आहा ! कती राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै ईतिहाॅस बोकेको मकवनपुर गढी ! सचिन भाइले बनाउनु भएको भिडियोहरु असाध्य राम्रा र रोचक छन् त्यसै माथि सभ्य र सरल तरीकाले हामीलाई बुझाउनु हुन्छ । म लनडन बसी बसी मकवनपुर गढी हेर्न मौका दिनु भएकोमा भाई प्रती आभारी छु🙏🏻
@rajushrestha35584 жыл бұрын
Watching from GERMANY. Very interesting Video.
@CRISTIANO-x2i8g4 жыл бұрын
राम्रो लागाे ।
@puspamishra22784 жыл бұрын
Poor
@princejubee46834 жыл бұрын
kzbin.info/www/bejne/q5aQlH-umM5rfdU
@kajimangurung42074 жыл бұрын
@@puspamishra2278 0
@bishnugautam89568 ай бұрын
इतिहास कार संरक्षक ज्यु लाई सलाम छ
@sarupandey-m1v9 ай бұрын
घरमै बसि बसि सबै ठाउँकाे भिडियाे हेन्न पाउला मनै खुशि छु धन्यावाद सचिन सरलाई
@chefsaudi269 Жыл бұрын
सारै मन आन्नद भयो आफ्नो जिल्ला जन्म भुमी को भिडियो हेरेर मन सित्तल भयो ❤
@padammahara42513 жыл бұрын
तपाईले देश बिदेस का एतिहासिक स्थल तथा घटनाक्रम लाई भिजिएल दृश्य बनाएर नयाँ इतिहास् रच्दै हुनुहुन्छ, यो सबै सचेत मानब का लागी खुसीको अनी गर्भ को कुरा पनि हो.. अगाडी बढदै जानुहोस् तपाइको मुल्यांकन भावी पुस्ताले अवस्य गर्नेनै छ ♥🙏
@pujanrai50524 жыл бұрын
आहा कति रमणीय ठाउ । त्यस ठाउ नपुगेनी एकै थाउ बाटै हेर्न पाइयो। रमाइलो रहेछ
@lakesidetv49194 жыл бұрын
आफ्नो देशको इतिहास थाहा पाउदा सारै खुशी लागेको छ, धन्यवाद सम्पूर्ण जानकारीको लागि
@basantatamang98654 жыл бұрын
सबै ठिक छ हजुर ! अझै लोप लाग्दो तपाईको प्रस्तुतीकरण 👏👏 । सबै चित्त बुज्दा बुज्दै पनि नेपाली भएर होलासानो सुझाब मन लाग्यो, यत्ती भैइसकेपछि यस्को भोलिको दिनमा संरक्षणको ब्यबस्था अर्थात योजनाहरु के छन नि बुझाउनु भएको भए हुन्थ्यो एक सोही गडिको सदस्यसंगको यात्राको हिसाबले
@prakashdahal48764 жыл бұрын
धेरै धेरै धन्यबाद सचिन सर बिदेस मा बसेर आफ्नो देस को रमाइला ठाउ हरु देख्न पाइयको छ नपुगे पनि बिदेसिनु कसैको रहर हैन बाध्याता हो धन्यवाद र सचिन सर को मिठो बोलिको त बयन नै नगरम
@Uniktmg7784 жыл бұрын
धेरै राम्रो हाम्राे मकवानपुर गढी दरबार । गढी दरबार गुमिसक्नु बको जति ए त हाजिर हुनुस हाई । 🙏🙏🙏🤗🤗🤗
@gayanandsharma44624 жыл бұрын
यो गढी अत्यन्त सुन्दर र ऐतिहासिक पृष्ठभूमि बोकेको लाग्यो। धन्यबाद प्रस्तुत गर्ने मित्रहरूलाई।
@suryakhatri12174 жыл бұрын
वकिलराज सरको इतिहास प्रती जानकारी अतिनै राम्रो सुनौसुनौ लाग्ने।
@rajansherdorpali26994 жыл бұрын
साच्चै मकवानपुर गढी एक पटक घुम्नै पर्ने ठाउ रहेछ । भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।
@mtkrobzzs45854 жыл бұрын
Herne katha search garnus
@ramtamang60824 жыл бұрын
स्वागत छ हजुरलाइ
@mohannath90064 жыл бұрын
धेरै धेरै धन्यवाद, ऐतिहासिक महत्त्व बोकेको ठाँउको जानकारी सहितको video को लागी । तपाइँको जय होस्
@babukhagenrayamajhi19223 жыл бұрын
अति सुन्दर ठाउँ अवश्य पनि घुम्नै पर्ने ठाउँ रहेछ।।।
@mohangurung18924 жыл бұрын
सारै सुन्दर रैछ मकवानपुर गडी पनी..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..
@krishnaprasadlamsal98004 жыл бұрын
राम्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी ! भिडिओ असाध्य राम्रो र रोचक छ त्यसै माथि सभ्य र सरल तरिकाले हामीलाई बुझाउनु हुन्छ । खुसी लाग्यो ,म जस्ता हिड्न नसक्ने अपाङ्गता भएकालाई झन् प्रभावकारी बनेको छ .
@anantabhattarai88934 жыл бұрын
राम्रो भिडियो बनाउनु भएछ । मकवानपुरगढी नै पुगेको अनुभूति भयो । ऐतिहासिक र भौगोलिक जानकारी निकै प्रभावकारी र उपयोगी छन् ।
@chandraprakasdhakal79034 жыл бұрын
अति सुन्दर आकर्षक मनमोहक मनि लोभ्याउने धेरै धेरै राम्रो लाग्यो!!! चाहेर पनि जान नसक्ने र समय नपाएको मान्छे मान्छेलाई आफै गए जस्तै अनुभव हुने धेरै धेरै धन्यवाद सचिन सर!!!
@subashthapa43394 жыл бұрын
KZbin मा यति राम्रो अनि सरल बर्णन पहिलो पटक हेर्न पाए जस्तो लग्यो मलाई , यस्तै ऐतिहासिक स्थलहरुको पहिचान अनि प्रबर्दन गरेको अरु सामाग्रीहरु पनि हेर्न पाऊ, यहाहरुलाई सुभकामना
धन्यवाद पुर्बेली बल्ग का सम्पुर्ण टिम लाई।हरेक ठाउँ आफै पुगेको जस्तो अनुभुती हुन्छ।
@dineshsvlog184 жыл бұрын
अहा के गज्जबको ठाउ, सुन्दर डाडा, हरियाली, इतिहास जोडिएको किल्ला,गढी त्यो भन्दा मज्जाको बानिया सरले दिनु भएको इतिहासको जानकारी / गर्विलो काम पुर्खाको , राम्रो काम सचिन जी
@realnabaraazrizal16884 жыл бұрын
हाल कुवेतबाट हेर्दै छु हजुरको भिडियो नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ। तपाईं र पवनसाम दुवै को भिडियो निकै उत्कृष्ट लाग्छ। मेरो लागि नेपालको टप दुई ट्राभल व्लगर तपाईं र पवनसाम हो।।।
@khimkhand23663 жыл бұрын
किताबमा पदेका कुरा आज देख्न पाउद खुशिलाग्यो सर लाई धन्यबत ।
@suryakumarshrestha39443 жыл бұрын
राम्रो लग्यो । ईतिहासको जानकारी दिनु भएको मा धेरै धेरै धन्यबाद ।
@kumarthing93214 жыл бұрын
अस्ति भर्खर छुट्टी मा घर जाँदा घुमेर फर्केको ठाउँ अहिले यसरि भिडियो हेर्न पाँउदा त्यहि दिन को याद दिलायो सार्है रमाइलो लाग्यो
@shibarajadhikari64674 жыл бұрын
आफ्नै ठाउँ होनित
@shresthalaxmimalla73613 жыл бұрын
हामि पनि 2 1/2 पहिले गएको थिएं ।निक्कै रमाईलो ठाउं हो ।म यहाँ पुग्दा एसको बनावट देखेर इन्जीनियर लाई धन्यबाद सलुद गरें।
@buddimgr9214 жыл бұрын
यस ठाउलाइ मर्मत र संरक्षण को निकै आवश्यक्ता देखे मैले
@usharai49194 жыл бұрын
सचिन नानी लाई धेरै धेरै धन्यवाद हजुर को माध्यमबाट हाम्रो नेपाल को दर्शन गराउनु पाएँ को धेरै नै खुशी लाग्यो मुरी मुरी धन्यवाद
@sujallama30954 жыл бұрын
waao दाजु मेरो जन्म भुमी जिल्ला मकवानपुर मनै लोभ्याउने तस्बिर हरु गर्व लाग्छ मलाई best of luck bro
@laligurash9594 жыл бұрын
School ma padheko Itihas jhal jhali yad aayo dherai bhuli sakeko rahechhu bujhaune manchheko dimag ati ramro lagyo sayad uha Itihasko abbal teacher huna parchh well done Sachin ji
@manojbelbase73914 жыл бұрын
कति राम्रो मकवानपुर गढीको मन लोभ्याउने दृश्य देखियो सचिन दाजुलाई धन्यवाद
@सौरबक्षेत्री4 жыл бұрын
आफू नपुगेपनि इठाँउमा पुगेको आवस भएको छ । सबै VDO हेर्ने गर्छु म ।
@bhimkumarilimbu4894 жыл бұрын
Right sir,
@thapa88674 жыл бұрын
Good.sir
@shaangmen65304 жыл бұрын
kzbin.info/www/bejne/i2OveZ1rhtSCZqc जंगे पिलरको कथा हेर्न नभुल्नु होला |
@shibarajadhikari64674 жыл бұрын
मेरो चाहिँ आफ्नै ठाउँ पर्यो 😍
@सौरबक्षेत्री4 жыл бұрын
जानै पर्ने ठाँउ मकवानपुर
@mountainavillagelife39774 жыл бұрын
हजुरको भिडियो पहिलोपल्ट हेर्दै छु, म मकवानपुरको बासिन्दा नभयेनी, साच्चै मकवानपुरगढी जीवनकाल मा हरेकले एक पल्ट घुम्नै प्रने ठाउ रहेछ! हाम्रो इतिहास हेर्ने जान्ने अबसर मिल्दा praud fill भैराखेको छ! म गुल्मीको भयेनी गुल्मी सङपनि संबंधित रहेछ thank you all team ?
@jeevankalaofficial644 жыл бұрын
दामी रहेछ मज्जा आयो ।❤️ इतिहास विस्लेलक को विस्तृत गर्ने शैली सारै राम्रो
@Prozza.4 жыл бұрын
ऐतिहासिक स्थल ऐले प्रेम गर्ने ठाँउ बनेछ। त्यो भित्तामा एक जोडी मस्त छन।
@sushilpaudel76924 жыл бұрын
सानोमा पुगेको थिए यो ठाऊमा आज पुन याद ताजा बनायो यो भिडियोले
@geetanjalimoh8724 жыл бұрын
मलाई सचिन दाइ ले खिच्नु भएको भिडियो हरेक मन पर्छ सबै कुरा को जानकारि दिनु हुन्छ धेरै खुशि लाग्छ
@dronagaule77392 жыл бұрын
म्रो, सुन्दर, मनै लोभ्याउने दृष्य र आफ्नै इतिहास बोकेको मकवनपुर गढी
@rombikramshahshah77194 жыл бұрын
सेन राजाको भव्य इतिहास जान्ने अवसर मिल्यो । बाानिया जी लाइ धन्यवाद !
@surendratamang34624 жыл бұрын
१० बर्ष पहिला जांदा गढी बाहेक वरपर सबै जङ्गल मात्र थियो अहिले धेरै राम्रो बनाएछ खुशी लाग्यो ।
@devendravlog92444 жыл бұрын
म पनि 5 वर्ष पहिला गएको थिएँ
@aarujgautamvlog87184 жыл бұрын
कति गर्व लाग्ने यो हेरेर।। नेपाली को पुर्खा साच्चै नै महान छन।।
@jaysinghsaud9484 жыл бұрын
हजुर ले धेरै पुरानु ईती हास देखाऊनु भो धन्ने बाद छ
@budhimanbiswokarma67374 жыл бұрын
हाम्रो नेपाली ईतिहासकाे पुर्खाकाे बैज्ञानिक अहिलेसम्मकै अत्यन्तै राम्रो यो सम्पत्ति लाई करोडौं बर्ष सम्म पनि बचाउनु अतिरिक्त छ धेरै राम्रो लाग्यो
@sumankunwor30703 жыл бұрын
पुरानो सम्पदाको यतिहासीक रुपमा हेर्न पाउदा खुशी लाग्यो सर 💐💐💐
@nirajanthapamagar65444 жыл бұрын
हामिलाई पनि नयाँ नयाँ ठाउँहरू त घुमाउनु हुन्छ नै सगँ सगै ति ठाउँहरू को इतिहास, साँस्कृतिक , धार्मिक महत्व को बारेमा पनि जानकारी दिनुहुन्छ। धन्यवाद सचिन जि यति राम्रो भिडियो हरुको लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👊👊👊👊👊👊👊👊👊👊👊👊👊👍👍👍
@laxmanmajhi77544 жыл бұрын
हामी पनि तपाले भिडियो बनाउने बेला तेही थियाै
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै बधाई हजुरहरुलाई मकवानपुर गढी रमाईलो रमणीय आहा
@rajbahadursaud20084 жыл бұрын
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
@shivathapa62914 жыл бұрын
इतिहास बिश्लेशक सर ले राम्रोसँग अझै पनि बुझाउनु सक्नुभएन जस्तो लाग्छ। दरबार कुन कुन सामान ले बनेको, कैदीलाई सजाय दिने कुवा,वंश गोपाल लाई किन साङ्लो मा बाधिएको खोइ खुलाको....????? तर जति भन्नुभयो ठिकै छ अलिकति भए पनि थाहा नभएकोहरुले थाहा पाउने भए। धेरै धेरै धन्यवाद सचिन सर
@rabinrainrabinain81294 жыл бұрын
मकवानपुर गढी को यात्रा सोचेको भन्दा अझ राम्रो लाग्यो र भिजिट गाइड गर्ने सर लाई धेरै धेरै धन्यवाद हजुरलाइ र सचिन सर हेटौंडा को भिडियो भन्दा मकवानपुर गढिको भिडियो अझ विशेष रह्यो धन्यवाद सचिन सर लाइ
@toptenbuddha1904 жыл бұрын
वव मलाई पनि सारै खुसी लाग्यो मलाई लाग्थेउ कि मकवानपुर गडि जुन पृथ्वीनारायण सह्को ससुराली जुन हाम्रो पबित्र स्थान जुन म पनि गथे सरै राम्रो
@rameshacharya36224 жыл бұрын
मकवानपुर गढि को बारेमा सुन्न र जान्न पाइयो । लकडाउनको समय को सहि सदुपयोग गर्दै । धेरै राम्रो 😍😁
@Parbatirai204 жыл бұрын
कुले खानी को बाटो धेरै हिडेको छु बाटो सानो भए पनि रमाईलो छ ।सचिन जि धन्यवाद ।
@SantoshBasnetOPositive4 жыл бұрын
म नेपाल म हुँदा आफ्ना साथीहरु सहित प्रत्यक बर्ष चितवन बाट मकवानपुर गडी पुग्थे । अहिले त परदेशी भैयो । ५ बर्ष भयछ नगएको पनि । अहिले त धेरै परिवर्तन भैसकेछ । निकै खुशी लागेको छ । अब नेपाल जादा अवस्य नै मकवानपुर गडी पुग्ने छु । धन्यवाद ।
@badalsunar93734 жыл бұрын
राम्रो लाग्यो मकवानपुर गडि धन्यवाद ।।
@ratnabc44384 жыл бұрын
राम्रो लाग्यो हजुरले भिडियो मरफत सबै ठाउँ हेर्नू पाइएछम
@gayatridotel60754 жыл бұрын
सारै राम्रो ठाउ रैछ नेपाल गयर मिल्यो भनी घुम्न जाने छु
@niravkhatri67733 жыл бұрын
मकवानपुरको ऐतिहासिक गढी देख्न पाउँदा खुसी लाग्यो , समय मिलाएर घुमन जाने सङ्कल्प राखे , बरु काठमाडौको कुन ठाउबाट येहासम्न आउने यातायात सेवा उपलब्ध छ जानकारी पाए आभारी हुने थिए
@simadebi58044 жыл бұрын
आहा कति रमाइलो हो सर सारै खुशी लाग्यो
@bishnusarangkot76004 жыл бұрын
राम्रो सग भिडियो मार्फत जानकारी दिनुभएको मा धन्यवाद घुम्न जाने ठाउँ रहेछ।तर त्यहाँ का स्थानीय र सरकार ले राम्रो सग संरक्षण नगरेकाे देखियाे याे गढिलाई छानाे बनाएर घाम पानी बचाउन पर्ने देखियाे ।
@rameshrai19704 жыл бұрын
अति नै सह्रानिय घुमाई र ज्ञानबर्दक भिडीयो .....
@sarojbhattarai74723 жыл бұрын
मनोरञ्जन साथै ज्ञानगुनको कुरा पनि सिक्न सकिने good jod sir❣️
@sushilwaiba90264 жыл бұрын
रमाईलो ठाउँ र गढी एकचोटी सबैले भ्रमण गरि आन्तरिक र बाहय पर्यटकलाई आकर्षण गराउँ।
@yamkumari83164 жыл бұрын
Sen hru Gopal banshi rahexan Bhagwan Shree Krishna ko murti herda mn....hurukka vo ..ati sunder place
@omthapamagat3293 Жыл бұрын
अाहा सचिन सर मेरो देशको स्वन्दर्यताको वर्णन गरेरै सकिदैन 🙏
@mandiprai4 жыл бұрын
सचिन सरलाई धेरै धेरै धन्यवाद! म आफू नपुगे पनि धेरै ठाउँको बारेमा बुझ्न र ती ठाउँको दृश्यवलोकन गर्ने अवसर दिनुभएको छ ! Wow! सचिन सरको प्रस्तुतीकरण र Video quality !!!
@PURVIBLUES4 жыл бұрын
Thank u bro
@Shantiwaiba1503 жыл бұрын
Mero jilla ko पृथवीनारायण शाहा ससुराली and ati ramro Sundar thau I'm very happy❤️❤️❤️❤️ molai gharba lag x makwanpurm janma hunnama yo video sbai Maj launu viyko ma Derai derai धन्यवाद
@sandeshrai8964 жыл бұрын
यस्तै यस्तै येतिहासिक ठाउँहरुको भिडियो बनाउनु होला शुभकामना छ।
@mydreamiscometrue37454 жыл бұрын
दाजु तपाईं को भिडियो हरु सधै हेर्ने गर्छु धेरै जनकारी सङ्गै हाम्रो देश को सुन्दर दृश्यले हरुले मनमा छुट्टै आनंद दिन्छ धन्यवाद दाजु तपाईंहरु को सम्पुर्ण टिम लाई .....
@krishnakris41964 жыл бұрын
म पनि नियेमित Viewer हु हजुर हरु को सबै Video हेर्दै आयेको छु धेरै राम्रो Video हरु हाल्दै आउनु भाको छ ! साथै यो पनि धेरै राम्रो छ आउदो Video हरुको पनि सुभकाम्ना छ !👌🙏👌
@netrabasnet96403 жыл бұрын
धेरै रामरो देखाउनु भयो बधाई छ भाई लाई
@chandrikashrestha4 жыл бұрын
मलाई यो ठाउँमा जान मन लाग्यो। 😍एकदम राम्रो ईतिहास रहेछ। 😍
@honestjungkarki86864 жыл бұрын
म चही २०५६ सालमा पुगेको थिए त्यो समयमा मोबाइल र क्यामेरा पनि नभएको कारण सबै ठाउँ घुमियो तर तस्बिर लिन पाइएन चुनाब गराउने सिलसिलामा जनकपुर बाट आएको थिए देख्दा आज खुसी लग्यो पुर्खाले बनाएको इतिहासको संरक्षक सबैले गरौ ।
@indiradahal238 Жыл бұрын
Good ❤❤❤❤❤
@matrikasharma57524 жыл бұрын
सारै राम्रो लग्यो है सर भिडियो यस्तै यस्तै भिडियो अजै हेर्नू पाई राखुम
@allabout66614 жыл бұрын
राजा बिरेन्द्र हुँदासम्म त्यहा पुलिस प्रशासन रहने गरेको थियो। माओवादीहरुको आक्रमणले गर्दा पुलिसहरुलाइ हेटौंडा सारियको थियो। तेस बेलामा सम्म दरबार खासै भत्केको थियन।
@bhimsenthapa97514 жыл бұрын
ऐतिहासिक मकवानपुर गढीको प्रत्यक्ष भ्रमण गरेको अनुभब भयो। भिडिओका लागि सचिन ज्यूलाई धेरै धेरै धन्यवाद।🙏🙏🙏
@aayushthakurii86953 жыл бұрын
आहा कति राम्रो ठाँउ
@bishnunepali93164 жыл бұрын
सार्है आनन्द आयो भिडियो हेर्दा ♥️♥️♥️♥️♥️🇳🇵
@prarthanapandey42962 жыл бұрын
Hajurko video saarai nai helpful xa loksewa preparation garnelai nii ra ghar basi basi nai whole Nepal ghummiyo jasto laagdai xa malai chaai thank u so much sir...
@hemant51384 жыл бұрын
सारै राम्रो सर धन्यवाद ।। जय नेपाल
@bishnubhattarai78253 жыл бұрын
मकवानपुर गढी भन्ने सुनेको थएँ ,आज देख्न पाईयो ।
@प्रकाशबाबु-ड1ल4 жыл бұрын
अझै कति यस्तो सुन्दर ठाँउहरु होलान् !!!
@santoshrai34734 жыл бұрын
राम्रो काम । यस्तै जानकारी मुलक भिडियोहरु बनाउदै जानु होला।
@debabeka254 жыл бұрын
अाहा कति रमाइलो ठाउँ
@parshurampokharel95934 жыл бұрын
दामी।
@anilkumartamang58974 жыл бұрын
साहै राम्रो दाजु तपाइको भिडीयो र भिडीयो बनाउने शैली ।Keep it up Daju. Love You.
@khimbahadurmalla68523 жыл бұрын
भिडियाे लागि धन्यबाद।
@lifediary61244 жыл бұрын
मन लोभ्यायो so channel suscribe गरेको छु है सर ।
@URCristino.c4 жыл бұрын
आज आफ्नो घर गाउँ को याद आयो
@कमलभण्डारी-घ1ग4 жыл бұрын
अाज सारै राम्रो चेनल भेटे ।
@anandaghimire62194 жыл бұрын
आति सुन्दर भिडीयो
@Yubarajvlog-vy3qj Жыл бұрын
दामि छ ।
@yumasubbaone45844 жыл бұрын
Host ko voice clear simple xa ati rochhak dang prastut garnu hunchha
@narendrabohora80674 жыл бұрын
आफै नपुगे पनि पुगेको अनुभव भयो धन्यवाद छ सचिन जि
@bishnudulal67824 жыл бұрын
अति राम्रो जानकारी ।
@pramilaranjit70044 жыл бұрын
Video Purvi Vlog ekdamai ramro xa sabai le heridinuhola thanks
@laxudhungel71434 жыл бұрын
Haitt... लु आयो है मकवानपुर
@praveenmandal13514 жыл бұрын
नमस्ते दाई 🙏🙏 आहा !कती राम्रो.... हजूर को वीडियो मा त धेरै ज्ञान को कुरा हुन्छा.. Sooo nice.... 👌👌👌👌 Very good job dai... God bless you
@k0yeerai5754 жыл бұрын
आहा! कस्तो राम्रो आज को भिडियो आफू नपुगे पनि भिडियो हेरेर आनन्द आयो धन्यवाद सचिन ब्रो😎✌