कांग्रेस उपसभापति धनराज गुरुङसँग २ महिनापछि बयान । लेखा समिति सभापति पोखरेलकी श्रीमती छानबिन बाहिरै

  Рет қаралды 12,673

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 127
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 2 сағат бұрын
आखिर मरेर लानु के नै छ र दिलभुषण जी ! हो यस्तै यस्तै सत्य तथ्य समाचार ढिला नगरी ल्याएर नेपाली आम जनतालाई जागरूक गर्दै जानुपरो ! खोज पत्रकारिता को लागी बधाई छ🎉🎉
@omsharma818
@omsharma818 32 минут бұрын
यत्य तथ्य समाचार जनाता को माझ अबगत गराइरहनुहुने आदरणिय पत्रकार ज्यु लाइ मनै देखि धन्याबाद्।
@rohitgautam9344
@rohitgautam9344 3 сағат бұрын
तपाईँ एकदमै स्वतन्त्र पत्रकार हो । पत्रकारिता जगतमा तपाईँजस्तो पत्रकार कमै भेटिन्छन् । नोट:- मलाई दर्शक महानुभावहरूले यस्तो कमेन्ट गर्नुभयो भन्ने कुरा आएपछि म कमेन्ट गर्न आएको हो ।
@Bhujel1980
@Bhujel1980 26 минут бұрын
तपाईं भनेको एउटा सच्चा र हक्की पत्रकार हो। ८८ अरब सहकारी मा हिनामिना भएको छ छानबिन आयोग ले जम्मा गोरखा मीडिया गाको ६५ करोड मात्र पत्ता लगायो बाँकी कहाँ कहाँ कसले खाको छ तपाईंले जनता सामु ल्याउनु पर्यो दिल भुषण सर
@YamuGurung-xd5sr
@YamuGurung-xd5sr 22 минут бұрын
धन्यवाद सर बल्ल आज हजुरले जनताले खोजेको कुरा सहि तरिकाले जनता सामु ल्याउनु भयो यसरीनै निस्पछ सबै भ्रष्टहरुको बारेमा नयाँ नयाँ समाचार बनाइ जनता सामु ल्याउनु होला अब सधै यो कार्यक्रम हेर्नेछु।
@hemlalchenal
@hemlalchenal 39 минут бұрын
अहिले चाइ राम्रो पत्रकार भयो
@becmedianepal6470
@becmedianepal6470 2 сағат бұрын
सन्सार मै सबै भन्दा रमाइलो राजनितिक खेल हुने एक मात्र देश नेपाल!😮
@MtEverest_Hotspur
@MtEverest_Hotspur 51 минут бұрын
Good Work, Dil Bhusan Pathak!!
@SAPANASHESTHA
@SAPANASHESTHA Сағат бұрын
धनराज गुरुङ्लाई पनि अनुसन्धानको दयरामा ल्याउनुपर्छ । दोषी कसैलाई उनमुक्ति दिन पाइदैन ।
@tejbahadurkhadka7097
@tejbahadurkhadka7097 3 сағат бұрын
धनराज र ऋषिकेस पोखरेल छानबिन गरेजस्तो गरेर चोख्याउँछन।चोक्खिँदा दुनियाँको आँखामा छारो त पर्यो।
@HaribolBista
@HaribolBista Сағат бұрын
Ma tapaiko great fan ho.tapai Nepal ko no.1 patrakar ho but Aaile tapai shadow ma parnu vayo kina yo tapailai thaha hola ..hajur le aba aru ko vanda extra type le kam garnu paryo..interview pani garnu parxa ani khoj pani garnu parxa..hajur ko mind dherai xa ..desh ra mato ko lagi kehi garnu hola 🙏🙏🙏jay Nepal
@ganeshthapa2023
@ganeshthapa2023 Сағат бұрын
हो यही भएर रबी प्रति प्रतिशोध भयों , भनेको हो सारा जनता ले, देश कंगाल बनाई सके कांग्रेस, एमाले, मावोबादी ले तेता तिर को न्यूज़ केही नबनाउने अनी रबी को पछी चाही जरै देखी खेदों खन्ने???
@rajgiri7533
@rajgiri7533 2 сағат бұрын
म त सधैं हेर्छु। धेरै तथ्य परक।।।। धेरै पत्रकार सन्यासी बने। हजुर न बन्नु है।।।
@mukundagajurel3937
@mukundagajurel3937 Сағат бұрын
Salute Dil Bhushan ji. you are People's journalist Prof.Dr.Mukunda Gajurel
@kishorgautam5251
@kishorgautam5251 Сағат бұрын
पत्रकार यस्तो हुनुपर्छ ,सत्यतथ्यमा बोल्ने
@BhaktaKarki-j5u
@BhaktaKarki-j5u 2 сағат бұрын
सहि समाचार अायाे यहि हाे
@starpun2766
@starpun2766 Сағат бұрын
फटाहाहरूलाई मलजल गर्ने पनि पत्रकारहरूनै हुन्।नत्र देश त बन्नु पर्ने होइन र?
@imDeben
@imDeben 3 сағат бұрын
रविलाई फसाउने र सढाउने अनि कुनै हालतमा राजनैतिक हिसाबमा उनलाई उस्कनै नदिने यो ग्र्याण्ड मास्टर डिजाईन हो,, कुरा एत्ति हो! 😊
@diliparjel86
@diliparjel86 3 сағат бұрын
यसरी निस्पक्ष सुचना दिनु म तपाई को नियमित दर्सक हो🤗🤗
@DbDhami-y8n
@DbDhami-y8n 33 минут бұрын
धनराज आफै भन्छ मलाई अनुसन्धान दायरामा ल्याउ ।सरकार माैनकाे अर्थ तिमीले चिन्ता नमान धनराज भन्ने हाे।आफ्नालाई काखा अरुलाई पाखा।
@ramkisundaha3200
@ramkisundaha3200 Сағат бұрын
कुनै प्रमाण नभईकन रविलाइ 5ओटा मुध्दा जबकि सहकारिको जिउदो रहेका अध्यक्षको उजुरी प्रमाण अनि हरेक कागज नाम छाप भरपाई सबैथोक प्रमाण हुदाहुदै कारबाहि नहुनु
@hikmatmagar4191
@hikmatmagar4191 3 сағат бұрын
सत्ताधारी सहकारी ठगिहरु यति खेर जेलमा हुनु पर्ने होइन किन रवि लामिछाने लाई मात्र जेल कोच्ने अनि यसलाई राजनिती प्रतिशोध न भनेर के भन्ने मोहदय अति भयो केपि सरकार सामान्य जनताले बुझ्नु पर्ने कुरा के छ भने यो सरकारलाई साच्चिकै सहकारी पीडितको माया छैन लेखेर राख्दा हुन्छ छानबिन गरे जस्तो गर्ने अनि चुपचाप बस्ने भ्रष्ट सरकार मुर्दाबाद्💪👊💪👊
@DevrajDahal-xc7en
@DevrajDahal-xc7en 2 сағат бұрын
Wow good explain dai😮
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 31 минут бұрын
एउटा कुरा रवि सञ्चारकर्मिबाट सन्चालक भए र राजनीतिमा गए तर हजुर एक सञ्चारकर्मी नै हो। कुनै मिडियाबाट आफ्नो यहीँ कार्यक्रम चलाउनुहुन्थ्यो पहिले news 24 र पछी कान्तिपुर टिभीबाट र धेरैले कान्तिपुर अनि सिरोहियासँग जोडेर बोले।यो गलत हो र रवि पनि गलत हुन् हरेक ठाउँमा जान्नेलाई छान्ने भन्दै बढी जान्ने हुँदा यो अवस्था भएको हो।किनकि मलाई लाग्छ सञ्चार तथा पत्रकारिताको माध्यमले देश र समसामयिक राजनीति नजिकबाट बुझ्न सकिन्छ।तर रविले बुझे अनि हतारिए अहिले ऊनी दोषी निर्दोशिको कानुनी पाटो होला बढी बोलेकै कारण र केही गल्तीले समस्यामा छन्।धनराजको चुनौतीले पनि केही गर्दैन यदि सत्यतथ्य बाहिर आएर दोषी ठहर भए राजनीतिक आड पाउने छैनन्।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 сағат бұрын
दिल भुषण पाठकजी, तपाई जस्तो युवा पत्रकारले भएर देश र जनताको पक्षमा सत्य तथ्य समाचार लिएर जनतालाई सुसुचित गराउँदा आम नागरिकलाई सचेतना जगाउन मद्दत मिल्छ । भ्रष्ट, भुमाफिया र मानव तस्करहरूको अनुसन्धान मुलक समाचार बनाएर तपाईको मिडिया मार्फत सम्प्रेषण गर्नुहोस ।
@meghrajwaiba7892
@meghrajwaiba7892 2 сағат бұрын
दिल भूषण सर , बल्ल अाज तपाँईकाे टिप्पणि सहि लाग्याे हजुरलाई धन्यबाद नत्र हजुर खालि रबि सरलाई खेद्नु हुन्थ्याे जुन कुरा सुनिँदा सार्है मन दुख्थ्याे तर अाज हामी ३ कराेड नेपालीकाे पक्षमा बाेल्नु भयाे खुशी लाग्याे । अाज देखि म हजुरकाे फ्यान अनि सब्सर्काईब पनि गरिदिएकाे छु । तर यदि सहि तथ्य र अाधारहरू भेट्नु भयाे भने रबिकाे पनि चर्चा गर्नुहाेला तर बिना अाधार नरार्माे नभनिदिनुहाेला । भाेलि हजुरहरू जस्ताे युवाले याे देश चलाउनु पर्छ कि के थाहा । यदि नेपाल अामा सँकटमा पर्यने भने जाग्नु पर्ने दिन पनि त अाउन सक्छ हैन र सर ......?????? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎆☕🌇🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lekhnathgyawali
@lekhnathgyawali Сағат бұрын
rabi lai prasna uthauda man dukhne vayepaxi news nahernus rasopa ko channel sidhakura ra news24 hernus khusi vayera basnus
@gopalraut5049
@gopalraut5049 2 сағат бұрын
मुख्य ठगी बचाउने अनि कम्जोर र पहुँच नभएकाहरूलाई छानबिनकाे घानमा हाल्ने ?
@chinikc
@chinikc Сағат бұрын
Dil vushan Sir Salam Cxa Hajur Lai Sahi Kura Garun Bhayo.
@binodbinod4239
@binodbinod4239 2 сағат бұрын
Good patarkar ❤❤❤
@padamsiwakoti2841
@padamsiwakoti2841 44 минут бұрын
कसटडिमा बस्दैमा उन्मुक्ति नदिउ। जनताको रगत र पसिनाको कमाइ यिनिहरुको रगत बेचेर उठाई जनतालाई फिर्ता दिलाउ।भनिन्छ नि खुनको बदला खुन।
@tappersing3367
@tappersing3367 3 сағат бұрын
विशुद्ध ठग देखियो गुरूङ भाटभटेनि को बाख्रो कमाल हो
@kaligurung7826
@kaligurung7826 Сағат бұрын
thank you
@YamuGurung-xd5sr
@YamuGurung-xd5sr 18 минут бұрын
तपाई जस्तो राम्रो सबैले मन पराएको पत्रकारहरु कसैले पनि जनतालाई कृपया बेवकुफ नबनाइ दिनु होला यसरी राम्ररी प्रष्टाइ दिनु होला कुनै निर्दोषलाई सरकारले नफसाओस।
@buddhadong7472
@buddhadong7472 Сағат бұрын
पछील्लो ५ बर्षमा यस्तै पत्रकारिता देखाको भए ,१० मिलियन सब्सक्राइब हुन्थ्यो दाजुको🤎
@HimaKhatri-d2g
@HimaKhatri-d2g Сағат бұрын
थुक सरकार लाटो जनतालेपनि बुजिसको तिमरो चलाखाइ अब सकियो काङ्ग्रेस एमाले बुजिराख होसिर सरकार
@BabiHealthBeautyTips
@BabiHealthBeautyTips Сағат бұрын
रबजिल्लाइ सोधपुछ गर्दा चाहिँ थुन्नुपर्ने थुनेर सोध्नुपर्ने अनि धनराजजीलाई सोध्दा चाहिँ थुन्नु नपर्ने सबूत भेटिएको मान्छे उ त अझै😡😡
@shisirpokhrel1182
@shisirpokhrel1182 21 минут бұрын
Awesome
@pradipdhungana3825
@pradipdhungana3825 55 минут бұрын
Nice presentation 🙏🇳🇵Rabi ra Dhanjar dubaiko galti cha
@NabarajThapa-cu9sw
@NabarajThapa-cu9sw Сағат бұрын
हो यसैगरी स्वच्छ र निश्पक्ष समाचार पढनुसन तपाईं लाई कसैले गाली को वर्षा गर्दैनन् ।
@sabhyatagurung8324
@sabhyatagurung8324 Сағат бұрын
👏👏👏
@kamalranamagar4331
@kamalranamagar4331 54 минут бұрын
Good news
@budipoon8222
@budipoon8222 3 сағат бұрын
Talk true people love ur show👌
@diliparjel86
@diliparjel86 3 сағат бұрын
good
@MadMan-ll1pr
@MadMan-ll1pr 2 сағат бұрын
Yes right
@sajhaprayas2546
@sajhaprayas2546 Сағат бұрын
दिल जि पनि रवि झै नेता बन्ने गुण देखिन थाल्यो ।
@NGAlisa
@NGAlisa 2 сағат бұрын
Good news 👌👌👌👌👌
@bistaKapil-m3z
@bistaKapil-m3z 2 сағат бұрын
Good 🙏❤️❤️
@maitenegitamang3708
@maitenegitamang3708 2 сағат бұрын
नेपालको पत्रकार लाई त रबिले ठिक पर्दोरहेछ
@ishworisharma4435
@ishworisharma4435 2 сағат бұрын
Good sir
@prajolsimkhada9289
@prajolsimkhada9289 Сағат бұрын
एउटा नबुझियेको कुरो सहकारिमा येति धेरै पैसा सहकारिमा कसरी आउँछ ?कस्ले जम्मा गर्छ येति धेरै पैसा?कहाबाट आउँछ येत्रो पैसा?
@bjdai
@bjdai 3 сағат бұрын
Aaja chai bhusan jile yeti chai ☕️ bole hai. Ajhai dherai boldai Janus 👍
@Samargaming33
@Samargaming33 Сағат бұрын
कालो करतुत उकेल्दा कङगे,सि सान्सद उफ्रि उफ्रि तालि पिटिरहेका छन
@Suman-rt1cz
@Suman-rt1cz 28 минут бұрын
Balla marda baneu dilu bhai 😮
@namunacounstructionnepal5667
@namunacounstructionnepal5667 Сағат бұрын
थाहा भयो सर! धन बहादुर गलत रहेनछ ।
@Samargaming33
@Samargaming33 Сағат бұрын
बाख्रो करायाे धनराज काे ठगी काण्ड हरायो
@nocaption5029
@nocaption5029 2 сағат бұрын
संसदिय समितिले कारबाहीको सिफारिस गर्दा पनि धनराज लाई केहि नगर्नु काँग्रेस राज रहुन्जेल त होला नि होईन ?
@LokRC70
@LokRC70 2 сағат бұрын
हाम्रो नेपालमा कसैले कसैको बिस्वास गर्ने अवस्था रहेन अब जसको छान बिन भय पनि प्रतिपक्षी बिना हुनु भयन सचिकै आरोपित ब्याक्तिलाइ न्या दिने हो भने अहिले भयका सत्ता पक्छिए निर्दोस ठहरिय भने पनि जनताको नजर मा उ दोसि नै हुने छ र प्रतिपक्षी कुनै दोसि नै रैछ र दोसि ठहरियो भने पनि प्रतिसोध को आरोप लागि नै रहने भयो
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 3 сағат бұрын
ठुला ठालु पत्रकार भन्नेहरुलाई पनि यसको काण्ड किन नबोलेको उसको किन नभनेको भन्नुपर्ने । निष्पक्ष पत्रकारीता भय रविलाई देख्नेले अरु ठगलाई पनि देख्नुपर्ने । बल्ल आज मुख खोलेछन।
@danbahadurshahi9300
@danbahadurshahi9300 29 секунд бұрын
कानुन सबै का लागि सामन होइन र ???
@sushilaupadhyaya1044
@sushilaupadhyaya1044 Сағат бұрын
Tapaeko karyakaram ramro xa Tara nispaxe hunuparxa sabai KO bisayama bolnu parxa rabi KO matra hunu hudaina👍
@GurungLalbahadur
@GurungLalbahadur 58 минут бұрын
हल्लो सर !एक पैसा कमाई नहुने ले कसरी पैसा लियो?तपाईं जस्तो पत्रकार ले जे बोल्दै छ पैसा को लागि बोल्दै छ।
@PassangSherpa-y7s
@PassangSherpa-y7s 2 сағат бұрын
गरे पानी नगरे पानी अफुनै सरकार छ केको डार
@BishnuMani-xx9gh
@BishnuMani-xx9gh 3 сағат бұрын
सही समाचां
@biswasbasnet2080
@biswasbasnet2080 Сағат бұрын
Kailash sirohya ko nagririta bare in satya sahi video chahiyo jun pachi kasailae katna nasakos dil sir
@pasangkipalama5774
@pasangkipalama5774 2 сағат бұрын
Sadhain swachchha nispakshya suchana sachcha Nepalilai sanpreshan garirahanu hola.
@bishnukunwar3053
@bishnukunwar3053 2 сағат бұрын
dami kura garnu bhayo
@sarabhattarai1633
@sarabhattarai1633 Сағат бұрын
change the system .
@byashkumaracharya9348
@byashkumaracharya9348 2 сағат бұрын
Jyoti hos ki GB hos! Yini haru le lukayeka patra hun!
@ThePiku2000
@ThePiku2000 10 минут бұрын
Sir back ground music le disrub huncha.
@ENERGY008
@ENERGY008 2 сағат бұрын
Kantipur finance ko lai ni jail halnu parayo sir kai gardinu hola 6 year more than 6 years manchay haru ko paisa hold garayra masti.
@keshavjnawali5779
@keshavjnawali5779 Сағат бұрын
Great journolist presentation
@SandhyaBista-xx4ey
@SandhyaBista-xx4ey 15 минут бұрын
Dhane mula dherai nadhant tero parti shanshad Ra nyayalaya kabja garera basya chha
@Kiran-o7t9q
@Kiran-o7t9q 3 сағат бұрын
😢
@HemantaGurung-l2y
@HemantaGurung-l2y 2 минут бұрын
Oli KO giribandhu tea state kanda Pani aaunu paryo .
@Bandu-e1c
@Bandu-e1c 3 сағат бұрын
Sirji not only Dhanraj,where’s Rishi and why they are not arrested ????
@DeepakGyawali-k3d
@DeepakGyawali-k3d Сағат бұрын
Aaja balla yehale sahei patrakaritako parivasha dinuvo !
@ThePiku2000
@ThePiku2000 8 минут бұрын
Please reduce background music .
@kunwarmahendra6350
@kunwarmahendra6350 4 сағат бұрын
Yo news din ma 10 patak raknu pareo
@DrMpAjeej
@DrMpAjeej Сағат бұрын
Girihi bandhu tea state and bhutani sarnathi bare pani chanbin kahile hune sir...
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 2 сағат бұрын
तिमि कति पुर्बग्री छौ भन्नी कुरा त सबै लाई राम्रो सङ थाहाछ ।। no need to expaln about it
@SalinaMagar-zh8kd
@SalinaMagar-zh8kd Сағат бұрын
Jaslai jail ma hale pani arabau paisa sabai janatako ho, aba kasari paux janata le paisa?
@janakchapagain8173
@janakchapagain8173 2 сағат бұрын
Yo ta jantamara sarkhar papi honi ta
@DrMpAjeej
@DrMpAjeej Сағат бұрын
17 hajar marne prachanda kahile jail jane....rabi matra jail jane ta....
@हामीनेपालीनेNepal
@हामीनेपालीनेNepal Сағат бұрын
12ko ईगो😂
@deepakkhatiwada3100
@deepakkhatiwada3100 2 сағат бұрын
12 bhai mediaharulai pani dabab mahasus huna thalexa abachai… dhilai bhayeni yetisamma aayaxa aja
@Wonders-p2u
@Wonders-p2u Сағат бұрын
Naam ko matra anusandhan ho eniharu ko sab lai tha xa
@basudevsharma9070
@basudevsharma9070 13 минут бұрын
निस्पक्ष पत्रकारिता
@byashkumaracharya9348
@byashkumaracharya9348 2 сағат бұрын
Bhitri udhesya kehi xaina emale congress dubai bhrasta hun jo ahile ayera mile jasto gareka xan!
@preamnarayengiri9315
@preamnarayengiri9315 2 сағат бұрын
G.b.lai.amale.ani.ne.ka.lelukayera.dos...rabi.lai...naike.lai..chhopa
@Ans_Anshika_official
@Ans_Anshika_official Сағат бұрын
तिमी पनि झोले पत्रकार हो भन्ने सबैले बुझिएको छ ।नटक नगर्दा हुन्छ view को लागि
@anandgurung9440
@anandgurung9440 2 сағат бұрын
koi ta dhanraj lai rabi jasto jail ani anusandan . yo sabai nautanki ho laj chopna natak gareko ho
@bijaytripathi6099
@bijaytripathi6099 Сағат бұрын
Chorharu laye jail ma nai halnuparne, k vako yo sarakar
@shambhukc2011
@shambhukc2011 48 минут бұрын
Chorle ma chor ta vandaina
@dineshshrestha123
@dineshshrestha123 Сағат бұрын
Kohi bahira kohi bahira kina sahakari thagi ma
@MtEverest_Hotspur
@MtEverest_Hotspur 52 минут бұрын
Sab kaa Sab Chor hun
@YashaThapa
@YashaThapa Сағат бұрын
Dhanraj nai chor ho
@SudeepTmg252
@SudeepTmg252 2 сағат бұрын
Sabai uk lahure haruko paisa jhwaam😂
@Wonders-p2u
@Wonders-p2u Сағат бұрын
Sahakari thagne sabai amale ra congress xan
@SudeepTmg252
@SudeepTmg252 2 сағат бұрын
Hunata ma kunai party ko manxe hoina tara prachanda le kam garna nakhojeko hoina garna khojeko ho tara emale kaangres le thicho micho garera dabab vako ho
@user-sakuranakago
@user-sakuranakago 2 сағат бұрын
Rabi matra hoena k bethiti aba ek patak sahi thau ma kaam garnus tapai kati hero bannu hunxa.., ma jastai tapailai idol journalist manneharu ka bich please… skhalit nahunus ma jasta saiyau xan idol manne… tapai jatiko manis ko nepal sahi banaunuma hatemalo abasek xa… please dil bhusan ji please humble request…
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 4,1 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 206 МЛН
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 154 МЛН
Человек паук уже не тот
00:32
Miracle
Рет қаралды 4,1 МЛН