" तिम्रो गाला देखेर पुटुक्क, कृष्ण दाइले थुक निले घुटुक्क " भन्दा झण्डै हानाहान ।०७५.०४.०७

  Рет қаралды 2,310,599

Indreni.Com

Indreni.Com

6 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 900
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 жыл бұрын
यो शृङ्खला मैले कम्तिमा १० पटक हेरि सके अब इन्द्रेणी बाट कमिसन माग्न पर्ने भयो😍 जति हेर्यो हेरु लाग्छ इन्द्रेणी
@sujantamang-lb6328
@sujantamang-lb6328 6 жыл бұрын
हिमाल पहाड र तराई आखिरमा हामी जहाँ गए नि नेपाली नै हौं " त्यही भएर चाहे तमाङ्ग, बाहुन क्षेत्री या अन्य कुनै जात किन नहोस कहिल्यै पनि जातीय भेदभाव र सोच्नु हुन्न कसैलाई पराई.. ! किनकी हामी चार वर्ण 36 जात फुलबारी भित्र रहेका नेपाली हौं. ल्हास्सो फ्याफुल्ला अर्थात ABC इन्द्रेणीमा उपस्थित सम्पूर्ण व्यक्ति तथा व्यक्तित्व हरुलाई र पूरा इन्द्रेणी समूह लाई साथै इन्द्रेणी कार्यक्रम हेरी रहनु भएका तमाम दर्शक मा मेरो हार्दिक नमन.. !🤔🤔🤔 This is me SuJan Tamang currently from qatar.Actually i really like to lokdohori songs and i also love to lokdohori songs. today i really enjoyed with this song anyway love you all miss you all.
@user-zn9tr8tn5l
@user-zn9tr8tn5l 5 жыл бұрын
Wow sahi bichar
@vishnuforkhaki.prasad3994
@vishnuforkhaki.prasad3994 5 жыл бұрын
sujan npl ज्यू तपाईंको comment देख्दा सार्है खुशी लाग्यो ।हामी सबै नेपाली हौं नेपाली भएर बांच्न सिकौं।आफ्नो संकृतीलाई सबै मिलेर जोगाउनु पर्छ ।बाउन,मगर,तामांगअथवा अन्य समुदायले एक अर्काको बिरोध भन्दा आपसमा मिलेर बस्नु नै राम्रो हुन्छ ।
@punaydhakal4323
@punaydhakal4323 5 жыл бұрын
Sahi bhannu bhayo sujan sr .hami sabai npli hau . ......
@budhibasnet
@budhibasnet 4 жыл бұрын
तपाई को जस्तो महान सोच सबै मा हुनी हो भने कती राम्रो हुनी थियो
@danceonlineyoutube8289
@danceonlineyoutube8289 4 жыл бұрын
Sahi
@suvamadhikari5606
@suvamadhikari5606 5 жыл бұрын
मलाई इन्द्रेणी कार्यक्रमको इतिहासकै सबै भन्दा मनपरेको कार्यक्रम हो ।
@asmitatamang9811
@asmitatamang9811 6 жыл бұрын
यो इन्द्रेनीले जति रमाईलो त अरु च्यनलले दिदैन साचिकै सबैको मन जित्न सफल इन्द्रेनी आदर्निया कृस्न सरको विशेष मिठो बोली र सहयोग छ।
@kulmansaru7400
@kulmansaru7400 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम सबै नै राम्रो छ तर आज को दोहोरी अलि धेरै नै दमदार छ
@kabirajgirir5089
@kabirajgirir5089 6 жыл бұрын
मलाई पनि।सारै मन प्रयो रबि लामिछाने ब्रो साथ मा चिजा जि गुड लक ईहा हरु को प्रगती लाई
@suryakunwar5037
@suryakunwar5037 3 жыл бұрын
यो जोडिलाइ फेरि इन्द्रेणी मा देख्ने मन हुने जति आउनु त
@anshuma..6738
@anshuma..6738 6 жыл бұрын
रबिन त दोहोरिको हिरो नै हुन तर सुन्दर मुहार अनि मिठो स्वरकि धनि चिजा तमाङ को पहिलो चोटि हेरेको सुनेको दोहोरि एकदम झकास लाग्यो ।चिजाको उत्तर मा दम लाग्यो ।धेरै पछि सवाल जबाफ को दोहोरि मन परेको छ ।निर्णायक हुने भए म आज प्रथम बनाउथे यो टोलिलाइ ।सलाम छ दुबै रबिन र चिजा । चिजाजि अझ धेरै बधाई छ हजुरलाइ।
@user-ei8bs5lc3o
@user-ei8bs5lc3o 6 жыл бұрын
अाहा कति रमाइलो तामाङ्नी vs बाहुन बा ,,,अाज बाट चिजा तामाङको पनि फ्यान भएँ। कृष्ण दाई बिष्णु माझि दिदि किन अाउनु हुन्न ???
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
प्रत्यक्ष दोहोरी का राजा रबिन जि र चिजा जि को अति नै रमाइलो दोहोरी ले मनै आनन्द बनायो , जय इन्द्रेणी परिवार !
@tekgurung8144
@tekgurung8144 5 жыл бұрын
इन्द्रेणी मा आज सम्मकै उत्कृष्ट दोहोरी रबिन अनि चिजा को बबाल छ ।
@jeevanrana139
@jeevanrana139 4 жыл бұрын
अाहा कति रमाइलो दाेहाेरि हाे। रबिन लामिछाने अनि चिजा तमाङग काे।❤️❤️❤️❤️❤️❤️
@lopchanprins5603
@lopchanprins5603 5 жыл бұрын
दोहोरी भनेको त यस्तो पो हुनुपर्छ लाइभ दोहोरी को त राजा नै हो रबिन दाइ अनि चिजा दिदी पनि खत्रा हो हैट दोहोरी खत्रा दिदी मान्छे पनि लास्ट राम्री 💕💕💕💋💋💋अनि कृष्ण दाईलाई धेरै -धेरै धन्यवाद म हरेक episode हेर्ने गर्छु
@birbahadurgole9077
@birbahadurgole9077 2 жыл бұрын
Kasto dami gaunu vy nani yasto hat vanda ni mitho gaunu tamang ko ijad rakhnu hai sadai mero nani
@SomAdikari
@SomAdikari 6 жыл бұрын
होइन कति मिठो हो के दोहोरी आज सम्म 9 चोटि हेरि सके अझै धित मरेको छैन ।कति राम्री हो के गायिका पनि 💕💕💕💕💕
@shyamrc6313
@shyamrc6313 6 жыл бұрын
यो दोहोरी जति हेरे पनि हेरौं लागनी जति ले यता हाजिर गरम त✋✋✋😎😎😎
@shyamtamang899
@shyamtamang899 4 жыл бұрын
👌👌
@shuvmoktan4983
@shuvmoktan4983 6 жыл бұрын
नमस्कार छ कृष्ण दाइको सम्पुण तिम्लाई ,मो दुबई बाट सदै हेर्छु हजुर को यो इन्द्रिनीकार्यक्रम ,मलाई सारै मन पर्छ.येसरिनै सधै हेर्न पाऊ.हजुरलाई सफलता को कामना
@bamjanpurnabahadur7153
@bamjanpurnabahadur7153 6 жыл бұрын
तामाङ्नी को सानै बेग्लै छ। नाना बाहुन दाइलाई आथु आथु पार्नु है हह्ह्ह्ह लासटै रमाइलो लाग्यो हौं सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ ।
@santoshimalla9159
@santoshimalla9159 6 жыл бұрын
चिजा बैनीको पहीलो पटक हो । गित् सुनेको कती राम्रो सङ गाउनु भको सारै मन् पर्यो ।
6 жыл бұрын
Santoshi Malla kzbin.info/www/bejne/gHWtemNmfdRrj6M
@hakkukale7832
@hakkukale7832 6 жыл бұрын
Santoshi Malla मलाई पनि अतिनै मन पर्यो बाबै।
@bhunbahadurjoshi7087
@bhunbahadurjoshi7087 2 жыл бұрын
Q
@devkumarigurung7786
@devkumarigurung7786 2 жыл бұрын
Llĺlllĺlĺĺĺll
@devimayapantha3176
@devimayapantha3176 2 жыл бұрын
@@hakkukale7832 y
@koonalgauchan6173
@koonalgauchan6173 4 жыл бұрын
यति मिठो र सरल भाषामा दोहोरी सवाल जवाफ सायदै सुनियला। लाईभ दोहोरी किंङ्ग रविनजीलाई पनि हायल क़ायल पार्नु भो चिजाजीले। रविनजीको गित पहिला पनि हेरेको थिए तर आजको दोहोरी साह्रै उत्कृष्त लाग्यो। धेरै धेरै धन्यवाद परदेसीको🙏🙏🙏
@buddhatamang9212
@buddhatamang9212 2 жыл бұрын
चिजा तामाङ्गको धेरै राम्रो छ । फेरि पनि लोकदोहोरिम देखन पाउ चिजा बैनिलाई ।
@stmmonioe6158
@stmmonioe6158 3 жыл бұрын
2020 मा हेर्नेजती यता हाजिर गराम त साथी हो
@just4682
@just4682 6 жыл бұрын
ल है बधाई छ चिजा तामाङ दिदी लाई ईन्द्रेणी टिममा देखिएको मा खुसी लाग्यो✋✋💞
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
यो मगरकी छोरी को हाँसो सारै मन परयो र बहिनी लाई धेरै धेरै धन्यवाद छ मलमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट र कृष्ण कडेल जोडी लाई नमस्ते रधन्यवाद छ 🍉🍇🍊🍎🍏🍈🍅🌶🌽🥕🥔🍆🍞🌰🥐🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
@pharendrashahila9182
@pharendrashahila9182 5 жыл бұрын
जतिपनी दोहोरी हेरियो तर यो मलाइ लास्तै मन पर्यो
@vishnutiwari3386
@vishnutiwari3386 5 жыл бұрын
चीजा बैनी को सारै राम्रो सारै मीठो छेऊ टूप्पा मीलेको पहीलो पटक चीजा बैनीको दोहरी सुनेको
@elishagurung1006
@elishagurung1006 3 жыл бұрын
मान्छे पनि कति राम्री हो
@kumarrimal5309
@kumarrimal5309 6 жыл бұрын
चिजा बहिनी लाई फेरि एकपटक बाेलाउनु हाई कृष्णदाजु साराई राम्रो गाउनु हुदाे रहिछ
@weedlyzyan4372
@weedlyzyan4372 5 жыл бұрын
Ravi Dai tapaiko muskan man parO😘✌😜
@ramgautam3661
@ramgautam3661 3 жыл бұрын
Chiz tamang sister ra Sri ram adhikari ko lok dohori herna man xa
@ramprasai6668
@ramprasai6668 3 жыл бұрын
Kamala to m
@nagarkotastaman4431
@nagarkotastaman4431 5 жыл бұрын
तामाङ नि नाना आङ को दोहोरी दामी छ .कोको हुनुहुन्छ तामाङ नि को फ्यान✋✋✋✋✋हात उठाउ
@bhaktagurung4452
@bhaktagurung4452 8 ай бұрын
🤚🤚🤚
@netragurung9965
@netragurung9965 2 жыл бұрын
चिज गुरुङ्ग र चिजा तामाङ्ग लाई साङगै गाउनलाउनपर्याे कडेल भाइ ।धन्नेबाद। अाजकाे दाेहाेरि मनपर्याे ।
@rajkumarthapa3409
@rajkumarthapa3409 6 жыл бұрын
आज पनि मज्जा आयो अब चेतान गोतामेको साथमा चिजा तामाङ दिदिको आगमन भएको हेर्न चाहान्छौ कृष्ण दाइ
@nandalalthapa810
@nandalalthapa810 4 жыл бұрын
यो जोडी लाई फेरि गाएको संगै हेर्ने मोन थियो कृष्ण दाजु।
@sukumayamagar825
@sukumayamagar825 2 жыл бұрын
0
@dineshkhanal6208
@dineshkhanal6208 5 жыл бұрын
रबिन लामिछाने र चिजा तामाङ को जोडि लोक दोहोरी का हिरा नै हुन जस्तो लाग्यो।उत्कृष्ट जोडि बधाई छ।
@manirajgurung3194
@manirajgurung3194 5 жыл бұрын
रबिन अत्यान्तै मन पर्ने गायक हो तर यसमा चाहि बाहुनलाई लोत पार्‍यो चिजाले
@jackxitiz8386
@jackxitiz8386 6 жыл бұрын
आयो फेरि गोर्खाली VS गोर्खाली को धमका दुबै जनाले एकदम राम्रो गाउनु भयो रबिन भाइ लाइ त चिजा बहिनीले आथु आथु बनायो ।
6 жыл бұрын
kzbin.info/www/bejne/gHWtemNmfdRrj6M
@rachit_stha
@rachit_stha 6 жыл бұрын
दामी छ दोहोरि
@nabinshrestha4170
@nabinshrestha4170 5 жыл бұрын
रबिन लमिछाने हराउने पर्यो तामाङ नि ले तेस्मै खुशी लाग्यो तामाङ नि दिदिलाइ धन्यवाद
@minraj8001
@minraj8001 5 жыл бұрын
Derai Damme xa
@nagarkotastaman4431
@nagarkotastaman4431 5 жыл бұрын
चिजा कत्ति राम्री के,,दोहोरी मा पनि तेतेकै दम छ....
@dharmeshkumar9794
@dharmeshkumar9794 4 жыл бұрын
अाहा कति रामरी चिजा गित पनि रामोछ र रबिन लाई पनि धेरै धेरै धन्बात छ
@mahalrismeethami4053
@mahalrismeethami4053 Жыл бұрын
एकदम प्रतिभासाली चिजा दिदी सम्मान छ हजुर को कलालाई
@hakkukale7832
@hakkukale7832 6 жыл бұрын
रबिन ब्रो र चिजा दि को दोहोरी चै अहिलेसम्मकै उत्कृष्ट मेरो ब्यक्तिगत श्रवण मा हदैसम्म मज्जा आयो गाठे।चैट...चैट...चैट....सैट।
@narayanthapaliya814
@narayanthapaliya814 5 жыл бұрын
hok
@gsqurem5317
@gsqurem5317 6 жыл бұрын
रबिन को सारै मन पर्च मलाइ दोहोरी हेरी रहेको छु Baglung frm united
@magaruttar920
@magaruttar920 5 жыл бұрын
दामी छ दोहरी त यस्तोपो हुनु पर्छत जतिसुनेनी सुनौ सुनौ लाग्ने
@dhangurung9107
@dhangurung9107 4 жыл бұрын
चिजा तामांग अति नै राम्री गित को टुका पनि सारै मिठो गाउनु हुन्छ
@kabitatamang58
@kabitatamang58 4 жыл бұрын
फेरि पनि चिजा र रबिन लाई ल्याउनु पर्‍यो कृष्ण दाइ
@tankadankoti2611
@tankadankoti2611 4 жыл бұрын
एकदिन राजू दाई र चिजा तामाङ भिडेको हेर्ने रहर छ कृष्ण दाई😍😍😍
@jeevanrana139
@jeevanrana139 3 жыл бұрын
पहिलो लकडाउन मा नि खुब सुनियाे याे दाेहाेरि। अहिले का लकडाउन मा नि सुनिराकाे छु।सारै रमाइलो दाेहाेरि ❤️❤️❤️❤️💞💞💞💞💞💞❤️❤️
@sattallama6412
@sattallama6412 4 жыл бұрын
अहाँ कति राम्रो दाेहाेरी चिज बैनि र रबिलाई धेरै धेरै धानेबाद अर्को चाेटी पनि दाेहाेरीमा गाउनुलाई अाउनु हाेला अति नै रमाईलाे भयाे धानेबाद
@shyamkumar-vb8jv
@shyamkumar-vb8jv 6 жыл бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने कति मिठो गीत गाउनु भयो तपाईंहरू दुबै जनालाई धन्यवाद .....यसलाई भनिन्छ लोक दोहरी
@krishnathakuri7476
@krishnathakuri7476 5 жыл бұрын
निकै राम्रो छ धेरै पतक हेरि सके मैले त बोब्बल छ है चिजा लाई फेरि पनि बोलाउनु परेयो है कृष्ण ज्यु
@ramakant5626
@ramakant5626 2 жыл бұрын
Sabas indreni paribar😍Dohori bhaneko ta Yesto po hunxa Ati Man paro. Chija tamang Bahiniko swor ma dam xa Godbless you chija
@Anastasia-sr1ud
@Anastasia-sr1ud 4 жыл бұрын
बैनी को गाउने शैली मन पर्यो। मिति पुर्याएर गीत लाई न्याय दिएर गाउनु भको छ । सुन्दा खेरी मीठो सुनिएको छ । बधाई छ
@kamalrana2934
@kamalrana2934 5 жыл бұрын
प्रत्यक्ष दोहरी मा यती राम्रोे टुक्का मान्नै पर्छ दामी छ
@kumarchaulagain1985
@kumarchaulagain1985 6 жыл бұрын
कृष्ण दाइ यक दिन पहिलाको पुराना जोडी रेस्म थापा अनि मिना सर्मा दिदी अनि लगयत पुरानो जोडी लाई अल्क अल्क भन्दानी सगै लिउनु होला सरै राम्रो अजको यो गित
@karanjanala6453
@karanjanala6453 5 жыл бұрын
सलाम छ सबै इन्द्रेणी कार्यक्रम सम्पूर्ण कलाकार हरुलाई सधै हेर्छु मं मुम्बई बाट
@parbatikandel2631
@parbatikandel2631 5 жыл бұрын
Dhari ramilo songs
@laldura3708
@laldura3708 5 жыл бұрын
दोहोरी कि फोहोरी भन्थे तर यो दोहोरी सफा र स्पष्ट अन्त्यनुप्रास मिलेको छ..चिजा बहिनिको स्वर सारै मिठो लाग्यो...
@thidedman77
@thidedman77 6 жыл бұрын
नचलाउके माया को धन्दा तामाङनि हु मङै छु सुन भन्दा वा वा खत्रा तुरुप लगाउनु भो
@thapayam4852
@thapayam4852 5 жыл бұрын
ऊत्तर--तन्नेरीसॅ रिषाऊछेउ फन्किन्छेऊ यहि पराले माईतैमा थन्किन्छेऊ
@dhanbahadur7554
@dhanbahadur7554 4 жыл бұрын
अब फेरि एकचोटी भिम पौडेल र चिजा जि लाई ईन्द्रेणिमा बोलाउनु पर्यो कृष्ण सर ।जसरी भय पनि ।
@gopalgaha4307
@gopalgaha4307 4 жыл бұрын
चीजा बैनी को गित जति सन्यो उति सुनी रहुँ जस्तो धेरै राम्रो
@bisnubhatta5499
@bisnubhatta5499 4 жыл бұрын
गोर्खाली भने सि कडानै हुन्छन क्या कृष्ण न दाइ मीठो दोहरी मजा आयो धन्यवाद चिज बहिनी र अमृत भाइ लाई गोर्खाली कान्छो साउदी रियाद बाट ।
@kss5923
@kss5923 6 жыл бұрын
कार्यक्रमको सुरुवात मा पुराना लोक भाका राख्नु हुन्छ साह्रै राम्रो अनि रमाइलो लाग्छ । त्यस पछि कृष्ण सरले प्रत्येक पाहुनाहरुलाइ एक एक गरि शब्द प्रहार गर्नु हुन्छ झन रमाइलो लाग्छ । त्यस पछि का दोहोरी भिडन्त को त कुरै नगरौं । साह्रै चित्तबुझ्दो कार्यक्रम छ । धन्यवाद सम्पूर्ण लाई 🌹
@sunilshrestha8867
@sunilshrestha8867 6 жыл бұрын
भक्त रेस्मी मगर Kss
@dharmanpalpannit4251
@dharmanpalpannit4251 5 жыл бұрын
पुरान भाका रामराे छ
@letstryfood3037
@letstryfood3037 5 жыл бұрын
@@sunilshrestha8867 reetu magar
@NishaSharma-gt9xn
@NishaSharma-gt9xn 5 жыл бұрын
बैनी लाई भीम पौडेल संग इन्द्रेणी मा हेर्न मन परो
@nirmaldeuba5515
@nirmaldeuba5515 5 жыл бұрын
स्वरका धनी रविन लामिछाने भाई सहित सम्पुर्ण इन्द्रेणी परिवारलाई सफलताको शुभ कामना ।
@user-kv8lg1yb3g
@user-kv8lg1yb3g 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम सार्है राम्रो रमाइलो छ बेस्त
@reshammagar8716
@reshammagar8716 5 жыл бұрын
यो गीत त सुनी रहू झै लागछ धेरै परतीस पर्दा छ दुबई जना को ज़ोरदार झतारो दरो गको छ दुबई को 👍👌🙏
@dabalbayakchatri230
@dabalbayakchatri230 5 жыл бұрын
नचलाउहै मायाको धन्दा तामाङ निहु मैङ्गै छु सुन बन्दा ❤❤❤उत्कृष्ट सब्द 💘
@jasimmohammad5433
@jasimmohammad5433 4 жыл бұрын
M.
@jasimmohammad5433
@jasimmohammad5433 4 жыл бұрын
Uh
@rajubhandari2981
@rajubhandari2981 6 жыл бұрын
चिजा तामाङ ज्युकाे सहजै उत्कृष्ट शब्द चयन सहित दाेहाेरि गाउने शैली सारै मन पर्याे , साथमा रविन लामिछाने त सदावाहार दाेहारि गायक नै हुनुभयो । धेरै दाेहाेरि हेरेमध्ये याे मेरालागि उत्कृष्ट दाेहाेरिमा पर्न सफल रह्यो ।
@meromanstupidman5471
@meromanstupidman5471 6 жыл бұрын
सारै मिठो गाउदो रैच चिजा तामाङ्ग ले नि। एक्लै नाच्दै छु।✊जय गित सङ्गीत ✌
@madanshrestha3521
@madanshrestha3521 6 жыл бұрын
जति मान्छे राम्री मान्छे भन्दा सब्दहरु मिथास wow एस्तो पो दोहोरी
@chitraranabhat5468
@chitraranabhat5468 6 жыл бұрын
आहा कति रमाइलो हो ईन्देणी प्रोग्राम मन नि कति खुसी हुनि सबै जनालाई मेरो नमस्कार 💑
@sijanshrestha6601
@sijanshrestha6601 6 жыл бұрын
कति रमाइलो भाको हो हैट ।। एक्लै नाच्दै छु।। रतेउली टिपिकल भाकामा।।
@krishna5373
@krishna5373 4 жыл бұрын
चिजा बहिनि आफै पनि कति राम्री तेसै मा दोहोरि पनि धेरै राम्रो खेल्नु भयो, एकदमै राम्रो लाग्यो , अझै राम्रो गर्दै जानु, धेरै धेरै शुभकामना, लण्डन ।
@user-mo7xq4ol7y
@user-mo7xq4ol7y 2 жыл бұрын
जय होस इन्द्रेणी परिबार लाई ♥️🇳🇵कंडेल सर लौन चिज र चिजा को दोहोरी र गोर्खाली ठाडो भाका सुनु 👍️♥️♥️♥️♥️
@tikaramlo9524
@tikaramlo9524 6 жыл бұрын
आदरणीय गोमा दिदिको नाच धेरै राम्रो छ र समस्त इन्द्रेणी परिवारलाई मीठो माया अनि सम्झना गायिका मनमाया वाइवा बहिनी धेरै भो नदेखेको कता जानुभयो होला ?
@mallathakuri3138
@mallathakuri3138 6 жыл бұрын
सोचेको भन्दा बढी दिनुभयो चिजा ले रबिन लाई साह्रै रमाइलो दोहोरी
@asmanlama8747
@asmanlama8747 4 жыл бұрын
झकास बबाल दाेहाेरी यकदम रमाइलो लागेउ
@yammagar8854
@yammagar8854 4 жыл бұрын
सुकेको ज्यान मा लुकेको कला..very nice rabin g.
@user-oc5wh2cc6t
@user-oc5wh2cc6t 6 жыл бұрын
हैत पहिला पहिला को याद आयो।यस्तै गरि हामी पनि खेलिन्थ्यो दोहरी जमानामा।साझमा खाना खाएर मजाले रमाइलो गरिन्थ्यो हौ।ठ्याक्कै याद आयो।
6 жыл бұрын
Megh Saru kzbin.info/www/bejne/gHWtemNmfdRrj6M
@resahmmagar1987
@resahmmagar1987 5 жыл бұрын
Dog
@resahmmagar1987
@resahmmagar1987 5 жыл бұрын
@Jeevan Khadka my
@user-wp2ri7po4r
@user-wp2ri7po4r 6 жыл бұрын
सारै राम्रो अनि रमाइलो पनि यो तामाङ को कला ।। बधाई छ सम्पुर्ण लाई साथै नमस्कार पनि ल सम्पुर्ण लाई म जिबन हाल साउदी अरब बाट
@tankadankoti2611
@tankadankoti2611 4 жыл бұрын
जति हेर्नमा राम्री छीन उति नै गित पनी राम्रो चिजा तामाङ को।
@rajmagar2716
@rajmagar2716 2 жыл бұрын
अति राम्रो दोहोरी सुनौ सुनौ लाग्दा लाग्दै कति छिटै समाप्त भयौं फेरि अको पटक सुन्न पाईयोस
@omgurung6769
@omgurung6769 4 жыл бұрын
यो दोहोरि आज सम्म 15/20 चोटि हेरे होला कति आनन्द लाग्छ सुन्दा। प्रत्यक्ष दोहोरि को राजा रबिन लामिछाने को सफलता ले शिखर चुमोस्।
@lalitkhadka9469
@lalitkhadka9469 4 жыл бұрын
सारै राम्रो लाइप दोहोरी 1oo पटक हेर्दा पनि अझै हेरम की झै लाग्यो चिजा अनि रबिन लाई बधाई छ फेरि पनि ईन्द्रेनी बोलाउनु हाेला कृष्ण दादा
@bhimgiri6893
@bhimgiri6893 6 жыл бұрын
नमस्कार तपाईं सम्पुर्ण लाई मलाई चिज तामाङ जि को स्वर पैलो पटक सुनेको धेरै मिठो लागेयो
@baburamadhikaridolGfgamilcom
@baburamadhikaridolGfgamilcom 5 жыл бұрын
आहा कति रमाइलो हो सुदासुन्दोइ सुनी राखम जस्तो भयो
@mohanthapa4328
@mohanthapa4328 6 жыл бұрын
खिमा चाहिँ कति राम्रि हाे के सम्पूर्ण इन्द्रेणी युउनित तिमलाइ धेरै धेरै शुभकामना ल
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 6 жыл бұрын
बाहुन लाइ दह्रो भन्नुभयो तामाङ्नी बहिनी ले हुन पनि आजकाल का बाहुनहरु ले त्यस्तै गर्छन।।निकै प्रतिस्पर्धा भयो आज को दोहोरी।।हेर्न त निकै रोमाञ्चक लाग्यो।।।।
@yammagar8854
@yammagar8854 5 жыл бұрын
यति सजिलै संग दोहोरी जवाफ दिने जोड़ी पहिलो पटक देखे,,,दामी शोर को साथ मा
@mayashrish3296
@mayashrish3296 2 жыл бұрын
बहुत कडा दोहोरी आज सम्मकै उत्कृष्ट लाग्यो जय जय होस सबैको जय इन्द्रेणी 👍️👍️👍️
@gutamruhini9484
@gutamruhini9484 6 жыл бұрын
लाेक्प्रिय कार्यक्रम इन्द्रेणी हेर्न सुरु गरियाे अब साउदी बाट रमाइलो छ अाज त धेरै जना अाउनु भए छ खुशी लाग्याे गाेमाले नाचेकाे सारै मजाले ।
@rabindrathakur2886
@rabindrathakur2886 6 жыл бұрын
Nice
6 жыл бұрын
kzbin.info/www/bejne/gHWtemNmfdRrj6M
@narbahadur6188
@narbahadur6188 6 жыл бұрын
धेरै रामराे दाेहाेरी गीत
@munasarma2743
@munasarma2743 6 жыл бұрын
म कतार बाट अति रमाइलो
@birbahadurtamang9613
@birbahadurtamang9613 5 жыл бұрын
kanxi
@gomabhandari5993
@gomabhandari5993 6 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा असाध्यै रमाइलो लागेको थियो नाच्न न आए पनि अलि अलि रमाइलो पनि गरिएको थियो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस् सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।। 👏👏👏👍👍👌👍👏👍👌👏👍
@manbasnet9521
@manbasnet9521 6 жыл бұрын
Goma Bhandari Namaste hajur sanchai hunxa holni
@johankirant8409
@johankirant8409 6 жыл бұрын
Goma Bhandari hajurko nachai Sarai ramro chha DD 👌👌
@user-gc1ko4gy2g
@user-gc1ko4gy2g 6 жыл бұрын
Goma Bhandari दिदी हजुरको नाचो नै राम्रो
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 6 жыл бұрын
Goma Bhandari नमस्कार दिदी आरामै हुनुहुन्छ, नाचै राम्रो छ के हजुर को त।
@srijanagurung262
@srijanagurung262 6 жыл бұрын
Sis ramro naachnu bhaako cha💃💃💃💃💃💃💃💃💃
@punyaghimire7960
@punyaghimire7960 3 жыл бұрын
यो ठाउँ दोहोरी गाउने मात्रै होइन ,मान्छेको ज्यान बचाउने ठाउँ पनि हो ।
@kbtamang4671
@kbtamang4671 Жыл бұрын
सारै राम्रो यो दोहोरि को गायिका चिजा को प्रस्तुति 👍👌दामी
@harisapkota5131
@harisapkota5131 6 жыл бұрын
कुँवेतबाट मजाले हेर्दै छु इन्द्रेणी लोक दोहरी गित ।
@shivalalrana1329
@shivalalrana1329 6 жыл бұрын
लहै हेर्दैछु मरुभुमिबाट
@khemrana2791
@khemrana2791 4 жыл бұрын
दोहोरी धेरै राम्रो रबिन र चिजा जि दोहोरी चिजा जि को धेरै राम्रो लाग्यो
@dipsonhamal5257
@dipsonhamal5257 5 жыл бұрын
मान्छे जति राम्रि गित पनि तेस्तै राम्राे छ तामाङ जि काे
@gaurabkc9070
@gaurabkc9070 4 жыл бұрын
कृष्ण दाइ बिशाल रायमाझी र चिजा तामाङ लाई भिडन्त गराउनु पर्यो
@bkkrishna428
@bkkrishna428 6 жыл бұрын
रबिनलाई अाज सम्म दाेहाेरी मा यसरी अाथुअाथु बनाकाे देखेकाे थिन तर यी दिदीकाे पहिलाे पटक सुने मान्छे नि राम्री सवालकाेजवाफ त झनै कडा लाग्याे।
@hemantpradhan2383
@hemantpradhan2383 2 жыл бұрын
चिजा बहिनीको दोहरी राम्रो लाग्यो । फेरि पनि हेर्न पाऊ अनि आजको दोहरी कलाकार र सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै शुभकामना । 🙏🙏🌺🌺❤❤👌👌
@surajkula2020
@surajkula2020 5 жыл бұрын
कति मिठो लाईफ दोहोरी छ रबिन अनि चिजा जि को जतिहेरे मनै भरिदैन
@devugahamagar7371
@devugahamagar7371 6 жыл бұрын
सर्ब प्रथम ईन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्थित हरु मा नमस्कार।आजको डोरी नि सारै नै मजा लाग्यो।साथमा गोमा सिसको नाच हेरेर झनै मजा आयो।धन्यबाद।
@user-lr5jh5qh4f
@user-lr5jh5qh4f 5 жыл бұрын
Dami dohori geet
@rabinlamichhane
@rabinlamichhane 6 жыл бұрын
सबै कमेन्ट ध्यान दियर पढे। सबै प्रती नतमस्तक छु। यहाँ हरु यस्तै माया ले नै अझै अगाडि बढ्न उर्जा मिल्छ।
@Rajyanpandey
@Rajyanpandey 6 жыл бұрын
Hami ta indreni ko niyamit drsan ho ni ta bro, ani hajur ko git sabai mn prx k malai
@yubarajsharma5469
@yubarajsharma5469 6 жыл бұрын
Rabin Lamichhaane Singer मेरो पनि कमेन्ट पढ्नु भयो र दाइ !! तपाईं धेरै राम्रो गायक हुनुन्छ दाइ !! अझै प्रगति भएको हेरि रहन पाम मेरो आशीर्वाद छ हजुर लाइ
@kishanarana9304
@kishanarana9304 6 жыл бұрын
रबिन सर तपाइको दोहोरी एकदम उत्कृट धेरै राम्रो छ अजै प्रगती गर्दै जानू Best of look
@shivagiri3599
@shivagiri3599 6 жыл бұрын
Sir hajurko dheraigeet suneko xu tar malai ashadhdai man parxa best of luck
@Nischalthapamagar
@Nischalthapamagar 6 жыл бұрын
Rabin Lamichhaane Singer sarai ramro gaaunu vayo khushi laayo afule gayako geet hajur haru ko awaj ma sunda ajhai ramailo ani maja vayo
@bhagwankumar2746
@bhagwankumar2746 6 жыл бұрын
मान्नुपर्छ बा कति जफाब दिनु सकेको यो दुबै लाई आहा कति मिठो गित अनि राम्रो सोर ,
@bhandarisunil2622
@bhandarisunil2622 5 жыл бұрын
वाह!वाह!कती उत्कृष्ट अनी मिठो दोहोरी जती सुन्यो हेर्यो उती हेरौ सुनौ लाग्ने .....
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Heavy package 🤭🤣 #demariki
0:25
Demariki
Рет қаралды 2,6 МЛН
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 4,6 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 29 МЛН
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Бутылочка
Рет қаралды 4 МЛН
谁能救救小宇宙?#火影忍者 #佐助 #家庭
0:43
火影忍者一家
Рет қаралды 11 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 2,1 МЛН
БЕЛКА ПЕРЕПУТАЛА ТАРЕЛКИ #юмор #cat #топ #cats
0:13