आज उत्तर कोरिया जादा यस्तो भयो Bhagya Neupane North Korea Video EP-5

  Рет қаралды 700,586

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 1 300
@phapendarbhandari
@phapendarbhandari 3 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@Dawoodibrahim-o4x
@Dawoodibrahim-o4x 3 ай бұрын
Timro bau aama ni 170 barsa bachun mero pane prathana
@bsctamangvlog819
@bsctamangvlog819 3 ай бұрын
bsc tsmang vlod subscribe garnu hola
@dawatmgtheeng2905
@dawatmgtheeng2905 3 ай бұрын
खुल्किस तिम्ले जे भानेउ तेहि
@BasantiSalaka588
@BasantiSalaka588 3 ай бұрын
😂😂😂😂
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 ай бұрын
Aama❤❤❤❤❤
@samanapaudel9929
@samanapaudel9929 3 ай бұрын
हाम्रो देशको नेताहरु लगेर त्यहिॅ उत्तर कोरियामा छोड्नु पर्ने।
@HimalNugo-et4go
@HimalNugo-et4go 2 ай бұрын
North KoriaDekhai Rahanu Bhaekoma So Dhanyebad Bhannu Chahanchhu Bhagya Neupane Bhai Lai Dhanyebad Nepal Jhapa Bhadrapur 2 Bata Herirakheko Chhaung !
@supportsupplier4152
@supportsupplier4152 3 ай бұрын
आफै वहॅा गयर हेरेझै भयो । धन्यबाद भाग्यजी ❤
@kamalakhatiwada589
@kamalakhatiwada589 3 ай бұрын
😢धन्यँबाद भाग्यभाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🎉
@ANJUBHANDARI-y5d
@ANJUBHANDARI-y5d 3 ай бұрын
नसोचेको भिडियो हेर्न पाइयो धन्यवाद भाग्य नेउपाने भाइ
@wearehere456
@wearehere456 3 ай бұрын
भाग्यनेउपाने ज्यु लाइ धन्यवाद चाइना र उत्तर कोरिया देखाउनु भएको मा🌹❣️🙏
@khembhattarai5456
@khembhattarai5456 3 ай бұрын
धन्यवाद भाई घर मा बसि बसि तपाई ले सहारा देखा नू भयो
@yagyakarki6628
@yagyakarki6628 2 ай бұрын
Beautiful place thanks for video.....
@jimmy-ie8dn
@jimmy-ie8dn 3 ай бұрын
Nice lago❤ utter Korea bhagye je niym ta kadai xa
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 3 ай бұрын
राम्रोसँग देखउनु भयो धन्यवाद
@indiraneupane9449
@indiraneupane9449 3 ай бұрын
सुन्दर ठाउँ
@DhanBahadur-ts1nq
@DhanBahadur-ts1nq 3 ай бұрын
नेपाल मा नि यस्तै लिडर चाहियेको छ but नेपाल मा येस्तो लिडर आउन impos\
@dipakkhatiwada114
@dipakkhatiwada114 3 ай бұрын
excellent video and information
@rekhman601
@rekhman601 3 ай бұрын
Let's go for communism Pari Patti thulo wordma lekheko Bhagya bhai
@mohanbudhathoki548
@mohanbudhathoki548 3 ай бұрын
अलि बढी भयो कि ईन्डिया को युटुबर हरु ले त्यही गयर भिडियो बनाको छन
@renurai8856
@renurai8856 3 ай бұрын
Wowww❤
@parshuramsapkota3288
@parshuramsapkota3288 3 ай бұрын
पुराबिषए थाहानपाईकन भारतीय भासामा किन हावा गाैफलगायकाे।
@baniyakaji213
@baniyakaji213 3 ай бұрын
Thank u bro👍👍
@nabarajrai2527
@nabarajrai2527 3 ай бұрын
भुगोल जहाँको भएनी एउटै हो मात्र शाषक फरक हो,मलाई नेपाल जस्तै लाग्यो,सल्लाको रुख हरियाली डाँडा काडा दुरुस्तै नेपाल हो।
@sitalsingh3564
@sitalsingh3564 3 ай бұрын
रुद्राक्ष हाेईन, बुद्वचित्तकाे माला हाे । बुद्विष्टहरुले रुद्राक्ष जत्तिकै पवित्र मान्छन् याे मालालाई। नेपालकाे काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँमा यसको उत्कृष्ट उत्पादन हुन्छ ।
@NarmayaDevkota
@NarmayaDevkota 3 ай бұрын
धन्यवाद भाग्या भाई हामीलाई चाइना र कोरिया र देख्ने मौका दिनु भयो ।
@Bhimbdrtamang-fr4mu
@Bhimbdrtamang-fr4mu 3 ай бұрын
American KZbinr le north Korea vitrae gayera vdo banako xani hernubvako xaki xina
@laxmipaudel8312
@laxmipaudel8312 2 ай бұрын
😢
@lbkhanal2668
@lbkhanal2668 3 ай бұрын
उत्तर कोरीया स्वभीमानी छ आफ्नो भाषा लाई प्राथमिकता दीयेको रहे छ। भाग्य नेउपाने भाइ लाई धनूयबाद
@sittarfulariya2565
@sittarfulariya2565 3 ай бұрын
एक अरुलाई सहयोग गरौ साथीहरू
@ChandraPrakashXettry
@ChandraPrakashXettry 3 ай бұрын
Good luck Dai vari nice
@RameshKc-vz3zy
@RameshKc-vz3zy 3 ай бұрын
, उत्तर कोरिया को विषयमा indianभलगारहरू भिडियोहरू बनाइरहेका छन् भाग्य न्यौपानेले टाढैबाट देखाएकोमा के नै बुझिन्छ र
@SrijanaKandel-d9f
@SrijanaKandel-d9f 3 ай бұрын
​@@RameshKc-vz3zyp P
@rbthaoa20
@rbthaoa20 3 ай бұрын
जस्ले यो कमेन्त लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤🎉🎉
@spmvlogs528
@spmvlogs528 2 ай бұрын
मैले नि गरेको छु सर❤
@NarindraKarki
@NarindraKarki Ай бұрын
I'm
@ganeshniure5102
@ganeshniure5102 3 ай бұрын
सानो user हरु एक आपसमा supporter बनौन म पनि support गर्छु,, अनि म जस्तै सुरु देखि नछुटाइ video हेर्ने को को हुन्छ नि❤️🙏
@TK5vlogs
@TK5vlogs 3 ай бұрын
Plz back maile gardeko xu la
@Rojantamang250
@Rojantamang250 3 ай бұрын
​@@TK5vlogsback
@MrSujan2045
@MrSujan2045 3 ай бұрын
@all back hai
@itsmemadhu7149
@itsmemadhu7149 3 ай бұрын
New subscribe 😀
@manjilathapaliya480
@manjilathapaliya480 3 ай бұрын
Yes
@rabindrapandey3896
@rabindrapandey3896 3 ай бұрын
आफ्नो खुट्टा मा उभियर संसार लाई power को compition भई राको स्तिथि मा चुनौती दिन सक्नु पनि सानो कुरा होइन
@hemantlamichane3948
@hemantlamichane3948 3 ай бұрын
सारै नै खुसी लाग्यो एस्तो रमाइलो भिडियो हेर्न पाईयो भाग्य नेउपाने सर लाई धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट फलोस्-फुलोस् यात्रा सफल रहोस ❤🎉❤🎉❤🎉❤🎉 नमस्कार 🎉
@saradadangi9423
@saradadangi9423 3 ай бұрын
भाग्य भाइ भयपछि बिदेश हेर्न जानू परेन अब❤❤❤❤
@parasneupane4875
@parasneupane4875 3 ай бұрын
उत्तर कोरियाको बारेमा मेरो बन्धुले अन्दाजमा सुनेकै भरमा गफ दिए ।हैट पत्रकारिता पनि गजन कै हो
@minagurung3977
@minagurung3977 3 ай бұрын
प्राकितिक सौन्दर्यले भरिपूर्ण ,उत्तर कोरिया देख्न पाइयो,विश्व संग कुनै सरोकार नै नराख्ने देश एकदम राम्रो,कडा नियम कानुन,अनुशासित जनता,असल नेता को बारेमा सुन्न र देख्न पाईयो,भाग्य भाइलाई धेरै धन्यवाद
@ravikirannirjeeb4424
@ravikirannirjeeb4424 2 ай бұрын
जान नपाइने ठाउँमाकसरी गइयो र भिडडियो कसरी लिइयो त ?
@GovinSubba-iy3sy
@GovinSubba-iy3sy 3 ай бұрын
मेरो भित्रि मनको सोच अनुसार भन्ने हो भने north korea अर्थात उत्तर कोरीयाको निति नियम देश प्रतिको एउटा leader ले गर्नु पर्ने सबै कुरा एकदमै सहि हो उत्तर कोरीया देश हेर्दा सानो भएता पनि उत्तर कोरीया एक अलग्गै शान ले बाँचेको देश हो मलाइ त लाग्छ हाम्रो देशमा पनि उत्तर कोरीयाले जस्तै युवा लीडरसीप हुन जरुरी छ हेर्दा यति सानो देश छ तर उस्ले हरेक कुरा आफ्नै देशमा अविस्कार गर्ने गर्छ र तेस्मा उनिहरु एकदमै सम्छ्यम पनि भएका छन् north Korea को strong soldiers अनि कोमजोङ्ग को कडा निति तेसैले देश मजबुत बनाएको छ सरसरती हेर्ने हो भने उत्तर कोरीया पनि land luck country नै हो चारै तिर बाट घेरिएको छ तर पनि कसरी शक्तिशाली बन्न पुग्यो त उत्तर कोरीया बाट केहि त सीकौं हामी नेपालीहरुले
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 3 ай бұрын
हामी त बुढी छोरा छोरीहरु छोडेर विदेश जानु पर्छ,उत्तर कोरियामा एकल जिन्दगी बिताउन पर्दैन यो राम्रो पक्ष हो।
@ramrijal2516
@ramrijal2516 3 ай бұрын
सहि भन्नुभयो आफ्नो आफ्नो देशको नियम हुन्छ.उत्तर कोरिया बाहिर हल्ला चलेको जस्तो छैन जस्तो लाग्छ.बिकास त्यस्तै सानले विश्वलाई नचाएर बसेको छ.
@SewanRai-l3g
@SewanRai-l3g 3 ай бұрын
Uttar korian Jada vaigo ni herda Sunda ramro lagxa Tyahako janta marnu na bachnu xa na Katai Jana dinxa na sarkarle chamal dinxa goru jasto Kam garo baso
@SewanRai-l3g
@SewanRai-l3g 3 ай бұрын
Sarkar j vano tehi garnu parxa tyaha Tara Hamroo nepalma sarkarle yeuta nirnaya garo vane borodh garne tapaiharu nai hola Kim Jong le thokxa goli birodh garo vane
@JordanTmg
@JordanTmg 3 ай бұрын
North Korea land locked country haina ... Testo sasan Aya Soch nus tada sasan vanda dheroi Kada xa .. van nu sajilo xa tya KO manxey Loi jati pida aru kolai hola...
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
जस्ले यो कमेन्ट लाईक गर्नु हुन्छ उस्को परिवारमा सुख शान्ति मिलोस्❤
@rajtamu2854
@rajtamu2854 2 ай бұрын
❤❤❤
@Sunil55.
@Sunil55. 3 ай бұрын
मैले एउटा कुरा चाहिँ बुझें त्यो के हो भने पछि हामी जसरी हाम्रा छिमेकी देशहरू भारत,चिन लगायतका देशहरूलाई महत्वपूर्ण स्थान दिन्छौ तिनीहरू हाम्रा छिमेकी हुन् भनेर तिनीहरूको बारेमा सबै कुरा जान्न खोज्छौ र तिनीहरुको बारेमा धेरै कुरा त बुझेका पनि हुन्छौं तर दुःखको कुरा जुन देशको बारेमा हामी बुझ्न खोज्छौँ जहाँ घुम्न जान खोज्छौ त्यही देशका मान्छेलाई नेपाल भन्ने देशको नामै थाहा रहेनछ।😢😢 चिनजस्तो हाम्रो नजिकको छिमेकी राष्ट्रका मान्छेहरूले पनि नेपाललाई मतलब गर्दा रहेनछन्। 😢 म त सोच्थे नेपाल भने पछि त विश्वभरी चिन्छन् होला तर दुःख लाग्यो नेपाल लाई कसैले चिन्दैन रैछ 😢
@chakradhanrai6848
@chakradhanrai6848 3 ай бұрын
हाम्रो नेता हरु गतिलो नभेयपाछी यस्तै हो
@RituBudha-jp3ny
@RituBudha-jp3ny 3 ай бұрын
😢😢😢😢
@MANORANJANNEPAL
@MANORANJANNEPAL 3 ай бұрын
चाईना सङ्ग ८ देशहरु जोडिएको छ रे😊
@bikramshrestha368
@bikramshrestha368 3 ай бұрын
देश बिदेशर नयाँ नयाँ ठाउको जानकारी दिने भाग्य भाईलाई धेरै धेरै धन्यवाद
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 3 ай бұрын
भाग्य भाईले उत्रर कोरिया पनि देखाउनु भो जानैनसक्ने ठाउँमा गयर भिडियो खिच्नुभो जय होस
@Kamal_basnet
@Kamal_basnet 3 ай бұрын
१०० भन्दा कम भएका नयाँ साथीहरूले एक अर्कालाई support गरुम ❤🙏
@LarenB47
@LarenB47 2 ай бұрын
Lolo garam
@ambarsinghtamang6362
@ambarsinghtamang6362 3 ай бұрын
धन्यवाद छ भाग्य सर दक्षिण कोरिया उत्तर कोरिया देख्यो चाइना पनि देखायो तपाईंलाई धेरै धेरै धन्यवाद छ। कति राम्रो
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 3 ай бұрын
❤❤Northa Korea leder Bhishowa ma 1jhdho manabha. 1 Bhishowa kha 1 No hero. Ahatha ma samman. Swavhiman. Jana. Jana. Jana. Haru.❤❤❤❤❤❤❤❤❤
@bikashrawat8482
@bikashrawat8482 3 ай бұрын
घरमै बसी बसी हेर्न पाए को छ। खुशी छ मेरो मन❤❤❤
@banuragi1310
@banuragi1310 3 ай бұрын
नेपालकै भाग्य ❤️भाग्य न्यौपाने -तपाईंको साहस आँट र प्रतिभालाई ह्रदय देखि नमन🙏यस्तो दुर्लभ भिडियो निर्माण गरेकोमा म मुक्तकण्ठले प्रशंसा गर्दछु। उत्तर कोरिया केही भाग देखाउनु भो त्यसका लागि साधुवाद-🙏तपाईंको यात्रा सफल रहोस भनि भगवान संग प्रार्थना गर्दछु।
@shyampant9129
@shyampant9129 3 ай бұрын
कतिरमाइलो ठाउ हो नेपाल जिल्ला देसजसतो रहिछ
@jiwanilameli
@jiwanilameli 3 ай бұрын
भिजा एप्लाई गरिहेर्नुस न उत्तर कोरियाको ।
@IndraKc-zs4mo
@IndraKc-zs4mo 3 ай бұрын
जसले यो कमेन्ट् पढ्छ लाइक गर्छ उसको आँखा तेजिलो हुन्छ
@bimalashah2389
@bimalashah2389 3 ай бұрын
घरमै बसेर चाइना उतर कोरिया तपाईं को युटुब मार्फत देख्न पाइयो धेरै रमाइलो लाग्यो हजुर को यात्रा सफल रहोस् अझै राम्रा भिडियो हेर्न पाइयोस भाग्य सर शुभकामना।
@shantiluitel1488
@shantiluitel1488 3 ай бұрын
जहाजबाट त हेरियाे देखनउनुभयाे खुसि लाग्याे । प्लेन , हेलिकप्टर र drone बाट चाँई हेर्न मिल्छकि मिल्दैन हाेला है ।माथि माथिबाट हेर्न पए त्याे देश भित्रकाे काे पनि थाेर बहुत कुराहरू हेर्न र जान्न सकिन्थ्याे हाेला है । मेराे मनमा लागेकाे जि ज्ञासा हाे याे। जति हेर्याे तेतिनै नया कुराहरू जान्ने र सुन्ने ईच्छा जाग्याे मलाई त ।हजुरहरूलाई के कस्ताे लागिराकाे छ कुन्नि।जानकारि गराउनुहाेला है 🙏
@hemantlamichane3948
@hemantlamichane3948 3 ай бұрын
स्वर्ग नैं पुगे जस्तो लाग्छ यो भिडियो हेर्दा भाग्य नेउपाने सर लाई धेरै धन्यवाद छ।सेलुट छ फलोस्-फुलोस् शुभकामना छ।हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐ ॐ
@gyanendrarai8709
@gyanendrarai8709 3 ай бұрын
भाग्य भाइ तिम्रो हाम्रो गॉउ भन्दा राम्रैरह्छ फ़ैक्ट्रीहरू रहेछन् यस्तो दुर्गममा……
@NabrajRai-q2l
@NabrajRai-q2l 3 ай бұрын
नसोचेको भिडियो हेर्न पाइयो धन्यवाद भाग्य सर।
@bhagwanshrestha2599
@bhagwanshrestha2599 3 ай бұрын
भाग्य सरले आफैं पुगे झैं गरी चाईना र उत्तर कोरियाको दृश्य देखाइ दिनु भो। हजुरलाई धेरै धेरै धन्यवाद भाग्य सर।
@chakradhanrai6848
@chakradhanrai6848 3 ай бұрын
अचम्म को अनौठो देश उत्तर कोरिया चाइना जस्त खत्रा देश को मान्छे पनि उत्तर कोरिया लाई हेर्न जादोरैछ
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri 3 ай бұрын
वाह नेपाल त्रअनेपाल हेरुउत नेपाली नेतालाई सोधपुछ गरुन्
@rainandsleepsound
@rainandsleepsound 3 ай бұрын
thank you 54 subscribe
@mahendratumbahangphe3032
@mahendratumbahangphe3032 3 ай бұрын
Malai pani subscribe garnu la shathi
@krishnathapa9069
@krishnathapa9069 3 ай бұрын
धन्यवाद छ है भाई हामी लाई पनि उत्तर कोरिया पुराई दिनु भयको लागी 😅😅
@Sundar_Sansar73
@Sundar_Sansar73 3 ай бұрын
भाग्य सरको चाइना भिजिट ले उत्तर कोरिया को सिमा पनि हेर्न पाइयो खुशी लाग्यो धन्यवाद यहाँ लाई 🙏🙏🙏🙅🏻🙅🏻
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
अति राम्रो तपाईको कारण हामी नेपाल बसेर चाईना अनि उत्तर कोरिया हेर्न पाईयो खुशी लाग्यो भाग्य जि 🙏🙏🙏🙏
@dayaramshrestha9032
@dayaramshrestha9032 3 ай бұрын
धन्यवाद भाग्य भाई बिभिन्न देशहरुमा गएर भिडियो बनाएर हामी सबै लाई दर्शन गराउनु भएको छ हामी आफ्नै ठाउँ मा बसेर हजुर को भीडीयो मार्फत देख्न पाउंदा अति खूशी लाग्यो
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 3 ай бұрын
उत्तर कोरिया हेर्दा त सार्है राम्रो लाग्यो भाग्री ब्रो मलाइ त❤❤❤❤❤❤
@rajanNembang
@rajanNembang 3 ай бұрын
उत्तर कोरिया बारेमा बनेको video त मैले पनि खुब चाख लाएर हेर्ने गरेको छु आज गाउँ पनि देखियो भाग्य दाइले गर्दा
@khushisansar
@khushisansar 3 ай бұрын
ल ल भाग्य भाई मलाई पनि कोसेली लिएर आउनु है ❤❤❤❤❤❤❤
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 3 ай бұрын
सारै राम्रो रहेछ यस्तै भएको कारण देश मज्बुद छ
@MamthaJagri-fk6nz
@MamthaJagri-fk6nz 3 ай бұрын
उत्तर कोरिया herda ta saharai man paryo kati hariyali ho wow 😮❤❤
@magarajay8014
@magarajay8014 3 ай бұрын
Uttar korea herna payeko ma dherai dherai dhanyabad sir lai....
@NareshNagari-hj8jx
@NareshNagari-hj8jx 3 ай бұрын
Ghrmai basera yesto abasar thankyou daii take care
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 ай бұрын
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@ArmanGrg-b7f
@ArmanGrg-b7f 3 ай бұрын
👌👍️ भिडियो एकदम नम्बर 1एकदम क्लियर छ दामी लाग्यो सर उत्तर कोरिया 👍️👌👌👌👌
@samjhana45678
@samjhana45678 3 ай бұрын
धन्यवाद भाई हामीलाई उतर कोरिया देखाउनु भएकोमा
@namastekapilvastu310
@namastekapilvastu310 3 ай бұрын
Good bro good धेरै राम्रो काम गर्नुभयो उत्तर कोरिया हेर्ने धेरै ठूलो इच्छा थियो उत्तर कोरिया भनेको त यो पृथ्वीमा छैन कि अर्को गोलामा छ कि झैँ लाग्थ्यो के सोच्दा फेरि तपाईंले धोको पुरा गर्दिनु भयो धन्यवाद
@apsarakc1747
@apsarakc1747 3 ай бұрын
अलि सम्हालिएर है भाग्य भाई,मलाई हजुरहरुको पीर लागी रहेको छ।
@Su-Me-m5x
@Su-Me-m5x 3 ай бұрын
yes❤😢
@memeizlifelove6455
@memeizlifelove6455 3 ай бұрын
​@@Su-Me-m5x🎉🎉🎉🎉🎉🎉 8:34 8:34 8:34
@thaparamesh4478
@thaparamesh4478 3 ай бұрын
एकदमै राम्रो लाग्यो हजुरको भिडियो मार्फत हेर्न पाएको मा हजुरलाई धन्यबाद छ
@saraswotinepali4426
@saraswotinepali4426 3 ай бұрын
भाग्य भाइ सक्ती भाइ को रमाइलो यात्रा कति रमाइलो हो के
@janukabaskota8271
@janukabaskota8271 3 ай бұрын
उत्तर कोरिया र चाइना पनी भ्रमण गरियो हाम्रो भाग्यले पाको जय होस
@thapatekraj80
@thapatekraj80 3 ай бұрын
स्वाभिमानि उत्तर कोरिया सलाम भाग्य सर❤🇳🇵
@kamalshahi7614
@kamalshahi7614 3 ай бұрын
धेरै जोखीम छ भिडीयो बनाउन को लागी नर्तकोरीया होसीयार पोर्बक भाग्येसर धन्यवाद
@LoknathPoudel-kr1yb
@LoknathPoudel-kr1yb 2 ай бұрын
बधाईछ भाग्ये बाबू उत्तर काेरियादेखाईदियउ जिवनमा नसाेचेकाे कुरा।
@KhadgaGC-p3p
@KhadgaGC-p3p 3 ай бұрын
हामी ती चाइना र उत्तरकाेरिया नगयता पनि हजुर ती देशहरुकाे स्थान देखाउदै जानकारी गरायकाे मा हजुर पर्ति स्नेह काे साथै आभारित छाै ।
@Nawarajhatuwal
@Nawarajhatuwal 3 ай бұрын
हामरो पनि भाग्य नैरहेछ भाग्य नेउपाने भाइ धन्यवाद
@DhirajraiDhirajrai-ps1iu
@DhirajraiDhirajrai-ps1iu 3 ай бұрын
भागेसार यो त हाम्रो नेपालीको लागि अथवा अन्य देशको लागि पनि जेलमा बसे जतिकै हुने र सत्त यो ठाउँ त धन्यवाद छ तपाईँलाई भाग्य सर।
@_ANYHUB_
@_ANYHUB_ 3 ай бұрын
thankyou for 78 subscribers🥰
@Utuber111
@Utuber111 3 ай бұрын
मलाइ नि होइ
@BBR500
@BBR500 3 ай бұрын
Back please 🙏
@Vikas7-r4k
@Vikas7-r4k 3 ай бұрын
मलाई नि ब्याक देउ है
@SurendraRai-w9o
@SurendraRai-w9o 3 ай бұрын
राम्रो घुमघाम गरि आउनु होला, तपाईंको भिडियो सधै हेर्ने गरेको छु!
@jaugurung5678
@jaugurung5678 3 ай бұрын
भाग्यन्यौपाने भाइ आसिबात सु स्वासथ्याको र भ्रमन को सफल्ताको कामन गरदछु। ।
@prakeshmager4040
@prakeshmager4040 3 ай бұрын
हैन land luck ..अब हाम्रो देशको स्थिति यस्तै हुनु भन्दा त ठिकै पनि हो।
@AmritBasnet20
@AmritBasnet20 3 ай бұрын
सारै राम्रोसँग देखाउनु भयो हजुर्ले र सारै खुसी लाग्यो हजुर लाई धन्यवाद चाहन्छु
@lamsaljagannath5374
@lamsaljagannath5374 3 ай бұрын
Wow..very beautiful country north korea iam watching form kuwait🇰🇼
@SubashaTamang-t7e
@SubashaTamang-t7e 3 ай бұрын
भाग्य न्यौपानेले गर्नु गरियो चिन र उत्तरकोरियाको बारेमा जानकारी दिएर जेहोस् राम्रो कार्य हो धन्यवाद भाग्य भाई🙏💕🇳🇵
@Sumanlimbu2
@Sumanlimbu2 3 ай бұрын
Thank you so much for everyone 675 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘
@RakeshPariyar2054
@RakeshPariyar2054 3 ай бұрын
Back me ❤
@NirgunGhimire
@NirgunGhimire 3 ай бұрын
मकति भावुक भये भाइ तपाईं लाई धेरै धेरै आसिरबादछ
@birendragabegu9747
@birendragabegu9747 3 ай бұрын
भाग्य भाइ धन्यवाद उत्तर कोरिया देखाउनु भएकोमा ।
@shantibaral2498
@shantibaral2498 3 ай бұрын
उत्तर कोरिया को सरले हालेका भिडीयो सबै हेरे धन्यवाद भाग्य सर❤❤
@rambhaktagautam3566
@rambhaktagautam3566 3 ай бұрын
धन्यवाद साहसि एबम्भाग्यमानी न्यौपानेसर ।Thank you very much .
@adwikgautam
@adwikgautam 3 ай бұрын
खुशि लाग्यो ,नयाँ ठाउँको परिचय पाउँदा
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 3 ай бұрын
बैज्ञानिक समाजबादी देस उत्तर कोरिया त्यहाँका जनता र कामरेड किम जङ उन लाई सलाम
@Anjuni726
@Anjuni726 3 ай бұрын
Thank you so much for 463 subscribe supporting KZbin family ❤ sathiharu ak rakama support garauhoii ❤
@dambarsyangtan2481
@dambarsyangtan2481 3 ай бұрын
धन्यवाद भाग्य न्यौपाने भाइ, चाइना र उत्तर कोरिया भ्रमण गराउनु भएकोमा!
@SaputDanMagar-827
@SaputDanMagar-827 3 ай бұрын
Bhagya nyopani good job❤❤❤❤❤❤❤
@ChandraTamang-gj5ut
@ChandraTamang-gj5ut 3 ай бұрын
दर्शन दाइ 🙏🙏🙏
@prakashbaral6270
@prakashbaral6270 3 ай бұрын
धन्यवाद भाग्य न्यौपाने भाइ उत्तर कोरिया हेर्ने अवसर मिल्यो।
@kajipariyar5065
@kajipariyar5065 3 ай бұрын
अति रमाइलो ठाँउ
@maditation1234
@maditation1234 3 ай бұрын
1k vanda sano lai sabaile ekarkalai help varau hai sathiharu ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@hirarai3687
@hirarai3687 3 ай бұрын
Dami xa hamro desh yesto kahile hune ho
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b 3 ай бұрын
भाग्य भाइले त उत्तर कोरिया पनि देखाइदिनुभो
@ritakarki2616
@ritakarki2616 3 ай бұрын
Thank you for 50 subscribe keep supporting guys ❤
@mahendratumbahangphe3032
@mahendratumbahangphe3032 3 ай бұрын
La hai malai pani support garnu hola hai hajur haru le ❤
@Rojantamang250
@Rojantamang250 3 ай бұрын
Plz maile subscribe gare malai ni garnus hai
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 9 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 4 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 14 МЛН
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 9 МЛН
Riding Cheapest African Handmade Scooter for a Living
20:02
TEKNIQ
Рет қаралды 5 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 9 МЛН