बंगलादेशबाट शेख हसिना भागिन्, नेपाललाई जनाउ घण्टी II TOUGH talk Explainer II EP-8

  Рет қаралды 299,347

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

Күн бұрын

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3) :
DEMOCRACY DIALOGUE
Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
Www.interfacenepal.com
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Podcast: www.interfacen... and iTunes
Instagram: / dil_bhusan_pathak and Tough_talk_
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZbin: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer

Пікірлер: 526
@aadarshabikramsingh6694
@aadarshabikramsingh6694 Ай бұрын
समसामयिक विषयवस्तुलाई स्पष्ट र सरल रुपमा बुझाउन सक्ने व्यक्ति नेपालमा वर्षौंदेखि खाचो थियो । सोही व्यक्ति यो दिव्य भूमिले पायो जस्तो लागेको छ । हरेक विषयवस्तुलाई यसरी नै हामी नागरिकहरूलाई प्रष्ट पारिदिनुस् । अन्यौल नभई स्पष्ट हुन सकौं । हामी नागरिक चेतनशील बन्न सकौं । यस्तै भिडियोले हाम्रो जिन्दगीमा ठूलो प्रभाव पार्दछ । धेरै धेरै धन्यवाद, सर ।❤🙏
@urmilaolioli7866
@urmilaolioli7866 Ай бұрын
Nepal ma pani chhor Nita Ra yesko aasya pasyali yesti vatai karbae garnu parxa aajha pani Lakhani Balan ra Rabili
@Mankosansar
@Mankosansar Ай бұрын
😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😢😢😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@laxmanraut6342
@laxmanraut6342 27 күн бұрын
😊
@Gurkhas.in.abudhabi
@Gurkhas.in.abudhabi Ай бұрын
कान्तिपुर छाडे पछि तपाईको क्षमता अझ प्रखर प्रस्फुटित भएको छ र संचारको माध्यमबाट निरन्तर तटस्थ भूमिकामा जनतालाई सुसुचित गर्न नछाड्नुस् ! शुभकामना !❤
@Sherpa4530
@Sherpa4530 Ай бұрын
अब नेपालको पालो अब ढिला गर्नुहुन्न जति ढिला गर्यो त्यति देश बर्बादीतिर लाग्छ। त्यसैले चाँडै नेपालमा पनि होस्
@bikramniroula5890
@bikramniroula5890 Ай бұрын
Nepalma pni ati vae sako
@asmitaparajuli2273
@asmitaparajuli2273 Ай бұрын
निकै सरल, स्पष्ट शैलीमा सहजै बुझ्ने गरि गरिएको गहकिलो विश्लेषण ।
@kumbharajdhami9750
@kumbharajdhami9750 Ай бұрын
Hi दिदी
@kalambistaanu6668
@kalambistaanu6668 Ай бұрын
हो हो
@gopalraut1234
@gopalraut1234 Ай бұрын
नेपाल देशले पनि यी नर भक्षिहरु र भ्रष्टहरुको चङ्गुलबाट छुटकारा पाउनको लागि श्रीलंका र बङ्गलादेशकै जस्तो उपल्लो तहका सरकारी जिम्मेवार नेता मन्त्रीहरूलाई लखेट्न एक जुट हौं 🕉️🇳🇵🙏🕉️🇳🇵🙏🕉️🇳🇵🙏।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
नेपालका शासक हरुलाई तह लगाउनैपर्छ देश बँगलादेश बन्नैपर्छ,
@DharmaNeupane-ux1rx
@DharmaNeupane-ux1rx Ай бұрын
अब ढिला न गरौ चाडै लखेटेर तह लगाउ ।
@dbmanav
@dbmanav Ай бұрын
नेपालमा पनि यस्तो जन विद्रोह जरूर छ।
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k Ай бұрын
कस्को बिरुद्ध कस्ले गर्ने विद्रोह?? सबै झोले मात्र छन युबा जति खाडी अनि कस्ले गर्ने गारो छ नेपालमा ।
@amitbudhathoki15
@amitbudhathoki15 Ай бұрын
अब हाम्रो देशमा पनि सही विचार र सही दिशा अनुसारको विद्रोह आबस्यक छ।
@Youtubee7100
@Youtubee7100 Ай бұрын
अब पालो नेपाल को । We need revolution
@rekharana1006
@rekharana1006 Ай бұрын
Yes 🙌 yes 👍 yes 👏
@manishpoudel1586
@manishpoudel1586 29 күн бұрын
koi tayaar xainan road ma utrina yuba jati koi bidesh koi emale congress maobadi ko sangathan maa xan..
@bhojrajkhanal7709
@bhojrajkhanal7709 Ай бұрын
नेपालमा पनि यस्तै जन विदो्ह आबसेक छ जये नेपाल।
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg Ай бұрын
हाम्रो नेपाल को नेपाली सेना का कमान्ड (चिफ)त पार्टी बाट नियुक्त हुन्छ अनी कहाँ बाट Bangaldesh जस्तो गर्न कहा सकछन त हे पशुपतिनाथ मेरो नेपाल मा पनी छिटै नै यिनी शासक हरु ले देश छाडेको छिटै देखन पाइओस ।जय पशुपतिनाथ मन कामना छिटै पुरा होस।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Ай бұрын
नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@NOONE22689
@NOONE22689 Ай бұрын
राजनीतिका नाममा लाजनीति, लोकतन्त्रको नाममा छाडातन्त्रले कालो बादल झै छ भविष्य, दुख्दैन भ्रष्ट,धनीहरुलाई सीमा मिचिंदा गरिबहरुलाई थिचिंदा ऐ केरा गणतन्त्रका शासोक्ता, अझै कति रुवाउँछौ नेपाली जनता Poem - Suhan Chaulagain
@TrustYourself-j1l
@TrustYourself-j1l Ай бұрын
❤❤
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
आदरणीय केपी वल्ली ज्यु तपाई नेपाल मुलुकको कार्यकारी सर्वोच्च निकायको सर्वोच्च पद प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ । तपाईबाट जनताले ठुलो आशा गरेकाछ्न। मिनेन्द्र रिजाल आयोगले विद्युतको महशुल सम्बन्धि रिपोर्ट २०७७ साल मै दिइ सकेको अवस्था हो । त्यस रिपोर्टमा विद्युतको बक्यौता रकम उठाउन भनेको छ । लाल आयोगले पनि त्यही भनेको छ । पुर्व मन्त्री कांग्रेसका भरत शाहले बक्यौता रकम उठाउनु पर्छ भन्नू भएको छ । जनताले पनि मुलुकले पाउनुपर्ने विद्युतको महशुल उठाउनुपर्छ भन्दै गरेको धेरै भयो । भ्रष्ट , बेइमान ब्यापारी उद्योगपति जो नेपाल सरकारले पाउनुपर्ने कर समेत विभिन्न बहानामा चोरी गरि रहेकाछ्न । ती केहि भ्रष्ट ब्यापारी उद्योगपतिले आफुले प्रयोग गरेको विद्युतको नतिर्ने मनसाय लिएर केहि नेता , मन्त्री र कर्मचारीहरुलाई नोटको बिटो ( करोडौं ) घुस खुवाएर आफू अनुकूल बोल्न लगाइ रहेकाछ्न जुन १०० % गलत र बदनियतपुर्ण मनसाय हो भन्न सकिन्छ । दिपक खड्का उर्जा मन्त्री जो पहिले देखि नै स्काउटको जग्गा ( लैनचोर जग्गा ) माथि कब्जा जमाएर बसेका मात्रै होइनन् आज पनि वहाँले स्काउटलाई ५ करोड भाडा तिरेका छैनन् । वहाँको भ्रष्ट बेइमान ब्यापारी उद्योगपतिसंगको सम्बन्ध भनेको आर्थिक लाभको लागि मात्र हो भन्ने अवस्था सृजना भएको छ तसर्थ तपाईले मिनेन्द्र रिजाल आयोगले २०७७ सालमा जे रिपोर्ट दिएको छ त्यही अनुसार काम होस भनेर आदेश दिनु नै उपयुक्त हुनेछ । तपाईले जनताको काम नै गर्ने हो भने सहकारी पीडित लाखौं नेपाली जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नेमा लानुहोस र बेइमानी गर्ने भ्रष्टाचार तथा ठग सहकारीका संचालक , प्रबन्धक तथा तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुहोस । तपाई त्यसै मुलुकको हिरो बन्नु हुनेछ । तपाईले सुर्य थापा जी लाई सहकारी पीडित बचतकर्ताको रकम सावाँ ब्याज फिर्ता गर्ने निर्देशन दिनुस । सहकारी ठगहरुले विभिन्न बहानामा पीडितहरुलाई झन पीडा दिन अदालतमा मुद्दा हालेर लम्बाई राखेका छ्न यस्ता मुद्दा खारेज गर्ने नयाँ कानुन बनाउन्होस कुलमान घिसिङ एक ईमानदार , वफादार, कुशल देशभक्त प्रशाशक हुन वहाँलाई हतोत्साह नगर्नुहोस । वहाँलाई इमानदारीसाथ कामगर्न दिनुहोस। भोलिको दिनमा कुलमान घिसिङलाई हटाउदा विद्यार्थी आन्दोलन हुनसक्छ जसमा जनताको पुरा साथ हुनेछ त्यस प्रति पनि विचार पुर्याउनुहोस। आफू अलोकप्पृय नबन्नुहोस । कुलमानलाइ प्रोत्साहन दिनुहोस।
@rekhbahadurgurung6897
@rekhbahadurgurung6897 Ай бұрын
यो लेख मा मेरो पनि सहमत छ सम्मानिय प्रधानमन्त्री ज्यु को ध्यान अकार्शन होस् ,जय नेपाल 🙏❤️
@Swayashatamana9815
@Swayashatamana9815 Ай бұрын
नेपालमा पनि यसरी नै आन्दोलन हुनुपर्छ किन कि भ्रष्टाचारको जालो धेरै बढिसक्यो,राजनीति गर्नेहरु कहिल्यै सुध्रेन जनता ले दुख पाए।
@PRADIP.GALAMI
@PRADIP.GALAMI Ай бұрын
Excellent Explainer with a contemporary issue. Excellent way of presentation ❤ keep it up🙏
@mespangrai5240
@mespangrai5240 Ай бұрын
1. बुझ्नु पर्ने कुरा नेपाल र बंगलादेश बिल्कुलै फरक छन्- हर तरिकाले! 2. बंगलादेशमा 30 प्रतिसत सारा सिट हरु 0.1 प्रतिसत मान्छे हरु - (हसिना समर्थक, Freedom fighter मान्छे हरु) को लागि कोटा छुट्टाउनु नै दुनिया भरि लागु गरिएका आरक्छ्यण हरु बिपरित र अन्यायपूर्ण थियो! 3. आरक्छ्यण त पछि परेका, सिमान्तकृत समुदाय हरुका लागि र ति समुदाय हरुको जनाशंख्याको अनुपातमा हुनु पर्छ!
@tirthathapa8373
@tirthathapa8373 Ай бұрын
नेपालको सरकार भन्दा पहिला कान्तिपुर लाई नेपाल बाट लखेटनु पर्छ नेपाल बन्न सुरु गर्छ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@dalbahadurrai3213
@dalbahadurrai3213 Ай бұрын
बंगलादेश हुन बाट जोगाउन का लागी वर्तमान सरकार पुर्णतया जिम्मेवार हुनुपर्छ र सच्चिनुपर्छ 👍️👍️👍️👍️👍️
@rajendrabdrbist6257
@rajendrabdrbist6257 Ай бұрын
श्रीलंका, बङ्गलादेश मा भएको घटना काे खेलाडी इन्डियन राजनीति हो यो खेल नेपाल मा हुँदै आएको छ तर जन स्तर मा त्यो खेल ले भूमिका खेल्न न सकेको मात्र हो
@blessedsuman4218
@blessedsuman4218 Ай бұрын
भ्रस्ट हरुको बिरुद्ध आन्दोलन लाई स्वागत छ l 🎉
@jaganathguragain4107
@jaganathguragain4107 Ай бұрын
नेपालमा पनि नरभक्षकहरूलाई खेदने दिन आउँछ होला आउँदैन भन्न सकिँदैन जय राष्ट्रवाद
@sabinalamixhane4993
@sabinalamixhane4993 Ай бұрын
हामीले पनि ‍भरस्टाचारि नेतालाई याे देस बाट छिटोभन्दा छिटो लखेटिनु पर्छ
@jiwanrayamaji49
@jiwanrayamaji49 Ай бұрын
नेपालका नेताहरु न सुन्छन्, न हेर्छन्/देख्छन्, बस् आफ्नै तालमा मस्त छन्। कहिले आफ्नो पालो आउला र खाउँला भनेर। किनकि देशमा युवाहरुनै छैनन्, सबै विदेश पठाइसके। कोही रोजगारीका लागि, कोही अध्ययन को लागि, गाउँ पुरै रित्तिसक्यो बुढा बाबुआमा मात्र छन् घरमा। *यी म नी यसरी परदेश(UAE) बाट comment गर्दैछु।*
@shantighimire4289
@shantighimire4289 29 күн бұрын
सत्ता मा गए पछि देश र जनताकाे हितका लागि मात्रै काम गरनु परछ भाेटकाे लागि हुइन काम गरे पछि सत्ता तेसै अाउछ 🇳🇵
@santoshrai8161
@santoshrai8161 Ай бұрын
जाग नेपाली जन्ता अब जाग
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 Ай бұрын
अब सबैले ध्यान दिनैपर्ने कुरा के हो भने तपाईं हामीको हातमा छ देश बेच्ने कि बचाउने, यि चोरहरुले भाषण मात्र गर्ने हुन त्यसैले हामी सबै‌ नेपाली आम जनता एकजुट भएर सबै चोरहरुलाई अब देश निकाला गर्नैपर्छ, अब नेपालमा पनि बंगलादेश भन्दा ठुलो आन्दोलन शुरु गरौँ 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@user-jh4hi6ur9f
@user-jh4hi6ur9f Ай бұрын
Thank you Dil Bhushan ji, for your short and clear presentation in the recent issue!
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw Ай бұрын
काङ्ग्रेस एमाले माओवादी घन्टा सबैको ,निमास गर्न पर्छ प्रत्यक्ष निर्बाचित रास्ट्रपति वा प्रधानमन्त्री चाइयो यो देश नेपाल मा
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
नेपाली बहादुर नाममा मात्रै सिसित श्रीलंङका र बंगलादेश को जस्तो हुनुपर्छ जनता बहादुर
@shitalpokharel2950
@shitalpokharel2950 Ай бұрын
बाहादुर त अंगे्रजले राखिदिएको हो उस्लाइ भाडाको सेना चाहिएको थियो बाहादुर भनिदियो यता नागरिक्ता बनाउदा पनि जनजाती हरुले नामको पछाडी बहादुर लेख्न थाले 😀 । बहादुर हैन मूर्ख र पैसामा बिक्न्ने भाडाका ट्ट्टु हुन ।
@madanbdrchhetri4112
@madanbdrchhetri4112 Ай бұрын
नेपालमा पनि छिटो यो प्रकृया सुरु गर्नु पर्छ
@bhaktabist7360
@bhaktabist7360 Ай бұрын
नेपालका नेतालाई सहि सुझाव दिनुभएको मा धन्यवाद ।।
@TheZubbii
@TheZubbii Ай бұрын
८-१० अव्वल नेपाली मनहरूले भविष्यमा कुनै पनि राजनितिक पद नलिने घोषणा सहित सशक्त नागरीक आन्दोलनको अगुवाई गरेर नेपालमा कांग्रेस एमाले माओवादी लगायत राजनितिक खोल ओढेका द्रव्यपिशाचहरूलाई घर-घरबाट थुतेर काठमाडौंका डबलीहरूमा सुली चढाएर न्याय गर्ने अभियानको थालनी गर्न अब ढिला गर्नु हुदैन!
@sushanpradhan31
@sushanpradhan31 Ай бұрын
येस्तो रबैया ले नेपालमा पनि बाङ्लादेश को जस्तै स्थिती न आउला भन्न सक्किन्न।सचिने कि सक्किने। जय नेपाल।
@anildhakal2031
@anildhakal2031 Ай бұрын
Take a bow Dil bhusan Pathak Sir, When the society is educated enough to understand the injustice, things starts to take a pace for a change. Most of father of our generation never went university, spent the whole life for the basic necessities, but they sent us schools to be educated, and we are educated with an intellect to understand injustice, right and wrongs ! Sooner or later, we will throw away all the pollution like a thrashes !
@anishbhattarai3147
@anishbhattarai3147 Ай бұрын
वाह! सारै सटिक विश्लेषण, अब पालो नेपालको
@rajandahal3108
@rajandahal3108 Ай бұрын
सहि सहि सहि कुरा बाचन
@bishwasghale4865
@bishwasghale4865 Ай бұрын
Journalism of the highest standard Dil Bhusan Sir
@jcbhesharajbhattarai4056
@jcbhesharajbhattarai4056 Ай бұрын
सक्किने कि सच्चिने 🎉
@user-ly1iy8xo9t
@user-ly1iy8xo9t Ай бұрын
सहि र सटीक बिश्लेषण !
@topbahadurkarki6607
@topbahadurkarki6607 Ай бұрын
गज्जब विश्लेषण र चिरफार दाइ ❤️🙏
@user-os5hg8vy1h
@user-os5hg8vy1h Ай бұрын
तथ्यपुर्ण समाचार एकदम अर्थपुर्ण लाग्यो🙏🙏
@tilakpuri454
@tilakpuri454 Ай бұрын
अब नेपाली जनता ले पनि धेरै ढिलो गर्नु हुदैन र यी ठुला र पुराना पार्टी नेताहरु लाई बढार्नु पर्छ।। यी भ्रष्टाचारि नेताहरु लाई पाल्नु कुनै तुक छैन
@KVKumar-u5s
@KVKumar-u5s Ай бұрын
हजुरको बोल्ने शैली सारै राम्रो लाग्यो होनि सर अति गरे खति हुन्छ नेपाल साह्रै फोहोर भइसक्यो अब बङ्गलादेशको जस्तै फोहोर सफा गर्नुपर्छ नेपालमा पनि
@pramilashrestha5801
@pramilashrestha5801 Ай бұрын
ATI KO FAL KHATI SIR❤❤❤❤
@puranratnatuladhar8556
@puranratnatuladhar8556 Ай бұрын
satik prastoti dhanybad
@Bikash-e1h
@Bikash-e1h Ай бұрын
Yes Very Good and thank you Very So much Bangala deshko Jantalaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@VacancyofNepal
@VacancyofNepal Ай бұрын
बहुत राम्रो presentation
@jenisharts5516
@jenisharts5516 Ай бұрын
देश लाई यस्तो लिडरको खाचो छ जस्ले यो देस र जनताको अब्स्था र ब्यब्स्था बदल्नु छ।
@nabingurung8276
@nabingurung8276 Ай бұрын
Thank you bhusan jiu for latest update of bangaladesh
@tikaramghimire6526
@tikaramghimire6526 Ай бұрын
सटीक विश्लेषणका लागि धन्यवाद!
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
जनता सचेत हुनुपर्छ अब
@sundardhital4903
@sundardhital4903 27 күн бұрын
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@brotherprintersupport
@brotherprintersupport Ай бұрын
नेपाल को राजनिती येसरिनै फेरिन्छ, आन्दोलनको सुरुवात, बालेन लाई दमन गर्ने नेता बाट नै सुरु हुनेछ।
@Forthegod14..
@Forthegod14.. Ай бұрын
हामी तयार छोऊ आन्दोलन गर्न baalen लाई मन्त्री बनाउन
@madanbahaduradhikari7408
@madanbahaduradhikari7408 Ай бұрын
राम्रो बिस्लेसन धन्यवाद
@user-cs5nn6mn1c
@user-cs5nn6mn1c Ай бұрын
अब नेपालको पालो होसियार बुढा नेताहरू र आरजु !! अब सकिदैछ तिमीहरूको दिन !!
@Chamlingvlog193
@Chamlingvlog193 Ай бұрын
नेपाल मा निडर जनता नै छैन कि के हो जागउ न नेपाली हो ❤❤❤❤❤
@ramacharya1111
@ramacharya1111 Ай бұрын
तपाईं ले गर्नु भाको कुरा सत्य नै हो 🌹🙏🙏
@Kamal.Saugat
@Kamal.Saugat Ай бұрын
मज्जाको प्रस्तुति, तार्किक बहस 🙏
@bktstha9072
@bktstha9072 Ай бұрын
sundar prastuti ,
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
नेपालको राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
@user-mk1sl4jy2l
@user-mk1sl4jy2l Ай бұрын
अब हामी नेपाली जन्तापनि तयार हुनुर्पेछ भ्रस्टचार बिर्किती बिस्ङगति अन्ते केा लागी भ्रस्ट नेताहरू लाई लखेटन 🙏
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
ठुला भनिएका नेताकार्यकर्ता हरुको लखेट्ने दिन न आउला भन्न सकिन्न । जनता बेलैमा सजक हुन जरुरी छ । अझ भनिदै छ कुनै पनि भ्रष्टाचार को ५ बर्ष पछि ति भ्रष्टाचार को फायल खोल्न नपाउने रे।
@gopalraut1234
@gopalraut1234 Ай бұрын
कस्ले खोल्ने खोल्ने हिम्मत भएको कुनै मन्त्री मण्डलमा कोहि सपूत देख्नु भएको छ ?😊
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
@@gopalraut1234 बङगलादेश, श्रीलन्का मा नेता ले लखेटेको हैन जनता ले लखेटे को हो।
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf Ай бұрын
येस्तैइ आन्दोलन नेपाल मा नि आबसेक छ
@rupapun170
@rupapun170 Ай бұрын
साच्चिकै अब नेपालमा पनि श्रीलका पछि बँगालादेश अनि नेपालको राजनेता हरुलाई यहि हबिगतमा पुरयाउन आबस्यक छ, सत्ता र गुटको आँचमा देध भाड्न पाईदैन जो कसैले पनि हेक्का रहोस्।
@sarbajitlama5871
@sarbajitlama5871 Ай бұрын
powerful anecdotes n information . Thanks Bhusan Sir.
@Dhru987
@Dhru987 Ай бұрын
नेपाल मा यो हुन अति आबस्यक । अबस्य हुन्छ , ढिलो-चाँडो मात्र हो ।
@khemkhadka8503
@khemkhadka8503 Ай бұрын
एकदम सहि भनाइ हजुर
@bhacksrana1345
@bhacksrana1345 Ай бұрын
नेपाल पनी यस्तै हुनु पर्छ। ग़द्दार हरूले देश दुबाएका छन् है।
@shaileshrai1130
@shaileshrai1130 Ай бұрын
Always a huge fan of Dil bhushan pathak sir.❤
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c Ай бұрын
Great news
@technicalbichar
@technicalbichar Ай бұрын
कति राम्रो लाग्यो हेर्दा हेर्दै भिडियो सकिएको थाहा नै भएन
@nepalboy9006
@nepalboy9006 Ай бұрын
नेपाल मा कोस्को हिम्मत छ र अदालत सेना पुलिस र कर्मचारी मा सबै मा दल को मान्छे भर्ति छ
@PremLimbu-lr6lx
@PremLimbu-lr6lx Ай бұрын
Crore population utnu parxa tyo Sarkari karmachari kati xan jayada jyada 2lkh hola
@gangalimbu2391
@gangalimbu2391 28 күн бұрын
सहि सत्याहो , ठुला पाटिका नेताहरुको आहम र लुट भुट्ले बाङ्गाल देशको दस्सा छिटै नेपालमा लाग्ला जस्तोछ, लुट्न र बहेक अरु देश र जनतालाइ दिनु सकेना।
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
Nicely said son
@deepakbhattarai2734
@deepakbhattarai2734 Ай бұрын
प्रशंसा योग्य विश्लेषण, हाम्रो देशबाट पनि ४/५ जना नेताहरूलाई लखेट्न पाए कति आनन्द आउँथ्यो होला?
@gangachudal7667
@gangachudal7667 Ай бұрын
True & strong voice 🎉🎉🎉
@yubindranembang6352
@yubindranembang6352 Ай бұрын
Afghanistan, shreelanka, Bangladesh bhanda Pani thulo aandolan aawashyk xa Nepal ma.jay hosh.
@sunil24538
@sunil24538 Ай бұрын
पटकपटक प्रधानमन्त्री भैसकेका र ७० कटेको पुराना नेताहरलाई जबसम्म नेपालबाट नलखेटिएसम्म नेपालको कहिल्यै बिकास हुँदैन र तिनीहरुको साथसाथै तिनीहरुको चम्चेहरुलाई पनि।
@gajalganga691
@gajalganga691 Ай бұрын
हसिना ले देश छाडिन अनि दिल भुशान सर तपाईं ले कान्तिपुर छाडेपछि अचेल अलिक सुन्न लाईक समचार आउनु थालेकाे थियोे
@Shreetamang-i4u
@Shreetamang-i4u Ай бұрын
नेपालमा पनि यस्तै गर्नुपर्ने स्थिति आएको छ
@user-xi1jx4js5f
@user-xi1jx4js5f Ай бұрын
जनतालाई❤गधाकोजस्तैसासनछमित्र,नेपालमा❤
@kamalaryal7226
@kamalaryal7226 Ай бұрын
Being unbiased.. Thanking you..
@dineshido3867
@dineshido3867 Ай бұрын
बाङ्गलादेश मा जस्तै अब लेपाली जनता ले पनि एयस्तै आन्दोलन गर्नु पर्छ जाहा रास्ट पती देखी मन्त्री प्रधान मन्त्री सम ले देश छाड्न परोश ।
@dhandhan5464
@dhandhan5464 Ай бұрын
Great discussion dil bhusan ❤❤
@bungnamraikiran883
@bungnamraikiran883 Ай бұрын
दिलभुसण सर अब पालो नेपालकै हो ! हामि हाम्रो देशको राजनितिक दल को दलालि नेताहरुले यस्तो दुखिदियो कि जनतालैइ कहिले सेवा सुबिधा दिइनन अब युवा को रगत उम्लिन थालेको छ्। तपाईको सबै comments हेर्नुस यो दिन धेरै टाढा छैन ?
@kshitiz3166
@kshitiz3166 Ай бұрын
निकै सटिक र तथ्यपरक लाग्छ तपाईंको बिश्लेशण ❤
@GajendraSubedi-pr3il
@GajendraSubedi-pr3il Ай бұрын
Great ,depth and very relevant analyses, Thank you very much Pathak ji.
@manlimbu278
@manlimbu278 Ай бұрын
दिल भुसर्ण सर सहि व्याख्या गरिदिनु भयो यो लाटो कोसेरो हरुले कतिको बुझ्दछन ।
@lakshmirai4641
@lakshmirai4641 Ай бұрын
Yo kura sahi ho
@roshansapkota3786
@roshansapkota3786 Ай бұрын
अब चाँंडै नै पहिलाको जस्तो अन्तर्वार्ताहरुलाई नियमितता दिनु पर्‍यो दिलभूषण सर, र यसका साथै अहिलेको शृङ्खला पनि नियमित चलाउनुस । हप्ताको दुइटा कार्यक्रम गर्दा पनि गज्जब नै हुन्छ यात्री सरको जस्तो
@BhimBohoraOfficial
@BhimBohoraOfficial Ай бұрын
नेपालमा पनि महा आन्दोलनकाे आवश्यकता छ!
@SagarmathaOTV
@SagarmathaOTV Ай бұрын
गज्जब
@hamrooyoutube2569
@hamrooyoutube2569 Ай бұрын
Than you for information .
@binodlamichhane1247
@binodlamichhane1247 Ай бұрын
जन्तालाई कमजोर सम्झेर दमन गर्दाको परिणाम ,
@dibakarpandaya428
@dibakarpandaya428 Ай бұрын
Excellent
@user-np3bw4yf1l
@user-np3bw4yf1l Ай бұрын
Damdar prastuti
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel 26 күн бұрын
नेपालमा पनि बेरोजगार र भ्रष्टाचारलाई केन्द्रमा राखेर यो किसिमको आन्दोलन जरुर छ । तर हामी नेपालीले यस्तो गर्नु भन्दा बिदेश जान नै ठिक ठानिरहेका छौ । जसले गर्दा हाम्रो बालबच्चाको भविष्य नेपालमा डामाडोल बनाई दिएका छौ ।
@bhaktasherrai6834
@bhaktasherrai6834 27 күн бұрын
Good news
China's $100BN Himalayan Mega Dam
22:52
MegaBuilds
Рет қаралды 1,4 МЛН
Alat yang Membersihkan Kaki dalam Hitungan Detik 🦶🫧
00:24
Poly Holy Yow Indonesia
Рет қаралды 11 МЛН