ओलीका मन्त्रीको चिरफार, माफिया पनि सामेल! नयाँ गृहमन्त्रीले रविलाई नछोड्ने, बेपत्ता बसको सीसीटीभी?

  Рет қаралды 205,556

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 620
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
यदि सर्वोच्चमा झोले न्यायधिस हैन भने उखानेको पद खुस्किने पक्का छ।
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Ай бұрын
Jhole nai chhan
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Ай бұрын
Kangreshi Vai haru gagane thapa Ra biswo prakas sarmako mukh banda.bhayo aba inlet garne Kam bhaneko gopya rupma kangres bhrastalai kashari chokhyaune? Rabiko badmani pracharak shirohiya 12bhai shakriya garaudai rabilai doshi pramanit garaune dhyaunnama k ta haru lagirahanxan
@idknothing8870
@idknothing8870 Ай бұрын
@idknothing8870
@idknothing8870 Ай бұрын
@idknothing8870
@idknothing8870 Ай бұрын
@basantajirel2194
@basantajirel2194 Ай бұрын
रास्वपाले केही महिना सरकार चलाउँदा धेरै काम गरेर गएका छन्, कुरा बुझेर गएका छन् र सिकेर गएका छन्। अब संसदमा विपक्षी दल भएर यिनका सांसदहरुले सोध्ने प्रश्नको मजा नै बेग्लै आउनेछ। रवि लामिछानेको प्रश्न र रमेश लेखकको जवाफ सुन्न लायक हुनेछ।
@dharmabhandari6084
@dharmabhandari6084 Ай бұрын
रबिलाई सहकारीको आरोप लगाएर राजिनामा माग्नेहरु अहिले कसरी मन्त्री भए? कठै मेरो देश 😭😭
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@valuabletime9693
@valuabletime9693 Ай бұрын
​​@@BigBrain-sx4pmमलाई जस्तै लाटो रिस उठेछ है तपाईंलाई पनि?😂😂😂
@ramamaskey7831
@ramamaskey7831 Ай бұрын
@@BigBrain-sx4pm tar hami sano janta misoyo nita nirdhos janta lai dukh diyoni .jitauni ta gauko pakhandeho ni tar hamile ni bhognu paro
@yambdr.4637
@yambdr.4637 Ай бұрын
आजको समाचार निष्पक्ष लाग्यो है मलाई good job❤
@nepalitube8750
@nepalitube8750 Ай бұрын
लुट्न सके लुट नेता लुट सके लुट , नेपालका जनता सोझा छन नेपालमा नै छ छुट ,नेपालमा नै छ छुट,जेलमा कोचिनु पर्ने भ्रष्टाचारीहरुको लर्को राजकाजको कुर्चीमा देख्दा नेपालको भविष्य कता गइरहेको छ
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
भेडा जनताले मत नफेर्दाको परिणाम हो😒
@user-je7qt3gr1z
@user-je7qt3gr1z Ай бұрын
@@shantikokhojima6040sahee kura
@JyotsanaAle
@JyotsanaAle Ай бұрын
हे भगवन जनता लाई बाडि र पहिरोले वास रगास ले पिरोलिएका जाइ हे तिम
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Thek vannu vayo 1 chokta rangoko masu ra 1 botel daru+500 nr ma bekika janta nasudreda samma nepaldes le nekas paudina 😢😢😢​@@shantikokhojima6040
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@c-riskamuk-tak356
@c-riskamuk-tak356 Ай бұрын
सरकार नचाउने भ्रष्टचारी बचाउने ???
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
ओलि र आरजु भनेका देशका धमिरा माफिया हुन्! यिनिहरू लाई जन्ताले २०८४ मा तह नलगाए सम्म देश बन्दैन ! vote for nation ❤🇳🇵 झोले नबनोै अब पनि आफ्नो भविष्य र आफ्नो परिवारको भविष्य को लागि भोट गरोै🙏 मासु भात पैशा लोपलाजमा ? मा नबिकोै ! जय देश🇳🇵❤️
@nawarajadhikari5930
@nawarajadhikari5930 Ай бұрын
चोरहरू सबैजना मिलेर चलाएको देश कस्तो बन्ला ?
@Aarush-j9p
@Aarush-j9p Ай бұрын
जे पायो त्यही बोल्ने हो
@madanbhalami6918
@madanbhalami6918 Ай бұрын
😊😊
@user-wu1sy4tj7m
@user-wu1sy4tj7m Ай бұрын
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌
@narendrarana5644
@narendrarana5644 Ай бұрын
Rotestion chaldaie xa...abo yesta yesta nalayek varasta kuputra haru laie xito Vanda xito tirsulima bagaunu parxa sathi ho natra yestaie tarikale chali rahane xan hekka rahos Nepali janta haru ho....janta kahile jagne ho ha... shreelanka ma jasto Nepali janta haru le Pani testa varasta neta vanauda haru lai xito Vanda xito karbaie garnu jaruri xa Keya Mitra haru ho..ati vo abo...Jago Nepali janta haru ho Jago....
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb Ай бұрын
यस्तै हो मित्र रन्डिका छोराहरुको नाटक
@pradeeptrust2530
@pradeeptrust2530 Ай бұрын
एउटा नेपाल मा २ ओटा बस नदीमा बेपत्ता भएको छ, पिडित हरू आफन्तका लाश भएपनी भेटिन्छ कि भन्दै नदी किनारमा रुदै बसेका छन। अर्को नेपालमा तेसै दिन नयाँ सरकार बनेको छ, मन्त्री बनेका हरु र तिनका पार्टी कार्यकर्ता, आसेपासे हरू खुसी साट्दै छन्। यता कसैले परिवार गुमाएको छैन र कुनै असर पनी परेको छैन, यता बस्ने हरू धेरै सुखद र विलासी जीवनयापन गरिरहेका छन्। यही हो हाम्रो देशको वास्तविकता।।
@dilkhadka1094
@dilkhadka1094 Ай бұрын
नेपालको राजनीतिक इतिहासमा, विगत २५ वर्षदेखि तीन नेताहरूले राष्ट्रलाई शासन गर्दै आएका छन्, तर यो अवधिमा जनताले कुनै परिवर्तन देख्न सकेका छैनन्। उनीहरू आफ्नो पार्टीका प्रमुख नेता बनेका छन् र कोही पनि उनीहरूविरुद्ध आवाज उठाउन सक्दैन। यद्यपि, हरेक नागरिक उनीहरूको भ्रष्टाचारबारे जानकार छन्।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@balveerbestu6819
@balveerbestu6819 Ай бұрын
यो आरजु लाई कसले मंत्री बनायो
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Vrastrachare kale kale melira banayako hun
@dipbaraili7537
@dipbaraili7537 Ай бұрын
ई चोर हरु बाट हामी जनता लाई निराशा बाहेक अरु कुनै आशा छैन 😢
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@dobrajthapa5067
@dobrajthapa5067 Ай бұрын
सरकार बनाउन पनि सबै चाेर चाेर नेताहरु कसरि देस बनाउने हाे भषटचारिलाइ काेचनु पर्छ
@IndrenijaladMHN
@IndrenijaladMHN Ай бұрын
अति सुन्दर जीवन्त प्रस्तुति ।। यहाँको उल्लेखनीय समाचार वाचन गरेर सवैको मन जित्नु भएको छ
@ramadhakal7634
@ramadhakal7634 Ай бұрын
चाेर काँग्रेस र यमाले मिलेपछि देश जसरिपन देश सकाउन खाेजेकाे छन
@pramodthapa3603
@pramodthapa3603 Ай бұрын
Jay rabi
@Basantvlog503
@Basantvlog503 Ай бұрын
sahi kura❤❤
@deep.deep143
@deep.deep143 Ай бұрын
देउवा पत्नी र धेरै पटक मन्त्री भएका सरद भण्डारी र अरु पनि यस्तै यस्तै मन्त्री हुनु देशको सबैभन्दा ठूलो दुर्भाग्य हो यो जनताको लागि स्वकको घडी हो अब के गर्नु यस्तालाइ जिताएपछी हुने यहि हो खाउ खुदो जनता हो 😏😏
@c-riskamuk-tak356
@c-riskamuk-tak356 Ай бұрын
यता कुर्सिको चिन्ता छ उता जनता त्रिसुलिमा खस्दा सुनेको पनि छैन जस्तो छ ???
@surajyangkhimofficial3497
@surajyangkhimofficial3497 Ай бұрын
कागलाई बेल पाक्यो हर्ष न बिष्मात 😒
@dhanrajshrestha4810
@dhanrajshrestha4810 Ай бұрын
चोर र ठगको सरकार बाट के आस गर्ने??
@akbarma4588
@akbarma4588 Ай бұрын
डाकाहरु मिलेर सखापै पारने भयो
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@dambardahal8324
@dambardahal8324 Ай бұрын
जुन प्रधानमन्त्री भय पनि जनतालाई कागलाइ बेल पाक्यो हर्ष र बिस्मात
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
तँ आर्जुभनौदि लाइ कसले मन्त्री मान्छ ???
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Veda janta le manxa ni kasle mAnxa vote halni veda janta ani kasle mAnxa vanni
@royalagrifarm5752
@royalagrifarm5752 Ай бұрын
Kholeko line hunx hijo roj rana gaisakyo ta
@omprakash-hi7ut
@omprakash-hi7ut Ай бұрын
मुद्दा हालिसक्यो अाेलिलाई।
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z Ай бұрын
अझै आशा गर्ने हामि नेपालि जनता नै कमजोरि होकि कनकि जिवनभरि भोट ईनिहरू लाई नै गरेको हो...भोट हाल्दै बिदेश जादै बिदेश को कमाई 80% त ईनिहरू लाई तलव😂😂😂😂
@shrsantoshstha5
@shrsantoshstha5 Ай бұрын
कठै मेरो देश मन्त्री हुनलाई भ्रष्टाचार,तस्कर ,अनि गुन्डागर्दी गरेर पोख्त भएको लाई मात्र छानीछानी नियुक्ति गर्दा रहेछन् ।
@abisekhshrestha2356
@abisekhshrestha2356 Ай бұрын
Rip Government
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz Ай бұрын
प्रधानमन्त्री देखि मन्त्री हरु सम्म भ्रष्टाचार मा मुछिएका गज्जबको टोली गठन भएछ 😂 कोही छ???? साच्चै देशलाई र जनता लाई माया गर्ने कोही छ ।😢??????????????
@dadibalrai4616
@dadibalrai4616 Ай бұрын
सन्तोष थापा सरको समाचार प्रस्तु!गर्ने प्रस्तुति धेरै मन पर्छ मलाई
@buddhikarki5736
@buddhikarki5736 Ай бұрын
सबै भस्टहरू मिलेका छन खइ गगने जिबिराइलाइ समातेर ल्याउ गगनले एक पदपनि पाएन
@ramrai2981
@ramrai2981 Ай бұрын
हामी नेपालीहरु कत्ती भाग्यमानी रहेछौं एत्ति सक्षम योग्य नेताहरु पाउदैछौ।जस्तै आमालाई बेच्ने भएको देशपनी कंगाल चोरैचोर भ्रष्टाचारले चुलिएकोले नै भोट पाउछ हे भगवान नेपालिको चेतना कैले आउने?
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@prajwal5683
@prajwal5683 Ай бұрын
I liked Reporter...goodluck ❤❤
@-Rr1990
@-Rr1990 Ай бұрын
जुन दलको नेता भ्रष्टाचारमा मुछिएका छन् उनैलाई मन्त्री बनाएर कसरी सुशासनको आशा गर्न सकिन्छ?? प्रतिपक्षमा बसेर यहीँ प्रश्न गर्नेहरु आज आफै विवादित नेतालाई मन्त्री बनाएका छन्।
@bishnupaudel2985
@bishnupaudel2985 Ай бұрын
नैतिकताको कुरा गर्ने कांग्रेस स्वार्थ बाझीनेजन्तुलाई मन्त्री बनायो
@jagatshahi7835
@jagatshahi7835 Ай бұрын
गगन थापा जिल्लका जिल्लै रबीकाे सराप त हाेइन ।
@balveerbestu6819
@balveerbestu6819 Ай бұрын
हेर्दै साला चोर हरु यनि भन्दा त रबि कै राम्रो मन्त्री थिए
@Nabin-zz2zz
@Nabin-zz2zz Ай бұрын
ओलिकाे बधाईकाे लर्काे हाेइन श्रद्धाञ्जलीकाे ओइराे छ छ भन कमिनाहरुहाे
@rajusanjutomata
@rajusanjutomata Ай бұрын
समय चक्र देस्कै no 1 हुनु जरुरि छ्।जन्ता को सामु नुन र सुन प्रस्ट हुने गरि भन्नु हुन्छ
@KhagenRai-yt6er
@KhagenRai-yt6er Ай бұрын
दुःखद 😢हार्दिक श्रद्धाञ्जली 💐💐
@SagarMenuka
@SagarMenuka Ай бұрын
मूर्ख जनता को भष्टाचार नेता मासु मा विकेको जनता ले देश सके
@BigBrain-sx4pm
@BigBrain-sx4pm Ай бұрын
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@gangarajrai38
@gangarajrai38 Ай бұрын
इनिहरुले अब देश भाँडमा लैजाने भो हजुर...!
@bamdevbk9750
@bamdevbk9750 Ай бұрын
गृहमन्त्री मा त रबि लामिछाने नै बेस्ट थियो
@ashishkarki3618
@ashishkarki3618 Ай бұрын
चोरलाई नै पुलिस बनाएपछि कसले कसलाई पक्रने?
@user-oq9td1fk9y
@user-oq9td1fk9y Ай бұрын
लौ।हे भगवान यो देशमा यि दॅाई गर्नेलाई तह लगाऊने जंगे कहिले।
@keshavpokhrel2136
@keshavpokhrel2136 Ай бұрын
चोर हरु को समुह गजब देश बर्बाद हुने पक्का छ न आश न भरोसा😂
@IndrenijaladMHN
@IndrenijaladMHN Ай бұрын
प्रधान मन्त्री को कार्यकाल केवल दुई पटक मात्र हुनु जरूरी हुनेछ। पटक पटक जनताकोरगत पिएर जनता लाई दुख्ख दिने यो नौटङ्की नाटक कहिले बन्द होला।????? भन्नुस् न
@gangadcmagar1545
@gangadcmagar1545 Ай бұрын
slc पास नभएका मन्त्री हरुबाट देश बिकश को के आशा गर्नु 😊😊😢
@netrabadal-bb5zo
@netrabadal-bb5zo Ай бұрын
मिलिभगता देश लुटेर नयाँ रेकर्ड राख्ने भए यी स्याल ,गिद्द अनि हुडारहरुले।
@sameerlama5440
@sameerlama5440 Ай бұрын
कमेडियन प्रमकाे नाइकेमा कस्ताे झुरझुर चाेरहरू मन्त्री चए !
@jayagurung7003
@jayagurung7003 Ай бұрын
💯 agree patrakar bhai 🙏
@ramjibagale9014
@ramjibagale9014 Ай бұрын
रबिलाई मन्त्री भएकाे दिनदेखि खेदेकाे नेका ले अब कसरी अाफुलाई अबलदेखाऊ छ ।जनताले हेर्ने छन् ।
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@deepakchhetri3382
@deepakchhetri3382 Ай бұрын
गयो देश खाडलमा चोरै चोरको सरकार बन्यो।
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 Ай бұрын
थुइक्क जाॅठो मेरो जिन्दगीलाई के हुन्छ यो देश मा। 😢
@achyutofficialtv4771
@achyutofficialtv4771 Ай бұрын
आज बाट मैलेनि पासपोट मा भिसा कुर्ने भय यो देसमा हाम्रो भाग्गे बनाउदेन 😢😢😢
@sharmashambhu
@sharmashambhu Ай бұрын
सबै नालायेक छ्न इनि बात केही आस छैन। गरतन्त्र घाँदो भयो। संगियता तु खारेज गर। परदेश सँख्या घताउ समानु पातिक तु खारेज गर ।नेपाल कँगाल भयो।रिन बोकेर पाल्न्न सकिँदैन ।
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
थुक्क राणिका छोराछोरी मोजमस्ती गर्न राजनीति गर्छ्न अनि मन्त्री हुन्छ्न । यी राणिका छोराछोरी देस बनाउन मन्त्री बनेका होइनन ।अहिलेसम्म दर्जनौ पटक मन्त्री भएका र भ्रष्टाचार को दाग लागेका मात्र छ्न । संचार मन्त्री NCELL को मालिक जस्तै हो । अब टेलिकम टाट पल्टिने र NCELL को कर छुट हुने निश्चित छ ।
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o Ай бұрын
इ सबै भ्रष्ट नेताहरुलाइ राम्रो संग जन्ताले चिनेका छन,।अब ईनीहरुलाइ राम्रो संग कार्बाही गर्नूपर्छ र जेल कोच्नु पर्छ र देशमा कार्यकारीनी राष्ट्रपटी र प्रधानमन्ट्रीको ब्याबस्था ल्याउनुपर्छ।जन्ता अब जाग्ने बेला आयकोछ।
@user-dc6tf4cm7x
@user-dc6tf4cm7x Ай бұрын
Oli Baha badhai xa ❤❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
आतंककारी गए, उखाने आए उखानेपछी गुखाने राजा ज्ञानेन्द्र ले राजगद्दी छाडेको १६ वर्ष मा देशमा १४ पटक प्रधानमन्त्री फेरिएछ तर देश र, जनताको अवस्था झन्झन् नाजुक हुँदै गयो 😢😒
@sarojkumaryadav2749
@sarojkumaryadav2749 Ай бұрын
नाईस कमेन्ट
@anulimbulama
@anulimbulama Ай бұрын
यो लुटेरालाई के गरौ लु भन्नुस नेपाली जनता हो जो जो भ्रष्टचारामा नाम छ तिनीहरू नै देश चलाउने
@bibasmgr401
@bibasmgr401 7 күн бұрын
अब जे भयो भयो आउँदो 84 मा RSP लाई या एकतर्फी भोट दिएर शक्तिशाली पार्टी बनाएर एकलौता सरकार बनाउनु पर्छ अब धेरै छैन..
@krishnalalthing3500
@krishnalalthing3500 Ай бұрын
विगत ३४ वर्ष देखी नेपाललाई भु माफिया दलाल मानब तस्कर सुन तस्कर र भ्रष्टाचारीले मात्र चलाई राखेको छ्, हे जनता अब पनि पार्टी लाई भोट दे,
@shreechamling1709
@shreechamling1709 Ай бұрын
अाली र देउवा ले खसी काटेर तँछाड मछाड अाअा हली गदाेठालाे लाई मन्त्री पदकाे भाग बन्दा! नेपाली जनताकाे दीन,दशा........
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
भरस्टचरी लाई धेरै सरकार चलाउन दिनु हुदैन ।छिटो सडक बट फाल्नु पर्छ।सबै भरस्टाचरी छ्न
@bikkythapa3839
@bikkythapa3839 Ай бұрын
यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो
@rajusanjutomata
@rajusanjutomata Ай бұрын
आज बोल्न मन लाग्यो।यहि एउटा news chanel हो जस्ले निस्पक्छ भयेर बोल्छ्।अरु त सबै रक्सि लाइ पनि दुध भनेर रतेर पैसा को बितो पचाउने हुन जुन समचार सुन्दा नै प्रस्ट हुन्छ्।
@rabinbudhathoki
@rabinbudhathoki Ай бұрын
News fact and powerful xa hai bro 👌🤞👍
@harisubedi
@harisubedi 27 күн бұрын
भएभरका भ्रष्टाचारी बचाउन बनेको सरकार हो तर रबिको चाही खोजिखोजी नभए पनि बनावटी प्रमाण त़यार गर्न सक्छ ,
@arjunpaudel4625
@arjunpaudel4625 Ай бұрын
Rip,,rip,,rip,,rip,,kp,,oli
@shrsantoshstha5
@shrsantoshstha5 Ай бұрын
३करोड नेपाली जनताले नचाहदैं नचाहफैं पनि सरकार गठन भएको देख्नुपर्ने कागलाइ बेल पाक्यो हर्ष न बिश्मात, पुरानो रक्सी पुरानै बोतल ।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
यी चोर हरु सबै भ्रष्ट हुन भ्रष्टाचार नै हो यिनिहरु ले गर्ने। होइन भने चन्द्र भाँडारि लाई गृहमन्त्री बनाएको भए हुन्थ्यो नि, खोइ त नियत ?
@Pariwartan1TV
@Pariwartan1TV Ай бұрын
दुस्मनि गरेर भए नि भ्रष्टाचारिलाइ जेल हाले राम्रो
@TolbhadurThapa-o9v
@TolbhadurThapa-o9v Ай бұрын
चाेहाेर हरुलाई चाैताराे भनेकाे यहि हाे जनताले चिनिसकेका छन यिनी हरु बाट जनताले अासा नगरनु हाेला
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb Ай бұрын
अब म बन्छु प्रधानमन्त्री जाँठाहरुलाइ चाकमा आगो बाल्नुपर्छ
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Ай бұрын
कसैले पनि केही गर्नेवाला छैन । आफ्नो खल्ती भर्ने छ त्यति हो ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
व्यक्तिगत रिसिबी साध्ने गुट बन्ने भएछ अोली सरकार अब ।
@baldebmalla573
@baldebmalla573 Ай бұрын
अब पछुतायर के काम पुराना सरकारले गरेका राम्रा कार्यहरूलाई निरन्तरता दिदै नराम्रा कार्यबाट पाठ सिक्दै जनताको पक्षमा हुने निर्णय गर्न कुनै कन्जुस्याइँ नगरियोस् नवनियुक्त मन्त्रीमण्डलको सबैलाई एकमुष्ट हार्दिक बधाईका साथै पुर्ण कार्यकाल सफलताको शुभकामना🌹
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Ай бұрын
🐕‍🦺🐕‍🦺🐕‍🦺🐕‍🦺😭😭😭😭
@RajshahiRajshahi-ru4he
@RajshahiRajshahi-ru4he Ай бұрын
माननीय मन्त्री ज्यु हजुर लाई कारेकाल को सुभकामन अब हामी जाजरकोटी जन्ता ले भुकुम्प को रात पाउने बेला भोकी 2084 साल सम्म कुर्नु पर्ने हो अलि कतिआफु सग भयको पनि कटेज बनाउन सकियो नत्र जाजरकोटी जन्ता ले पनि कालाे माेसाे नदल्लान भन्न सकिन्न
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Ай бұрын
रमेश लेखक समुहको खेल रवि र रा स्व पा लाइ सक्नु हो।सके त ठिकै होला । नसक्दा त ठुला ठुला दल , दलदलमा फस्दै छन्। किनभने भष्ट्राचार मा लिप्त नै मन्त्री बनेका छन्। यात्रा कठिनाई छ। ०८४ मा के होला ?
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz Ай бұрын
अब पनि केही गर्न सकेनौ भने २०८४ मा जनताले तिमीहरु लाई पाताल पुर्याई दिनेछन । दुवै पार्टीको भविष्य अहिले को कामले निर्धारण गर्नेछ।
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
१ बर्ष पुग्दा नपुग्दै देउवाकेा पालेा अंघि नै ओली पचण्ड तर्फ मेाडिई सक्ने छन
@prahladkc2166
@prahladkc2166 Ай бұрын
केपी, देउवा, प्रचन्ड र तिनका धुपौरेहरु मरेको दिन मात्रै नेपाल आमाले केही हल्का महसुस गर्नेछिन्। अन्यथा यो नाटक मञ्चनले पिडा थपिँदै जाने छ।
@kumarsamyu7194
@kumarsamyu7194 Ай бұрын
यी सबै टेस्टेड अनि फेल भएका पात्रहरु हुन,कसैबाट केही आशा राख्न सकिन्न,यिनिहरु येसमेन मात्रै बन्ने छन,मैले चाहिँ स्वास्थ मन्त्री प्रदिप पौडेललाई थोरै आश गर्या छु,अब हेरौं ।।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय घन्टि ❤️🔔🔔🔔🔔🔔💐💐
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
श्रध्दाको र नमन गर्न पर्ने मा थुक्क गरि थुक्न मन लाग्ने को ह‍‍ो ?
@DilRumba-bf6cs
@DilRumba-bf6cs Ай бұрын
चोर हरुको भ्रष्ट हरुको स्याल हुइया मात्र हो बधाई को नाम मा
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt Ай бұрын
केपि सेरे १०२ पल्ट प्रधानमन्त्री भयेपनी जन्तालाइ बेल पाकेर काग्लाइ हर्ष न बडाई भने जसतै हो
@aanoymousaa4337
@aanoymousaa4337 Ай бұрын
अब काङग्रेस र एमाले मिलेर‌ भ्रस्टाचारि हरुलाइ जेल सजाय हुन्छ भ्रस्टाचारका सबै फायलनै गायब गरेर छोडछन किनकि भ्रस्टाचारि सबै काङग्रेस र एमाले कै ठुला नेता रहेछन
@aslamimagyar6303
@aslamimagyar6303 Ай бұрын
10:49 यो आरजु भन्ने नेपाली नै होइन, मोडेल र्‍याम्प गराउने खैरेको देशाबाट नेपाल नेपाली सिध्याउन अर्‍हाएको मुन्छेनी हो। कुनै नेपाल डुबाएर भाग्न तैयारीमा देखिन्छ ।
@rashmipandit9772
@rashmipandit9772 Ай бұрын
उहाँ एमालेकाे पत्रकार हाे सधै रविकाे विराेध गर्नि अब कसकाे गर्छ हाेला
@sushilaacharya7567
@sushilaacharya7567 Ай бұрын
हैन पैला जे जे भयपनी 2/2 पल्ट भ्रष्टचार्को आरोप्मा पकाउ पर्नेडरले भारत मा लुकेर आयकी माहारानीले चोखीनु पर्योनी ।
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
Jaya ghanti
@user-rd2nl4bq2v
@user-rd2nl4bq2v 29 күн бұрын
देउवा पनि स्याल नै रहेछ। कहिले प्रचण्ड को पुच्छर। कहिले गफाडी को पुच्छर?
@shyambhattarai3731
@shyambhattarai3731 Ай бұрын
अवैधानिक तरिकाले बनेको प्रधानमन्त्री लाई केको बधाई नि!😂😂😂
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq Ай бұрын
सबई चाेरहरु अब देश चलाउने भऐ,,,,शुभ कामनाछ चाेरहरुलाई अब देश बेचेसकि पछि मात्र कुर्सी छाेडनु सबईले,,,
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b Ай бұрын
Cc T V होइन बेपत्ता यात्रु र बस खोज्न उच्चस्तरीय प्रविधिको आवश्यकता पर्छ होला?
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t Ай бұрын
Good news
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 42 МЛН
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 41 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 14 МЛН
UAE vs NEPAL | ACC WOMEN'S ASIA CUP 2024 | Match 1
3:33:01
Asian Cricket Council
Рет қаралды 1,1 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 42 МЛН