गाडी खस्दा भाग्यले बाचेका बेहुला बेहुली ३५ दिन पछि बल्ल घर फर्किए- 8 जनाको निदन, बेहुलीको हात चुडियो

  Рет қаралды 1,091,576

Mechikali Khabar

Mechikali Khabar

2 жыл бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 1 000
@vishnudhungana7946
@vishnudhungana7946 2 жыл бұрын
बेहुला भाइ तिनि नानिलाइ धेरै माया गरेर राखनु होला जीवन भरी किन कि हाम्रो समाज रुढीबादी परम्परा मा धेरै बिश्वास गर्छ भोलि गएर तिनी बिचारी अभागी नानी लाई तिमी आउदा मेरो घरम यस्तो भयो भन्ने आछेप नलगाउनु होला ल किनकी उन्लेत आफ्नो दाँहिने हातनै गुमाइ सकेकिछ।(तिमी हरुको बैबाहिक जीवन सुखमय बितिस यहिछ मेरो तिमी हरुलाइ कामना )
@krishna67068
@krishna67068 2 жыл бұрын
👍️👍️👍️
@sapanapaudel3263
@sapanapaudel3263 2 жыл бұрын
sahi kura garnu vayo
@mmlplaxmi1272
@mmlplaxmi1272 2 жыл бұрын
कति राम्रो कमेन्ट् हजुर को सायद सबै सोच यस्तै भय मान्छे दुखि भयर बाँच्नु पर्थेना होला
@romanhumagai8274
@romanhumagai8274 2 жыл бұрын
सहि😘🙏
@minigole306
@minigole306 2 жыл бұрын
Thanks a good comment this comments gives positive vibes
@deepstha5755
@deepstha5755 2 жыл бұрын
बहिनीको अबस्था देखेर साह्रै नरमाइलो लाग्यो, भोलि को दिनहरूमा पनि यसरी नै मिलेर बस्नु , भोलि समाजको रुढीबादी कुरामा लागेर हेला नगर्नु बल बल बाँचेको जीवन हो सुखी हुनु खुशी हुनु दाम्पत्य जिबनको शुभ कामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ishuukarki4391
@ishuukarki4391 2 жыл бұрын
हाम्रो समाजमा राम्रो नराम्रो सबै खालका मानिसहरू हुन्छन्। रुढिवादी सोचलाई परिवर्तन गरि नयाँ जीवन सुरु गर्नु होला। शुभकामना
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
कति राम्रो जोडी उहाँहरुको हौसला बढाउनु भएकोमा भोजराज सर लाई धन्यवाद 💐🙏
@sejanbhujel8277
@sejanbhujel8277 2 жыл бұрын
Khusi rahanu hola god bless u both
@mandiralama9934
@mandiralama9934 2 жыл бұрын
Bichara❤
@Sup_ERS_Tar
@Sup_ERS_Tar 2 жыл бұрын
मृत्युको मुखबाट फर्किनुभएको छ भाइ,बहिनि !अब आगामी दिनमा सधैं हाँसिखुशी बितोस।।यहि कामना गर्दछु ।।।
@avishekalemagar5437
@avishekalemagar5437 2 жыл бұрын
हेर भाई बिहे गर्‍यो हात छैन भनेर श्रीमती लाई धोका चाहिँ नदिनु। जिन्दगी भर साथ दिनु । भगवान् ले सधैं खुशी राखुन तिमिहरुको जोडी लाई।
@HarkaGahatrajOfficial
@HarkaGahatrajOfficial 2 жыл бұрын
यो भिडियो हेरिरहदा कति छिटो आँसु खसेछ पत्तै भएन। भगवान अब यो जोडिलाई पीडा रहित जिन्दगी बाच्न सक्ने मनोबल देउ
@nitasangraula3913
@nitasangraula3913 2 жыл бұрын
sarai vabuk baya ho mata yo bahiniko awsta dekhera bahini hat xaina vanera hela nagharnu la balla mirtuko mukha bada farkinuko vayko xa kasaiko kura sunera nanulai hela nagharnu derai maya ghare rakhnu la nanulai
@mohanthapa5211
@mohanthapa5211 2 жыл бұрын
सफल अनि सुखमय ज़िन्दगी को सुभकामना बहिनि ज्याई लाई miss you so much ❤️❤️
@deepaksiwakoti3229
@deepaksiwakoti3229 2 жыл бұрын
आगमि दिन सुखमय होस भगवान सधैं दहिना रहुन/दाम्पत्य जिवन को धेरै धेरै शुभकामना
@kukrdog1062
@kukrdog1062 2 жыл бұрын
La hai vojraj sir bhiniko hat halnuprxa dukkha ra pidama tw xadoi xa khushi dilaunu prxa hai.
@sailidong4606
@sailidong4606 2 жыл бұрын
Miss you so much
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
धेरै धेरै शुभकामना छ भाइबहिनी लाइ यकअर्काले दुख सुख बुझेर अगाडिबढनु हाेला
@junathapathapa5002
@junathapathapa5002 2 жыл бұрын
@@deepaksiwakoti3229 ashasjasjashjkjaskasjaskjakaskasahash
@prativabasnet8032
@prativabasnet8032 2 жыл бұрын
दिदी र दाइको अवस्था देखेर निकै नरमाइलो लाग्यो भोलीको दिनहरुमा यसरी नै मिलेर बस्नु हाम्रो समाजमा राम्रो नराम्रो सबै खालका सोच भएका मानिसहरु हुन्छन्। रुढिवादी सोचलाई परिवर्तन गरी नया जीवन सुरु गर्नु होला । भोली समाजको रुढीवादी कुरामा लागेर दिदीलाई हेला नगर्नु होला सुखी र खुसी दाम्पत्य जीवनको शुभकामना सधै खुसी राखुन भगवानले यो जोडीलाई 😍😍😍😍🙏🙏🙏🙏😍
@nonstopmusic9098
@nonstopmusic9098 2 жыл бұрын
यो बैनी लाई मायाले राख्नु होला हात छैन भनेर अपहेलना नगर्नुहोला
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Bechara baba
@nonstopmusic9098
@nonstopmusic9098 2 жыл бұрын
@@JpnNpl 😪😪😪
@binodbhusal3020
@binodbhusal3020 2 жыл бұрын
😭😭😭😭😭 यो जोडी सधै भरी हेर्न पाइयोस।। सधै खुशी हुनु होला।।।😍😍
@tankarajgiri2372
@tankarajgiri2372 2 жыл бұрын
सफल अनि सुखमय जिन्दगिको सुभकामना हजुरहरुलाइ
@ganeshcheetri3644
@ganeshcheetri3644 2 жыл бұрын
Je hunu bhaigayo aba ko deen sukhamaye sanga rahanu yo jodilai subhakamana xa
@laxmishakya3957
@laxmishakya3957 2 жыл бұрын
🙏🙏🙏♥️👍
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Ok
@nimmigrg3134
@nimmigrg3134 2 жыл бұрын
Jiendgie ysto ho hrek ksiem ko mord milcha jha kvie khussi kvie gum ab jo pne huncha sab ramro huncha
@NG___Kiran
@NG___Kiran 2 жыл бұрын
यस्ता घटनाले मन धेरै बिछिप्त बनाउछन😭😭जिबनमा जति नै दुख कस्ट परे पनि यो जोडि कहिलेई नछुटियोस जिबनको अन्तिम सास सम्म एक अर्काको सहारा बनोस 🙏
@gangatandan9734
@gangatandan9734 2 жыл бұрын
सफल अनि सुखमय जिन्दगिको शुभकामना दुबै जनालाई 🌺🌺🌺👏👏👏
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
पुनर्जनम पायका भाग्यमानि बेहुला बेहुलि मा मेरो स्यालुट साथै यो अबसर जुटाई कुरा गराउन र बेहुला बेहुलि देखाउन सहयोगको भुमिका निर्वाह गर्ने भाई भोजराज लाई धेरै बधाई छ यस्ता कार्यक्रम अझ अगाडि बढाउदै लैजानु भाई प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।।।
@MunnaSharma-og9xi
@MunnaSharma-og9xi 2 жыл бұрын
बिचरा यो जोड़ी लाई धेरै बधाई तथा शुभकामना छ। कहिले कसैको नजर नलागोस्। सधैं हाँसी खुशी रहनु। भाग्य ले बाँचेको जोड़ी ।
@Reebamsingh566
@Reebamsingh566 2 жыл бұрын
भाग्यमा कोरियका रेखा हरु चाहेर पनि मेट्न सकिँदैन यहाँ सबै भाग्यको खेल हो तसर्थ बाकी जीवन सुखमय बितोस शुभकामना यो जोडिलाइ
@user-qg9dj2ru3s
@user-qg9dj2ru3s 2 жыл бұрын
नब बिबाहित जोडीलाई नौ ग्रह शान्ति हवस् अबका दिनहरुमा हाँसी खुशीका साथ सुखमय जीवन सधै अगाडि बरोस दुबै जोडीलाई सुस्वास्थ्य,तथा द्गिगायु को शुभकामना छ ।
@chillboyz8289
@chillboyz8289 2 жыл бұрын
यो भिडियो हेरिरहदा कति छिटो आँसु खसेछ पत्तै भएन। भगवान अब यो जोडिलाई पीडा रहित जिन्दगी बाच्न सक्ने मनोबल देउ God blessed all
@MuichiroTokito139
@MuichiroTokito139 2 жыл бұрын
नयाँ जिन्दगी काे धेरै धेरै शुभकामना
@user-pd2vj8jg3m
@user-pd2vj8jg3m 2 жыл бұрын
सफल जिबनको शुभकामना भाग्यले बाचेका जोडि 🌹🌹
@lppptl1937
@lppptl1937 2 жыл бұрын
सायद भगवानले छुट्टाउनु नसकेको जोडी हो सात जुनि सम्म साथ रहि रहोस बुढीलाई माया दिएर राख्नु हेला नगर्नु होला श्रीमानले
@Rameshkhatiwada22
@Rameshkhatiwada22 2 жыл бұрын
सर्वप्रथम त्यस भयानक काल बाट फुत्किन सफल भएर नया जीवन पाएकोमा यो सुन्दर नव जोडिलाइ बधाइ दिन चाहन्छु,💞,साथै आगामी जिन्दगी सुख र सफल रहोस भनी यस सुन्दर जोडिलाइ हार्दिक शुभकामना पनि दिन चाहन्छु,,💙💙💝💝भगवान श्री पशुपतिनाथ ले सदैव कल्याण गरुन,,🌺🌺🙏🙏
@chandrachattri1071
@chandrachattri1071 2 жыл бұрын
सहयोग भनेको यस्तो अवस्थामा गर्नु पर्ने हो ।
@minamoktan8666
@minamoktan8666 2 жыл бұрын
जे जस्तो भए पनि बिगतलाई बिर्सेर अब नयाँ जिन्दगिको सुरुवात गर्नु सधै खुशी रहनु भाइबहिनि❤️❤️
@bishnubishnu4778
@bishnubishnu4778 2 жыл бұрын
भाइ आफ्नो भाग्यमा जे लेखेको त्यो भोग्नु पर्दो रैछ जे नहुनु थियो त्यो भयो यो बैनिलाइ कहिलै हेला नगर्नु माया गर्नु यहि शुभकामना ल
@tamanggirls7490
@tamanggirls7490 2 жыл бұрын
ठुलो दशा रैछ। जे हुनु थियो भएर छाडयाे।अब नयाँ जिन्दगि शुरु गरनोस यहि छ शुभकामना
@goodpointmylovemylife8172
@goodpointmylovemylife8172 2 жыл бұрын
यो जोडीलाई भेट्ने छु अग्रिम शुभकामना
@sofiya2255
@sofiya2255 2 жыл бұрын
कठै बरा बेहुली 😥 हात नभएको भनेर भोली का दिनमा हेला नगर्नु है ❤🙏 कर्म सम्झेर दुख सुखमा साथ हुनु god bless you 🙏 मृतकहरूको आत्माले शान्ति पाओस् 😪
@thakureenisxalmallajastin3869
@thakureenisxalmallajastin3869 2 жыл бұрын
यो सबै कर्मको खेल को सदैभ भगवाले हजुर हरु लाई रक्षा गरून्। अनि सफल अनि सुखमय जीवनको धेरै धेरै शुभकामना हजुर हरु लाई ❤️❤️❤️
@manbahadurbhujel4716
@manbahadurbhujel4716 2 жыл бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे सहि कुरो भन्नु भयो हजुर
@chandrashing7965
@chandrashing7965 2 жыл бұрын
यहाँ हरुको यो चोटले हमी सबैको मनमा पहीरो परी रहेको छ मृत्यु को मुख फर्केका भाई बहिनी हरुको अब को बाँकि जिवन सुखमय बनोस् कामना छ
@krishnashrestha7727
@krishnashrestha7727 2 жыл бұрын
खुशी छु आज उहाहरुलाइ देखेर अब ती कुराहरू भुलेर आफ्नो नया जिन्दगी जिउनु पर्छ।मन नदुखाउनु कसैले पनि नाई भाग्यमा भाको कुरा भोग्नुपर्छ ।
@ranjanaraut506
@ranjanaraut506 2 жыл бұрын
नयाँ जिबनकाे शुभकामना छ हजुरकाे जाेडिलाई
@gitathapa9438
@gitathapa9438 2 жыл бұрын
बिचारा अब को दिन सुख संग बितोस्😍
@norsangtamang5222
@norsangtamang5222 2 жыл бұрын
हात गुमाएको बहिनीलाई साथ सधै सधै दिनु होला है अबको दिन बाट यो जोडी लाई कसैको नजर नलागोस सुभ कामना छ है
@krishnakinara377
@krishnakinara377 2 жыл бұрын
कर्मले हारेपछि बाकि कस्को के लाग्छर तपाईं हरुको बाकि जीवन उदाहरणिय बनोस अबुझाकिले जे सुकै भन्नोस तर सबै मृतक आत्म प्रति चिर शान्तिको कामना बुबा लाई कति पीडा बोध भाको छ बिचरा मानिसन हो सबै सहनु पर्ने । सबै जनाको पिडामा मलम लागोस
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
शुभ यात्रा दुबै जनालाई इस्वर सधै दाहिना रहुन उहाहरु दुबै जनाको अबको जीवन शुखमय बनोस
@nepalivideogalaxy9685
@nepalivideogalaxy9685 2 жыл бұрын
बेहुलीलाई भोलिका दिनमा धोका नहोस् ,,शुभकामना छ दुवै जनालाई🌹🌹
@dilmayadilmayanagari2630
@dilmayadilmayanagari2630 2 жыл бұрын
बैबाहिक जिवनको शुभकामना जे भो भयो अब मिलेर बस्नु तपाईं हरुको जोडि अति सुन्दर छ एक अर्कालाई बुझ्नु होला बिशेष बेहुला जि लाइ सुझाव र सिघ्स्वास्थेको कामन
@user-xw9ze9tk3y
@user-xw9ze9tk3y 2 жыл бұрын
बाँचियो यहि नै ठुलो कुरा हो बाँकी जीवन सुखमय रहोस्
@kisanthapa8161
@kisanthapa8161 2 жыл бұрын
आगामी दिन खुशीले बिताउन सहज होस कामना गरौ🙏🙏🙏
@divyaneupane213
@divyaneupane213 2 жыл бұрын
बेहुल। भ।ई बैनिल।ई र।मो गनु है हात छैन भनेर हेल। नगनु
@yadavsunar9954
@yadavsunar9954 2 жыл бұрын
अति मिलेकाे जाेडि।सधै यक अर्कामा साथ दियर अगाडि बडनुहाेला उदारनीय बन्नु हाेला।तपाईं हरुकाे जीवन शुखमयमै बिताेस यहि शुभकामना छ।
@user-qi6qy7hz7u
@user-qi6qy7hz7u 2 жыл бұрын
भाइ बहिनी काे अब काे दिन असल बितोस मेरो घर ईलाम हो हाल मलेसिया बाट हेर्दै छु जिन्दगी भनेको कहिले हाँसो कहीले रोदन यस्तै हो विगत काे दिन लाई कहिले नसम्झिनु है God bless you bhai बहिनी
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
नया जिबन् पाएकोमा दांपत्य जिबन् को सुखमय होस सुभकामना छ। सुखी खूसि रहनु होला जिनदगि यस्तै हुँदो रहेछ धन्यवाद।
@harishbohara6704
@harishbohara6704 2 жыл бұрын
Heart touching 💞 उज्वल भविष्यको कामना दुबैलाई
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
सधैं हासी खुसी रहनू होला त्यस्तै हो जिन्दगी कहिले के हुने हो थाहा नै हुन्न Best of luck both of you
@rajkumarshrestha8395
@rajkumarshrestha8395 2 жыл бұрын
अब यो जोडीले नमुना जोडी बनेर समाजलाईदेखाउनु हुनेछ यहीँ शुभकामना छ।
@badrimanshrestha1587
@badrimanshrestha1587 2 жыл бұрын
यी बेहला बेहुलीलाई र यीनका आफन्त बरियातलाई पर्न गएकाे जस्ताे हृदय बिदारक सारै दुखदाईआपत दुर्घट्ना कसैलाई नपराेस । बिचरा यी बेहुलाबेहुली र आफन्तहरूले आफ्नाे मानिसहरू गुमनउन परि आफू दुर्घट्नामा परिबाँच्दा कति पीडा भएकाे हाेला यिपिडा सहन सकि धैर्यधारण गर्न सक्ने शक्ति भगबानले देवस । यहि शुभकामना छ र उहाँहरूकाे जीवन शुखमय हवस !
@bindraoli7380
@bindraoli7380 2 жыл бұрын
कुन बेला के हुन्छ था छैन जिन्दगीमा बिचरा यत्रो बर्जपात होला भन्ने के था नसोचेको कुरा कति दु:खद घटना हेर्दा सुन्दा मन थाम्नै गारो💔💔😭😭😭😭🙏
@premshantinepal9361
@premshantinepal9361 2 жыл бұрын
नानीलाई मायाको कमी नहोस् यही भन्न चाहन्छु
@mohangurunggurung849
@mohangurunggurung849 2 жыл бұрын
मिर्तु को मुख बाट बचेर आउनु भयेको छ ।सबैभन्दा पहिला त नयाँ जीवन को धेरै धेरै सुभकामना छ ।र अर्को कुरा भाइ बहिनि लाई जीवन को अन्तिम पल सम्म साथ दिनु बहिनी लाई कहिले पनि एउटा हात न भएको महसुस हुन न दिनु कहिले साथ न छोडनु ।
@joyalbudha544
@joyalbudha544 2 жыл бұрын
खुसी काे कुरा सनाउनु भयो भोजराज सर 🙏 धन्यवाद सर 🙏🙏🙏
@arjungm52
@arjungm52 2 жыл бұрын
नयाँ जिबन पाउनु भएको छ बाकी नयाँ जिबन सुखमय बितोस❤️🙏 भोजराज दादा🙏 उहाँ हरुको भिडियो बात आएको पैसा सबै उहाँ हरलाई नै दिनुहोस् pld🙏 यदि सच्चा मन कारी हुनु हुन्छ भने
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
नयाँ जिबन पाउनु भएको छ धेरै धेरै बधाई छ
@singerDipakpun
@singerDipakpun 2 жыл бұрын
update को लागि धन्यवाद भोजराज सर
@kalyanbista9712
@kalyanbista9712 2 жыл бұрын
अब आउदा दिनहरु सफल सुखमय होस धेरै धेरै शुभ कामना
@renunagarkoti1052
@renunagarkoti1052 2 жыл бұрын
सुख रहोस् यो जोडी सुभकामना छ दुख लाई पछाडि पन्छाउदैई सुखलाई अगाडि लम्काउदै जानू सुभकामना
@tarakunwar2893
@tarakunwar2893 2 жыл бұрын
हेर्दा हेर्दै भाबुकै भय सफलता को शुभकामना हजुहरुलाई एक अर्काको पुड भरोसा का साथ अगाडि बढ्नु होला
@durgagurung6507
@durgagurung6507 2 жыл бұрын
धन्य हो भगवान 🙏 बाच्नु सब भन्दा ठूलो कुरा हो ! आशिर्वाद 😇 शुभकामना सदैव दुवै लाई दु:ख सुख जिन्दगी को यात्रा अगाडि बढाउनु पर्छ अब धन्यवाद 💞💞😇😇🙏🙏
@bipenonline8021
@bipenonline8021 2 жыл бұрын
धेरै खुसी लागेयो पनि अनि दुःख पनि लागेयो जे जस्तो भय पनि हजुर हरू नीको हुनु भयो हजुरलाई सधा खुसी पलहरू मात्र आई लागुन हिदय देखि नै लाई बधाई छ
@mahatmilan4787
@mahatmilan4787 2 жыл бұрын
कठै बिचरा साच्चिकै सारै दुख को भिडियो तर बेउला जि जिन्दगीमा हेला नगरनु है बचनु नै ठुलो कुरा हो हाम्रो नेपाल मा यस्तो उस्तो भने चलन छ तर बेउला जि तपाई ले कसैको कुरा नसुनु सधैं खुसी राख्नु र सधैं खुसी देख्न पाइयोस् हजुर
@teslaliveig2563
@teslaliveig2563 2 жыл бұрын
यो जोडिलाई सधै सुखी अनि खुसि मिलोस यहि छ शुभकामना मृत्यु लाई नजिकै बाट नियालि जितेर आउनुभएको छ त्यहि नै सबैको लागि खुसि हो दुख आउछन जिवनमा सबैभन्दा ठूलो कुरा भनेको दुखलाई पनि हासि हासि पार गरि बाच्नु ठुलो कुरा हो 💓💓💓 अझै राम्ररी स्वास्थ्य मा शुधार आआेस यहि छ कामना
@gyanudarai8953
@gyanudarai8953 2 жыл бұрын
भाई र बहिनीलाई धेरै धेरै शुभकामना छ मेरो तिमीहरू लाई हाशि खुशि रहनु आज तिमीहरू घरमा राम्रोसँग जानू होला🌹🌹🌹
@KhaTreevlog
@KhaTreevlog 2 жыл бұрын
सफल अनि सुखमय रहोस । अब को दिन यस्तो कहिले नआहोस भगवान सधै खुशी भएको सुन पाउ सुन पाउ 😭😭
@bedeshachhetri8840
@bedeshachhetri8840 2 жыл бұрын
सफल हुनु भयाे भाई बैनी कैलै अब दुख भन्ने नपराे सुख मय बिताेस जिन्दगी🙏
@rajukhadkamemari2539
@rajukhadkamemari2539 2 жыл бұрын
हाम्रो नेपाली समाजमा यो बैनिले कति कुरा सुनेर सहनु पर्नेहो तैमाथी गरि खाने हातै गुमाउनु परेको छ बेउला भाइले कैले पनि हेला र दुखी हुन नदिनु सफल दाम्पतिय जिबन्को शुभकामना
@krishnewar6303
@krishnewar6303 2 жыл бұрын
गएको दिन जस्तो कठिनाइ र सोच्न नसकेको बिते पनि आउने दिनमा हजुर दुई जनाको जिन्दगी सुखमय रहोस् यही छ मेरो आशिर्वाद 🙏❤️
@rambahadurkumal2697
@rambahadurkumal2697 2 жыл бұрын
बाँचेर अाउनु भयाे सफलताकाे कामना गरद छाै शुभ कामना छ भाइ बैनी मिलेर बसनु हाेला भाईले हेला नगरनु हाेला बैनीलाई।दमपति जीवन सुखमय रहाेस।
@snbohara4169
@snbohara4169 2 жыл бұрын
जे जस्तो भय पनि अब सुखको जिन्दगी जिउनु होला बहिनी अनि भाइ ,यतै हो जिन्दगी ।।
@gobindabhusal762
@gobindabhusal762 2 жыл бұрын
संसारकै राम्रो र उत्तम जोडि हो हजुरहरु❤️
@sumanthapa4037
@sumanthapa4037 2 жыл бұрын
बांकी जीवन सुख सन्तोष मय तरिकाले अघि बढाउनुहोस शुभकामना छ रामो जोडि लाई ।
@Paaku1522
@Paaku1522 2 жыл бұрын
यो भिडियो देखेर सारै रुन मन लाग्यो😭😭
@rajendradhant10
@rajendradhant10 2 жыл бұрын
मान्छे एक दिन मरेरै जान्छ मर्ने प्रती भावपुर्ण श्रद्धाञ्जली अनि नब बिबाहित जोडि लाई उज्जल भबिस्यको कामना
@TiktokNepal451
@TiktokNepal451 2 жыл бұрын
सुखमय जिबनकाे सुभकामना🔥❤️
@phulatamang7828
@phulatamang7828 2 жыл бұрын
मरेर पुनर जन्म लियको जोडि हो, अब दिन कहिलै दुख्खका दिनहरु न आहोस सुभकामना
@gopaldarlami4974
@gopaldarlami4974 2 жыл бұрын
सधै खुसी रहनु भाई बुहारी जिन्दगी यसतै हो हरेस नखानु भाई
@bimalaiwaram5389
@bimalaiwaram5389 2 жыл бұрын
बहिनी लाई जिन्दगी भरी मायाले भरेर जिन्दगी जिएको देख्न पाउ भाइ बाट🙏🙏🙏
@govindarana6023
@govindarana6023 2 жыл бұрын
सफल अनि सुखमय जिबनकाे सुभकामा हजुर हरूलाई
@Americanlife2014
@Americanlife2014 2 жыл бұрын
So sad but you recovered that’s the best Love ❤️ you
@eakbahadur8859
@eakbahadur8859 2 жыл бұрын
भगवान्ले रक्षा गरुन् नयाँ जीवन काे शुभकामना छ राम्रो हाेश हज हरुलाई
@dilipbag3722
@dilipbag3722 2 жыл бұрын
येक दम राम्रो जोडी छ
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
दु:खद घटना साथै सफल दाम्पत्य जिबनको शुभकामना
@bharatbahadur392
@bharatbahadur392 2 жыл бұрын
जे नहुनुथियो त्यही दु:खद् दुर्घट्ना भईदियो, अबको बाँकी जीवन सुखमयका साथ बितोस् सफल दाम्पत्य जीवनको शुभकामना🙏
@anitamiddlelingding3438
@anitamiddlelingding3438 2 жыл бұрын
धेरै धेरै बधाइ छ नयाँ जीवनको निम्ति। खुशी साथ जीवन बितोस् र भगवानले धेरै धेरै आशिष प्रदान गरुन भन्ने प्रार्थना छ। मृत्यु को मुखबाट फर्केर आउनु भयो यसोस ले यो जोडी सफल होस कुनै कुनै हालमा साथ नछुटोस ,ज्वाइँ ले पनि बहिनी लाई धेरै माया दिनु साथ दिनु बिचरी यस्तो भएर तपाईको साथ गइ रहेछ उसलाई जिवनमा सुखशान्ता‌ी खुशी दिनु होला। God bless you both.
@manjusingh3883
@manjusingh3883 2 жыл бұрын
Dhanyabad uni haru ko jati bhayeko vdo dekhaunu vako ma,ma sochi raheko thiea k bhayo hola bhanera.yo jodi abo sadhai sukhi ra khusi rahosh.
@user-pi9xf7db5w
@user-pi9xf7db5w 2 жыл бұрын
god bless you both❤️
@dharaneygunda9544
@dharaneygunda9544 2 жыл бұрын
दुखद खबर को साथै ज्यान गुमाउने हरु प्रती हार्दिक श्रद्धाञ्जली सारै नराम्रो खबर सुनियो एक्दमै दुखिद छु साथै मा अब आउने नया बेहुला+बेहुली दुबै को जीवन मा एक्दम खुसी/सुखी आओस् भन्नू एतिनै । धन्यवाद हजुर
@sapanamagar840
@sapanamagar840 2 жыл бұрын
नमास्ते दशॅमानुभ एवं दुला भाई दुलैबैनी लाई धेरै शुभ कामना छ नयाँ जिन्दगी सफल रहोस्
@user-dm2zv6zq1t
@user-dm2zv6zq1t 2 жыл бұрын
दुरघटनाको दोष यो नव दम्पत्ति लाइ कहिल्यै नलागोस् । यो अकल्पनीय घटनाको कारण बेहुली अपाङ्ग भएको रहेछ भविष्यमा हेला घृणा कहिल्यै नहोस्। दाम्पत्य जीवन सुखमय बितोस् धेरै धेरै शुभकामना!
@manishakaushal4744
@manishakaushal4744 2 жыл бұрын
सफल अनि सुखमय ज़िन्दगी को सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@reshamkc6568
@reshamkc6568 2 жыл бұрын
नयाँ जीवन को सुभकामना हजुर हरु लाइ❤️❤️
@foryoutube1264
@foryoutube1264 2 жыл бұрын
हे भगवान यो जोडी लाई अब सोचेको भन्दा धेरै खुशी देउ
@Official-rz4lh
@Official-rz4lh 2 жыл бұрын
बेहुली बहिनी कति राम्री मुस्कान पनि उस्तै मिठो😍🥰 बेहुला भाई बैनी लाई धेरै माया साथ दिनु है
@rampuri1251
@rampuri1251 2 жыл бұрын
Happy marriage life! Congratulations 🎊🎉🍾🎈
@janakgiri6098
@janakgiri6098 2 жыл бұрын
Happy marriage lifel congrations👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@dhansingtamang62
@dhansingtamang62 2 жыл бұрын
Omg,,, daiba,,,ko Lilla...
@keziahrai7588
@keziahrai7588 2 жыл бұрын
From Hong Kong God bless both of you forever vojraj Vai lai ni tq
@sureshnepali7676
@sureshnepali7676 2 жыл бұрын
सफल अनि सुखमय जिन्दगि को शुभकामना हजुरहरूलाई ।।
@rnlink2420
@rnlink2420 2 жыл бұрын
के छ र जिन्दगी को कति खेर के हुन्छ थाहा नै हुदैन र अगाडी जिन्दगी सफल र सुखमय जिन्दगी को शुभकामना छ दुबैजनालाई
@user-ze1jh1xf9y
@user-ze1jh1xf9y 25 күн бұрын
कालको मुख बाट बाँचेर आउनु भएको छ नब दुलाहा दलहिमा नया जिवन सुखमय बितोस सुभकामना
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
सुभकामना छ भाई बहीनीहरू अर्को जुनी लीनु भयो ।अब धेरै सधै भाग्यमानी हुनु सधै मिल्नु जुल्नु राम्रो गरी खानु
@dewanandpandey5235
@dewanandpandey5235 2 жыл бұрын
समाजको रुडिबादि को पछि नलागि सुखिमय जिबन बिताउन। तपाई हरुको जिबन सुखिमय होस।
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН