एउटा रुखको मुल्य १ करोड ५० लाख ! नेपालमा हुन्छ विश्वकै महंगो रुखको खेती

  Рет қаралды 152,298

Nepal Chitra

Nepal Chitra

Күн бұрын

Пікірлер: 348
@santoshsangam2548
@santoshsangam2548 Жыл бұрын
यो सब बिरुवा बिकाउने धन्दा हो।यस्तो हाम्रो गाउँ घरमा आइरहेको हुन्छ।
@reshamneupane6902
@reshamneupane6902 4 ай бұрын
एकदम राम्रो भिडियो ❤
@harigharti7807
@harigharti7807 Жыл бұрын
गफ गर्नु भन्दा पहिला आफुले लागाउनु अनि मात्र अरुलाई भन्नू नत्र फसाउने गफ भन्दा अरु केही होइन ।
@RambaHadurThapa-cm6eg
@RambaHadurThapa-cm6eg Жыл бұрын
कृषि ऐन र बन ऐन मा अगर बेचबिखन आयात र निर्यात सहज ढंगबाट किन्न र बेच्न पाउने नीति नियम बनाउनु पर्छ ा
@dewansingpun1863
@dewansingpun1863 Жыл бұрын
हावा दारी को कुरा गफ मात्रै धेरै
@subadhanrai4203
@subadhanrai4203 Жыл бұрын
Very great thank bhaijee I want to grow these plants I will call you from Darjeeling.
@JogindrarautJogindra
@JogindrarautJogindra Жыл бұрын
🇳🇵🇳🇵
@Shreekrishna428
@Shreekrishna428 Жыл бұрын
कहाँ पाउँछ बिरुवा जानकारि पाउँ न प्लिज साेल्टिहरू
@SubashaTamang-t7e
@SubashaTamang-t7e 6 ай бұрын
एउटा बिरुवा कति हो मुल्य भन्न मिल्ने भए कृपया बताई दिए आभारी हुने थियौँ कि ??🙏
@bisnubhatta5499
@bisnubhatta5499 Жыл бұрын
नरसरी काहा छ सर यस्को बिरुवा चाहियको थियो ❤
@gangaadhikari6389
@gangaadhikari6389 9 ай бұрын
Agar wood plants are valuable for human beings in daily life and future benefits. Very nice and well resourced in Nepal and other countries.
@nayanepal7084
@nayanepal7084 Жыл бұрын
नेपाल मा कस्तो शासक ले देश चलाउँछ भन्ने प्रमुख हुन्छ,,,कुन बिदेशी कम्पनी फिन्ने भन्दा पनि अपराधी शासकले निर्यात को लागि सत मानबको चेतना अनुसार सरकारले ग्यारेण्टी पत्र लिने अवसर पनि मिलाउनु होला, मेरो पनि 1500 मिटर को उचाई मा छ, आज भन्दा दुई बर्ष अगाडि मैले रोप्ने कोशिस गरे तर तर अपराधी शासकले बिदेश निर्यात सम्बन्धि ग्यारेण्टी पत्र दिन सरकर पछाडी हटे।
@NauralOli.47
@NauralOli.47 Жыл бұрын
सहि हाे
@saraswatiregmi8086
@saraswatiregmi8086 Жыл бұрын
good job 👍️
@shyamukhadka868
@shyamukhadka868 Жыл бұрын
नेपालमा आफनै बारीमा भएको रुख काटन त कती गारो छ ' त्यो रोपेर बेच्न सकीन्छ त '
@Ngimatemvasherpa
@Ngimatemvasherpa Жыл бұрын
सुवेदी जि १२ १४ वर्षमा एउटा रुखको २० लाखमा किन्ने तपाईँ जिम्मा लिनुहोस् खेती म गर्छु। प्रत्येक रूखबाट १० लाख तपाईँलाई दिन्छु नेतादेखि फटाहाहरूको गोरु माेलाइ कुरा सुनेर दिक्क भएको छु। मलाई जवाफ दिए त भोलिबाट सुरु गर्ने थिएँ। धन्यवाद
@PadmaLimbu-x2x
@PadmaLimbu-x2x 4 ай бұрын
Bro 1 kg agarwood KO chur KO dam 75lakh IC parxa Indian currency....
@DurgaNiroula-x2c
@DurgaNiroula-x2c 2 ай бұрын
Yo ta malai pni lagauna man thiyo kasri pauxa
@BamWajee
@BamWajee 11 ай бұрын
Hjurko krekram sunera khusi lagyo.
@sontoshlimbu760
@sontoshlimbu760 Жыл бұрын
Hoit!! Kaisle kin chha ho. Yesto sansar ko mahango rukha
@horizonrai742
@horizonrai742 Жыл бұрын
आवस्यकता भन्दा बढी प्रचार प्रचार, यसको प्रयोग बढी परफ्युम र धुपको रुपमा मात्र हो, फटाहा बाहुन
@Aasthagurung8010
@Aasthagurung8010 11 ай бұрын
Rai sabai vanda thulo fataha hun😂😂😂😂
@nabindhakal7809
@nabindhakal7809 5 ай бұрын
Great job from Nederland
@santarai9580
@santarai9580 Жыл бұрын
Good job.
@bhagirathdevkota
@bhagirathdevkota 4 ай бұрын
Very good.
@shajanmoktan2308
@shajanmoktan2308 Жыл бұрын
के रैछ र हो तेस्तो जानकारी पाउँन पाए हुन्थ्यो क्यारे 😊😊
@karnalichanal3316
@karnalichanal3316 Жыл бұрын
अगरवड
@LokBdr-xc5yw
@LokBdr-xc5yw Жыл бұрын
Thank you
@harigurung5362
@harigurung5362 Жыл бұрын
मुख मा माड छैन चाकमा घ्यु भनेको यहि हो
@JhabindraBhandari-m8z
@JhabindraBhandari-m8z Жыл бұрын
bichara timro soach yo ta 100% sai ho na pataya gulmi dilip bhandari ko video search garnu
@chinmagar8520
@chinmagar8520 Жыл бұрын
जान्कारी लीन मिल्यो तर कुराको पछि लाग्न भएन। करोड पर्ने रुख भए बिरुवा बिकाउन भन्दा आफै रुख रोप्थ्यो होला नि
@kalpanathap7163
@kalpanathap7163 Жыл бұрын
म कल गर्छु हे सर हजुरलाइ जानकारिको लागि
@padamsubba5893
@padamsubba5893 10 ай бұрын
God job
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi Жыл бұрын
यो वाइयात बिरुवा बेचेर पैसा कामाउने तरिका हो मलाइ यो अघोर को रामो ग्यान छ
@RamLal-m1j
@RamLal-m1j Жыл бұрын
Wow good 👍 job
@somanchaudhary89
@somanchaudhary89 Жыл бұрын
good❤jop
@sushntgrg666
@sushntgrg666 11 күн бұрын
भन सजिलो छ
@Khushbahadursunuwar-bf8ut
@Khushbahadursunuwar-bf8ut Жыл бұрын
फुन इसपषट बुजियन लेखिदिय राम्राे हुँनेथियाे सर हजुरले।
@GOLE361
@GOLE361 8 ай бұрын
आफ्नै मान्छे हरुले राम्रो गरेको देख्यो की डाह भएर मुटु फुट्ने हाम्राे तामाङका दिमाग herda handsome देखिन्छन् तर दिमाग भनेको नी एक सुखु हुँदैन त्यहि माथि फेरि एक दुई जनाले हामी तामाङ हरु लास्टै पछाडि पर्यो भनेर केही गर्न खोज्छन् तर गर्नै दिँदैन तपाईं हामीले आजकाल निकै नै भाइरल भईरहेको छन् जुन चाई बुद्ध चित्त का रुख काटिएको जसरी त्यो रुक काटेको छन् त्यसरीनै तिनीहरूलाई कट्दिन्दा हुँदैन र कति दुःख कष्ट गरेर हुर्खको रूक लाई कट्ननै पर्ने अवस्था के थियो अरूको धन सम्पति माथि आखा लाग्ने अरूको कमाए देखेर डाह गर्ने सुंगुर सलेहरू xixixi त्यतिकै मान्छे ले हेपेको हैन नी हामी तामाङलाई अरूको मेहेनत माथि प्रहार गर्ने त्यसको परिवारले कहिले पनि सुख नपहोस् दुखाइ दुःख मात्र पाए रहोस् बुद्धको माल माथि हमला गर्नेको बुद्धले side लगिदेहोस्
@BamWajee
@BamWajee 11 ай бұрын
Janksriko lagi dhannebat
@tornaprasad1620
@tornaprasad1620 Жыл бұрын
Ma pani intrested xu yesko biruwa upalabdha garne upaya bataidinu paryo....
@dilipsah3111
@dilipsah3111 8 ай бұрын
So good
@nareshshahi8475
@nareshshahi8475 6 ай бұрын
sabai ley yo rukh ropanu parcha....👊👊
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी Жыл бұрын
हजुर त खर्बपति नै हाेला है
@shivkumaroli1319
@shivkumaroli1319 Жыл бұрын
रोल्पा मा अगर wood को खेती गर्न सकिन्छ होला न होला सर
@Nechali6585
@Nechali6585 Жыл бұрын
𝙉𝙖𝙨𝙖𝙠𝙣𝙚𝙩𝙖 𝙠𝙪𝙧𝙖𝙞 𝙖𝙖𝙮𝙚𝙣𝙖.
@PuskalRai-el8sg
@PuskalRai-el8sg Жыл бұрын
Good jop
@sanjayashah1407
@sanjayashah1407 Жыл бұрын
रुख रोपेर बेच्ने बेला हुँदा सम्म यो कराईरहने सोल्टाले सिलटिम्मुर खाईसक्छ। अनि आफू चाहिँ अहिले नै बिरुवा बेचेर करोडपति बन्ने सपना देखिराछ।
@bhismagurung3252
@bhismagurung3252 10 ай бұрын
Sahi bhannu bho hajur
@hina-ta4408
@hina-ta4408 9 ай бұрын
Wow good luck brother ❤🎉❤🎉❤
@aayushranagaming8360
@aayushranagaming8360 6 ай бұрын
अन्तरास्ट्रिय बजारमा यसको मूल्य धेरै छ नेपालको बनबिभाग मन्त्रालयबात निर्यात गर्नदिने कानुन्छैन।
@ruppun1558
@ruppun1558 Жыл бұрын
good job
@kumalsherbahadur1617
@kumalsherbahadur1617 Жыл бұрын
यो गफ हो र आफ्नो बिरुवा बेच्नको लागि मात्रै मिडिया मा आको
@Krishnatamang4500
@Krishnatamang4500 Жыл бұрын
सर म नुवाकोटको दुप्चेश्वर को समुन्द्र सतह देखि लग भग 18 सयको हाराहारीमा रोप्ने विचारमा छु प्रगोटा विरुवाको मूल्य कत्ति होला
@manojrai2738
@manojrai2738 Жыл бұрын
तपाइ हावा गफको पछि नलाग्नुहोस मित्र त्यस्ता जाबो अगरउड आज झारपत सरह बेबारिसे अवस्थामा छ । यो सब बिरुवा बिकाउने उपाय मात्र हो । एउटा बिरुवाको पहिला पहिला ५०० सम्ममा बेचे अहिले सबै रोप्नेहरुले थाहा पाए कि यो त सित्तैमा पनि कसैले नलाने रहेछन रोपेर के गर्ने कसले किन्ने? कहा बेच्ने ? नेपालमा बैधानिक पनि रहेनछ यसको खेति अनि फोगटमा किन जमिन खेर फाल्ने ? यो रोपेपछि ८/१० बर्ष मा पनि नहुने रहेछ झापातिर कसै कसैले रोपे अहिले फाडदै फाल्दैछन । मै सँग एउटा बिरुवा छ १०/११बर्षको त्यसै छ एउटा मात्र भएकोले ढालेर फालेको छैन । असार साउनमा दाना झरेर यत्र तत्र उम्रिन्छ के किनिबस्नु त्यस्ता नाथे ।
@dalipbudal9844
@dalipbudal9844 8 ай бұрын
हावा गफ
@BijayeRana
@BijayeRana Жыл бұрын
गुल्मी मा।धेरै पहिला देखि ।खेतिगरेकेा।भन्ने सुनेको सर।उनी।हरुले बिक।पनि।गरेको छ सर
@rkchamling08
@rkchamling08 2 ай бұрын
धेरै बरसलगायार पंछी धारा भय जीवन ना बर्बाद हुनछ र समुद्र सतह को उड़ाई कसरत जानने
@Lokendra-n8y
@Lokendra-n8y 8 ай бұрын
Thank you tara nepal sarkharle bechnu dinchha ta!
@Uday_limbu
@Uday_limbu 4 ай бұрын
नैले रोपेको छु लगेर जानु
@BirmaBk-n4m
@BirmaBk-n4m 4 ай бұрын
कहाँ पाइन्छ एसको बिरुवा मलाई पनि चाहियो
@ganeshbajgai855
@ganeshbajgai855 Жыл бұрын
यो नेपालको पुर्वी भागमा उपलब्ध गराउन सक्नु हुन्छ कि सक्नु हुन्न
@sherbdrsilwal1617
@sherbdrsilwal1617 Жыл бұрын
सरले अगर वूडको रुखबाट अगर निकाल्ने तरीका पनि बताइदिनुस त। अगरवूडको रुख नै बेच्ने हो ? वा, त्यो अगरवूडको रुखबाट अगर कसरी निकाल्ने, अगर निकाल्न लाग्ने खर्च। अगरवूडको रुखबाट खास सरले भन्नुभएको अगर कसरी निकालिन्छ ? कति खर्च लाग्छ ? त्यो पनि बताइदिनुस। इनाकुलेसन गर्न कति पैसामा गरिदिनु हुन्छ त्यो पनि बताइ दिनुस त। तपाइले रुख नै किनिदिने हो ?
@sapkotanepal6805
@sapkotanepal6805 Жыл бұрын
राम्रो
@suryabhujel505
@suryabhujel505 Ай бұрын
कति वर्ष भएको रुखको चाहिँ एक देखि एक करोड ५० लाखसम्म पर्छ। बताइदिनुहोला प्लिज
@harigharti7807
@harigharti7807 Жыл бұрын
अरुलाई त फाइदा हुन्छ लगाउनु भन्नू हुन्छ ।फाइदा हुन्छ भने तपाईले कति लगाउनु भएको छ नि ?
@buddisiktani7264
@buddisiktani7264 Жыл бұрын
MYAGDI MA KAHA PAINXA .YES KO BIRUWA?
@binoddawadi4008
@binoddawadi4008 Жыл бұрын
आज भन्दा ७/८ वर्ष पैला पाउलोनिया भन्ने बिरुवा सार्यो भने १० वर्ष मा करोड आउँछ भन्थे र धेरै ले लगाएको पनी थिए त्यो बोट आज को दिन सम्म नी जस्तो सार्यो त्यस्तै छ यो सबै बिरुवा विकाउनी योजना मात्रै हो
@aaindralimbu7298
@aaindralimbu7298 Жыл бұрын
हावा कुरा
@AgarwoodNepalBojpur
@AgarwoodNepalBojpur 4 ай бұрын
Ma sanga 200 pice chha. Katti ma kinne ho?
@दोरम्बाशैलुङआवाज
@दोरम्बाशैलुङआवाज Жыл бұрын
बिरुवा बिकाउने भन्दा अर्को उपाय यो मान्छे सँग छैन।
@krishnakshetri883
@krishnakshetri883 Жыл бұрын
यसको महत्व नबुज्ने मुर्ख कुरा हो यो
@KhagendraBhandari-rr5qe
@KhagendraBhandari-rr5qe 5 ай бұрын
हावा
@KamalaSijapati-s4u
@KamalaSijapati-s4u 2 күн бұрын
यो बिरुवा कहाँ पाइन्छ मलाई सम्पर्क गरिदिनुहोला अनि रोपिसकेपछि बेच्ने कस्तरी सम्पर्क नम्बर उपलब्ध बनाइदिनुहोला।
@14-Peaks
@14-Peaks Жыл бұрын
👍
@Kmlswr1996
@Kmlswr1996 6 ай бұрын
Kati parxa sir biruwako mulye
@dibuyobrai7191
@dibuyobrai7191 5 ай бұрын
Namaskar sr,moh sikkim baata hu ane yo Agarwood plant ko seeds kasari pawna sakchhu hola sr,malai bew parsal gari pathai dina saknu hunxa sir please....🙏
@bishulrai7154
@bishulrai7154 Ай бұрын
Biyuma kasari dinu huxa Malai 3 uta birua Chai ko nchh how
@bishnumaya9581
@bishnumaya9581 Жыл бұрын
जय वनस्पति
@sabinoffical982
@sabinoffical982 Жыл бұрын
Biruwa roper matra ke garne bechnu Pani paunu paryoni sar...
@aindralimbu9336
@aindralimbu9336 Жыл бұрын
नमस्ते मेरो जिल्ला पाँचथरको phalelung 1 मा रुख रोप्नुपर्ने छ sampraga कसरी गर्नु सकिनेछ
@manishkarki5300
@manishkarki5300 Жыл бұрын
मन परो सर पुर्व मा कहाँ सम्पर्क गर्न सकिन्छ होला हजुर🙏
@dibuyobrai7191
@dibuyobrai7191 3 ай бұрын
म सिक्किमबाट हु यदि अगरवुटको बिज त्यहाँ पाइन्छ भने दया गरि कति लाग्छ पोस्टद्वरा पठाई दिनु सक्नुहुन्छ हजुर।
@ChiranBhattarai-z9t
@ChiranBhattarai-z9t 3 ай бұрын
Iàm also Sikkim tree are available in Sikkim
@BijayeRana
@BijayeRana Жыл бұрын
सर नेपाल मा।बिक्री पनि।गरि सकेको ।छ कि नाई
@KrishnaKadariya-w2r
@KrishnaKadariya-w2r Жыл бұрын
फोन नंम्बर स्क्र्ीनमा राखीदीनुभये राम्रो हुने थियो ।
@organicagro980
@organicagro980 Жыл бұрын
Xa ta ramro sanga hernu na ❤
@TejbdrRai-sq2jq
@TejbdrRai-sq2jq Жыл бұрын
Thank you for information sir
@ichchharamrai823
@ichchharamrai823 10 ай бұрын
बिस्वास् सर नमस्कार मलाई पनि अति मन परयो। यो कसरी पर्छ? मलाई 50वटाचाहिया छ धन्यवाद।
@arjunchhetri4353
@arjunchhetri4353 5 ай бұрын
एउटा वाेट लगाउन कति खर्च लाग्छ र जमिन कस्तो हुँदा वेस हाेला ?
@krishnagrg3511
@krishnagrg3511 Жыл бұрын
Hiu halka fulka parni thau ma yo biruwa ropna hunxa ki nai sir
@pradipwri8s
@pradipwri8s 8 ай бұрын
कहाँ बाट पाउन सकिन्छ यस्को बिरुवा? जानाकारी पाउमन।
@arya_gamerofficial
@arya_gamerofficial 4 ай бұрын
यो बिरुवाको नाम के हो र ,यो बिरुवा हुर्काउन कति समय लाग्ला, कृपया बताइदिनु हुन्थ्यो कि?
@SeanMagar-fx5wh
@SeanMagar-fx5wh Жыл бұрын
Good Job, I like it. What is price ?
@khemghimire108
@khemghimire108 Жыл бұрын
एउटा बिरुवाकाे म्युल्यकतिपर्छ कहाँपाइन्छ
@sureshthapa193
@sureshthapa193 10 ай бұрын
Sir jhapatira yo birwa hunxa ki human hajur
@anilrajsharma1704
@anilrajsharma1704 4 ай бұрын
बिरुवाहरू के विज बाट तयार भएको हुन कि टिसु कल्चर बाट तयार भएको हुन
@दोरम्बाशैलुङआवाज
@दोरम्बाशैलुङआवाज Жыл бұрын
बिरुवा बेच्ने आफै गरिब जस्तो छ,रोप्ने कसरी धनी हुन्छ????
@dibashrai8374
@dibashrai8374 Жыл бұрын
Same thinking😂😂😂
@krishnakshetri883
@krishnakshetri883 Жыл бұрын
बिचरा भर्खर त सुरुवात गरेको छ यो सत्य कुरा हो यसको खेती गर्ने पक्कै पनि धनी बन्छ बन्छ बन्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhgshdjbsm
@bhgshdjbsm Жыл бұрын
शहि हो
@kamalrai2598
@kamalrai2598 Жыл бұрын
यस्ता बिरुवा रोपर करोड पति भन्दा मलाई रुनु मन लाग्यो यसरी रुख रोपेर करोड पति हुने हो भने जति विदेश मा दुख गर्ने को घर जग्गा हुन्छ किन विदेश जानु पर्यो आफ्नै घर बारी को साल को रुख को काठ त पुलिस को हात मा पर्यो भने कारबाही गर्छ र दिदैन अनि करोड को रुख जनता ले उत्पादान गर्नु थाल्यो भने ति संसद मा कुर्लिने नेता संसद हरु कोमा मा पुग्छ अहिले अलैची नै बन्ड गरेको छ अनि के भन्नु गाफ नलागउ न हो दाजु हरु pls बिन्ति
@baburajkarki291
@baburajkarki291 Жыл бұрын
धनी देखिन कस्तो हुनुपर्यो मित्र ?
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 Жыл бұрын
Hamro jagga sade 1600 meters ma parxa. Hamro jagga ma tee biruwa hamroma hunxaki hudaina ??? Yek biruwako kati parxa ??? Ahile yo bhadra mahinama ropda morxa ki bachxa ??? AUM CHANDI AUM
@DurgaduttaRegmi-d7g
@DurgaduttaRegmi-d7g 3 ай бұрын
दाङमापनि गर्नुहा्स?
@ramrai8067
@ramrai8067 Жыл бұрын
Hello hajur namashkar yo biruwa malai pani upalapdha garaidinu paro hajur
@prabinnepali6635
@prabinnepali6635 Жыл бұрын
How many plant to you plantation and how many years on this field
@tilakpanta2091
@tilakpanta2091 10 ай бұрын
Ythi agurwood biruwa mahtwapurn hovne kinsrkarle prsaprchar garirheko chhaint ?
@ichchharamrai823
@ichchharamrai823 10 ай бұрын
भोजपुर मा
@kesharkc2037
@kesharkc2037 Жыл бұрын
Halla ho .
@kishmatlimbu5038
@kishmatlimbu5038 6 ай бұрын
Brother mero ma lagbhak 22 shal purano ruk cha Tara kasari selling garne aidiya chaina kaso garnu parne??
@suryathapa5785
@suryathapa5785 5 ай бұрын
यस्तो फताहा कुरा गरेर हुन्छ india मा धेरै पहिले यस्तै फताहा कुरा सुनेर धेरै ले यहि रुख रोपेयो अहिले market नपाएर लौन यो रुख कसरी कहाँ बेच्न सकिन्छ भनेर youtub भरी मान्छेले राखेछन फेरि यो रोग नेपालीहरुलाई पनि पदमुर्ख बनाउन लागेछ 😂😂😂😂
@ramstha7792
@ramstha7792 10 күн бұрын
नेपाली मा के भन्छ यसलाई माल्गेडी जस्तै होकी फरक छ
@gopalkarnjit7580
@gopalkarnjit7580 Жыл бұрын
Sir nuwàkot mà mà sang pani 4year ko boat xa Kay kasari sampark garna sakinxa hola jankari paya hunu thiyo.
@somlama5077
@somlama5077 Жыл бұрын
एउटा बिरुवा को कति रकम पर्छ ?
@KarmaTamang-g4i
@KarmaTamang-g4i 5 ай бұрын
Biruwako mulya kati parchha hola
@SujanChetri-o8g
@SujanChetri-o8g 17 күн бұрын
Mlai ni chayo kaile lgaun mil xa sar
@LaxmiRajbanshi-ik6fi
@LaxmiRajbanshi-ik6fi 5 ай бұрын
M pni jhapa ma yo biruwa launu chahanxu agar dhub ko birura launu chahanxu
@manbhadurtamang2210
@manbhadurtamang2210 5 ай бұрын
malai ni chahiyo yo biruwako kati parxa yesko nam k ho
@प्याजकुमारजी
@प्याजकुमारजी Жыл бұрын
तिम्रो रुख पाच करोड नै होला😅😅😅😅किन्ने कसले??अन्तराष्ट्रिय बजारमा तिम्रो रुख बेच्ने वातावरण नेपाल सरकार बाट अनुमति नहीं 😅😅😅😅
@shermadinesh6292
@shermadinesh6292 8 ай бұрын
हाम्रोमा १५ बर्स पुरानो रुख ४ ओटा छ , सस्तोमा दिन्छौँ , सबै रुख को १ करोड मै लैजानुस , ।
@tornaprasad1620
@tornaprasad1620 Жыл бұрын
yesko biruwa kaha upalabdha hunxa....??
@tilakramshrestha-b2w
@tilakramshrestha-b2w Ай бұрын
गफत निकै लगाईदो रहेछ तर फोन उठाईदैन के तपाईले किसानलाई सहयोग गर्नुहुन्छ।
@nepaleseofficial24
@nepaleseofficial24 Жыл бұрын
यो मुजिको पनि हावा गफ
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН