यस्तो छ अमेरिका पुग्ने त्यो कठिन यात्रा ? || Bishwo Ghatana

  Рет қаралды 230,478

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

यस्तो छ अमेरिका पुग्ने त्यो कठिन यात्रा ?
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 163
@caflay
@caflay Жыл бұрын
बलराम श्रेष्ठ को voice मन पराउने जति हाजिर हुम ❤🙏
@dipakgm8546
@dipakgm8546 Жыл бұрын
Im
@LoyalNepali
@LoyalNepali Жыл бұрын
@anailbaraili2539
@anailbaraili2539 Жыл бұрын
यस्तो हुन्छ खोज पत्रकारिता भनेको सलाम छ हजुरलाई!!
@rambahadurgyawali1878
@rambahadurgyawali1878 Жыл бұрын
पहिलो बेरोजगारी र दोस्रो ठुलो सपनाले हामीलाई गाँजेको छ।यसको जवाफ कोसंग छ महोदय
@raghubastola6485
@raghubastola6485 Жыл бұрын
म नि बाटोमा छु अब आफ्नै देश फर्केर केही गर्छु❤❤❤
@kishormaharjan686
@kishormaharjan686 Жыл бұрын
यस्तै हुन्छ बुद्धि धेरै भयपछि लाेन गरि गरि बिदेशीने सपना बुन्छन् अनि भय भरकाे सम्पत्ति रिता्उछ बरु तेहि पैसा अाफ्नै देशमा लगानि गरि परिवारसग् बसेर सानो ब्यापार गरेर खुसि बस्नु नै उचित हुन्छ । भनिन् छनि लाेभले लाभ लाभले बिलाभ भनेकाे यहि हाे।🙏🙏🙏
@Aanvi_Mgr
@Aanvi_Mgr Жыл бұрын
सारै राम्रो छ। नेपाल सरकारले यो समस्यालाई रोक्न सक्दैन र दैनिकी ५०० देखि १००० सम्म मानिस गैरनागरिक भएर अमेरिका जस्तो देशमा जान जोखिम युत्त यात्रा गर्न तयार हुन्छन।
@karankc-ui9ij
@karankc-ui9ij Жыл бұрын
छोट्टो भयो अझै लामो भैदियको भय झन राम्रो हुन्थ्यो bishwaghatana and all history channel मन पराउने यता हाजिर गरौ त ❤
@bisanukc-uk8cu
@bisanukc-uk8cu Жыл бұрын
यसरी जाने लाई रोक्नु पर्छ यस्ता मान्छे लाई नेपाल बाट राम्रो सङ छान्बिन गर्नु पर्छ
@peshalkatel7376
@peshalkatel7376 Жыл бұрын
धन्यवाद बलराम जि जानाकारीको लागि
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 9 ай бұрын
Ramro news...
@captainjack7118
@captainjack7118 Жыл бұрын
तर धेरै जना पुगेका छन मेराे साथिहरु सजिलै 60/70 लाख तिरेर agent हेरेर पनि हुने रैछ तर म चाहिँ तेति धेरै पैसा तिरेर जान्न।
@sunex6806
@sunex6806 Жыл бұрын
Kati pugey nan pani.... aba teshari janu bhanda afnai desh thik6
@LoyalNepali
@LoyalNepali Жыл бұрын
This shows the reality of world.
@creative_deepa2162
@creative_deepa2162 Жыл бұрын
हामी आफै पनि सजक बन्नू पर्छ। सुनेको ani सुनाएको भरमा अबैध तरिकाले विदेशी मुलुक छिर्दा धेरले दुःख र कष्ठ त पाउँछन् साथै ज्यान पनि जाने गर्छ। आफ्ना परिवार आफन्त, टोल, छिमेकी वा संपूर्ण गाउँबासी लाई सचेत बनाउने पनि हामी सबैको कर्तव्य हो l नत्र अमेरिका जस्तो देशमा जसोतसो पुगेर नी फिर्ता हुँदा ऋणको भारी गोजी रित्तो हुँदा मर्नु बाहेक अरु केहि उपाय रहँदैन। होसियार बनाऔं ठगिन बाट बचौ र बचाउ l
@padampraskashbist4143
@padampraskashbist4143 4 ай бұрын
हाम्राे देशमा सम्भावना नभएको होईन । तर कोही पनि विश्वास गर्ने तयार छैन । पढेर विदेशै जानुपर्छ भन्ने भुत चढेको छ हाम्रा युवाहरु लाई जिवन यापन गर्नु त त्यति अपठ्यारो पनि छैन । तर हाईफाई जिवन चाहियो अहिलेको मान्छे लाई हाम्रा बाउ बाजेले पनि जिवन यापन गरेकै हुन
@jnkjn5135
@jnkjn5135 Жыл бұрын
यस्तै हुनुपर्छ ठुलो भाग खोज्ने लाइ
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 Жыл бұрын
हैट....सुन्दै आङ सिरिङ्ग हुन्छ भोग्दा त झन
@haridevchitrakar9177
@haridevchitrakar9177 Жыл бұрын
हैट,
@tndangi8343
@tndangi8343 Жыл бұрын
अर्को भिडियो बनाउनुपर्यो सर नेपालीहरु अमेरिका मा पुगेर के काम गर्छन् भन्ने विषयमा
@Chhantyalkushal
@Chhantyalkushal Жыл бұрын
Thank you sir information video
@zu2hq
@zu2hq Жыл бұрын
Good news
@bikarammalla1039
@bikarammalla1039 Жыл бұрын
Nice news
@SapanaTamang-jt3gu
@SapanaTamang-jt3gu Жыл бұрын
अस्तिको रेल घट्ना भको ठाउमा फेरि अर्को घट्ना भको छ रे ।
@brockdp7109
@brockdp7109 Жыл бұрын
America is Not Everything.
@milanmagar8343
@milanmagar8343 Жыл бұрын
कस्तो लाग्ने हृदय विदारक लाग्यो। 😢😢
@manojdachhepati6577
@manojdachhepati6577 Жыл бұрын
समय परिस्थिति अनुसार मानव तस्करी पनि थरी थरीका छन् भने देखिन्छ। यसले नेपाली राजनीतिको प्रतिकुल हुंदै जानाले मानव तस्करीमा सजिलो भएको छ।
@rajeshbibas576
@rajeshbibas576 Жыл бұрын
मैले बुझ्न खोजेकै कुरा राखिदिनु भयो धन्यबाद जान्कारि को लागि
@ganeshsunar6059
@ganeshsunar6059 Жыл бұрын
Darr lagyo sir
@SRPawan-f7q
@SRPawan-f7q Жыл бұрын
ज्यानको, देशको र परिवारको माया मारेर यसरी आप्रवासी हुन पाउँ र धेरै पैसा कमाउँ सोचेर कर्जा गरी गरी अर्काको देश छिरेर केही गर्न सक्छु की भन्ने भ्रम पाल्नु नै गलत हो । यसो गर्दा बिचौलिया भन्ने (दालाल) लाई पाल्नु हो । न त उनीहरूलाई तपाईंको मतलब छ न त तपाईंको परिवारको नै 😣 बरु त्यतिधेरै लगानी लाएर अमेरिका जाने सोच राख्नु भन्दा त्यस्ता सोच र लगानी कर्ता भए २,४ जना मिलेर नेपालमै कुनै व्यवसाय या अन्या सानो कारखाना खोलेर आफ्नै देशमा केही गरेको भए राम्रो हुन्थ्यो होला 🙏 🥺
@samratkharel2012
@samratkharel2012 Жыл бұрын
Aba Illegal America 🇺🇸 Aune haru ko Refugee asylum approve hune xina ra Green card , citizenship kadapi banne xina Yo naya USA 🇺🇸 Immigration ko kada rule anusar .Illegal dukha pauna kunai Nepali daju vai na aaunu hola….. Illegal aune lai sabai kura ma restriction chha …. watching from virginia state , USA 🇺🇸
@kishanwaiva5558
@kishanwaiva5558 9 ай бұрын
याे मानिस ठगेर कमाउने अरुदेशलाई कमाउन लगाउने अमेरिकाको कुटनैतिक चाल हाे।
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 Жыл бұрын
Thanks for informing sir
@yamprasadpoudel9772
@yamprasadpoudel9772 Жыл бұрын
धन्यबाद सर जानाकारी गराउनु भएकोमा 🎉
@Orjun485
@Orjun485 Жыл бұрын
My favourite channel❤
@omnamashivaaye
@omnamashivaaye Жыл бұрын
येसरी गैरकानुनी रुपमा अमेरिका जाने प्रक्रियालाई चलनचल्तीको भाषामा “तल्लो बाटो” भनिन्छ। कानुनी रुपमा भिसा लगाएर एरोपिलेनमा जाने बाटोलाई “उपल्लो बाटो” भनिन्छ !
@user-gb5yp9nq4q
@user-gb5yp9nq4q 28 күн бұрын
kati mitho voivce sarko
@Sujata_ghalan
@Sujata_ghalan Жыл бұрын
Again one more strong and informative episode. Hope soon u will share with us what is the conclusion. 🌹I am really glad to share my opinion in this chanel.
@Karnalivlogger2022
@Karnalivlogger2022 Жыл бұрын
Voice ❤❤ Favorite ❤❤❤
@amarkhadka-i2p
@amarkhadka-i2p Жыл бұрын
यंहा मान्छेहरु आफै बिक्रि हुन तयार छन
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! अति राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविस्मरणीय अविश्वसनीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjaysaud2931
@sanjaysaud2931 Жыл бұрын
बलराम दाइ अहिले चीन को अब्स्था कस्तो छ यो सम्बन्धी पनि एक video बनाउनु न महश्क्ती देश चिन
@sudarsanacharya5092
@sudarsanacharya5092 Жыл бұрын
एति दुख भोगेर अनि ४०/५० लाख रिन मा डुबेर अर्काको देश जानू भन्दा त्यो रिन लिएर नेपाल मै केही गरे सुन फल्छ अनि अर्का को ठाउँ मा पुगेपछि शान्तिपूर्ण मन ले बस्न पाइदैन जाबो अमेरिका आफ्नो नेपाल जन्मभुमि मरे पनि छोडेर कहि जान्न म त I LOVE My Nepal My mother land ❤️❤️❤️❤️❤️
@RamKrishna-ef6mc
@RamKrishna-ef6mc Жыл бұрын
My favourite show
@psyd81
@psyd81 6 ай бұрын
Darian gap is the most dangerous route among all the route. It is border between panama and Colombia
@bblimbusanba8773
@bblimbusanba8773 Жыл бұрын
फ्रीमा पाठाएनी नजाने मचाइ मलाइ चाइएन अमेरिका
@rajniroula480
@rajniroula480 Жыл бұрын
Sweden ko Naya news ko bara ma pani vandinu Hola Hai sir 🙏🙏🙏
@manojshrestha3115
@manojshrestha3115 Жыл бұрын
चालिस लाख तिरि अमेरिक जानुभन्दा नेपालमै भाडा माज्नु ठिक
@Dipak509
@Dipak509 Жыл бұрын
Yo real script ma movie banyo bhane ekdam dami hunthyo.
@MeYou-vk5nz
@MeYou-vk5nz Жыл бұрын
Aja ko shrinkhala eakdam darr lagyo
@anilsir164
@anilsir164 8 ай бұрын
Your voice is damn good..loved it ..❤
@limbuthamden800
@limbuthamden800 Жыл бұрын
Money is some thing not every thing don't do like that
@ramabhandari8987
@ramabhandari8987 Жыл бұрын
यत्रो झन्झट ब्यहाेरेर किन जानू अमेरिका के छैन हाम्रो देशमा 😪🙏
@prabindhungel-mj4mx
@prabindhungel-mj4mx Жыл бұрын
इन्डिया बाट आएका फलफूल ,कवाडी लगाएत सामान्य काम गर्नेले 60/90हजार मासिक कमाउछन अन्य पेसा अपनाउने काे कुरा छाेडाै।पचास लाख पुजि हुँदा त अमेरिका भन्दा धेरै यहीँ कमाउन सकिन्छ ।नेपालीलाई बिदेश माेह अनि बिदेशी लाई नेपाल माेह मैले कहिले बुझ्न सकिन।
@rmgamer9763
@rmgamer9763 Жыл бұрын
Can you explain about seribeya laday please
@diyminicreator999
@diyminicreator999 Жыл бұрын
Biswo ghatana ...sampurna antarmanas jagat ko bare ma jagaruk banaune khaal ko xa ..video all nice
@sandeshkoirala9845
@sandeshkoirala9845 Жыл бұрын
😮
@kajishahev
@kajishahev Жыл бұрын
याे देसमा बस्नु भन्दा त त्यहा त स्वर्ग नै हाे नि। मेराे छिमेकि अङ्कलले त्याक्सी चलाएर महिनाकाे 12 लाख कमाउछ त्यहा । मेराे यहा त्यहि काम बिजाेग छ।
@skrsundar1014
@skrsundar1014 Жыл бұрын
I watched this kind of video on Al Zajira. I was shocked.
@TheCPJK
@TheCPJK Жыл бұрын
Desh ma ava 6 maina tesari nai khatera aandolan garna paryo savaile.ani desh banxa ra esto vognu pardaina.
@amitadhikari517
@amitadhikari517 Жыл бұрын
❤❤❤❤❤
@lalitdhami9847
@lalitdhami9847 Жыл бұрын
सर नमस्ते 🙏🙏🙏🙏
@devineworld
@devineworld Жыл бұрын
Hait!! Yesto haribijog ani risk liyer k janu ho America Sara biswa ghumer..
@ashokpandey510
@ashokpandey510 Жыл бұрын
Yo kura sacho ho
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
यस्तो डरलाग्दो दिनहरु खेपेर किन अमेरिका जानुपर्ने हाेला? अमेरिकामा केछ त्यस्तो ?
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
बिचरा शक्तिशाली मुलुक ले कम्जोर मुलुक लाइ गरिब बनाएर एस्तो खेल खेलिरहन्छन
@safalbudhamagar6070
@safalbudhamagar6070 Жыл бұрын
😢😢
@gyankhatri7953
@gyankhatri7953 7 ай бұрын
किन मरिहत्ते गर्छन् त नेपाली हरु अमेरिका जान
@sumansigdel8139
@sumansigdel8139 Жыл бұрын
Ramro sandes mulak lago sir😢😢😢
@bhupendragorkhali7626
@bhupendragorkhali7626 Жыл бұрын
यस्तै हुन्छ बिदेस जाने खुवाब गरे पछि दिन दुगना रात चौगुन सोच्ने हरु
@covid19corana95
@covid19corana95 Жыл бұрын
विश्व घटनामा ताजा खवर हेर्न सकिएन के गर्ने होला पुरानो समाचारहरु मात्र भेटिन्छ अब त विश्व घटनामा बिदेशको भन्दा पनि नेपालकै विश्व घटना लगाइ दिनु होला ता कि दिनहु देशको बारेमा अपडेट हासिल गर्न पाउ
@bakhatkhadka3329
@bakhatkhadka3329 Жыл бұрын
Please sir make part 2
@srijanakarki5720
@srijanakarki5720 Жыл бұрын
इङ्लिस सफटाइटल हाल्नु होला। जस्तो हेर्ने कथामा जस्तो। यो जरुरी हो
@KamalMagarTv
@KamalMagarTv Жыл бұрын
Real video
@manzukatuwal7904
@manzukatuwal7904 Жыл бұрын
nepal ma aila bade rahayeko garmi ko barema video sir❤
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
हन्डर खाइ फर्केपछि यहा लाज हुदैन बल्ल हलो कोदालो समाउन
@dilbahadurghimiree8686
@dilbahadurghimiree8686 Жыл бұрын
40 लाख तिरेर गयेर कानुनी हिसाब मा अमेरिक जाने कति सम्मा पागल हुन नेपाली यती पैसा लगनी गरेर नेपालमै केयि ब्यापार बिज्नेश गर्न सकिन्छ हो
@helenoli-km3dh
@helenoli-km3dh Жыл бұрын
Ekai xin ma Phal din nna paxi ko herera ho bro k garnu yastai xa
@rameshbhujel4006
@rameshbhujel4006 Жыл бұрын
Jaba 55 lakh tirera america elegal hisable gainxa vane lovle laap laale bilap
@jamesrana5195
@jamesrana5195 Жыл бұрын
Aba taskari baata hidekaharu ki farkaainxan ki Mexico boarder maa maarinxan. Kinavane Abako karyaniti kadaa banisakeko xa. ra xaanbin bujhne maanxe haru boarder maa pugisakekaaxan. Sabai fatahaa vagaudaa haru ra taskar haru hosiyaar vayera mare hunxa.
@smarakshrestha53
@smarakshrestha53 Жыл бұрын
नर बहादुर नेपाली अहिले कहाँ छन होला के गर्दै छन होला सुन्न जान्न पाउ हजुर
@limburajan6858
@limburajan6858 Жыл бұрын
OMG 😱😱 hola k vannu😢😢😢
@parliamentnewsnp
@parliamentnewsnp Жыл бұрын
यो दाजु जहाँ भय पनि दुखै पावस। सबैलाई थाहा छ इलिगल अमेरिका जाने बाटो तै पनि जान खोछ्न भने दुकै पावस
@bikramale9654
@bikramale9654 Жыл бұрын
भिडियो सरैइ मान पार्‍यो तर मन सरै दुख्यो यो भिडियो सक्दो सेर गरौ एक्दम बुजेर मत्रै गरौ
@dzongdallav2180
@dzongdallav2180 Жыл бұрын
60 लाख नेपाली रुपैयाँ तिरेर जानेहरु अहिले पनि धेरै छन्।कतिपयको पैसा डुबेको छ।यता कोहि कसैको ध्यान जादैन।
@subasthapa3550
@subasthapa3550 Жыл бұрын
त्यो गाउमै पैसा लिने एजेन्ट को नि नाम सहित खुलाउने गरुम्न हो साथि हो,,, तकि को कस्तो सबैलाइ थाहा होस... ३ पुश्ते नाम खुलाउनु जरुरि छ ताकि मान्छे ठगिन बाट जोगिउन।
@budhatamang4591
@budhatamang4591 Жыл бұрын
कुरा सुन्दा पनि रिस पो उठ्छ । ४० लाख ऋण खोज्न सक्नेले नेपालमा गरी खानु सक्दैन ?
@user-yv8fr3zj2x
@user-yv8fr3zj2x 3 ай бұрын
मोता पुग्यो हजुर
@jnkjn5135
@jnkjn5135 Жыл бұрын
0:04 0:06 0:07 0:07 0:08
@manzukatuwal7904
@manzukatuwal7904 Жыл бұрын
sadi vanda yo choti dheri garmi hunu ka karan sahit 1 ga video banaunu paro sir❤
@DavidNokia-ze2lm
@DavidNokia-ze2lm Жыл бұрын
Hamro Ghar tir ko dai Pani 9 mahina ma America puge ka thiya Mexico hudai
@nfb-nepalifactbhandar5254
@nfb-nepalifactbhandar5254 Жыл бұрын
need support
@nareh_manab
@nareh_manab Жыл бұрын
Titanic new dubeko abases barema banaunu paryo
@sikasbkoju3715
@sikasbkoju3715 Жыл бұрын
Sold in America , Human Trade and Slavery.
@parbhalnet2733
@parbhalnet2733 Жыл бұрын
While editing. Video u must focus on new map of Nepal, tapi haru afai Nepal ko chuchhe naksali Maneta dinuhunna , Tei purano naksa dekunu hunxa .ani tpiharu lai k vannu new map dekuna k ko tauko dhukai ho 😢😢😢
@fitnessvlog6047
@fitnessvlog6047 Жыл бұрын
Ma tw 2 din mai pugeko thi
@strikerman9534
@strikerman9534 Жыл бұрын
yedi des ma oppertunity ra possibility bhako bhaye des chadi kohi jantheyo hola
@kedaiphone2485
@kedaiphone2485 8 ай бұрын
Lu vyo dherai bujeu jadin
@harkapun9874
@harkapun9874 Жыл бұрын
Aba Nepali haru yasto kura nasunnu hola dukha pauxa
@ramrijal2516
@ramrijal2516 Жыл бұрын
त्यस्तो दुख गर्नुभन्दा त बाझो जग्गामा मलजल गरेर सुन फलाउछु ताकी अमेरिका यहीँ होस.आफ्नो शरीर छ त दुनियाँ छ आफैं नरहे? त्यत्रो रिन परिवारलाई बोझ भएन आफू नै नरहेपछि?
@jharanagharti4016
@jharanagharti4016 Жыл бұрын
Hamro rolpa rukum bata dheraii xan yesari america xireko
@kalpanakhanal26
@kalpanakhanal26 Жыл бұрын
40/50lakh jutauna sakne le business garnu ni yr
@creative_deepa2162
@creative_deepa2162 Жыл бұрын
Tei ta tetti ma ta raamro business suru garna sakinxa kina janu na jiudo bachne thegan na rojgarri dukha paayera feri aafnai desh firta. 😢😢
@Alone39399
@Alone39399 Жыл бұрын
Taita kasto khalko manxe😮
@deepakmoon5615
@deepakmoon5615 Жыл бұрын
आफैले आफु लाई बेचेर अमेरिका त्यो पनि रित्तो हात😢
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍 @Mikecrab
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 37 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 54 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 49 МЛН
All About Balen Shah|| Balen Shah Biography|| Study Globe
8:16
Study Globe
Рет қаралды 2,9 М.
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍 @Mikecrab
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 37 МЛН