सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤
@snitchdo37587 ай бұрын
Jhole patrakar
@KshitizBantawaRai7 ай бұрын
100% sahi vannu vayo, yeso ballen ko papularity maa aafno views batallna aakaa hun ini pani
@hawaakura94207 ай бұрын
Agreed 👍
@Kiran4KTM6 ай бұрын
हो नि लोकतन्त्रले दिएको स्पेस हो नि
@HopeMagar7 ай бұрын
नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।
@jhalakacharya81967 ай бұрын
सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।
@princeprince73186 ай бұрын
बालेन ✊✊
@neeramaharjan50297 ай бұрын
युवा सबै जाग्नुपर्यो । बुढा नेताहरुले हरेक काममा बालेनलाई बाधा पुरायो देश बेचेरै सिधाउन लाग्यो लौन बालेनलाई साथ दिउधन्यबाद
@beyondinfinity38767 ай бұрын
बालेनले एक रुपे भ्रस्टाचार नगर्नु नै सबै भन्दा ठूलो उस्को super power हो।जय बालेन।
@sentvchannel3 ай бұрын
जनताले बालेन बालेन भन्छ्न तर बिचरा जनता यो कुरा बुझिदियको भय यस्तो कुरा बुझ्ने कोशिस गरिदियको भय अहिले भर्खर जनताले बालेनलाई स्रापन थाल्थे होला बिचरा जनता भिडको पछि लाग्छ्न बोल्छ्न भित्री गुधी के छ बुझ्ने खोज्ने कोसिस नै गर्दैन । संघीय सरकारको नजिक रहेको काठमाडौं महानगरले पनि लक्ष्यअनुसारको पुँजीगत बजेट खर्च गर्न सकेको छैन । यही असार १० सम्म काठमाडौं महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २४ अर्ब ८ करोड रुपैयाँको कुल बजेट ल्याएको थियो । असार १० सम्म कुल बजेटको ३८ प्रतिशत अर्थात् ९ अर्ब ३३ करोड रुपैयाँमा मात्र खर्च भएको हो ।
@Morav20757 ай бұрын
तपाईंको विश्लेषण मा कान्तिपुर को गन्ध आयो सुधीर जी ।।।। तपाइँ हरुले तलुवा चाटेर राखेको नेता जस्ता होइनन् बलेन्द्र ।।। हेक्का रहोस् ।।।
@chandratamang24877 ай бұрын
Hoho ali ali positive compliment deyera ghumauro para ma dosh dedai x yesley balen lai bias patrakar
@Morav20757 ай бұрын
@@chandratamang2487 १२ भाई का प्रधान सम्पादक हो वहाँ अनि यत्ति त गर्नै पर्यो नि ।।।
@hawaakura94207 ай бұрын
सहमत..यिनको नियत ठीक लागेन मलाई
@bigyan.paudel7 ай бұрын
बालेन राजा हो राजा नेपालीहरुको मनको राजा
@jivantamang85897 ай бұрын
केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।
@ShyamBhattarai-ve8ke7 ай бұрын
यिनी पत्रकार हुन या जोहुन सलाम छ मेरो बालेनको नाम ५०० चोटि लियकोमा धन्यबाद
@bigyan.paudel7 ай бұрын
पत्रकारिताको आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो। भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली। #जय#बालेन #Change_for_balen #enough_is_enough
@maniraj65717 ай бұрын
honi .... kati chhichaya ko ho .
@gitabhandari46367 ай бұрын
बालेन शाह ले राम्रो काम गर्नु हुन्छ अनि सबैले मन पराउछन
@rajansubba68494 ай бұрын
Sudhir G Jaha Bikash Garnu xa.Tyaha Khi Jhina Masina Daman Bhaye Jastai HUNXA.JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏
@jawansinghtamang7 ай бұрын
बालेन अब ब्रान्ड एक विचार बनिसक्यो❤
@prataparyal81257 ай бұрын
समग्रमा राम्रो विश्लेषण लाग्यो। एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।
@reshamsharmasharma23977 ай бұрын
देसको निडर अनि लिडर बालेन साह हो राजा मान्छु मैले
@pushpamagar93355 ай бұрын
जए बालेन राजा जनताको राजा हो जनताको
@visnukarki861117 күн бұрын
राम्रो जानकारी को लागी तपाईं लाई धेरै धेरै धन्यवाद
@John-s8n4e6 ай бұрын
हर्कबाद यो देश लाई चाहिएको छ। श्रम नगरी नेपाली एकदिन भोकै बस्नु पर्ने हुन्छ।।
@rajendrakumarshrestha94576 ай бұрын
सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।
@aatishchaudhary1117 ай бұрын
हरेक तरिकाको काम गर्न र सुधार्न सक्नु नै सच्चा नायक हुन्छ सो यहाँ त्यो लोकप्रीय सच्चा नायक बालेन हो ।
@anandajuwa61725 ай бұрын
Jay Balen Shah lakh lakh jindabad Satye mewo jayete
@Samarpanjee4557 ай бұрын
जंगबहादुर को नयाँ भर्जन हुन बालेन जो समयको माग पनि हो।
@taramaharjan-of3qm7 ай бұрын
राम्रो विश्लेषण ! स्वतन्त्र पत्रकारिता ! प्रयोगशाला पुस्तक राम्रो लाग्याथ्यो ! हामी जनताहरू सवै कुराहरू हेरिराखेका हुन्छौ !
@bimalanepal66957 ай бұрын
राम्रो तरिकाले बिरोध नै गरेका रहेछन ।
@chandrarai67817 ай бұрын
प्रत्यक्ष चुनाव गराएर प्रधानमन्त्री बनाउनुपर्छ बालेनलाई।
@karmasherpa.226 ай бұрын
Footpath ko kura ,yesari garena vane hami Nepal janta veda hun tesaile garna jaruraat cha .. Keep supporting with Balen ji🫡🫡🫡
@santatamang17137 ай бұрын
राम्रो काम गरे पछि राम्रो नतिजा आउछ।नि हो सर
@relaxingmeditativesounds45137 ай бұрын
jay Balen - We all Nepalese are with you. Full support
@birendraamatya46 ай бұрын
Analysis ramro lagyo
@Hamro_Pahad7 ай бұрын
Balen is The King, Balen is The PM, Balen is The Future of Nepal 🙏🇳🇵 Jay Balen 🇳🇵
@deeneshsapkota7 ай бұрын
यो हो चरम व्यक्तिपूजाको नमुना ।
@shankarrokka69116 ай бұрын
जय बालेन❤❤❤
@naveenaatma68667 ай бұрын
देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |
@sunilshrestha80565 ай бұрын
I am agree.
@mohanprasadacharya7 ай бұрын
बालेन मेयर मात्रै होइनन् ॥ बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
@saritaghimire45427 ай бұрын
बालेन लाई रोक्नु नेपाली को दुर्भाग्य
@hajhs5417 ай бұрын
यदि कसैले बालेनको बिरोध गर्छ भने त्यो पक्कै पार्टीको झोले हो। जय बालेन 🙏👏
@karkeeadesh39677 ай бұрын
राम्रो विश्लेषण। यस्तै कनटेन्ट पस्कदै गर्नु होला।
@dailyshor6 ай бұрын
Awesome Balen Dai love you ❤
@sandeshbista86556 ай бұрын
काङ्ग्रेस एमाले मावोबादी तीमिहरु देश बेच्वा लेन्दुप होउ.सबै सक्यौ बेचेर खोला नाला सिमाना युबा अब के बाकी छ? महङगाई चरम सिमामा छ शिक्षा छैन रोजगार छैन सुसासन छैन किसान् मरेका मरै छन. कैले सान्ती पाउने इ चोरहरु बाट?
@yubarajgurung13386 ай бұрын
बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।
@sagarmathadrivingschool4 ай бұрын
very good analysis
@sanshrestha48296 ай бұрын
All USA 🇺🇸 Nepali support Balen Shah Jay Balen Sarkar
@khagendrauprety95574 ай бұрын
Saluted you for your this presentation Sudhir Ji come with more ❤❤❤
@SangitaAcharya-s1v6 ай бұрын
Sahi vannu vayo Nagar police bhumikale Balen ju lai dhakka Nai dina sakxa
@SurajMagar-wg5tp5 ай бұрын
Jay balen 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@rajathapa41336 ай бұрын
हिजोको दिनमा राजेन्द्र लिङ्ग्देन , रवि लामिछाने जसरी चर्चामा आए र पतन जस्तै भए , बालेनको ब्याक्तित्व पनि त्यसरी नै कमजोर हुनेछ । चाहिएको भन्दा धेरै मिठो हुन खोज्यो भने तितो बनिन्छ । सुधिर शर्मा को दृष्टिकोणलाई नकार्न सकिँदैन । उहाले अझै भन्न खोज्नु भएको थियो तर बालेन तत्व हाल हावी भएको हुँदा भन्न खोज्नु भएन । समयको पर्खाई हो यो । सुधिर शर्मा जस्तो ब्याक्तित्व राष्ट्रको लागि केही काम नलागेको देख्दा र राष्ट्रको अन्यायमा नबोल्दा म उहाको बौद्धिकताको बिरोधि सधै हुनेछु ।
@kamaladhakal8346 ай бұрын
जय बालेन
@visnukarki861117 күн бұрын
नगर प्रहरी ले गर्नु भाको काम ले केही दिन त दुकान थापेर बस्ने व्यापारी हरु लाई दुःख त भो होला तर आज तपाईं ले गएर ती व्यापारी हरु संग सोध्नु भो भने आज तिनी हरु खुशी छन्न होला जस्तो लाग्छ मलाई । किन भने देशको विकाशको लागि यत्ति यो आवश्यक थियो । आज तपाईं फर्के हेर्नु होस् काठमाण्डु लाई हिजो र आजमा कत्ति फर्क देख्नु हुन्छ l यसलाई नै परिवर्तन भनेको हो । जय नेपाल
@SujitKumar-bs4pl6 ай бұрын
Good luck Nepal❤🇳🇵🇳🇵🇳🇵🤟🤟Balen good ❤❤❤
@bhuwanthulangrai6 ай бұрын
Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father. The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest. Nepal requires such people further more..
@GopalBibhor-x8m7 ай бұрын
बालेन को सोच कार्यशैली एउटा क्षेत्रीय नेता को रूप मा हुन सक्छ तर उनी राष्ट्रिय नेता बन्न हुनु गारो छ
@LeahBallesteros6 ай бұрын
Jay balen ❤❤❤🎉
@Nerinav19852 ай бұрын
जय होस्.....बालेनवादी
@minakc78967 ай бұрын
पूर्वाग्रह पुर्ण बिश्लेषण।
@chitrakumarshrestha16337 ай бұрын
He is real hero.future prime minister jay nepal jai balen.
@gyanendrakhadka70167 ай бұрын
Sudhir sharma , I have huge respect to u. I am listening to u from Australia.
@biraj5997 ай бұрын
As of now balen is the real gem of nepalese politics. He is the hope.....
@chandrablama96216 ай бұрын
Right you are
@passangdawa56186 ай бұрын
जय बालेन 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gurungmukun6766 ай бұрын
देशमा २० जना बालेन भए देशले काचुली फेर्न र जनताले शुखी र खुसी बिदेश जानै पर्दैन जय देश जय बालेन ❤
@nareshshakya41707 ай бұрын
समय सान्दर्भिक र सटिक बिश्लेषण 👍👍
@gyurmebenchen6 ай бұрын
Balen is great for us
@RishiKumar-wo1it7 ай бұрын
जय बालेन् सर ❤🇳🇵
@manojshrestha45677 ай бұрын
धेरै राम्राे यथार्थपरक छ, धन्यवाद सुधिर सर 👍️
@hrideshneupane31107 ай бұрын
अत्यन्तै पुर्बाग्रही बिशेषण !!
@mr.thakur38906 ай бұрын
Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵
@gaurishankerdhungel47527 ай бұрын
जय होस बालेन
@lazyfitnyinbaa47926 ай бұрын
BALEN IS A HOPE FOR BETTER NEPAL
@pratikbhattarai25157 ай бұрын
You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only . From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding. Please don't analyse his works as branding but as a right work to be done . #JAY NEPAL ❤
@RadhaGiri-l9w7 ай бұрын
Good news❤❤❤❤❤
@InnocentEye7 ай бұрын
आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।
@edsonbarbosa49787 ай бұрын
Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha
@RaEni0057 ай бұрын
@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅
@jebishshahi26817 ай бұрын
यो मान्छेले एउटै भिडियोमा मैले मेरो सम्पूर्ण जीवनमा गरेको भन्दा धेरै कार्य गरेको छ🙏
@ajaykayastha0077 ай бұрын
सहि कुरा ।
@sagarmathadrivingschool4 ай бұрын
ठिक ठिक
@ampmskm6 ай бұрын
येस्तै जनमत नबुझ्ने सम्पादक छन्, के भन्नु खै !
@Ayushobukatwal7 ай бұрын
सान्दर्भिक विश्लेषण !🙏
@laxmiprasadkhatiwada16017 ай бұрын
राम्रो विश्लेषण ! अन्तर्वार्ता भन्दा यस्तै विश्लेषणमा बल गर्न सुझाव 🙏
@bishnukandel86017 ай бұрын
गलती नगरिदिनु है बलेन् हामीलाई तिमी प्रति ठूलो भरोसा छ ।
@mulbasihub7 ай бұрын
राम्रो लाग्यो सुधिर सर 🙏🙏
@thuptennima69056 ай бұрын
Balen is Brand
@prameshmagar21637 ай бұрын
Thanks you sir for your great information 👍🔥🔥
@jhamakkarki64097 ай бұрын
नगर प्रहरिसंग सम्बन्धित बाहेकको विश्लेषण यथार्थको नजिक छ !
@manjudaibagyamayarealvanrh88656 ай бұрын
Very good bhai
@sharadaprasaddhakal92137 ай бұрын
बालेन तिमि नबिराउ नडराउ काम गर ! तर हाम्रा भुसतिघ्रे नेताहरुसित भने होसियारि होउ !!
@arjunchhetri43536 ай бұрын
विष्लेसन राम्रै गर्नु भयाे तर तपाईंमा वालेनकाे लाेकप्रियता र सफलतामा ? सहयात्री वन्नुस राष्ट्रिय राजनीतिमा बालेन र बालेन जस्ताहरुलाई सगाउनुस
@PoojaBhatta-uy5mc4 ай бұрын
योग्यता p ositive vision , निस्वार्थ भाव.. भयेको ले बालेन सहि नै छ्न।।
@MahendraSingh-eg9nx7 ай бұрын
Vary Good Jay balen sir
@HariShrestha-xl3xg7 ай бұрын
He is good person
@bharatrana69707 ай бұрын
Jay balen our future pm
@MTBedits236 ай бұрын
❤❤❤❤❤ Super and excited and Anlayasis did about Kathmandu Mayor Balen Shah. Ton of Thanks.
@purnawaiba11086 ай бұрын
Jay baalen
@हरिघर्तिमगर7 ай бұрын
Great man❤😊
@yubakc35296 ай бұрын
Jay Balen Jag ,uba jag
@drpusparajpant7 ай бұрын
सबै मेयरलाई कानूनले बराबर अधिकार दिएको छ, होइन ?! कि बालेनले अरु मेयर भन्दा बढी छ त?!
@ShahiG1237 ай бұрын
विश्लेषण गर्दा केहिहदसम्म कान्तिपुरकाे गन्ध आयाे यसाे हुनुहुने थिएन ।
@karkiradha116 ай бұрын
Balen auta naam haina, balen ta auta brand ho.. Jay balendra ❤
@SantoshSharma-sc3lt4 ай бұрын
What a brilliant analysis! Best wishes for future. I am your added subscriber. Thank You.
@sentvchannel3 ай бұрын
संघीय सरकारको नजिक रहेको काठमाडौं महानगरले पनि लक्ष्यअनुसारको पुँजीगत बजेट खर्च गर्न सकेको छैन । यही असार १० सम्म काठमाडौं महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले २४ अर्ब ८ करोड रुपैयाँको कुल बजेट ल्याएको थियो । असार १० सम्म कुल बजेटको ३८ प्रतिशत अर्थात् ९ अर्ब ३३ करोड रुपैयाँमा मात्र खर्च भएको हो ।