सबैको मस्तिष्कमा यी कुरा घुसे त धेरै परिवारलाई राहत हुन्थ्यो ! 🙏
@Dhruba-c5dАй бұрын
🎉😢😮🎉
@user-krizalАй бұрын
बुडाले हैरान पारे कि के हो???😂😂
@ashiquenabi9422Ай бұрын
होनी हजुर
@sudarshanpokharel2612Ай бұрын
रक्सी र carbs दुवै addictive (मादक) पदार्थ हुन् - दुःख/ सुख पर्दा भोज भतेरमा जादा विचार गर्नुहोस,जाँड खानेले जाँड,नखानेले processed carbs बढी खान्छ !!!!! Processed carb र मदिरा दुवै liver मै metabolise हुन्छन्!! 25:10
@sherbahaduroli2736Ай бұрын
दरूवाहरूकाे लागि अति उपयाेगि अन्तर्वार्ता! धन्यवाद दुवै जना सरहरूलाइ !
@rabindrakc6760Ай бұрын
हार्दिक नमन🙏डा.दिल्जान् सरमा फोर इन्फर्मेटीभ् about मदिरा😮👌Don’t waste time,money and health with alcohol-people
@shaktibist5036Ай бұрын
Very informative Dr saab ..in simple way!! Hats off 🙏🙏🙏
@ritubasnet144926 күн бұрын
I like the word motivation and discipline 🙏
@KhimKc-jn4duАй бұрын
Verynice .Wonderful. Suggestion .Namaskar
@tekbahadurkhadka4532Ай бұрын
धेरै जानकारीमुलक लाग्यो।म पनि मदिराप्रेमी मान्छे हुँ तर म हप्ताका सबै दिन सेवन गर्दिन ।जोडि र बेजोडि बार मात्र गर्छु। यदाकदा आक्कल झुक्कल जोडि र बेजोडि बार छुट्छन् पनि।
@aalamrahman6196Ай бұрын
Dheri ramro information dr Saab You are great sir
@thehellsangel1Ай бұрын
Thank you host, thank you guest 🙏
@tejkhatri9435Ай бұрын
Thank you Dr 💕
@bharatpariyar676Ай бұрын
I feel good.
@DevLimbu-xl4rgАй бұрын
Called to Dr. Panta best analysis
@ritashrestha976Ай бұрын
बुझेर पनि बुझपचाएर पिउनेहरूले आफ्नाे जिन्दगी त नर्क बनायाे बनायाे परिवारकाे पनि जिन्दगी नर्क बनायाे😢
@deorajghalley6099Ай бұрын
Gotta chance to know about alcohol.
@thapaabishkar8979Ай бұрын
❤
@arjunbhandari3693Ай бұрын
Intellectual version of Bijay Shahi
@limbuharatarahАй бұрын
ma PANI bole hai: interview sune/here/bujhe! Dr'ko follower hu! however, khaneru chhitto marne, nakhane chai dher bachne, hudaihunna. 4.5 decades experience/education (EE/AA)! So, alili liu, mazza chha haii. up t u!
@rameshkaphleАй бұрын
Long-term alcohol consumption contributes to more than 200 different types of diseases and injury.
@himalisherpaculture3829Ай бұрын
😮
@baburamghimire4387Ай бұрын
अल्कोहल के हो र यसको प्रयोग कसरी गर्ने भन्ने ज्ञान नभएका लठुवाहरूको कारणले समाजमा यसको नकारात्मक नाम रहन गएको हो । यो एउटा द्रब्य हो । तत्व हो ।
@mailimuwa5133Ай бұрын
Dr. Basanta panta lai ni bolaunu la.. Ani anylysis ko clearity huxsni ta😢
@ShreenurendraSingLama27 күн бұрын
यो AP 1 ले कहिँ नभको , कां को भतुवाहरु ल्याउछ,यल्ले ल्वांदे र तोर्पे विश्लेषण गर्दो रहेछ , यो ल्वांदे भतुवालाई डा. BP तिमिल्सिना संङ्ग भेट भन्नू , वाईयात तोर्पे तर्क
@GARGACHRYA632Ай бұрын
80 हैन 93 % भन्दा माथी का ले मदिरा चाखेका छन् ।
@bhuwantuladhar2055Ай бұрын
रक्सी राम्रो र नराम्रो दुई थरी हुन्छ । परंरागत रक्सी अबधि पुर्याएर पारिन्छ । जस्मा ताईटिन चामल लाई बाफमा मात्र पकाउ छ । मनाँ हालेर चामल मा मिसाईन्छ । चिनी को ठाउँमा सखर र पूरा अबधि पछि मात्र रक्सी पार्छ । तर आज कल युरिया मल हालेर आज को भोलि नै रक्सी पार्छ । अझ चिनी पनि प्रयोग गरिएको हुन्छ । त्यो मिठाइ पसले को खेर जाने लालमन र रसभरी को झोल । यस्तो रक्सी चाहिँ मानव अंग को दुश्मन हुन्छ । अर्को अत्याधिक जुन पनि नराम्रो हुन्छ त्यो माया नै किन नहोस् । हाम्रो भोज सोज मा रक्सी नभै हुन्दैन । तन्न खाएर ९० बर्ष भन्दा बाँचेको छ ।
@chandradevawasthi7833Ай бұрын
मैले त आजैबाट नपिउने बाचा गरे
@puskarbhujel5662Ай бұрын
चुरोट र रक्सी खाएर मान्छे मर्ने हो भने जापान र चाईना अनि युरोपेली मुलुक मा मान्छे कोहि हुने थिएन सबै जनावर मात्रहुने थिए
@sisnudhedo75Ай бұрын
I rather tend to agree with Dr Kurtis. The central issue here is the modesty. As long as you do not allow alcohol to control you, not other way around one should be fine 😂😇
@Khadka851Ай бұрын
एक पेग लगाउन पनि नपाइने हो डा. साप 😂
@RamprasadSharma-dm3cb22 күн бұрын
its dout uha doctor ho jasto lagena kunai comedi circus bata niskera afno pida pokhai hunuhunxa dr. Ko upadhi lina khiojnu vako hola but i am so sorry you are not Doctor frm my Eye
@Kris-p9wАй бұрын
यो मान्छे त Dr कर्ट हो खर्ट हैन? यस्ले पहिला पहिला त निर्धक्क्को साथ Dr कर्ट भन्थ्यो त?
@gangaganga5290Ай бұрын
La dakdar sab maile pani vholi dekhi xode rakshi murdabat
@DevLimbu-xl4rgАй бұрын
Gafadi
@setutamu329529 күн бұрын
bakwas ali badi vo,madira sewan kina garxan tes bisay ma pani anusandhan hunu paryo.
@roseminimartАй бұрын
दरूवाहरूकाे लागि अति उपयाेगि अन्तर्वार्ता! धन्यवाद दुवै जना सरहरूलाइ !
@roseminimartАй бұрын
हार्दिक नमन🙏डा.दिल्जान् सरमा फोर इन्फर्मेटीभ् about मदिरा😮👌Don’t waste time,money and health with alcohol-people