बिदेशी सहयोगको नाममा भित्र भित्रै यस्तो सम्म हुन्छ । How is foreign Aid being used?

  Рет қаралды 232,134

Tanka Dahal

Tanka Dahal

Күн бұрын

How is foreign aid being used on a country like Nepal? What is hidden agenda behind it? The dark truth. Should Nepal be worried?
#techtalkwithtanka,#techtanka, #nepal #usa #india #china
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
docs.google.co...

Пікірлер: 960
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
तपाइकै कारणले आम नेपालीहरु जागरुक हुदै छन धन्यवाद
@bhushanshrestha2732
@bhushanshrestha2732 Ай бұрын
नेपाली हरु कहिले जागरुक हुदैनन् । जसरी कुकुरको पुच्छर बाङ्गा हुन्छ ( यो भाषा प्रयोग गर्नु परेको मा माफी माग्दछु ) यसरी नै हामी सुदृिदैनौ । आज राजनैतिक रूपमा गणतन्त्र सम्म आउदा कति राजा कति ब्यबस्था कति मन्त्री हेर्यौ । न व्यवहार परिवर्तन भयो न नेपाली हरु को आर्थिक स्थिति परिवर्तन भयो ।
@Syrus-King
@Syrus-King Жыл бұрын
Being in US, you’re taking so much risk to spit out facts. Huge respect and i appreciate it.
@greengrass6845
@greengrass6845 9 ай бұрын
He is on safe dide. He has used the reliable and governmental sources. There is nothjng to be feared.
@rickandelon9374
@rickandelon9374 Ай бұрын
1st ammendement. He can speak whatever he wants. Its not a dictatorship like China or India.
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Currently He is best Nepali content creator on international affairs and news.
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Жыл бұрын
त्येासबइहुनुमाहाम्रइचाेर रचाेरनिहरुकाेकामतहाेनि भत्तुवार भत्तुवइनिहरुलेगर्दायेसताेभाकाेहाे इसबइचाेर चाेरनिलाइखुकुरिले छप्काउनुपर्छअनिसबइठिकहुन्छ
@bibekjung7404
@bibekjung7404 Жыл бұрын
ऊं तत् सत् । अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@khawasbhim2279
@khawasbhim2279 Жыл бұрын
​@@HusHuskc-dz7tsaaaaaaaaaaaaa
@zenyoga8659
@zenyoga8659 Жыл бұрын
Agree:)
@KapilKunwar710
@KapilKunwar710 9 ай бұрын
In Depth history and The Nepali comments also
@sujankumal3400
@sujankumal3400 Жыл бұрын
खोज पत्रकरिता भनेको यो होनी। त्यो पनि अन्तराष्ट्रिय खोज पत्रकारिता । धन्यबाद टंक सर
@gunarajpokharel4705
@gunarajpokharel4705 Жыл бұрын
असली नेपाली नागरिकको भूमिका निर्वहन गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।🙏🙏
@purnachaulagain1742
@purnachaulagain1742 Жыл бұрын
दाजुले यति ricks लिएर यस्तो महत्त्वपूर्ण जानकारी मुलक कुरा नेपालि समाजमा ल्याउनु हुन्छ धेरै खुसी लाग्यो तर यति महत्त्वपूर्ण समचारको viws हेर्दा निकै दुख लाग्छ हामी र हाम्रो नेपाली समाज कता जादैछ ?? समाज नै पुरै बिक्रीत हुँदै गएको छ !! सबै हेरेर सेयर गरेर हरेक ब्यातिले जानकारी पाउन सबैले सहयोग गरौ !!
@loksundar6078
@loksundar6078 Жыл бұрын
Nepali samaj ta TikTok, FB tira gako chha ni
@555NPL
@555NPL Жыл бұрын
Risk
@damodarpaudel5693
@damodarpaudel5693 Жыл бұрын
सहयोगको नाममा खासगरी शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ पूर्तिका लागि कसरी नाटक मञ्चन गरिरहेका हुन्छन् भन्ने कुराको बोध यो भिडियो हेरेर छर्लङ्ग हुन्छ 🙏Thank you so much Tanka ji 🙏🙏
@homgurung807
@homgurung807 Жыл бұрын
शक्ति राष्ट्रहरुले सहयोगको नाममा सरकार परिवर्तन गराउने लगायत उनिहरुले आफ्नो स्वार्थमा देशनै तहसनहस बनाएको ईतिहास हेर्ने हो भने अमेरिका पहिलो नम्बरमा छ अफ्रिका दक्षिण अमेरिका मध्यपूर्व एसिया र दक्षिण एसियाका देशहरु सबै भन्दा पिडित हुन ती देशहरु २०-३० बर्ष भित्रमा सखाप भएकाहरु हुन इराक, लिविया, सिरिया र अफगानिस्तान हुन्। सोभियत संघको विघटन पछि पूर्वि युरोपमा युगोस्लाभीया छिन्न भिन्न गरि हाल रसीयालाई ताकेर युक्रेनमा हुदैगरेको लडाई हुन। नेपालमा डा. अरुण सुवेदी लगायत Mcc को वकालत गर्ने विज्ञ बर्गहरुसंग बहस गरेको हेर्न चहान्छु ! टंक जि लाई धेरै धन्यवाद❤
@sushikhanal9822
@sushikhanal9822 Жыл бұрын
नेपाल का मै हु भन्ने सबै पत्रकार को काम त तपाइँ एक्लै ले गर्नु भाछ।
@talimuddinmiya2563
@talimuddinmiya2563 Жыл бұрын
From 3k subscribers to 102k. I am happy for you the way people joining you.
@sandipw51
@sandipw51 Жыл бұрын
Same here
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 ай бұрын
नेपाल को सम्पुर्ण संचार माध्यम भन्दा विश्वसनीय पत्रकारिता गर्ने तपाईंलाइ धन्यवाद।
@ratanmalla1586
@ratanmalla1586 Жыл бұрын
अहिले सबै भन्दा बढि विस्वासिलो लाग्न थाल्यो दाजुको भिडियो🙏
@fourgaming8530
@fourgaming8530 Жыл бұрын
Shai ho sri jai nepal
@bishuofficial2954
@bishuofficial2954 Жыл бұрын
tanka sir is a great researcher .he made a video with hardwork .
@dhurbathapa6793
@dhurbathapa6793 Жыл бұрын
NGO/ INGO ले सामाजीक, संस्कृतिक र राजनीती मा कसरी माइक्रो म्यानेजमेन्ट गरीरहेका छ्न त्यो बारे चीरफार भयको भीडीयो हेर्ने मन छ सर ।
@Mr.Dhenga
@Mr.Dhenga Жыл бұрын
दाजु एकदमै सही कुरा गर्नु भो सोझा जनताले खोइ कैले बुझ्ने अनि भ्रस्ट नेतालाई कैले लखटने ??? यस्तै vedio ल्याउँदै गर्नु होला दाई। ❤❤
@ikigai79_one
@ikigai79_one Жыл бұрын
This is the power of open (somewhat) media. ❤ thanks to all parties who bring these information (responsibly) to the public.
@arjunsedhai1393
@arjunsedhai1393 Жыл бұрын
येस्तो हुनुपर्छ खोजमुलक समाचार भनेको सलाम छ तपाईंलाई सत्यतथ्य वैदेशिक ऋण र अनुदानको बारेमा सबै सामु छर्लङ्ग पारिदिनु भएको मा
@theeasycreativetips8523
@theeasycreativetips8523 Жыл бұрын
१२ भाइ मिडिया भन्दा बिश्वाशिलो , भरपर्दो र तथ्यपरक KZbin channel 🙏🙏🇳🇵🇳🇵🇳🇵thank u tanka daai 🙏🙏🙏
@USAjaynepal
@USAjaynepal Жыл бұрын
Thank u Tanka ji for your valuable contribution.
@lilamanGhatane
@lilamanGhatane 6 ай бұрын
तपाई को खोजमुलक बिबेक सत्य तय्ह मा च्यतना मुलक | u. S मा बसेर नेपाल प्रति को आस्य को सतपात्र पहिलो हुनुहुन्छ भाई 🙏🙏🙏
@bikramrai9468
@bikramrai9468 Жыл бұрын
धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि तपाइका यस्ता भिडइयोहरुले निरन्तरता पाइरहोस।
@dineshbasnet5208
@dineshbasnet5208 Жыл бұрын
You are 100% right Dai , no doubt These international organisation are the key players of conflicting or dividing societies harmony, peace and promoting extremism in regional communities
@HeroKhan-wo4mv
@HeroKhan-wo4mv Жыл бұрын
Tanka dahal is a gem of nepal
@MrPema420
@MrPema420 Жыл бұрын
सज्जन बाउनहरुले देशका लागि , हाम्रा स्वतन्त्रका प्रान को बलिदान दियेर गये . चोर बाउनहरुले देश कसरि सत्त्यानश गर्दै छन भन्ने कुरो को ज्वलन्त उदाहरन त्यो पनि प्रमान सहित . सधैब आभारि दाजु
@gopalraut1413
@gopalraut1413 7 ай бұрын
धन्यवाद टङ्क सर सबै नेपालीको आँखा खुलाईदिनु
@rakeshrai1182
@rakeshrai1182 Жыл бұрын
ज होस दाज़ु को research चै मन्नु परछ ।keep up brother.
@MrSudip79
@MrSudip79 Жыл бұрын
पवित्र पत्रकारिता👏
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 ай бұрын
जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी ! स्यावास ! जय आमा नेपाळ🙏🇳🇵🇳🇵🇳🇵
@nepalisvlg2138
@nepalisvlg2138 Жыл бұрын
Very Good analysis ❤
@rameshrai7844
@rameshrai7844 7 ай бұрын
पैसा हो , सितैमा कसैले दिदैन। नेपाल मा नेताले देश लुटेको पैसात देश लाइ फिर्ता दिदैन।
@SubashAdhikari-c4x
@SubashAdhikari-c4x 7 ай бұрын
वास्तविक कुरा खोजमुलक कुरा जानकारी हरु दिनुहुन्छ धेरै धेरै धन्यवाद अनि आगामी भिडियो को लागि शुभ कामना टंक सर😊❤
@mdbrokhadka4031
@mdbrokhadka4031 Жыл бұрын
देशद्रोहि नेताहरुको लागी
@visionnext100years5
@visionnext100years5 Жыл бұрын
जानकारी मूलक यो भिडियो एकदम सहि छ त्यसैले हामीले अरूको भर पर्ने हैन् आफैं आफ्नो देश बनाउनु पर्छ । MCC नेपालको लागि गलपासो बन्ने पक्का छ। यसरी आउने पैसा उनिहरूले नै खर्च गर्छन भन्ने कुरा सत्य हो।
@okOk-sm7mq
@okOk-sm7mq Ай бұрын
धन्यवाद टंकसर मुरी मुरी धन्यवाद नेपाली जनताकाेआखा खाली दिनु भएकाेमा तर याे भिडियो सांसद भवन र गगन थापाकाे पेचमा हाली दिजहुन अनुराेध गदछु 🎉
@niulshrestha8446
@niulshrestha8446 Жыл бұрын
नेपाली देशमारा नेताहरुको कान भित्र यो कुरा छिरोस ? नेपालका शुभचिन्तक जनता सजक हुनुपर्छ ?
@devirijal7227
@devirijal7227 3 ай бұрын
धन्यवाद खोज अनुसन्धानको लागि हजुरले सबैको आँखा खोलिदिने प्रयास गर्नभएको छ
@punamshrestha4571
@punamshrestha4571 Жыл бұрын
यस्तै खोज मूलक जानकारी हरू लियर आउदै गर्नु होला , धन्यबाद
@dhrubarai
@dhrubarai Жыл бұрын
कुनै देशले बिना शर्त र स्वार्थ सहयाेग गर्ला भनी साेच्नु मुर्खता हाे र पश्चाताप बाहेक यसले अरू केही दिने वाला छैन ।
@zorzscorpion178
@zorzscorpion178 Жыл бұрын
पहिले Geopolitical affairs को लागि हिन्दी च्यानलको भर पर्नु पर्थ्यो। धन्यवाद छ तपाइलाई, हजुर को भिडियो ले नेपालमा हुने जियो पोलिटिक्स हरु थाहा पाउन पाउँदै छु।
@sulingsamba933
@sulingsamba933 Жыл бұрын
र नेपाल धुलो पिठो पनि हुन्छ , काठाहरुले के के गर्दैछ ? अमेरिका र धोतीको चाख धुनु नै ठिक्क छ ,,
@nabinniraula5692
@nabinniraula5692 Жыл бұрын
धन्यवाद हजुरलाई मुरि मुरि आँखा खोलिदिनु भयेकोमा
@bhattarai1953
@bhattarai1953 4 ай бұрын
धेरै धेरै राम्रो बिश्लेषण । यस्तो बिश्लेषण निरन्तर आईरहोस । धन्यबाद टंक दाहालजी !
@Reason_Gtm
@Reason_Gtm Жыл бұрын
यो विश्लेषण को लागि यहाँलाई सलाम छ। साम्राज्यवादी लुटेराहरुले गरिब र बिपन्न देशलाई गरिरहेको यस्तो लुट्पाटको जानकारी आम जनतालाई छैन। सबै जनताले यस्ता कुरामा जानकारी र चासो राख्नु पर्छ। 🙏🙏✊✊
@its.me.rajkumar
@its.me.rajkumar 4 ай бұрын
तपाईंले अत्यन्तै risky कुरा हामिलाई सुम्पिनु हुन्छ , आफ्नो सुरक्षाको ख्याल गर्नुहोस् सर❤
@tejgurung421
@tejgurung421 Жыл бұрын
तपाईको देशभक्तिको कदममा कुनै शंका छैन | नेपाल भित्र पसेर नागो नाच नाच्ने सबै स्वार्थीहरुलाई नंग्याएर जनतालाई सचेत गराएकोमा मुरीमुरी धन्यवाद | तपाई जस्तो विवेकशील र निडर नेताको नेपाललाई खाँचो छ |
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
धेरै धेरै धन्यवाद टंक दाई 🙏✌️✌️✌️ आँखा खाेली दिनु भएकाेमा
@uttamchhetri1592
@uttamchhetri1592 3 ай бұрын
धन्नेबाद टंक सर जानकारी को लागी। बिदेसी शक्ति ले आफ्नो हित का निम्ती खडा गरेका नेपाली राजनितिक खोल ओढेका दलाल को समुल नष्ट गर्न भोली का दिन मा तपाई को यो खोज मुलक पत्रिका को ठुलो योगदान रहने छ भन्ने हामलाई लाईरा छ।🙏
@XiomiPoco-nb6lp
@XiomiPoco-nb6lp Жыл бұрын
Gagane Bakhara Choralai yo video dekhaune bela vayo tesako mati sudharinx ki Aafulai vabi pm hu vanx America lai desh bechnu aati sake x😢
@krishnakunwar6200
@krishnakunwar6200 7 ай бұрын
खोजपत्रकारिताको लागि धन्यवाद ,दाता राष्ट्रहरुले दिने सहयोगले नेपालको बिकास किन भएन भन्ने तथ्य बाहिर ल्याइदिनु भएकोमा आभार ब्तक्त गर्दछु।
@undo2626
@undo2626 Жыл бұрын
•रास्पालाइ सन्चालन गर्ने अमेरिकी शक्ति •स्वर्णिम,सुमना मार्फत नेपाली सेना मास्ने खोज्ने अमेरिकी शक्ति •influencers किनेर बालेन बदनाम गराउने र वैकल्पिक राजनिति रविको कम्पनि लाइ बुजाउने अमेरिकी शक्ति।। कुन मिडिया बोल्छ यस बारे?
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
तपाईको मेहनतका लागी धन्यवाद
@lobpenlongsal5285
@lobpenlongsal5285 6 ай бұрын
अति नै महत्त्वपूर्ण जानकारीका निमित्त धन्यवाद सर!
@sushil7567
@sushil7567 8 ай бұрын
❤❤हजुरलाई सलामछ है समाचारदाता गुड जय युबालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@rajkumarshresthashri2438
@rajkumarshresthashri2438 6 ай бұрын
धन्यवाद टंक जी खोजीखोजी समाचार प्रस्तुतिमा ❤ आशावादी छु यस्तै समाचारले मेरुदण्डको काम गरिएकोमा 🙏💐
@wangfeygaming1544
@wangfeygaming1544 Жыл бұрын
Wow sir you are the analaisis of nepal you raise in the future😍😍 keep going
@karmarangdol8174
@karmarangdol8174 Жыл бұрын
धन्यवाद दाजु, तपाईको जानकारी को लागी र हामीलाई वास्तविकता देखाउनु भयो।
@subaslama4363
@subaslama4363 Жыл бұрын
एउटै भिडियो बाट धेरै कुरा अाटाउनन् सक्ने तथ्यपरक
@sudarshandhakal6854
@sudarshandhakal6854 Жыл бұрын
धेरै धेरै धन्यवाद सर,यी र यस्ता यस्ता कुराहरु को चिरफार गरेर नेपालि हरुलाइ सुसूचित गराइ दिरहनु भएको मा र निरन्तरता रहिरहन्छ भन्ने आसा पनि राख्छु👏🙏👍️
@sagarraut900
@sagarraut900 Жыл бұрын
नेपालका नेता हरुको मात्रै भ्रष्टाचारको अखडा होला नेपाल जस्तो लागेको थियो तपाइँ को यो भिडियो लेत स्पष्ट भयोकि अबत आफ्नै देशको कमजोर सासन र सत्ताको कारणले बिदेशिकोपनी भ्रष्टाचार र देसै समाप्त पार्ने खेलमैदान भयेछ नेपाल 😢😢😢
@natureloversrmg4256
@natureloversrmg4256 7 ай бұрын
हामी जनताको घैटोमा घाम कहिले लाग्ला ? सायद हामी चाहिने भन्दा बढी जान्ने भएर हो कि , हामी दल अनि जनताहरू कसै न कसैको झोले भईएछ क्यारे ,कुरो छर्लंग हुदापनि तैचुप मैचुप। नेपाल र नेपालीको अभिसाफ दुई ढुंगा बिचको तरूल अनि अकर्मण्यता नेता गण । सलाम छ टंक सर ।
@DeviBhandari-f7m
@DeviBhandari-f7m 7 ай бұрын
मुरि मुरि धन्यवाद छ।पत्र कारित त यस्तोपो हुनु पर्दछ टंक भाइको जय होस्।
@prembhatt4276
@prembhatt4276 7 ай бұрын
Wow!what a research content...salute to you Tank sir..keep continuing, we always support you..thank you so much..👏
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Жыл бұрын
धन्यबाद सर जानकारीको लागी ❤
@Shiwai3725
@Shiwai3725 Жыл бұрын
भने पछि mcc को घोर बिरोध गर्नु पर्दो रहेछ भिडियो आउनलाई ढिला भयो कि
@pradipbasnet6575
@pradipbasnet6575 Жыл бұрын
Your efforts to deliver the news and the way you dive into the news is so amazing. Hats off to you and your hard work Sir❤️
@madhavbista7012
@madhavbista7012 2 ай бұрын
पत्रकार ज्यू तपाईअब्बल दर्जा को पत्रकार हुनु हुदो रहेछ आम नेपाली जनता लाई उपयुक्त समयमा सबै को आँखा खोलीदिने काम गर्नु भयो धन्नेबाद हजूरलाई l
@TaraTamang-z9d
@TaraTamang-z9d Жыл бұрын
बास्तबिक कुराहरू बुझाउनु भएको मा धन्यवाद छ शर लाई।
@devineworld
@devineworld Жыл бұрын
It's used mainly on Religion campaigns of so called donors not the end user. Nepal must not accept this kind of foreign aid and INGOs.
@nabinnabin2212
@nabinnabin2212 Жыл бұрын
100%Right analysis and good information.
@wide9667
@wide9667 Жыл бұрын
भुकम्प पिडितलाई विदेशीले दिएको त्रिपाल त नेता, कर्मचारी ले सबै आफैं लगेका थिए, अनि बिदेशीले दिएको पैसा पाए भनि चोर नेता कर्मचारीले बाँकी राख्छन् ,त्यै भएर दिदैनन
@Banshi-x6o
@Banshi-x6o Жыл бұрын
Thanks your very sensitive information . And if possible try how our politicians and press are getting the money from USA.
@thaparamesh4478
@thaparamesh4478 7 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@skrajbahak4479
@skrajbahak4479 Жыл бұрын
धेरै राम्रो जानकारी ,शर🙏
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 10 ай бұрын
सर तपाइको को साहास को सम्मान हर्छु र तपाइको यो कदम लाई पुर्न सहमत मेरो र तपाईं को पर्सनल सुरक्षा को जिम्मा म लिन्छु नेपाल को लागि ! तपाले सबै भ्रष्टाचारी को पर्दा फास गर्नुस !
@keshabmaharjan7797
@keshabmaharjan7797 Жыл бұрын
Big fan , good job
@aaradhyapoudel3442
@aaradhyapoudel3442 Жыл бұрын
यसरी तथ्याङ्क सहित प्रस्तुत गर्नुभएकोमा धन्यवाद। मिहनत र खर्च कसरी संभब हुन्छ 😮
@nepaleserescuers
@nepaleserescuers Жыл бұрын
Great work, appreciate 💯
@khimmagar6094
@khimmagar6094 Жыл бұрын
शिक्षा स्वास्थ्य रोजगारी को वेवास्था गरी नेताहरुले किन अरबौं पैसा भ्युटावर बनाउनमा प्राथमिकता दिएको होला ? यसको पनि भिडियो बनाएर चिरफार गर्नु होला।
@bharatbisht4183
@bharatbisht4183 Жыл бұрын
Great
@mohankunwar-c5o
@mohankunwar-c5o Жыл бұрын
#नमन खोजमुलक पत्रकारिता को लागि!🙏🙏
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 7 ай бұрын
यो सूचना प्रवाह गर्नू भएकोमा भाइ लाइ मूरि मूरि धन्यवाद तथा शुभकामना छ ।।
@zorzscorpion178
@zorzscorpion178 Жыл бұрын
हजुरको साहसलाई सलाम छ।
@tarakyonjan9645
@tarakyonjan9645 2 ай бұрын
एउटा माहाँन पुरुषको परिचय दिनुभयो छ सर यो यथार्ताकुरा सबैसचेत नेपाली दाजुभाईले बुज्नेप्रयस गर्नुस जय खोजपत्रिक जयनेपाल
@yubarajrai980
@yubarajrai980 Жыл бұрын
राम्रो जानकारीको लागि 🙏
@gangathing1755
@gangathing1755 7 ай бұрын
ज्यादै नै महत्वपुर्ण जानकारी दिनुहुन्छ तपाइँ ले धन्यबाद ।
@nirajbhandari3851
@nirajbhandari3851 Жыл бұрын
Nepal no1. Journalist
@sushil7567
@sushil7567 8 ай бұрын
❤❤जय नेपाल आमालाई राजालाई साथ छ जय पशुपतिनाथ मुक्तिनाथ सामान्तीदेसको बीनासहो ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ
@premblown2876
@premblown2876 Жыл бұрын
Each video informative, content with truth as always ❤
@TechTanka
@TechTanka Жыл бұрын
I appreciate that
@ubthapa4608
@ubthapa4608 Ай бұрын
छर्लङ्ग बुझियो तपाईंको भिडियो र सुक्ष्म एनलाईसले। धन्यवाद
@MrPema420
@MrPema420 Жыл бұрын
चोर बाउनहरुले देश कसरि सत्त्यानश गर्दै छन भन्ने कुरो को ज्वलन्त उदाहरन त्यो पनि प्रमान सहित . सधैब आभारि दाजु 🙏🙏🙏🙏🙏🙏
@Detective-620
@Detective-620 Жыл бұрын
Muji lendup dorje jasto hunuparne ho savye vayera bol jatjatiko hinsa nagar
@Babadonbro
@Babadonbro Жыл бұрын
Ma pani Baun Ho … garna ta aatinai gareko xa k garna ta chor baun haru Le chai … jan jaati ko dristikon bata herda kheri ….
@sarojneupane3634
@sarojneupane3634 Жыл бұрын
Lyarkyal lama, karjen lama, prakash man singh, subash nembang, narayankaji shrestha, lagayat tanna janajati xan netritwo taha ma tinle chahi tanna bikash garya xan hola hoina ??? Bahun lai gali hoina baru netrito liyera pani kam nagarni lai gali gar na hoina bhane timiharu ko dimag nai guuu ho vanna milxa?? Jpt analysis hoina tyo thau ma pugepaxi bahun matra hoina sabai thari sabai jati kukurle jasari ryal chuhauxan bhanne pramanit bhaisakesi kina bahun mati matra gali galoch xetri , newar, janajati lai kina gali nagarne?? Aru ta aru tei janajati bhanauda sudan kirati le marwadi lai pashupati bata ta lakhetna sakenan thula kura vukera hunxa yeuta jatilai gali garnu vanda netritwo taha ma vayeka harek jatjati ka vrastalai lakhetera vuka ani manxu hoina bhane yeuta jati ra yeuta tharile matra yo saab ko dosh thoparnu bhanya dimag ma kira parya xa tesle sochna xodi sakyo vanne bujhe hunxa dhanyabaad
@sarojneupane3634
@sarojneupane3634 Жыл бұрын
Arko kura ye analyst pani bahun nai hun 😂😂😂
@Blackmamba21289
@Blackmamba21289 Жыл бұрын
जात लाई गालि गर्नु हुदैन तेस्तै भन्ने हो भने सून काण्ड भूतानी काण्ड मा सबै जात जाति मुछेको छ अनि नेपाल को धर्म परिवर्तन गराउने काम मा बिस्तारै नेपाल सिद्धाउन जन जाति कै नेता हरु लागेका छन् त्यो झनै खतर नाक छ मित्र😊
@siddharthashakya7122
@siddharthashakya7122 Ай бұрын
आएको सहयोग सबै अमेरिकी सहयोग संस्थाका कर्मचारीले नै लैजान्छ
@dineshmalla3651
@dineshmalla3651 Жыл бұрын
As long as the governments of countries are not transparent, responsible and honest , only aids and loans will not make any difference in development. This is my conclusion after working in Haiti and MCC funded project in Leostho. You also cannot generalise the use of AID in all countries. Some countries have made excellent use of the funds. Example of good use of funds is South Korea, Singapore and Japan.
@143chanks
@143chanks Жыл бұрын
True but s korea n Japan are totally under the influence of US. These countries do what they say.
@NepaliGuy-o1c
@NepaliGuy-o1c Жыл бұрын
tehi vanya paila ta Nepal government afai gatilo huna paryo. Ghar ko security tight xaina vane chor ta chiri halxa ni. Chor ko ta kaam nai chori garnu ho. Tara afu careful vayo vane chor le chorna sakdaina.
@anuragjoshi47
@anuragjoshi47 Жыл бұрын
नेपालीको GDP $40B जति छ, अमेरिकनहरुले कुकुर बिरालोको स्याहारमा $130B खर्च गर्छन्, मागेर हुन्छ? नेपालीले आश गर्न छोडौं है, मागेर देश बन्दैन,भागेर देश बन्दैन। अरुको लोभ गर्ने अनि यो मैले पाइन त्यो पाईन भनेर हुन्छ? Beggars can't be choosers hai Dhakal Jiu.
@bhaktakumari9426
@bhaktakumari9426 Жыл бұрын
Great 👍 thank you so much for your valuable information. I appreciate your time and God bless you Sir 🙏
@ritarai3610
@ritarai3610 Жыл бұрын
Bhai Tanka,Hajurlai hami kun kisimle Dhanyabad dewn ? Sarai mahatawpurna ,Saral vassa sailima hami duniya VRI chariyer baseka Nepalihrulai Nepal Deshko nimti yessri Samachar khojer dinu hunxa,Jun karya ati kathin xa ,Wastawma Yo samacharle Nepali hruko aankha kholinu parnexa.jag Nepalihru jag,natra paxi gaalama har rakher dhuru dhuru runu parla.Belama Hossma aawnu hai.American hru maha jaali ,dhurtt hunxan.Nepalma American hrulai dirgha kalin basna nai dinu hunna.We love Nepal .❤🎉❤
@me2000
@me2000 Жыл бұрын
No word to appreciate you bro 🙏🙏
@deepakkhatiwada3834
@deepakkhatiwada3834 Ай бұрын
महान व्यक्तिकाे महान खाेज, स्यालुट छ, हजुरलाइ । टंक सर, धन्यवाद हजुरलाइ ।
@goldenbakerykawasoti1524
@goldenbakerykawasoti1524 Жыл бұрын
Getting best and truth knowledge.!❤
@Julan84
@Julan84 Ай бұрын
बिदेशि सहयोग आउने भयो भने नेतालाइ गालि गर्न थल्थिए नेपाली जन्ता ! खास कुरा त यो पो रैछ! धन्यवाद!
@avishekpandey4477
@avishekpandey4477 9 ай бұрын
सुन र लागू औषध तस्करमै यु एस एडको लगानी हुन्छभन्न सहजै सकिन्छ।युएसएड लगाएतका अन्त्य सहयोग चाहिदैनभन्नसक्नु नेपाल र नेपालिहरुको परम र नरमनिती हुनु नितान्त आवश्यकछ।व्यापारी युएसएडको डटेर सामना गरौ।
@chandrakumarchandrakumar2133
@chandrakumarchandrakumar2133 7 ай бұрын
थाहा नभएको तथा भित्र लुकेको कुराहरुलाई आम नेपाली दर्शक माझ ल्याउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ।
@denny9857
@denny9857 Жыл бұрын
देश आफै बनाउने हो कोहि बिदेशी आएर बनाउदैन र यस्ता देश द्रोही प्रस्तावहरु बहिस्कार गरौ
@SamratNapit
@SamratNapit Жыл бұрын
Harek nepali ko ghar ghar pugnu parne video ho yo. God bless nepal abata
Who sends the remittance and who uses it? Truth and lies busted...
11:16
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 4,6 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 11 МЛН
Nepal is rich in Uranium - who is behind it?
10:07
Tech Tanka
Рет қаралды 379 М.
How King Birendra saved Nepal from becoming Sikkim?
11:42
Tech Tanka
Рет қаралды 199 М.
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 4,6 МЛН