दिदि बहिनीले सबैलाई रुवाए, कहाँ जाँदै छन त टिका ? Tika Sanu Vs Durga Sunar | Sangeetmala Live Dohori

  Рет қаралды 598,953

Tika Sanu Official

Tika Sanu Official

Күн бұрын

#sangeetmala
#tika_sanu
#durgasunar
Special Thanks
Prime TV HD
__________________________________________________
Original Song:
Aama Binako Teej
♬ Vocal:-
Tika Sanu
Aasma Banjade
♬ Lyrics:-
Tika Sanu
♬ Music:-
Jhalak Sangeetam
=======================================
Live Dohori Singer
★Tika Sanu
★ Durga Sunar
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum Oli Birahi
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2023,
KZbin:
/ tikasanu
Facebook: / tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 498
@ambikalc4804
@ambikalc4804 Жыл бұрын
कति मार्मिक गितहाे हाम्रा दाङका चेलिहरुकाे रुदारुदै गितै सिद्धियाे याेगितलाई सबैले मायाँ गरिदिनुहाेला
@radhakhanal647
@radhakhanal647 Жыл бұрын
धेरै रोए म पनिl😭😭😭😭 अति मार्मिक गीत टिका दिजू 🙏🏻🙏🏻 सफल्ताको शुभकामना 🙏🏻 जब चाडवाड आउँछ नि त्यतिबेला म धेरै रुन्छु 😭😭😭😭
@durgabk7012
@durgabk7012 Жыл бұрын
कती राम्रो लायो गित धेरै रोय यो गित हेरेर टिका बैनी हाम्रो पनि दाजु भाइ छैन चार बहीनी हो र मेरो माईली बैनी त हजुर को गित भनेसी पागल नै हुन्छे हाम्रो जस्तै दीदी बहीनी छन् भन्छे गित राम्रो छ धेरै धेरै शुभकामना
@krishnakima6910
@krishnakima6910 Жыл бұрын
सायद याे दिदी बहिनी काे पीडा दाय गित सुनेर म त रूय सायद हजुर हरू पनि रूनु भयहाेला ❤❤❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 Жыл бұрын
नरुं भने पनि सबलाई रुनै पर्ने बनायो आंसु नझारौं भनेको आंसु झनआयो घुम्दै तिज आइपुग्यो •••••।
@lakshmankunwar
@lakshmankunwar Жыл бұрын
😊by c c c.f. ft by😊v 6 cu
@sarswatisunar2850
@sarswatisunar2850 Жыл бұрын
Sarai garo vyo man samaln dherai roye yo git sunera
@sktmgamer2836
@sktmgamer2836 Жыл бұрын
🎉
@dillipun2508
@dillipun2508 Жыл бұрын
कति मार्मिक तीज गीत!!अनि साइँली बहिनी दुर्गा पनि शब्द संयोजन वाउ पुरै परिवार नाई सांगीतिक!! भावुक बन्दै परदेशी भूमिबाट सुन्दै हेर्दै छु सबैमा मिठो सम्झना है चेलीहरु।।
@DeepRam-nw7fl
@DeepRam-nw7fl 3 ай бұрын
Q😊😊😊
@bishnubk828
@bishnubk828 Жыл бұрын
साहिली बहिनी को पहिलो टुक्का ले मन छोयो अनि टीका बहिनी कहाँ जान लागेको होर
@parwtikhatri3370
@parwtikhatri3370 Жыл бұрын
तेत्ति रुन्जेल किन बिदेश जानू पर्यो, यता पनि राम्रै चलेको छ त,
@BikramGahatrajOfficial
@BikramGahatrajOfficial Жыл бұрын
कति रुवाउने गीत 😢😢सारै मन छोयो😢
@Samy_Arts
@Samy_Arts Жыл бұрын
कति रुवाउने 😢😢गाीत सारै मन छाेयाे
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Жыл бұрын
पारीवारीक,सत्य घटना मा आधारित यश मार्मिक ,अनि कारुनिक गित ,आज यसरी सम्पुर्ण परीवार आमा दिदी&बैनी यकै साथा भयर गित गायको देख्न अनि सुन्दा पाउँदा अतेन्तै खुसी लाग्यो ,यस्ती छोरी जन्माउनु हुने आम प्रती सादर नमन ,साच्चै छोरी हरु हुन इ दिदी &बैनी जस्ता आगन अनि थागन को महत्त्व बुझेका ,गित मा कुरा आयो छोरा को कुनै छोरा ले गर्ने भन्दा कयौ गुना राम्रो घर परीवार को लागि छोरी हरु ले गर्नु भा छ !आमा हजुर ले पनि बीतेका छोरा को भन्दा इनै छोरी को गुण गान गाउनु नै उचित हुन्छ !!!!! साच्चै टीका सानू जति कोमल घृयकि छिन इन्को काम को त के बयान गर्नु बिचार तेस्तै छ !बैनी को स्वास्थे पनि राम्रो होस भगबान सदैब दाहिना रहुन सुभकामना!!!
@nirmalashrestha8456
@nirmalashrestha8456 Жыл бұрын
सारै मार्मिक दिदीबहिनीको गित😢😢😢😢😢 सबै दिदिबहिनी संगै देख्दा सारै याद आउँछ मेरो पनि दिदिबहिनी चार जना नै छौ😢😢😢😢😢
@RamlalNagarkoti-of4jb
@RamlalNagarkoti-of4jb Жыл бұрын
साइली पनि स्वर को धनि रैच अगाडी बढ्दै जानू सुभकामना साइली लाइ
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
धेरै मार्मिक भावुक टुक्का हरुले मनै रुवायो , टीका सानुको सम्पूर्ण परिवार लाई धन्यवाद भन्दै टीका सानुको बिदेश यात्रा सफल होस भन्न चाहान्छु !
@gayetribudhathoki9767
@gayetribudhathoki9767 8 ай бұрын
साइली बैनीको सोर दमदार रैछ धेरै खुशी लाग्यो🙏🙏❤❤🌹🌹
@arunff4865
@arunff4865 Жыл бұрын
कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना टिका जी
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Жыл бұрын
धेरै राम्रो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ होल्ड टिम लाई
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
दिदी बहिनीको यो दोहोरी अति नै मार्मिक छ ! सुन्दा सुन्दै मुटु नै गाँठो पर्यो, आँखा ओभाउन सकेनन् । मुटु छिचोल्ने यो दोहोरीका असाध्यै मार्मिक एवं गहन भाव बोकेका हरेक शब्दप्रति हृदयदेखि सम्मान छ । यति मनमुटु छुने दोहोरीको लागि दिदी-बैनी (लोकप्रिय लोकगायिका टीका सानु तथा लोकगायिका दुर्गा सुनार) लाई हार्दिक सम्मान तथा अनगिन्ती शुभकामना । यसमा संलग्न अन्य सबै आदरणीय कलाकारहरुलाई हार्दिक नमन् तथा आभार !!
@uttamparki4274
@uttamparki4274 Жыл бұрын
टिका सानू छोरी भयपनि छोरा मान्छे जस्तै घर परिवार को ठूलो पीलर हो टिका सानू जी टुक्का टुक्का ले मनै छोयो ❤❤😘😘🙏🙏🇳🇵🇳🇵
@sherbahadurp.r.y.9927
@sherbahadurp.r.y.9927 26 күн бұрын
Twx
@Sampurnacrazy
@Sampurnacrazy 26 күн бұрын
I😂e 22:21 ​@@sherbahadurp.r.y.9927I have ❤ Ta
@dilmayamizar644
@dilmayamizar644 Жыл бұрын
कति रुवाउने दोहोरी गाउनु भयो दिदी सफल्ताको सुभकामना दिदी हरु लाइ😍😍
@sureshojha5491
@sureshojha5491 11 ай бұрын
टीका तिमी हरु दिदी बहिनी हरु लाई अाँसु संग सलाम छ। छोरा ले पनि यो कलियुगमा केही खालोसार्दैनन्। नानि कलियुगमा छोराले भन्दा छोरी लेनै राम्रो मायाँ दिन्छन् भनेर मै ले पढेको सात्रमा पढेको थिए। अामा बा लाई पनि छोराभए यसरी गित गाएर हिड्ने थिएनन्।। साईलीको स्वर राम्रो रहेछ गाईका बन है। हुमा कान्छीको मन दरो रहेछ। रोईनन्।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Pariwarik didi bahiniharuko bastabik jeevanma ghateko marmik prastutile mania bhabuk banayo Tika best of luck & thanks all sisters👌🌹
@malbsunar1239
@malbsunar1239 Жыл бұрын
सबप्रथम कार्यक्रम सगितमाला की सनचलाक टिकालाई सांगीतिक नमन आजा पनि निकै मिठो गित प्रस्तुतत गरनु भयो हामीलाई पनि यो गित सुनेर कतै हाम्रो मन निकै खिना भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई
@mohanthapa7092
@mohanthapa7092 Жыл бұрын
सबैमा मिठो सम्झना सबैमा हरितालिका तीजको अग्रिम शूभकामना सेबा नै धर्म हो आफुले सकेको सहयोग गरौ सबैले है
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
आहा धेरै खुसी लाग्यो दुर्गा बहिनी को पनि यति राम्रो कला गला रहेछ दुर्गा बहिनी लाई उज्वल भबिस्य को कामना छ यति राम्रो छेमता रहेछ बहिनी दुर्गा लाई पनि अब रेगुलर देख्न पाइयोस टिका बहिनी को त सबै परिवार नै कला गला को खानी पो हुनुहुदोरहेछ धेरै खुसी लाग्यो बिशेष गरी सुख र दुख्ख दाजु भाई भन्नु हुन्थ्यो मेरो बाबा‌ले यो कुरा पनि सत्य रहेछ दुख्ख पछि सुख्ख अबस्य हुन्छ जिन्दगी मा चरेस खानु हरेस नखानु भनेर सम्झाउनु हुन्थ्यो मेरो बाबा ले यो उदाहरण टिका सानु बहिनी को परिवार बाट पाए मैले अब कहिल्यै दुख्ख नपरोस बहिनी टिका सानु लगायत सबै परिवार लाई बिते को कुरा हरु सम्झदा मन भक्कानिनु सोभाबिक रहन्छ जो कोहि पनि होला धन्याबाद हाल काठ्मान्डौ बाट ❤❤❤❤🙏🙏🙏❣️❣️❣️❣️🖤🖤💘❤️💞💞💗
@user-fk4wi9oc9s
@user-fk4wi9oc9s Жыл бұрын
Wow Durga baine ko yati dami parstuty badhai xa family sab lai
@bishnupathak9630
@bishnupathak9630 4 ай бұрын
बैनीहरु माईली र साँईंलीको मार्मिक दोहोरिले मलाई पनि धेरै गारो पर्यो, पूरा सुन्न पनि मुस्किल भयो, तै पनि आँसु पुछ्दै सुनें,, दर्सकहरुलाई पनि रुवायौ बैनीहरुले,
@user-wp2lw7ck2s
@user-wp2lw7ck2s 7 ай бұрын
धेरै रोए म पनि 😢😢अति मार्मिक गित्तिका दिजु❤सफल्ताको शुभकामना
@ashokthatal7780
@ashokthatal7780 6 ай бұрын
हत्तपत्त मेरो आँखा रसाउदैनन तर टीका बैनिको बास्ताबिक मार्मिक,अभाबको कुराहरु अनि गितको शब्दहरुले थाहै नपाइ यि दुई आँखा रसाउछ,सफल्ता त भैरको छ अझ धेरै साङ्गेतिक यात्रा सफल अनि फलदायी बन्न सकोस धेरै-धेरै शुभकामना।
@user-lo4of2kl8g
@user-lo4of2kl8g 11 ай бұрын
Tika sis ko yo marmik tuka haru sunda man vari hunxa ra roya xu ma pani i missss you sis and miss u aama n alll sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@user-fc5tl4ww5w
@user-fc5tl4ww5w 3 ай бұрын
सारइनइ राम्रो सुन्दर मनइ छुने मार्मिक गित गाउनु भको छ टिका सानु बहिनि र साहिले बहिनि ले पनि झन राम्रो गित गाउनु भको छ हजुर म पनि हजुर हरुको गित सुनेर धेरै धेरै रुइ हजुर 🥰🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@pradipsundas340
@pradipsundas340 Жыл бұрын
सारै रुहायो यी चेली हरु को यथार्थ जीवन को कहानी लाई सगित मा भरेर सोयम पारिबारिक माहुलमा दिएको प्रस्तुति ले सलाम छ टीका सिस हजुर लाई यति गहन सिर्जना को निम्ति
@binabk6958
@binabk6958 Жыл бұрын
छोरी पनि छोरा भएर कठोर मन पार्नुपर्छ भाग्यमानि ले मात्र आफ्नो परिवार संग बस्न पाउछन्❤❤❤❤❤❤❤❤
@ashusunar9782
@ashusunar9782 Жыл бұрын
संगित माला कि प्रस्तुता सानू मा हार्दिक नमन 🙏❤️ अाफ्नै परिवार सग तिज काे गित मनकाे बह गित मार्फत पाेखि अाखा मा अाशु टुटेन सबै लाई रुवाउदै साहिलि लेगायकाे गित सारै मन राेयाे सानू तिम्राे बिदेशकाे यात्रा काेसफलता काे शुभ कामना छ ।सबै कलाकार हरुमा पनि नमन 🙏😂दिदी राधिका बिश्वकर्मा पाेखरा😭😭🙏❤️
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
मर्मस्पर्शी प्रस्तुतिको लागि सङ्गितमाला स-परिवार लगायत् टीका दिदीको परिवार र सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान,नमन अनि हार्दिक आभार।।।टीका दि अब साच्चिकै बिदेशीनु लाग्नु भाको होर??जानकारी दिनुन हई सकेसम्म नजानुहुन अनुरोध गर्दछु।सबै सबैजनालाई २०८० को तिजको शुभकामाना🎉🎉❤❤जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🎤🌹🌷🌼🌻🌺🥀
@sunitashrestha1737
@sunitashrestha1737 Жыл бұрын
सारै राम्रो छ गित मन छोयो... सफलताको शुभकामना
@Apsaratheengwaiba9003
@Apsaratheengwaiba9003 Жыл бұрын
कति रुवाउने गीत दिदि 😢😢 सारै राम्रो छ दिदि ❤❤❤❤❤
@rajendrakhadka9573
@rajendrakhadka9573 2 ай бұрын
सफलताको शुभकामना छ ❤ हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु झरो पत्तै भएन
@choplaldhamala2913
@choplaldhamala2913 Жыл бұрын
शुभकामना छ हरितालिका तिजकाे
@kiranbiswakarma2023
@kiranbiswakarma2023 Жыл бұрын
सर्बपर्थम सङ्गितमा कि सन्चाली का टिका दिदि लाई सम्मान छ र टिका दि को आमा दिदी बैहिनी हरुलाई सम्मान छ र साथै कलाकार सबै टिमलाई शुभकामना छ!🎉🎉🎉🎉❤❤❤
@kamalagautam6316
@kamalagautam6316 Жыл бұрын
Dherai ramro priwar ❤❤god bless you 😘 Tika sanu is my favourite ❤
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 11 ай бұрын
सारै मन छुयो सबै दिदी बैनिहरुलाइ सम्मान
@dhanrai260
@dhanrai260 Жыл бұрын
यो गीत हेरेर आशु नझार्ने सायदै नहोलान। टीका सानुको त बखान गर्नु जरुरी नै छैन तर साइली बैनीको प्रस्तुतिले मन छोयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ritabika767
@ritabika767 Жыл бұрын
सारै मन थामेर हेरे सबै टिमलाई सफल ता काे कामना
@user-gi3fg3wj6h
@user-gi3fg3wj6h Жыл бұрын
दीदी म पनी बेंगलुरु मां छू मेरो पनी चार बेनी दूइ भाई आमा बाबा बाजे बजेई लाई सजईसजई काज बार मां रूछु तर यो दोहरी सुन्दा त म बाहुक भय दीदी हरी मेरो तर्फ बांट धेरैधेरै धनेबाद
@user-xw6lo6cd1i
@user-xw6lo6cd1i Ай бұрын
यो भिदियो हेर्दा त कति धेरै आँसु आउँछ मलाई यस्तै छ जिन्दगी भन्नि😭😭😭
@roshanrizal8760
@roshanrizal8760 Жыл бұрын
Musical families लाई नमन।
@gangaghartimagar7597
@gangaghartimagar7597 26 күн бұрын
नानू लाई भगवान ले रक्ष्या गुरुन ❤❤❤टीका सानू को दिदी बहिनी एका एक गित गाउने र अति राम्रो कला र गला भयका
@loknathkhatiwada9833
@loknathkhatiwada9833 Жыл бұрын
सारै राम्रो गित मेरो नि आँखा रसायो आफ्नो परिवार सग बसेर गायको गित टीका सानू लगायत सम्पुन परिवार मा नमस्कार
@DevrajLohoni
@DevrajLohoni 26 күн бұрын
कति मार्मिक शब्दले भरिएको दिदी हजुरको गीत साह्रै मन छ यो दिदी हजुर
@user-li5ts3ce7z
@user-li5ts3ce7z Жыл бұрын
सबै जना लाई सम्मान छ दिदी बहिनी आमा सबै एकै ठाउ मा देख्न पाइयो सम्मान छ आफ्नो भाइ नभए नि हजुर लाई माया गर्ने धेरै भाइ दाइ हरु छौ
@ramnathchalise1783
@ramnathchalise1783 Жыл бұрын
Nice song badhai xa sabi teams lai tika 😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉
@SushilaSedhai-iz2zl
@SushilaSedhai-iz2zl 26 күн бұрын
टीका बहिनी सबैजनालाई कलाकार बनाउनुभएको छ। हजुरलाई धेरै धेरै बधाई छ। त्यही माथिको आसने आयो ो
@prashantdangi1844
@prashantdangi1844 Жыл бұрын
पूरा गित सुन्नु भन्दा पहिले हाइलाइट हेरेर नै आँखा नै रसाइ सक्यो❤❤❤❤
@nirpatiruwa3002
@nirpatiruwa3002 Жыл бұрын
आजको यो गीत सुन्दा मनै भाबुक भयो, 😭😭😭 सबै दिदी बहिनीलाई सलाम छ।❤❤❤
@ManishaBaraili-nm4pz
@ManishaBaraili-nm4pz Жыл бұрын
कति मिठो गित दिदि हाम्रो पनि दाई भाई छनै 5 बहिनि छ्म हजुर जति पटक रुनु हुन्छ उति पटक रुन्छु जति पटक हजुर हास्नु हुन्छ उति पटक हास्छु मेरो आमा नि हजुर को गीत हेरेर मन बुझाउनु हुन्छ हजुर लाई धेरै माय गर्नुहुन्छ दिदि miss u anytime
@nirmalagmniru4480
@nirmalagmniru4480 Жыл бұрын
आँसु पुस्दै गित सुन्नी म मात्र हुला सायद 😭😭
@padambora4406
@padambora4406 11 ай бұрын
म पनि हो दिदि छोरा मान्छे भएर 😢
@asmitapariyar7861
@asmitapariyar7861 Жыл бұрын
Nice song tika g हजुर को म पनि ठूलो फया्न हो , सफलता को शुभकामना🙏🙏🙏🙏🙏🙏
@anjubhujel7448
@anjubhujel7448 Жыл бұрын
tika sis ko git vanepaxi sarai man parxa yo git tw jhan nasunau vane yesto ramro xa sunau vane rudai rudai vedio sakiyo❤ safaltako subhakamana sis
@laxamikandel6576
@laxamikandel6576 Жыл бұрын
नमस्कार ,टीका,सानू,परिबारकाे,,समपुण,टमलगायत,सबैजना,लाई,गित,त,अति,सुनिरहम,जसताेःतर,टुका,टुकामा,आँसु,राेकिएन,❤❤❤❤❤
@keshabkarki5531
@keshabkarki5531 Жыл бұрын
धेरै धेरै राम्रो छ तिजा काे गित काे दाेहाेरी दिदी बहिनी काे बधाई सफलताको शुभकामना ❤❤❤❤
@sushilasunar4189
@sushilasunar4189 Жыл бұрын
धेरै रामो छ तिजा को गित को दोहोरी दिदी बहिनी को बधाई छ♥️♥️♥️♥️♥️
@harikrishna9590
@harikrishna9590 Жыл бұрын
A wrong step drops down more but a right way is followed always to a correct destination.
@tulbahadur9317
@tulbahadur9317 Жыл бұрын
कति राम्रो गित हेरेर मत धेरै रोय ❤🎉❤🙏🙏🙏😭😭
@UshaGurung-qc9fd
@UshaGurung-qc9fd Жыл бұрын
हजुहरुकाे अामा बुवा चार दिदी भहिनिहरु छनत मेराे झन काेहिनिछैन हजुरकाे गित हेरदा हेदैय रुदा रुदा अासु राेकन सकेन टीका बहिनी अाफु पनि राेय अरुलाई रुयान धनेभात
@parmilapunmagar6163
@parmilapunmagar6163 Жыл бұрын
कति रुवाउने दोहोरी गीत हो बहिनी बहिनिको मन थाम्न सकिन म पनि रोए यो भिडियो हेरेर 😭😭😭😭😭😭😭😭
@milansavedfromutuberai6668
@milansavedfromutuberai6668 Жыл бұрын
यो तीजको गीतले त पुरूष मान्छेलाई पनि पगाल्दो रहेछ। देउड़ा गीत जस्तै नेपालीको जिन्दगानी, परिवारीक अवस्था हर्ष-अमर्ष व्यक्त्याउदो र'छ। संगीतमाला परिवारमा मेरो साधुवाद!😢❤
@krinjalkhadka
@krinjalkhadka Жыл бұрын
सुरु देखि अन्तिम सम्म रोएर गीत सकियो, सबै सबैमा धेरै माया र मिठो सम्झना❤❤ के टीका सिस बिदेश जान लाग्नु भा होर??
@devendrabk5976
@devendrabk5976 Жыл бұрын
Sarai ramro X tika sis.... best of luck all of you 🎉🎉🎉
@user-xy2ll9ks9m
@user-xy2ll9ks9m Ай бұрын
दिदी बहिनी भको कती रमाइलो हुन्छ हजुर मेरो त तिन दाईहरु को बहिनी हो हजुर ममीले पनि संसार छोडेर जानुभयो दिदी बहिनी भयको भयो दुःख सुख साटासाट हुन्थ्यो होला हजुर मन को कुरा मन मा नै रयो
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Жыл бұрын
टुक्का टुक्का ले मन छोयो 😭😭😭😭😭😭😭😭
@sb_gunda881
@sb_gunda881 Жыл бұрын
टिका बैनि लाई माया छ टिका हजुर हरु संगै म पनि धेरै रोय हाम्रो पनि 4 बैनि छोरी छम् टिका सेम् हो हाम्रो त बाबा त पनि हुनुहुन्न तेसैले हामी पनि हजुर हरु लाई जस्तै दुख कस्ट र जातिय बारे धेरै दुःख थियो तेसैले म पनि धेरै रोय
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
आहा अतिनै मार्मीक शब्द हरुमा विशेष तिज गीत साह्रै मन छुयो😭सफल्ताको शुभकामना Happy teej♥️🌹🌺
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Tika Sanu Ji and Sangitmala family : ❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW SPLENDID, INCREDIBLE, AWESOME TEEJ SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI AND LOVELY SINGER DURGA JI. ❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤❤❤
@user-qg3mm7wt5s
@user-qg3mm7wt5s Жыл бұрын
टुक्का टुक्का ले धेरै मन छाेयाे😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@AnmolSilwal-ft1ot
@AnmolSilwal-ft1ot 24 күн бұрын
😢
@user-df1bk8ko2t
@user-df1bk8ko2t Жыл бұрын
आहा मार्मिक गित सुन्दा मनै भावुक 😥😥 बनायो दिदीहरु सफलता को शुभकामना 😥❤️❤️❤️🙏
@user-gt4xh5xr7g
@user-gt4xh5xr7g Жыл бұрын
धेरै राम्रो छ गीत बधाई छ दुबै बहिनि लाई ❤❤❤❤
@tulsakc39
@tulsakc39 Жыл бұрын
धेरै रोए यो गित सुनेर हाम्रो पनि दाजु भाइ छैनन बुवा आमा पनि हुनुहुन्न्😭हामी नौ दिदी बहिनी छौ!सानै देखि धेरै दुख भोगियो अझै पनि भोग्दैछु तेसैले होला टीका सानुका हरेक गितले मनै रुवाउछ अझ यो आमा बिनाको तिज गितले त सुन्न नपाउदै आँसु बर्सिन थाल्छ मेरो जिवनमा मेल खानी गित्😭😭 सफलताको शुभकामना सम्पुर्ण टिमप्रति❤
@rajanthapa9904
@rajanthapa9904 14 күн бұрын
फर्स्ट देखी लास्ट सम्म रोएर कार्यक्रम सकियो 😢😢😢😢 इंडिया बाट हेरदई छू 😢😢
@krishnasapkota2406
@krishnasapkota2406 11 ай бұрын
धेरै राम्रो लाग्यो साइली बैनीको त झनै राम्रो लाग्यो।सफलताको कामना छ सबैजना र टीका बैनीको सहयोगी मन फराकिलो होस।
@narayankc2040
@narayankc2040 Жыл бұрын
सबै जनालाई सम्मान छ।रुदारुदै गित सकिएको पतै भएन। मेरा पनि दिदिबहिनी छैनन् ।दाजु बहिनी को नाता लागाउनी भए म मन्जुर छु।
@yambaraili766
@yambaraili766 Жыл бұрын
म साउदी बाट ओहो बैनी कति गारो छ हेर्नै सकेन र गित्को तुक्काले मेरो सारै मन छोयो टीका बैनी म छोरा मान्छे हु र पनि आँखा भरी आँसु परि हेरिरको छु😢😢😢😢
@bhawanis8000
@bhawanis8000 2 ай бұрын
टिका बैनी र दुर्गा बैनी लाई धन्यवाद छ र गित अति मार्मिक गित छ भाई बिना को दिदी निराश भाई बिना को दिदी निराश हो बैनी यो दुनिया सन्सामा हो बैनी हाम्रो पनि दिदी छैन गित सुनेर अति मनछोयो बैनी भाई छैन भने र हजूर ले मन नदुखान छोरा भयो नि तिमि हो बैनी आमा को र चार दिदी बैहिनी लाई धन्यवाद छ म बायानलोर बांट हेदै छु बैनी
@anitakaucha4808
@anitakaucha4808 Жыл бұрын
मन रुवाउनु गित मलाई त हाम्रो घर परिवर को लागि अनि मेरो लागि गायको हो जस्तो लाग्यो😢😢
@alinathapa8780
@alinathapa8780 Жыл бұрын
यो गित सुन्दा सुन्दै धेरै भावुक बनायो कुन बेला आँसु झर्यो पत्तै पाइन
@gitabogati4422
@gitabogati4422 Жыл бұрын
हेर्दा हेर्दै आखाबाट आसु खसेको थाहाँ नै भएन कस्तो मनछुने शब्द अनि आमाको आखा भरि आशु देख्दा Miss u aama and sabai didi😢😢😢😢😢
@Sabitrabishowkarma
@Sabitrabishowkarma Жыл бұрын
Heart touching words हेर्दा हेर्दै आसु खसेको थाहाँ नै भएन सफलताको शुभकामना दिदि 😢😢😢😢😢😢😮😢😢
@mandirarimal4961
@mandirarimal4961 Жыл бұрын
म जति धेरै त काे राेयाे हाेला याे गित सुनेर 😭😭😭😭😭😭😭
@nanjitatamang1638
@nanjitatamang1638 Жыл бұрын
Wow dherai ramro geet tika g❤ happy family god bless you❤
@amandhanuk754
@amandhanuk754 Жыл бұрын
😢😢😢😢
@khadakbahadur4959
@khadakbahadur4959 Жыл бұрын
बैनी बैनी को भानुक गीत संगीत धन्यवाद टिका सानू जी
@Krishnakcgmail
@Krishnakcgmail Жыл бұрын
Congratulations to all your familys 👪 interterment by Sangeet Mala live dohori ❤🎉❤I hope so sweet beautiful program I like thanks God ❤🎉❤thanks lots ❤I m appreciate appreciate all of you ❤🎉❤my dear favorite ❤🎉❤
@purnimachhetri1306
@purnimachhetri1306 Жыл бұрын
मन रुवाउने गिद दिदीबहिनीको 😂😂😂❤️❤️❤️👌👌👌
@sitalpandey597
@sitalpandey597 Жыл бұрын
आहा आहा आहा कति राम्रो गित मलाइ सारै मन पर्यो मत टिका सानु दिदि को आवाज र गित बनेपछि हुरुक्कॅ हुन्छु र अर्को कुरा मॅले पनि अलि अलि गित gauchhu र मैले आफ्नु प्रतिभालाइ बाहिर सम्म lyaune खोजि रहेकोछु। र मॅले टिका दिदि सग एक दुइ पटक फोनमा पनि कुरा गरेको थिए। तर टिका दिदिले फुर्सद paunu भेन। किन भने टिका दिधि कलाकारहो। र समाजसेवि पनि हो त्यसैले समय मिलेन यो कुरामा मैले मन दुखाएकोछॅन। र मलाइ एकपल्ट टिका दिदिलाइ भेट्ने धोकोछ र मलाइ आशा अनि धेरॅ विश्वास पनि छ यो मेरो कमेन्ट पढ्एर मलाइ सबैले साथ र सपोट गर्नु होला
@deepaktimalsina5170
@deepaktimalsina5170 Жыл бұрын
सबै परिवार नै रुन्चे रहेछन् यो राम्रो होइन,,,आँटिलो भै स्पष्ट गित गाएर दर्शकश्रोता लाई पो रुवाउने हो गित गाउने कलाकार नै मुर्छा परेर रुप पछि के अर्थ हुन्छ र ।।।❤❤❤❤
@laxmipariyar-gy2gh
@laxmipariyar-gy2gh Жыл бұрын
Wow congratulations ❤❤❤❤❤❤Kati man xune tuka tika sis all sister aama hàru ma pani samman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭miss's you 💕💕💕💕💕 happy teejko lakhau lakh Suva kamana 🙏🙏🙏🙏
@nirabhandari3096
@nirabhandari3096 Жыл бұрын
सबै परिबार लाई नमस्कार टीका बैनी को गित सबै सुन्छु तर यो भाग ले मन सारै मन रोयो ❤❤❤❤😢😢😢😢😢
@ritugiri671
@ritugiri671 Жыл бұрын
सारै मार्मिक तिज गित टीका बहिनी यो हेरेर धेरै रोय धेरै बधाई छ टीका बहिनी
@tikaramoli7488
@tikaramoli7488 Жыл бұрын
आफुलाई जति सम्बाल छु भन्दानी सकिना मन छोयो धन्यबाद बैनि हरूलाई उन्नती परगती हुदैजावस
@BaburamBelbase-lg5cf
@BaburamBelbase-lg5cf Ай бұрын
Dede haru ko yo geet sundaa 😭😭😭😭😭😭runi hunxxx aama binako teej matraa hoena sabaii mela parba adera hunxnn dede haru and aamm miss you.
@sunitabiswokarma3051
@sunitabiswokarma3051 Жыл бұрын
Dherai ramro prowar god bless you tika sanu ❤❤❤❤❤
@rupabc141
@rupabc141 Жыл бұрын
कति राम्रो लाग्यो गित धेरै रोय दिदी हजुरलाई सम्झिदौ छु दिदी हजुरलाई भेट्न मन थियो तर के गर्नु तर कुनै दिन भेट हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-pp1yw9js5s
@user-pp1yw9js5s Ай бұрын
Yo gitle sarai man xoyo ra Roya Pani Tika dide 🙏🙏🙏
@bhagawotipandey365
@bhagawotipandey365 Жыл бұрын
साइली बैनीको त झन् राम्रो स्वर रैछनी अगाडी बडाउनु उनलाई पनि
@4co2se7c
@4co2se7c Жыл бұрын
केही त यो गित गाय देखी मन मा सान्त थियन तर किनकी आमैको गित भयर मेरो मुटु दुख छ झनै आज यो गित सुने त मन थामन सकिन हजुर हरू को त दिदी बैनी हुन्छ मेरो त कोही पनी हुनु हुन्न तर पनि हजुर हरू को गित सुनेर र टिका जि हजुर सङग भेट गर्न बाचेको छु हजुर नेपाल छोडेर नजानू किन नेपाल छोडेर जान लाग्नू भाछ किन भन्नून 😢😢😢😢😢😢😢😢😢😢😢😢बिन्ती छ हजुर नेपाल छोडेर काही नजानू के काम मा जान लाग्नु भाछ आनू हुन्छ कि आउनु हुन्न हजुर नेपाल छोडेर नजानूके टिका जी बिन्ती छ गय पनी छिटो आनूहै 😢😢😢😢😢हजुर मन थामन पनी गारो भो आसू थाम्न गारो भो गित पुरा सुन सकिन अनिता अनु सुरत गुजरात बाट याद आछ 😢😢😢😢😢भारत
@user-kt7xd5zp2i
@user-kt7xd5zp2i Жыл бұрын
Ati ati ramro ani dukha lagdo
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 15 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
Nurse's Mission: Bringing Joy to Young Lives #shorts
00:17
Fabiosa Stories
Рет қаралды 15 МЛН