I felt great hearing about Mental Health,keep working !!
@diliprai15165 күн бұрын
ससक्त याेध्दा ।
@sanjushiwakoti46034 күн бұрын
असार र साउन खेतीमा यो अभियान राम्रो लाग्यो
@pankajajoshi13806 күн бұрын
Oho how much did you do for us. Salute you respected lady
@raikalpana87925 күн бұрын
Didi namaste 🙏❤️♥️♥️
@panchasheelakakshapati64215 күн бұрын
नयाँ सन्दर्भमा अन्तरबार्ता सुनियो, सत्य तथ्य र निष्पक्ष जोरदार कुरा भन्नुभयो।
@shantarai19005 күн бұрын
तपाईं जस्तो नेता लेधमं क्षेत्रीबाहुन कोमात्रैभन्नुभयोअरूले केभन्लानत
@Ramailo20015 күн бұрын
एउटा प्रश्न मंदिर के तपाईं सधैं जानु हुन्छ ? सधैं जानु हुन्न भने किन महिनावारी भएकै समय पारेर जोरी खोजेर मंन्दिर जाने त ? त्योबेला पनि नगए हुन्न त ?
@pankajajoshi13806 күн бұрын
र पनि आमालाई आफ्ना सन्तानलाई बिना सर्त नाम दिन पाउने अवस्था छैन
@Ramailo20015 күн бұрын
तिम्रै नेता प्रचण्डको नातिनीको विवाह देख्यौ होला ? राजाको छोरी श्रुतीको विवाह पनि तेती विलासिताका साथ गरिएको थिएन !
@sabinsharma6219Күн бұрын
यी दिदी घरपरिवार को बारेमा अलिकति झुट बोलिन है,,बाबुले ससुराली को सम्पत्ति खोज्नु भो भनेको चै गलत हो, किनकी म नि उन्को छिमेकी हो,,बिबाह नगरेकी छोरिले अङ्स माग्दा तेरि आमाले अन्स ल्याको थियो र तलाइ अङ्स दिनु भनेको हो बुबाले,, एउटै घरमा दुई भान्सा थियो,, काम चै मिलिजुली गर्थे,, हलो जोते भनेको कुरा चै रहरले जोतेको हो,