माओवादीले अब छिट्टै सत्ताको सपना नदेखेको राम्रो ८४ अझै पत्ता साफ त्यसपछि सुध्रिन सके भन्न सकिन्न!!!
@TheMrtroop36Ай бұрын
Nagarpalika maa national park ? Yo kasto system ho hamro ??
@milanbogati8762Ай бұрын
MCC का दलाल हरु अमेरिका जनेरे लाज सरम केही लाग्दैन हाम्रो नेतालाई जुन देश ले नेपालीलाई नोकर सोचिरछ त्यही देशको गुलामी गर्छ
@SureshTamang-od4hvАй бұрын
हार्दिक श्रद्धाञ्जली केपी अार्जु
@milanbogati8762Ай бұрын
विदेश घुम्न हतार छ हाम्रो नेतालाई सबै खुशी र सुखी छन नेपाली जनता जस्तो लाग्छ नेतालाई देशमा विथिती भष्टाचार ले सीमा नाघिसक्यो चिन्ता छैन भ्रमण गर्ने नेता लाज पछेकाहरु