युवतीलाई आँखा झिम्क्याएको विवादमा प्रहरी जवानको हत्या

  Рет қаралды 550

ukeraa tv

ukeraa tv

2 ай бұрын

सँगै खाजा खाने क्रममा नजिकै रहेकी युवतीलाई आँखा झिम्क्याएको विवादमा प्रहरी जवान युवराज घिमिरेको हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ। घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गर्दै प्रहरीले आँखा झिम्क्याएको विवादमा अन्धाधुन्ध हतियारले हानेर हत्या गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
000
News Link: ukeraa.com/news/detail/147665/
000
#ukeraatv #news #crime_news #live #nepalpolice #nepalicrimenews
000
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер: 1
@SuperBhairaja
@SuperBhairaja 2 ай бұрын
नेपालमा हत्या र बलात्कार का लागि त फाँसीको सजाय हुनुपर्ने कानुन बनाउने समय आयो 🙏🙏
Don bahune   Hatkadi news24
21:55
News24 Nepal
Рет қаралды 231 М.
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 45 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 43 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 32 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 9 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 45 МЛН