदल्ने बेला भयन र कि जन्ताले तपाईंको चस्मा बदलि दिनुपर्छ।रबिको खेदो खन्ने काँग्रेस एमाले गगन र बिस्वप्रकास कतालुकेउ गगनजि राजनिति कहिले छोडछौ।
@pawankarki1876
@pawankarki1876 2 ай бұрын
सबैको सत्य तथ्य यसरिनै आओस् ,ताकी जनताले प्रत्यक्ष जानकारी पाउन,
@HanshaKunwar
@HanshaKunwar 2 ай бұрын
सत्यको विजय
@ishworinepal6612
@ishworinepal6612 2 ай бұрын
यस्तै निउज देउन hit भैहाल्छ जे हो तेहि देउ रियल रियल समाचार देउ आनि पपुलर हुन्छ viws आउछ
@jagatshrestha5721
@jagatshrestha5721 2 ай бұрын
नेपाली कांग्रसकाे युवा नेताहरु गगन थापा र विश्व प्रकाश ज्यु लगायत नेताहरु आब के संसदभित्र ढाेल पिटेर संसदकाे कार्य अवराेध गर्ने रडाकाे मच्याउने मनगडन्ते बाेल्ने जनतालाई भ्रमकाे हल्ला मात्र गर्ने के यी पात्रहरुलाई नेपाली कांग्रेसले पालीराख्ने हाे कहिले के बाेल्ने कहिले के बाेल्ने एउटा सांमसद जस्ताे पदमा रहेर नागरिकले तिरेकाे राजस्व😊पचानेमात्र हाे
@TejKumar-hr5zt
@TejKumar-hr5zt Ай бұрын
Rastra vaneko Janta .neta vnekoyanyra. Sarkar netako samuha matra kursi samya bitaune sanyantra ma simit.
@somranasomraj2559
@somranasomraj2559 2 ай бұрын
यदिकेपि र देउबाले चुनाबमा भोटकिन्दा हरेक झोलेहरूलाई जनतालाई मासुभात चिऊरामासू कोसाथबोतल बाईकतथा गाडिमाहाल्दियको पेट्रोलकोपैसा ऊठावसत कसरीउठाउछ हेरौं रबिलेत समाचारसंकलनगर्ने पत्रकारहरूलाई तलबदियकोपैसाहोनी हेरौंतरबिलाई कसरीकार्बाहिगर।दोरहेछ ठगगुण्डाहरूको झुण्डले।
@somranasomraj2559
@somranasomraj2559 2 ай бұрын
सबै फेक नक्कलीकारोबार गर्ने गराउने चलनेचलाऊने सबै कालोकांग्रेस एमाले गठबन्धनभित्रैका मुकुन्डोधारीतत्वनै हुनछनगर्थे गरीराथे गरीराछन सबैकोछानबिनगरोस र कानूनकोकठघरामा ल्यावस।
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
त्यो पक्का ठगलाई जेल हालनु पर्यो।
@bhimanembang3761
@bhimanembang3761 2 ай бұрын
रबि बाहुन हो नेपालको कानुन बाहुनले जानुन
@vinodhyadav8874
@vinodhyadav8874 2 ай бұрын
सरकारलाई यसको चिन्ता छैन छोडदेऊ यो केपी को सरकार हो ।this is a don.
@gomaDhital-c2j
@gomaDhital-c2j Ай бұрын
सत्ते भनेकाे सत्तेनै हाे जिन्दाबाद
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 2 ай бұрын
Jay ghanti❤
@nepalxm1729
@nepalxm1729 2 ай бұрын
ठेकेदार सरकारको आफ्नै मान्छे होला
@KrishnaThapa-bd2qo
@KrishnaThapa-bd2qo 2 ай бұрын
महाराष्ट्र भारतबाट रेगुलर
@ShibaThapa-op7ob
@ShibaThapa-op7ob 2 ай бұрын
हाम्रा सुरक्षा का लागी राखेका रकम फिर्ता गर रबि सबि मानिदेइन
@NandaOli-x5m
@NandaOli-x5m 10 күн бұрын
समानता रिन बचत तथा ऋण सहकारी संस्था नेपालगन्ज बाँके जिबी राई वान्टेड चोर र अन्य सन्चालक लाई पक्राउ गरी बचत कर्ता को पैसा फिर्ता पाउ म पिडीत अबला नारी नेपालगन्ज बाँके बाट बाँके
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
गोर्खा मिडिया मालिकलाई जोगाउन र रवीलाई फसाउन काँग्रेसले धेरै प्रयास गर्यो । सहकारी बाट ऋण लिने गोर्खा मिडिया मालिक GB Rai, लिएको ऋण विदेश लैजाने GB Rai अनी जिवी राईले ठगेको रकम रवी लामिछानेजीले तिरी दिनुपर्छ भनेर कुन कानुन, ऐन र नियममा लेखिएको रहेछ ।
@kubersingh6887
@kubersingh6887 2 ай бұрын
रमेस लेखक जि धनराज गुरुङ ठगलाई कहिले कार्बाहि गर्ने तपाईंको आँखाले देख्न छोड्योकि चस्मा बदल्ने बेला भयन र
@khagendrahamal8501
@khagendrahamal8501 2 ай бұрын
Rabi❤
@narendrakhadka9088
@narendrakhadka9088 Ай бұрын
यत्रो राजनिति मा सफल नै ठगेर होला
@purnachhetri4511
@purnachhetri4511 2 ай бұрын
Now on I truly believe this esteem sagarmatha news.❤🙏
@PhurtembaSerpa
@PhurtembaSerpa 2 ай бұрын
जिबि राई ले मिडिया मा जम्म भएको रकम रबि ले कर्मचारी तलब दिए पछि पसल मा राशन दाल चिनी किनेको होलान पसले लाई पनि कारबाही गर्नु पर्छ होला नि
@BinodKhatri-l5j
@BinodKhatri-l5j 2 ай бұрын
सत्य समाचार बोलेको मनै देखि सलाम छ पत्रकार ज्यु
@BadriTimalsina-l3k
@BadriTimalsina-l3k 2 ай бұрын
रविलाई मात्रै होइन अब सब कांग्रेसको एमालेको सब छानबिन गर
@devibajgain1416
@devibajgain1416 2 ай бұрын
सगरमाथा टेलिभिजन पत्र कार सते बोलेको मा बदाई छ
@Notaphily
@Notaphily 2 ай бұрын
गरिबको पैसा ठगेर मैनाको ५ लाख तलब ! 😲 सरकार, हाल् ठिमुरामा त्यो जूरेली कपाल परेको, चोर जस्तो अनुहार भएको ठग ‘ठगि छामिखाने’ लाइ
@rajuniraula7789
@rajuniraula7789 2 ай бұрын
१५% सेयर कस्को हो ? अनि गोर्खा मिडियामा अएको पैसा कस्को हो ? ठग सगको मतियारलाई के भनिन्छ ? अनि मिडियामा हुनजेल कस्को कस्को पैसा खर्च गरियो ?
@shovagurung795
@shovagurung795 2 ай бұрын
Jai ghanti jai rabi ❤❤🎉🎉❤🎉🎉🎉🎉
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,1 МЛН
Новости дня | 25 ноября - вечерний выпуск
11:43
Euronews по-русски
Рет қаралды 32 М.
Протесты в Тбилиси: "Выборы сфальсифицированы"
1:41
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 3,1 МЛН