केपी ओली र केपी पछि लग्गु हरू सबै सकिने बाटोमा छन्। भीम रावल लाई कारबाहि गरे के हुन्छ?जनताको साथ छ।
@janamjanteli855117 күн бұрын
यस्तो सपना देख्न छोडे हुन्छ ।।। बेकार हो ।।❤।
@gunarajrai155414 күн бұрын
@@janamjanteli8551Timi jasto aakha bhayar ni andha le bhanne nai yati ho.
@chitrachhetri95874 күн бұрын
Teri ma daka kp ko hali haru
@MdMahara-z9r18 күн бұрын
भिम रावल जिन्दावाद
@rajshrestha51518 күн бұрын
देश बन्नका लागि काङ्ग्रेस एमाले सकिनै पर्छ।
@sbchhetri140518 күн бұрын
डा भिम रावल जिन्दावाद ❤
@rajkumarbidari-m3d18 күн бұрын
Chor
@Prazi-q3o18 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@SunialSaud18 күн бұрын
राष्ट्र बादी नेता डाक्टर भिम रावल जिन्दावाद
@nishadhungana748118 күн бұрын
भिम रावल जस्ता नेतालाई पार्टी बाट निस्कासन गर्नु भनेको पार्टी बलियो होइन झन कमजोर हुनु हो। यो निर्णय तुरुन्त गरियो यसको परिणाम ८४ मा भोग्न तयार रहनु होस् नेता गुणहरु।
@MatrikaBhattarai-q7h18 күн бұрын
कालो धन ले पोल्न थाले जस्तो पो लाग्यौ।
@agnisharma917517 күн бұрын
भिम सर हामि छौ
@purbiya.online467018 күн бұрын
ओली आफै ध्वस्त हुदैछ 😊😊
@bhuwanthapa898118 күн бұрын
एमाले यसैगरी सकिदै जाओस शूभकामना
@John-s8n4e18 күн бұрын
एमाले मदन भण्डारी मनमोहन अधिकारी को हो त्यो पार्टी हाम्रो पनि हो तर ओलिले पोली खायो अब सक्यो एमाले
@khotang-l1m18 күн бұрын
एमालेको क्यानसर नै बर्तमान अध्यक्ष हो । सक्ने भए एमाले पार्टी नै ।
@Kubotahonda516 күн бұрын
एमाले पत्ता साफ हुँदै गइरहेको छ। हाम्रो परिवार ले पनि एमाले त्यागियो , लाखौँ ले भित्र भित्र एमाले छाडिसकेको छन
@ArjunShrestha-s6b18 күн бұрын
ठिक छ त एमाले लोकतान्त्रिक पार्टी होइन भन्ने बुझेन म पनि एमाले को पार्टी सदस्य छ यो निर्णय गरेको समाचार प्रामाणित भयो यो र आज कै मिति बाट एमाले को पार्टी को सङठित सदस्य परित्याग गरेको घोषण गर्दछु
@achyutkumar780118 күн бұрын
भिम रावल जत्तिको नेतालाई कार्वाहिको नाममा एमालेवाट निस्कासन गर्नु भनेको वास्तविक एमालेलाई अलग पारेको हो अव युवाजति भिम रावलको पक्षमा ऊभिनु पर्छ र एमालेलाई वुढाहरू वाट जोगाउनु पर्छ 💪
@Prazi-q3o18 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Prazi-q3o18 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@ranbahadurbk14818 күн бұрын
रावल लाई ठिक गरेछन् माधवकुमार लाई भिरमा पुरायर छाड्ने हुन
@filmitelartv344718 күн бұрын
रबि लाइ चलाइउदा काङ्ग्रेस र एमाले आफै फुट्ने भय
@NarbahadurSakya17 күн бұрын
भिम रावल सरको जय🙏
@BhuwansingsamalBhuwansing14 күн бұрын
Kp लाई पार्टी बाट निष्कासन गर्नु पर्छ सबै ठीक हुन्छ।
@kamalkharel556814 күн бұрын
जे भयो राम्रो भयो खड्क प्रसादलाई दनक दिएकोमा बधाई छ।
@kamalprasadjoshi442516 күн бұрын
केपि कम्पनी एमाले पाटी मुर्दावाद
@gautamrajbanshi361418 күн бұрын
Bhim rawal ko kura sahiiii chhha
@dependralamichhane472718 күн бұрын
ओलि को दादागिरी अराजक अलि बढी नै भयो जस्ले गर्दा एमाले ओलि कै कारण बदनाम मात्र हैन पतनको बाटो जाँदै छ।
@shivraj-jn4us17 күн бұрын
Bhim rawol nepal lae chahini neta hun 🙏
@premkckcprem317918 күн бұрын
😢😢भिम रावल लाई निकालनु एक दमै गलत निणय
@YOGEN-ARTS18 күн бұрын
Bhim rawal is great person ❤
@sandipthapa963618 күн бұрын
I saport 100% Bhim Rawal sir❤❤❤
@nabinbiswakarma506218 күн бұрын
एमाले सकिनै पर्छ
@jkpersonalview880018 күн бұрын
एमालेमा नाेट डिसेन्ट लेख्न भन्दा पहिले नै सदस्यता त्याग्न तयार हुनु पर्छ यति बुझौ
@PunDevendra18 күн бұрын
खड्के गोरु भन्दा त भिम रावल नै कता कता राम्रो। खुब राम्रो काम गरिस खड्के चोर👎🏿
@santoshMgr118 күн бұрын
सेतो धन र कालो धनले पोल्न थाल्यो ओलि गुटमा
@goremagar581618 күн бұрын
भिम रावलले आफ्नो क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार भएर उठेपनी जित्छन हौ ।
@BhimTimilsena-w4p18 күн бұрын
भिम रावल क्षेत्री हो कम्न्युस्ट भनेको बाहुन पार्टी हो यति कुरा बुझे हुन्छ।
@tikaramgautam752218 күн бұрын
कमरेड प्रदिप अनि गोकर्ण जि ले पदको माया नगरी अघि बढ्नु पर्छ ।
@gorkhali387518 күн бұрын
ओली बा जिन्दाबाद ❤❤❤
@ChandraRai-v9j14 күн бұрын
राष्ट्रपति बनी सके पछि फेरि पार्टीमा सक्रिय हुनु भनेको एकदमै घिन लाग्दो कुरा हो 😂😂😂😂
@namarajadhikari373218 күн бұрын
देश बनाऔं भनेर होइन, देश सिध्याउन बनेको हरु हुन
@BharatMagar-s9r14 күн бұрын
बिद्या आउ देश बचाउ
@anilshrestha252518 күн бұрын
Wow oli sarkar zindabadj❤❤❤😂
@st_ram18 күн бұрын
जबसम्म एमाले र काङ्ग्रेस सकिदैन तब सम्म देश बन्नेवाला छैन ।
@tarabahadurchhantyal688418 күн бұрын
यसो गरौ एमालेलाई पनि देशबाट हताईदिउ न !
@rameshkhanal505617 күн бұрын
भिम रावल सहि छन।
@surenchemjonglimbu200518 күн бұрын
नेता गधा होइन जनता गधा भएर हुडारहरुलाई जिताएर नेता जनताको सेवा भन्दा लुछि खानुमा मस्त
@PKSangam-PKS18 күн бұрын
KP oil being dictator. MR Bhim Rawal is a honest and educated leader in Nepalese politics. KP Oli forget everything why he fought with monarchy and why he spent lot of time in jail. Never he love to DR him Rawal . I am not communist but I respect to Rawal for future of Nepal . I request to all Nepalese people give hand together with MR Bhim Rawal.
@gokulthakulla518 күн бұрын
ठुलो कुरा के गर्नु यो पार्टी नै भ्रष्ट छ अब नि जनताले यो पार्टी माथि बिश्वास गर्नु भनेको देशलाई आझै दुई दशक पछि धकल्नु हो ।
@pk.paudel862714 күн бұрын
we are with Binda pandey and Bhim Rawal.
@ghimirejee797118 күн бұрын
अमेरिकी गुटले कारवाही गरेछन ।
@motherslove889418 күн бұрын
कुराले होईन कामले राष्टवादी बन्ने हो। नेपाललाई कहिले पनि नाकावन्दी हुन नदिनेगरी काम गरेको केपी वलीले हो। भिम रावलले होईन। केपी वली जिन्दावाद। नेपालको राजनितिमा माधव, प्रचण्ड र भिमे सबैभन्दा खत्तम नेता हुन।
@aashikakhadka120916 күн бұрын
Bhim is very good
@SurjSharma-t5s18 күн бұрын
Good decision
@Prazi-q3o18 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@Vinod_Shrestha17 күн бұрын
निश्चित छ पतन बाटो
@HastaramRai18 күн бұрын
एमाले सिध्याउने काम गर्दैछ जस्तो लाग्यो ।
@bsubba0618 күн бұрын
एमाले सकाउने भए !
@sumansampangrai90318 күн бұрын
एमालेको दिन सकियो अब।
@HarkaHarkarajsangpangrai18 күн бұрын
भिम रावल जस्तो इमानदार नेता एमाले जस्तो गद्दर पाटिमा बस्नु ठिक थिएन
@Mr.Jeeringboy18 күн бұрын
😂😂😂 नयाँ राजा लाई सलाम छ है.
@Villagerboy9418 күн бұрын
टोपबहादुर रायमाझी र वादल त कान्छी आमाका छोरा हुन
@sumanstha889918 күн бұрын
Gazzab xa
@Prazi-q3o18 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@janamjanteli855117 күн бұрын
sahii ho.
@KedarGiri-f4z18 күн бұрын
भावना र ब्यक्ति बादि दल हो यमाले लोकतन्त्र को भावना बिपरित छ बिचार को मन्थन र अभ्यास होइन र लोकतन्त्र?
@bhupalthapa701218 күн бұрын
भरखरै मात्र चीन गएर आउँनु भएका के पी वलीले चिनीयाँ कमिनिष्ठ एकता मात्रै हाे रहेछ देख्ने?तर चिनकाे बिकाश देख्ने फुर्सद किन नभएकाे हाेला?
@RajendraGhimire-u9h18 күн бұрын
3 Jana lai salam x kinaki sahi lai garnu jantako manko kura gareko ho
@infotainmentnepalizone758118 күн бұрын
८ कक्षा v/s डाक्टर केपि संगै एमाले सक्किने पक्का भयो !
@krishnalc371318 күн бұрын
एमाले पाटी जनताको नभै के पि ओलि र ओलि लाई साथ दिनेको बाउ को पेवा हो तेसैले एमाले अब पुणतया लोप हुनुपर्छ
@Prabhatkarki12318 күн бұрын
देश मा एमाले कांग्रेस र माओवादी अन्त्य नभएसम्म देश बिकास असम्भव छ
@birbahadurthanait467718 күн бұрын
भ्रष्टाचारी पार्टीमा वलीको गुलामी गर्ने र सत्य बोल्न नसक्ने नामर्द हरु मात्र अटाउछन ।
@devineworld18 күн бұрын
Yo vrasta party 10 tukra vayer sakiyos Ani deshle Mukti pauthioki
@sulavsharma395518 күн бұрын
हेर्लास् ओली तानाशाह जस्तो अहिले तिमी बाहिर जान्दा जनताले खेदेको छ 84 मा के हुन्छ ओली तानाशाह वाद बहिष्कार गरौं सबै नेपाली जनता ले एमाले पाटी जोगाउ
@DevGurung-e8z18 күн бұрын
एमाले होइन केमाले हुन।केमाले देशबिगरले
@pragyadhungel15 күн бұрын
Binda pandey lai karbahi gareko ma m dherai khusi xu kinaki uha sanga maile pani kam gareki thiya m lae pani tha x uhako sovab
@Gghggfghnhhjn18 күн бұрын
Vastchari kp
@DeepakPariyar-hf1iv18 күн бұрын
गलतलाई गलत भन्दा पार्टी कमजोर हुने भएछ अब ८४ मा हेर झ्याक्ने हो
@jamesrana519516 күн бұрын
Good job Oli. Party Vaduwaa laai karbaahi garnai parxa.
@dhakshrestha200118 күн бұрын
शर्वनास हुन, विपरीत बुद्धि। भ्रष्ट एमाले सक्किने भए अब।
@youme-w6h18 күн бұрын
एमाले सकिन्छ अब kp ले गरेर😂😂😂
@minbahadurthapa815418 күн бұрын
अब एमाले पाटि पनि ठेक्का पट्टामा रमाउन थाले छ ।
@kajiramthapa727718 күн бұрын
भ्रष्ट चोरहरु काम केही काम गर्ने होईन मुख मात्रै हो यो चोरहरुलाई नलखाटे देश बन्दैन
@dildhami-c5o18 күн бұрын
अब भिम रावल जस्तो वरिष्ठ नेतालाई पाखा लगाउनु भनेको एमाले सकिनु हो र सकिनु पर्छ भिम रावल सर तपाईं जस्तो नेता यस्तो भ्रष्टको पार्टीमा रहनु भन्दा बाहिरिएकै राम्रो हो✓
@ameerkc503318 күн бұрын
एमाले ठूलो भाग खान गाको काङ्रेस को बुइ चढ्न लास्टा मा नराम्रो सङ पछारिन्छ अनि घाइते हुँदै अपांग जस्तो भएर बस्नु बाहेक बिकल्प हुदैन किन कि कार्यकर्ता र जनता माझ आफ्नो साख हैसियत र इज्जत केही एमाले भित्र का झारे हरु ले सखाप पारिसकेको हुनेछन
@suryabohara12418 күн бұрын
एमाले सकिनै पछ।अब।
@ThakurMagar-ts2tx18 күн бұрын
भिम दाइ यस्ता झोले पार्टी छोड्न पर्यो के अब दाइ सब मिलेर स्वतन्त्र
@BrihaspatiPoudelgaming18 күн бұрын
क्याराम्ाराे भयो
@hpnp999618 күн бұрын
केपी ओली कै कारण नेकपा एमाले पतन हुने छ, सबै प्रस्ट भए हुन्छ |
@DhanrajBasnet-yn2pl18 күн бұрын
शंकर शन्कर हुदैनन यो उनको मनको लद्दु हुनेछ।पन्च्याती शैली
@AnjuBhattarai-j5l18 күн бұрын
Kp ko antiya nischit xa
@kalugaha377118 күн бұрын
सक्कीने बाटो तिर फड्को मार्दै छ खुसि लाग्यो सक्कीने पक्कै छ
@bibekbasnet878918 күн бұрын
Bidya aaunu parxa rawal jasto baudhik neta lai nikalne oli sakincha
बोटबाट सुकेको हाँगा काटेर फाल्नुपर्छ तर एमाले पार्टीले पलाएको हाँगा काटेर फालेछ ।😂
@amarkhatri585018 күн бұрын
jastalai tastai dhidalai nistai yakdam sahi nirnaya bhayako xa parti ra netritwa prati gariyako arajakta kahilyai chhemya huna sakdaina. good news.
@roht163418 күн бұрын
Oli sakauxha amale uta sere nepali congress sakauxha lekhera rakhe huncha
@budhilawati817918 күн бұрын
५ दसक सम्म पाटीमा दिएको योगदन खै ? भिम रावल लगायत तिनै जनाले ,जे जे बोलेका थिए सहि सहिनै बोलेका थिए, तर यो तरिका हेर्दा, एमालेले जति गल्ति गरे पनि हिटलरै सहिहो भन्ने झोले प्रबिदी हाबी भएको देखीन्छ,यसले सोयम एमाले पाटीलाईनै असफलको बाटो तिर डोर्याई रहेको होकी जस्तो देखिन्छ।
@Lalit-c6i18 күн бұрын
केपी खाते हाँस्दा बाँदर जस्ताे देखिन्छ
@lalitoli373015 күн бұрын
छ्या छ्या बाहुन मात्रैको पाटि एमाले सुदुरपश्चिम को क्षेत्रीको छोरालाई दिएको निलम्बनले ठुलो भारी पार्ने देखिन्छ ।
@MaheshLunarghele18 күн бұрын
ओलि पतनको आरको सीरखाला
@laxtharu47218 күн бұрын
ओलि यौटा ताना साह जस्तो लागि राछ यस्तै हो भने ओलि सकियो ओलि को बोली मात्र रहने होकि?