नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएका पहिलाे लाेक स्टार विजेता शनि विश्वकर्मा र सानै उमेरमा आफ्नाे सुमधुर स्वरकाे जादुले अत्याधिक मन जित्न सफल बाल गायिका पुजा देवकाेटाकाे सुमधुर स्वरमा आफ्नाे सृजना रेकर्ड गराई प्रस्तुत गरेकाे छु । यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@laxmiadhikari592 жыл бұрын
thank you so moch यति मिठो गीत रच्नु भएकोमा thank you so moch यति मिठो सोरको धनि गायक गायिकालाई यो गीत गाउन दिनुभएकोमा B B sir लाई धेरै धेरै धन्यवाद र सबै टिमलाई बधाई तथा सफलताको करोडौं करोडौं शुभकामना 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@renumagar36732 жыл бұрын
Ati sundar sirjana BB daju keep going God bless u🙏🙏🙏😍😍😍😍
@asmitajhedi31332 жыл бұрын
हजुरको सबै गित मन पर्छ दाइ यो त झन Best😍😘
@gopalbishowkarma62392 жыл бұрын
Namaskar hajurlai pani
@mahasharmaacharya21492 жыл бұрын
Daami xa....ma twa kati patak suni sake.....thank you yo rachana garnu bhayeko maa...
@tankabista17372 жыл бұрын
आहा भाइ हाम्रो रोल्पा जिल्लाको हीरा नै भन्छु म तिमीलाई।कती मिठो गित सफल्ता साथै शुभकामना भाइ बहिनी लाई ।
@durgarai600 Жыл бұрын
सफालताको सुभकामना दुबै भाई बैनिलाई अतिनै राम्रो गित सुन्न पाईयो 👍️👍️👍️
@padambagale53612 жыл бұрын
दुबैजना स्वरकाधनी भाई बहिनीलाई सफलताको शुभकामना
@parmilasunar79812 жыл бұрын
आहा कति मिठो भाका उसतै राम्रो सोर badhai xa 2 baijanalai
@knemkumarkhangendra21412 жыл бұрын
शनि भाई अनि पुजा नानु दुबै को मखमली स्वर दुबै जना जनालाई यस्तै यस्तै मिठो लयानु होला सफलता को शुभकामना छ है अनि बि पि दादा नि छोट्याउन सक्दिन
@ishaaramagar6642 жыл бұрын
कति मीठो स्वर हो दुबैजानाको 👍️👍️😍 सफलताको शुभकामाना दुबैजानालाई
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद ।
@minbahadurgurung39372 жыл бұрын
मिठो सुमधुर स्वर दुबै भाई बहिनीको
@govindthapa4232 жыл бұрын
@@bbanuragee y
@tango53802 жыл бұрын
Kati mitho swar
@nurranamagar91982 жыл бұрын
nice song
@madanadhikari30752 жыл бұрын
आहा बिबि दाइ कति राम्रो,,, कमेन्ट गर्ने औकात छैन मेरो,,,!
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@hamalraja2 жыл бұрын
भबिष्यकी महागायीका बैनी पुजा तिमीलाई सफलताको शुभकामना अनि शनि भाई लगायत सम्पूर्ण टिमलाई मेरो नमन ॥
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@mendolafoletrainingcenter30842 жыл бұрын
आहा कति मीठो आवाज नानी बाबुको प्रगति गर्दै जानू शुभकामना 🌹🌹🌹🌹🌹
@nirajshahi10862 жыл бұрын
❤️❤️❤️
@deepakkandel72412 жыл бұрын
Awwaawwww
@sagartamang-tp8si2 жыл бұрын
यो गित धेरै पटक सुने coment नगरी गाको तर मन ले मानेना शनि भाइ& पुजा बैनी लाई धेरै धेरै सफल्ता को सुभा कामाना अनि बधाइ छ good luck dear brother sister love you relly heart tuching
@krishnabhattarai25222 жыл бұрын
आहा कती मिठो गीत गाउनु भो भाई नानु ले उहां दुवै जाना लाई उज्जवल भविष्य को हार्दिक शुभकामना साथै सम्पूर्ण टिम लाई नमस्कार साथै गीत लाई सफलता को शुभकामना छ धन्यवाद
@krishnapokharel46032 жыл бұрын
पुजा देवकोटा को परान बाकिछ पछिको दोस्रो उतकृषट प्रस्तुति बधाई अनि सगरमाथा को सिखर चुम्न सफल होस् दुवै कलाकार लाइ हार्दिक बधाई अनि शुभकामना
@kbthapa20452 жыл бұрын
सुन्दर सुदुरपश्चिम कि एक हुनाहार प्रतिभा भएकि बहिनी पुजा देवकोटा लाई सांगीतिक जिवनकाे लाखौं लाख शुभकामना! याे गित पनि एकदमै राम्रो छ सफलताको शुभकामना !
@rambahadursawad2 жыл бұрын
पुजा देवकोटा अवसर र स्थान पाए पछि सर्वोत्तम गायीका बन्नेछिन् स्वर यति सुरिलो छ कि 👌
@chandrabahadursen25002 жыл бұрын
बी बी अनुरागी सर लाई समान गरद छु है हामरो रोलपाको सनी भाई र पुजा देवकोटा नानी को गीत कति मिठो है
@lapraklalbahadur67682 жыл бұрын
यति राम्रो मीठो स्वर शनि बिस्वकर्म कसरी ओझेलमा पर्यो अति राम्रो छन पूजा देवकोटा र शनि बिस्वकर्म र सबै टिमलाइ धन्यवाद ।
@यमराजामहत2 жыл бұрын
म नै पहिलो दर्सक बने यो गीतको बिबि सरको सङीत शब्द संयोजन अनि शनि भाइ र पुजा बैनिको स्वोरको त कुरै नगरौ सुनमा सुगन्ध।🇳🇵🇳🇵🇳🇵🇳🇵
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद ।
@meenugurung33162 жыл бұрын
आहा कति राम्रो गित अनि दुबै भाइ र बहिनी को स्वर पनि निकै राम्रो मन छुने सबै टिम लाई सफलता को शुभकामना
@devmagar67132 жыл бұрын
स्वर राम्रो हुदाहुदै पनि पछाडी परेको गायक हो शनि भाइ गित अत्यन्तै राम्रो भाछ उत्कृष्ट सफलता एबम उज्ज्वल भबिश्य को शुभकामना दुबै जनालाइ
@malatithapamalatithapa12132 жыл бұрын
यो सबै गरिबीको कारण हो..💃😭जहाँ पनि आफूभन्दा पहिला पैसा 🤑चाहिने ठाउँ 😭😭😭नेपाल
@jeevanpalpali26722 жыл бұрын
Sani vae lae sport garnu parx khali chada gauni ra paisa huni manxe lae sport hunx Sani vae ko voice ma ta dam x
@pravakc90802 жыл бұрын
पैसा नहुनेको कलापनी चल्दैन रैछ साथ सपोर्ट अनि कि रेखाको कि देखाको चल्छ भनेको हो रछ्कि
@sureshpun50352 жыл бұрын
Good song
@ashokgharti17972 жыл бұрын
Wow so naic
@madhavtimilsina46232 жыл бұрын
बी बी अनुरागीको एउटा अर्को उत्कृष्ट सिर्जना जति पटक हेरेपनि पहिलोपटक हेरेजस्तैलाग्ने । नमनछ !
@saraswati55442 жыл бұрын
aati ramro geet bhai baine lai dhanyabat Isreal maa aafno kam gardai sunna paiyo thank youu so much
@harisubediofficialyoutubec72 жыл бұрын
कति मिठो हो यो भाई र बैनीको स्वर । सफलताको शुभकामना ! शब्द पनि धेरै नै मन् छुने
@kushalnepali8732 жыл бұрын
Mero pani sqrai man xoyooooa
@KadariyaEntertainment1012 жыл бұрын
(मुटुको) पार्ट कति मिठो ! अत्यन्तै मिठो शब्द, संगीत, गायकी ! बि बि दाजु लाख लाख बधाई तथा शुभकामना ! सुनेको सुन्यै भएं म त ।
@bbanuragee2 жыл бұрын
धन्यवाद सर हजुरलाई
@lalitbhatt96582 жыл бұрын
❤️❤️❤️❤️
@jitendrasinghtirwa34632 жыл бұрын
@@bbanuragee dai namste ma pani ta yeuta lok get athawa dohari git lekhne garxu ra gaune kosis garxu but ma aarthik abstale kamjor chu hjurko sangitma mero pani yeuta naya parstuti rakhne raharxa
@prembiswa4042 жыл бұрын
यस्तै गीत स्वर सम्राट् राजु परियर दाई को आवज मा सुन्ने मन छ❤
@serbahadursingh59512 жыл бұрын
मलाई एकदमै मनपर्ने लोकगायक शनि बिश्वकर्मा अनि सानी प्यारि मान्छे तर मिठो स्वरकी धनी पुजा देवकोटाको एकदमै सबैले सुन्नै पर्ने लोकगित्😍😍😍यसैगरी उन्नति प्रगति गर्दै जानू दुबै जनालाइ धेरै धेरै शुभकामना अनि बधाई पनि साथै यो गितको करोडौं भ्युज पुगोस कामना छ ।।।
@chiranjivibanjade92422 жыл бұрын
गुल्मी जिल्ला मेरै गाँउको भाई बैनी हुन भन्ने सुन्दा झनै मन पर्यो ।
@gautamaayusha85672 жыл бұрын
आहा दुबैजना दादा दिदिको स्वोर कति मिठो सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏
@resamsunar54382 жыл бұрын
Aayusha nani timi kataxau aaja voli
@evanchhantyal52092 жыл бұрын
Wa wa very nice
@baltamang90382 жыл бұрын
छोरी हजुरको पनि मिठास शब्द साथै संस्कारी र सुमधुर स्वरमा यसरी नै गीत सुन्न पाउँ 💓।। 🙏।।
@parbatishrestha53082 жыл бұрын
Wow wow
@tekendrabalayar72962 жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@chandrabadanapaudel98962 жыл бұрын
आहा कति मिठो स्वर का धनी सानु बिश्वकर्मा भाई र पुजा नानु लाइ धेरै धेरै शुभकामना यस्ता स्वरका धनी जन्माउने बुवा आमालाइ र यो रच्ने भाइ लाइ पनि मुरी मुरी धन्यवाद छ
@hemantathapamagar10072 жыл бұрын
आहा मिठो गित, साङगितिक क्षेत्रमा उदाउदै गरेका गायक गायिका लाई उज्जवल भबिस्य को कामना तथा शुभकामना जय गित 🗯️🗯️🗯️🗯️💥💥🎶🎵🎵🎸🎸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@taklalbk817 Жыл бұрын
अती राम्रो स्वर का धनी नयाँ प्रतिभा हरु शुभकामना छ प्रगति गर्दै जानु
@gopalpanta8072 жыл бұрын
पुजा देवकोटा नानिको स्वरमा जादु छ मैले खाना खान छोडेर सुनिरहे जति सुन्यो सुनिरहन मन लाग्छ। प्रगतिको सुभकामना।
@milanphuyal27092 жыл бұрын
सारै मिठो स्वारका धनी भाइ बुनु सफलताको कामना🙏🙏
@bhagwotiwagle7432 Жыл бұрын
धेरै मिटो गित🙏🙏❤️❤️
@bhulshrestha14082 жыл бұрын
पुजादेवकोटा नानीलाई धेरै सुभकामन छ।तिम्रो आवजमा सरस्वती को वास छ। अझै प्रगति को कामना नानि👏👏🌻🌻💪💪❤️❤️
@dipagrg73112 жыл бұрын
👌🏻❣️❣️👍
@nirajshahi10862 жыл бұрын
❤️❤️❤️
@shyamgurung92632 жыл бұрын
Malie yakdam manparyo sani ko voice
@minadhakal11272 жыл бұрын
@@shyamgurung9263 अति राम्रो लाग्यो मलाई त
@sarmilakc87042 жыл бұрын
Jati sunda ni pugana sary ramro 🤎🎂🖤💐💐💐💐🖤♥️💚
@ganeshrawat52552 жыл бұрын
पूजा नानु अनि शनि भाइ । तपाइ दुवै भाइ बहिनीको स्वरमा जादु छ । लोकगितको इतिहासमा यो अर्को एउटा गर्व गर्न लायक सृजना तयार भएको छ । सफलताको शुभकामना ।
@udimdarlami1292 жыл бұрын
अती नै मिठो सुर शब्द र आवाज आहा सुनी मात्रै रहु जस्तो लाग्यो दुबै जना नानीबाबुलाई शुभकामना ।
@srijanathapa60292 жыл бұрын
लय,शब्द संगित सबै चिजको राम्रो संयोजन ....जति सुने नि नथाकिने,,र बधाई छ सम्पूर्ण टिमलाई ।।।
@yaggathaiba26732 жыл бұрын
जति सुनेनी धित मरेन।स्वर संगित सब्द सबै उत्कृष्ट छ।शुभकामना दुवै भाई बैनी लाई
@dipenlimbu47962 жыл бұрын
तिम्रै नाम लेख्ने थिए मैले, भाग्य लेख्न मिल्ने भए आफैले wow! कति मीठो शब्द अनि सङ्गीत 😘😘 voice को कुरै नगरम shani भाइ and Puja नानू को कति मीठो, congratulations BB sir, and all team ❤️❤️❤️
@sagarmrugurung90222 жыл бұрын
जति सुने पनि धित नमर्ने आहा कति मीठो स्वरमा गाउनुभएको साह्रै राम्रो लाग्यो। दुवै जनालाई हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹🌹💐💐
@aayushgamer5719 Жыл бұрын
❤
@santoshkoirala78172 жыл бұрын
अरू केही भनु छैन छिटोभन्दा छिटो करोड मा प्रबेष हुन परो बधाई सब टिम लाई
@grishapandey35812 жыл бұрын
अतिनै राम्रो गित उज्ल भबिस्य को शुभकामना नानि बाबुलाई 😘😘😘
@12345510542 жыл бұрын
सरस्वती माताले मुसुक्क हाँस्दै हेरिरहेको बेला बिबि अनुरागीले यो गीत लेखेका रहेछन् जस्तो लाग्यो । जुनसुकै बेला यस्ता कोमल हृदयस्पर्शी शब्द कहाँ लेखिन्छ र ! अमूल्य रचनाको लागि अनुरागीलाई हार्दिक नमन छ । बधाई छ ।
@aaeshthathapa9244 Жыл бұрын
Hi hi hi
@rajubk87202 жыл бұрын
आहा कति मिठो शब्द सङ्गीत मनै छुने तेसै माथी शनि भाइ अनि पुजा नानू को अति मिठो सोर लु सफलता को सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏🙏
@sangyelodromgr40332 жыл бұрын
लय, शब्द तथा संगीतले असाध्यै न्याय दिएर गाउने बाल गायिका #पुजा देवकोटा बुनु र गायक #शानी बिश्वकर्म भाईलाई साङ्गितिक यात्रामा सफलताको अनगिन्ती शुभेच्छा छ । बधाई छ वरिष्ठ संगीतकार #बिबि अनुरागी ज्यू तथा सम्पुर्ण टिमलाई ।
@yammaya71762 жыл бұрын
Sani ani puja vai baini lai thanks
@youvarajbistha9602 жыл бұрын
धेरै राम्रो गित दुई जनाको लल धेरै धेरै शुभकामना छ गाउँ ले
@Bashyal8152 жыл бұрын
शनि लाई सम्मान छ । पुजा एक बाल गायक हुन यो गीत मा यति नेयाय दिएर गायकी छौ कि कुनै बाल गायकको पन छैन ।नानी नमातिनु उज्यालो उज्यालो देख्ने छौ रात मा हिने नि शुभकामना
@निकाशपुन-र4त2 жыл бұрын
आहा कति मिठो स्वर उतिनै मिठो लय शब्द सफलताको शुभकामना सम्पूर्ण तिमलाई🎵🎵🙏🙏🙏🙏
@gopalshrestha97232 жыл бұрын
धेरै नै मिठो स्वर राम्रो छ दुबै जना लाई धेरै धेरै धन्यवाद साथै शुभकामना!!!
@birprithakthapamagar75092 жыл бұрын
वाह वाह वाह मिठ्ठो शब्द सङ्गीत सुमधुर आवाजको बेजोड समिश्रण एउटा अति सुन्दर श्रृजना
@Moon1Soul2 жыл бұрын
टिपिकल नेपाली बाजागाजाहरुको प्रयोगद्वारा मनै छुने गीत सङ्गीत सृजना गर्नुहुने आदरणीय बिबि सर नेपाली साङ्गितिक आकाशका अतुलनीय सर्जक हुनुहुन्छ। उहाँ लगायतका सबै कलाकारहरुलाई औधी सम्मान 🙏 जुनै गीतलाई पनि न्याय दिएर गाउन सक्ने उदियमान शनि विश्वकर्मा भाईको मखमली, रोमान्टिक आवाजको त के कुरा!! पुजा नानुको आवाज पैले सुनेको थिइन मैले- आज पहिलो पटकमै भित्री मनलाई नै छोयो। अबको नेपाल आइडल वा द भ्वाइस मा जानुपर्छ। ओ माई गड! बिबि सरको आलाप सहित जुन तरिकाले गीत अन्त गरियो - दोहोर्याई तेहेर्याई सुन्न बाध्य बनायो। कति मीठो ! साधुवाद औ शुभकामना सम्पूर्ण टीमलाई 💐
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@bishnupariyar1992 жыл бұрын
♥♥♥♥♥♥
@dangikshetri17472 жыл бұрын
साथ र पपोर्ट न पायर पछाडि परेको भाइ हो अनि यौटा रोल्पा जस्तो बिगट ठाउँ बाट भयर होला सायद नेपाल को पहिलो लोक star भयर पनि पछाडी परेको हो धेरै 2 राम्रो सोर छ दुबै को best of luck bhai ani bahini le socheko sabai pura hos...
@mekhparajuli44912 жыл бұрын
सार्है मिठो गीत सुनेर पनि फेरि फेरि सुनिरहू जस्तो लाग्यो,, सम्पूर्ण लाई सफलता को शुभकामना ❤️🤗
@काजीमानसेन्चुरी2 жыл бұрын
आह अत्यन्तै मिठो गीत शब्द मन छोयो सफलता को शुभ कामना भाइ बहिनी लगायत सम्पुर्ण टिम लाई नै ❤️❤️❤️👌🙏
@gangathapakunwar75022 жыл бұрын
आहा सब्द सङ्गीत कति मीठो सुनिरहू झैँ लागनी सफलता को धेरैधेरै शुभकामना ।।।
@aaushaaush52522 жыл бұрын
आहा कति मिटो गित्👌👌👌👌तेहि माथी पनि पुजा बुनु को स्वार सुनेपछी त म सारा पिर भुल्ने मान्छे हो तेहि माथा आज प्यारो भाइ मिटो स्वारको धनी शनि भाई सुन मा सुगन्ध भैदियो 🙏🙏👌👌👌सम्पुर्ण टिमहरु मा हृदय देखि सम्मान अनि नमन 🙏🙏🙏🙏🙏🙏🙏❤️सफलता को शुभकामना🙏
@baishsunar67992 жыл бұрын
आहा सारै मिठो गित सुन्न पाइयो विशेष त धन्यवाद बिबि अनुरागि ज्युलाइ हरेक श्रीजना उतिकै राम्रो बनाउनु हिन्छ । मेरो बेस्ट गायिका पुजा नानु र सनि भाइको समधुर आवाज मा यो गित उतिकै राम्रो बनेको छ जति सुन्यो उति सुनिरहना मन लाउछ । बधाई छ सम्पुर्ण टिमलाई ।
@prakashchandrapandit29792 жыл бұрын
धेरै राम्रो छ दुबै कलाकारको स्वर अझै प्रगति को कामना
@sangeetbharatmagar98822 жыл бұрын
आहा! कत्ती मीठा सब्द, संगीत हार्दिक सम्मान आदरणीय बि.बि अनुरागी सर यतिमिठो गितको लागि । अनि प्रिय साथी शनी विश्वकर्मा र बहिनी पुजाको पनि उत्तिकै कर्णप्रीय आवाज । गित एकदमै मनपर्यो सफलताको अग्रिम शुभकामना सम्पुर्ण "आँसु गहमा" टीमलाई ।🙏❤️🌻
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@sangeetbharatmagar98822 жыл бұрын
@@bbanuragee धन्यवादको कुरै छैन दाइ ।🙏 हजुरको एकदमै ठूलो प्रसंसक तथा शुभचिन्तक हुँ म ।🙏🙇
@bbanuragee2 жыл бұрын
Sangeet Bharat Magar हर्षित भए ,धन्यवाद मात्र हैन मुरी मुरी धन्यवाद सर हजुरलाई ।
@yamaryal14982 жыл бұрын
सार्है राम्रो स्वर।
@t-laxmitailoringandfancysh43902 жыл бұрын
लोक गायक सनि भाइको यकदम मन पर्ने उहाको गित को प्रतिक्ष मा बसेकि म सरै मन छुने गित बनाउनु भयछ best of luck bhai
सार्है राम्रो गीत ! सुनिरहु जस्तो ! भाइ बैनिलाइ धेरै धन्यबाद ! यी नानिबाबुलाइ उत्प्रेरित गर्नुपर्छ गीत गाउनलाइ ।
@kharalhemnath2 жыл бұрын
यस महान साँस्कृतिक कर्मको लागि हार्दिक बधाई तथा तपाइको उच्च साँगितिक प्रगतिको लागि अनन्त शुभकामना बिबी अनुरागी सर।
@munarana4212 Жыл бұрын
No
@suryashrestha60072 жыл бұрын
शनि भाइ र पुजा नानुको स्वरमा गीत सुन्ने रहर आज पूरा भयो, साह्रै कम्बिनेशन मिलेकोले होला साहै मीठो अनि मन छुने गीत बनेछ ।
@buddhiramd.c42882 жыл бұрын
B B सरकाे हरेक सिर्जना राम्रो हुन्छ याे पनि उत्कृष्ट छ सम्पूर्ण मा धेरै धेरै बधाई शुभकामना
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@kajirammuktan94912 жыл бұрын
पुजा नानिको स्वरमा जादु नै रहेछ अति मिठास छ र शनि भाईको पहिलोपटक सुने तर भाईको स्वरले म लठ्ठीए आज। भाईको गाएन क्षेत्र उज्ज्वल हुने नै छ अवश्य ।बधाई छ दुवै जनालाई ।
@bishnusubedi19962 жыл бұрын
सर्बप्रथ्मगितबनाउने सर्जकलाइ धन्नेबाद मिठाेप्रस्तुति दियकाेमा धन्नेबाद गायक गायिकालाइ
@mangalgurung2 жыл бұрын
खासमा मैले यो गीतको सानो clip आज tiktok मा सुनेर youtube मा खोजेर पुरै गीत सुने गीत एकदमै मिठो र सुमधुर छ त्यसैमा शनि भाईको जादुमय स्वर र पुजा नानीको मिठो स्वरले झन् सुनमा सुगन्ध थपिएको छ यति मिठो गीतको लागि BB सरलाई धेरै धेरै धन्यवाद आसा गरौं आगामी दिनहरूमा फेरि यस्तै मिठो गीत सुन्न पाईयोस्🙏🙏🙏🙏❣️❣️
@Sandesh8332 жыл бұрын
पुजा नानीको स्वरमा धेरै जना लठिन्छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@sitapariyar74942 жыл бұрын
000
@sureshsen64402 жыл бұрын
शनि भाइको स्वर मा जादु छ एसरिनै अगि बड्दै जानु 😍😍
@AnishPariyar-in5ih Жыл бұрын
Badai chha
@manbahadursunar97112 жыл бұрын
जतिसुनेपनी सुनौसुनौ लाग्ने कतिमीठो आवज दुबैजन भाइ बैहीनी हरुको अनि शब्दाकोत कुरै नगरौ मन छोयो सफलताको शुभकामना
@mahabir8250 Жыл бұрын
अति मार्मिक छ है यो गित आदरणीय दाजु शनि बिश्वकर्मा र बहिनी पुजा देबकोटा लाई शुभकामना छ है यो मिठो सोर कहिलेई न हरावस बधाई छ 😘😘
@hopeugod31462 жыл бұрын
Kya Dami Yar Lok git Bhaneko yastopo hunu parxa pratek byaktilai Iswarle Auta-Auta bardan diyko hunxa ja jasle Afule payko bardan prativalai sansar samaxya prastut gardaxa Ani ekdin tyahi byakti Saxam bijeta banna Sakda xa. wishing to this team kip continue 👍🏾👍🏾 you will be winn I am sure 💗🌺🌻👌👌
@chandrathapamagar21602 жыл бұрын
शनि भाई र पुजा बिहनीकाे सुमधुर आवाज अति नै मिठाे गित बधाई छ बि.बि. सर अनि टिमलाई 👏👏👏👏❤️❤️❤️❤️
@aanandathapa93332 жыл бұрын
आहा कति राम्रो सुमधुर गाना जति सुने पनि उतिनै सुनै सुनै लाग्ने
@tejandarchettritejandarche77952 жыл бұрын
अाहा अति मिठाे स्वर भाइ बहिनी काे सफता काे शुभ कामना साथै सम्पुर्ण युनिटलाई बधाई छ
@bindugurung42722 жыл бұрын
आहा कती मिठो शब्द त्यस्तै राम्रो स्वर 😍😍😍😍❤️❤️❤️❤️❤️
@sumitgurung76162 жыл бұрын
यति मिठो गीत स्वार भाई बहिनीको आत्ति सुन्दरता सुने पाछी मन फेरि सुनिरहने जस्तो गीत धेरै राम्रो लाग्यो शब्द सङ्गित
@basantaritu42482 жыл бұрын
सुनेर कहिल्लै न अघाउने सिर्जना बिबि अनुरागी सरको अनि उत्तिनै मिठो सोर शनि जि अनि पुजा को बधाइ छ सबैजनालाइ सफल्ताको शुभकामना
@birendrabahadur69642 жыл бұрын
लठै बनायो दुबै भाइ,र बैनि को आवाज ले।
@hariaryal24082 жыл бұрын
आहा कति मिठो स्वर पूजा ननु अनि भाईको कति मिठो शब्द आहा करोड कलब को शुभकमना
@arjunpun5672 жыл бұрын
आहा कति राम्रो गित अनि स्वर त झनै जादु मय सलाम छ नेपाली गित सगित लाई
@pratibhaarpan58512 жыл бұрын
आहा!!शब्द,संगीत र स्वर कति मीठो हो।एउटा एकल प्रेमिल गीत मेरो लागि नि तयार गरिदिनु न प्लिज!
@dhanshrestha21502 жыл бұрын
कति मिठास् छ स्वरमा, कति सहजता छ हाउभाउमा - बधाई छ दुबै भाई बहिनी र सम्पूर्ण टोलीलाई।
@tankahamal49452 жыл бұрын
Ramro xa dherar2
@ramkhatri66862 жыл бұрын
भाइ बैनिको स्वर सार्है राम्रो छ अनि धेरै मन पर्यओ यस्तै प्रगति गर्दै जानू धेरै धेरै शुभकामना
@rameshpariyar7812 жыл бұрын
BB sir ko ta K kura garu ra harek srijana utkrista mitho dinu hunxa sathma sabai jana lokpriye team Sabin Vai ani Puja Bahini wow so sweet vocal sweet song safaltako suvakamana xa Sampurna team ra git lai.
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@shyamkalirajsunar6715 Жыл бұрын
Shari rammro lageyo b b ji sani puja lai dherai dherai badaxa mutukmai bijeyo
@kalpanagm59982 жыл бұрын
सारै मिथो सँगित लय सब्ढ उस्तै मिथो अझै मिथो भाइ बहिनिको आवाज सफल्ताको शुभकामना सम्पुर्ण तिमलाई
@parekbishwakarma83992 жыл бұрын
शब्द नै मुटुमै लाग्ने आदरणीय दाजु गाएकी छन मुन्धमुक्त दिनमा १० चोटि बझ्छ मेरोमा
@bikramdevkota2 жыл бұрын
धेरै राम्रो स्वर ,शब्द अनि संगीत बहिनी पुजा देवकोटा लगाएत सम्पुर्णलाई सफलताको शुभकामना 🎉
@sarmilakc87042 жыл бұрын
Aha kti dami xa hi 💚🤎🧡💚💚
@bikramdevkota2 жыл бұрын
@@sarmilakc8704 हजुर
@ashawadi39 Жыл бұрын
Puja devkota nau thuli vayaxa sorpani kati mitho!!! Geet Pani srai ramro ..dubailai suvakamana...
@kamaldevkota88702 жыл бұрын
समधुर आवाजमा सजिएको मीठो गीत छोरी पूजा र शनि बाबू
@chandrasen11892 жыл бұрын
हाम्रो रोल्पा को सन्नी विसुकर्मा भाई र सुदूर पश्चिमी की नानी पूजा देवकोता दुबई जना को गीत स्वर मन छो को छ हार्दिक बधाई शुभकामना है जय गीत जय संगीत
@kalibahadur82332 жыл бұрын
आहा कति मिठाे स्वर शनि भाइ र पुजा बहिनिको अझै जिवन सफलताकाे शिखरमा पुगाेस दुबै जनालाई सफलताको अग्रिम शुभकामना साँच्चिकै शनि बिश्वकर्म जस्ता कलाकारलाई चाँडोभन्दा चाँडो सरकारले स्थान देवस कामना गर्दछु 👌👌👌👌👌👌👌
@bbanuragee2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाइ ।
@meenagurung53232 жыл бұрын
कति मिठो स्वर दुबै जनाको।अग्रीम शुभकामना छ दुबै जनालाई।
@harikalaoli20432 жыл бұрын
.यति मिठो स्वर भएर पनि किन पछि छन त? शनि बिश्वकर्मा
@rechandra78252 жыл бұрын
कति मिठाे साेर गित पनि सारै राम्रो छ बधाई छ पुजा बहिनी लागि
@ganeshbhandari91352 жыл бұрын
आज सम्मन सुनेको गीतहरु मध्येको सबै भन्दा उत्तम लिरिष्ट, म्युजिक, गायक-गायिका र निर्देशन छ। कयन पटक सुने, फेरी सुन्न मन लाग्ने गीत। सम्पूर्ण टीमलाई धेरै धेरै बधाई तथा शुभकामना छ।
@anjandilip42502 жыл бұрын
❤❤ कति मिठो गीत सिर्जना गर्नु हुने बिबि अनुरागी ज्यू लाई पनि धेरै धेरै धन्यवाद अनि गाउनु हुने भाई बहिनी पनि दुबै लाई लाखौं लाख सुभ कामना छ
@chudamanibhusal88732 жыл бұрын
अाहा कति मिठाे गित मन छाेयाे ।शनि भाइ र पुजा बहिनीको सुमधुर अावाजमा धेरै राम्रो छ,सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना छ।।
@mayapyakurel38972 жыл бұрын
पर्गती को कामना गर्दछु प्यार् नानी बाबू लाई सारै मिठो सोवर ❤️❤️❤️
@exploreradventure2 жыл бұрын
saharrai man xhune shwor ra sabda din ma dui coti ta sunchu nai yo vai bhaine ko Geet best of luck for both of you .
@sanulama34302 жыл бұрын
अहा कति मिठो गित सुनिरहु जस्तो लाग्ने सफलताको सुभकामना सम्पुर्ण टिम लाई