काठमाडौमा बाढीले यसरी बगाएपछि....#nepal #goviral #badhiyanews
Пікірлер: 10
@sujankumal34002 күн бұрын
थुक्क मेरो देश को नालायक सरकार ....? खोइ कहाँ छ मेरो देश को सरकार के हेरी बसेको छ ? उद्धार को लागि पर्याप्त समय हुँदा हुँदै पनि विचार ति गरीब निमुखा जनता ले यसरी बढी मा ज्यान गुमाउन पर्यो 😭।
@RomanThing-t1s2 күн бұрын
राम राम हेर्ने बस्ने सरकार काहा होला चुनावको बेलामा भए आउथ्यो कि
@sabikamanandhar94052 күн бұрын
वारी पारी डोरी ताक्नुपर्ने हो कि
@narayankpoudel97852 күн бұрын
खै सेना को हेल कप्टर कठै गृह
@dipbahadurrai47642 күн бұрын
Pahile nai satarata gariyo vanera home minister vanadai thiyo ta.