विदेशमा हुँदा बालेनमाथि बज्रपात, वडाध्यक्षले विध्वंश मच्चाए, जनार्दन बिर्साउने रघुवीर काण्ड

  Рет қаралды 217,414

Yoho Television HD

Yoho Television HD

Ай бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 1 200
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
त्यो वडा अध्यक्ष लाई सार्बजनिक सम्पत्तिमा क्षेती पुरयाएकोले ऐन बमोजिम कडा कारबाही होस त्यो चिनी काजी हो कि नुनकाजी होस
@prempun4318
@prempun4318 Ай бұрын
agree with you sir😊😊
@UddhabKoirala
@UddhabKoirala Ай бұрын
याे मान्छे राडीको बान राणा लाई मैंले भेटे बने चाक मा लाडोँ हालेर यसको यो कण्डो हल्लाई हल्लाई खरानी बनाउन सकिन्छ मैंले
@bharatdahal1220
@bharatdahal1220 Ай бұрын
Chor wadadhksha yaslai jel halnu pardacx
@Rana-Magar7
@Rana-Magar7 Ай бұрын
एउटा। कुरा प्रस्ट भयो की बालेन् संग सबै घुसखोरी नेताहरु थर थर कामिएको रैछ।तेई भएर जनता उचालेर विरोध गर्दै छन्। भुक्ने कुकुर हरु भुकिरख हिजडाहरु
@ArtsNepal-oi6jm
@ArtsNepal-oi6jm Ай бұрын
Yo ward chairman lai jaa vetyo tehi thoknu parchha mujilaai
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
बालेन देश को हिरा हो !! चिनी काजी एमालेको कारिन्दा नालीको किरा हो!!
@user-kw5yb8jg6b
@user-kw5yb8jg6b Ай бұрын
बालेन देसको हिरो हो ।। चिनिकाजि। एमालेको नालिको किरो हो
@user-oh8tb1yl9c
@user-oh8tb1yl9c Ай бұрын
Chini kaji lai aba juttako malaa
@keshabkuikel4857
@keshabkuikel4857 Ай бұрын
केपि ओलि जिउँदो छउन्जेल याे महासेठकाे पिठा जनताले भाेग्नु पर्छ।
@subashpaudel9655
@subashpaudel9655 Ай бұрын
त्यो वडा अध्यक्ष तिनको गुंडाहरु र एमाले मन्त्री रधुबिर महासेठ लाई तुरुन्तै कानुनी कार्वाही गरिनुपर्छ।
@santoshgajurel7192
@santoshgajurel7192 Ай бұрын
आउदो चुनावमा एमाले लाई भोट नदिने निर्णय गरियो।
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Ай бұрын
good
@destineloathe2999
@destineloathe2999 Ай бұрын
Aba ko 84 ma janata ko vote totally sabai le Rasopa lai Full bahumat le jitaun ta ekchoti ani desh le bikash ko gati kun raftar ma hunxa prove hunexa!
@gopalpoudel4858
@gopalpoudel4858 Ай бұрын
ho ani balen aayex ulai dinu parxa#rabi rw balen vaye dhukka des banxa❤
@thelightoftheworldnepal
@thelightoftheworldnepal Ай бұрын
सही बिचार ह।
@TheNetrakhadka
@TheNetrakhadka Ай бұрын
त्यस बेला मासु, भात र रक्सिको मात लागेन भनि भोट नजाला।
@netrabhusal3418
@netrabhusal3418 Ай бұрын
जय बालेन हामीलाई बालेन प्रधानमन्त्री चाहिएको छ
@Ocean9797
@Ocean9797 Ай бұрын
Pratyakchha nirbachit pradhanmantriko khacho bho hau yesto parale des kailai bandaina
@dilbahadurkarki3342
@dilbahadurkarki3342 Ай бұрын
वडा अध्यक्ष्य लाई कानुन बाेमाेजिम कारवाहि हुनै पर्छ,
@sitakamali7239
@sitakamali7239 Ай бұрын
बालेन भनेको देशको एउटा नमुना मेहर हुन । जय बालेन
@deep.deep143
@deep.deep143 Ай бұрын
यो केपिको झद्केलो छोरो चिनिकाजिलाइ सरकारी सम्पाती बिगरेको कसुरमा कारबाही होस
@yadavdevkota1171
@yadavdevkota1171 Ай бұрын
चिनी काजीलाई अब स्थानीय जनताले गोबर काजी बनाउन पर्छ ! अर्को डा. कवाडी संसद बोल्दैछ !
@user-ey8dk1zy3t
@user-ey8dk1zy3t Ай бұрын
बालेनको कामलाई न्यालयले पुरा साथ दिनु पर्छ किनकी उनको काम राष्ट्रको हितमा छ।
@sujanbaral2606
@sujanbaral2606 Ай бұрын
यो एमाले काग्रेस भन्ने जन्तु लाई जनता ले मत बाट नलख्ट्मे हो भने यो देशलाई इनिहरु लाई बन्धक बनायर राख्ने 😢त्यो वडा अध्यक्ष लाई तुरुन्त कारबाही होस
@user-NiloAakash
@user-NiloAakash Ай бұрын
अम्लेस जस्ता बुध्दि नभएका गाेरू त साम्सद छन अनि कहाँ बाट हुन्छ विकास ।
@pasangsherpa9011
@pasangsherpa9011 Ай бұрын
हामी जनताले तिमीहरुको मुल्यांकन गरिरहेका छौँ । जय बालेन 🇳🇵 i am with balen
@junnarayanshrestha1033
@junnarayanshrestha1033 Ай бұрын
यी देश लुटेरालाई भगाएरै छाड्नुपर्छ। बालेनलाई हाम्रो साथ समर्थन छ।
@mahadevsharma4793
@mahadevsharma4793 Ай бұрын
यो चिनीकाजी श्रेष्ठ भन्ने मान्छे जुन पार्टीको भए पनि यो राष्ट्र घाती , जनघाती र बिकास बिरोधि मान्छे हो ।
@thapathapa2923
@thapathapa2923 Ай бұрын
Yeslai niyem kanun xa vane sohi anusar ko sajaye hoss
@durgamangurung7831
@durgamangurung7831 Ай бұрын
अमरेश कुमार तिम्रो औकात देखाउँदै छ त्यो हामीले राम्ररी देखेका छौ र फलो गरिरहेका छौं ।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
बालेन एउटा जीउँदो जंग बहादुर हुन् ! रबिले काङ्ग्रेसको सातो खाएको छ, बालेनले एमालेको 😂😂 चिनी काजी लाई पनि सतहमा ल्याउनु पर्छ भन्ने मेरो भनाइ हो !
@narayannarayan7700
@narayannarayan7700 Ай бұрын
काठमाण्डू र देश भरी को जनता ले बुझन जरुरी छ कि रबी र बालेन लाई असफल बनाऊँन एक तीर दुई निशाना साधे का छन बूड़ा ठुला नेता हरु ले सोचम है
@Jayashbhattari
@Jayashbhattari Ай бұрын
अम्रेसलाई धेरै respect थियो तर, सबै एउटौ रहेछन । बालेनलाई कामगर्न दिनुपर्छ।
@ManishaPoudelreshmi
@ManishaPoudelreshmi Ай бұрын
जनताले खुनपसिना बगाएर उठाएको कर को सम्पतिको अनउचित दुरुपयो भएको छ ।यो वडा अध्यक्ष लाई कार्वाही को दायरामा ल्याउनु पर्छ ।
@roshnigurung37
@roshnigurung37 Ай бұрын
त्यो चिनी काजी भन्ने वडा अध्यक्ष को नियत नै ठिक छैन तेस्ले आफ्नो नैतिकता भुलेर अरु कसैको गुलामी गर्दै छ।
@kamalghimire-mq1jy
@kamalghimire-mq1jy Ай бұрын
यस्ता पाखन्डी लाई अहिले देखि नै जनताले no not again को सुचिमा राख्नु पर्छ ।
@deenanathacharya2743
@deenanathacharya2743 Ай бұрын
बालेनको बिरुद्धमा जाईलाग्ने कुनैपनि दल वा नेताहरु नै देशका दुश्मन हुन्।चेतना भया ।
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
यि १२ बुदेका बिदेशिका भाडाका गोटिहरुलाई नबढारिकन भएन अति भइसक्यो ॥
@gambahadurbk480
@gambahadurbk480 Ай бұрын
अबो जनता एक जुट भयेरा बालेन को बिरोधि हरु लाई पाखा लगाउनु पर्छ
@girimarasini7017
@girimarasini7017 Ай бұрын
यो देश ध्वस्त गराउने ए माले रहेछ भन्ने पुष्टि भयो ।
@dadhithapa1555
@dadhithapa1555 Ай бұрын
पुराना दले नेताहरु कति दम्भि र भ्रष्ट मनोबृतिका रहेछन देखिदै छ।ईनिहरु आफ्न‍ लुट धन्दा कायम रनख्न चाहन्छन।देशहित र जनहित ईनिहरुको बिचारमा जिरो प्रतिसत छ।दिलोज्यान देश लुट्न मा लगाउछन ईनिहरु।
@ankit258n6
@ankit258n6 Ай бұрын
हाेईन तेंहाका जन्ताले के हेरिरहेका छन यस्ता मुला विकास बपराेधि वडादक्ष लाई कुट्नुनि न लखेटेर के हेरेर बसेका छन
@prabinshrestha450
@prabinshrestha450 Ай бұрын
६२/६३ को जनआन्दोलन लाई बिर्साउने जनमतको आँधिबेरीको खाँचो, नेपाल राष्ट्र लाई बचाउन जरुरी छ।।।।
@dipenralimbu5330
@dipenralimbu5330 Ай бұрын
Aba nepal ma jatiye dhonda fix hunxa...kehi dalal haru yesko lagi pura tayari le lageko xa
@deepaktamang6102
@deepaktamang6102 Ай бұрын
यो चिनी होइन गुकाजी हो।यसलाई कडा कारबाही हुनुपर्छ ।
@chhyoinginternational9494
@chhyoinginternational9494 Ай бұрын
भ्रस्टाचारि तीन दल लाई तीन तिरै बाट लेखेटौ इनिहरु देशको बिकास भन्दा पनि आफ्नै बिकास तिरा अग्रसर छन😡😡😡
@nirmaldeepsalinrana7321
@nirmaldeepsalinrana7321 Ай бұрын
यो चिनी कागी लाई गाली नगरौ भन्छु तर भित्री हड्डी देखि तिन्को सात पुस्तालाई पुग्ने गरि गाली दिनु मन छ तर सामाजिक संजाल मा के दिनु मेरो मन देखि सरापेको छु सायद भोलि नै मर्छ होला यो बिकास बिरोधि चिनी काजी 😡😡😡
@sandhyakc2476
@sandhyakc2476 Ай бұрын
😂👍👍
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
rip
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
असाध्य राम्रो विश्लेषण सत्य र तथ्यलाई कहिले नछोड्नु । कामना
@harikhadka9215
@harikhadka9215 Ай бұрын
अब जनता जाग्ने कि नजाग्ने ?? अब चिनिकाजी जस्तो जंगलीलाइ जनताले मृतुदण्ड दिनेकी नदिने ?? जाग जनता हो अब गोर्खाली खुकुरी चिनिकाजी जस्तोको गर्दनमा छप्काएनौ भने देश बाकी रहने छैन !! कानुनको खिल्ली गरेको ! जनतालाई हेपेको !!
@user-hf7qk3ku6w
@user-hf7qk3ku6w Ай бұрын
बालेन शाहलाई देश बनाने काममा कुनै पनि पाटीले नरोक्नुस किनकी बालेन विश्वमा गनिएका मेयर हुन उनको देश बनाउने काममा वडा अध्यक्षहरुले हातेमालो गरौ ॥
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
नेपालि भडे जनताले भोलि निर्वाचनमा उहि भ्रष्टा पार्टी र नेताहरुलाई नै भोट हालि जिताउछन्।
@kulbahadurkunwar3049
@kulbahadurkunwar3049 Ай бұрын
22 नोम्बर का ओडा अध्यक्ष लाई जेल चलान गर्न किन नसकेको ????
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
बालेन जि बधाई छ शुभकामना नेपाल काे हिराे बालेन 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Good luck balen sir god bless to you
@Prempoudel-ub9ow
@Prempoudel-ub9ow Ай бұрын
दलहरु काठमाडौं बाट बडारिन चाहेको होला हैन
@kbrana4305
@kbrana4305 Ай бұрын
अमरेस सिंग कावड़ी संसद हुन । कावड़ी संसद, कावड़ी, नेता, कावड़ी वाडा अधच्छे,कावड़ी जनता ले येती राम्रो हाम्रो देस नेपाल लाई कावड़ी बनाउने भये। जये बालेन❤
@bardandahal5448
@bardandahal5448 Ай бұрын
के गर्नु त सहि र गलत छुट्टाउन नसक्ने लासहरु भएको देशमा यस्तै हुनेछ ,लेखेर राख्नुस यो देश कहिल्यै बन्दैन।
@gyanrajkhaniya1849
@gyanrajkhaniya1849 Ай бұрын
गद्दारहरु कैलेहुने मुलुकमा बिकाश
@lookingnepal
@lookingnepal Ай бұрын
मेरो देश मेरो बालेन ❤❤
@homprasadGmr
@homprasadGmr Ай бұрын
के कारणले आफैलाइ गोलि हाने ? त्यसको छानबिन गरि जनतामाझ ल्याएर दोसिलाइ कडा कारबाही हुनुपर्छ ।
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
बालेनलाई सचेत जनताहरूको साथ छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏💪
@tilakkhadka3980
@tilakkhadka3980 Ай бұрын
नेतालाइ मात्र दोसलगायर केपाउनु जबसम्म रक्सिमासु पैसा र नेतासङ्ग केहि पाइन्छकि भनेर यि भ्रस्टलाइ भोट हाल्छौनि सधै यस्तरिनै पेल्छन हामिहरुलाइ
@Aakarmad_sanjyal
@Aakarmad_sanjyal Ай бұрын
आखिर मा मर्नु नै थियो त २/४ जना चोर नेताहरु लाई पनि मारेको भए ! जनताले मुक्त्ति त पाउथे ! इतिहास मा नाम लेखिन्थ्यो !बरु हामि सबै मिलेर चन्दा उठाएर परिवार लाई सहयोग गर्थिम
@bambahadurrai3572
@bambahadurrai3572 Ай бұрын
बाताबरण प्रदुषन लाई बडाउने पापिष्ट मान्छे जो सुकै होश ।राजधानी को मुटु रत्नपार्क जस्तो ठाउँमा वृक्ष रोपन गरेर दुषित बाताबरण रोक्न नगर पालिका ले रोपेको बिरुवा उखेल्ने भाच्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ क्षतिपूर्ति समेत हुनुपर्छ ।
@rajkumarkhadka3622
@rajkumarkhadka3622 Ай бұрын
बालेनकाे प्रसिद्ध भएकाे चाेर नेताहरुलाई तथा वडा अध्यक्षलाई कार्वाही गर्नुपर्छ। २०८४ मा यी चाेर नेताहरु थन्काउनुपर्छ र कबाडी भारतमा गएर व्यापार गर मधेशी
@ameerkc5033
@ameerkc5033 Ай бұрын
ल बधाई छ चिनी काजी ज्यु,नेपाल मा सबै भन्दा बढी गाली खाने ओडा अध्यक्ष बन्न सफल हुनु भयेको मा
@raeeprojan7609
@raeeprojan7609 Ай бұрын
मौलिक साँस्कृतिक तथा सार्वजनिक सम्पतिमाथिको आक्रमण र क्षती पुर्याउने हरु देश द्रोही हुन र यसमा संलग्न लाई कडाभन्दा कडा कारबाही गरियोस बालेन लाई साथ दिन काठमाडौ उपत्यका बासी एक भएर उठ्नु जरुरी छ।कवाडी व्यवस्थापन र व्यापार लाई काठमाडौ शहर भन्दा बाहिर राख्नु नै राम्रो हुन्छ।कवाडी ले शहर लाई एकदमै कुरुप बनाइन्छ ।अबको २०८४ मा राजनितिक पार्टी लाई बहिष्कारको अभियान चलाउन पर्ने दिन आएको छ।
@nageshtamangblon3376
@nageshtamangblon3376 Ай бұрын
हामी नेपाली जन्ता नै अगतिलो भ्रष्टाचार तस्कर माफिया दलाल गद्दारहरु ले जे जे गरयो त्यही चुप बस्ने हामी नेपालि😢😢😢...
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz Ай бұрын
वडा नं 22को वडा अध्यक्षलाई निलामीत साथै कडा भन्दा कडा कार्रवाई हुनुपर्दछ। नेपाली बोल्न नजान्ने पनि नेपालको संसद हुँदो रहेछ,काँग्रेस पार्टीको अमेस कुमार सिंह। भारतको धोती नेपालमा आएर तराई बन्द गर्छुभन्दा पनि प्रधानमन्त्री चुप छ, प्रधानमन्त्रीलाई हातमा चुरा, घाँटीमा जूता र शरीरमा सारी लगाई दिए हजै राम्रो देखिन्थयो।
@user-zk3qq8fb7w
@user-zk3qq8fb7w Ай бұрын
यिनि धाेतिहरु लाइ नेपाल बाट धपाउ ने दिन नजिकिँदै आउदै छ।कि के हाे
@rajgiri7533
@rajgiri7533 Ай бұрын
बलेन भन्दा मनै खुसी हुन्छ।
@user-dt8zc6fq1o
@user-dt8zc6fq1o Ай бұрын
यो सब देस को माहाकाली खोला बेचने ऐमाले हो पारकीग पैसा ऊठाउन पायेन भनेर राम्रो काम गरने बालेन लाई दु,ख दीयेको यो सतीले सरापे क देस भनेको तेसै होईन
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz Ай бұрын
याे वडाअधक्ष्य लाई क्षति पुर्ति तिराउनु पर्छ।
@palpalkokhabar4277
@palpalkokhabar4277 Ай бұрын
तेरीमा गोरु हाम्रो राजश्व यसको बाउको बिर्ता सम्झे छ बालेन ठोक।
@kamalbista859
@kamalbista859 Ай бұрын
म ५० साल देखि एमाले मा सक्रिय थिय अब छाडे , जय बालेन ।
@keshavpandey2191
@keshavpandey2191 Ай бұрын
सार्वजनिक सम्पत्ति माथि हानी नोक्सानी पुर्याउने जनाबर चिनी काजी लाई कानुन छ भने कार्बाही गरियोस् ।
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
सबै बिहारी नेपालमा भित्रयसी यस्तै हुन्छ अब नेपाल सकियो जनताभेडा भयसी यस्तै हो गाह्रो छ रबि र बलेनलाई मारेर छोड्छन् हेर्दै जानु होला जनता हो
@arjun61038
@arjun61038 Ай бұрын
वडा अध्यक्षको साथ दिने न्युरोड को सुँगुर हरूलाई स्वर्ग जान्छस भनेर सोध्दा गु खान पाइन्छकि नाइ बालेनले यो स्वर्ग हो भनेपछि हामिलाई नर्क मै बस्न दिनुहोस् भन्दै आन्दोलन मा उत्रेका छन् ।।।।
@alonepradhan
@alonepradhan Ай бұрын
डाक्टर भएर बिध्दता प्रकट गर्छन भन्ने साेच थियाे अमरेशजीकाे,उनकाे बाेलि भाषा त डाक्टर भन्न सुहाएन । कवाडी व्यवसाय चल्न दिनु पर्छ, तर त्यसकाे व्यवस्थापन हुनु जरुरि छ । काठमाण्डाै महानगरपालिका भित्र जताततै कवाडी व्यवसाय चल्नु दिनु कदापि हुदैन । जाे जहा कराउन या मधेस प्रदेश वन्द गरेर काठमाण्डाैमा खान वन्दगर्छु नै भनि घुर्कि सुनाउन, कदापि शहर भित्र हुदैन ।।। याे वडा नँ २२ का अध्यक्ष ओलीकाे बालेन बिराेध गरेकाे कारण त्याे व्यवहार देखाएकाे छ । फुटपाट वढाउन नदिने अनि फुटपाटमा राखिएकाे वार भत्काउनु अर्थ हाे, पार्किङवमट हुने आम्दानी खाेसिएकाे कारण रिस पाेखेका हुन त्याे चिनकाजीले ।।। अव आउने निर्वाचनमा हार्ने पक्कै छन यिनले । न्युराेडमा गाडि चलाउन नपाउने भन्ने मनगढन्ते कुरा अगाडि लिएर आएर बिराेध गर्नु कुनै तुक नभएकाे हाे ।।।।
@tbtamang3725
@tbtamang3725 Ай бұрын
चिनिकाजिको दिमाग कति रहेछ भन्ने कुरा प्रष्ट देखियो ।
@rameshac5333
@rameshac5333 Ай бұрын
यस्तो देश मा जन्मिएछ नि जनतानै ठिक छैन कसलाई के भन्नु गर्ने लाई नै गर्ने दिदैनन्
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
यो सब ओली कै नेतृत्व मै भएको हुनुपर्छ यि नालायकहरुले आफुपनि काम नगर्ने र अरुलाइ पनि काम गर्न नदिने अपराधिहरु लाइ जनताले नै कारबाहि गर्नुु पर्छ
@tbtamang3725
@tbtamang3725 Ай бұрын
एमाले नेतालाई चाहिने शक्ति ह्रास आउने भयो होईन ।
@user-cr7fn3gk6l
@user-cr7fn3gk6l Ай бұрын
थुइक्क हाम्रो देशको नेताहरु संसदमा बोलेको कुुरा सुन्दा हामीले कस्ता कपुतहरुलाइ निर्वाचित गरि प्रतिनिधित्व गर्न पठाएका रहेछौ आफैं माथि शरम लागेर आँउछ।
@ssfashionPawanB
@ssfashionPawanB Ай бұрын
यी झोले नेताहरूलाई राम्रोसँग चिन्नुपर्छ, यदि चिन्न सकिएन भने, हामी नेपाल र नेपाली हुन सकिनेछैन ।
@deorai5152
@deorai5152 Ай бұрын
ज जसले स्वतन्त्र मेयर बालेन शाह नेपालमा मात्रै प्रसिद्ध हाेइन विश्वलेनै सफल मेयर मानेर विश्वले सम्मान स्वरूप फ्रान्समा सम्मानकाे लागि निमन्त्रणा गरेकोमा डाह भएको काठमाडौ वडाध्यक्ष चिनीकाजी महर्जनले जे गरिरहेको छ त्यसले विकास र समृद्धि बाधक हाे भनेर सार्वभौम नेपाली जनताले मनन गरेको छ । आवश्यक परे नेपालमा राम्रो काम गर्ने स्वतन्त्र व्यक्तिहरूकाे उदय हुन र स्थायित्व नहाेस भन्ने यी पुराना पार्टीहरू हुन्। यस्तो दलहरूले दिशाहिन राज्य चलाउनु भन्दा दलविहीन व्यवस्थाकाे तानाशाह शासकले राज्य चलाउनु देश र जनताको हितमा हुनेछ। याे देशमा व्यवस्था अविलम्ब परिवर्तन गरेर यी सबै देश र जनताको बाेझ नेताहरू र कार्यकर्ताहरूलाई पाकिस्तानमाजस्तै सार्वभौम नेपाली जनताले आजीवन कारागारमा राख्नुपर्छ ।
@chhabirai9642
@chhabirai9642 Ай бұрын
येति नगरे बार्सिक बिनियोजन बजेत को कमिसन पचाउन कसरी बादर को जुनि लियेका खाते भ्रष्ट पार्टी को झोले
@dipenralimbu5330
@dipenralimbu5330 Ай бұрын
Rai ni galtilo chai hudaina raxa, katro ijjat thiyo rai ko nepali samaj ma, ahileta samaj vadwa ra tukrey vanera chinxa hau manxe harule..besi jaat ko kura garekole ho ki
@gobindashrestha7493
@gobindashrestha7493 Ай бұрын
सकिछस भने गरेर , फोहर थुपारेर देखा , बालेन हो , सिंह हो अनि २/४ बिग्रे भन्दैमा नेवाहरू जागरूक छन्।
@ganeshparajuli5766
@ganeshparajuli5766 Ай бұрын
त्यो वडाधक्ष्यलाई सार्वजनिक सम्पत्ति क्षेती पुरयाएकाले एन कानुन बमोजिम क्षतिपूर्ति सहित कडाइसाथ कार्वाही हाेस् ।।
@GreaterNepal595
@GreaterNepal595 Ай бұрын
हार्दिक श्रद्धाञ्जली चिनिकाजि महर्जन
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 Ай бұрын
देश मा केहि राम्रो नेता आउँदा ठुलो नेता हरु केन्द्रिय पुर्व प्रधानमन्त्री देखि वडाध्यय सम्म काठमाडौ का मेयर बालेन शाह माथि आक्रमण गर्नु देश को विकास विरुद्ध छन् अब जनता बालेन को पक्ष मा उत्रिनु पर्छ देश भक्त विकास भक्त नेपाली आउनुपर्ने होइन हो
@krishnap.shrestha270
@krishnap.shrestha270 Ай бұрын
भुत्रोको शान्तिपूर्ण , कवाड चोर नेताबाट संचालित हो ।
@user-tq5ei6ei3e
@user-tq5ei6ei3e Ай бұрын
यो वडा अध्यक्षको मुन्टो उखल्न पर्छ।
@RamprasadDhakal-dx3ch
@RamprasadDhakal-dx3ch Ай бұрын
कवाडीरुपमा भारतका एजेन्ट नेपालमा अस्थिरता पैदा गर्ने हुन
@indrabikramshrestha1007
@indrabikramshrestha1007 Ай бұрын
यी धोतीहरु इन्डिया को।इशारामा नेपाल बन्न दिदैनन।
@khadkabharat7284
@khadkabharat7284 Ай бұрын
babal 🎉
@arpanghale6825
@arpanghale6825 Ай бұрын
यो बार बालेनको कार्यकालमा बनेको त होइन,बिध्यासुन्दर शाक्यको कार्यकालमा बनेका हुन् तर यति राम्रो हाम्रो ईतिहास झल्किने बारलाई यसरी काटेर हटाउनु राम्रो होइन।
@bisoamatya5724
@bisoamatya5724 Ай бұрын
वडाको साधारण सदस्य हुन लायक नभएको यो गु मन्त्रीलाई मेयर संग तुलना नगरौं, मेयरलाई सारा बिश्र्वले चिनेर सम्मान गर्दैछ, यो गुको किरालाई त्येस्कै पार्टीको सदस्यले नि चिन्दैन
@user-re2tc7cq6k
@user-re2tc7cq6k Ай бұрын
Salute mayor balen goahead
@dharmarajgautam8105
@dharmarajgautam8105 Ай бұрын
Balen ko jay 🙏🙏🇳🇵🇳🇵
@nepalitube8750
@nepalitube8750 Ай бұрын
बजेट आफ्नो जिल्लामा खन्याउने अनि अनियमतता गरी सम्पति कुम्ल्याउने ,रघुवीर महासेठ
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Ай бұрын
जे भन तिमी हरु बालेन सिङ्गो देस हो स्वाभिमान हो देस को इज्जत बिदेस मा सम्म राख्ने मसिहा हुन
@KushalPun-pg9br
@KushalPun-pg9br Ай бұрын
नेपाल को सबै भन्दा यक नम्बर को उत्कृष्ट मिडिया
@prakashshrestha304
@prakashshrestha304 Ай бұрын
भ्रष्टाचार र ठगीको जालले बर्बाद गर्दैछ जिन्दगी । गरिबको पसिना खाने सहकारी ठगहरुलाई धरौटीमा नछाड्ने गरि तिनका र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि पीडित बचतकर्ताको सावाँ ब्याज फिर्ता गर्नुपर्छ नेपाल सरकारले ।
@dhankunwor3905
@dhankunwor3905 Ай бұрын
वडा अध्यक्षको दिमाग खलबलिने गरि हान्नु पर्छ।
@user-vs9tn2kh4n
@user-vs9tn2kh4n Ай бұрын
नमस्कार। बालेन प्रमुख ज्यू,यो देश दल दलको मात्र हो।स्वतन्त्रको होइन। देशको दुर्भाग्य। जयदेश।
@bikashupadhayay226
@bikashupadhayay226 Ай бұрын
love balen❤❤❤
@talktobishan4845
@talktobishan4845 Ай бұрын
चीनी त फीड्कीरी नै रैछ
@devale3502
@devale3502 Ай бұрын
बौलाहा बाउको आशीर्वाद लागेछ यसलाई!यसको मनसिक स्तिथी बिग्री सकेको छ।यो चिनी काजी महर्जन ले कुन दिन आत्माहत्या गर्‍यो भनेर छिटै सुन्न पाईन्छ। जय बालेन!
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
वडा अध्यक्ष लाई कार्बाही हुनुपर्छ भौतिक सम्पती क्षेत्र गर्ने चोर।
@umangagurung1100
@umangagurung1100 Ай бұрын
Balen is the best ,
@user-zr1cp1gr3b
@user-zr1cp1gr3b Ай бұрын
Jay balen ❤❤
@MotivationbyNabin
@MotivationbyNabin Ай бұрын
बालेन हाम्रो हिरो सबै नेताहरु र झोले हरु नालिको किरो हुन्
@user-qm1mm4bv1s
@user-qm1mm4bv1s Ай бұрын
Vara जी लाई धन्यवाद वार्ड को पनी काम गर्न अधिकार छ फेसबुक र youtube मा balen
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 23 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 10 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 117 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 23 МЛН