राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri

  Рет қаралды 81,266

Tikaram Yatri

Tikaram Yatri

Жыл бұрын

Guest: Mahabir Pun
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri # MahabirPun

Пікірлер: 113
@jeetmangurung4823
@jeetmangurung4823 Жыл бұрын
महाबिर पुन लाई सरकारले मात्रै हाेईन प्रतेक नेपालीहरु जाे सँग अर्थिक हैसियत छ वहाँहरुले पनि दान दिनुपर्छ 🙏मन्दिर बनाऐर हुदैन नेपालमा यस्ता आविस्कारकेन्द्रमा रिचर्स काे लागि सरसमानहरु दिनुपर्छ र रकम दिऐर साथसहयाेग गर्नुपर्छ 🙏
@gurungresham469
@gurungresham469 Жыл бұрын
हिजो सम्म प्राईभेट टिभी च्यानलहरुको ईसारामा चल्नु पर्ने यात्री आज बल्ल स्वच्छन्त आकासमा चरी सरी उड्दै छ यस्तै आवाज बिहिनहरुको आवाज उठाउदै जानुस हामीहरुको तपाईलाई सधै साथ रहने छ।
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Жыл бұрын
❤❤❤
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Жыл бұрын
❤❤❤
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Жыл бұрын
येस्तै येस्तै नेपालमा दबिएका आवाज र देशको गौरव बिषय बस्तु लिएर आउनु होस BEST OF LUCK ❤❤❤
@kamalghimire338
@kamalghimire338 Жыл бұрын
अाज जिज्ञासा पूरा भयो !! thank you yatri sir. बिश्वले चिनेको तर नेपालीका कथित नितिनिर्माता हरूले नचिनेको पुन सर लाई मिल्ने भए मेरो जिन्दगीको अाधा अायु थप्ने मन छ, म जिउनु भन्दा पुन सर अझै १०० बर्ष बाचे देशका युवाहरू बिदेशीने थिएनन् र देशको काचुली फेरीथ्योकी ?? पुनसरको सोच, ज्ञान, बौद्धिक पन र सरल जिवनलाई सलाम छ ।🙏🙏🙏 ।। दिर्घायु जीवन को लागि र सफलता लाई धेरै धेरै शुभकामना ❤️❤️❤️🙏🙏🙏
@shyambabusah52
@shyambabusah52 Жыл бұрын
Appreciation to all.
@ramghimire5416
@ramghimire5416 Жыл бұрын
कस्तो होला भन्ने चासो थियो( राष्ट्रिय आबिस्कार केन्द्र )पूरा हुँदै छ ,धन्यवाद यात्री सरलाई !
@purnakumarshrestha4035
@purnakumarshrestha4035 Жыл бұрын
यात्री सर लाई धेरै धेरै धन्यवाद राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गराई दिनु भएकोमा। साथै राष्ट्रिय आविष्कार केन्द्र लाई उत्तरोत्तर प्रगतिको कामना।
@pabitrachauhan102
@pabitrachauhan102 Жыл бұрын
हजुर प्रती उच्च सम्मान छ टीकाराम सर 🙏🙏🙏
@gakulthapamagar8761
@gakulthapamagar8761 Жыл бұрын
लाइक गरेर हेर्न सुरु गरियो यात्री मिडिया बाट वास्तविक कुरो आम जनता माझ प्रस्तुत होस र आगमी दिन मा यात्री मिडिया हेरेर वा सुनेर आम जनता को धारणा प्रभावित होस भन्ने शुभकामना छ।
@bimalvlogs8416
@bimalvlogs8416 Жыл бұрын
Great 👍 Mahabir he is a legend of modern nepal
@binaymoktan8302
@binaymoktan8302 Жыл бұрын
१२ भाई छोडेर आउनु भएकोमा सम्मान स्वरुप subscribe गरेको छु❤🙏
@rajuachhami6888
@rajuachhami6888 14 күн бұрын
Ati atbhu ❤❤❤ Ajhy pragati ko kamana garda xu saby nepali daju bhai haru le sath dinu parx aafny pruduc lai prathamikta gadiye ajhy ramro hune xa
@pawanrai9280
@pawanrai9280 Жыл бұрын
जय होस डा. महावीर सरको🙏🙏
@samjhanakhadka8231
@samjhanakhadka8231 2 ай бұрын
Aate ko kura sabai pura hos
@purna3055
@purna3055 Жыл бұрын
❤ छिटै नेपालमा नया नया चिजहरू उत्पादन हुन्छ।
@bungnamraikiran883
@bungnamraikiran883 Жыл бұрын
यात्री सर को यो प्रस्तुतिले सबै नेपालीहरुमा राम्रो मेसेज बनोस कि हाम्रा सन्ततिले आबिस्कार गर्न सरल तरिकामा यो स्थान मिलोस र देश समृद्द बनोस
@surajbhandari291
@surajbhandari291 Жыл бұрын
निकै उपयोगी सामान भन्दै गरेको देखिए । खुसी लाग्यो । अझै प्रगति हुँदै जाओस् ।
@sandeshrana6573
@sandeshrana6573 3 ай бұрын
कस्तो राम्रो
@reshamkc6214
@reshamkc6214 Жыл бұрын
Thank you yatri sir 🙏 ❤
@uddhavtamang3750
@uddhavtamang3750 Жыл бұрын
नमस्कार बैज्ञानिक महाबिर पुन ज्यू ! हजुरको पनि डाक्टर सन्दूक रुईतको जिबनी कथा खोजी खोजी गाएब बनाउन खोजे झैं गर्लान् ! अन्तमा महाबिर पुन बैज्ञानीक होईनन् भन्न बेर छैन यी अपराधीहरुले !!! सावधानीसित अगाडी बढ्नुहोस्। धन्यबाद
@prakashthami9228
@prakashthami9228 10 ай бұрын
Sabai sath support garou , aafnai desh ma baneko samn prayog garou , aafnai matoma baneko saman chinoi , yestai pratibha bhako byakti haru jau sikoe , rajyale hernu parxa , Ani matra desh aghi badna sakxa 🎉🎉
@praveshbasnet1200
@praveshbasnet1200 Жыл бұрын
Very informative video, kudos to Mahabir Pun and his team! Just a small suggestion for Mahabir Pun, you have Pterygium in your eyes. Please get it checked by an Ophthalmologist, it is easy to treat.
@Sarumagar19
@Sarumagar19 Жыл бұрын
Sir waiting ❤❤❤❤❤❤
@krismathapa3901
@krismathapa3901 3 ай бұрын
❤❤❤thunk
@sandipsingh6439
@sandipsingh6439 6 ай бұрын
Khun din hamro mahabir pun lai pani jail halxah yo desh ley stay safe sir❤️
@ManishChaudhary-lw3vc
@ManishChaudhary-lw3vc 9 ай бұрын
Literally a hero for a youth like me !
@shushilthapa6796
@shushilthapa6796 Жыл бұрын
Great Dr. Mahabir
@jibanthapa2415
@jibanthapa2415 7 ай бұрын
Mahabir pun is great
@sushanttmg1736
@sushanttmg1736 Жыл бұрын
Yashto manchhe cha in xa deshma ani matra bikash hunxa jai maha bir pun❤❤❤
@bishnuthapamagar4396
@bishnuthapamagar4396 Жыл бұрын
यहाँ जतिपनि मेसिन बनेकाे छ। सबै ईलेक्ट्रिक माेटरबाट बन्ने गरेकाे पाईयाे। तेहि मेाटर बिदेशबाट खरिद गरि विभिन्न आविस्कारकाे साधन बनाउदा महङ्गाे पर्ने भयाे। सबै भन्दा पहिले माेटर बनाउने मेसिन बनाउनु पर्याे। याे बनाउन याे प्रविधि त्यस्ताे धेरै गाह्राे छैन हाेला।
@princenirmal1533
@princenirmal1533 2 ай бұрын
😮😮😮
@bheembahadur4402
@bheembahadur4402 3 ай бұрын
Yo Manche Nepal ko HERO ho ... Desh ko lagi. Yesari po hola ki desh. Yesto Manche lai chance diyo vane balla Nepal le Pani purai ASIA khainch hola yo Buddha ko tagada Soch ra Kam cha hai.Sabai le afno taraf bata chance deu hai, maile ta mane Buddha lai.Garekai desh lai.
@minrai6166
@minrai6166 Жыл бұрын
Dr. Mahabir Pun was good leader of National Innovation centre of Nepal.
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv 4 ай бұрын
तपाईले त्यहाँ गएर अवलोकन गर्नु भयो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुभयो यो ठिक छ तर यसका साथसाथै तपाईले सरकारमा जिम्मेवारी सम्हालेका नेतृत्वकर्ता भनौदाहरु लाई यस आविष्कार केन्द्रको विकास र विस्तारको लागि ध्यानाकर्षण हुने किसिमको उपयुक्त र अर्थपूर्ण समाधान को उपाय निकाल्ने तरिकाको जवाफदेहिता माग गर्दै प्रश्न सोधे अति नै राम्रो हुन्थ्यो
@harilamsal295
@harilamsal295 9 ай бұрын
ईन्डियाबात ल्याएको सामानबात किसानहरु धेरै थगिएका छन,त्यसैले कृषि सामाग्रीमा जोद दिनुपर्यो,जस्तै- combine mill,chaffcutter,mini tiller,plasti slated floor for goat,pig & chicken.pls.
@sushanttmg1736
@sushanttmg1736 Жыл бұрын
Wow aba bhane chai hamro deshma kehi hunxaki 🌹🌹🌹
@G-Series84
@G-Series84 Жыл бұрын
Tikaram Yatri jyu lai badhai🎉🎉
@ashishrai220
@ashishrai220 Жыл бұрын
GREAT PROGRAM
@g1rai497
@g1rai497 Жыл бұрын
O ho atti ramro
@bhimlimbu9113
@bhimlimbu9113 Жыл бұрын
Desh bikash ko mul adhardhut stamav abiskar kendra ❤
@bedshrestha1111
@bedshrestha1111 Жыл бұрын
शिक्षा आविष्कार उत्पादन अगाडि बढाऔ श्रम बेचेर अरुको सामान किनेर कुनै देश बिकास भएको छैन
@jaxrai7912
@jaxrai7912 Жыл бұрын
Epic line "aba koon chai le tyaha vhashan lekhyo holan ta"!
@kapilbhandari9196
@kapilbhandari9196 Жыл бұрын
Oh!great interview 😮😮❤❤
@dawasherpa4314
@dawasherpa4314 Жыл бұрын
Good job
@dharmarajkafle4933
@dharmarajkafle4933 5 ай бұрын
baasko sinka banaune mechine lai kati parchha hajur?
@Cazy_10
@Cazy_10 Жыл бұрын
❤❤❤
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 Жыл бұрын
Great job
@rabindralama2012
@rabindralama2012 Жыл бұрын
Wow great scientist our nepal🙏🙏
@Rocky-gt8bn
@Rocky-gt8bn Жыл бұрын
Yi sab machines haru mass production ma janu paryo
@hanglimbu1272
@hanglimbu1272 Жыл бұрын
mahabir suwacha desh bakhti hun salute sir
@dipeshshrestha8990
@dipeshshrestha8990 Жыл бұрын
Love frm Dhulikhel kavre la♥️♥️♥️♥️♥️♥️🙏
@prabinkumargurung179
@prabinkumargurung179 Жыл бұрын
Great 🙏🏻
@dawasherpa4314
@dawasherpa4314 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@thapachandra9769
@thapachandra9769 Жыл бұрын
Wow very great
@Jyapu208
@Jyapu208 Жыл бұрын
thank you
@IPSHU2021
@IPSHU2021 Жыл бұрын
Great. But I wonder what will be it's status after Mahabir pun sir.
@nirojrai5268
@nirojrai5268 Жыл бұрын
Yatri jeu,yesta,des ka gahana haru sanga ka valakusari sadhai herna pau,sunna pau,yatra niranter aghi badhi rahos, jai Nepal.
@kblife1260
@kblife1260 Жыл бұрын
Good ramro kam mahabur pun ji❤❤❤❤❤❤❤
@Nevermind73-w6p
@Nevermind73-w6p Жыл бұрын
भुक्काहरु😂😂😂.... माहाविर सरले पनि हसाउनु भयो ।
@pankajmagar3892
@pankajmagar3892 Жыл бұрын
१ सेकेन्ड पनि हेर्न छोडिएन..धन्यवाद यात्री मिडिया 👍️😐️
@prajalrai5
@prajalrai5 Жыл бұрын
Super ❤
@DDRThapper31-ys8ji
@DDRThapper31-ys8ji Жыл бұрын
Mahavir sir is very straight fwd talking Bhukka haru..in a good way😂❤
@atinyshineforever9252
@atinyshineforever9252 Жыл бұрын
I thought he would say including me Btw bhukka vanya k ho 😂
@bishnugm9974
@bishnugm9974 Жыл бұрын
Dami
@radhe610
@radhe610 Жыл бұрын
👏
@kavinlimbu8952
@kavinlimbu8952 Жыл бұрын
फ्रि इनरजी जेनेरेटर बनाउन सम्भव छत महाविर सर
@sangitkarki9573
@sangitkarki9573 Жыл бұрын
Tika sir parti mero izzat xa
@TimbaSirak
@TimbaSirak Жыл бұрын
❤❤👍👍👍❤❤
@abishektimsina1485
@abishektimsina1485 Жыл бұрын
👍👍
@ramraya3060
@ramraya3060 Жыл бұрын
Dhan jharne machine Lai chai Kati mulya parcha hola thaha hunele jankari garaunus ta!
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Жыл бұрын
Kati sojo❤❤❤
@bharatlal6228
@bharatlal6228 Жыл бұрын
हाम्रो देश को मिडिया अहिले ठिक छ कुना काप्चा को खबर देखाउछ
@pushpalal4693
@pushpalal4693 Жыл бұрын
make in Nepal देश मा बनेको सामान खोजी खोजी👈️ प्रयोग गर्ने बानी बसाल्नु 🙏
@sumitrayonjon2082
@sumitrayonjon2082 Жыл бұрын
देशभक्त हरू देश निर्माण मा लागेर मात्रै देश बनिन्छ।नेता त खफ गर्ने ,मिलेर खाने मात्रै हो ।
@LekhrajKhadka-is1zn
@LekhrajKhadka-is1zn 7 ай бұрын
यस केंद्रमा वेकरि ओभन वन्छ कि वन्दैन होला।
@dalbahadurb.k.-cy9fk
@dalbahadurb.k.-cy9fk Жыл бұрын
एउटा बिद्युतीय चुलो बनाईदिनु पर्यो हजुर।
@laxmisunar3676
@laxmisunar3676 Жыл бұрын
Aba teknologi lai yakdam agadi badhaunu parxa ani matra Nepal agadi badhaxa aba parmadu bam pani banaunu pariyo hjr jaya geartar Nepal 🇳🇵🇳🇵🙏🙏
@deepakchand250
@deepakchand250 Жыл бұрын
धान रोप्ने मशिन लाई कति पर्छ।
@m-m7540
@m-m7540 Жыл бұрын
Electric chulo banaunu paryo sir.
@shivamainali812
@shivamainali812 Жыл бұрын
Khat bari khanna advance mechine Pani banaunu paroo.
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Жыл бұрын
great job
@legend_boy_1_2_35
@legend_boy_1_2_35 Жыл бұрын
Khursaanl sukaune machine pani banaunoos sir
@leoarmoon357
@leoarmoon357 Жыл бұрын
हाम्रो अडर अनुसार मेसिन बन्छ?
@lalbahadurrai6630
@lalbahadurrai6630 Жыл бұрын
rastriya surakxya ko lagi kei abiskar garnu paryo hajur
@nirvicbasnyat
@nirvicbasnyat Жыл бұрын
Aliley ko latest technology ko machine 1 piece kinera tesko technology herera utpadan garda ramro hola
@dhondupa5407
@dhondupa5407 Жыл бұрын
ज्ञान नहुनेहरुले यस्तो गर्छ्न तर ज्ञान धेरै भएको शाह राना अहिलेको चोर डाका ओली प्रचण्ड शेरे ज्ञानेन्द्रहरुको शासनले देश कस्तो बनाए।
@sonugharti9367
@sonugharti9367 Жыл бұрын
प्रत्येक सामाग्री मा made in Nepal lekhnu pareo Sir
@user-th1xy1zy7p
@user-th1xy1zy7p 9 ай бұрын
Location plz
@razeenhang6831
@razeenhang6831 Жыл бұрын
company kholnu paryo sir thulo ani sabai rojgar dilaunu paryo sarkarko pani dhyan janu paryo
@leoarmoon357
@leoarmoon357 Жыл бұрын
दुना टपरी बनाउने मेसिन बनाउन परो
@burnhammajhi9659
@burnhammajhi9659 Жыл бұрын
Bajar MA marketing garnuparyo ramro sang
@lifeline213
@lifeline213 Жыл бұрын
maile pani subscribe gare hai....aaja dekhi.... 12 vai xodera aaunu vayekoma...
@switch69662
@switch69662 Жыл бұрын
Parichyan matraii ho garneyy hune kaii haien😂😂
@sumanthapafingerstyle3797
@sumanthapafingerstyle3797 Жыл бұрын
mero sujab demo pani dinu paryo milni ra vyauni machine ko
@rumbababu8629
@rumbababu8629 Жыл бұрын
धान रोप्ने मेसिन , दात कोट्याउने मसिन, माछाको कत्ला छिल्क्याउने मसिन यी सबै बिदेशीबाट copy गरे हुन्छ यी मसिन धेरै पहिल्यै बनिसकेका हुन नाम आबिस्कार केन्द्र तर सबै जस्तो copy केन्द्र भयो केही नया दुनियामा नबनेको कुरामा अनुसन्धान गर्नु पर्यो
@harkapun9874
@harkapun9874 Жыл бұрын
Plastic ko soft dat kotyaune banaunu hola bas bata baneko powal thulo hudo rahixa
@videoseries4119
@videoseries4119 Жыл бұрын
पानीबाट हाइड्रोजन बनाउने मेशिन बनाउन परो
@madansubedi4817
@madansubedi4817 Жыл бұрын
11:12 😂😂
@SK-nn5kx
@SK-nn5kx Жыл бұрын
अस्तो अविस्कार मिसिन त हाम्रो साइल काकाले बनाउछ यो भन्दा राम्रो 😂😂
@utshavbhattarai6529
@utshavbhattarai6529 Жыл бұрын
tapai lai thahaxa ahile tapaile chalai raheko machine technology sab, siyo dhago batww niskiyeko thyoo. Siyo banayesi luga silaune machine tespaxi aaru sab banna thalyo, sano batw bikash huni ho thulo bata haina
@hiraratnaawale8893
@hiraratnaawale8893 Жыл бұрын
Hajur ko ca ca lai aavishkar kendra ma samparka garaunus na ta.Tanta safa.
@dipeshsanwa3706
@dipeshsanwa3706 Жыл бұрын
Aba cheto fiter zed banayera Indianharulai dhkhunu parxa
@shankarmahat508
@shankarmahat508 Жыл бұрын
कवाडी खाना 😂😂😂😂😂
@kabinthakuri2981
@kabinthakuri2981 Жыл бұрын
Ali hathatiyar fighter plane bomb hru pni banauniprne thiyo sarkarle sayig grdiye 😅😅
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 28 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
Mundre ko comedy club 67 Mahabir Pun the magsaysay winner by Aama Agnikumari Media
42:11
Why Mahabir Pun is selling the book?
20:35
Basobas Guyz
Рет қаралды 606
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 28 МЛН