यी १२ खेलाडीले सिध्याए सहकारी, १ खर्ब झ्वाम, जीवीलाई रवि र मेयरलाई ओलीको सरक्षण, अरु को नेताको साथ?

  Рет қаралды 200,847

Prime Times HD

Prime Times HD

3 ай бұрын

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & Anil Yadav
More Useful Links :
Visit us at : / @primetimestelevision
Like us on Facebook: / primetimestvhd
#rabilamichhane #gbrai #dhirajbasnet #sahakari #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
Transcript
Follow along using the transcript.

Пікірлер: 262
@chakrachakra7509
@chakrachakra7509 2 ай бұрын
स्यालुट धिराज बस्नेत सर तपाईको खबर अन्वेषण साह्रै मन पर्छ हजुरको यो पत्रकारितालाई मेरो सलाम एक शेयर सबैले गरौ
@anukhand-bv4qp
@anukhand-bv4qp 2 ай бұрын
Kmt❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂
@anukhand-bv4qp
@anukhand-bv4qp 2 ай бұрын
❤❤Kmt❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 15:27
@bhisank.c6972
@bhisank.c6972 3 ай бұрын
देशै सिद्याउनेलाई चिनेनस सहकारी त एउटा हाँगो मात्र हो।
@Delje960
@Delje960 3 ай бұрын
दुर्गा प्रसाई जस्तो साहसि निडर,दम, हक्की स्वभाब र क्लियर भिजन भएको जंग बहादुर जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन.
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
गृहमन्त्रीज्यु हजुर। सहकारी ठग हा्ेइन धने बास्तबसक ठगफाइ कारबाहि र पिडितलाइ न्याय मिलाेस😊
@user-fb2gm4kb1i
@user-fb2gm4kb1i 3 ай бұрын
यहाँ भन्दा अगाडीका तेरो काङ्ग्रेस ,एमाले मावोबादी भनौदा नेताहरुले गरेको भ्रष्टाचारको समाचार पनि प्रचार् गर्ना
@iskipakatulla3281
@iskipakatulla3281 3 ай бұрын
Tei bhaneko kati dekhi nasakeyko k ravi lai
@Oasis_35
@Oasis_35 3 ай бұрын
Rabi Lai gaali gardae dekhi na sakeko Ani aru neta Lai gaali garda aawaj authayeko yesto ta ali bhayena hola
@Oasis_35
@Oasis_35 3 ай бұрын
Ahile suru suru bhayera Testo laageko ho
@pitapaudel2400
@pitapaudel2400 3 ай бұрын
धमलाको मजदुर को तलब बढ्ला त!
@ghumtedarshan9266
@ghumtedarshan9266 3 ай бұрын
तिमी खास छौ धिरज बस्नेत तिम्रो कार्यक्रम मन पर्छ
@bhimbahadur6576
@bhimbahadur6576 3 ай бұрын
❤❤❤❤
@kumarlimbu6305
@kumarlimbu6305 3 ай бұрын
यो टक्लु भतुवा धमलाको भरिया जस्तो लाग्यो. १२ भाइ भतुवाहरू
@purushottamaryal9230
@purushottamaryal9230 3 ай бұрын
अब आश मात्र रास्वापा रबी स्वातन्त्र पाती❤
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 ай бұрын
गज्जबकाे सत्त्यतथ्य प्रस्तुति जय हाे देश- नागरिक भक्त पत्रकार 🇳🇵
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 ай бұрын
🔔🔔🔔💪💪💪💪धमला को मज्दुर 😂
@supadeurali_entertinment
@supadeurali_entertinment 3 ай бұрын
100%
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
नेताहरुको आशीर्वाद बिना यत्रो आँट कसले गर्नैसक्दैन।
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
ए... नेपाली जनताहरु सत्य र तथ्य सार्वजनिक होस र दोषी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ हो साथीहरु 🥰🇳🇵
@user-vn4vo3vg4p
@user-vn4vo3vg4p 3 ай бұрын
सहकारि ठग तउनिहरू देश सक्नेकोहो पत्रकार जि
@dillirambhattarai1683
@dillirambhattarai1683 3 ай бұрын
यी सबै को सम्पति कहाँ कहाँ छ ,लिलाम बढाबढ गरी सबै को पैसा फिर्ता दिनु पर्ने रहेछ,
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
यदि यी समाचारहरु सत्य हुन् भने नयाँ बहुदलीय संसदीय ब्यबस्था ल्याउन हजारौं जनतालाई बलिको बोका बनाउने पुनर्स्थापना पछिका दिनहरुमा अधमहरूले नै देवको बागडोर हडपेको साबित गरेको देखिन्छ।🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 3 ай бұрын
यिनिहरु नेताहरुकै एजेन्ट हुन जनतालाई टगेर पैसा उठउने अनि बाँडेर खाने।
@BikramPaudel-ro4up
@BikramPaudel-ro4up 3 ай бұрын
No 1 ma Ravi
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Kun tero baule vano
@sujiiii32
@sujiiii32 3 ай бұрын
के गर्नु सहकारी ठग नै मन्त्री छ भन्दा झोले हरुको मन दुख्ला
@rajshahi7595
@rajshahi7595 3 ай бұрын
ho sar
@bhuwanthulangrai
@bhuwanthulangrai 3 ай бұрын
सवै गिरोह हरुलाई बाँधेर पाता फर्काई जेलमा सडाउनु पर्छ जीवन भर।
@deepaksilwal09
@deepaksilwal09 3 ай бұрын
१२ भाइ भन्थे रबि लामिछाने काे काे रहेछ भनेकाे त सहकारी ठगहरू काे जमात पाे रहेछ🎉🎉🎉
@vinodbc7369
@vinodbc7369 3 ай бұрын
Tero bau van khate
@prumuliquor7980
@prumuliquor7980 3 ай бұрын
You know nothing about politics
@michaelhills3663
@michaelhills3663 3 ай бұрын
​@@prumuliquor7980ani ta machikne ghante😂😂
@keshgurung2058
@keshgurung2058 3 ай бұрын
Good job patrakar sir
@bheshrajadhikari9659
@bheshrajadhikari9659 3 ай бұрын
सहकारी ठगको पार्टी
@dildeuba4998
@dildeuba4998 3 ай бұрын
नब सहकारी ठगहरु को बिस्तारै - पर्दा फास हुनु जरुरी छ।
@dhanmantamang1398
@dhanmantamang1398 3 ай бұрын
Good news
@SujanShrestha-dm5mi
@SujanShrestha-dm5mi 3 ай бұрын
Chor ho yo karyakarma chlaune
@jangarai2582
@jangarai2582 3 ай бұрын
सहकारी बचत यि 12 जना। लाई जोगाऊने सरखार नै हो, सरखार पनी भागबण्डामा छ, र ति १२ जनालाई जोगाऊदैछ,तर दिन आउला खोरमा जाकने
@krishnabhaktanepal261
@krishnabhaktanepal261 3 ай бұрын
यो सरकारको साठगाठ छ सहकारी ठगी सङग कस्ले कार्बाही गर्बे र जनता र सहकारी पिडित उठ्नुपर्छ
@keshgurung2058
@keshgurung2058 3 ай бұрын
Yo 12 bhai murdhabad Rip
@shyamshrestha4491
@shyamshrestha4491 3 ай бұрын
जाे रक्षक् त्यहि भक्षक्। नियाेचित तरिकाले नै जनताकाे धन बाडेर खाए लुटेराहरु ले।
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 ай бұрын
यो युटुबे गलत छ है सबै जना होसियार
@sujanbhattarai7664
@sujanbhattarai7664 3 ай бұрын
Good brother
@DipakMagar-os5zg
@DipakMagar-os5zg 3 ай бұрын
Dhanyabad patra kar dai.
@nirmalabhandari9163
@nirmalabhandari9163 3 ай бұрын
thank you sir sahakari ko news leidinu bhakoma
@user-td8zi6xf7n
@user-td8zi6xf7n 3 ай бұрын
यो पनि धमलाको हलि रहेछ
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 2 ай бұрын
Good news❤❤❤
@prakashsamari1379
@prakashsamari1379 3 ай бұрын
Jay ghanti
@EjamLimbu
@EjamLimbu 19 күн бұрын
Sabai mel motto ko janta Thag haru ho🎉🎉🎉
@rohanthapa111
@rohanthapa111 3 ай бұрын
रबिलामिछाने र प्रचण्ड मन्त्री रही रहने हो भने अझै बढ्दै जान्छ ठग हरु 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿
@ShivaKhanal-op8bu
@ShivaKhanal-op8bu 3 ай бұрын
त सुट लायर हिरो बन्न खोजेको हो
@dharmaghimire9071
@dharmaghimire9071 3 ай бұрын
taklu la fari kasko rakam bhetaxa?
@barpipalonlinetv141
@barpipalonlinetv141 3 ай бұрын
100%🙏🤟🔔
@anoj4sanju
@anoj4sanju 3 ай бұрын
नेपालमा ठग र आतंकबादीहरु मात्र भयो !
@user-lz9ij8hs9c
@user-lz9ij8hs9c 3 ай бұрын
देश कस्ले सक्यो बोल्न सक्दैनौ वाहियात पत्रुकार
@user-vc6np9gl5h
@user-vc6np9gl5h 3 ай бұрын
Feri 13, Vai ko Billa lagauxan mudda Hal xan aanda vakta varaute le vaga ban manera jay .jay kar Manau xan bolera patrakar ko beijat garxan khate neta ko lagi ?sakari pidit Lai lthi chaj jasle garayo tehi ho
@RameshTharu-pg5zg
@RameshTharu-pg5zg 3 ай бұрын
12 Vai rip
@user-uz2jj3jm4l
@user-uz2jj3jm4l 3 ай бұрын
Rabi ko nam khai
@atmaramram9921
@atmaramram9921 3 ай бұрын
हाम्रो देशका अपराधी प्रायः जसो राजनीतिमा पुगेका छन ,कतिपय मन्त्रिपनी बनेका छन । अदला बदलिको सरकारलाई बहुमत पूरा गर्न कुनैपनी अपराधी नेतालाई मंत्री बनाउने चलनछ । यस्ता अपराधीनेता लाई कार्यबाई कोले गर्ने ? यही कारण देशमा अपराधिहरुको बहुमत हुन्छ ।
@dawachandra3495
@dawachandra3495 3 ай бұрын
रिसि धमलाकाे पाल्तु .......😂
@BinitaKhanal-pj7eb
@BinitaKhanal-pj7eb 3 ай бұрын
बुटवल को अमरपथ मा रहेको आगन्तुक बचत तथा ऋण सहकारीको नाम आएन त !!!
@tirthagurung9924
@tirthagurung9924 3 ай бұрын
गएका केहि बर्ष अघि चप्पल लगायेर हिंडेकाहरु अहिले अरबाऊँ रुपैंया कुमल्यायेर फरार । यदि सरकारले समश्य समाधन गर्दैनन भने, सिंहदरबारमा १००% यी चोरहरु भएका बेला आगो लगाउनू पर्छ ।
@mahendrakarmacharya2502
@mahendrakarmacharya2502 3 ай бұрын
यो मीडिया ले अरु खबर पाएन क्या
@krishnagurung6145
@krishnagurung6145 3 ай бұрын
Kina afno party ko name ayara hoki k ho🖕🖕🖕🖕🖕
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
चन्दागिरी नगरपालिका कने काैवाडि काणड?
@chandbahadurrana9629
@chandbahadurrana9629 3 ай бұрын
जनता को पैसा फिर्ता गर्नु भएना भने दलाल नेताहरु को घर मा घेराउ गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
@shivkarki7160
@shivkarki7160 2 ай бұрын
अब जनताले नेताको मासू खानुपछ
@nirmalabhandari9163
@nirmalabhandari9163 3 ай бұрын
हे पापीहरु तिमीहरू लाई पापलाग्ने छ श्राप लग्नेछ पापी सर्कार छिटो भन्दा छिटो यी पापिहरुलाइ कार्बाही गर कति रुहाउछस गरिब लाइ
@leewang1798
@leewang1798 3 ай бұрын
रवि लमिछाने नयाँ चोर हो! केपी ओली सेर बहादुर. प्रचण्ड , पुरानो चोर हो
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Rabi hoin muji
@bikramkarkee8154
@bikramkarkee8154 3 ай бұрын
रबि त अन्तर्राष्ट्रिय ठग नै हो नी । अमेरिकामा गरेको झुट र ठगेको खबर धेरै सुनी सके । यी निउज हरु बाट। खासमा कुरा के ?😂😂😂
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
Miro sattur ho vannu na😅​@@bikramkarkee8154
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 3 ай бұрын
अपराधि हरुकाे भयाे मस्तिलुटेराहरुले खाऐ डाका हरु
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do 2 ай бұрын
What happened Butwal Industrial Park When Complete KP Oli sir
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
सरकार अाफै सहकारी ठग छ ।😊
@bhaktalimbu9687
@bhaktalimbu9687 2 ай бұрын
ब्ररहा रिन बचत धरान सुनसरी को समाचार खोइ त्यो पनि भन्नू पर्यो समाचार दाता ज्यु
@Grishma174
@Grishma174 3 ай бұрын
आर्क को पैसा खन पय सात पुस्ता के दस पुस्ता लाई पुक्छ अप्राधी हरु लाइ
@kishanrai8820
@kishanrai8820 3 ай бұрын
यो मिडियाले देखेर भने को हो भने के हेरेर बसेको अदालत जान लाई बाधेर राखेको छ दुनिया को भलाई हुने काम गर्न बुढिलाई सोध्नु पर्ने हो कि भुक्नु मात्रै काम हो ।
@bdproductionhouse
@bdproductionhouse 3 ай бұрын
देश सानो र गरिब त्यसमा कोही देश र जमिन त कोही मानिस चुस्ने क्रिर्ना र जुका धेरै सरकार र कानुन त्यस्तै फितलो भएसी के गर्नु त??🤔🤔🤔
@aavashpant2842
@aavashpant2842 3 ай бұрын
A b pant right version and right analysis
@Karinakarin2755
@Karinakarin2755 3 ай бұрын
भेडा हरु लाई पच्लार सत्य।
@tekchhetri1445
@tekchhetri1445 3 ай бұрын
Ghantima vote dinuparla bhaneko Rabipani thulo kheladi rahechha aba vote Raprapama hola.
@rohanthapa111
@rohanthapa111 3 ай бұрын
यो नेता हरु सबै चोर डाका हुन नेपाल बाट लखेट्नु पर्छ अब प्रचण्ड रबि सबै लाई महाबिर पुन लाई प्रधानमत्री बनाउनु पर्छ 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 3 ай бұрын
Sabai KO sampati sarkari ley lenu parcha janta KO rakam sarkar ley firta garnu parcha
@sunilrimal6659
@sunilrimal6659 3 ай бұрын
100% right
@khuviramacharya7189
@khuviramacharya7189 2 ай бұрын
It's True Statement About The Unpatriotic Wrosted Elited Traditional Professional PERMANENT POLITICAL PARTIES LEADERS Attitude's Reason.🎉🎉🎉🎉🎉🎉🎉
@user-vq9kg4fo2u
@user-vq9kg4fo2u 3 ай бұрын
जिबि लाई गृहमन्त्री ज्यू को सम्रछेण कहिले हुन सक्दैन पत्रकार जि।
@user-ip8tu3hx2j
@user-ip8tu3hx2j 3 ай бұрын
Kda karbai hus Rabi sir
@minendragiri1785
@minendragiri1785 3 ай бұрын
Good news ❤❤
@purnabasnet9898
@purnabasnet9898 3 ай бұрын
👍👍👍
@DambarKhadka-cx2re
@DambarKhadka-cx2re 3 ай бұрын
Sarkar ka mukhya manxe nai dubauna lagi pare paxi karbahi kasle garne janta afai jagnu paryo.
@madhungana
@madhungana 3 ай бұрын
किन मिलेको रबि र ओली भनेको त सहकारीमा रबि आफै खाने ओलीका छावाहरू खाने लौ लुट लुट
@mrrewangaming948
@mrrewangaming948 3 ай бұрын
अनि बिराटनगर को धरणीधर सहकारीले पनि खाइदियो हजुर मेरो पैसा।
@WtdsudyfxFtftgffuh-bo1yi
@WtdsudyfxFtftgffuh-bo1yi 3 ай бұрын
Sathdinilai pani jail kochasath dinjanta chhau
@razzpahadi4682
@razzpahadi4682 3 ай бұрын
ढिला चाडो जहिले कुरो उठेपनि पीडितहरुलाई न्याय त मिल्नु पर्यो नि!?? अरूले यो काम गरेनन् तर रविदाईको पालामा यि पीडितहरुलाई न्याय मिल्नु नपर्ने??? चिरिप्प पारेर खाएका त रहेछन् नि दुःखी जनताहरूको रगत र पसिनाको बचत???
@kulbahadur2312
@kulbahadur2312 2 ай бұрын
जेल मात्र हालेर हुदैन तिनिहरूकाे (चल अचल)सम्पति बाट लिलाम गरेर भएपनि सहकारि पिडित लाई दिनुपर्छ😁😁
@user-ce8nl9uk1w
@user-ce8nl9uk1w 3 ай бұрын
पत्रकार महोदय,बोल्नु त बोल्नु भयो, तर हामी साना बचत कर्ता को रकम लुट्नेमा सामेल भएका ठूला अवैध रकम( सहकारी नियम भन्दा बढी रकम राख्ने२० लाख भन्दा बढी) राखेर १५/१६ प्रतिशत ब्याज लिने हरुले गर्दा यस्तो तरलता लिएका हुन् इन लाई नी राज्यले कालो धानको खोजी गर्नु पर्छ भनेर किन भन्दैनौं महोदय सबैलाई कारबाही गर्नु पर्छ।सरकार नियम बानाउ गरिबको रकम फिर्ता गर्न सहयोग गर्नुहोस।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
मन गडन्ते समाचार।
@preamnarayengiri9315
@preamnarayengiri9315 2 ай бұрын
Yee.rahechhan.shahakarika..darjanaun.....thag.haru.thag.lai.licen.kasle.diyo
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
मैले त काठमाण्डाैकाे सडकमा झाेलामा रिचार्ज बाेकेर घामपानिमा भाेकभाेकै हिडेर कमाएकाे अनि दशै तिहारमा टीका लगाएकाे पैसा जम्मा गरेकाे सबै खाए लुटेराले।
@BLOXFRUIT9080
@BLOXFRUIT9080 3 ай бұрын
एमाले पाति र काङ्ग्रेस पार्टी को झोले हो पत्रकार जस्तै लाग्यो 😮😮😮
@user-vc6np9gl5h
@user-vc6np9gl5h 3 ай бұрын
Yehi galat sonxata patrakar Lai Samachar vanni darauxan patrakar Rabi matra hoin yesma sabai ko samraxen xa Ali kati kangesh pani dekhin xa
@mrrewangaming948
@mrrewangaming948 3 ай бұрын
बिराटनगर को तुलसी बचत को पिडित छु म पनि
@kesabKharel
@kesabKharel 3 ай бұрын
Sahakari pidit lai nay deu
@raikeera69
@raikeera69 3 ай бұрын
यी ठगहरुले जेल सजाय भोगे पछि... ठगिएका रकम चाहिँ के हुन्छ ? की... जेल सजाय पूरा गरे पछि उक्त रकमको दायित्व पनि सकिन्छ ? मैले यी कुरो बुझ्या छैन कृपया कसैले मलाई बुझाई दिनु होला !
@manojmonsoon
@manojmonsoon 3 ай бұрын
धमलाको मजदुरको तलब बढ्ला त!
@user-ut6ld9jn1f
@user-ut6ld9jn1f 2 ай бұрын
Chor neta kashaiko Biswas xhaina
@user-pk2ir8wp5p
@user-pk2ir8wp5p 2 ай бұрын
पत्रकारबनदु तपाइँलाइ कसको सङरछणछ एस्ता माहाबिरहरुको विरोध गर्दै हिड्दा मारलान भन्ने डर लागेन।
@samirshakya1342
@samirshakya1342 3 ай бұрын
Yo 12 jana bahek aaru dherai chan aaru ini haru ko bachaa haru ley pani dherai jana bepaata chan
@user-uv2pb7qw6g
@user-uv2pb7qw6g 2 ай бұрын
सहकारी ठगेरु भनेको पुरानो दलकै पार्टीहरु ले ठगी गरेको हुनुपर्छ। रवि लामिछाने जिउको सहकारी ठगीमा कुनै पनि प्रमाण देखिँदैन भनेर भनिरहँदाखेरि पनि कुन चाहिँ नालाई पत्रकारले यो न्युज बनाएको हो।
@dilrajsharma
@dilrajsharma 3 ай бұрын
Timraguru,hunsa.bhi
@GopalGartaula-re6be
@GopalGartaula-re6be 3 ай бұрын
GB Rai is in the protection of Congress .This game was played by Congress to finish Ravi and his party .
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 3 ай бұрын
Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@mohansinghmahara9548
@mohansinghmahara9548 3 ай бұрын
चोर हरुले चलाएको देस हो
@iskipakatulla3281
@iskipakatulla3281 3 ай бұрын
Bhauman ko photo kina halis first ma?
@NepalCitizenTV
@NepalCitizenTV 3 ай бұрын
जेष्ट बचत लाई पनि छानबिन गर्नु पर्ने देखिन्छ
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 59 МЛН
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 55 М.