Рет қаралды 1,958
Thailand सँग खेल्दै Nepal, यस्तो छ हुनसक्छ प्लेइङ-११। काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी-२० सिरिजमा नेपालले दोस्रो खेल थाइल्याण्डसँग खेल्ने तालिका छ। यी दुई टिमबीचको खेल शनिबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ। #sportsinnepal #nepalvsthailand #nepvsthai #t20cricket #nepalwomencricket #indubarma #nepalvsthailandwomencricket #t20cricket2025 #nepalcricket #nepalicricketupdates #tuground