Tulanaa || तुलना || Nawaraj Parajuli || Rhythm Kandel || DO NOT COMPARE

  Рет қаралды 130,359

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

#Tulanaa #Donotcompare #Nawarajparajuli
Verse/Performance/Direction: Nawaraj Parajuli
Facebook: / nawarajparajulipoem
Twitter: / nawarajpoet
Instagram: / nawarajparajuliperformer
Music Production & Recording: Rhythm Kandel
Facebook: / rhythm.kandel
Instagram: / rhythmkandel
Cinematography/Editing: Yogesh Dahal
Facebook: / yogeshgraphy
Presenter: Dip Raj Thapa
Facebook: / dip.thapa
This poem is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 487
@badalfromnepal
@badalfromnepal 2 жыл бұрын
अन्ततः , जे म , शब्दको कमिले भन्न नसकेर , उकेर्न नसकेर, पड्किन नसकेर , फुत्किन र भत्किन नसकेर भन्न खोजेको थिए , आयो 🙏 धन्यवाद कविजि
@NawarajParajuli
@NawarajParajuli 2 жыл бұрын
🤗❤️🙏☘️
@sangeetamalla298
@sangeetamalla298 2 жыл бұрын
same felling
@Bijan_sapkota
@Bijan_sapkota 2 жыл бұрын
सुनेर मन रित्तो भयो। धन्यवाद 🖤
@bharatkhadka9033
@bharatkhadka9033 2 жыл бұрын
"एकैछिन अघिको मै जस्तो छैन म" वाह दाजु। भाको एउटै मुटुलाई बारम्बार जितिरहनु हुन्छ।
@gokulshrestha7491
@gokulshrestha7491 2 жыл бұрын
नेपाली कबितालाई नया आयाम दिनु भएकोमा धेरै धेरै बधाई दिन चाहान्छु । तपाईं बाट अझै नयाँ नयाँ रचनाहरु आशा गरेको छौं । धेरै धेरै शुभकामना छ।
@nrnmalla5113
@nrnmalla5113 2 жыл бұрын
another year! another master piece 🤙 HatsoffNawarajGuru🤗
@Kala_Sahitya_Anuragi_Man
@Kala_Sahitya_Anuragi_Man 2 жыл бұрын
हा हा हा , master piece. 🤔🤔🤔
@padmashreekinkari
@padmashreekinkari 2 жыл бұрын
म रोए जति तिमी हाँसेको पनि छैनौं म मरेजति त तिमी बाँचेको पनि छैनौं।🌹
@ishabhusal4850
@ishabhusal4850 2 жыл бұрын
नयाँ बर्ष सङ्गै फरक ढङ्गबाट केही नयाँ 😍😊 ।
@rabinupreti4989
@rabinupreti4989 2 жыл бұрын
भोगिरहेको भावना कोरिदिनु भएकोमा हृदयदेखी नै नमन कवि जि ❤️ अझै अलग अझै पृथक रचनाहरुको पर्खाइमा छु...💛
@aasthaghimire3439
@aasthaghimire3439 2 жыл бұрын
Everytime we think, "Yo bhandaa ramro ta k aauchha hola ra next time", he brings something to prove us wrong.
@pathakprakash820
@pathakprakash820 2 жыл бұрын
कविता साह्रै गज्जबको दाई । 😍 । भिडियो प्रति को अपेक्षा चाहिँ अल्लि बढी थियो एक्लै कविता हेरिसकेको भएर 😍
@bipukattel6552
@bipukattel6552 2 жыл бұрын
सोचेको भन्दा विलकुल अलग तर सधैं झैँ उत्कृष्ट प्रस्तुती लाग्यो ❣️
@दीपकपाठक-द2ट
@दीपकपाठक-द2ट 2 жыл бұрын
मलाई यो लाग्दैछ आज कि त्यो हजुरको मनमा दन्केको आगो (भावनाको) बाहिर निस्कनको लागि अट्टहास गरिरहेको छ। अनि यो पनि महशुस हुदैछ कि ति रुपहरु ज्वालामुखी को बिम्ब बोकी विस्फोट हुनेछन् । हजुर लाई मुल बनाएर आउने हजुरका हरेक प्रकारका कविता को प्रतिक्षामा यो मन रहनेछ र एकदिन तृप्त पनि हुनेछ । नमन! दीपक पाठक हजुरको पूजारी!
@puspakiranbashyal7187
@puspakiranbashyal7187 2 жыл бұрын
Finally the wait is over ❣️ तुलना नगर मेरो कोहि जस्तो छैन म ❣️
@asruok8379
@asruok8379 2 жыл бұрын
नयाँ बर्ष को शुभकामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी लाई❤️✨ अनि फरक शैली को रचना को लागि हृदय देखि धन्यवाद र शुभकामना दादा ❤️✨
@uditatripathee9802
@uditatripathee9802 2 жыл бұрын
"एकैछिन अघिको मै जस्तो छैन म" "जेले बनेको हुँ त्यही जस्तो छैन म" Amazing 😍
@SarojPanthi9
@SarojPanthi9 2 жыл бұрын
म आफ्नो काग को स्वर हुँ, स्वर हुँ, सार हुँ कोही अरू जस्तो सुनिने कोइली हैन म…. वाह 🙏🙏
@narayankhanal4489
@narayankhanal4489 2 жыл бұрын
तपाईका हरेक सिर्जनाले मेरो मनमा छुट्टै ठाऊँ लिन्छन🙏#कविजी
@sarmilabaniya8805
@sarmilabaniya8805 2 жыл бұрын
"जेले बनेको हु तेहि जस्तो छैन म" तपाईको शब्द।👍️👍️👍️👍️
@yogi5506
@yogi5506 2 жыл бұрын
😌नवराज दाइ म बस् हराउँछु शब्द मा !!
@bishnuprasadacharya3876
@bishnuprasadacharya3876 2 жыл бұрын
खै खै है! कसैसँग नि तुलनीय छैन।कता के कता के ! ठीक छ, नौलो छ।
@subashtimsina3434
@subashtimsina3434 2 жыл бұрын
सधै अब्बल दाजु ।।तुलना नगरौ होला❣️❣️
@mlord5819
@mlord5819 2 жыл бұрын
जे ले बनको हु म ,तै जस्तो छैन मा ।।। हाइट कडा ❤️❤️❤️❤️❤️🇳🇵💐
@ashika6678
@ashika6678 2 жыл бұрын
Daju ta purai frustration ma dekhinu hunxa ta..sabda chahi ekdam touched vayo ..mero aafnai jivan ma aadharit..ekdam ramro ❤️
@kirankumarsah
@kirankumarsah 2 жыл бұрын
अद्गवितीय !! गजब !! नवराज सर !! Sach Mein Yeh Masterpiece Hi Hai Yeh !!
@yatri778
@yatri778 2 жыл бұрын
मलाइ कबिता पनि सुन्ने खालका हुन्न्छ्न भन्नी केही बर्ष पहिले मात्र नवराज दाइ बाट था पाको ।।
@nabin9bn
@nabin9bn 2 жыл бұрын
'तुलना नगर मेरो कोही जस्तो छैन म, एकै छिन अगाडिको मै जस्तो छैन म!' wow
@kristinakarki647
@kristinakarki647 2 жыл бұрын
कवि जि हजुरको शब्दहरु संग मलाई प्रेम हुन थालेको छ। हृदय देखि सम्मान छ हजुरलाइ🙏🙏
@beewekkshetri5227
@beewekkshetri5227 2 жыл бұрын
मलाई चाहिँ तपाईले होल्ड गर्दै फिल गर्दै सुनाको बढी मन पर्छ दाजु❣️ तपाइले होल्ड गरुन्जेल मेरो दिमागले एउटा छुट्टै संसार बनाई सकेको हुन्छ छुट्टै चित्र रची सकेको हुन्छ! यो मेरो लागि अलि तिब्र भयो!🙂
@dilippokhrel7807
@dilippokhrel7807 2 жыл бұрын
Exactly, yo rachana ta Ramro xa but poem, poem jastai vaidiyeko vaye jhan Mazza aauthiyio
@nabind7303
@nabind7303 2 жыл бұрын
ohhhoohoohohoooo 💥💥💥💥🔥🔥tulana nagara koi jasto xaina ma....your creativity level👌👌waa .
@situbanjade3752
@situbanjade3752 2 жыл бұрын
Yess...😊😊 एकैछिन अघिको म जस्तो छैन म❤️❤️ Amazing daju🤗🤗
@abinasholi2540
@abinasholi2540 2 жыл бұрын
This is the reason why he wins everyone hearts tesai le nawaraj jeu koi jasto hunna tpi koi jasto hunna tpi💗💗
@namgyalphintsoktamang6978
@namgyalphintsoktamang6978 2 жыл бұрын
Best live performance in Sikkim , Best poet in Youth icon....
@naveendahal
@naveendahal 2 жыл бұрын
कोही जस्तो छैन म! तुलना नगर मेरो । ❤️ ❤️❤️
@sangitasharma8539
@sangitasharma8539 2 жыл бұрын
Rutiney ko post bata aaune hajir garum na 🖐️🖐️ rutiney le vane jhai marmik raixa ❤️
@ujjwalmishra9520
@ujjwalmishra9520 2 жыл бұрын
Then- Eklai Now- tulana Step by steps more masterpieces are being added. Well done dai. A big fan of your
@santoshineupane471
@santoshineupane471 2 жыл бұрын
एकै छिन अगाडि को मै जस्तो छैन म💗💗💗
@asmitaghimire9560
@asmitaghimire9560 2 жыл бұрын
एकै छिन अगाडिको म जस्तो छैन म ♥️ Always love you and your poem Nawaraj sir❤️😊
@krishnarayamajhi7074
@krishnarayamajhi7074 2 жыл бұрын
'तुलना नगर मेरो कोहि जस्तो छैन म एकै छिन अघिको मै जस्तो छैन म!'🖤 गजब सिर्जना कविज्यू 🙏
@adhikarigadesh564
@adhikarigadesh564 2 жыл бұрын
Hats off guru ..afno kahani afoi lekhe jstoi lageoo..
@sumeetarai37
@sumeetarai37 2 жыл бұрын
"Tulanaa nagara mero koii jasto xaina ma.. ekaii xin aghaadii ko maii jasto xaina moh"👏👏👏
@manikashrestha3874
@manikashrestha3874 2 жыл бұрын
'तुलना नगर मेरो कोही जस्तो छैन म, एकै छिन अगाडिको मै जस्तो छैन म!' Dear Poet 🙏❤️ सम्पूर्णमा नयाँ बर्ष २०७९ सालको शुभकामना ❤️
@amritaregmi9058
@amritaregmi9058 2 жыл бұрын
तुलना नगर मेराे काेही जस्ताे छैन म!🙏🙏🙏🙏💗
@nirajadhikari8166
@nirajadhikari8166 2 жыл бұрын
wow हजुरको शब्द अनि हजुरको सुमुधुर स्वर ले मन छोयो हजुर।।😍😍💕💕
@kirandhungana
@kirandhungana 2 жыл бұрын
एकैछिन अघिको जस्तो मै जस्तो छैन म तुलना नगर मेरो कोहि जस्तो छैन म 😊 आहा 🤗🤗❤️❤️
@surojchhetri4324
@surojchhetri4324 2 жыл бұрын
कविताको स्तर तय गर्नै नसकिने अति सुन्दर कविता❤️
@positivethoughts8616
@positivethoughts8616 2 жыл бұрын
Mero Dai😍 What a masterpiece😍😍 110Th time suni sakey❤️❤️❤️❤️❤️
@prajolshrestha8772
@prajolshrestha8772 2 жыл бұрын
Hope this would help तुलना नगर मेरो कोहि जस्तो छैन म एक्कै छिन आघाडीको मै जस्तो छैन म गलत छु भने पनि निख्खर छ मेरो गलत मिसावट सहितको कुनै सहि जस्तो छैन म तुलना नगर मेरो कोहि जस्तो छैन म एक्कै छिन आघाडीको मै जस्तो छैन म म आफ्नो कागको सुर हु सोर हु सार हु कोहि अरु जस्तो सुनिने कोहिली जस्तो छैन म तिम्रो दुख तिम्रो कथा तिम्रो ठाउँमा ठिक छ सुनाउ देखाऊ छाप छोप बेच जाहाँ बिक्छ तर तुलना नगर मेरो कोहि जस्तो छैन म तिम्रो दुखको टुप्पो पिर छेऊ जस्तो छैन म म रोहे जति त तिमि हासेको पनि छैनौ म मरे जति त तिमि बाचेको पनि छैनौ तुलना नगर मेरो कोहि जस्तो छैन म एक्कै छिन आघाडीको मै जस्तो छैन म गलत छु भने पनि निख्खर छ मेरो गलत मिसावट सहितको कुनै सहि जस्तो छैन म म आफ्नो कागको सुर हु सोर हु सार हु कोहि अरु जस्तो सुनिने कोहिली जस्तो छैन म छुटेको तिम्रो नि होला, छोडेका तिमलाइ नि होलान राति सिलिंगलाइ हेर्दै तिम्रा आखा नि रोलान तर तुलना नगर मेरो कोहि जस्तो छैन म मलाइ जसले छोड्यो जे छुट्यो उही जस्तो छैन म तेसैले तुलना नगर मेरो कोहि जस्तो छैन म एक्कै छिन आघाडीको मै जस्तो छैन म एसका दिदिबैनेले एसको गरे, एसका दाजु भाइले एस्तो , उसका बाआमाले कस्तो गरे, छोरा छोरिले कस्तो, त चाहि किन गर्दैनस, सबैले गरे त त्येस्तो, तलाईनै पर्या रहेछ कसैलाई न परे जस्तो ह्य्या तुलना नगर मेरो कोहि जस्तो छैन म कसैका बा आमा दिदि बैनी दाजु भाइ जस्तो छैन म उही बाट सल्केको आगो हु तर सलाई जस्तो छैन म कोहि जस्तो छैन यहाको कोहि जस्तो छैन म केहि जस्तो छैन यहाको केहि जस्तो छैन म काइयोले कोरेको कपाल हु तर काइयो जस्तो छैन म यहाँ मात्र हु जस्तो कहिँ यो जस्तो छैन म जसले मलाइ बनाए तिनको कुरै छोड जे ले बनेको हु त्येही जस्तो छैन म
@gorkhalibabu5860
@gorkhalibabu5860 2 жыл бұрын
Babbbal, it's will definitely 👍 set fire 🔥 👌 😍 ♥. Amazing 👏. 👏 👌 🙌
@tejindrakhatri3026
@tejindrakhatri3026 2 жыл бұрын
फुल्ली स्याटिस्फाई दाइ। नयाँ बर्षमा नयाँ स्वाद। नयाँ बर्ष 2079 को शुभकामना।
@Basan369
@Basan369 2 жыл бұрын
no Tulana.no misawat.true artist and art.stay blessed
@amritsharma8098
@amritsharma8098 2 жыл бұрын
Esto masterpiece haru viral hune layek xaenan 🙃…..
@rockykarki7291
@rockykarki7291 2 жыл бұрын
Its new train bro😍😍 lots of love
@birendramanandhar
@birendramanandhar 2 жыл бұрын
Wow Nawaraj guru... it's simply great...
@technooupdates2086
@technooupdates2086 2 жыл бұрын
wow !!! master piece ❤❤❤❤❤❤
@deepasharma4941
@deepasharma4941 2 жыл бұрын
तुलना न गर मेरो कोई जस्तो छैन म । हजुरको कविताले धेरै प्रेरीत गर्छ मलाई । तपाईंको कविता शैली बाट सिकेर मैले ने कविता जगतमा कविता लेख्ने प्रयास गरेकी छु । हजुरलाई धेरै माया छ सिक्किम बाट ।।
@Bijan_sapkota
@Bijan_sapkota 2 жыл бұрын
म रोएँ जतिको तिमी, हाँसेको पनि छैनौ, म मरेको जति त तिमी, बाँचेको पनि छैनौ।।। 🖤🔥
@padamnepal8224
@padamnepal8224 2 жыл бұрын
दाजु तपाइको ठुलो शुभचिन्तक @Padam 🤞🏻🤞🏻
@k_raj
@k_raj 2 жыл бұрын
suruma arkai lagyatho.. antim samma sabda sabda kheldai jada sarai man paryo❤
@AkashNDiwash
@AkashNDiwash 2 жыл бұрын
01:23 maa aafnai haat herne le yeta like thokam! Great creation!
@hariaryal5575
@hariaryal5575 2 жыл бұрын
You are such an amazing person .. most favorite poet .. keep it up n god bless you for new and more new way to add in the poetry history let’s rock ..
@khemrajbista2795
@khemrajbista2795 2 жыл бұрын
आज भोलि कविता बाचन गर्ने शैली पनि फेरिएको रहेछ 😢😢
@anilkhanal5
@anilkhanal5 2 жыл бұрын
जम्मा 200 पटक जति सुने मैले धेरै हैन
@sagarkandel7103
@sagarkandel7103 2 жыл бұрын
Arey waah..k comment garam khai j vneni hjrko sabda chayan rw kabitale dine sparsa ko byakha grma kunai sabda xaina mah sanga..😍😍😍😍😍 Sada jhai yo pani ekdam ramro lagyo sir😍😍😍
@sudhabhandari9456
@sudhabhandari9456 2 жыл бұрын
सायद जीवन यहि हो ....living without comparison🙏
@NawarajParajuli
@NawarajParajuli 2 жыл бұрын
Enjoy reading J Krishnamurti.☘️
@sudhabhandari9456
@sudhabhandari9456 2 жыл бұрын
@@NawarajParajuli yeah I do.😁
@nirmalabhattarai6292
@nirmalabhattarai6292 2 жыл бұрын
गजब छ दाजु प्रतेक शब्द शब्द यथार्थ छ 😊😊
@pritamtajpuria2806
@pritamtajpuria2806 2 жыл бұрын
Wow This is masterpiece✌
@sandeshbhandari1420
@sandeshbhandari1420 2 жыл бұрын
हरेक पल्ट प्रिथक कोसेलि ल्याउनु हुन्छ र मन आनन्दित बन्छ 👀❤️🌿🌿
@munabasnet1948
@munabasnet1948 2 жыл бұрын
He is really incomparable 👏👏👏😍😍😍
@GauRabG3
@GauRabG3 2 жыл бұрын
आहा। अति राम्रो।
@sagarkatuwal7147
@sagarkatuwal7147 2 жыл бұрын
legend is back!!
@saugatregmi2440
@saugatregmi2440 Жыл бұрын
💯❤
@PerfectGirl_55
@PerfectGirl_55 2 жыл бұрын
Aaha aaha kabi Hajur 😍....Hajur ko harek sabda ma mithaas pauxu ma ... Happy New year Hajur 😍❣️🙏
@umeshkunjaofficial
@umeshkunjaofficial 2 жыл бұрын
he is the first poet. Who started modern poem.wow😘😘😘😘 keep it up...and waiting for new poem.line book
@yagyarajjaisi2501
@yagyarajjaisi2501 2 жыл бұрын
सधैं हजुर को कविता प्रेमी 💓
@ashishbhandari431
@ashishbhandari431 2 жыл бұрын
Kohi aaru jasto sunine koili jasto xaina ma ♥️♥️❤️❤️
@deepathapa2157
@deepathapa2157 2 жыл бұрын
तुलना नगर मेरो 😌❤️
@nobal_dhungel
@nobal_dhungel 2 жыл бұрын
Great poet And took nepali poems to a standard of different level
@tikaramrijal3537
@tikaramrijal3537 2 жыл бұрын
I am fascinated with your own old style of poetry telling…. Frankly saying…I am not convinced.
@amritaregmi9058
@amritaregmi9058 2 жыл бұрын
तुलना नगर मेराे काेही जस्ताे छैन म!🙏🙏🙏💗
@bachhabachhibolichali8319
@bachhabachhibolichali8319 2 жыл бұрын
Wow..its really different .big fan of u nawaraj sir ...lots of love
@NepaliNirdosh
@NepaliNirdosh 2 жыл бұрын
गज्जब नबराज दाज़ु😘
@estherbishowkarma2464
@estherbishowkarma2464 2 жыл бұрын
Wow Rap ma poem dami xa Aaba hip-hop ko jamanaa chaleyxa thaa vo☺️🙂🙂
@purnaaslami4512
@purnaaslami4512 2 жыл бұрын
Kati marmik❣️
@geetakandel1943
@geetakandel1943 2 жыл бұрын
मन भित्रका भावना 😍😍
@bishnukhanal3441
@bishnukhanal3441 2 жыл бұрын
my favorite poet. every one of your poems touches my heart. नव बर्स २०७९ सालको शुभकामना🥰🥰🙏🏾
@Sagarbartaulaa
@Sagarbartaulaa 2 жыл бұрын
Thankyou nawaraj sir for this masterpiece ✌️
@rameshprasadchapai9526
@rameshprasadchapai9526 2 жыл бұрын
Tulana nagara mero koi jasto xaina ma👏👏 Dami
@babitapaudyal322
@babitapaudyal322 2 жыл бұрын
Thank you for this masterpiece ❤
@tirtharajbk6579
@tirtharajbk6579 2 жыл бұрын
तुलना सुन्नु अघिको ` म´ र तुलना सुनिसके पछिको `म´ फरक छु❤️
@Durgapdbhandari_Sikkim
@Durgapdbhandari_Sikkim 2 жыл бұрын
उत्तम को पनि माथि 🙌
@miniapelaff4783
@miniapelaff4783 2 жыл бұрын
Finally someone talk about mentall health❤️
@krishnakumarkarki870
@krishnakumarkarki870 2 жыл бұрын
म रोएजति त तिमी हाँसेको पनि छैनौ म मरेजति त तिमी बाँचेको पनि छैनौ तुलना नगर मेरो ❤️❤️❤️
@PratimaGurung
@PratimaGurung 2 жыл бұрын
एकैछिन अगाडिको मै जस्तो छैन म❤️
@SangamSunar
@SangamSunar 2 жыл бұрын
Best Artist with his own unique art of attracting audience... Looking forward for more...🌻❤️ #hatsofftoyou
@sundargautamofficial
@sundargautamofficial 2 жыл бұрын
Kada daju... new way of expressing poem
@gokarnachand4044
@gokarnachand4044 2 жыл бұрын
नव बर्ष 2079 सालको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।... हार्दिक नमन कविवर नवराज पराजुली ज्यु 🙏💖🇳🇵 प्रत्येक पल अदभूत छ, every moment is a wonderful moment. let's celebrated it every moment. 🎉😘🙏🇳🇵...
@preshaghimire8102
@preshaghimire8102 2 жыл бұрын
म रोय जति त तिमी हासेको पनि छैनौ।💫❤️
@nanbaral9119
@nanbaral9119 2 жыл бұрын
Happy New Year Dai..... Very very fantastic poem/performance/combination of music.... immediately feri 'Fan'
@pradipdhojghartimagar
@pradipdhojghartimagar 2 жыл бұрын
जे ले बनेको हु त्यै जस्तो छैन म !❤️
@pralad5238
@pralad5238 2 жыл бұрын
Really appreciate your writing style and Flo too and you are on beat, feelings 💯👈
@Dopamine_RUSH009
@Dopamine_RUSH009 Жыл бұрын
This is what I need to tell myself continuously..❤❤❤❤❤
@dibayasunar2962
@dibayasunar2962 2 жыл бұрын
realistic , creative and bewond the horaizen😘😘😘
Malami || मलामी || Nawaraj Parajuli || Ujjwal Saagar
23:47
Nawaraj Parajuli
Рет қаралды 56 М.
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 107 М.
Thank you mommy 😊💝 #shorts
0:24
5-Minute Crafts HOUSE
Рет қаралды 33 МЛН
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
УНО Реверс в Амонг Ас : игра на выбывание
0:19
Фани Хани
Рет қаралды 1,3 МЛН
EKLAI || NAWARAJ PARAJULI || SOLO PERFORMANCE|| MERO VOICE UNIVERSE|| SIGHTLESS AUDITION||
9:31
Intra-National Welfare and Support
Рет қаралды 30 М.
अरुमा भर नपर - A inspiration poem by Rahul dungel
2:46
RD official Nepal
Рет қаралды 1,3 М.
The Lyrical GENIUS of IK BAGAL & PIYUSH MISHRA
14:18
In Other Words
Рет қаралды 400 М.
मदिरा || Madira || Divine Wine by Nawaraj Parajuli
10:19
Nawaraj Parajuli
Рет қаралды 85 М.
Thank you mommy 😊💝 #shorts
0:24
5-Minute Crafts HOUSE
Рет қаралды 33 МЛН