भुटानमा आज यस्तो हेर्नुहोस Bhagya Neupane Bhutan 🇧🇹 Tour Part -7

  Рет қаралды 1,209,057

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 1 400
@karanumagar
@karanumagar Жыл бұрын
रितिरिवाज सबै नेपालकै रहछ जे होस खुशी लाग्यो भुटानी दिदि हरले धान रोपेको देखेर
@karnagurungofficial9465
@karnagurungofficial9465 Жыл бұрын
Nepaali nai ho bhutan ko kehi janata haruta pailaa bhutaan ma kheti pati garna sikaauna ko lagi nepal bata bhutan lage ko thiyo re paila tinai nepali haru hun katti ta nepal farkera aayo ajhai pani ali ali tehi bihe vayo tetai basobas gareko tathy haru ajhai pani sunna ma aauxa tini haru nepalinai hun baau baje ko janam thalo ta nepal nai hun
@BuddhaLama-yp1ny
@BuddhaLama-yp1ny Жыл бұрын
Nepal v da dherai ramroo xa ..Nepal tw khoyaa jasto ho
@ramtamang9397
@ramtamang9397 Жыл бұрын
​@@karnagurungofficial94650L0 🐶😃8XM😂❤❤❤
@anupunthapa
@anupunthapa Жыл бұрын
मान्छे हरु नि नेपालको जस्तै
@Sameer-qp2lz
@Sameer-qp2lz 4 ай бұрын
​@@anupunthapa😂
@TarikaTiwari
@TarikaTiwari Жыл бұрын
दैश बेग्लै भयपनि नेपाली भाषा र नेपाल प्रति को अपनत्व देख्दा असाद्धै खुशी लाग्यो ❤️❤️ धन्यवाद भाग्य न्यौपाने भाई 🙏🙏🇳🇵🇳🇵🇳🇵
@gurung--dai
@gurung--dai Жыл бұрын
आह भुटानमा पनि हाम्रो नेपाली परिवार भिडियो हेर्दा आफ्नै गाउँ घरमा भएको जस्तो महसुस भयो ।.mis u all❤️❤️❤️🙏🙏🙏
@DeepakHamal-f2p
@DeepakHamal-f2p 6 ай бұрын
स्बै नेपाली हुन 3:21
@sushilaryal6644
@sushilaryal6644 Жыл бұрын
नेपाल भन्दा फरक पर्दैन आहा कती राम्रो कल्चर दिदि हरु कति रमाइला धन्यवाद भोजराज दाइ 🙏
@Hellopradip2023
@Hellopradip2023 Жыл бұрын
कति खुसि लाग्यो है सबै नेपाली देख्दा नेपाल जस्तै सबै भेष भुष बोलि चाली भुटान भुटानी नेपाली बिना अधुरो छ भन्ने लाग्यो love you all bhunanes and nepali
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 7 ай бұрын
रमैलो लाग्यो है 👏💞 धान रोपाई दीदी बहीनी हरूको 👈👏 धन्यवाद बधाई 👏 भागे भाई 🙏👍
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 Жыл бұрын
आहा कति राम्रो हाम्रो नेपाल जस्तै रिति रिवाज रहेछ।
@प्रतिकबसेल
@प्रतिकबसेल Жыл бұрын
कुनै शब्दनै भेटिन ।नेपाली भाषि भुटानी सबैलाई धेरै माया😘😘😘😘😘😘😘😘
@indratamang7120
@indratamang7120 Жыл бұрын
Thank you
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
कस्तो राम्रो हाम्रो नेपाल जस्तै अहा🤗 प्राकृतिक दृश्य ले भरिपुर्ण😘
@tarabantawarai4340
@tarabantawarai4340 10 ай бұрын
भुटानले सिस्टर शुभ कामना छ हजुर हरुको गाउ धेरै राम्रो रछ‌
@upendrathakuri2212
@upendrathakuri2212 Жыл бұрын
सम्पुर्ण नेपाली भाषिक भुटानीहरु लाई धेरै धेरै माया ❤️🙏🇳🇵
@suryakumarshrestha3944
@suryakumarshrestha3944 7 ай бұрын
आहा कति रमाइलो । नेपाल जस्तै सुन्दर ठाउँ रहेछ । नेपालमा जस्तै रोपाई अनि अर्म पर्म चल्दो रहेछ ।भाषा पनि नेपालको सङ्ग सबै मिल्दो रहेछ ।
@kesharrayamajhi
@kesharrayamajhi Жыл бұрын
सारै खुसी लाग्यो भाग्य जि भुटानमा बस्ने नेपाली भाशिहरुको पनि भिडियो बनाउनु भयकोमा जुन देसमा भय पनि नेपालिहरु सबै आफ्नै हुन सबै चेलिहरुलाइ नमन 🙏🙏🙏
@bantawadhumla6127
@bantawadhumla6127 Жыл бұрын
भुटान साच्चिकै स्वर्ग जस्तै रहेछ, सरै उर्वर भुमी , नेपाली भासी दिदी बहिनिहरु हसिलो निरोगी सारै आनन्दको जीवन रहेछ,उहाहरु सवैको घर परिवार सधै सधै हासी खुसी बितोस यहि शुभकामना , भगवान पशुपतिनाथ ले सवैको कल्याण गरोस ।
@miragurung2828
@miragurung2828 Жыл бұрын
भुटान र नेपाल मा बोटबिरुवा देखि सबै मिल्दो रछ धेरै सुन्दर रमाईलो हराबरा धेरै खुशि लाग्यो❤️❤️❤️
@shankarshrestha8859
@shankarshrestha8859 Жыл бұрын
अति रमाइलो लाग्यो भाइ हेर्दा सुन्दानी कति मज्जा धान रोपाइ नि हेरियो💞💞💋💋💔💔
@Suresh-ou6ru
@Suresh-ou6ru Жыл бұрын
Wow very good भाग्य न्यौपाने दाई लाई धन्यवाद हजुर भुटान पनि सेम नेपाल जस्तै रहेछ❤
@devkhanal2275
@devkhanal2275 7 ай бұрын
भुटान मा हुने सम्पुर्ण दिदी बैनी दाजु भाइ हरु मा हृदय देखि नमन छ
@homgurung8885
@homgurung8885 Жыл бұрын
कस्तो राम्रो सेम नेपालकै जस्तै रोपाई र नेपाली बोल्नुहुदोरहेछ।
@rijalrajkumar89
@rijalrajkumar89 Жыл бұрын
नेपाली नै त हुन तिनिहरु
@d-vacosmetics-rn7cq
@d-vacosmetics-rn7cq Жыл бұрын
Nice ❤😂
@mayarlama8146
@mayarlama8146 Жыл бұрын
​@@rijalrajkumar89ka nepali hun vanya😂
@rajkamalbyanju
@rajkamalbyanju Жыл бұрын
Nepal bahirako arko Nepal.
@kailashparbat55
@kailashparbat55 Жыл бұрын
​@@rijalrajkumar89lotsampa bhana bro Nepali bhandaa uniharulaai Bhutan ley feri saranarthi banaaidinxa😢
@badalsunar9373
@badalsunar9373 Жыл бұрын
आहा 🎉🎉भुटान बासी दिदिबहिनी हरु कति राम्रो नेपाली भाषा बोल्नुभएको सारै खुशी लाग्यो ठ्याक्कै हाम्रो नेपाल् जस्तै रमाइलो रहेछ धन्यवाद सबैमा।।।
@beenadura4113
@beenadura4113 Жыл бұрын
कस्तो रमाइलो दिदिबहिनी हरु सम्मान छ love u दिदिबहिनीहरु
@bimalghimire6658
@bimalghimire6658 Жыл бұрын
आहा! आखिर हामी सबै नेपाली ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@चिरायुमगर
@चिरायुमगर Жыл бұрын
सबैकुराहरु नेपाल संग मिल्दो छ र त आत्मियता बढ्दो छ नि नेपाल संग।।
@BIKASHVLOG283
@BIKASHVLOG283 Жыл бұрын
आहा कति राम्रो ठाउ नेपाल को जस्तै धेरै माया अनि धेरै सम्झना ❤❤
@birukali5381
@birukali5381 Жыл бұрын
ठाक्कै नेपाल ,,,,, कत्ति राम्रोसँग बोल्ने दिदीबहिनी हरू .....!
@Nefolioffice
@Nefolioffice 7 ай бұрын
आहा कति राम्रो भुटानि दिदीबहिनी हरु ठ्याक्कै नेपाली जस्तै 😅😅है
@indrathapa3955
@indrathapa3955 Жыл бұрын
अती सुन्दर ठाऊ धन रोपने दिदी बहिनी पनी राम्रो नेपाली भाषा बोल्नू हुदोरहेछ खुशी लागेव 💕💕👌👌👍
@dhanirajshankar2207
@dhanirajshankar2207 Жыл бұрын
धेरै धरै धन्यवाद भाग्यजी। भुटान पुगी। त्याहा रहनु भएको नेपाली बासीहरु। सन्ग बार्तालाबको द्रूस्य हेर्न पाऊदा खुशी लाग्यो। ❤❤❤
@bhimkarna731
@bhimkarna731 Жыл бұрын
सारै राम्राे गाउँ हाै भुटान त नेपाल जस्तै रहेछ
@balbahadurbohara6170
@balbahadurbohara6170 Жыл бұрын
आहा भुटान कति राम्रो रहेछ है भाग्य दाइ
@jpsharma5051
@jpsharma5051 Жыл бұрын
आहा यो त नेपाल जस्तो लाग्यो।दिदीबहिनीहरु पनि नेपाली मुलकी ।
@LaxmiKarki-z1h
@LaxmiKarki-z1h 8 ай бұрын
Kati khusi Ani garva lagxani hai bidesma Pani aafno language Sunna paudal.bhagya vailai dherai dherai dhanyabad hai.keep 7:07 it up bro.👍👏💪🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@sarabrikatta9487
@sarabrikatta9487 Жыл бұрын
आहा कति रमाइलो गाउँ नेपालमा जस्तै👌❤❤
@durgabhattrai2160
@durgabhattrai2160 4 ай бұрын
कति रमाइलो हो ठ्याक्कै नेपालको जस्तै लाग्यो मान्छे को भासभेस बोली खुशी लाग्यो भाग्य नेउपाने लाइ धन्यवाद🙏💕
@sajhaparibeshhd
@sajhaparibeshhd Жыл бұрын
आहा भाग्य जी धन्यवाद हजुर संगै हामीलाई पनि भिड्योमै भए नि भुटान पुराईदिनु भयो ❤
@RohitKumar-pc6vc
@RohitKumar-pc6vc Жыл бұрын
कति राम्रो हो भुटान अर्को कुरा कति मीठो बोल्नु भएको भुटानमा रहनु हुने सबै नेपालीहरूमा सलाम छ
@thingsuryabahadur7801
@thingsuryabahadur7801 Жыл бұрын
भुटान राम्रो ठाउँ रछ अनि कति राम्रोसँग नेपाली बोल्नु हुँदा रछ सेम नेपाल को झल्को दिलायो
@toranmagar514
@toranmagar514 Жыл бұрын
आहा अति खुशी लाग्यो भुटानि दिदिहरुलाइ देखेर सबै कल्चर हामी नेपाली को जस्तै हुदो रहिछ र भुटान मा पनि हाम्रो नेपाली भाशा चल्दो रहिछ्🇳🇵🇳🇵💐🌹🙏🙏
@shishirramjali3011
@shishirramjali3011 Жыл бұрын
bhutan maa hami nepali bhanda pani dherai ramro nepali bolnu hudo rahechha dherai khusi lagyo i love bhutan from nepal
@mahendraglantamang2552
@mahendraglantamang2552 Жыл бұрын
धेरै खुशी लाग्यो सबै नेपालको जस्तै रहेछ रितिरिवाज परम्परा चालचलन बोट बिरुवा सबै नेपालको जस्तै रहेछ धेरै धन्यवाद भाग्य ज्यु अर्थात् inter team लाई
@राज-ट6थ
@राज-ट6थ Жыл бұрын
वर को रुख देख्यो हाम्रो पहाड जस्तै रहेछ। सुन्दर ठाउ रहेछ।
@OmPrakash-se2jw
@OmPrakash-se2jw Жыл бұрын
भीडीये बनाऊने सर लाई नमशकार र भुटान बासि नेपालीलाईनी नमशकार सारै रमाईलो लागये भीडिये
@karnagharti7979
@karnagharti7979 Жыл бұрын
कति सुन्दर ठाउँ!एकपटक जानुपर्छ होला
@yubrajshrees5203
@yubrajshrees5203 Жыл бұрын
धेरै राम्रो लाग्यो नेपालको झल्को मेटाउने भुटानको ठाउँ सेम नेपाली कलचर अनि नेपाली बोल्ने ।
@Laxmioff
@Laxmioff Жыл бұрын
Kati ramro k ❤❤Kati majjale nepali boleko how sweet 💝💝
@chandrathapamagar2160
@chandrathapamagar2160 Жыл бұрын
पुरै नेपाल जस्तै रहेछ।सबै जनाले कस्ताे राम्रो बाेल्नु हुँदाे रहेछ कति रमाइलो 👌👌👌👌👌
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
सम्पूर्ण भुटानका नेपाली भाषीहरुलाई नमस्कार 🙏 नेपालकै जस्तो भाषा केही फरक रहनछ।
@lassonepal6830
@lassonepal6830 Жыл бұрын
Merai gau ghat jastai lageu wow amazing same as Nepal 🇳🇵, Love Bhutan 🇧🇹
@resammagar4481
@resammagar4481 Жыл бұрын
आहा कती राम्रो गाऊ नेपाल मा जस्तै ❤❤
@BadBoy-vp7cv
@BadBoy-vp7cv 7 ай бұрын
लाै कति राम्राे नेपाली बाेलेकाे..😍❤️
@bikashlimbu3441
@bikashlimbu3441 Жыл бұрын
बोली नेपाली मान्छे पनि नेपाली ❤म Qatar हेर्दै छु 🇳🇵🤗🤗🙏🙏🙏👏👏👏
@bhagirathbashyal5231
@bhagirathbashyal5231 Жыл бұрын
भाग्य बाबू लगायत भुटानि नेपालि दिदी वैनिलाई सलाम। खुसि लाग्याे
@bishalsitamagar7982
@bishalsitamagar7982 Жыл бұрын
भुटानी दिदिहरुलाई नमस्कार मेरो तर्फ बाट
@xabilalkarki1730
@xabilalkarki1730 2 ай бұрын
रोपाई, खेत, भाषा अनि लुक्स नेपालको भन्दा केहि पनि फरक रैनछ त, एकदमै खुशी लाग्यो, धन्यवाद भाग्य दाई नयाँ कुरा थाहा दिनुभयकोमा🙏
@acharyaji7005
@acharyaji7005 Жыл бұрын
आहा कति प्यारो जय नेपाल जय भुटान ❤❤❤
@shidimanstha8913
@shidimanstha8913 Жыл бұрын
❤सारै राम्रो लागो सेम नेपाल जस्तो रोहिछ i love bhutan ....
@sarojamukhia467
@sarojamukhia467 Жыл бұрын
Bhutan ma pani hamro Nepali haruko dhan kheti dekhera ,sabai Nepal jastai 😊 Khushi lagyo , malai ni janu man lagyo 😊
@Sandeshpariyar-bj5ew
@Sandeshpariyar-bj5ew 3 ай бұрын
मलाइ खुसी लाग्यो हाम्रो नेपाली अन्त नि चल्दो रैछ है सलाम छ नेपाल आमा
@shamsherbahadur8846
@shamsherbahadur8846 Жыл бұрын
कती सुध्दा नेपाली bolxa है भूटानी नानी हरु,we are really proud to you tooooooooooo Mr भाग्य जी
@sonamsonam259
@sonamsonam259 Жыл бұрын
आहा कति रमाईलो रहेछ भुटान,सोचे भन्दा पनि रमाइलो रहेछ।म नेपाल वाट हेर्दै छु।😊😊😊😊
@serpapemba771
@serpapemba771 Жыл бұрын
सेम नेपाल जस्तै भुटान 👌🇳🇵👍️❤️🤔
@reshnagurung7918
@reshnagurung7918 Жыл бұрын
Lot's of love from Bhutan 🇧🇹
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 Жыл бұрын
कस्तो राम्रो नेपाली बोल्नु हुदोरहेछ सबै जनालाई धन्यवाद❤❤❤
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
आहा धेरै खुशी लाग्यो भुटान मा पनि हाम्रो दिदी बैनी हरु नेपाली कल्चर नेपाली रितिरिवाज मा रमाउनु हुदो रहेछ
@bhaskardc9979
@bhaskardc9979 Жыл бұрын
नेपाली भाषा नेपालीपन धेरै राम्रो समाज।
@pratibhathapa2628
@pratibhathapa2628 Жыл бұрын
कस्तो रमाईलो लाग्यो जहॉ भएपनी नेपाली रितीरीवाज कत्ती मज्जाले नेपाली बोल्नु भएको हजुरहरु सबैलाई धेरैमाययॉ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Soni-s6g
@Soni-s6g Жыл бұрын
अति सुन्दर गाउँ नेपाल जस्तै
@LimbuR29
@LimbuR29 8 ай бұрын
Hai😊😊😊
@Bipinsha-zh3kx
@Bipinsha-zh3kx 3 ай бұрын
Ramailo lago
@gamasshrestha4390
@gamasshrestha4390 2 ай бұрын
खुशी लाग्यो भिदियो हेरेर
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Жыл бұрын
आहा! कति रमाइलो है हाम्रो असार जस्तो नेपाल जस्तै लाग्यो सबै रोपार दिदिबहिनी हरुलाइ नमस्कार है कति राम्रो नेपाली बोल्नुहुदोरहेछ आहा!
@anaramb.k4054
@anaramb.k4054 Жыл бұрын
भुटान का दिदी बैनि कति राम्रो नेपाली भाषा बोल्नु हुदो रहेछ छ राम्रा राम्रा भिडियो देखाउने भगे नेउपाने सर लाइ धन्यबाद छ ❤
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 Жыл бұрын
भाग्या भाइ सारै राम्रो हाम्रो गाउँ घर जसतै लाग्यो 👌💖🙏
@applevlogs1704
@applevlogs1704 6 ай бұрын
m
@durgaprasadadhikari4110
@durgaprasadadhikari4110 Жыл бұрын
नेपालकै जस्तो भुगोल, परिवेश , बोलिचाली देख्दा सुन्दा रमाईलो लाग्यो ।
@anjuwaibatamang7608
@anjuwaibatamang7608 Жыл бұрын
beautiful bhutan❤🇧🇹 from Nepal 🇳🇵
@shivagajmer2367
@shivagajmer2367 Жыл бұрын
कस्तो राम्रो नेपालमा जस्तै माैलिक चालचलन रहेछ धन राेपाई wow👍️
@bikrammagar5652
@bikrammagar5652 Жыл бұрын
Bhutan ma ta sabai nepali bolne raixan kasto khusi lagyo ma Pani kunai din janxu
@nimatshering900
@nimatshering900 Жыл бұрын
Moust well come in Bhutan all Nepalis brother and sister🙏🙏🙏
@sureshpaudel3769
@sureshpaudel3769 Жыл бұрын
कति रमाइलो कुराकानी नेपाली मुलका दिदीबहिनीको । सबै नेपालको जस्तै रहेछ । दिदीबहिनीको कुरा कति मीठो । सबैलाई नमस्कार ❤
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
नेपालमा बस्नेहरु नेपाली हुँ भन्न लजाउछन्।तर नेपाल भन्दा बाहिर बसोबास गर्ने नेपालीहरुमा नेपाल प्रतिको मायाँ देख्दा गर्व लाग्छ।
@सर्गम्सँगालो
@सर्गम्सँगालो Жыл бұрын
नेपाल मा खोक्रो राजनीति ले त्यस्तो बनाएको हो।
@parbingaming7262
@parbingaming7262 Жыл бұрын
नेपाल जस्तै रैछ भुटान पनि लगबग भाई सारै खुसि लाग्याे देख्ना पाईयाे भुटानकाे सेराेफेराे❤❤
@bikalmagar6165
@bikalmagar6165 Жыл бұрын
Lots of love from pokhara nepal 🇳🇵 ❤
@SukraRai34
@SukraRai34 7 ай бұрын
सम्पुर्ण भुटान बासी नेपाली हरु प्रती उच्च सम्मान 🎉🎉🎉🎉🙏🙏🙏🙏
@puransharma6392
@puransharma6392 Жыл бұрын
यहा लेरि हैन नेरी।काम गरेको ठाउ distrub गर्दैन्न नेपालमा जस्तो भूटानमा ।जगडा पाटी नारा जुलुस ढुङगा हान्नेटायर बाल्ने काम हुदैन भनेर सन्देस लेर आउनुस हैई भाग्य दाजु।
@sitagurungdevi9574
@sitagurungdevi9574 Жыл бұрын
Right taysto hudaina hajur strack pani hudaina Bhutan ma party xa Tara Jhanda hudaina Jhanda vanayko autai matra rastra Jhanda hajur
@GitaNipal-hc6td
@GitaNipal-hc6td Жыл бұрын
आहा कति राम्रो रहेछ भुटानको रोपाई सबै नेपालको जस्तै रमाईलो रहेछ धन्यवाद भाग्य नौपाने सरलाई भुटानको रमाईलो रोपाई भिडियोमा देखाउँनु भएकोमा मैंले पनि हेर्न पाएँ इराक बाट ❤ 11:24
@narayankhadka4790
@narayankhadka4790 Жыл бұрын
I feel proud to see all these nepaal bhaasi,,,very nice moment,,,,
@shobhabhattarai5675
@shobhabhattarai5675 Жыл бұрын
कति राम्रा दिदिबहिनीहरु नेपाली भाषा बाेल्नु हुदाे रहेछ भिडियो हेरेर रमाइलो पाे लाग्याे त, भाग्य न्यौपाने भाईलाई धेरै धेरै धन्यवाद हामीले पनि भुटान देख्न पायौ नेपालबाटै🙏🙏
@amargurung9685
@amargurung9685 Жыл бұрын
Wonderful...situation...all the best..👏👍👏🙏
@Raj-vz3jr
@Raj-vz3jr 4 ай бұрын
अ।हा कति राम्रो भुटान नेपाल जस्तै हाे💚💙💙💙👌👌👌
@ChandraMani-v6z
@ChandraMani-v6z 6 ай бұрын
हाम्रो जाहा बसे पनि नेपाली नेपाली हो योमनत नेपाली हो।।।।।नमस्ते सबै जना लाई।।
@ChinuRanabhat
@ChinuRanabhat 3 ай бұрын
रहन सहन त नेपालको जस्तै रहेछ राम्रो लाग्यो न्यौपाने भाइ लाई धन्यवाद
@suryarijal1301
@suryarijal1301 Жыл бұрын
wishing for the progress of Bhutan and all Bhutanese people
@jibarajlama
@jibarajlama 4 ай бұрын
अहा! सारै रमाइलो भिडियो । नेपाली बोल्नु हुँदो रैछ मजाले ।
@KhadakdhamiKhadakdhami
@KhadakdhamiKhadakdhami Жыл бұрын
आहा ❤ कती राम्रो भुटान 😊नेपाल जस्तै हो।।
@Anjalmaga
@Anjalmaga 3 ай бұрын
आहा! कति राम्रो भुटान सेम नेपाल जस्तै ❤❤
@ashishgyawali4853
@ashishgyawali4853 Жыл бұрын
नेपाली भाषि भुटानी दिदिबहिनीहरु नमस्कार 🙏
@samircenturyrjs9011
@samircenturyrjs9011 5 ай бұрын
भुटानि दिदि हरु यति राम्रो नेपालि बोलेको सुन्दा कति आनन्द आयो दिदि हजुर हरु यसै गरि खुसि हुनु
@chandragurung2567
@chandragurung2567 Жыл бұрын
Good job congratulations 🎉🎉🎉
@padambist5432
@padambist5432 Жыл бұрын
यो ठाउँ त नेपाल जस्तै लाग्यो भाग्य दाजु ❤❤❤
@timekillerinfotainment869
@timekillerinfotainment869 Жыл бұрын
Gelephu and Phuentsholing are commercial hubs with lot of Nepali speakers and Tsirang is one such village which has always maintained its pahadi culture that is inherited from Nepal.
@sandipkhadka3568
@sandipkhadka3568 Жыл бұрын
यो भिडियो हेरेर सारै खुशि लाग्यो,म लेबलान बाट हेर्दैछु।
@tantrichill192
@tantrichill192 Жыл бұрын
My greetings to you bro.. thanks for making videos of Bhutan. One core thing of Bhutan is National Gross Happiness, Bhutan's Model is not about GDP, it is about their citizen's happiness. People's well being. Bhutan is also very centered about eco- system. Their government understand how the eco-system works. They focus on greenery and zero carbon which means less pollution or no pollution. Their government provides free health care and education which means everyone can attend the school and have access for health care. Nepal can never be Bhutan because our politicians are bunch of losers and full of greed. They want more from people than providing to people.
@surkhidesign
@surkhidesign Жыл бұрын
कति राम्रो लाग्यो नेपाली भाषी नेपाली दिदीहरु देख्दा❤
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 74 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
we got a gorgeous daughter  in law || Bulu weds Rabina || Diwaaz Rai Kiratee ||
47:29
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18