म्यानमारमा रहेको सुन्दर नेपाली गाउँ, यस्तो अवस्थामा छन् नेपालीहरु | Nepali Village in Myanmar

  Рет қаралды 2,734,116

Free Nepal

Free Nepal

Күн бұрын

Пікірлер: 2 800
@freenepaltv
@freenepaltv 4 жыл бұрын
कोइ साथीहरुले यो भिडियो म्यानमार बाट हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । तपाइले हामीलाई Rajmarga को फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुन्छ । facebook.com/officialrajmarga/
@suryamagar6000
@suryamagar6000 4 жыл бұрын
Ramro Lago Yo Video Love U menmar Sathi Haru pani Menmar Noi Xa Dherai milan saar Hun xa menmar haru le molai ni menmar noi Vandai Bolau xa tar Molai Menmar ko vaasa Aaudain moh Nepali Ho Vanxu Ani Hami Sathi sathi Bicha kura huda Malayou Vaasa ma Bolxou 👬 nepali ±menmar 💞
@freenepaltv
@freenepaltv 4 жыл бұрын
@@suryamagar6000 hajur myanmar bata hunu hunxa?
@b.rbhusal5395
@b.rbhusal5395 4 жыл бұрын
कति संख्या मा छन नेपाली म्यंमार मा
@narmayasharma7196
@narmayasharma7196 4 жыл бұрын
34le²
@currentaffairs402
@currentaffairs402 4 жыл бұрын
नेपालीको धेरै बसोबास कुन ठाउमा छ ? म नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई भेट्न जादैछु, कुन ठाउँ जादा ठिक होला ?
@sitalmagar4052
@sitalmagar4052 5 жыл бұрын
मलाई नेपाल आउन धेरै मन लाको छ। मेरा मोमी जमेको ठाउँ नेपाल। म इंडिया मुंबई मा बस्छु सनोई देखि। नेपाल को बारेमा धेरै भिडियो हेर्ने गर्छु यू ट्यूब मा।यस्तो लाग्छ भागेर आम नेपाल। ई लभ यु नेपाल🇳🇵🇳🇵।
@laxmanthapa7979
@laxmanthapa7979 5 жыл бұрын
आफ्नो सम्पर्क नम्बर दिनु अनि हामी छौ आउँदा हुन्छ नेपाल स्वागत छ नेपाल मा साथि
@laxmanthapa7979
@laxmanthapa7979 5 жыл бұрын
पत्रकार ज्यु कसरी सहयोग गर्न सकिन छ ती नेपाली भाषी भाइ हरु लाई कृपया जवाफ पाउन सक्छौ कि?
@sitalmagar4052
@sitalmagar4052 5 жыл бұрын
@Gopi Magar ok daju....💞
@sitalmagar4052
@sitalmagar4052 5 жыл бұрын
@@laxmanthapa7979 Ok hajur..aba aauchu xitoi ma pani mero nepal...🇳🇵🇳🇵
@laxmanthapa7979
@laxmanthapa7979 5 жыл бұрын
सम्पर्क नम्बर पाउन सक्छु नि मित्र
@gombicram8773
@gombicram8773 4 жыл бұрын
म्यानमारमा बस्ने नेपालीहरूले संरक्षण गरेको धर्म, भाषा, संस्कृति चित्ताकर्षक छ । धेरैलाई नेपालको पूर्ख्यौली ठाउँप्रति गर्व पनि छ । दशै, तिहार, नेपाली गीत नाच, पशुपालन, लाहुरे प्रथा र नेपाली भाषामा पठनपाठन अनुकरणीय तथा प्रशंशनीय पनि छ । जहाँ रहे पनि नेपालीप्रतिको गौरवले प्रफुल्लित हुन्छु । धन्यवाद ।
@maushamthakuri8649
@maushamthakuri8649 4 жыл бұрын
नेपाली भन्दा कति माया लागेर अाउछ नेपाली हुनुमा धेरै नै गर्व लाग्छ मलाई त
@durgakc1239
@durgakc1239 2 жыл бұрын
Malai pani
@mrshyam2.028
@mrshyam2.028 Жыл бұрын
ई र यस्ता भिडियो सामाराग्री हरू हेर्दा कसम सारै मन रून्छ कास हामि सबै नेपाली भाषिक एकै भूगोल मा भूगोलमा भईदियको भा कती राम्रो हून्थ्यो होलाहै ❤
@khimchhantel7716
@khimchhantel7716 2 жыл бұрын
हाम्रो पुर्खेउँली सन्तान् नेपाली म्यानमार बासिलाई मेरो तर्फबाट दुई हात जोडी नमस्कार छ
@bhajumanmalla2205
@bhajumanmalla2205 5 жыл бұрын
संसार काे कुनै कुनामा भए पनि हामी नेपाली एक हाैं म्यानमारमा नेपाली परिवारले अाफ्नाे भाषा साहित्य चाडपर्व अाफ्नाे माैलिकता लाई मायाँ गर्नु भएकोमा ज्यादै खुसी लाग्यो।
@amritsing90
@amritsing90 5 жыл бұрын
तर भारतिय नेपालीहरु साह्रै भुस्याहा भैसकेछन् 😂 भारतले दिएको शिक्षा त्यै होला षायद नेपालको लागि !!
@sobharai3983
@sobharai3983 4 жыл бұрын
हामी मणिपुर मा बसछौ, बरमा को छेउ मा छ। हामी ईलाम बाट हो,दुस्रो विश्व युध को समयमा मणिपुर मा आए को हो। आफ्नो देश धेरै माया लाग्छ।
@magar7388
@magar7388 4 жыл бұрын
हामी जहाँ भए पनि हामी नेपाली हौ यो मन त मेरो नेपाली हो
@premlalhmangaiha519
@premlalhmangaiha519 4 жыл бұрын
Sobha ma pani bharat ko MIZORAM ma base ko xu ma Pani nepal jan dherai man lag xa👍👍
@ritikakhadka6103
@ritikakhadka6103 4 жыл бұрын
ilam kun thau hola tha xa ki xaina mero ghar pani ilam nai ho
@rajbantawa5396
@rajbantawa5396 4 жыл бұрын
😭😭😭😭😭😭😭😭
@NepaliNomad1234
@NepaliNomad1234 4 жыл бұрын
Sobha Rai म्यन्मार काहा हो
@yazardahal2895
@yazardahal2895 5 жыл бұрын
म म्यांमार बाट हो ...,धन्यवाद ... धेरैजसो जवान Thailand मा काम गरिरहेका छन्
@anonymous-dg7lb
@anonymous-dg7lb 5 жыл бұрын
ज्यादा नेपालिहरु को बासिबास कहाँ होला sir
@yazardahal2895
@yazardahal2895 5 жыл бұрын
The Gurkha , myitkyina, mogoke , pyinoolwin , Taunggyi and Tamu ... Tamu is very small City and border of India (Manipur state) धेरै अन्य शहरहरू पनि nepalese छन् तर कम प्रतिशत छ
@anonymous-dg7lb
@anonymous-dg7lb 5 жыл бұрын
@@yazardahal2895 thank u ma कुनै दिन आउछु
@ghanashyamregmi8557
@ghanashyamregmi8557 5 жыл бұрын
Brother Kun thau maa dherai hununxa Nepali haru. Malai dherai aauna man xa hajur. Khai tyo din aaula naaaula
@krishnanepa9648
@krishnanepa9648 5 жыл бұрын
9660583064223
@Gaganlovekiller3004
@Gaganlovekiller3004 3 ай бұрын
मन्यमार देखि हो र मलाई नेपालको सारै माया लाग्छ र मलाई नेपाल घुम्न आउने साह्रै मन छ। अहिले मेरो comment पर्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई दिलबाट नमस्कार।
@मिलन-भ6ट
@मिलन-भ6ट 3 жыл бұрын
आह उस्तै भेसभुसा खान पन आफ्नै देश जस्तो लाग्नी ठाउँ रमाइलो लाग्यो।
@rameshbaidhya8447
@rameshbaidhya8447 5 жыл бұрын
यो भिडियो हेरेर मलाई म्यानमार पनि नेपाल जस्तो लाग्यो । नेपाली कला र संस्कृतिको राम्रो परिचय दिइ रहेको पाएँ मैले म्यानमारका नेपालीहरूले ।
@srzxri2875
@srzxri2875 5 жыл бұрын
मलाइ बर्मा मा बस्ने नेपाली हरु लाइ त्यहि गएर भेटन मन लागेको छ, माया साटन मन लागेको छ ,
@sonamm3603
@sonamm3603 5 жыл бұрын
Hohai
@sanchalimbu7685
@sanchalimbu7685 5 жыл бұрын
Malai poni
@raibasanta320
@raibasanta320 5 жыл бұрын
Launa jau sallaha garera kasari hunz bato kun ho feri
@janambista8122
@janambista8122 5 жыл бұрын
Plz janu hola
@devbhandaree762
@devbhandaree762 5 жыл бұрын
,तुलसी घिमिरे ,गोपाल भुटानी जस्ता लाई नेपाली नागरिकता दिन नसक्ने हामी ।।
@AshwinThapaliya
@AshwinThapaliya 5 жыл бұрын
हैट! यो हो नि नेपाली मन, २-४ बर्ष विदेश बसेर नेपाल बिर्सने नेपालीहरुको हाबी भएको बेला, पुस्तौपुस्ता देखि सस्कृति, भाषा अनि भेषभुषा जोगाउनुभएको बर्मेली नेपालि दाजुभाई दिदीबहिनी देख्दा आँखा रसायो l
@sshrestha2814
@sshrestha2814 5 жыл бұрын
Aajkal america ma gaeko 2 barsama nepali birsane nepali veteko chu maile!
@laalbabulaalbabu4323
@laalbabulaalbabu4323 5 жыл бұрын
Aakha rasaunu matra hoina malai lagxa yo sab Nepali farke hunthiyo
@thakurkoirala388
@thakurkoirala388 5 жыл бұрын
Nepali mana, nepal bhana; samhal nepal; bideshi sanskarle sidhyauna aantyo jagau nepal. Ek patak nepal ghumna aaunuhos.
@selinaacharya1759
@selinaacharya1759 5 жыл бұрын
@@sshrestha2814 to manxe nepali haina
@rambhandari3317
@rambhandari3317 4 жыл бұрын
Thanks for your kindly words
@bhairajthapa9678
@bhairajthapa9678 4 жыл бұрын
देशलाई बिदेशी धर्म, संस्कृति, परम्परा, भेषभुसा ले निल्दै गरेको अबस्थामा विभिन्न मुलुकहरूमा छरिएररहेकोे नेपाली मनहरुलाई हामी सामु पस्किइदिने पत्रकार ज्यु लाई हृदय देखि धन्यवाद ।
@thamkarki8960
@thamkarki8960 4 жыл бұрын
दार्जलिङ ,सिक्किम ,बर्मा मा बस्ने नेपाली ले नेपाली भाषा को संरक्षण गर्नुभएको छ तर दुर्भाग्य भन्नू पर्छ नेपालमा बस्ने नेपाली ले चाहिँ नेपाली भाषा लाई बिर्सदै जानुभएको छ
@NabinGdl
@NabinGdl 4 жыл бұрын
tham karki kasle vanyo talae
@sabinkc5646
@sabinkc5646 4 жыл бұрын
Nepal ma basne nepali le kun vasa bolchan ra ho. Hawa kura
@reshamrana2974
@reshamrana2974 4 жыл бұрын
यो मुजि दार्जीलिङ को नेपाली ले नेपाल को संरक्षण किन गर्नु पर्यो अस्तिनै को गोर्खाल्यान्ड को आन्दोलन मा बोलेको बोली बाट मलाई पारा तात्छ।
@Romeo1-o2s
@Romeo1-o2s 4 жыл бұрын
@@reshamrana2974 same molai pni last ris uthxa hami jab darjeeling sikkim ko bare maa boleu jhan unar le hamilai nai gali gare 😡😡
@reshamrana2974
@reshamrana2974 4 жыл бұрын
@@Romeo1-o2s umm bro
@आसिफखान-य4स
@आसिफखान-य4स 5 жыл бұрын
साचिकै नेपाली भएर जन्मेको मा गर्व लाग्छ मलाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Abasya brother Hami nepali Jaha gayepani nepalko maya ❤💙 Nepal ma dharmik yudda garauna khojne ra nepali lai bahira mojmasti garera nepal birsine haru aile jo xan yo here pugxa .
@suryakoiralaa7528
@suryakoiralaa7528 4 жыл бұрын
आसिफ खान you are really great Nepali
@prembohora6627
@prembohora6627 4 жыл бұрын
नेपाल ठाँउ राम्रो छ नेपाली भयर जन्मेको म गर्व लाग्छ तर नेपाली समाज बेकार लाग्छ छुवाछूत । मान्छे हरु कुकुर बिरालो यस्तै धेरै थरीका जनबर पशुपन्छी पल्छन र तिनीहरु संग सम्य गम्य गरिन्छ तर मन्छेलाइ भने सानो ठुलो जात भनेर कुकुर समान पनि ठान्दैनन सारै तल्लो स्तर को सम्झन छन् यहि कुरा मन पर्दैन ।
@prabeshjungkaziikhadka9171
@prabeshjungkaziikhadka9171 4 жыл бұрын
@Insane Guy bro testo na bhanu yar k khalko kura gareko ho I know khan are not nepali but he appreciate that he is proud to be Nepali so k vyo tw bro hami le pani appreciate garnu parxa ???
@gurungshanthi6193
@gurungshanthi6193 5 жыл бұрын
माया भन्ने चिज कस्तो हो कस्तो आफ्नो नेपाली भन्दा मन भित्र देखि भकानो फुटेर अँखा बट आसु झर्ने धन्यवाद मेन्मार मा बस्ने नेपाली आमा बुवा दाजु भाइ दि बैनी सम्पुर्ण लाई हिर्दय देखि सम्झना सुरुप माया 🙏🙏🌹🌹🌹
@bipanathapa5373
@bipanathapa5373 5 жыл бұрын
Ho didi malai ni kasto man choyo
@sanjaythapamagar1007
@sanjaythapamagar1007 5 жыл бұрын
😭😭😭😭😭😭
@mrgopalportel
@mrgopalportel 5 жыл бұрын
हो ।मेरो नि आशुनै आयो।
@everest24sportsworld16
@everest24sportsworld16 5 жыл бұрын
Yekdamai nepal ma vane dharmik yudda garauna khojne xan .
@JANAKI-kv2jj
@JANAKI-kv2jj 5 жыл бұрын
मलाइ पनि हजुरलाइ जस्तै भयो ।
@sakishxetri7495
@sakishxetri7495 5 жыл бұрын
सम्पुर्ण बर्मेलि नेपालि दाजुभाइ दिदिबहिनी हरूलाई न्यानो सम्झना छ😍😍😊🙏🙏
@tekbahadur8944
@tekbahadur8944 5 жыл бұрын
Harma maa basne hamro sabai pariwar lai mero tarf bat atut maya ra dherai samjhana chha swagat chha hami sabai nepali haru bat AAunuhos ekchoti nepal
@kamalagharti2902
@kamalagharti2902 5 жыл бұрын
Mlai t Myanmar ghumna janu mn po lagyo pp chaina hola hai visiting visama janu painx hola hai
@babulalbk2993
@babulalbk2993 2 жыл бұрын
सबैभन्दा पहिलात पत्रकार ज्युलाई धेरै धेरै धन्यवाद छ म्यानमारको गाउँ घर मा रहेका नेपालीको कथा ब्याथा देखाउनु भएकोमा सलामछ
@netraprasadadhikarishresth2949
@netraprasadadhikarishresth2949 4 жыл бұрын
म्यानमार मा बस्ने समपुर्ण नेपाली हरुमा सिर झुकाई नमन गर्न चाहन्छु।
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
कतिमिठो लबज !! लाग्छ नि!! किन नलाग्नुनी उधुम माया लाग्छ नेपाल को!!😍 तपाईंको हरेक भिडियो हेरेको छु!! हार्दिक नमन नेपालि भाषी र नेपाली मनहरुलाई!!! हाम्लाईनी तपाईं हरुको उधुम मायलाग्छ नेपाल घुम्न आउनुहै!!!
@maheshshahi4151
@maheshshahi4151 5 жыл бұрын
कस्तो अाँसु नै अाउने कमेन्ट गर्नुभको हजुरले त्यसैत मन मेरो कमलो छ ।।।
@surajghimirey1400
@surajghimirey1400 4 жыл бұрын
@@maheshshahi4151 नेपाल आउनुस हजुर
@maheshshahi4151
@maheshshahi4151 4 жыл бұрын
@@surajghimirey1400 म नेपालमै हो त हजुर
@rijenbasnetkhulal262
@rijenbasnetkhulal262 5 жыл бұрын
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ तपाईं हरुलाई स्वागत छ नेपाल मा घुम्न आउनु होला 🇳🇵🇳🇵🇳🇵यो भिडियो हेरेर घुम्न जान मन लाग्यो बर्मा
@Ur_Cristiano77k
@Ur_Cristiano77k 5 жыл бұрын
Me 2
@arjungurung5672
@arjungurung5672 5 жыл бұрын
Woow i feel proud because i am Nepalese so yo man ta mero nepali hoo all the Nepalese same emotions,culture activists...thak you from button of my heart for making this vedio.....
@shomkumarrai7902
@shomkumarrai7902 5 жыл бұрын
malai pani same tapai laai jastai bho kasto ghumna jaanu mann lagyo burma ka hamro nepali sabai ma dherai dherai maya chha .
@rackmoktan744
@rackmoktan744 5 жыл бұрын
One day I will visit manmar😍😍😓
@cozytaker4130
@cozytaker4130 5 жыл бұрын
Rijan Basnet and the S(0"6. M to The first thing
@rameshrai3999
@rameshrai3999 5 жыл бұрын
जसो गर जे भन जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो
@skmbdrramrox8953
@skmbdrramrox8953 3 жыл бұрын
म नेपाल प्युठान को मान्छे अहिले नेपाल कै मकवानपुर जिल्लाबाट हेर्दै छु खु सि लाग्यो म यो भिडियो हेरेर हाम्रो देस को मिडिया ले अझै धेरै बिस्वभरी नै छुटियर रहनु भय को नेपाली हरु लाई खोजी खोजी नेपाली पन को नाता र भावाना जोगाउने काम गरोस उच्च सम्मान र खु सि ब्याक्त गर्दछु गर्दछु ई नेपाली पर्ती नेपाली पन मायाँ सँस्कार रितिरिवाज को जगेर्ना गर्नु भय को मा आफ्नो देस नेपाल प्रती को माया चासो राख्नु भायको मा ।
@bhimgangajyotishkendra7307
@bhimgangajyotishkendra7307 3 жыл бұрын
धन्याबाद हजुर । यो भिडियो को लागि ।। ॐ नम शिवाय ।।
@खड्गपौडेलक्षेत्री
@खड्गपौडेलक्षेत्री 5 жыл бұрын
उहाँहरुको नेपाली पनले धेरै माया लाग्यो यो नेपाली सिर बनी संसारमा चम्कन्छ
@humanity-7
@humanity-7 4 жыл бұрын
देशमा साच्चिकै लोकतन्त्र र गणतन्त्र आउथ्यो भने सायद यी हाम्रा दाजु भाइ पनि नेपाल आउथे होला । आँसु नै थाम्न सकिन।।।। सलाम छ सबैलाई ।।।🙏🙏🙏🙏🙏
@myanmarbrongorkha7191
@myanmarbrongorkha7191 3 жыл бұрын
I am from myanmar l love my country nepal🇳🇵🇳🇵🇳🇵 एक दिन म नेपाल घुमन साचि आउछु
@freenepaltv
@freenepaltv 3 жыл бұрын
Hello Sanjana Ji, can you contact us @fnnews@gmail.com?
@mohangajurel2559
@mohangajurel2559 Жыл бұрын
म्यानमारमा नेपाली खानाको तालिम दिन सके स्थानिय नेपालीको जिवनस्तर उकास्न हाेटलले सहज हुनेछ
@santoshgautam3948
@santoshgautam3948 7 ай бұрын
Sure hajur I'm from. Nepal Tara I love myanmar❤❤❤❤❤❤
@sabinshrestha5685
@sabinshrestha5685 4 жыл бұрын
नेपाली भासा जोगाइ राख्नु भको रछ खुसी लाग्यो नेपाल आउनुस घुम्न welcome
@soojatathapa6118
@soojatathapa6118 4 жыл бұрын
Nepal,gumna,yawon,haii
@rambhandari3317
@rambhandari3317 4 жыл бұрын
Why? There are any specialist
@aashishpanthee4193
@aashishpanthee4193 5 жыл бұрын
म बर्मा देखि तपाईंहरु आउनुस स्वागत छ! सम्पूर्ण नेपालीमा नमस्कार🙏🙏🙏
@i.amsorry3195
@i.amsorry3195 5 жыл бұрын
all myanmer ghumne rahar xa
@juniorvloger3242
@juniorvloger3242 5 жыл бұрын
Face book id dimna broo✌✌
@aashikagyawali107
@aashikagyawali107 5 жыл бұрын
Mero mummy Pani Burma bata ho aako pahila nai bt ajai euta thulomummy Burma Mai hunu hunxa Burma ko origin vako le khaana ekdam mitho banaune
@ruparana2850
@ruparana2850 4 жыл бұрын
तपाइको नम्बर दिन सक्नु हुन्छ
@rajandahal5160
@rajandahal5160 4 жыл бұрын
facebook ma add garnu na
@KrishnaMahat-ce8ck
@KrishnaMahat-ce8ck 5 жыл бұрын
अाँखा रसायो भिडीयो हेरेर सम्झनाछ सबै म्यानमारि नेपाली रगतलाई।
@pradipbudha7331
@pradipbudha7331 3 жыл бұрын
विश्व को जुन सुकै कुना मा रहे पनि नेपाली हरु मेहनत नै गरेर खायको देख्दा सार्है खुशी लाग्छ ।अति सुन्दर छ । जहाँ गय पनि नेपाली रिति रिवाज चाल चलन अनि भेश भुशा र भाशा लाई माया गर्नु भय को मा धेरै गर्व लाग्द छ ।
@babitagurung8439
@babitagurung8439 4 жыл бұрын
म्यानमारको सम्पूर्ण नेपाली भाषी दाजु भाइ दिदि बहिनि बुबा आमा सबै जना लाई कोटी कोटी हार्दिक नमन 🙏 भन्न चाहन्छु।म नेपालको पोखरा बाट हो।🇳🇵💗💗💗
@user-shyam901
@user-shyam901 4 жыл бұрын
साहरै खुसी लाग्यो म्यानमारमा नेपालिहरु देख्दा।आफ्नो पुरानो जन्म थलो नेपाल थाहा भए देखि नेपाल फर्किन सक्थे नि तर कसैलाई थाहा नै छैन रहेछ।आफ्नो कल्चर नभुल्नु भएकोमा सम्पुर्ण म्यानमार बासी नेपालिलाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sembuhangyt8136
@sembuhangyt8136 5 жыл бұрын
विभिन्न देश मा रहेका नेपाली भासिहरु सालौ साल देखि आफ्नो संस्कार संस्कृती बिर्सेको छैन अनि आफ्नै देशका हरु मलाइ नेपाली आउदैन भनेर english बोली टोपल्दा कान फुट्ने गरि हान्न मन लाग्छ
@tamangfyuba8577
@tamangfyuba8577 5 жыл бұрын
Yes
@advaskar3531
@advaskar3531 5 жыл бұрын
Sahi ho
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 5 жыл бұрын
सहि कुरा गर्नुभयो hajur ले
@chandrupoudel8468
@chandrupoudel8468 5 жыл бұрын
Video herda ta tapailaai yesto laageyo m ta 2010 maa gayara hereko barma ma I really love them येस्तो लाग्छ कि सबै आयर नेपाल मा बसे हुन्थियो किन किन तेहा पुग्दा पुर्खाको याद आयो आन्खा रसाएर आयो
@koolraj2671
@koolraj2671 5 жыл бұрын
yes
@deuralidanda2288
@deuralidanda2288 5 жыл бұрын
बर्मामा बस्नुहुने सम्पुर्ण नेपाली बुबाआमा दाजुभाइ दिदिबहिनीहरुलाई धेरै धेरै माया र सम्झना छ।हामी नेपाली जहाँ गए पनि जहाँ रहेपनि नेपालीनै हो।
@rajeebbairagi3480
@rajeebbairagi3480 5 жыл бұрын
जय होस मङ्गल होस ।भुगोलले टाढा बनाए पनि आखिर यो मन त नेपाली नै हो ।हरि ॐ ।
@chandralama8061
@chandralama8061 4 жыл бұрын
कुनै ट्राभलएजिन्सिले म्यांमार टूर गराएमा म चाहि १००% जान्छु ।त्याहाँको नेपाली दाजुभाईलाई भेट्न आतुर भए।जय होस् सबैको🇳🇵🇳🇵🇳🇵
@diliptmang9014
@diliptmang9014 4 жыл бұрын
No
@anishjaiswal8538
@anishjaiswal8538 4 жыл бұрын
Ma Pani janxu plz sagai janu parxa
@shadowthakur9981
@shadowthakur9981 3 жыл бұрын
Also me
@karanrana2120
@karanrana2120 3 жыл бұрын
खै त गराउन्न त नत्र त जान हुन्थ्यो
@gyanendrathapa2609
@gyanendrathapa2609 3 жыл бұрын
हाम्रो प्यारा नेपाली मित्र हरू मा नमस्ते। रमाईलो लाग्यो कही न कही धेरै भाबुक पनि भे कही पनि रह्नुस खुशि रहनू होला।
@madhavsapkota4289
@madhavsapkota4289 4 жыл бұрын
नेपालमा नेपालिले आफ्नो संस्मार छाडिसके तर ब्रह्मामा वसेर पनि आफ्नै संस्कारमा रमाउने म्यानमारमा रहेका नेपालिलाइ धेरै धेरै धन्यवाद र स्वागत छ नेपाली दाजुभाइ हो । अवत नेपाली पन म्यानमारमा मात्र रहने होकी जस्तो पो लाग्यो त ।
@basantilimbu6140
@basantilimbu6140 4 жыл бұрын
खुशी लाग्यो यो भिदियो हेरेर,म्यानमारमा रहनुहुने सम्पुर्ण नेपाली हरुलाइ सहृदय माया।😍😘😍
@lekhupandey499
@lekhupandey499 5 жыл бұрын
धेरै खुशी लागो अर्काको देश मा भएर पनि आफ्नो सस्कृती परम्परा भुल्नु भएको रहेन छ हृदय देखि नै धन्यवाद यो सम्बन्ध अझै मजबुत बनोस
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
जहाँ भय मन नेपाली हो बिश्व जहाँ भयनि छुट्टै राम्रो पहिचान नेपाली हरु को छ जय गेटर नेपाल
@tarakafle912
@tarakafle912 6 ай бұрын
यो भि डि यो हेरेको थिइन।आज एक्कासी भेटें।मनमोहक छ।पृय आदरणीय जनहरु अभिवादन छ।आफ्नो थातथलो सम्झेर मन कति रुँदो हो।भावुक भएँ।प्रिय आफन्तजन, नेपालीजन सलाम!
@hariprasadsingh9385
@hariprasadsingh9385 3 жыл бұрын
यति टाढा सूदूर दक्षिण पूर्व (म्यानमार) बर्माको भूभागमा बसोबास गरेका नेपाली दाजुभाई हरू लाई देख्दा साह्रै मायाँ उर्लेर आयो । सम्पूर्ण विश्वमा नेपाली हरू जहाँ जुनसुकै देशमा बसोबास गरे ता पनि त्यो देशप्रतिको इमान्दारी, वफादारी र उसै देश लाई मायाँ गरेर अति सुन्दर उदाहरण दिएका छन् । यस्तो उदाहरण अरू कुनै बाट पाउन मुश्किल छ ।
@cobrathapa5863
@cobrathapa5863 4 жыл бұрын
Darjeeling ra Sikkim vanda menmar ko nepalii laii dekhera man xoyo😍
@capirarai4709
@capirarai4709 4 жыл бұрын
Mero ni
@udipnembang3103
@udipnembang3103 4 жыл бұрын
सहि हो
@mmvlogs3523
@mmvlogs3523 4 жыл бұрын
@Ujwal khanal Official condo van na
@ompahce7352
@ompahce7352 4 жыл бұрын
sachai mero pani
@sujatakrishnarai1339
@sujatakrishnarai1339 4 жыл бұрын
Darjeeling ko nepali lai nepali vanna lajauxa usle afu indian vanera chinauxa hamrai didi haru xan testo vanne haru 🙄😮😶😮
@netrarai5232
@netrarai5232 5 жыл бұрын
वीर गोर्खालीको सन्तान जहाभए पनि स्वाभिमानि छन्
@mrshyam2.028
@mrshyam2.028 Жыл бұрын
म नेपाली मेरा सबै नेपाली भाषी लाई भगवान पशुपतिनाथ ले सदैब रक्षा गरून र एकता बद्द गरून ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sabitrisubedi7927
@sabitrisubedi7927 2 жыл бұрын
Myanmar. Nepalilai. Dherai. Dherai. Maya. Samman .tapai. Haruko. Jay. Hos ..from. Nepal
@krishnarasailykrishna9476
@krishnarasailykrishna9476 4 жыл бұрын
Sarai man xune video raixa salam xa menmarko nepali haruma 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝love you all
@rajkumarrai2095
@rajkumarrai2095 4 жыл бұрын
बर्मा जाने नेपालीहरु अहिलेसम्म यहि रहेछन् ❤️
@उज्यालोनेपाल-न3घ
@उज्यालोनेपाल-न3घ 5 жыл бұрын
कसम मलाई यो भिडियो हेर्दा नेपालकै गाउघरको याद आयो।।
@lyricszone7420
@lyricszone7420 5 жыл бұрын
Me too.
@prakashrana4827
@prakashrana4827 4 жыл бұрын
आँखा बाट आँसु झारे को थाहै भएन साहेद नेपाली मन भएर होला । कति राम्रो😎 कति राम्रो शब्द (गाई लिएर आको रे ) सबै नेपाली मन भएका बर्मेली हरु लाई सम्झी राको छु। 😍😍😍😍😍😍
@nepalimomcanadavlogs6830
@nepalimomcanadavlogs6830 2 жыл бұрын
Sarai ramro Gaon Ra mehanati Nepali Dajoo vai 😊
@sumanrai1900
@sumanrai1900 5 жыл бұрын
नेपाल देश बाट टाढा रहेर पनि नेपालि सङ्सकार, सङसकृति लाइ अझै पनि जोगाइ राखेको देख्दा धेरै खुशि लाग्यो! देशको सिमाना फगत कोरिएको हो मनको सिमाना कहिल्यै हुदैन
@n.g.n7020
@n.g.n7020 5 жыл бұрын
मेरे ख्याल से धरती मे खुबसुरत कल्चरल है तो नेपाली कल्चरल है बाहादुर साहास ईनको बिरासत मीली है 🌹🌹जय नेपाल 🙏🙏
@bimalrai9099
@bimalrai9099 4 жыл бұрын
🙏 जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞
@krishnaprasadnewar8086
@krishnaprasadnewar8086 4 жыл бұрын
यो मन् त मेरो नेपाली हो।।।। धेरै खुशी लागो हरु लाइ देखेर। Lots of love....... From siliguri
@milanthapa6545
@milanthapa6545 4 жыл бұрын
I am from myanmar..i love nepal..i miss nepal..
@mohankoinch4416
@mohankoinch4416 3 жыл бұрын
Hi
@mohankoinch4416
@mohankoinch4416 3 жыл бұрын
Can you give me your number
@sureshkhadka45
@sureshkhadka45 3 жыл бұрын
फेस्बुका जोडिनु होला है म्यानमारको साथी हरु
@deepamagar7088
@deepamagar7088 3 жыл бұрын
face बुकमा खोजेको भेटिन।मलाई याड गर्नु न। म साथी बन्न चाहन्छु हजुरसङ्ग।
@sureshkhadka45
@sureshkhadka45 3 жыл бұрын
@@deepamagar7088 जि मैले हजुरको फोटो कुन हो कसरी ठ्म्याउन सकिन भखरै यहि फोटो भएको id मा रिकोइस्ट पथाउनु न
@nareshshahi123
@nareshshahi123 4 жыл бұрын
धन्य छ दाजु तपाइको यस्ता भिडियो अनि हामी नेपाली को खोजिनिती गर्ने हजुरको कला धन्य छु
@ChandraKumar-do7cx
@ChandraKumar-do7cx 5 жыл бұрын
कति मिठो बोल्लु भएको नेपाली भाषा नि मलाई नि घुम्न भेट घाट गर्न मन लाग्यो नेपालको माया गर्नु भएको देख्दा धेरै खुशी लाग्यो
@birmalthapa3516
@birmalthapa3516 5 жыл бұрын
पत्रकारलाई जिउलाई धेरै धेरै धन्यवाद बर्माको बारेमा जानकारी दिनु भयकोमा
@bwsaurav2074
@bwsaurav2074 4 жыл бұрын
आहा कति राम्रो गाउँ ,उहाहरुलाइ देख्दा आफ्नै नजिकको आफन्त जस्तै लाग्यो😍🇳🇵🇳🇵😍
@jyotilimbu8794
@jyotilimbu8794 3 жыл бұрын
नेपालिले नेपाली हुन बिर्सिसके तर अरु देशमा बस्नेहरुले नेपाल्को माया 😍😍
@navarajkhadka5667
@navarajkhadka5667 4 жыл бұрын
कस्तो खुशी लाग्यो हाम्रो नेपाली हरू मेनमार मा हुनुहुदो रहेछ म नेपाल बाट हो अाउनु होस यक पल्ट नेपाल घुम्न स्वागत छ हजुर हरू लाई
@punamsubedi9934
@punamsubedi9934 5 жыл бұрын
I'm from Myanmar 🇲🇲 mero desh malai lagcha pyaro I love Nepal 🇳🇵
@punamsubedi9934
@punamsubedi9934 5 жыл бұрын
Welcome to Myanmar hajur
@rameshshaha4455
@rameshshaha4455 4 жыл бұрын
Bhai Nepal aau
@rameshshaha4455
@rameshshaha4455 4 жыл бұрын
Hami sab nepali hau
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 4 жыл бұрын
Namaste 🙏
@केन्द्रियलोकसङ्गीतअनलाइनरोधीघर
@केन्द्रियलोकसङ्गीतअनलाइनरोधीघर 4 жыл бұрын
Plz contact me punam ji.
@khima1
@khima1 4 жыл бұрын
यो विडियो हेर्दा मन हुरुक्कै भयो। एक दिन अवश्य जानेछु । बर्मा मा रहनु भएका नेपाली हरु लाई भेट्न
@ramkumargorkhali6907
@ramkumargorkhali6907 4 жыл бұрын
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ
@shambhubasnet1311
@shambhubasnet1311 3 жыл бұрын
गौरब लाग्छ मेनमारमा नेपाली परम्परा देखेर!!! छिटो शान्ती होस भगवान
@raipalden8434
@raipalden8434 5 жыл бұрын
म्यानमार गएर नेपाली लाई भेटन चै सारै मन छ।
@183Astropankaj
@183Astropankaj 5 жыл бұрын
Jau na sangai milera prosess garam
@Ur_Cristiano77k
@Ur_Cristiano77k 5 жыл бұрын
@@183Astropankaj me 2
@anonymous-dg7lb
@anonymous-dg7lb 5 жыл бұрын
कहाँ भेट्ने त ?? म्यानमार ठूलो होला नेपाली कहाँ बस्छन
@hariram.sigdel
@hariram.sigdel 5 жыл бұрын
म पनि है
@idomagar7880
@idomagar7880 5 жыл бұрын
Rai Palden sme!!
@Ur_Cristiano77k
@Ur_Cristiano77k 5 жыл бұрын
बर्मा मा मैले आज भन्दा 200 बर्स पुरानो काल्पनिक कला र भासा सस्कृती झल्केको पाए जुन नेपाल मा लोप हुदैछ भैसकेको छ।।
@kamalpun5374
@kamalpun5374 5 жыл бұрын
really
@rainepal8173
@rainepal8173 Жыл бұрын
Greetings from the heart to Nepali Burmese brothers, sisters, mothers and fathers!😍🇳🇵
@shashisambahamphe6567
@shashisambahamphe6567 4 жыл бұрын
नेपाल जस्तै लाग्यो।जहा रहे पनि नेपाली मन भएको देख्दा खुसी लाग्छ ।
@adhyatmadarshan9466
@adhyatmadarshan9466 3 жыл бұрын
बर्मेली नेपाली दाजु भाइ दिदी बहिनीहरुलाई हृदय देखि नै नमन,,,सबै भिडियो हेरेँ , सारै मन पर्यो,,,,,कुनै दिन समय मिल्यो भने अवश्य बर्मा जानेछु नेपाली दाजु भाइ दिदी बहिनीहरुको दर्शन गर्न,,,,,,,,,,बर्मेली दाजु भाइ दिदी बहिनीहरुसँग जोडिन मन भयो,,,,,,
@chetraut424
@chetraut424 5 жыл бұрын
अर्काको मुलुकमा रहेर पनि आफ्नो बेसभुसा र धर्म सस्कार प्रती रमाएको पाउँदा सारै खुसिलाग्यो धन्य छ माया आफ्नो मात्रीदेश प्रतिको माया
@bishnuprasadkadariya7546
@bishnuprasadkadariya7546 4 жыл бұрын
I'm Manpower of Nepal Kathmandu Nepal
@gyantbahadur3310
@gyantbahadur3310 4 жыл бұрын
ओहो निकै राम्रो लाग्यो सबै भेसभुसा रहन सहन खानपान उस्तै चाडबाड मानाउने उस्तै रहेछ कुरा सुन्दा त निकै राम्रो लाग्यो
@Chandraprasadpokhrel
@Chandraprasadpokhrel 5 жыл бұрын
नेपाल आईदिनु होला है ,सबै बर्मेली नेपाली हरु हामी ले स्वागत गर्न पाईयोस ।।।
@rambhandari3317
@rambhandari3317 4 жыл бұрын
Thanks
@narayanregmi1380
@narayanregmi1380 4 жыл бұрын
ठाउँ छाडे पनि मन छाड्नुभएको रहेनछ यहाँहरुलाई मुरी मुरी धन्यवाद जमिनको संरचना वसाई रहनसहन जे छ त्यो राम्रो छ त्यसैमा रमाउनुहोस् । आफ्नो संस्कृति वचाउनुहोस् । धेरै राम्रो छ जमिन जहाँ भए नि मन र संस्कृति मिलेपछि अपनत्व कायम रहि रहन्छ । नेपाल घुम्न आउनुहोस् धर्म संस्कृति भाषा वचाउनुहोस् र आफ्ना भावि शन्ततिलाई पनि सिकाउनुहोस् । जय होस् नेपालबाट वर्मा गएर रहनुभएका वर्मेली वन्धुहरुलाई ।
@raihoki5317
@raihoki5317 4 жыл бұрын
सबै भन्दा पहिला त पत्रकार ज्यु लाई धन्यवाद ! त्यहाँ वा मेनमार सम्म पुगेर यति सम बिबरण हरु बटुल्नु भएकाेमा !
@magarThapa-pr1kk
@magarThapa-pr1kk 5 жыл бұрын
ल याे मन त नेपाली हाे हाम्रो नेपाली मुलकाे दिदी भाइ दाजु बहिनिहरु देखेर याे मन खुशि लाग्यो ।म हाल मकाउ मा ।
@gulmisubba1883
@gulmisubba1883 5 жыл бұрын
दुई पुस्ता अगि बर्मा पुगेका उतैका नगरिकता पाएका नेपाली प्रती हाम्रो एति सद्भाव र आफ्नो पन छ ,तर बिडम्बना नेपाली नागरिता बोकेका मधेसी मुल का नगरिक प्रती हाम्रो सोच अझै नि तेति फराकिलो भएको पाइन्न 😊😊 we are nepali 😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumbakarnavlog6432
@kumbakarnavlog6432 5 жыл бұрын
Tyasko ni karan6
@moonwalk2997
@moonwalk2997 5 жыл бұрын
Shai ko Madesh ko Nepali haru chai Bihari, Dhoti, kaalay, ray ani tyo India sikkim ko Prasant Tamang chai Nepali ray, tasto hela garda koslay feel gar6 Nepali hoo vanera. Tay Madesh ko Buddha chai Bhagwan, ani every Nepali is very sencitive when somebody says Buddha was born in India, tara tai Madesh ko Nepali Daju, vai harlai chai kati dherri hella.
@indralimbu4156
@indralimbu4156 5 жыл бұрын
मिठाे कुरा गर्नु भाे ! सत्य कुरा गर्नु भाे ।
@gulmisubba1883
@gulmisubba1883 5 жыл бұрын
@@moonwalk2997 होनि हजुर 😊
@gulmisubba1883
@gulmisubba1883 5 жыл бұрын
@@indralimbu4156 हजुर्😊
@khemrocca8654
@khemrocca8654 5 жыл бұрын
जहाँ भय पनि यो मन त मेरो नेपाली हो
@darshitbaabu1265
@darshitbaabu1265 4 жыл бұрын
जे गर जसो गर जहाँ सुकै लैजाऊ मलाई यो मन् त मेरो नेपाली हो। साच्चिकै धेरै राम्रो लाग्यो यो होनी त नेपाली पन।🇳🇵🇳🇵🇳🇵🇳🇵
@rameshba9847
@rameshba9847 2 жыл бұрын
सलामछ मेरो मेनमारमा बसने नेपालिलाई जय नेपाल जय गोर्खालि 🙏🙏🙏🙏
@anuhyolmo8984
@anuhyolmo8984 4 жыл бұрын
barma basi hajur haru sab lai 10 aula jodi pranam gare hai🙏🙏🙏 dherai khusi lagyo
@amarchhetri6370
@amarchhetri6370 4 жыл бұрын
Malai ni aauna man chaa barma hjr haru lai vet na man chaa
@ArjunKumar-si5pq
@ArjunKumar-si5pq 4 жыл бұрын
Welcome sister from Myanmar
@sahu2761
@sahu2761 4 жыл бұрын
Hii
@ananddahal6031
@ananddahal6031 3 жыл бұрын
Di
@nabindhakal3357
@nabindhakal3357 3 жыл бұрын
🙏🙏🙏
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
दारर्जीलिगं का नेपाली भाषि भन्दा बर बर्माका नेपालीहरु राम्रो नेपाली भाबना नेपालप्रतिको माया र नेपाली संकूती मरेको रहेन्छ । खुशी लाग्यो माया लाग्यो 💙 बर्माली नेपाली आमा बुबा दीदी बैनी ,तथा दाजु भाई, जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
@bhojbikram4187
@bhojbikram4187 5 жыл бұрын
Sanju Gm dhotilandko dhotiharuko k kura garnu
@sanjugm8568
@sanjugm8568 5 жыл бұрын
Same think bro👍
@seanrainp
@seanrainp 5 жыл бұрын
Kati ramailo gaule jiban Myanmar ma 😍 dherai maya hai Myanmar Nepali haru lai 😘
@purnagurung1041
@purnagurung1041 2 жыл бұрын
नमस्कार सबै जना लाई।। नेपाल आएर बस्न चाहना भए मा सरकारले तुरुन्त पहल गर्दा राम्रो!! आफ्नो देश नेपाल!!!
@bhimbanjara5607
@bhimbanjara5607 4 жыл бұрын
दशौ पटक हेरें यो भिडियो !! नेपाल जान उधुम मनलाग्छ!! कति मीठो अनि निश्चल मन!! मन छिय छिय भयो!! कोरिया मा म्यान्मारी नेपाली साथी हुनुहुन्छ ! बिदामा भेटेर धेरै गफ हुन्छ!! उहाँ अतिनै आत्मीय साथी संष्कारी हुनुहुन्छ! नेपाल नगएपनि नेपाल को बारेमा सम्पुर्ण जानकारी छ उहाँ लाई:! म्यन्मार बासी सबै नेपाली मनहरुलाई ह्रुदय देखि नमस्कार ::😍🙏
@ramusujaloffical8467
@ramusujaloffical8467 5 жыл бұрын
खुसिलाग्यो बर्मामा पनि नेपाली संकृतिलाई यसरी जोगाउनु भयको रहेछ।
@awinashkhatri7549
@awinashkhatri7549 4 жыл бұрын
यो तन जहाँ भएपनी यो मन त मेरो नेपाली हो। धेरै खुशी लाग्यो ।
@दिपकखत्रि
@दिपकखत्रि 5 жыл бұрын
कति रमाइलेा रैछ बर्मा यकचेाटि जान्छु घुम्न जसरिनि miss u all barmali nepali 😍😍😍
@bhupendrakhadkasahiho97
@bhupendrakhadkasahiho97 5 жыл бұрын
same
@parawatidital2318
@parawatidital2318 5 жыл бұрын
welcome cha hai
@AshishPanthee62
@AshishPanthee62 5 жыл бұрын
@@parawatidital2318 tapai barmeli ho
@parawatidital2318
@parawatidital2318 5 жыл бұрын
@@AshishPanthee62 ह‍ो नि बर्मा मा जन्मेको नेपाली हो
@omicabasnet7087
@omicabasnet7087 4 жыл бұрын
Well come
@jhalakokheda4995
@jhalakokheda4995 4 жыл бұрын
खुसी लाग्यो बिदेश मा आफ्नो जीवन र पुर्खा हरु लाई स्थापित गरेर पनि हाम्रो नेपाली पन लाई कायम गरेको मा त्यही गयर भेट्न मन छ मन भरी को माया साट्ने मन छ
@gorkhaworrior3652
@gorkhaworrior3652 2 жыл бұрын
हामी भारत काे असम बाट हुम गोर्खालि भाषी हरुलाई धेरै धेरै मायाँ छ ❤️
@kanchanbaral8350
@kanchanbaral8350 4 жыл бұрын
मेराे हजुरबुवा पनि बर्मामा जन्मिनुभएकाे😍😍😍बर्मेली नेपाली भन्दा धेरै माया लाग्छ😍😍😍
@birendraneupane5391
@birendraneupane5391 4 жыл бұрын
💕💕❤️
@suryamagar6000
@suryamagar6000 4 жыл бұрын
💕💕💕
@kishorrijal2905
@kishorrijal2905 4 жыл бұрын
Ho ra . Malie fb ma contact garnu la .kishor rijal ho my id
@sureshpaudel2857
@sureshpaudel2857 5 жыл бұрын
थाइल्यान्डको नेपाली बस्ती त नेपालकै भाइ जस्तै पो रहेछ ।कति सुन्दर हो ।दाजुभाइ दिदीबहिनी पनि कति मायालु हुनुहुँदो रहेछ।घुम्न जाऊँ जाऊँ लाग्यो र वहाँहरूलाई भेट्न मन पनि लाग्यो साथै वहाँहरूलाई नेपाल एकपटक जसरी पनि आउनुहुन अनुरोध गर्छु
@bikasgurung07
@bikasgurung07 4 жыл бұрын
यो मन त मेरो नेपाली🇳🇵 हो सम्पूर्ण आमा,बाबा, दाजुभाइ तथा दिदीबहिनीहरु धेरै धेरै सम्झना ♥️♥️♥️ धेरै धेरै मायाँ नेपालबाट🇳🇵🇳🇵🇳🇵
@Roshnikhulal
@Roshnikhulal 19 күн бұрын
I'm watching this video from Myanmar really glad to watch this video🤩💗
@Khabar_Aaja
@Khabar_Aaja 4 жыл бұрын
खुसी लाग्यो हेरेर । नेपालीबाट सम्झना सबैलाई
PRANK😂 rate Mark’s kick 1-10 🤕
00:14
Diana Belitskay
Рет қаралды 11 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 127 МЛН
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 6 МЛН
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 59 МЛН
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,2 МЛН
PRANK😂 rate Mark’s kick 1-10 🤕
00:14
Diana Belitskay
Рет қаралды 11 МЛН