टिकटक नखुलेको राम्रो ❤नियम बनाउने मात्र हैन❤कायम राख्नु पर्छ ❤कहिले बन्द गर्ने कहिले खोल्ने नगरौ❤एउटा कुरामा त अडिरउ कानुनमा कति फेरने कुराहरू ❤❤❤
@tejbahadurkhadka70972 ай бұрын
कालिवावा तपाईं जस्तै तपाईँको प्रिय राजालाई तपाईं जस्तै बनाउनुस!
@pabitrasangroula66482 ай бұрын
गाईजात्रा लाई शुभकामनाछ🙏🙏🙏🙏
@debenthapa63592 ай бұрын
देउपा ज्यु सिधै भन्नू न अाराजुलाई बचाउन अोल सँग सम्झौता गरेको !!! झुट्टा नेताहरु
@zzyabit2 ай бұрын
Ho ho tara vote kangress lai nai dine ho hai
@dilipshrestha37352 ай бұрын
रास्वपा अब ८४ बाट राफसाफै हुने भयाे।
@laxmanbahadurbaniya97262 ай бұрын
उद्योग समाप्त पार्ने काङ्ग्रेस र महाकाली बेच्ने एमालेकाे सरकार देश हितमा नभै भ्रष्टहरुकाे संरक्षणकाे लागि निर्माण भएकाे हुदा सुशासनको आसागर्न सकिने अवस्था देखिदैन ।
माकुने जस्तो राजनीति बेइमानीले अरुको सहमतिमा संका गर्नु स्वभाविक नै हो भन्ने लाग्छ!!
@krishnarai61942 ай бұрын
उदयपुर गाईघाट
@ambikabastakoti-hb2oh2 ай бұрын
रेगुलर काठमाडौं बाट
@mayakc73392 ай бұрын
मैले याे च्यानल सुरु देखि हेरेकी छु
@SumitraOjha-g3w2 ай бұрын
म माेरङ बाट रेगुलर🎉🎉
@Manj-yx8zx2 ай бұрын
रास्वपा भन्ने mcc पार्टीलाई नेपाली जनताले बुझिसक्यो ,अबको चुनाव जिरो,,,सखाप हुनैपर्छ ।।।
@HariKoli-r1k2 ай бұрын
काठमाडौ
@dbgurung45812 ай бұрын
शंकर पोख्रेल ज्यू सरकार बनाउनु महत्वपूर्ण होईन सरकार ले गर्नु पर्ने कार्य महत्वपूर्ण हुनु पर्छ।
@shantighimire42892 ай бұрын
हाल चितवन बाट
@tejbahadurkhadka70972 ай бұрын
श्रीमतीलाई नक्कली भुटानी,टिकापुर जग्गा प्रकरनले पोलेर डाहा बाट बालकोट गै उता फेरि फेरि गिरिबन्दुले डाहा भैरहेको मान्छे भेटि गठबन्दन भएको कुरो घाम जत्तिकै टडकारो छ।बरु नढाँटनुहोस न देउवा ज्यु!
@RajinRajinLama2 ай бұрын
नुवाकोट बाटा
@JanakiThapaMagar-f5w2 ай бұрын
नेपाल
@झकमगर2 ай бұрын
अर्मननेटा,म्याग्दी
@kabitadhakaldhungel96812 ай бұрын
नापेर गर्छौ देस र जनाताको लागि आफ्नु कालो धन लुकाउन र भ्रस्टलाई प्रश्रय दिन र आआफ्नो कालो कर्तुत लुकाउन को लागि संविधान सन्सोधन गरेर बाच्न खोजिरा छौ भन्ने कुरा जनताले राम्रो सङ्ग बुझिसकेका छौ ।अझै कति जनताको आखामा हिलो छेपेर तिमिहरुको मुखमा मकुन्डो लगाएर हिड्ने हो????
@DeviramGharti-st5ix2 ай бұрын
भारत देखि
@MahendraSharma-v1d2 ай бұрын
बाग्लुङ बाट नियमित
@jagannathkoirala4292 ай бұрын
रेगुलर@पोखरा। संविधान संशोधन गर्दा धर्म निरपेक्ष हटाई सर्वसहमती हुन्छ भने "सनातन हिन्दु राष्ट्र" कायम गरियोस् नभए कमसेकम "धर्म निरपेक्ष" मात्र भएपनि हटाइयोस्।
@tejbahadurkhadka70972 ай бұрын
हो गगन जीहरु एकदम सहि पुर्बाञ्चलमा माओवादीलाई राष्ट्रियशभा चुनावमा हरायको होईन!
@premg.m57072 ай бұрын
❤😅😅😅😅😊
@krishnapaudel17192 ай бұрын
आफ्नो हैसियत o अर्कों मा भर बिचरा सुन बाहेक अन्यत्र हेरेपो चुनाव जित्न्थ्यो
@RitaYadav-dr6dr2 ай бұрын
लाहानबाट हेर्दैछौँ।
@tilaksubba37332 ай бұрын
धनकुटा बाट
@MadhavKhadka-h8x2 ай бұрын
नेपालमा जति जाेगि आए भ्रष्टाचारी र जनता लाेभ्याउने भाषण दिने मात्रै ।
@ShantaAdhikari-q3k2 ай бұрын
राम्राे कुरा गरेर देखाउनु जय हाेस म बिराटनगर बाट देैनि
@IndraKshatriya2 ай бұрын
इन्द्र बि सी,गुर्भाकोट 10 भेडाबारी सुर्खेत नेपाल/हाल अहमदनगर महाराष्ट्र भारत। रेगुलर
@dilipshrestha37352 ай бұрын
यी बाैलाहा नेताहरु के के बाेल्छन् बाेल्छन्,पहिले बाेलेकाे सबै बिर्सन्छन् र अहिले अन्टनसन्ट खाेक्छन् जनतालाई बेवकुफ बनाउन।
@shivaramsabita2 ай бұрын
Good morning sir Regular Malaysia bata
@FatumaMiya-zu3bn2 ай бұрын
नमास्ते म काठमाडौ बाटा
@SitaChidi-r4w2 ай бұрын
रेगुलर देवदह बाट ❤
@SuraBahadur-il9ue2 ай бұрын
स्वगीर्य गिरिजा प्रसाद कोइराला ले र🎉🎉 माओवादी पार्टी क प्रधानमंत्री प्रचण्ड सहमिधान कसैले पनि हस्तक्षेप आशा नगरे हुन्छ
@sabitrigelal98342 ай бұрын
Good morning thanks for good news and health
@kopbahadurkhadka2 ай бұрын
Malaysia
@anitapoudel56212 ай бұрын
रेगुलर चितवन भरतपुर बाट!!
@NirmalaKm-y6z2 ай бұрын
रेगुलर हेरिरहन्छु म प्युठानबाट
@rajumahat-f1p2 ай бұрын
काङ्ग्रेस र एमाले को गथबन्ध्न कसैको बिरोधि होइन भ्रष्टाचारि जोगाउ र गर भन्ने गठबन्धन हो
@rameshpyakurel11082 ай бұрын
रबि को बखेडा किन राेकियकाे छर्लंग पारि जनतासामु अाउनपरयाे ८४ काे चुनाबले सबड पाटिलाड बडारन परछ
@jagatkatwal36962 ай бұрын
टिकटक मात्र होइन फेसवुक पनि बन्द गर्नु पर्दछ।
@deepakbhattarai62652 ай бұрын
Regular, Kathmandu
@mahendrarupakheti8882 ай бұрын
Chahidin Bhrastachari Prajatantra Samaj wad Ati Bhayuo
@MahendraSharma-v1d2 ай бұрын
नेपाल र नेपाली मन हरुको बेईज्जत रखिलाप हुने टिकटक खोल्ने हल्ला नगरोस् सरकाले । खबरदार। नेपाली जनहरुको आवाज हो यो ।
@ChintanManan-oh4vy2 ай бұрын
बंगलादेश नेपालमा होइन नेपालीले नै नेपाली बंगलादेश जस्तो आन्दोलन ल्याउनुपर्छ । देश चलाउने जिम्मेवारी युवाहरूको हातमा हुनुपर्छ ।
@SaraswatiThapa-b6k2 ай бұрын
Regular from Nepalganj 🙏🙏
@chudarai61142 ай бұрын
good morning everyone regular from lalitpur 🇳🇵🇳🇵🇳🇵
@gokulsapkota72842 ай бұрын
रेगुलर काठमाडौं कपनबाट ।
@chandratamang95082 ай бұрын
From Malaysia
@stcchhetri80542 ай бұрын
सखाप
@khadgajitlama61982 ай бұрын
यी कुपुतहरुले देश सुम्पन्छ।
@BasnetKumar-z3g2 ай бұрын
Dainikherxu belgiumbata
@ishworbhurtel18002 ай бұрын
Kp Oli I love you 💖 tik tok khulaunu paryo kp baa❤
@hammerhummer75892 ай бұрын
अब धर्मका राजनीति गर्ने होइन ! बिकासको राजनीति गर्ने हो!सर्ब धर्मप्रति सम्मान गरौं ! अब हिन्दुराज्य र धर्म निरपेक्षको विवाद गर्नेहरू पाखण्डी हुन यिनीहरूलाई कर्यापझ्याप पार्नु पर्छ ! धर्मका कारण देशमा हिंसा द्वन्द्व ल्याउनु खोज्ने तत्व लाई चिनेर हामी नागरिक सचेत हुनुपर्छ !
@gopalghimeri88662 ай бұрын
झुुठठेनबाेेक🎉 😢❤
@amarrajkarnikar61112 ай бұрын
100% Sahi kura vannu vayo sathi le
@TaraRai-yr5yr2 ай бұрын
😊😊😊😊
@AbhishekYoutubar2 ай бұрын
Firsttime
@satishacharya28912 ай бұрын
मन्त्री हुनेनबित्तिकै खुट्टा ढोोक्न भारतजनु अनिवार्य किन ।
@thakuriprajwal2 ай бұрын
कृषि मन्त्रीको आफनो मानिस परेनछ कि ? स्टन बांजीका लागि कृषि कृषि पहल खोई ? वा कमिशनको खेल ?
@netrabasnet96402 ай бұрын
लेगुलर आईयाम
@jangatamang-zb4sw2 ай бұрын
हिन्दु रास्त्र बनुनुहोस दिमाखछभने
@chandraprabharimal57332 ай бұрын
Good morning regular sabai ko mangal hos from lalitpur
@rajumahat-f1p2 ай бұрын
नमस्कार सबैमा समाचार वाचक र श्रोताहरु मा
@KRITIJDONA2 ай бұрын
मनहरि ६ सुनाचुरि मकवानपुर जिल्ला बाट रेगुलर न्युज। पालो पालो मन्त्री बन्ने भ्रस्टाचार मा अगि बड्ने जनता को कुरा नसुन्ने यहि छ नेपालको राजनितिक
@mohanthapa29102 ай бұрын
Gd mrg regular from Surkhet
@KRITIJDONA2 ай бұрын
नेपाल मा बिकास मुलुक गर्नु को साटो पाटि दल र नेता धेरै भयो
@dipbahadurshahi60842 ай бұрын
kalikot first time
@buddhagole10332 ай бұрын
समचार बाचन गर्दै गर्दा लया नमिले को
@SitaRamSharma-u9u2 ай бұрын
प्रयागराज इलाहाबाद
@tankkarki632 ай бұрын
शेरे भषटा चारी
@BhimLimbu-cj5rt2 ай бұрын
शन्कर पोख्रेलको लागि सेरे अझै कतिचोटि प्रधानमन्त्री बन्नु पर्ने मा,,,,,, ने खाते नेता
@krishnaverma87772 ай бұрын
From Biratnagar. Regular
@padamraya81202 ай бұрын
😮😮thanks😮😮
@khagrajgautam36272 ай бұрын
पाटि छाड्ने राष्ट्रिय स्वो तन्त्र पाटिका बेक्ती हरु पहिले नै राप्रपा को लिंगदेल को पार्टीमा सहयोग गर्नुपर्ने थियो? गल्ती गरेकै हौ? रबि लामिछाने लाई साथ दिऐर ?अब राम्रो सत्ये एजेन्डा भयेको पाटि लाई साथ देउ जनता जनार्दन हरु 🎉 बुद्धि फिरोस भगवान।
@srijanagautam64332 ай бұрын
Kathmandu 😊
@lalbahadurmagar15562 ай бұрын
Reguler from chitwan.
@yagyaneupane32232 ай бұрын
पैयू पर्वत
@ManSwwet2 ай бұрын
Ma saudi bate hardai xu sir
@SubashSingh72 ай бұрын
Legur Bengaluru City
@khemrajkc13032 ай бұрын
जोगि र पार्टी नेता एकैखाले अराजक भ्रष्ट भएपछि चुनौती दिने नै भए जोगिहरुले
@ChetNarayan-m7x2 ай бұрын
Regular from Tokha 11 Ktm.
@jangbusherpa90042 ай бұрын
From England
@NarayanMahat-u8j2 ай бұрын
यो कस्तो शासन १० सिटले प्रधानमन्त्री माग गर्ने ? अलिकती त नैतिकता कायम गर्नुस !
@SahamitKhadka2 ай бұрын
Good morning namaste 🙏🏿
@PkpSunsari-l8n2 ай бұрын
Qatar airways bhata
@anulimbulama2 ай бұрын
सँम्बिधान संशोधन गर्ने हो भने शँसदमा छलफल गरेर पारित गर्नु पर्यो तर ठुला दल भन्दै आफ्नो खुसी निरङ्कुस शासन नगरियोस् कुन कुरालाई संशोधन गर्मे हो सबै नेपाली जनतालाई थाहा दिनु पर्यो सम्बिधान बनाउन को लागि नेपाली जनताले चुनेको होइनन् र आफ्नो खुसी गरॐनलाई जनतले चुेको होइन
@zzyabit2 ай бұрын
Thaha diyara k hune ho ra janata le kei khyasna sakne hainan MCC ko janata le kamta birodh garya Haina ra tara sabai neta le ratarat pass garayi chade ta Janata nai lachi, panimaruwa ,namarda bhaya pachi thaha diyara kei khyasinna
@ngrai752 ай бұрын
Dhari ramro
@rajendrachhetri34482 ай бұрын
Good morning Bhai ji Regular watching from india 🙏
@MadhavKhadka-h8x2 ай бұрын
भारतमा छु बेरोजगारका कारणले
@Sangpanggole65062 ай бұрын
Good morning regular 🙏🙏🙏
@ChandraRc-mn2mo2 ай бұрын
Surkhet
@bishnuthapa58432 ай бұрын
Bishnu Thapa regular watching from New delhi
@rajesworimaharjan7832 ай бұрын
Good morning all abachai sacchai tiktok thyakkai band garosh sarkaar plz😔🙏🙏🙏