Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashoj 6 gate 2081

  Рет қаралды 229,892

samacharpati

samacharpati

Күн бұрын

Пікірлер: 338
@samacharpati
@samacharpati Ай бұрын
आज मिति २०८१ असोज ६ गते आईतबार हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी छौं ।
@rajumahat-f1p
@rajumahat-f1p Ай бұрын
@@samacharpati 2080 होईन 81 हो
@LaxmanJoshi-n2m
@LaxmanJoshi-n2m Ай бұрын
2081 Bhanni sir
@SumitraPariyar-no6eg
@SumitraPariyar-no6eg Ай бұрын
​@@LaxmanJoshi-n2mm n naa😗😍😜❤😇😎🦁🥒🥥🥥😅😅😅🍑
@baburamupadhyaybhattarai5379
@baburamupadhyaybhattarai5379 Ай бұрын
फेरि पनि गल्ती
@shivabelbesa
@shivabelbesa Ай бұрын
❤❤❤❤❤❤​@@rajumahat-f1p
@KedarBasnet-h8e
@KedarBasnet-h8e Ай бұрын
अब सहकारि भनेर यिनि हरूले जनता काे रगत पसिना खाने भए अब वाटाे नहेरौ ।।जय थुबा
@HaribdrKunwar-s5v
@HaribdrKunwar-s5v Ай бұрын
अव हुने ०८४ को चुनावमा नयापाट्री आउने संभावना देखिन्छ त्यसैको डरले एमाले र कांग्रेसको गठवन्धन हुन सक्छ ? यदी चुनामा नेताले चुनाव हारे भने भष्चारी घुसखोरी पक्का जेल जान्छन यसमा दुइमत छैन ।
@sunilghimire2469
@sunilghimire2469 Ай бұрын
सबै देश कङ्गाल र डुबाउनेमा सब नेताहरू हुन ।सब राडिका छोराहरु हुन । यस्ता हरुलाई टुडिखेलमा लगेर झुढडियाउनु र गोलि हाने देश बाच्यो नत्र सोमालिया वा कङ्गो जस्तो बनायर बिदेश भाग्छन ।सचेत बनौ सब नेपाली परिवार
@PurnaKhatri-z2p
@PurnaKhatri-z2p Ай бұрын
जनता दुखि छनअब नेपाली कांग्रेस हुम भनेर उभिनु पनि लाज मर्नु भयो कमिसट हरु ले देश हाँक्ने काँग्रेस पुछर बनेर पछि लाग्ने गर्दछ न हामी गाऊँमा लजजतछम
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri Ай бұрын
कांग्रेस यमाले माओवादी तिमी हरु कोहि चोखो छ्इनौ धेरै मुख नतेर्साउ कोहि सहकारी कोहि सुन तिमीहरू सबै एउटाै हौ।
@kamalsingh4981
@kamalsingh4981 Ай бұрын
सबै एकै ड्याङ को मुला हो , संघियता खारेज न गरे सम्म देश उँभो लाग्दैन,
@gurungfamily2466
@gurungfamily2466 Ай бұрын
अमेरिका चाहि कसरि बिकाश भयो हजुर
@HarkamayaBista-c4w
@HarkamayaBista-c4w Ай бұрын
G
@jagatthapa1762
@jagatthapa1762 Ай бұрын
याे गठबन्दन् भ्रष्चारि जाेगाउने नेताकाे नाममा दलाल् हरुलाई पाेसनकाे लागि बनेकाे हाे
@durbahakesh7395
@durbahakesh7395 Ай бұрын
कांग्रेस,एमाले,माओवादी भन्ने दल या पार्टी ठीक होला,,तर पार्टी मा संलग्न ठूला भनाउँदा नेता हरु ठीक छैन,,,,त्यस कारण नै देश यो अवस्था यस्तो भएको हो,,जुन देश इतिहास मै कुनै देशको गुलाम भएन,,।
@krishnanepal7777
@krishnanepal7777 Ай бұрын
@@durbahakesh7395 नेताहरु र बिषेस झोले ठिक छैनन / २-२ पटक सान्सद भंग गर्ने फेरि पिएम ? न्याय पनि ठिक छैन संबिधान मिच्ने पिएमलाई सजाए हुदैन ? जेल कोच्नु पर्थो
@katakrai4344
@katakrai4344 Ай бұрын
कांग्रेस ,एमाले लाई लाजै नमानी जनताकाे अगाडि बाेल्छन जनताले हामीलाई माया गर्छन् गाउ र क्षेत्रमा जाउन देख्ने छौ
@sbghotanegurung9587
@sbghotanegurung9587 Ай бұрын
एमालेको तानाशाही ओलीको शासन कति दिन टिक्ला ???
@khemrajkathayat5221
@khemrajkathayat5221 Ай бұрын
सहि कुरा हो
@thapapurnabahadur3344
@thapapurnabahadur3344 Ай бұрын
15 करोड खायेको पुरुफ हुँदा हुँदै दोसी थरिये जेल जान पर्छ भनेर बोल्ने काँग्रेस माहा मन्त्री को भनाई मा टुक छैन सिधै भन्नू जेल जान्छ कसै लाई माफ हुँदैन।
@BikramlamaBikram
@BikramlamaBikram Ай бұрын
भ्रष्टाचार जोगाउने गठबन्धन हो यो जनता को लागि बनेको होइन भ्रष्टाचार दलाल माफिया को वृद्धि भयको छ यो देश मा
@BikashDwal
@BikashDwal Ай бұрын
goods
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 Ай бұрын
काँग्रेस एमालेको गठनले खुसिल्याउनेनै भयो किनकी गिरिबन्दु र भुटानीलगायले सताई रहेका थिए।
@MangalMandal-ll9um
@MangalMandal-ll9um Ай бұрын
😮😮😮😮😮
@jagannathkoirala429
@jagannathkoirala429 Ай бұрын
जय सीताराम। रेगुलर@पोखरा।नेपाली काङ्ग्रेसले उपसभापति धनराज गुरुङलाई सांसद र उपसभापति पदबाट निलम्बन गर्नुपर्छ। नेपाली काङ्ग्रेसको भविष्य विवादास्पद नेताहरूलाई संरक्षण गर्नाले नै ओरालो लागेको छ।
@rozanbasnet9296
@rozanbasnet9296 Ай бұрын
सहि सेरबहादुर 🎉🎉🎉🎉🎉
@AmbarThapa-o9t
@AmbarThapa-o9t Ай бұрын
गठ बन्दन सरकार देखेर नेपाल को कुन जन्ता खुसी भएको छ। प्वाक प्वाक बोलेर हुन्छ। फटाहा कांग्रेस।
@TankaPanta-h3p
@TankaPanta-h3p Ай бұрын
यो ठग बन्धन सरकार बाट शेरे र आर्जु खुषि छन् जनाता रिसायेका छौं।
@birb.shrestha8230
@birb.shrestha8230 Ай бұрын
रबि लामिछाने लाई ता कठघरामा उबयाने भयछाै इ देस बेचने देस द्रोहि लाई कहिले कठघरामा उभयाछस
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
अाेलिकाे हिम्मतछभने नेपालका कालापानि लिपुलेक लगायत फिर्ता गरि ले ।
@bibekpariyar8959
@bibekpariyar8959 Ай бұрын
hahaa😂 kun ho yo feri aafaile nwaran ko bal lagaera becheko mahakali ra aaspaaska xetra jaha lipulek ra limpiyadhura parxan ani firta lyauxa olile? patyaune haru dekhda ni haso lagxa.
@ShivalalBhurtel
@ShivalalBhurtel Ай бұрын
Jay.rabi
@krishnanepal7777
@krishnanepal7777 Ай бұрын
नया गठबन्दन हुदा जन्ता धेरै खुसि भएका छन यो किन नहुने अब आऊने चुनाबमा यो गठबन्धन खतम हुन्छ , त्यसैले यो खुसि समय हो /
@laxmankhatri4985
@laxmankhatri4985 Ай бұрын
रबि को मात्र खेदोगर्न लाई बनेको हो सदन भस्टलाई जोगाउदै कालो काङगे्स
@KrishnaDai-p1q
@KrishnaDai-p1q Ай бұрын
रवि लाई काङ्ग्रेस र एमाले फसाउन खाेजदै छ त्र यति फसईयाे भने आगाे बाेलछ सिङादरबार घेरिनछ विचार गर जय रवि सर
@ChamlingBikram
@ChamlingBikram Ай бұрын
भ्रष्टाचारीहरु जति सबलाई अब जेलमा खोच्नु पर्छ । सबैले आवज उठाउ ।
@gyanendramalla3543
@gyanendramalla3543 Ай бұрын
हरेक दिन एउटामात्र कुरा कुन नेताले के भन्याे २०४६ साल देखि एउटैमात्र कुरा लाेकतन्त्र देश बिकाश ? काम गर्न सक्ने केही हाेइन । यहि अहिले काे समचारमा छविलाल दाहाल काे नाम ५ पटक आयाे के गर्‍यो के भन्यो यी सबै नेताका नाम कमसेकम लिने राम्रो काम र देश भक्ति नेताकाे बाेलि जस्ता मात्रै समचारमा लिने ।
@dhirajdahal9525
@dhirajdahal9525 Ай бұрын
रबिले नै देश र जनता बेचेर देश कंगाल बनाकाे , फटाहाहरू
@gauribudhthap-bq2kp
@gauribudhthap-bq2kp Ай бұрын
हामी 2047 साल देखि नेपाली काग्रेस हौ तर यो पाटिको बेबाहरले वाक्क भएर एउटा जनसेबक पाटिको खोजिमा छौ
@aitabahadur-p9p
@aitabahadur-p9p Ай бұрын
माेकाटमानटु नेपाल तरकेसाेर गाबिसा तिनपिप ले तपाई हरुलयि धननेबात दिनाचाहनछु कमेट सेरगरेकाेछु मौलेपाउने कलिजनमा दिनुहाेस अ।मेन ❤❤❤❤❤❤❤❤❤❤❤
@govindasingh2740
@govindasingh2740 Ай бұрын
योन्यावर पनि आत्तिएछ रविको जनमत देखेर आयोग को प्रति बेदन हेरेर बोल्नु नी
@sabitrigelal9834
@sabitrigelal9834 Ай бұрын
Good morning thanks for good news and health
@khemrajkathayat5221
@khemrajkathayat5221 Ай бұрын
प्रचण्ड जिन्दावाद
@gunrajniraula1209
@gunrajniraula1209 Ай бұрын
रबिलाइ होइन पुरानो दलका भ्रष्ट लाई जेल हाल्नु पर्छ।
@sharadashrestha-h2o
@sharadashrestha-h2o Ай бұрын
राम्रो लाग्यो म सधैं सुन्ने गर्छु धन्यवाद
@bishnuthapa125
@bishnuthapa125 Ай бұрын
काँग्रेस र एमाले मिलेर तिमी हरु आपसमा भएको भ्रष्टाचारी केश मिलाउन मिलेको हो माननीय विश्व सर जनता खुशी भएको छैन त्यसै ले ओली र शेरे लाई ढुङ्गा हान्छन् सक्छौ भने बिना security हिनेर देखाउ
@SamratShahi-ne9us
@SamratShahi-ne9us Ай бұрын
यो शव रवि लाइ फसाउने काम मात्र हो हजुर
@ShyamNpl-l8z
@ShyamNpl-l8z Ай бұрын
उम अनि , खाएको , बिख ,, पो लाग्ला,, त , नखाएको बिख,, लाग्छ र ,, रबि सबि सबै उस्तै हो , चोर हरु
@aitabahadur-p9p
@aitabahadur-p9p Ай бұрын
माेबिना तपाई हरु मिलन सकतौना अ।मेन खुसिरउ ❤❤❤❤❤❤❤❤❤
@प्रकाशअधिकारी-ध1फ
@प्रकाशअधिकारी-ध1फ Ай бұрын
शुभ बिहानी
@parkdhong
@parkdhong Ай бұрын
यो भिमसेन दास भर्स्ट्र र दलाल को नाइके हो अब यस्लाइ छानबिन गर्नुपर्छ
@Jibraj-b2s
@Jibraj-b2s Ай бұрын
२०सिट ल्यायर सरकार होइन १८ सिट ल्याउनेले सरकारचलाउनु पर्छ
@ReshamAgari
@ReshamAgari Ай бұрын
रेगुलेर सुनछुउ भरत को शिम्ला रामपुर देखि नमस्कार 🙏
@ShantaRai-q9u
@ShantaRai-q9u Ай бұрын
सधै हेर्ने गर्छु।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर यो समचार सुन्छु ।
@tikajamarkattel4803
@tikajamarkattel4803 Ай бұрын
❤❤❤❤नियमित ❤❤❤❤सुरुङ्गा, झापा ❤❤❤❤
@MinBk-p8m
@MinBk-p8m Ай бұрын
शेर व तामाङले सहि भने।
@rambahadurkhadka8804
@rambahadurkhadka8804 Ай бұрын
यी नेतामा सकारात्मक सोछ र रचनात्मक आलोचनाको अभाव ,जहिले पनि नकारात्मक र विकृडित आलोचक ।
@TopendraKc-s7j
@TopendraKc-s7j Ай бұрын
सल्यान देखि नियमित छु हजुर काे प्रशारण मा
@RajuTamang-ri6uy
@RajuTamang-ri6uy Ай бұрын
नेपाल
@sherbdrthapa6752
@sherbdrthapa6752 Ай бұрын
सुर्खेतबाट तेगुलर
@himalsunuwar7881
@himalsunuwar7881 Ай бұрын
मीडीया भयर सत्य निस्पक्छ्या र निर्बाद समाचार ल्याऊनु भनेको मिडीयाको दाईत्व हो।
@buddhirajthapa2144
@buddhirajthapa2144 Ай бұрын
प्रत्यक्षजननिर्बाचित राष्ट्र प्रमुख लगायत मन्त्री मण्डल हुन पर्छ प्रेदेश सरकार खारेज गर्नु पर्छ अनि यि घुस्या कबाडी सब नेता भनौदा खारेज हुन्छन् ।
@shyamacharya-wn4ch
@shyamacharya-wn4ch Ай бұрын
आज छ गते द्वादशी तिथि पो भन्छ गाँठे बेहोसी
@rajumahat-f1p
@rajumahat-f1p Ай бұрын
ठिक हो दोषी लाइ कार्वाही हुनुपर्छ तर काग्रेस को उपसभापति गुरुङ को नाम चाइ न छुतोस कार्वाही होस बालकृष्ण खाड जस्तो नहोस्
@BikashDwal
@BikashDwal Ай бұрын
goods ❤❤❤
@SurjanGurjar-ub4zd
@SurjanGurjar-ub4zd Ай бұрын
रेगुलर याे समचार सुन्छु
@GauriPandey-k9q
@GauriPandey-k9q Ай бұрын
समाचार सन्नी हेर्नुपनि मन लाग्दैन त त र म म मात्र हुन्छ
@premkumarikoirala7319
@premkumarikoirala7319 Ай бұрын
काठमाडौं बाँसबारी ।
@jalimdhojgurung6733
@jalimdhojgurung6733 Ай бұрын
सहकारी ठग जोसुकै होस तुरुन्तै पक्राउ गरि पीडित लाई न्याय दिनु पर्छ,
@SaraswatiThapa-b6k
@SaraswatiThapa-b6k Ай бұрын
Regular from Nepalganj 🙏🙏
@kamalachaudhari5280
@kamalachaudhari5280 Ай бұрын
असोज तेरह गते होइन त आज असोज छ गते हो ।
@purnakumarkarki7917
@purnakumarkarki7917 Ай бұрын
चोरेको माल किन्ने र चोर्ने दुबैलाइ कार्बाही हुन्छ।हाम्रो खाओबादी नेता ज्युहरुलाइ थाहा छ कि छैन?
@NBRai-z8k
@NBRai-z8k Ай бұрын
बेमानलाइकारबाइगरनुसकदैनौभनेसैनिकसाषनलागुगरनुपरछअनिबनलासबैठिहुनछ।
@dalbahadurbk5242
@dalbahadurbk5242 Ай бұрын
साैताको रिस लोग्ने माथिखनिय जस्तै निर्दोसलाई दोस नलगाऊ,
@dilliramneupane4297
@dilliramneupane4297 Ай бұрын
लामो हात हुने ले लम्केर खाए,छोटा हात हुने ले र्‍याल काड्दै छन!
@TilakBasnet-bq1dl
@TilakBasnet-bq1dl Ай бұрын
देस नबनाउ जन्ताले पाउने सेवा सुबिधा नदेउ तर ऐकअर्कालाई आलोचना लाउने काम भन्दा अरु केही छैन जोचोर उसैको ठुलोस्वोर भैराखेकोछ नेपालमा
@narayanlamichhane6309
@narayanlamichhane6309 Ай бұрын
ठुला दुई पार्टिहरुको मिलन बाट देशमा जनहितको काम भैरहेको छ भन्दै स्याल हुईया गर्नु अत्यन्तै लज्जास्पद हो ।
@MahendraprasadChaudhary-ek9js
@MahendraprasadChaudhary-ek9js Ай бұрын
जिब्रोमा मात्र समाजवाद
@BidhanShrestha-u7k
@BidhanShrestha-u7k Ай бұрын
सहकारी ठगलाई जेल हालेर समस्या समाधान हुन्छ वाहिर समाचार प्रकाशित गरेर मात्र के गर्ने
@NepaliTulsi
@NepaliTulsi Ай бұрын
Nepal ho ❤❤❤❤❤
@tuksedai4811
@tuksedai4811 Ай бұрын
अदालतले फैसला गर्ने हो भने किन भुकिरहेको यो नालायक!
@NaryanDahal-xf9kt
@NaryanDahal-xf9kt Ай бұрын
एमनले पनि केहि गर्ने छैन😊😊😊
@kesharmanbalami6058
@kesharmanbalami6058 Ай бұрын
आफु सरकारमा हँदा श्रमिकहरुको बिषयमा झिंगा पनि नमार्ने अनि सरकारबाट बाहिरिएपछि श्रमजीवीको सेवा सुबिधाको बारेमा कुरा गर्न अलिकती पनि लाज लाग्दैन कमरेड ?
@birtasherthapa3079
@birtasherthapa3079 Ай бұрын
खेल समाचारमा कावा महिला भलिबल च्याम्पियनसिप नेपाल पुलिस क्लब ले उजबिकिस्तानलाई सोझो सेटमा हरायो र नेपाल को नाम बिश्व मा फैलायो , भन्नु पर्दैन र ?
@rambahadurkhadka8804
@rambahadurkhadka8804 Ай бұрын
२०८१ हुनु पर्नेमा २०८० हुन गएको छ ।
@JagatbahadurRokaya
@JagatbahadurRokaya Ай бұрын
मु बाद्विनै हेन्ने गद्वाे छु मु ऐले सिजा गापाबाटि हेद्वैछु दाेषि जाे सत्ता पक्ष हाेस या विपक्ष हाेस कारबाई हुनु पड्डाे छ ।
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
यो मूजी लत्यंग्रो शेरे ले कुन चाहिं नेपाली जनता खुशी देख्यो अरे।??
@gopighimire9453
@gopighimire9453 Ай бұрын
देश लुट्नेहरु एक भए भन्नेजनगुनासो छ केही भन्नू छ।😢😢
@Aryan_thapa112
@Aryan_thapa112 Ай бұрын
अहिलेको सरकारवाट आनन्द होइनन वक्क दिक्क भैरहेको छ धिक्कार
@SangitaKarkidholi
@SangitaKarkidholi Ай бұрын
मोरङ
@SamratShahi-ne9us
@SamratShahi-ne9us Ай бұрын
सहकारी को काणड तेत्रो हो भने देश सक्ने लाई के भन्नु हुन्छ
@Jibraj-b2s
@Jibraj-b2s Ай бұрын
रबि एक जना झेलगय कांग्रेसका धनराज आर्जु मञ्जु झेल जानु पर्नेकि नपर्ने कांग्रेसका नेतालाई सोधनु
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs Ай бұрын
धुद ले नुहाउ?
@premnathpoudel7818
@premnathpoudel7818 Ай бұрын
रेगुरल हेर्छु
@tankabarakoti6164
@tankabarakoti6164 Ай бұрын
समाचारमा नेताहरूले बोलेका कुरा धेरै भयो, यसलाई घटाउन सकिदैन ?
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
अहिले माओवाद ले राम्रो कुरा
@ramharirimal3577
@ramharirimal3577 Ай бұрын
सर्कार तीन तीन मैनामा बदलिन्छ सत्ता फेरिना साथ सबै का हेर्ने आंखार मान बुद्धि सबै भ्रस्ट हुरुकै खल्ती भिर बसेरै बोल्न थाल्छ !
@deepakbhattarai6265
@deepakbhattarai6265 Ай бұрын
Regular, Kathmandu
@harisharan4974
@harisharan4974 Ай бұрын
प्रधानले कुराबुझेनन्?छान बिन आयाेगले,दाेस देखेनन्।पैले धनराज जानुपर्ने देखीन्छ?खाताकाे पैसा झिकेर खर्चगर्दा कसरी ठग हुन्छ?
@SitaChidi-r4w
@SitaChidi-r4w Ай бұрын
रेगुलर देवदह बाट
@SuyogVet
@SuyogVet Ай бұрын
Regular from jorpati
@gitadahal1952
@gitadahal1952 Ай бұрын
ईमानहरुका जन्मदाता हरुनै ठुला राजनिति पार्टिनै हुन।
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f Ай бұрын
काँग्रेस ऐमाले माओवादीमा भ्रष्टाचार गर्नेकाे सख्या २०० छन्,तिनिहरुले गरेकाे भ्रष्टाचारकाे रकम ५४ खर्ब छ।
@bhagatdarnal778
@bhagatdarnal778 Ай бұрын
Regular, kathmandu.
@gomakhadka3187
@gomakhadka3187 Ай бұрын
पुराना पाटिनै हुन भर्स्ट्चार ठगी गर्न सिकाउने चोर हरु
@krishnabahadurgurung481
@krishnabahadurgurung481 Ай бұрын
राेजन भैरहवा बाट
@chandeshwarmahatochandeshwarma
@chandeshwarmahatochandeshwarma Ай бұрын
🌹🏳️‍🌈🙏जय श्री मदन🙏🏳️‍🌈🌹जय स्वाधीन🌹जय कैलाश🌹धन्यवाद🌹
@SabiAdhikari-u2n
@SabiAdhikari-u2n Ай бұрын
regular news lekhxu ra sunxuu ma chaii jay Nepal
@krishnaniraula176
@krishnaniraula176 Ай бұрын
प्रचण्डले trc ल्याउने हिम्मत नगरेकाले kp oliले ल्याएर प्रचण्ड काे बेईजत भएकाे देखियो । प्रचण्ड सरकारमा हुदा कसरी सुन तस्कर गर्न सकिन्छ भन्ने मात्र देखियो ।
@rozanbasnet9296
@rozanbasnet9296 Ай бұрын
प्रचण्डे लाई घुमि घुमि प्रधान मन्त्री पाउनु पर्ने
@moonnnnmn
@moonnnnmn Ай бұрын
Jay balan 💪💪💪💪
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 8 МЛН
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
BeatboxJCOP
Рет қаралды 60 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 75 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 13 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 8 МЛН