नेपाली चेलीसङ्गको यो भिडियो बिशेष लाग्यो।उहाँले आफ्नो भोगाइ अनुभव खुलेर बताउनु भएकोमा रक्षा जीलाइ मुरि मुरि धन्यवाद।चिनको विकासबाट नेपालका शासकले धेरै सिक्न आवश्यक छ।भाग्य भाइलाइ पनि धेरै धन्यवाद यस्तै भिडियो हेरिरहन पाइयोस।
@China_lifestyle7 ай бұрын
Thank you
@SankharGuragain7 ай бұрын
Good video
@devilaldevilal-i9d7 ай бұрын
धेरै राम्रो लाग्यो नियम कानुन सिस्टम । सुनाई दिनुभएकोमा तपाइलाई धन्यवाद ।
@China_lifestyle7 ай бұрын
😊
@JhalaknathBhattarai7 ай бұрын
Hi
@IndraGhalan-n3h7 ай бұрын
Bhagya Sir ko video herera gharmai basi Duniya ghume jasto lagchha hjr ko Prateek video herchhu subscribe ani like pani gareko chhu ❤🎉
@thaparamesh44787 ай бұрын
नेपाली नेपाली एकता नै सफलता हो जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@GaneshKhadka-kn6jh7 ай бұрын
Supports me
@Sundar_Sansar737 ай бұрын
चाइना को भिजिट् साफल रहोस भाग्य सरको दामी भिडियो 👍👍👍👍👍👍
@fzre5di3007 ай бұрын
भाग्य सर को हरेक भिडियो हेर्दै आएको छु ❤❤❤
@geetabajgain99047 ай бұрын
कति राम्रो साथमा बिकास नि कति धेरै .घरमै बसेर हेर्न्न र जान्न पाइयो 🙏 दाइ🙏❤️
@Kamalcreation7 ай бұрын
भाग्य न्यौपाने भाइ को भिडियो regular हेरिरहेको छु । अहिले सम्म को चाइना visit मा रक्षा म्यडम ले चाइना को बारेमा धेरै कुरा बताउनु भएको हुदा हामीले पनि नेपाल मै बसेर धेरै कुरा जान्न पायौ खुसी लाग्यो धन्यवाद रक्षा म्यडम ।🙏❤
@China_lifestyle7 ай бұрын
Thank you
@dhaniramshrestha82477 ай бұрын
चाइना को जानकारी गराउनु भएको मा धन्यवाद छ भाग्य जी !
@kingsrp77497 ай бұрын
Enjoy Bhagya neupane dai sachi kai dai ko bhagya thulo cha ❤ Chinese haru ko maan sachi kai derai ramro huncha ❤mero Pani dream ho China jane ❤
@JhalaknathBhattarai7 ай бұрын
Hi
@NumaBhattrai7 ай бұрын
म हेरिरहेकी छु है आज को यो भिडियो नेपाली बैनी देखे रमाइलो लाग्यो
@China_lifestyle5 ай бұрын
@@NumaBhattrai 😀
@China_lifestyle5 ай бұрын
@@NumaBhattrai 😀
@parwatakhadka32627 ай бұрын
धन्या बत भाग्री सर सबै कुरा बुज्ने मौका दिनु भयो🎉🎉❤❤❤🙏🙏🙏अनि नेपाली बैनी लै नि धन्यवाद है🎉🎉🎉❤❤❤
@China_lifestyle5 ай бұрын
@@parwatakhadka3262 😀
@China_lifestyle5 ай бұрын
@@parwatakhadka3262 😀
@लेखनाथगीरि11567 ай бұрын
सर्जीको भिडियोहरू चाइना को धेरै राम्रो लाग्यो मलाई❤❤❤❤
@SusmaRai-id6bn7 ай бұрын
धेरै राम्रोभागिय दाइ हजुरको कुनै भिडियो पनि हेर्न छुटाको छैन प्रतेक भिडियोमा कोमेन्ट लाईक छ मेरो❤❤❤❤
@huttarajkhadka90447 ай бұрын
Bhagya g thak u for your informational video.gongzou ta Europe bhanda developed rahechha
@shreya-nk8fo7 ай бұрын
मिठो बार्तालाप हाम्री नेपाली चेली सङ्गको भाग्य ब्रदरको चिन यात्राको videos हरुमा रमाइलो गरि हामिहरुपनी आन्द लिरहेकाछौ।👍️👍️❤️❤️
@Yehuda_Ruben7 ай бұрын
Great interview. So disciplined and knowledgeable. Thank you brother
@Riyanlamichhane7 ай бұрын
भाग्य सर हजुरले चाइनामा टिप्टेन सामान नेपालबाट लैजानुहुन्छ चाइनिजले देखाउनुपर्यो हाम्रो नेपाल को ठमेलबाट चाइनामा टिप्टेन सामान लैजानुहुन्छ चाँदीको यस्तो बजार पनि देखाउनु पर्यो भाग्य सरले चाइनाको बजार आगामी दिनमा पनि भाग्य सरले यस्तै राम्रो कुराहरु देखाउँदै जानुस् शुभकामना हजुरलाई।
@JhalaknathBhattarai7 ай бұрын
Hi
@jasmantamang80927 ай бұрын
धेरै राम्रो विडियो हेर्नपाए सर 😍😍😊🙏❤️❤️
@SamirThapamgr-mm2rz7 ай бұрын
Nice meeting nepali cheli sanga dajuko sahi ho👍️👍️🙏🙏🙏🙏 dubaijanalai
@estherlepcha66967 ай бұрын
Wow 👍 👌 From Sikkim
@samjhana456787 ай бұрын
नेपाली चेलिलाई धन्यबाद चाईनाको बारेमा बताईदिनु भएकोमा
@China_lifestyle7 ай бұрын
😊
@shauravkhadka60267 ай бұрын
साेल्टी पनि नेपाल र चाइनाकाे कम्प्रमाईज गरेर हुन्छ यार 😮। China is always king 🇨🇳
@alialli59427 ай бұрын
चाहिनाकाे सिन सहर देखाउनु भयकाेमा धेरै धनयबाद हजु हरुलाई
@JhalaknathBhattarai7 ай бұрын
Hi
@rajantamag92187 ай бұрын
Sirko vedeo malai dheroi man parcha❤❤❤
@GaneshKhadka-kn6jh7 ай бұрын
Supports me
@minbahadurthapa81547 ай бұрын
चिनियाहरु अनुशासन,इमान्दारिता र मेहनति भएरनै यस्ताे उपलव्धि प्राप्त गरेका छन । व्यवस्थित,सुन्दरता,सफा र दिर्घकालिन साेचका साथ विकास,निर्माण गरिएकाे छ ।
@brabosera48297 ай бұрын
धेरै राम्रो❤
@mayagiri18807 ай бұрын
Dhari ramro kura vonu vo sir thank 🙏🙏🌹🌹🇳🇵🇳🇵 ;; khsri Jan shkin x hajur 🙏🙏❤️❤️❤️❤️ !! Very nice ❤❤❤!
@GaneshGautam-f4w7 ай бұрын
धेरै राम्रो सन्देश दिनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु दिदी लाई भाग्य सर लाइ विषेश धन्यवाद टक्र्याउन चाहन्छु ❤
@China_lifestyle5 ай бұрын
@@GaneshGautam-f4w 😀
@China_lifestyle5 ай бұрын
@@GaneshGautam-f4w 😀
@roshnimagar123457 ай бұрын
मलाई पनि चाइना घुम्न जान मन लाग्यो ❤❤❤❤भाग्य दाजु
@भिमाराईपोखरा7 ай бұрын
Same parexum malai pani kati ghumna janu manlagyo❤❤❤❤❤
@JhalaknathBhattarai7 ай бұрын
Hi
@officialnabinshresthavlogs52267 ай бұрын
नमस्कार दाइ❤ म ह्जुरको big fan❤ Lots of Love.
@minbahadurthapa81547 ай бұрын
नेपालीलाई चिनियाहरु सम्मान गर्नु सकारात्मक हाे ।भाग्य न्याैपानेजीकाे चिनियाँ विभिन्न शहरहरुकाे वारेमा जमनकारि ,चिनकाे व्यवस्थित विकासकाे भिडियाे मन पर्याे ।
@nepalhits55627 ай бұрын
Nepal man paraune jati yeta hajir hunus Sathi ❤❤❤❤❤❤
@jaugurung56787 ай бұрын
भाग्य भाइ बिदेश्मा जानुभनदा पहिले भासा जननु अति अवस्यक छ र शक्ति कुमार भाइलाइ पनिनमन।
@भिमाराईपोखरा7 ай бұрын
Nepali did sanga vet huda chainama yo v d yo herda sarai khushi lagyo malai pani bolaunu na did chainama,❤❤❤❤❤❤
@China_lifestyle5 ай бұрын
@@भिमाराईपोखरा welcome
@China_lifestyle5 ай бұрын
@@भिमाराईपोखरा 😀
@China_lifestyle5 ай бұрын
@@भिमाराईपोखरा 😀
@RaiShoba7 ай бұрын
चाइना मा नेपाली देखेर रमाईलो लागो। चाइना को Xiang'an Xiamen को फूल बारीहरु नि हर्न आउनु नी भाग्य सर। फास्ट ट्रेनमा ३ घण्टा लाग्छ त्यहा बटा।🙏❤️
@khyamsubba7 ай бұрын
हस
@kishorgurung55447 ай бұрын
good luck team vagya sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@yamprasadadhikari90377 ай бұрын
भाग्य न्यौपानेको youtube channel भरसकमा पनि नछुट्याई हेरिरहेको छु। यहाँलाई चाइनामा गएर त्यहाँको सिस्टमहरु सबै उजागर गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद म चाहिँ झापा कन्काई नगरपालिकाबाट हो 🙏🇳🇵💓
@MankumariShresthaShresth-zd8jv7 ай бұрын
1😊
@rajatrai40427 ай бұрын
अति राम्रो ❤❤❤
@BirndraThapa7 ай бұрын
Www amazing sir 🙏🙏🙏great 🙏place
@balaramgurung-i5j7 ай бұрын
मान्छे हेप्ने भनेको इन्डिया नेपालका हरु हो चिनियाहरु सरल सहयोगी र फ्रेन्ली हुन्छन ।
@danbahardudhakal17497 ай бұрын
Thank you hajur Sansankai phone Bari nai kumna pakoma ❤❤❤❤
@JhalaknathBhattarai7 ай бұрын
Hi
@ashwingaming80457 ай бұрын
भागेभाई चाईनाघुमघामकाेलागि सुभयात्रा रहजुरलेसबैदेखेर आउनुन्छ तरनेपालमाआऐर ताेबताबरण ताेअनुसासन सबैलाई सिकाउनुपँछ है हजुरधेरैदेसमनजानु हुन्छ खाेईनेपाल रनेपालिलाईचिनाऐ काेभाई
@rameshrai55037 ай бұрын
चाईनाको मानिसहरु धेरै जसो हंङकङ कामको लागि र घुम्नको लागि एकदमै ज्यादै दिनहुँ जसो आउने गर्दछन। किन भने यहाँको जब अनुसार तलब धेरै राम्रो छ।
@yamthapa50057 ай бұрын
इन्डियालाई घृणा गरौ नेपाल बिगारेको इन्डिया र काङ्ग्रेस र कर्मचारिले हो।
@yamthapa50057 ай бұрын
नेपाल र नेपाली बिग्रेकी इन्डियाले गर्दा हो।
@Mr.PBk_Gorkha7 ай бұрын
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
@alialli59427 ай бұрын
भागय जिउ हजुरकाे चाहिँ बिहेलभयकाे हाेकि हाईन जानन चाहनछउ के दरशकले शक्ति गाेदारकाे❤ त गायिका असमिता शँग बिहे भयाे
@Baburam-ys3ki7 ай бұрын
Nice to see alltmly thanks 🎉🎉🎉🎉❤❤❤❤
@deepaksinghdhami43757 ай бұрын
दाईले चिनमा चिनियाँ बैनिलाई नेपाली बोल्न सिकाउनु भएकोमा धेरै खुसी लागेको छ
@romanraut45957 ай бұрын
Bro cool boley jasto lago hola haii tmlai 😅
@China_lifestyle5 ай бұрын
@@deepaksinghdhami4375 ma Nepali nai ho
@China_lifestyle5 ай бұрын
@@deepaksinghdhami4375 😀😀 Nepali ho ma
@China_lifestyle5 ай бұрын
@@deepaksinghdhami4375 ma Nepali ho hai
@MahaguruFalgunanda-ne9sz7 ай бұрын
चिनमा महिला भन्दा पुरुषको सङ्ख्या धेरै छ।चिनको सार्वजनिक स्थलमा धेरै महिला देखिनुको कारण । 1. चिनमा महिला सहभागिता अत्यन्तै धेरै छ। 2. पुरुषहरु सेना , प्रहरी लगायत अन्य सरकारी सेवामा काम गर्ने भएकोले उनिहरु लाई सार्वजनिक स्थानमा देख्न पाइन्न।
@reshamneupane69027 ай бұрын
Very nice video ❤
@PremLama-w1q7 ай бұрын
China ko jan kare denu vakoma namskar vagy Bhai lai🙏🙏👍♥️
@badrikarki66407 ай бұрын
चाइनिजहरु प्राय अनुशासित, इमानदारी,मेहनति हुन्छन।जसलेचिनले बिकासकाे फड्काेमारेर आजकाे याे सथितिमा आइपुगेकाे हाे । याे परिवर्तन प्रविधि, र सिष्टम मा चलेकाे कारण हाे भन्ने कुरा भाग्य न्याैपानेले नेपालकाे झापा गाैरिगञ्ज बाट गएकि त्यहि चाइनामा व्यवसाय गरि बसेकि चेलिसग भएकाे भेटवार्ता सानर्भिक लाग्याे । म पनि गाैरिगञ्ज बसेकाेले काहानिर कि बहिनी रहिछन भन्ने मनमा खुलदुलि चाहिँ लागि रह्याे ।वाहाले चाइनाकाे बारेमा हाम्राेनेपालकाे पत्रकारलाइ बिविध कुरामा जानकारि गराउनु भएकाे थियाे ।
@chiranjibihamal93457 ай бұрын
नेपालीलाई हेप्ने indianले मात्र हो।
@laxmishakya54877 ай бұрын
Good luck team
@shamirsiddiki98827 ай бұрын
❤❤Sir ❤Bhagiya ❤
@kusumbasnet15307 ай бұрын
Hami Nepali haru kati Mayalu hunxam Jay Nepal Jay Nepali 🇳🇵💐🌹🇺🇲🕉️ now America ❤
@TulaBohara-s6x7 ай бұрын
नेपाली लाइ हेप्ने भने को त इन्डियन मात्र हो
@Cutiegirloficial7 ай бұрын
thanks for 43 subscribe 🎉keep supporting gys🎉❤
@Shivanshtoyandkidstv7 ай бұрын
Please support me hai ❤❤ ma pani garxu
@MrSujan20457 ай бұрын
Back
@Cutiegirloficial7 ай бұрын
@@MrSujan2045 don
@nirurai56557 ай бұрын
Kati ramro rahe xa china ta
@TezOrari7 ай бұрын
,maa chai yo video india Ko Assam bata hardaichhu, rAmro xa.❤❤❤❤
@ChetraGurung-b8p7 ай бұрын
धेरै राम्रो छ
@Kamal_basnet7 ай бұрын
Thanks for 100 subscribe keep support gys❤🙏
@HappyMomentNepal12347 ай бұрын
1k भन्दा मुनिका साथिहरु सबैले एकले अर्कालाइ सपोर्ट गरौ ❤
@shantamusiclover7 ай бұрын
Ok for me also
@RamKhadka-rb3kz7 ай бұрын
Back dinu ne na
@AakritiLimbu88-487 ай бұрын
Nice u are good bro ..❤❤
@sagarneupane75127 ай бұрын
Vedio harna majja ayo bro❤❤❤❤
@Amritac117 ай бұрын
136 subscriber family 🎉🎉🎉
@newcreation87867 ай бұрын
Ramro kam garnu hunchh ❤❤❤❤
@sureshrana54977 ай бұрын
I watched all videos ❤❤
@GaneshBhattarai-v4x7 ай бұрын
Thank you so much 🙏🙏🙏 for your kind video
@pradipshrestha94537 ай бұрын
Ma chai Malaysia bata herdai xu❤
@krisyoung15037 ай бұрын
रक्क्षl बहिनि लाइ पनि धन्येबाध राम्रो जानकारी दिनुभएको मा 🙏
@China_lifestyle5 ай бұрын
@@krisyoung1503 😀
@gangadhakal60637 ай бұрын
चाइना जाने महिलाले किन थर किन नभनेका होलान । यि नानिले पनि आफ्नो नाम रक्षा मात्र भनिन ।
@rajbahadaurdhami18347 ай бұрын
Gajab badhiya
@NS55-q2d7 ай бұрын
Well developed neat clean and safe china in the world
@rajendraoli37557 ай бұрын
🇳🇵🇳🇵🙏🙏👌👌👌👍️👍️👍️14 पनि हरेरियो
@biduradhikari79147 ай бұрын
भाग्य भाइ चिनिया को काम गर्ने सैलि र उत्पादन प्रणालि , बितरण प्रणाली अनि पर्यावरणीय सन्तुलित बिकाश नै यहाँको बिशेशता हो ।कृषि सम्बन्धि स्टोरमा गयेर सुकायेको खानाहरु देखाउनु ।तरकारी सुकायर बेचेको देखाउ है ।प्लिज त्यो सिक्न जरुरी छ।
@yamthapa50057 ай бұрын
नेपालिको सोचाई खतम छ प्रश्न गरेको सुन्दा लाग्छ नेपाली जन्तुहो
@JhalaknathBhattarai7 ай бұрын
Hi
@IndiraPun-p8r7 ай бұрын
नेपालमा त नेता भेरै भयर भरसट भेरै भयर हाे
@jagangurung32407 ай бұрын
China ko thau ko Name pani bhanidiye ramro hunthyoni Bhagya bhai
@bhagawatirayamajhi95277 ай бұрын
पहिले त बिकास हुनको लागि सिस्टम नै हुनु पर्ने रहेछ ।
@chhiringcerpa29857 ай бұрын
vedio garda pane dar lagxa😂😂😂😂😂bejaya shie jasto manxe neklxa ke😂😂😂
@SMOKIE127 ай бұрын
Big recpet 🥰 bro malesiya bata herdai xu
@LalitBm-yq8hs7 ай бұрын
देशको नेता इमानदार न भएर दुख छ नेपाली जनातालाइ
@Lamjung_bhorletar7 ай бұрын
राम्रो चाईना,नमस्कार सम्पूर्णमा म बाल गायिका कल्पना बिष्ट,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
@bindirashrestha21337 ай бұрын
Good job
@TikaRambudhathoki93477 ай бұрын
good luck 👍👍👍🇳🇵🇳🇵🇳🇵
@santoshkumarchaudhary90557 ай бұрын
Great❤❤❤❤❤
@gyanbahadurtamang227 ай бұрын
मलेशिया धनी बनको छिमेकी देश चाइनाले हो
@JhalaknathBhattarai7 ай бұрын
Ho
@mongolianboy847 ай бұрын
चीन अबको केही वर्षमै अमेरिकालाई पछि पारेर विश्वको नम्बर १ देश बन्दैछ। अबको भविष्य भनेको जापान,अमेरिका,युरोप,अष्ट्रलिया बस्नेहरु भन्दा चीनमा बस्नेको भविष्य छ।
@naumayapun43527 ай бұрын
कति राम्रो ठाउँ रहेछ
@shivasharma26097 ай бұрын
हाम्रा छिमेकी भारत र चाइना बीच धेरै अन्तर देखियो ।
@jhumatamang90437 ай бұрын
Hahaha india ma ni Sir Nepali 50lakh bhanda badi xa hau company dekhi office samma ghar nai Mumbai Delhi channai kolkata kasmir aasam west bangal MA
@AtoZ-zf1qx7 ай бұрын
चाइना र इंडियामा सारै खासै केही difference रोइन रछ गाउँ पालिकामा मात्रै अलिक फरक देखियो त्यो पनि दुई चार वर्षमा प्राय उत्तिकै हुने सम्भावना छ,, किन कि विश्वकै विकसित राष्ट्र भित्रका इंडिया पनि एउटा हाे,,, र केही बर्षमा विश्वले त्यो देख्न पाउँने छ,,,
@DailyGame23757 ай бұрын
Sab napai vides ma
@JhalaknathBhattarai7 ай бұрын
Hi
@MoktanNiruta697 ай бұрын
Thanks for 120 subscribers keep supporting guys please❤❤❤