काना नगरको विवाह-भोज र परमेश्वरको अह्रावट | परमेश्वरको मण्डली

  Рет қаралды 15,876

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Күн бұрын

Пікірлер: 1 100
@shilkumarishrestha8130
@shilkumarishrestha8130 2 жыл бұрын
पिता माता हजुरलाई हिर्दयदेखीनै धन्यवाद चढाउँदछु 🙏🙏💜💛💚💙
@kumarishrestha7967
@kumarishrestha7967 25 күн бұрын
पिता माता धन्यवाद❤❤❤
@tamanna304
@tamanna304 Жыл бұрын
पिता माता ज्यु लाई अनन्त धन्यवाद महिमा स्तुति र सम्मान चधाउन चाहान्छु 🙏🏻🙏🏻😭😭😭😭😭😭
@AssaRai
@AssaRai 23 күн бұрын
Amenpitamata dhannebadamen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@saritakc3822
@saritakc3822 2 жыл бұрын
आमेन पिता माता धन्यवाद परमेश्वरको वचन अनुसार सारा संसारमा एलोहिम पिता माता को वचन को सुसमाचार सारा संसारमा साहका साथ सुनाउने सन्तान हुनेछौं 🙏💖🙏💖🙏
@NiruShrestha-r4z
@NiruShrestha-r4z 13 күн бұрын
पितामाता धन्यबाद
@sharmilakarki5577
@sharmilakarki5577 Жыл бұрын
दुख पिडा र रोग नभयको जन्मिनु मर्नु नपर्मे ठाँउमा स्वर्ग लानु हुने पितार मातालाइ धन्यबाद 🙏🙏
@RameshRai-u8m
@RameshRai-u8m 25 күн бұрын
❤❤❤❤❤❤🎉 परमेश्वरको मण्डलीको प्रवचनद्वारा साँच्चै प्रभावित भए
@govindabahaduralemagar598
@govindabahaduralemagar598 2 жыл бұрын
साँचो परमेश्वर भेटन पाए एलोहिम परमेश्वरलाई धन्यवाद चढाउँछु
@SantuGurung-i4y
@SantuGurung-i4y 25 күн бұрын
I thank Elohim God for meeting the true god❤❤
@YasodhaNepali28
@YasodhaNepali28 26 күн бұрын
पिता मातालाइ ह्रिदय देखिनेइ धन्यबाद चढाउदछु 🙏🙏🙏🙏🙏🙏
@A...yashi-82134
@A...yashi-82134 26 күн бұрын
आमेन ❤, स्वर्गीय पिता माता परमेश्वरको वचनमा आज्ञाकारी रहने कोसिस गर्नेछु। ❤❤❤
@channeldead2349
@channeldead2349 26 күн бұрын
पिता माताको बचन हृदयमा राखिदिबक्सिनुहुने एलोहिम परमेश्‍वरलाई अनन्त अनन्त काल धन्यवाद चढाउद छु।👏👏👏❤️❤️❤️
@RachanaShrestha-o6n
@RachanaShrestha-o6n Ай бұрын
पितामाता हजुरको वचन कति महान र हृदय स्पर्शी छ भन्ने कुरा महसुस गराइदिबक्सिनुभएकोमा धन्यवाद चढाउँछु।😊😊😊😊
@TilakBohara-z3f
@TilakBohara-z3f Ай бұрын
सधै परमेस्वरको वचनमा भरोसा गरेर सुसमाचार कार्य गर्नेछु ।
@NanduRai-zp8mf
@NanduRai-zp8mf 2 ай бұрын
आमेन 🎉 पिता माता सर्वोच्च एलोहीम परमेश्वोरलाई हृदयदेखि धन्यवाद 🥰 माया गर्छु 💞♥️💕
@bhagawatishah-yo4ky
@bhagawatishah-yo4ky 25 күн бұрын
पिता माता परमेश्वरको सबै आज्ञा पालन गरेर छिट्टै स्वर्ग जाने हुन सकौं ❤❤❤❤❤
@DurgaThapa9
@DurgaThapa9 27 күн бұрын
आमेम🙏पिता❤माता हजुरको वचन कति महान र हृदप स्पशीॅ छ भन्ने कुरा महसुस गराईदिबक्यिनुभयकोमा धन्यावाद चढाउछु।😇😇😇😇😇🍇🍇🍇🍇🍇💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌟🌟🌟🌟🌟🌟
@SantiMagar-t6z
@SantiMagar-t6z 25 күн бұрын
पिता मातालाई धेरै धेरै धन्यवाद पिता माता चाडै स्वग राज्य फर्केने‌ सक्ने जान चाहान्छु ❤❤❤❤❤❤❤❤❤
@TikaLimbu-wg1uj
@TikaLimbu-wg1uj 25 күн бұрын
पितामाताहृदयदेखिधन्यवादचढाउँदा छु।❤🎉🎉
@lassirai1252
@lassirai1252 4 ай бұрын
पिता र माता परमेश्वर ज्युलाई अनन्त आदर, महिमा र धन्यवाद 🙏
@saradajimba7113
@saradajimba7113 25 күн бұрын
आमेन पिता माता ज्यु लाई हृदय देखि धन्यवाद धन्यवाद चडाउछु पिता माता हजुरहरूलाई धेरै धेरै ❤❤❤ माया गछु❤❤❤
@bishnubahadurranamagar8945
@bishnubahadurranamagar8945 2 жыл бұрын
Amen 🙏🙏🙏 Pita mata dhanyabad ❤️❤️❤️
@rajanrai145
@rajanrai145 25 күн бұрын
पितामाता धन्यवाद।सधै हजुरहरुले देखाउनु भएको बाटोमा हिड्न गराइ दिनुहोस्।❤❤❤❤❤❤❤
@Sirengurung2541
@Sirengurung2541 25 күн бұрын
पितामाता हामीलाई सु समाचार को योग्य सम्झनु भएर सु समाचार गर्नु भन्नु भएको बचनमा आज्ञाकारी हुन सक्ने गराइदिब्क्सियोस भन्दै बिन्ती पार्थाना गर्द्छु🙏🙏धेरै माया गर्छु पितामाता❤❤
@rupagurung390
@rupagurung390 Жыл бұрын
Bachan abusar pura garnu huni hamra pita mata sirthi karta parmesower lai dhanyabat ❤❤❤❤
@GitaKhatri-v5p
@GitaKhatri-v5p 27 күн бұрын
पिता माता परमेश्वरको अह्रवट। पाएकोमा गर्व गर्दै सदै आज्ञाकरी हुने छु 💪🤛🤛💪💪👌👌👌👌👌
@PoojaThapa-v9m
@PoojaThapa-v9m 26 күн бұрын
Shiv madoraibaksekomapitamata❤❤❤🎉🎉🎉🎉
@Rakeshdanuwar-o1x
@Rakeshdanuwar-o1x 26 күн бұрын
पिता माता परमेश्वरलाई धन्यवाद चदाउछु मजतो पापिलाइँ परमेश्वर वचन सिकाइदिनु भयकोमा पिता माता परमेश्वरलाई धन्यवाद चदाउछु हामिन ❤❤❤
@binamaskey7845
@binamaskey7845 27 күн бұрын
पिता माता धन्यवाद चढाउँछु ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
@SanjinaLimbu-v9c
@SanjinaLimbu-v9c 27 күн бұрын
पितामाता हजुर हरुकाे वचनमा अ।ज्ञारि हुनेछौं ।धन्यवाद माया गर्छौं ❤❤❤❤
@shyamgurung6719
@shyamgurung6719 26 күн бұрын
पिता माताको शक्ति थाहा गराइदिबक्सनु हुने एलोहीम परमेश्वरलाई धन्यवाद चढाउँदछु।❤❤❤❤🎉🎉🎉🎉
@LittleOnesUK-x2t
@LittleOnesUK-x2t 27 күн бұрын
आजकाे वचनद्वारा प्रचारकाे कार्य सामान्य देखेतापनि यसमा ठूलो चमत्कार र आशिष छ भन्ने कुरा महशुल हुने गराइदिनुहुने पिता मातालाई धन्यवाद ।❤❤❤❤❤❤
@sabinalama1182
@sabinalama1182 25 күн бұрын
आमेन! परमेश्वरको वचनमा आज्ञाकारी भई सुसमाचार सुनाएमा सबै कार्य पूरा गर्नु हुने पिता माता होइबक्सनुहुन्छ।❤❤❤❤❤
@ChanuRayaMajhi
@ChanuRayaMajhi 6 күн бұрын
धन्यवाद पिता धन्यवाद माता हजुरलाई धेरै धेरै धन्यबाद माया गर्छु आमेन ❤❤❤❤❤❤❤
@anitaadhikari1496
@anitaadhikari1496 27 күн бұрын
आमेन। पिता माता ज्यूले भन्नुभएको बचनमा सधैँ आज्ञाकारी भएर जस्ताको त्यस्तै पालन गर्दै आशिष पाउने छु। 🙏🙏🫶🫶🫶🎊🎊🎊👑👑👑
@ajayakhatri4651
@ajayakhatri4651 26 күн бұрын
पिता माता धन्यवाद। परमेश्वरले दिनुभएको प्रवचन हेर्दा कुनै कुरा पनि असम्भव छै भन्ने कुरा महसुस भयो पिता माता धेरै धेरै माया गर्छु
@indirabhandari1677
@indirabhandari1677 Ай бұрын
बिश्वास द्वारा उत्पन्न हुने चमत्कार अनन्त जिवन❤❤❤
@shusmatharu9915
@shusmatharu9915 27 күн бұрын
परमेश्वर को शक्ति आश्चर्यको छ आमेन 🙏🥰💖💝💖
@rajsubbalimbu9689
@rajsubbalimbu9689 25 күн бұрын
आमेन सत्य र पवित्र धार्मिक परमेश्‍वर ऐलोहिम परमेश्‍वर पिता माता ज्यू धन्यबाद चढाउँछु माया गर्छु ❤❤❤
@pranaylama7195
@pranaylama7195 27 күн бұрын
साचाे परमेसरलाई भेटन पाएकोमा एलाेहिम परमेसर लाई हदय देखि धन्यवाद चडाउछु।
@SitamayaThing-nb7jt
@SitamayaThing-nb7jt Ай бұрын
पिता मात धेरै धेरै धन्यवाद माया गर्छु ❤❤❤❤❤😮😮🎉🎉🎉🎉😊😊
@IshaLama-s2u
@IshaLama-s2u 27 күн бұрын
पिता माता परमेश्वर म पापीलाई सधै आज्ञाकारी साथ पिता माताकाे बचन सुसमाचार गर्न सक्ने आशिर्वाद दिबक्सियोस...❤❤❤❤❤..
@ManjuSurkheti-f9o
@ManjuSurkheti-f9o 27 күн бұрын
आमेन पितामाता ज्युलाई हि्दयदेखिनै धन्यवाद मायाँ गर्छु ❤❤❤❤🎉🎉🎉🎉
@SarikaDas-y4j
@SarikaDas-y4j 28 күн бұрын
यो समयमा परमेश्वरको अरावट अनुसार म सुसमाचारको बाटोमा हिँड्ने छु 😭😭 पिता माता परमेश्वरलाई ❤ धन्यवाद चढाउदछु 🙏🙏
@kajalshrestha8819
@kajalshrestha8819 25 күн бұрын
❤ पिता माता परमेश्वर यो युग हामीहरु लाइ नाया करार निस्ताचार दारा अन्त जिवन मुक्त दिनुभएको धेरै धेरै धन्वाद❤
@AskritiLama
@AskritiLama 27 күн бұрын
पिता माता ज्युलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤
@parbatirai8038
@parbatirai8038 2 жыл бұрын
आमेन।🙏🙏🙏👑👑👑 अमुल्य शिक्षाका वचन दिइबक्सिनुभएका एलोहिम पिता मातालाई अनन्त धन्यवाद चढाउदछु।पिता माताको वचन जस्ताको तस्तै आज्ञाकारी भएर पालन गर्नेछु।पिता माता धन्यवाद,माँया गर्छु।😊😊🤗🤗🙆🙆‍♂️🙆‍♀️💖💖💝💖💖
@prabinagurung8777
@prabinagurung8777 27 күн бұрын
पिता माता पर्मेश्वोर्को वचन्लाइ हृदय भित्र खोप्न सक्नेगरी पबित्र आत्माको आसिस ले हृदय भर्दी बक्स्योश ❤❤
@정순조-y2i
@정순조-y2i 9 күн бұрын
하늘 아버지 어머니께 감사드립니다❤❤❤
@KamalaGurung-fv6vn
@KamalaGurung-fv6vn 27 күн бұрын
पिता आन साङ होङ ज्यु श्वर्गिय यरुशलेम माता ज्यु साच्चै मुक्तिको आशिष दिईबक्सेकोमा अन्नतकाल धन्यवाद चढाउदछु 🙏🌾🙏💞🙏🙏🙏🙏🙏
@sonamtamang5799
@sonamtamang5799 26 күн бұрын
Amulya jivanko bachan dibaksekoma Pita Mata jyulai dhanyavaad.💖💖💖💖💖💖💖
@RupaMajhi-l4t
@RupaMajhi-l4t Ай бұрын
पिता मातालाई धन्यवाद चढाउँछु
@MinaShrestha-o9g
@MinaShrestha-o9g 27 күн бұрын
पितामाता धन्यवाद धेरै माया गर्छु।❤❤❤❤❤❤❤❤
@manishaghaley97
@manishaghaley97 27 күн бұрын
पिता माता धन्यवाद। महिमित सुसमाचारको कामदार हुने आशिष् दिनुभयो साँच्चै धन्यवाद।❤❤❤
@SushilaPariyar-ol2uu
@SushilaPariyar-ol2uu 25 күн бұрын
परमेश्वरको सक्तिमा भरोसा गर्दै परमेश्वरको अराओटलाई पुरा गर्न सक्ने सन्तान बनाइदिनु होस् पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤❤🎉🎉🎉
@JyotiPrakas-o3k
@JyotiPrakas-o3k 25 күн бұрын
धन्यवाद ,महिमा पितापरमेस्वरलाई । आमिन!!!
@ThamanSing-n2l
@ThamanSing-n2l 22 күн бұрын
❤❤❤
@manimalapun21
@manimalapun21 Ай бұрын
आमेन 🥰🥰सत्या र साँचो हुनुभएका पिता आन साङ ज्यू र माता नयाँ यरूशलेमज्यू नै साँचो परमेश्‍वर हुनुहुन्छ 🤗🤗
@kabitakabita5981
@kabitakabita5981 26 күн бұрын
Amen 🙏🙏🙏 parmeswor ko bachan Mahan r Satya xa parmeswor dhanyabad chadhauxu 🙏🙏🙏
@mukeshraji5085
@mukeshraji5085 2 жыл бұрын
पिता माता परमेश्वरलाई हृदय देखि धेरै धन्यवाद चढाउँदा छु।आमेन।
@SangeepsapkotaSangeepsapko-p2i
@SangeepsapkotaSangeepsapko-p2i 8 ай бұрын
पिता माता परमेश्वर धेरै धन्यबाद चडाउछु आमेन 🙏
@narmayatmg6360
@narmayatmg6360 Ай бұрын
राम्रो
@TularamDamai-k8u
@TularamDamai-k8u 28 күн бұрын
पिता माता धन्यवाद 🙏🙏
@shusmatharu9915
@shusmatharu9915 27 күн бұрын
परमेश्वर को शक्ति आश्चर्यको छ
@ManjuGurung-nm2bq
@ManjuGurung-nm2bq 17 күн бұрын
पिता माता धन्यवाद ❤🎉🎉🎉🎉❤❤❤❤❤❤
@fursangsherpa4038
@fursangsherpa4038 27 күн бұрын
परमेश्वरको वचनमा आज्ञाकारी भएर सामरिया देखि पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्न प्रयत्न गर्नेछु । ✊✊✊✊ पिता माता धन्यवाद । 🙏🙏🙏🙏 धेरै माया गर्छु । ❤❤❤❤❤❤
@shitalushrestha4279
@shitalushrestha4279 26 күн бұрын
सानो कुरा देखि नै एलोहिम पिता र माता परमेश्वरको वचनमा आज्ञाकारी हुन बल गर्नेछु।
@puspashrestha3243
@puspashrestha3243 27 күн бұрын
पिता माता परमेश्वर ज्यु ले अन्नत जिबन दिइबक्स्यो साच्चै धन्यवाद चढाउँदछु
@Jamesb0nd777
@Jamesb0nd777 2 жыл бұрын
केवल वचन अनुसार मात्र गर्दा सबै चमत्कार पिता माताबाट नै हुन्छ। साच्चै पिता माता धन्यवाद।
@Brahamdev197
@Brahamdev197 27 күн бұрын
परमेश्वर धन्यवाद चढाउँदछु
@laxmibardewa692
@laxmibardewa692 27 күн бұрын
आमेन पापीहरु लाई पाप क्षमा गर्न र अनन्त जिबन दिन पिता माता परमेश्वरले ' परमेश्वको मण्डलीमा बोलाइ बक्सनुभयो कोमा अनन्तकाल महिमा प्रशंशा चढाउछु आमेन❤❤❤❤❤❤
@DipuChaudhari-z5i
@DipuChaudhari-z5i 27 күн бұрын
पिता माता धन्यवाद मायाँ गर्छु🙏🙏🙏🙏💞💓💕💖💗♥️
@BimalaPayaiar
@BimalaPayaiar 27 күн бұрын
Pita पर्मेसोर र माता पर्मेसोर्लाई धन्यबाद❤❤❤
@Shristilimbu1210
@Shristilimbu1210 27 күн бұрын
पिता❤❤माता धन्यबाद यो पापीलाई अन्त्यसम्म विश्वासमा स्थिर रहने आशिष दिनुस् धन्यबाद
@prabeshchaulagain1709
@prabeshchaulagain1709 Ай бұрын
आफ्नो शक्ति र ईच्छा अनुसार होइन अब परमेश्वरको वचन अनुसार तिनीहरूले सुनुन या नसुनुन सुनाओ भन्ने वचनमा आज्ञाकारी भई परमेश्वरको वचन संसारमा सुनाउनेछु । पिता माता धन्यवाद 🙏❤️❤️
@deepadanuwar5110
@deepadanuwar5110 2 жыл бұрын
आमेन🙏 पिता माता लाई धन्यवाद यस्तो अनुग्राहत्म वचन दिइ बक्सनु भएकोमा अब चाहिँ साचो मनले हराएको भाइबहिनी खोज्नेछु 🙏🙏
@ramkumaradhikari2904
@ramkumaradhikari2904 27 күн бұрын
आमेन, 🙏🙏🙏🙏पिता माता परमेश्वरलाई अनन्तकाल धन्यवाद चढउँदछु।❤❤❤❤
@kiranghalelama_123
@kiranghalelama_123 Ай бұрын
Pita mata hajurko harek bachan ma aagyakari bhayera palan garna sakne gariedinuhos ❤❤❤🎉🎉😊
@kumarimabba3205
@kumarimabba3205 23 күн бұрын
Aamen pita mata dhanyabad.❤❤❤❤❤🍇🍇🍇🍇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LaxmiTamang-p8q
@LaxmiTamang-p8q 27 күн бұрын
Pita mata dherai dherai dhannebad 🙏🙏🙏 dherai Maya garchu ❤❤❤ Aamen 🙏🙏🙏
@UrmilaLama-h8l
@UrmilaLama-h8l Ай бұрын
Amen elohim permesor pita mata dhanybad.amulya bachan dinu vayeko ma dhanybad.
@tejgtm9822
@tejgtm9822 2 жыл бұрын
सधैँ वचनमा आज्ञाकारी हुनेछौं ।
@SandiaRai-jw1tz
@SandiaRai-jw1tz 28 күн бұрын
आमेन पितामाता परमेश्वर लाई धन्यवाद चढाउँद छु। आफ्नो सोचाई फालेर परमेश्वरले डोऱ्याई बक्सेको अनुसार जिउने बनाइ वक्सी योस् ।
@calligraphythoughtsnepal739
@calligraphythoughtsnepal739 2 жыл бұрын
त्यो अनुग्रह महान आश्चर्य पिता धन्यवाद चधाउदछु
@binuthapa912
@binuthapa912 2 ай бұрын
आमेन 🙏🏻🙏🏻🙏🏻धन्यवाद एलोहिम परमेश्वर पितामात ज्यू धेरै माया गर्छु❤❤❤🥰🥰🥰
@christeenjacob14
@christeenjacob14 2 жыл бұрын
പിതാവിനും മാതാവിനും നന്ദി .....💖 ഞങ്ങളെ രക്ഷിക്കുവാൻ ബൈബിളിലെ എല്ലാ സത്യങ്ങൾ ഞങ്ങൾക്ക് നൽകിയതിനും, അങ്ങ് ഞങ്ങൾക്കു വേണ്ടി ചെയ്ത എല്ലാ ത്യാഗങ്ങൾക്കും അങ്ങയുടെ അനന്ത സ്നേഹത്തിനും നന്ദി പിതാവെ മാതാവെ ഞങ്ങൾ അങ്ങയെ സ്നേഹിക്കുന്നു ......,🙏💖💓🌐
@sunitarai6141
@sunitarai6141 Ай бұрын
आमेन पिता माता परमेश्वरलाई अनन्तकाल धन्यवाद चढउँदछु।❤❤❤❤
@ManohangLimbu-o5j
@ManohangLimbu-o5j 27 күн бұрын
पिता माता परमेश्वलाई हृदय दखि धेरै धन्यवाद चढाउदा छुआमेन❤❤❤❤
@Susmi-e4l
@Susmi-e4l 2 жыл бұрын
आमेन पिता आन साङ होङ ज्यु माता यरुश्लेम ज्यु लाई धन्यवाद !!!
@artiartimushar9885
@artiartimushar9885 26 күн бұрын
❤❤🎉🎉🎉🎉😊😊पिता माता😊❤धन्यवादमाया गर्छु
@수경-l2e
@수경-l2e 2 жыл бұрын
The gospel of the kingdom will be preached in the whole world as the Bible prophesied. 💕
@SabitraKhadka-z7q
@SabitraKhadka-z7q Күн бұрын
आमेन ❤ पिता माता ज्यूलाई धन्यवाद ❤ यो पापी लाई अन्त सम्म विस्वास मा स्थिर रहने आशिष दिनुहोस् धन्यवाद ❤❤ आमेन 🙏🙏
@tilamagar5701
@tilamagar5701 2 жыл бұрын
Pita mata dhanyawat ❤❤❤
@thakullaRadha
@thakullaRadha 3 сағат бұрын
आमेन स्वर्गीय पबित्र पिता❤❤मातापरमेश्‍वर ❤❤❤ज्यु हजुरलाई ❤❤धन्यवाद चढाउन छु 🎉🎉❣️❣️❣️🌺🌺🌺🇳🇵🌾💖🌾🇳🇵🌺🌺🌾💖☘️🌿❣️🍇🙏🏻🙏🏻🙏🏻🌺🇳🇵💖🌾☘️🌿❣️🍇❣️🌿☘️🌺🌺🌾💖
@ritapakhrin053
@ritapakhrin053 2 жыл бұрын
अनन्त जीवन दिब्क्सिनु हुने पिता माता लाई धन्यवाद
@biswajitbiswas1161
@biswajitbiswas1161 25 күн бұрын
पिता माता परमेश्वर धन्यवाद सच्मे सर्ग का मार्ग में मुझे चल्ने दीया बहुत बहुत धन्यवाद पिता माता❤❤❤❤❤❤❤❤
@umathapa8223
@umathapa8223 27 күн бұрын
आमेन॥ सम्पूर्ण कार्य पितामाता द्वारा पूरा हुनेछ भन्ने विश्वास का साथ कार्य गर्ने हुनसकौं पितामाता हृदय देखि धन्यवाद चढाउँछु🙏❤❤
@미소미인-z8z
@미소미인-z8z 25 күн бұрын
Amen❤
@gyanushrestha6202
@gyanushrestha6202 27 күн бұрын
पिता माता ज्यु लाई हृदयदेखि नै धन्यवाद ❤❤❤❤❤❤😊😊😊😊🎉🎉🎉❤❤❤❤❤
@PunamBk-l3e
@PunamBk-l3e 28 күн бұрын
अनन्त जीवन दीनुहुने पिता माता हजुरलाई अनन्त धन्यवाद चढाउदछु आमेन♥️♥️♥️🙏🙏🙏
@유웃음
@유웃음 2 жыл бұрын
Amen 🌻🌻 Thanks to Heavenly Father and Heavenly Mother I love you so much God bless you 💕💕💕
@Salina1990thokar
@Salina1990thokar 27 күн бұрын
Amen pitamata dhanyabad❤❤❤❤
@nikhilkujur1654
@nikhilkujur1654 2 жыл бұрын
Pita mata ko dhanyvad
@sharmilakarki5577
@sharmilakarki5577 Жыл бұрын
जति दुख र कष्ट आयर प्र्णत्यग्नु परेपनि सहेर सु समाचार गर्ने साहस दिनु होस पितामाता
@kamalagaire1163
@kamalagaire1163 2 жыл бұрын
पिता-माता परमेशवर अमुल्य वचन दिनु भएकोमा हृदय देखि धन्यवाद चढनउछु ।
@mrguava1214
@mrguava1214 8 ай бұрын
❤😊😊
@pusphalama4153
@pusphalama4153 2 жыл бұрын
बुबा अामा परमेस्वरकाे स्वर्गीय बिबाह भाेजकाे प्रबचन सुनेर खुशी लाग्यो म र मेरो नाै जना अनि सियाेनका सबै सन्तानहरुकाे हात समातेर लानुहाेस स्वर्गमा धन्यवाद
@AnaMagar-o8h
@AnaMagar-o8h Ай бұрын
Amen. Pita matalai Dhanyabad ❤❤❤❤❤❤❤❤❤❤
@DolmaMagar-e5n
@DolmaMagar-e5n Ай бұрын
We love you respectable father and mother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sanitajarkamagar7194
@sanitajarkamagar7194 Ай бұрын
Aamen पिता माता ज्युलाइ धेरै धन्यवाद चढाउछु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Sujal222ff
@Sujal222ff 28 күн бұрын
Dhaneybadh pita Mata jiu ❤❤❤❤
@ThakurNepali-m6x
@ThakurNepali-m6x 25 күн бұрын
पिता माता पमेसोर लाई हिदय देखि धन्यवाद चडाउछु आमेन❤❤❤❤❤❤❤❤
@srijanashrestha1751
@srijanashrestha1751 25 күн бұрын
Wow🎉🎉उत्कृष्ट बचन❤❤
@ajayhumanbeing4945
@ajayhumanbeing4945 2 жыл бұрын
Wow wow wow wow wow wow wow 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 I love 💕💕💕💕💕💕💕💕💕💕💕 this video and thank you soooooooooooo much my everything havenly family mother and father
शरीरमा आउनुभएका परमेश्वर र सन्तहरू | परमेश्वरको मण्डली
34:06
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 10 М.
स्वर्गीय माताको सोर | माता परमेश्वर
32:53
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 37 М.
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
The Truth Without Border || Dr.Yogi Vikashananda @ManokrantiCentre
39:38
Manokranti Centre
Рет қаралды 225 М.
स्वर्गीय परिवार और माता परमेश्वर | चर्च ऑफ गॉड
29:08
चर्च ऑफ गॉड वर्ल्ड मिशन सोसाइटी
Рет қаралды 7 М.
जीवन र यरूशलेम माता | परमेश्वरको मण्डली
32:17
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Рет қаралды 15 М.
परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं
44:01
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41