दिल्लीमा आरजुको तारिफ, मोदीसँगको भेटले तरंग, चुच्चे नक्साले च्यापियो ओलीको सत्ता भविष्य ||

  Рет қаралды 70,604

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 215
@user-ef8yu3zh3k
@user-ef8yu3zh3k 22 күн бұрын
आफ्नो देश काे समस्या हाेइन, भारत काे आदेश लिन गएकी हो।
@Deepu123bist
@Deepu123bist 22 күн бұрын
😡😡😡😡
@biamlbikramshahi2387
@biamlbikramshahi2387 22 күн бұрын
Ho ho sai ho
@BP-jq1ru
@BP-jq1ru 22 күн бұрын
रबि गाको भा के भन्थे होलान
@abisekrayee7971
@abisekrayee7971 22 күн бұрын
🤬🤬
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Modi is a dictator. Aaba j garcha Balen le garcha. Balen for PM.
@DhaniramSarki-ge4zn
@DhaniramSarki-ge4zn 22 күн бұрын
राणको भारतको भ्रमण देशका लागि खतरा र भ्रष्टाचारलाई बढवादिनु हो
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Sai bhanyeu.
@supercat6660
@supercat6660 22 күн бұрын
😂ani modi sanga vetera bhrastachar chai kasari badxa? Kei logic xa?
@madanshrestha3063
@madanshrestha3063 20 күн бұрын
कुन नदि कुन जग्गा चाहियो भनेर भेटन गएकाे हाे अरू कति भारतियलाई नागरिकता चाहिन्छ भनेर छलफल गर्न गएकाे हाे अनित कार्पेट ओछाएर स्वागत गरेकाे हाे।
@durgeshojha2515
@durgeshojha2515 22 күн бұрын
मोदिलाई भेट्यो भनेर मख्ख पर मुजिहरु अरु केही काम छैन।
@HimalayasEntertainment
@HimalayasEntertainment 22 күн бұрын
भारतले महत्व दिने भनेकै आफुलाइ फाइदा हुने नेपालका मन्त्री र बिसयबस्तुमा हो ।
@deep.deep143
@deep.deep143 22 күн бұрын
यस्ताले कस्तो उपलब्धि गर्लान यिनिहरुले आफ्नो भुँडी भर्ने देशको नदिनाला बेच्ने बाहेक अरु गर्दैनन धेरै आशा नगर्दा हुन्छ
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Modi is a dictator. Balen for PM.
@nischal1534
@nischal1534 22 күн бұрын
Without them feri sab rok laidinxa Ani na gas pauxa na tel na nun
@deep.deep143
@deep.deep143 22 күн бұрын
@@nischal1534 त्यो त ब्यापर हो ग्यास र तेल मायगरेर दिएको होइन😊
@nischal1534
@nischal1534 21 күн бұрын
@@deep.deep143 byapar vaeni aauney utai Bata ho paila ni naka Banda garekai thiyo situation behal vako thiyo Nepal ma. Tei vara India sanga relation ramro banaunu parxa. Yi neta haru ta daas nai banna khojxan tei ho dukha lagney kura
@danielchandrapun389
@danielchandrapun389 22 күн бұрын
यो भेट ले नेपाल डुबाउने बाहेक केही हुदैन, राक्षेस को नाइटोमा वसेको भमरा रे.. देश खालतो मा शक्ति र पद पोल्टा मा...
@bikramale9114
@bikramale9114 22 күн бұрын
यो भारतको सफलता हो
@sonymusicnp783
@sonymusicnp783 21 күн бұрын
यो भेट नेपाल को हित बिपरित हुन सक्छ।
@KitabsingMoktan
@KitabsingMoktan 21 күн бұрын
कुन चाई खोलानाला बेच्नलाई संम्झौता गर्न लाई भेटेकोहोला जनता लाई भेडा बनायको थाहा छैनँ। य जनता हो बिचार गर अब सोच्ने बेला भंयको छ
@DilliramBhandari1992
@DilliramBhandari1992 22 күн бұрын
मोदि ले कृश्चियन हरु लाइ भेट दिदैनन भन्ने पुस्टि गर्छ कम्युनिस्ट सबै कृश्चियन हुन
@user-pf4nz5vw6o
@user-pf4nz5vw6o 22 күн бұрын
भारतको राम रहिम र मोदीले महिलाको इच्छा लाई बुझ्ने क्षमता छ,Salute
@user-wz8dp8be3b
@user-wz8dp8be3b 22 күн бұрын
यसले नेपाल लाई ठूलै घाटा हुने सहमति गर्यो जस्तो छ।।
@Deepu123bist
@Deepu123bist 22 күн бұрын
😡😡😡
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Ekdam sai bhanyeu. Desh dubaudai cha
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 21 күн бұрын
नेपाली नेता जति उफ्रेपनि दाजु भाउजुलाइ मात्र पत्याउछ भारतले।
@user-ql4yt7lo8c
@user-ql4yt7lo8c 21 күн бұрын
Ho महाकालीको जल चढाएछन त दाजू भाउजू ले आरूलाई पत्यउनेत कूरै भएननी ।
@ManishMrp
@ManishMrp 22 күн бұрын
यो नेपालको हितमा भेट भयो भनेर मख्ख नपर्दा हुन्छ यो भेट भारतको लागि लाभदायक छ
@Bayalkotiraj
@Bayalkotiraj 22 күн бұрын
जे जे चाहिन्छ।लेउ तर नेपाल को पहिलो महिला प्रधानमन्त्री मलाइ बानाइदेउ भन्न गाको हो।भन्दा कसो होला..?
@mahanilalbhusal6914
@mahanilalbhusal6914 22 күн бұрын
नागरिकता र नेपाली झन्डा बचेको छ त्यो पनि अब भारतीय सरकार लिने र नेपाल मा रहेका भारतीय तबेला को घोडा बाहेक केही होइन
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Arju deuba lai rajinama dinu parcha.
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 22 күн бұрын
देश विलय हुने सम्भावना धेरै छ अब राणा कि छाेरिकाे भ्रमण ले
@tejendrathapa3640
@tejendrathapa3640 21 күн бұрын
आ आफ्नो कर्म भाग्य खाने हो , जो उफ्रेनि जे लेखेनि हुनेवाला केहि छैन, जो हुनु थियो त्यो भएरै नै छाद्छ।
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 22 күн бұрын
यिनीहरू भनेको इन्डियाको स्वार्थको लागि गएको
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Bhedo nepali le yo bujdai bujdaina
@TheMrgurung
@TheMrgurung 22 күн бұрын
आरजु नेपालको परराष्ट्र मन्त्री हैन उ त मोदीको दूत हो। नेपालको सबै कुरा बुझाउन जानेलाई भेट त भइहाल्छ
@roshansunar4364
@roshansunar4364 22 күн бұрын
मोदी जी त आरजु बजूको दाई हो नी त 🤣🙏 भला दाई ले बुनु लाई किन नभेट्ने, हुन सक्छ, आरजु बजुले कुरा बुझे मोदीजी ले दाइजो दिनु हुन्छ 👏🤩,🇳🇵🇨🇮🤝🤝🌄
@user-qd6df3ym6p
@user-qd6df3ym6p 22 күн бұрын
यो बाहुन,छेतरि,हरु पावर मा पुगे पछि देश र जनता को लागि पटकै,,,पटकै काम गरदैन कति सारो निरदई हो
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Satta pyaro cha desh haina. Indira gandhi justai ho. Tei bhayera hatta patta mahila lai netrito dina hunna yestai garchan. Aafno sarir ko aanga bechya jasari bechan desh lai.
@kubersingh6887
@kubersingh6887 21 күн бұрын
कम्फर टेबल आर्जु देउबा सरणको लागि अग्रिम समझौतागर्न गएकिहुन
@hembahadur1233
@hembahadur1233 22 күн бұрын
आर्जु भाउजुको उचाइ चुलिने भो त अब कोन्सा ठूलो नाक झन ठुलो हुने भो
@madansinghdhami1
@madansinghdhami1 22 күн бұрын
हार्दिक श्रद्धाञ्जली
@easylife6356
@easylife6356 21 күн бұрын
लिन गाको होइन दिन गाको हो भेिट हाल्छन नि |कालापानी लिपुलेक भारतकै हो भनेर मोदि लाई खुशि पारेर आकि होलि अलक्षििण आईमाई।😡😡😡
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 22 күн бұрын
परराष्ट्र मन्त्री भनेर हैन, शेरबहादुरको श्रीमतीको हैसियतले हो । खै कुरा बुझेको ! त्यस माथी अहिले मोदी आफ्नै देशमा कमजोर मात्रै छैनन, छिमेकी मुलुकहरूमा पछिल्लो पटक आफू कमजोर र अमेरिका-चीन जस्ता राष्ट्रहरु मजबुत हुँदै गएकाले केही गलेका हुन । यो भन्दा अर्को कारण केही छैन । भ्रममा नपरौं !
@devilalpuri2637
@devilalpuri2637 22 күн бұрын
यो भेटले दुई देशबीचको मीत्रताको गाँठोलाई अझ थप कसिलो बनाउने काम भएको छ।
@TheMrgurung
@TheMrgurung 22 күн бұрын
चोर ले चोर लै भेट्छ
@storytvtime..9966
@storytvtime..9966 22 күн бұрын
भारतको लगोउटिको के समाचार हेर्नू, येस्ता भ्रष्ट आइमाई बाट केही आशा न खुसी !!
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Modi is dictator. She should be jailed for lifetime. Balen for PM.
@minrawat8078
@minrawat8078 22 күн бұрын
Power of Nepali congress
@reshamale6170
@reshamale6170 22 күн бұрын
अब सकिन लागेको संकेत कमल थापाको जस्तै हालत हुने भयो काङ्ग्रेस को पनि
@bhushanshrestha2732
@bhushanshrestha2732 22 күн бұрын
आफ्ना काठ्पुतली चखेवा लाई त भेट्नु के राजनैतिक सफलता हो ? राजनैनिक उप बुर्जुग हरु ।
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Karyagal ma din bitaunu parne le par rastramantri bhaki chey. Thuiya sungurni.
@milanniure4713
@milanniure4713 22 күн бұрын
चुच्छे नक्साले च्यापियो ओलिको सत्ता भबिस्य यो हेडलाईन लेखेर बस्ने होकि पत्रकार ले त्यो देसको स्वाभिमान को रक्षाको लागि पत्रकार ले केइ गर्ने हो?के हो पत्रकार को जिम्मेवारी देसको सार्भभौमिकता को हेडलाईन मात्रै बनाउने होकि रक्षा गर्ने जनतालाई जागरुक बनाउन अभियान थाल्ने हो?😡😡😡
@sarojgrg4225
@sarojgrg4225 22 күн бұрын
Bangladesh ko Hasina ra yeslai sagai rakhnu modi je..
@robinrai81
@robinrai81 22 күн бұрын
यस्ले नेपालको पक्षमा केही गर्नबोल्न सक्दैन बरु अरु सिमना मिच लिपुलेक लिम्पिया धुरा कालापानी तिम्रैहो भनिहोली लठेप्रीले
@user-te1me8le3v
@user-te1me8le3v 21 күн бұрын
ईन्डिया ले कहाँ राम्रो मान्छे लाई भाउ दिन्छ त जस्ले देश बेच्छ भ्रस्टाचार गर्छ उसैलाइ भाउ दिन्छ था भकै कुरा हो त
@shekharghimire230
@shekharghimire230 22 күн бұрын
सहि छ प्रस्तुति।
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Modi is dictator, balen for PM
@user-bb6ek8jw8k
@user-bb6ek8jw8k 22 күн бұрын
Desh bechne lai India le dherai Maya garxa
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Modi is dictator.
@SurajDishaMagar
@SurajDishaMagar 21 күн бұрын
`र´ एजेण्ड भारतीय अखिल काङ्ग्रेस राष्टघाति पाटि हाे । भारतकाे लागि काम गर्ने भएकाेले भेटेकाे हाे ।👎️
@nareshbist3608
@nareshbist3608 22 күн бұрын
मोदी लाई भेटेर ठूलो उपलबधि होकी कसो
@nischalchhetry3890
@nischalchhetry3890 22 күн бұрын
घर्को भेदि लन्का ढाइ आफ्ना देस का जन्ता के नजर मे कोई ईज्जत् नहि है भारत मोदि भि सम्स्ते है पर भारत को तो आफ्ना मतलब निकाल्ना है आफ्ने घरकि बुराई padosi को कहने से padosi भि सम्ज्स्ता है आच्छा नहि पर मेरा काम कर रहा है यहि सम्झ्ते है मोदि आर्जु राणा नेपाल कि मन्त्री को है पर आफ्न्ने लिय देस और जनता जाय भाडमे एह सोचती है ईसिलिय नेपाल के जन्ता ईस्की बुराई कर्ते है आर्जु राणा नेपाली को भुटानी बनाकर बिदेस बेचती है नेपाल मे आच्छे नेता देसप्रेमि भि है उन्को निचा दिखाने के लिय नेपाली जनता के नजर मे गिराते आरहे है पहिले facbook का जमाना नहि था ईसिलिय जनता को मालुम नहि होता था अब नेपाली जन्ता मे बुद्धि आगया आच्छे बुरे कि पैचान होने लगा काङ्ग्रेस एमाले माओबादी मे कुछलोग हि आच्छे लोग है बाकी सब भशटचार देस्द्र्होही है अब नेपाली जन्ता एक होकर भशटचार का खात्मा कर्ना है नेपाल के बालेन रबि हर्क गेनेन्द्रर साही गोपि हमाल इनै के दुओरा भशटचार के बारेमे जन्ता को पता चला
@suraj-khamcha3730
@suraj-khamcha3730 21 күн бұрын
यो भ्रष्टाचारी को कुलदेबि कहिले जेल जान्छे??
@user-xe3xi6gj7z
@user-xe3xi6gj7z 22 күн бұрын
यो सबै नेपाल सकने काम हो
@ganeshtiwari298
@ganeshtiwari298 22 күн бұрын
Yasley desh sakna bhayo
@kajiramthapa7277
@kajiramthapa7277 22 күн бұрын
देशका न१ भ्रष्ट महिला हो भाउनु
@SurendraKhatri-ds3qj
@SurendraKhatri-ds3qj 22 күн бұрын
दलाल हरुको बर्चस्व मालिक सङ हुन्छ्नै।
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz 22 күн бұрын
rip r ju
@user-nz6if9ev7h
@user-nz6if9ev7h 22 күн бұрын
Jo jaha jawosh, tr ab yo deshma janta je chahanxn tyehi hunx. Jay uwa nepal.
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Bhayeena ni, mcc pass na hoss chahanthyee janata le jabarjasti gariyo, baneshowr ma tetro andolan bhako thyo. Rin tirna sakincha Tara din herna sakidaina. BRI rin tiraula Tara MCC le dekhaune din herna sakidaina. Yo sab desh duabaune sadyantra ho Congress ko. Suru ma America le kari desh yesari nasta garyee patta lagau, ra BRI le kati desh lai rameo garyee herau. Kasaiko fake news tira na lagau aafnai anubhav garau antim ma taile ni bhanchas mcc kharej gar
@dineshmalla3651
@dineshmalla3651 22 күн бұрын
Congrats for the successful visit to Bharat. Cheers
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Stupidity at peak
@jeewanshre
@jeewanshre 22 күн бұрын
कालापानीकाे कुरा नगर्ने अनि सफलता भयाे भनेर नभन मिडिया
@user-ki2go7rk7l
@user-ki2go7rk7l 22 күн бұрын
नेपाली जनता ले कहिलेबुझने दलाल हरु लाई किन मत दिने
@binodkhulal
@binodkhulal 22 күн бұрын
अब south block मा भारत सङ अलि अलि सम्बन्ध भएको नेपाल मात्रै हो, पाकिस्तान दुश्मन हो बङलादेश मा भारतले नचाहेको सत्ता आयो अफगानिस्तान मा तालिबान आयो माल्दिभ मा भारत भगाउ भन्ने सरकार छ श्रीलंका सङ चिसो सम्बन्ध छ भुटान उसकै सुरक्षा भित्र छ त्यसैले उसलाई नेपाल फकाउनु बाध्यता छ!!!
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Testa le kati pida ra chot deko cha , fakayo bhandai ma fakine, hamrai galti ho. Arju deuba murdabadh. Tini sanga sambandha ramri bhanda ni naramro banauna parcha ra , simana ma tar bar lagauna parcha
@binodkhulal
@binodkhulal 22 күн бұрын
@@sikasbkoju3715 जाउ न त बन्दुक बोकेर युद्ध गर्न युक्रेन जस्तो! मर अनि सर सल्लाह र समन्वय मा नै हुने हो कुटनैतिक चिन र अमेरिकी बिच कस्तो लफडा र पनि कयौ कुरामा मिलिरा छ्न?
@Skandakumar2
@Skandakumar2 21 күн бұрын
Taliban ra modi ko ramro sambhanda cha .maldives ahile india kai pachhama aaisakeyo srianka pani india kai pacha aisakeyo.
@tirrthashrestha6555
@tirrthashrestha6555 22 күн бұрын
हसिना को रुप देख्छु म त।
@yasikagurung
@yasikagurung 22 күн бұрын
Bechyo desh aaba
@sitasubedi9103
@sitasubedi9103 22 күн бұрын
Now this time india is very bad time but we r healp modi ji and indian people🙏🙏🇳🇵🇳🇵🇳🇵
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Have some shame and know some dignity. You fool arju deuba deserved to be in Jail.
@yamabimal6110
@yamabimal6110 21 күн бұрын
Yati bhyo bhane Nepal ab sakiyo
@dawatamang4437
@dawatamang4437 22 күн бұрын
Khatini arju... India ko nokarni
@user-db2gs3fz1w
@user-db2gs3fz1w 22 күн бұрын
नेपालका लाल्ची नेताहरुकाे कमजाेरी राम्राेसंग थाहाँ छ माेदीलाई।
@JoonGurung
@JoonGurung 22 күн бұрын
मोदी अब पहिले जस्तो शक्तिशाली छैनन्। विपक्षी दलले पसिना छुटाईरहेको छ।
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Rahul Gandhi Jindabadh. Yo manchey babal lagyo, india kai 40 dekhi 60 barsa aagadi liyera jana sakcha Rahul gandhi le. Modi le bakwass garcha.
@Skandakumar2
@Skandakumar2 21 күн бұрын
​@@sikasbkoju3715gandhi paribar le 2017 sal tira nepal khaisakthiyo congress i le king mahendra le bachayera ho .congress i kati khatra cha nepal ko lagi itihas herey thaha paucha
@jeevanbhandari8734
@jeevanbhandari8734 22 күн бұрын
बिदेश सचिव भनेको सामान्य कर्मचारि हो र ??
@GaureBohara
@GaureBohara 21 күн бұрын
भालु भारत गयकाे छ कति जनालाई चिकाउछे यार
@kamalagurung8708
@kamalagurung8708 22 күн бұрын
Balen is best
@alxra1_e909
@alxra1_e909 22 күн бұрын
नेपाली जनता खुशी ले झुमिरहेका छन्
@SuntoshThapa
@SuntoshThapa 22 күн бұрын
नेपाल मा राणा शासन हटेको छैन
@rudramagar1910
@rudramagar1910 22 күн бұрын
janta lai Malasiya laijanxu vane dalal lai yasto x
@RabiDhital-ux3gz
@RabiDhital-ux3gz 22 күн бұрын
Aaba kosi hi dam banana bhayo
@atmatimsina3353
@atmatimsina3353 22 күн бұрын
Yo safalta hoina, Modi ahile kamjor cha. Kamjor bhayera bheteko ho.
@ameerkc5033
@ameerkc5033 22 күн бұрын
मोदि ले कसलाई किन भेट्छ भन्ने कुरा धेरै ले सजिलै अनुमान लगाउन सक्छन,झन आर्जु मयाम ले त ठुलै उपहार न देलिन भन्न सकिन्न
@jasnarayanrai9998
@jasnarayanrai9998 22 күн бұрын
पत्रुकार हरु भेत दिदैमा हुने चाहिँ के? सिक्किम लुत्नु अघि सिक्किमको लेन्दुप लाई पनि यस्तै महत्व दिन्थ्यो।धेरै खुशी हुनु पर्दैन
@gopalsigdel7423
@gopalsigdel7423 22 күн бұрын
India lae faeeda hune hola
@haddinetwork3638
@haddinetwork3638 22 күн бұрын
नेपालका नदि हरु किन्न पाए भेट दिहल्छ्न त लालचि चोट्टा हरु
@haribk9858
@haribk9858 22 күн бұрын
आर्जु लाई मन्त्री बनाई दिन्छ मोदिले
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Bhannai pardaina , Bangladesh ma justai garaidincha. India lai khasma kasai sanga milyera basna aaudaina natak matra hi.
@ghanshyambam4597
@ghanshyambam4597 22 күн бұрын
रिस गर्नेहरु झुण्डिर मरे फरक पर्दैन, राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ !
@user-bb6ek8jw8k
@user-bb6ek8jw8k 22 күн бұрын
Vanna le Arju le ramro garain😂😂 India le teslai maya garxa jasle nepal lai bechna tayar hunxa
@SonamSherpa-bb8bf
@SonamSherpa-bb8bf 22 күн бұрын
रमाउदै गर तलाईनि उबिन्डो पारेर समुद्रको बाटोहुदै फेरि अमेरिका पुर्याइ देलानिमाहा भा... ले
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Konsa ramro kam gateko cha ra. Rakhel le aafno khel dekhaira chey. Karyagal ma hunu parne bekti yeta cha mantri bhayera basya cha
@shotmandu
@shotmandu 21 күн бұрын
आर्जु भाउजुले yoho लाई टन्न पैसा दिइन क्या हो?
@ratnagayak1567
@ratnagayak1567 22 күн бұрын
केही लछारपाटो लाउने छैन र अर्को कुरा भारत चारै तिर बाट घेरेको भएर एक्लो हुँदा नेपाल चाहिएको छ
@pradipyakkha9104
@pradipyakkha9104 22 күн бұрын
सच्चा देश भक्त नेपाल र नेपालीको हित चिताउने नेतादेखी मोदिको टाउको दुख्छ । एस्तै भ्रष्ट दलालहरु मन पर्छ आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । हामिले बुझ्नु पर्ने कुरा यहि हो ।
@ddpant5344
@ddpant5344 22 күн бұрын
नेपाली जनता आन्दोलनमा उत्रिए भने कालापानी पनि जान्छ र इन्डियाका दासहरु जेल जान्छन अनि कसरी नेपालमा हैकम चलाउने भन्नेडर , आर्को भर्खरै बंगलादेशको स्थिति ,आर्को एम सि सि र एस पि पि को बारेमा इन्डियाले अहिले थापायो र अब नज्दिक राखेर फकाउने दाउमा छ इन्डिया ।
@bijaysingh3379
@bijaysingh3379 22 күн бұрын
Indian kanokar haru ko vasa estai hunchha.
@Devraaz_magar
@Devraaz_magar 22 күн бұрын
यक चोटि हाल्न दिन्छी कि भनेर भट्यो होला मोदि ले
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 22 күн бұрын
मोदि पनि गठबन्धन सरकार बनेको कारणले झुकेको हो, बहुमत पाएको भए मोदिको दम्भ यथावत नै रहन्थ्यो भन्ने मेरो भनाइ हो !
@aniltamang5936
@aniltamang5936 22 күн бұрын
मोदीको गर्लफ्रेन्ड माल होनी अर्जु भालुनि
@RaviRai-b4h
@RaviRai-b4h 22 күн бұрын
Asta kulanggar haru bata k asa garxau Janta 😢jaggo
@kumarbhandari6077
@kumarbhandari6077 22 күн бұрын
Good ❤❤
@prithub.c7173
@prithub.c7173 22 күн бұрын
Yo bhet bata utsah hunu parne karan chaina. Tyo ta desh bechne dalalharu lai matrai bhet dine niti ho chimeki rastra ko. Ke samjhauta garera ayo pheri taha chaina, tanakpur, mahakali, koshi barrage hudai aba yo bijuli bechne bhandai ke bechera aaune ho bichar garanai parcha.
@ramkumarshrestha3121
@ramkumarshrestha3121 22 күн бұрын
Modi vetda ni vagawan vetejasto garxan ta rada radiharu,janatale lakhete januparne tetai vayara hola
@HiralalKc-l4p
@HiralalKc-l4p 22 күн бұрын
नेपाल कि रानी जादा भारत काे राजा ले अनुहार हेरन काे लागि हाे साले खाते खातेनि हरूथुक
@user-zk8jg9hq8g
@user-zk8jg9hq8g 22 күн бұрын
यो गोरुको अनुहार परेकी आइमाई लाई मोदिले बिहे गरेपनी हुन्थ्यो हे भगवान
@manojchaaulagainmanojchaul9093
@manojchaaulagainmanojchaul9093 22 күн бұрын
बाख्रोलाइ काट्ने बेलामा घाँस हाल्ने गरेको छ ध्यान रहोस्
@ajabKC
@ajabKC 22 күн бұрын
भगवानको तपस्यत असफल पार्ने नारी ले,,,,, मोदीले नि हार्न नसकेर हारजुलाई भेट दिएका होलान् ,,,,, नेपाल राष्ट्रको भाउजु महान छिन्,,,, मोदीले चित्त बुझे ने,,,,,,,,गरि 😂😂😂😂😂😂 पठाइदिए
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 22 күн бұрын
थुक्क राडिको बानहरु खुशी लाइराछ झोले पत्रकार हरुलाइ खुबै ठूलो काम गरेजस्तो चर्चा गरिराछ कुलमान घिसिङ बालेन शाह हर्क साम्पाङ गोपि हमाल जस्तो नेताको चर्चा गर्न सच्चा पत्र्कारिता गर्छौ भने
@Robin-kv5vh
@Robin-kv5vh 22 күн бұрын
Elected without public voting making nation agreements with India, no wonder why India & Nepal diplomatic relationship is sinking 😅😅😅
@SurprisedCircuitBoard-td4dm
@SurprisedCircuitBoard-td4dm 21 күн бұрын
Nepal ko safal ta hoina aarju rana sanga vetbarta garnunai nepal bechnu ho.
@KailashPoudel-er1dd
@KailashPoudel-er1dd 22 күн бұрын
दलाललाई सजिलो हुन्छ
@KamalaPaude
@KamalaPaude 22 күн бұрын
यक रात माेदि सङ्ग बिताउने आरजुकाे आकसा पुरागरिदिने माेदिकाे भनाई
@SamirBan-o7j
@SamirBan-o7j 22 күн бұрын
Good 👍👍
@sikasbkoju3715
@sikasbkoju3715 22 күн бұрын
Very bad arju
@pusparajbudhathoki8304
@pusparajbudhathoki8304 22 күн бұрын
❤❤❤❤❤
@user-eq6zd8yr6w
@user-eq6zd8yr6w 21 күн бұрын
के चढाउन गकिहो कुन्नि मोदीलाई
@TaraKoirala-f8f
@TaraKoirala-f8f 22 күн бұрын
देश काे कुन भाग जाने भाे अब
@user-xo1tz4ns4c
@user-xo1tz4ns4c 19 күн бұрын
Khulke safalta
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,3 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 27 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 27 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,3 МЛН