नेपाल ओर्लना साथ शिर झुकाउदै नेपालको माटोलाई ढोग्दै नेपाल आए थाइल्याण्ड र म्यानमारका नेपालीहरु

  Рет қаралды 449,557

Bhutanese News.

Bhutanese News.

Күн бұрын

Пікірлер: 696
@decentnepal.5600
@decentnepal.5600 Жыл бұрын
यहाँहरु सम्पूर्णलाई बिशेष धन्यबाद । तपाइहरुको प्रतिकृयाले हामीलाई उर्जा मिलेको छ । यस च्यानल्लाई अझ धेरै राम्रा बिषयहरु लिएर आउनलाई हामी सँग जोडिनुहुनलाई सब्सक्राइब गरिदिनुहुन अनुरोध गर्दछौ ।
@AmbushRai-m6h
@AmbushRai-m6h Жыл бұрын
Yo Maya harum bujun togadar netaharu lai sikho
@someylama1720
@someylama1720 Жыл бұрын
Solovely. Song. Think. Your. Come. Nepal
@anukhand-bv4qp
@anukhand-bv4qp 8 ай бұрын
❤❤❤❤Kmt❤❤❤cre❤❤❤❤❤❤❤
@himkumarmahatara7880
@himkumarmahatara7880 Жыл бұрын
धोति लाई पैसा खाएर नागरिकता दिनु भन्दा यिनी हरु सच्चा नेपाली हुन यिनी हरु लाई दिनु राम्म्रो हो
@DanwRai
@DanwRai Жыл бұрын
धेरै राम्रो छ मलाइ त खुप मन पर्यो Nepal Love 🇳🇵🇳🇵
@birbahadurtamang7763
@birbahadurtamang7763 Жыл бұрын
धन्यवाद है विदेश देखी नेपाली लाई हो हामीसबै नेपाली भनेर नेपाल आऊनु भयको मा
@Ghumihidneyatra
@Ghumihidneyatra Жыл бұрын
म त मन भावुक भए जुन म्यानमार थाईल्यान्ड बाट आउनु हुने सबै भाइ बैनिहरुले नेपालको माटोलाई शिर झुक्याएर ढोग्नु भो आन्फो भाशी देश प्रतिको माया मोह उहारुको साङ्गातिक र नृत्यको सफल अनि रमणीय सुखद रहोस् 🙏🇳🇵
@subasrai638
@subasrai638 Жыл бұрын
Wow nice song
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Deshko maato Mandirko tika jastai pabitra hunchha Yo panitra vumilai nachinee dalal netaharu prachandee Baburam Shere Makune Oli deshdrohiharulai deshnikala garnuparchha
@raisandeb3568
@raisandeb3568 Жыл бұрын
yo dai vai dd bainiru nepalika ragat hune ? woharuka purkhouli tw nepalinai hune ?
@gyanrai9179
@gyanrai9179 Жыл бұрын
हाम्रा यी परिस्थितिले टाढा हुनु परेको नेपालीहरूलाई वास्तविक नेपाल देखाउन पाको भए कति मज्जा आउँथ्यो नेपालको प्राकृतिक सुन्दरता र चाडपर्व रीतिरिवाज देखाउन पाको भए अझ कति मज्जा आउँथ्यो
@krishnadumi5735
@krishnadumi5735 Жыл бұрын
यस्तो हुन्छन् देश को माया त्यो अमेरिका अस्ट्रेलिया को नागरिकता लिएर बस्ने नेपाली भनौदा लाई के भनौ र तर हेरौ भबिस्य मा त्यो टोपी माटो प्रति पस्चताप हुनेछ
@prithub.c7173
@prithub.c7173 Жыл бұрын
Dhongi youtuber. Content napayera je banaye pani huncha. Bidesh bata aauerya bhumi dhogera nepal lai Maya gareko huncha. Desh ko Maya huna lai desh banaunu parcha janta lai bideshinuparne aawastha sirjana garera rakheko cha.
@pawangrg8927
@pawangrg8927 Жыл бұрын
Badheta ho bro
@Sanopariwar
@Sanopariwar Жыл бұрын
Jaha gayeni jaha vayeni nepali hu...rw Nepal pratiko Maya kaile birsanu hudainah tetti ho hai sir haru
@bikrantrasaili4614
@bikrantrasaili4614 Жыл бұрын
​@@prithub.c7173 sathi ! Jauna ek choti thai ? Burma ! Thaha paune xau ! Reality ho ?😅🎉 aus ma jane le tya ko pr linxa! Baru thai burma wala nepali feri nepal ma farkidai! K ko tauko dukhai timilai ? Satya na pacheko ho mitra?😊
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Sabbaii janalai dhannebad r nepalle swagat granchancxa❤❤ M dubaibat ❤ nepali❤
@arjunshrestha688
@arjunshrestha688 Жыл бұрын
कस्तो !! आसू नै आयो मरो त !!!! भाई बैनि लाई स्वागत छ नेपाल मा ।।।।
@susmalimbu2399
@susmalimbu2399 Жыл бұрын
हाम्रो जिल्ला को लिम्बू पर्नु भय छ है लिम्बु भाइ लिम्बुनि बहिनि
@anilathapa4253
@anilathapa4253 Жыл бұрын
म चाहिँ दार्जीलिंगको नेपाली हु हजुरहरू सबैलाई धेरै धेरै माया गर्छु है हामी पनि ।
@jayarai7701
@jayarai7701 Жыл бұрын
अाफ्नाे देश र माटाेप्रतिकाे माटाे अपार छ । उहाँहरूकाे भावनालाई सम्मान छ ।🇳🇵🇳🇵
@ishworpokharel3781
@ishworpokharel3781 Жыл бұрын
नेपाली मुल का नेपालीहरु सन्सार जहासुकै भएपनी नेपालको माया हुन्छ बर्मेली र थाइल्यान्ड बाट आउनुहुने नेपाल धर्ती चुमेको गरेकोदेख्दा देश लुट्नेहरी र दलाली गरेर देस बर्बाद गर्नेहरुलाइ लाज लाग्निपर्ने हो गायन र डान्स मा सफलता मिलोस बधाई छ
@harikajikoirala1484
@harikajikoirala1484 Жыл бұрын
नेपाली मुलका नेपालीहरूले कति आफ्नो पुर्खाहरू जन्मेको ठाउलाई मायाँ गर्दा रहेछन तर हाम्रादेशका नेताहरूले नेपालीलाई सरनाथी बनाएर बेचे यीनिहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ देशको छबीलाईनै धमिलो बनाएकाछन।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Жыл бұрын
हामी जहाँ भयनी पू्र्खा सन्तान हामी सबै नेपाली हरु नेपाल आमा को सन्तान यक हो जय नेपाल आमा
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Жыл бұрын
पितापुर्खा काे भुमरीमा शिर झुकाइरहेकाे यो दृश्यले आँखा रसायाे😭 यो भावनात्मक सम्बन्ध त्यस प्रतिकाे माया सम्मान जति बयान गरेर पनि कम हाेला।
@ratna65acharya
@ratna65acharya Жыл бұрын
True💞🇳🇵🌟
@Sagar73512
@Sagar73512 Жыл бұрын
आँसु नै पो झरयो त हजुर यो देखेर ❤❤❤🙏🙏🙏🙏🙏🙏
@gyanjirai5174
@gyanjirai5174 Жыл бұрын
मेरो पनि ❤
@gangaamajivlogs7611
@gangaamajivlogs7611 Жыл бұрын
So proud of you all. All the very best from Myanmar 🇲🇲❤️
@nirojdml2
@nirojdml2 Жыл бұрын
Myanmar maa basne nepali daju vai haruko vlog chha ki chhaina hola tya basne nepali daju vai haruko rahan sahan ani gaau herna kasto man lageko xa🇳🇵🇳🇵❣️❣️myanmar
@gangaamajivlogs7611
@gangaamajivlogs7611 Жыл бұрын
In future aau ne xw vlog haru hajur. Right now country situations le garda freedom saro xoi nw yaha. Anyway thank you for your love and support hajur 🇲🇲❤️
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@gangaamajivlogs7611 gangaa jiu hjr pani meyanmar dekhi ho ra
@gangaamajivlogs7611
@gangaamajivlogs7611 Жыл бұрын
Huss😊
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
@@gangaamajivlogs7611 hjr myanmar kun thau ma basnu hunxa ni
@rameshlama
@rameshlama Жыл бұрын
आफ्नो पुर्खाको देश अनि आफ्नो माटोको माया अति भाबनात्मक हुन्छ😊
@raisandeb3568
@raisandeb3568 Жыл бұрын
purkhale pusta pustaka nepali nagaricta banaudai aako vaye aaja yo dai vai dd bainile pani nagaricta pautyo ?
@KumarKumar-wd2cw
@KumarKumar-wd2cw Жыл бұрын
थाइलेनका मङगोलहरुलाइ रामररि था छ कि हमि मङगोल नसलका मानबका उतपति देश र माटो धरति यहि हो भनेर ।
@madhushrestha6994
@madhushrestha6994 Жыл бұрын
मैले सुनेको छु धेरै माया गर्नुहुन्छ त्यहाँ बस्ने नेपाली बिर गोर्खाली पूर्खाहरूले, सम्पूर्णमा माया हामी नेपालीहरूबाट🙏❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 आँसु आयो यो भिडियोले
@dhakalsaga
@dhakalsaga Жыл бұрын
सर्वप्रथम त रियालिटी सोहरुलाइ म धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले गर्दा विश्वमा छरिएर रहेका सम्पुर्ण नेपालिहरुलाइ जोडिने मौका मिलेको छ!!
@nirusproduction1077
@nirusproduction1077 Жыл бұрын
Ma Bhutan ko nepali ho I’m proud of you guys ❤❤
@surajrai2089
@surajrai2089 Жыл бұрын
I love bhutanese nepali haru (loxangpa)😢😢😢..I'm from nepal🇳🇵
@swostikabaram8477
@swostikabaram8477 Жыл бұрын
❤❤
@surajrai2089
@surajrai2089 Жыл бұрын
@@swostikabaram8477 तपाईं भुटानको हो??
@nirusproduction1077
@nirusproduction1077 Жыл бұрын
@@surajrai2089 ho ne
@surajrai2089
@surajrai2089 Жыл бұрын
@@nirusproduction1077 bhutan kaha bata ho??
@babukajigiri665
@babukajigiri665 9 ай бұрын
सुख शान्ति, खुसी र सफल जीवन को लागि शुभ कामना छ, नेपाल लाई यति धेरै माया गर्नै प्रबाशि नेपाली हरू मा । जय होस्।
@janakbahadurshahi1816
@janakbahadurshahi1816 Жыл бұрын
समयमै आएछन यी भाई बैनीहरु। अब आउने केही वर्षपछि नेपालको सत्तामा रजगज गर्नेहरुले नेपाल देशनै समाप्त पारी सक्ने छाटकाट छ, त्यसो भएकोले छरिएका पुर्खाहरुका सन्तानहरुलाई छिटोछिटो नेपाल भिजिट गरेर जान आग्रह छ।
@bishnubohara7576
@bishnubohara7576 Жыл бұрын
यसरी नेपालीभूमीको मायाँ र श्रद्धाले माटोलााई ढोग्नु हुँने नेपालीहरुको उच्च सम्मान देख्दा आँखै रसायो।यहाँहरु प्रति हार्दिक नमन!
@rainepal8173
@rainepal8173 Жыл бұрын
यो थाईलेण्डली नेपाली लिम्बू भाईको त सम्झना लायक त म म भयछ! सारै रमाईलो हुनु हुदो नेपाली थाईलेण्ड लिम्बू भाइ लगायत सबैलाइ हृदयबाटै माया र स्वागत छ!🇳🇵🇲🇲 🇳🇱🙏😍सधै सबै भाईबहिनिहरुको यात्रा शुभ रहोस❤
@amritsing90
@amritsing90 Жыл бұрын
बिचरा एउटा अलिकति मात्र नेपाली बुझ्ने बहिनीलाई देखेर साह्रै माया लाग्यो 🥰🥰🥰
@YamYouhang
@YamYouhang 11 күн бұрын
😢😢👍️👍️🙏🙏अाफ्नो पुर्खा को माटो प्रति नमस्तक भएर अाभार प्रकट गर्नु भएको मा almost myanmar and thailands nepalese for lot of thanks.
@ganeshthapa7474
@ganeshthapa7474 Жыл бұрын
विश्व युद्धले टाढिएको नेपाली दाजुभाई दिदिबहिनीले आफ्नो पितापुर्खाले छाडेर जानू भएको सम्झेर जन्मभुमी आउनु भएकोमा साह्रै खुशी लाग्यो म्यानमार र थाईल्याण्डमा रहेको सम्पुर्ण नेपालीहरुले यसै गरि नेपाललाई माया गरि दिनुहोला ।
@tashirai4582
@tashirai4582 Жыл бұрын
Nepalipann ekdum xaina... nepali boldaina iniharu Burmese bolxa iniharu majha nepali vayeni....bolna jane Po bolos..nepali agadi Burmese bolxa ... Malaysia ma tannai xa Burmese nepali haru...
@ratna65acharya
@ratna65acharya Жыл бұрын
👏💞💞🇳🇵🌟💑
@tamangamar3336
@tamangamar3336 Жыл бұрын
यो मन त मेरो नेपाली हो 🇳🇵🇳🇵🇳🇵🇳🇵 आफ्नो पू्र्खा को देश नेपाल आउनु हुने सबै नेपाली दाजु भाइ बैनी लाई स्वागत छ हाम्रो सुन्दर नेपाल मा
@prasad13071
@prasad13071 Жыл бұрын
हामी ले खोजेको असली नेपालीपन यही हो। उनीहरु संग आज हातमा नागरिकता छैन तर दिलमा नेपाल छ। बिहार बाट आएर पैसा र पहुँच को भरमा नक्कली नेपाली बनेका महन्थ ठाकुर, अनिल झा राजेन्द्र महतो सरिता गिरी, उपेन्द्र यादव लगायतका अधिकांश मधेसी हरु संग हातमा नागरिकता त छ तर दिलमा नेपाल हैन बिहारी करण को योजना छ। फरक यति हो। थारु समुदाय बाहेक राष्ट्रवादी मधेसी भेट्न गाह्रो छ। मधेस बाट पहाडी हरु लाई भगाउन ठूलो षड्यन्त्र चलिरहेको छ। देश को पूरा बजार मारवाडी ले कब्जा गरेका छन्। हिमाल पहाड सबै ठाउँमा मारवाडी या मधेसी व्यापारी मात्र सफल किन भईरहेको छन, पहाडी समुदायको व्यवसाय 5/10 बर्ष मा कि सकिन्छ कि त मारिरहेको छन विचारणीय छ।
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
सलुयुट छ थाइल्यान्ड का नेपाली दाजुभाइ दिदहरूलाइ सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
असाध्यै खुशी लाग्यो नेपाली बोल्ने भाइ बहिनी हरु लाई उनिहरुको नेपाल प्रतिको माया भएको महसुस 🙏🙏🙏
@narbahadurrana9944
@narbahadurrana9944 Жыл бұрын
Wow so proud good luck Every one Nepali bhasi Thailand 🇹🇭 and Bhutan 🇧🇹 all the best well come to Nepal 🇳🇵 jay Nepal 🇳🇵
@Sameer-hu9zy
@Sameer-hu9zy Жыл бұрын
It's Myanmar 😢😢
@bibashalimbu4583
@bibashalimbu4583 Жыл бұрын
Best wishes all of you👏👏👍️💕...love you all of you🤗.. नेपालप्रतिको यो माया देखेर साच्चिकै आँखा रसायो.. जे गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो...जय नेपाल आमा🇳🇵🇳🇵🇳🇵🌷
@MinnuMughal-go7ib
@MinnuMughal-go7ib Жыл бұрын
येतिकै माया येदि हाम्रो नेताहरलाई भैदिएको भए हाम्रो देश पनि सिङपुर बनिसक्थियो।
@arvindkejriwal5070
@arvindkejriwal5070 Жыл бұрын
भावुकता मा स्थापित भएको आफ्नो पहिलो पटक देश दर्शन मै रमाउन पाउनु भएको सबैलाई शुभकामना छ | जय श्री अखण्ड नेपाल आमा |
@sher.b.rai12
@sher.b.rai12 8 ай бұрын
नेपाल र नेपालीपन मनपराउने प्रति सलुट छ good luck 🙏
@bibeksharmanepal
@bibeksharmanepal Жыл бұрын
धेरै माया छ भाइबहिनी हरुलाइ !
@premrasaili-gn2eq
@premrasaili-gn2eq Жыл бұрын
जय नेपाल🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sunderbastola2997
@sunderbastola2997 Жыл бұрын
कस्तो राम्रो लाग्यो । हेर्दाहेर्दै कार्यक्रम सकियेको थाहा नै भएन ।
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
मातृभुमीको र मातृभाषाको महत्व कस्तोहुन्छ भन्ने यी युवाकलाकारहरुले एयपोर्टमा आइपुग्नेबित्तिकै नेपाली भुमीलाई ढोगेको देख्दा आँखा रसायो । नेपाल सरकार लाई मेरो आग्रह छ कि सन्सारभर छरिएर बसेका सारा नेपालीभाषी लाई जुनसुकै बेला नेपाल आउन जान बिनाभिसा जति चाहेपनी बस्न आउनजान लाई तत्तत देश सङ्ग कुटनैतिक पहल गरेर हवाइ र बसको यात्रा गर्न सकिने देशमा बसको यात्रा समेत सहज गराइयोस । सन्सारभरका नेपालीले जुनसुकै बेला आफ्नो मातृदेश आउनजान कुनै असहज नहोस् ।
@maskeymaskey193
@maskeymaskey193 Жыл бұрын
आफ्नो मात्र होइन पुर्खाउली भुमी प्रती पनि यति माया देखेर अन्तर अत्मा देखि अझ मातृभुमी प्रती श्रद्धा बोध महसुस भयो ।
@SalteKamar
@SalteKamar 3 ай бұрын
🙏🙏🙏🙏🙏👍👍👌Ragat ko Nata pakkai xa.sabbai nepali bhasi Bhai.baini sampurna lai 🙏👍👌🇳🇵
@DdLimbu
@DdLimbu Жыл бұрын
Salut xa sabai jana thailand barmali nepali vai bahini haru lai 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️💖💖💖💖💖💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️💖💖💖
@torilaure6575
@torilaure6575 Жыл бұрын
सबै दाजुभाइ दिदिबहिनी हरुलाइ नेपाल मा न्यानो स्वागत छ , तपाईं को नेपाल को बसाइँ अत्यन्तै सुखमय र अबिस्मरणिय बनोस् नेपाली को तर्फ बाट न्यानो माया सहित को मुरिमुरी शुभकामना 🎉🎉
@manabrpt8848
@manabrpt8848 Жыл бұрын
मत निशब्द भए । स्वागत अनि हार्दिक नमन हजुर हरुलाइ सम्पुर्ण थाइल्यान्ड अनि म्यान्मार नेपाली साथीहरूलाइ
@sapunagurung9661
@sapunagurung9661 Жыл бұрын
हामी नेपाल् आमा को सन्तान हौ जुन ठाउमा बसे पनि मनत नेपाली नै होदोरहेछ
@harkalimbu1923
@harkalimbu1923 Жыл бұрын
bichara sona limbu nepali bhasa nai aaudaina rahechha kati inocent dekheko.😍😍
@bhimrai6373
@bhimrai6373 Жыл бұрын
सुरुको दृश्यले साच्चै भावुक बनायो स्वागत अनि धेरै धेरै मामा सबै जनालाई
@parashuramrai4231
@parashuramrai4231 Жыл бұрын
धेरै धेरै माया छ बर्मेली थाइ बाबू नानीहरूलाई।सफलताको लागि शुभकामना !
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
आज म भावुक भए यहांहरुको नेपाल प्रतिको सम्मान देखेर, आज जाती, धर्म, क्षेत्र, ठाउँ, पहिचानको नाम बाट देशमा नेपाली नेपाली लडाउने काम भएको छ। यसरी नै नेपाली हुनु कति गर्व लाग्दो रहेछ सम्पुर्ण नेपालमा रहने नेपालीले यहांहरुको देखाउनु भएको नेपाल आमाको माटोको मया कति हुन्दोरहेछ भन्ने सम्मान सिक्नु जरुरी छ। जुन देशमा जन्मे पनि,संसारको कुनै ठाउमा रहे पनि पुर्खाहरुको नासो, यो मन त नेपाली, सम्मान हजुरहरुमा, जय नेपाल🇳🇵🙏🙏
@dilabasnet5185
@dilabasnet5185 Жыл бұрын
म त भावुक भए आँसु आयो देसको माया भन्ने जुनि जुनि सम्म पनि हुदो रहेछ।
@manjitrai9417
@manjitrai9417 Жыл бұрын
अति राम्रो सन्देश हामी नेपाली लाई दिनु भयो सबाई लाई सल्लाम छ
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
जुन ठाउँमा गएपनि, जस्तै सुखचैन पाएपनि, जन्म भुमीलाई मायाँ हुन्छ। नेपालमा नेताहरुको कारणले देशमा सहज जीवन बिताउन गारो त छ, तर अाफ्नो देशको मायाँ त कहिल्यै बिर्सन सक्दैन्।
@bishnubishnu9790
@bishnubishnu9790 Жыл бұрын
सम्पुण भाइ बहिनी हरुलाई ह्रदय देखि नै स्वागत गर्दछौ हामी सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुले मेरो आखा रसायो ।।।
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d Жыл бұрын
बधाई छ बधाई सोर्ग भनेकै मेरो नेपाल हो नेपाल भन्दा राम्रो विस्व मा कही छैन है नेचुरल सुन्दर छ हाम्रो नेपाल राम्रो नेपाल 👌👌👍👍😏😏✋✋
@sangramrai6658
@sangramrai6658 Жыл бұрын
बिस्व मा सबै भन्दा अन्ज्सासन हिन त हामी नेपाली पो छुम त अरु लाइ हेर त
@chandrashrestha3432
@chandrashrestha3432 Жыл бұрын
स्वागत छ।सबै नेपाली मुलका दिदी बहिनीहरुलाई।नेपालमा बसाइ सुखमय हाेस।जुन कामकाे लागि अाउनु भयकाे हाे साे काम सफल हाेस भन्ने हृदय देखिनै बधाई तथा शुभ कामना छ।
@Mr-Hukumbasi
@Mr-Hukumbasi Жыл бұрын
नजिक को तिर्थ हेला हुन्छ। टाढा बसे पछि माया हुन्छ। एक बर्स नेपाल बसेर हेरुन अनि ढोग हैन माइतिघर मा हो जिन्दावाद मुर्दबाद
@kashibhattarai5737
@kashibhattarai5737 Жыл бұрын
धेरै धेरै शुभकामना थाइल्याण्ड र बर्माका नेपाली भाइ बहिनिहरुलाइ!
@dalmgr8800
@dalmgr8800 Жыл бұрын
Nepalmai basneharu chahi purai thute english matrai bolxan but yaha haru sabaijanale purai nepali bolnu hune katti dherai maya nepal prati heartly welcome❤❤❤❤
@saritatamang2441
@saritatamang2441 Жыл бұрын
kati mitho bolne hamro nepali vasi nepali haru manai dekhi maya hjr sabai janalai ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️💕😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshchayudjhasry6085
@dineshchayudjhasry6085 Жыл бұрын
Thailand barma. Lagayat biswabhari. Raheka. Gorkha nepali le. Nepali bhumilae. Dhog. Gareko. Dekhada. Nikai garbha. Khushi lagyo
@bhupatigurung8841
@bhupatigurung8841 Жыл бұрын
प्रवासी नेपाली भाइ बैनीहरुलाई हृदय देखि नै हार्दिक स्वागत गर्दछु , साथै उत्तरोत्तर प्रगतिको कामना !
@narayankoiral8634
@narayankoiral8634 Жыл бұрын
परदेशमा बसेर पनि नेपाल प्रति देखाउनु भएको श्रध्दा प्रति सम्मान रस्वागत गर्दछु
@jibanrai1982
@jibanrai1982 Жыл бұрын
बिदेशी भुमी मा जन्म भए पनि आफ्नो देश को माया कस्तो हुदोरहे छ भनेर आउनु हुने सबैलाइ धेरै धेरै धन्यवाद छ
@magarsnappy
@magarsnappy Жыл бұрын
नेपाल मै भएर नि नेपालीपन देखाउन न सक्ने हामी बिदेश मा भएर नि नेपाल नेपालीलाई माया गर्ने उहाँहरु ❤ so prud
@ramrai2932
@ramrai2932 Жыл бұрын
अाई लाईक सोनिया राई ❤❤वाईल कम नेपाल सबै हजुर हरु लाई🇳🇵🇳🇵🙏🙏
@SurajRai-zb2xf
@SurajRai-zb2xf Жыл бұрын
I am respect for U all Nepalese Thailand bay's & girls.well come to Nepal ✍️🙏💞💖❣️I am waiting for this video in Kuwait.
@bidyarajbhandari851
@bidyarajbhandari851 Жыл бұрын
भाभुग भय आफनो मात्रीभुमी प्रत्री माया आसुनै आयो।स्बागत छ हजुर लाई।
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 3 ай бұрын
मनै भावुक बनायो यो दृष्यले,❤❤
@RateNepali
@RateNepali Жыл бұрын
बर्मको नेपाली बार्यो धेरै पहिले नै हेरेको छु हरेक कुराले मन छुन्छ
@radhathapa5499
@radhathapa5499 Жыл бұрын
भन्छन नि जहाँ गय पनि जता बसे पनि यो मन नेपाली हो धेरै रमाइलो बधाई छ सबै लाई
@uknown_hero7258
@uknown_hero7258 Жыл бұрын
बुढापाकाले भनेको कुरा सही हो रनवन जहा चरे पनि थाकथलो नबिंसनु I’m so proud of all you guys what’s natiolities it’s great
@santoshniroula9315
@santoshniroula9315 Жыл бұрын
Thank you for coming and participate. We do respect the Nepali people live in the world.. big respect and welcome love you all…
@simongurung3973
@simongurung3973 Жыл бұрын
How loved own country of NEPAL, BROKEN HEART
@prakashshrestha304
@prakashshrestha304 Жыл бұрын
तपाईहरुले देशको माटोलाई ढोकेको देखेर मन नै भरेर आयो अँखाबाट पानी आफै सरर बगेर आयो । हार्दिक हार्दिक शुभकामना ।
@bammagar9962
@bammagar9962 Жыл бұрын
mero sasirbaat kanda umryo rau thada vy salute thailyaand nepaluharu
@purushottamrai8786
@purushottamrai8786 Жыл бұрын
Aafno purkha ra aafno Desha Ani Mato lai maya garne Sampurna Desha-Premi vai-bahini lai welcome Ani dherai dherai Badhai6 👍👌❤️
@narayanupreti6170
@narayanupreti6170 Жыл бұрын
देश प्रतिको माया कस्तो हुन्छ यी परदेशिले देखाएको व्यबहारलाई हेरेर हामी नेपालिले बुझ्नु पर्छ!!भाइ बहिनीहरुले नेपालप्रती देखाउनु भएको प्रगाढ माया शब्दमा ब्यक्त गर्न नै सकिएन!!भाइ बहिनीहरुलाइ हार्दिक स्वागत छ!!जय नेपाल!!
@rabimagar7131
@rabimagar7131 Жыл бұрын
Daju vai didi bhini haru ko geet ani man herda sarai man xoyo hamro sharkar le henu paryo hami nepali daju vai aruko desha ma baseko nepali daju vai lai nepal farkaunu paryo aune exa vako daju vai lai pzz
@Dipe1991
@Dipe1991 Жыл бұрын
जसलाई देशलाई साच्चै माया गर्छन ऊसले बुझ्छ देशको माया र महत्व❤❤
@palpalimagar9484
@palpalimagar9484 Жыл бұрын
म अति नै निशब्द भए मेरा भाइ बहिनिहरुको नेपाल प्रती माया गरेको माया देखेर,, बधाई छ सम्पुर्ण मा,, वीर पुर्खाको देश भनेर सम्झनु भएकोमा ,,
@UshaAcharya443
@UshaAcharya443 Жыл бұрын
राइ लिम्बु बिदेशमा रहनेले मन्दिरको प्रसम्सा गर्छन् ‌ नेपालमा रहेका राइ लिम्बु हरु गोरु खान नपाएर मन्दिरमा मुतेर हिड्छौ आफ्नो पहिचान खोज्छन् के ति पुर्खाले गोरु काटेर खाने भए ति कलिला बालबालिकाले पनि खान्थे हेर त असल राइ लिम्बुहरू नेपाल।ना आदि राइ लिम्बुहरू तिब्बतबाट भागेर आएर राइ लिम्बुको थर बनाएर अहिले गोरु खाने आन्दोलन गरेर बसेका छन् ए नक्कली राइ लिम्बु हरु एक पटक सोध त उनिहरु सँग के तिमिहरु धर्म कसरी जोगाएका छौ भनेर र हुनत नक्कली राइ लिम्बु सेर्पाहरुले किन नेपालको पहिचान गर्थें र प्रचण्डसँग मिलेर रात दिन पहिचानको नाममा आन्दोलन गरेका छन् देश के हो भन्ने थाहा छैन एउटा सिनो खान नपाएर आज आएर पृथ्वीनारायण शाहको फोटोमा थुकेर बस्छन् साला राछेसहरु सिक नक्कली भए पनि देशको माया सिक हर्क साङपाङसँग असली राइ सँग देश के हो भनेर सोच थेप्चो नाक हुने सबै राइ लिम्बु हुन मेरो मान्छे हुन नसोच तिब्बती शरणार्थी चिन, तिब्बती शरणार्थको आन्दोलमा साथ नदेउ बाहुन क्षेत्रीलाई गालि गर्न छोड म नि जनजाति नै हुम तर तिमिहरु जस्तो गोरु खान नपाएर बाहुन क्षेत्रीलाई गालि गरेर बस्दिन देशको लागि के हि गर्नु छ
@bikashlama6348
@bikashlama6348 Жыл бұрын
Wel come to nepal my brother and sister.......🇳🇵🙏🙏🙏🙏🙏🇳🇵watching from Kathmandu nepal.......🇳🇵
@Bikash-e1h
@Bikash-e1h 2 ай бұрын
yes Very good And Very Best of Luck menmarko Nepali Naniharulaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bunumonger2248
@bunumonger2248 Жыл бұрын
Best wishes to you all 🙏🙏 Lots of love❤️❤️ from bhutan 🇧🇹
@sunilsubba-vz1ho
@sunilsubba-vz1ho Жыл бұрын
सलाम छ नेपालि पन नेपालि स्वर हरु लाइ जहा बसे पनि हामि नेपालि नै हो
@ritakhatiwadarita8018
@ritakhatiwadarita8018 Жыл бұрын
उहाहरुको नेपाल प्रतिको माया देखेर आँखा रसायो।धेरै माया हजुर हरुलाइ
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Aba uha harule tw dherai maya garnu hunxa ni npl ani Nepali harulai rita jiu but yahako chor varsta dalali mafiya neta harule maya garen Nepal lai
@prakashRai-fk6tk
@prakashRai-fk6tk Жыл бұрын
हामी बिदेशी लाई जति देश को माया कसलाई पो लाग्छ जहाँ रहे पनि नेपाली त होनि
@arunpokharel7414
@arunpokharel7414 Жыл бұрын
Myanmar, Thailand bata Nepal Palnu hune Sabai Nepali Kalakar harulai Hardik Swagat sni sabaima Purna Safalta ko kaamana Gardachu. From Kathmandu
@dipakksai
@dipakksai Жыл бұрын
All the best to all nepalese who live in Myanmar and Thailand. Love you all. I am from Singapore also Nepalese.
@Nawarang
@Nawarang Жыл бұрын
सम्पूर्ण नेपाली भाई बहिनी लाई नेपाल मा धेरै धेरै स्वागत छ। उज्ज्वल भविष्यको लागि धेरै सुभकामना छ।
@keshartamang560
@keshartamang560 Жыл бұрын
म हाल मलेशिया देखि🙏🇳🇵🇲🇾
@reshamgurung5432
@reshamgurung5432 Жыл бұрын
Yadi ma pardhan mantri.. Baideko bhae barma bhotan r thailan ka sabai nepali harulai Nepal ma welcom Ra nagarita dine thie Mero family harulai I love you all
@simongurung3973
@simongurung3973 Жыл бұрын
How they loved own Country of Nepal , broken heart
@binnambantawarai7574
@binnambantawarai7574 Жыл бұрын
Mero ni man xuyo ❤❤❤salam xa mero nepali daju bhai dd bahiniharulai❤❤❤❤❤❤❤
@ramharikhanal7274
@ramharikhanal7274 Жыл бұрын
सम्पुर्ण थाईल्याण्ड,म्यानमार बाट नेपाल आउनुभएका भाईबहिनीहरुलाई 🙏🏼❤️🇳🇵नेपाली माटोलाई माया गरेर सिर नुगाई ढोग्नुभयो दृश्य देख्दा भावुक भएँ।
@aakaashchhetri1918
@aakaashchhetri1918 Жыл бұрын
भाबुक बनायो उहाँहरूले नेपाल प्रति देखाऊनु भएको माया र सम्मान देखेर। म ति अभिभावकहरू प्रति हार्दिक सम्मान प्रकट गर्दछु जस्ले आफ्ना सन्तानहरूलाई यति राम्रो संस्कार सिकायो🙏🙏🙏
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 47 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 29 МЛН