आमाको छोरी जुवाइ लाई पनि मिडियामा लियाउनु पर्यो पत्रकार बाबू 🙏🙏🙏🙏🙏🙏
@Bantawa_hangma23 жыл бұрын
किशोर सर सधै यसरिनै नम्र भएर मीठो बोलिले अगाडि बढ्नु होला हजुरलाई सधैं हाम्रो साथ, सलाम छ । पत्रकार होस हजुर जस्तो ...
@MunnaSharma-og9xi3 жыл бұрын
एक्लो भएर बसे पछी सबैले हेला गर्छन। विधुवा भएर बसेकी आमा। छोरा ले राम्रो गर्दै रहेछन। यो बुझ्दा दुःख लाग्यो। सम्पति जोगाएर राखेर बसेकी आमा। आमालाई रुवाउनु हुँदैन। छोरा परदेश मा छ। बुडो छैन। त्यो आमाको पीडा बुहारीले बुझ्नु पर्दछ। आमा दिदी बहिनी सबै लाएर यसरी कराउनु हुँदैन। एक्लो आमा बुडी भएकी छन् । एकदुई कुरा सासुले भने पनि सहनु पर्छ। कत्ति दिन होला र डाँडा को घाम जस्तै सोच्नु पर्यो। बुहारी कडा हो। आमाले आफ्नु खुसीमा बस्नु पाउनु पर्छ। हात खुट्टा चल्दा त हो यता उता हिड्नु मन लाग्छ। माइत मा पनि कहाँ चीज गर्छन त बुडी भए पछि सबैले घाँडो सम्झन्छ। सन्तानले पनि पहिला देखि एक्लो पारेर राखेका रहेछन । पैसा देखें पछि सन्तान लाई पनि जलन भाको होला। त्यही भएर आवत जावत रैनछ। हो विदुवा भएर एक्लो भए पछि दुःख पाउँदा नी हेला गर्छन्। पैसा वाला छ भने पनि पैसाको लागी दुस्मन गर्छन मैले धेरै देखेको छु। बुडी कहिले मर्छे नै सम्झिन्छन्। बुहारी को कुरा छोरा ले सुन्छ। यही डरले आमा सँगै बस्नु नमानेको हो। सँगै कसरी मिल्छन्? आफन्त ले कुरा लाएर बुहारी उचालेको रहेछ। आमा लाई एक्लो बनाएको रहेछ।
@sangeetalama11023 жыл бұрын
एउटा छोरा र बुहारी सबैको यस्तै हो छोरा जतिनै असल भए पनि बिहे गरेसी सक्यो आमा त छोराको लागि घाडो हुन्छ 😥😥😥
@binupandey1342 жыл бұрын
सबै तेस्ता हुन्नन है बुहारीको रिसले आरोप लाउने पनि सासू छ्न हाम्रो समाजमा।
@netraghimire95153 жыл бұрын
यस्ति बुढि आमालाइ खुरुक्क सम्झायर सम्मान गरेर घर लगे भै गो नि ।।।
यो परिवारलाई मिलाएर एक ठाउमा राख्ने कोसिस गर्नुहोला किशोर जि हजुर्लाइ सलाम छ
@saritagiri66463 жыл бұрын
Bichara ama ❤❤❤ yo buhari boli chali le nai gamandi jasti cha yo ama ko sari maya lagyo
@narayennarayen54133 жыл бұрын
@@saritagiri6646 sabai videyo hirnuhola te bude ka bhai te bude ka vatirja te bude ko aama te budeko xoro le saudibata call.ma bat gariko videyo hirnu malai ta jabasamma lagxa usko budo le yasaiko karan le tanab vayara jhundira morika rixan jasto lagxa malai ta
@kuntakatwal61743 жыл бұрын
बुहारी नि कडा नै हुन् आमा नि जब्बर हुनुहँदोरहेछ आफू खुशीले बस्छु भन्नेलाई बस्न दिनु न
@puspapangeni1073 жыл бұрын
\d\*,bvtyuy,,uuhhu?ई
@laldevibhattachan95992 жыл бұрын
@@puspapangeni107 ll
@santoshchaudhary2202 жыл бұрын
In n@@laldevibhattachan9599 in p AZ
@santoshchaudhary2202 жыл бұрын
@@puspapangeni107 qaa
@shantaghimire52463 жыл бұрын
सासुले पनि इज्जत को ख्याल गर, बुहारी ले पनि भित्र एउटा कुरा बाहिर एउटा कुरा नगर, अनि बुहारीको आमा आएर छोरीको घरमा खटन पटन गर्ने होइन। बुहारीको दिदी आउने पनि होइन। कुटुम्ब को घरमा खटन गर्ने पनि इज्जत नभएका हुन।। आमाले पनि छोरीका पैसा तिर्न जग्गा पास गर्दिनु, । छोरीको घर बिगार्न हुन्न है आमा।
@rbgaming91113 жыл бұрын
Yakdam sahi vanu vo hjr la.
@smillinganusa3 жыл бұрын
Teita...
@renukashrestha7563 жыл бұрын
100% right
@maheshorrai94773 жыл бұрын
Kura sahi vannu vayo santa ji arulai kakha ra aafnai gharko manxe pakha lagaindaixa chalakha xan buhari aama pani ghar gayera basnu parxa tara yahata india tirako chalan jastai dekhindaixa xora pani budhi vanne bitikai sarbaswa samjhindaixa
@nupakisa.92023 жыл бұрын
Maileta. Paila. Batai. Bujeko. Thiye. Aakhir. Problem. K. Ho. Vanera. Kinaki yo. AMA. Testai. Hunthi. Vane. Ghar. Bata. Niskera. Janthena. K. J. Vaye. Pani. Baru. Nikalthin. Hola.
@sunitakumaripoudalsubedi14633 жыл бұрын
सबै भन्दा पहिला बुहारीको माइतीको आमा दिदी दाजु भाइ आएर छोरी दिदी बहिनी को घर नबीगारै हःइ
@manjubhusal1293 жыл бұрын
Ho ne bichara aama
@mayachhetri15853 жыл бұрын
@Bindu Bhusal सहि कुरा
@nepal66043 жыл бұрын
बुहारि पनि कडा रहिछिन सासू पनि कडा दुबै जना उस्तै भए पछि कुरा मिलेन
Yo buhari thik laghena yakdam disrespect gareko sashu mummy lai Maiti lai matra chumchum gardi raixa budi bhako sashu lai yeshto garne
@premrajlawati16693 жыл бұрын
पत्रकार ज्यु धन्यबाद
@enokbisunkey64383 жыл бұрын
आमा लाई धेरै पिडा न दिनुस दुख न दिनुस है मिलेर बस्नुस
@sarubhandari50933 жыл бұрын
आमाको चित्त बुझाउन पर्यो बुहारी ले,,,आमा जहाँ बस्नमन छ तेहि बस्नुहुन्छ
@riturai10893 жыл бұрын
एउटा घरमा बसे पछि कहिले काहि अलि अलि झगडा भना भन त भैहाल्छ नि जसको पनि बुहारी पनि बुजकि नै हुनु हुदो रैछ अब पैसाको बेबार जे भय पनि आमा हजुर घर फर्कनु होस बिदेशमा भको छोरा लाई कति टेन्सन भको छ भोलि दुख्छ पर्दा छोरा बुहारी नै चाहिन्छ बुहारी पनि त आखेरि छोरि नै आमा हजुर घर फर्कनु होस🙇🙇🙇
@neeradahal26803 жыл бұрын
हाम्रो समाजमा आफ्नो घर छोडेर छोरिको घर छेउमा दुई वटा कोठा भाडामा बस्न आउन राम्रो हुन्छ र ?
@pravamaharjan15983 жыл бұрын
Yo aamale bholi dhukha pauxa
@gurunagphabindra72013 жыл бұрын
@@pravamaharjan1598 Ajai laisakyo dukha pauna ra hidneko
@madhavbanjara78163 жыл бұрын
बुढिनै खराब जस्तो छ
@nabinsantosh25603 жыл бұрын
"जपिदैन हरि मनमा पिर नपरि।" बुढिमाउलाई अलि अप्ठयारो पर्ला जस्तो छ। केहि न केहि नराम्रो गतिविधि र व्यवहार छोरा-बुहारीबाट भएकै छ। छोरालाई बुहारीले सर्लक्कै आफ्नो पोल्टामा राखेकि रैछे। जस्तै भए नि आमा हो आमालाई बचन नलाको भए हुन्थ्यो।
@tekend7873 жыл бұрын
Right
@minaparajuli97553 жыл бұрын
सम्दिनीलाई कुटुम्बको घरमाआयर हानेफाने गरन लाज हुदैन आमालाई धेरै चित्त दुखेछ
@kcrebu10903 жыл бұрын
तैत भनेको घर भित्र को कुरो छोरी चेली को आएर बोल्ने काम नै छैन नि सासू बुहारी बाजुन झै झगडा गरून् मिलुन जुदुन अरु माइती पक्छ आएर बोल्नु के छ आवश्यक ?
@minarai1683 жыл бұрын
Ani yo budi chahi xori ko Ghar ma gayera bakku khanu chahi hune tyo buhari ko maiti haru aayo k votah Ma vaye budi lai jyamki jyam thatautheeeeeeee pap punya vanne Kura free time ma samjhintheeee
@MunnaSharma-og9xi3 жыл бұрын
हो मैले नी यही बुझे
@kcrebu10903 жыл бұрын
@@minarai168 छोरिको घर मा गर घिच्दा मात्रै त केही हुदैन घर नै भाडने काम चै गर्नु भन नि
@minarai1683 жыл бұрын
@@kcrebu1090 Hami Le interview ma dekhisakim ko kasto vanne Ani usle chahi xori ko Ghar billibaath banayo Joe ko kamai NAI hinaminaahh garera ahile aayera Ghar ko nah ghat ko vayo Ani k Buhari ko maiti aauda ma NAI Ghar bhadinxaaa Fhul ko aakha ma fhulai sansar Kada ko aakha ma kadai sansar Yo Suddi NAI Testo xa interview herda Xora buhari milera baseko dekhna nasakne XiXi🙄🙄
@bandhanabasnet90333 жыл бұрын
बुहारी को आमा र दिदि आयर अर्काको घरमा आयर किन धम्काउनु त?? छोरीलाई सम्जाउने हो समंदिनी कुट्ने होईन ।बुहारी पनि कडा रहिछ्न।बुडि आमा तेसै किन घर छोडेर जान्थिन त? भित्री टचर बहिर नाटक नगर्नु।र बुडि आमा पनि धेरै नकराउनु जे भन्छन छोरा ले तेइ मान्नु।
@sofiyamagar43203 жыл бұрын
जे होस किशोर ब्रो ले सहि काम गर्नु हुन्छ सोलुट छ ब्रो लाइ
@khumanadhikari40423 жыл бұрын
Pþ
@amrita8693 жыл бұрын
आम्मै सारै कडा रहिछ्न इनी sg बस्न सकिँदैन कडा बुडी
@badalkulung84263 жыл бұрын
यो बुडिलाई जति गुन गरेनि गुन छैन आब किनकी बिदेशमा योस्तो आनुहार परेको सेम बेहोरानि उस्तै हेराई हेर्दानि छिछि याद पो आयो छी
@binamewahang62112 жыл бұрын
बुहारीले सयद आफ्नो ठाउमा राम्रै गर्नु भयो होला ।बुद्ध बुबा आमाको मन बुजाउनु गरो हुन्छ।तर पनि माईतको परिवारसङग मिलेरा व्यबहार गर्ने बुहारीले राम्रो गर्छन त भन्न सकिदैन
@sushilapyakurel9423 жыл бұрын
एउटी अामा र एउटी श्रमती घरमा राखेर छाेराे विदेशी भुमिमा दुख गरिरहदा घरकाे बेवाहार देख्ता कति तनाब भएकाे हाेला याे कुरा किन नसाेचेकाे हाेला
@muhammadsharif69313 жыл бұрын
यो बुडि आमालाइ कसैले उचालेकोछ पागलबुडि हो यो छोरालई कति टेनसन हुनछ खाडिमुलकमा यो आमात पागलनि हो हामिपनि छोराहो आमालाइ सबैले मायाँनै गरिनछ
@harimayasapkota56183 жыл бұрын
बुडिआमा पनि निकैदराे मुटु भएकी रहिछन
@pouldeldayaram82273 жыл бұрын
हेा
@saritasubba45976 ай бұрын
यो बुहारी बोलेको सुन्दा निकै कडा छ जस्तो ला लाग्यो विचारा आमालाई सम्झाएर घर लानु तर यो बुहारी बोलेको सुन्दा चै मलाई कडा लाग्यो
@nirmalakunwar483 жыл бұрын
घरपरिवारमा कहिलेकाहिँ झगडा हुन्छ, बाजाबाज हुन्छ,नराम्राे हुन्छ तर घरकाे झगडा घरमै सिमित राख्नुपर्छ,,,,,अन्तिम घडि र अप्ठेराेमा आफ्नै घरपरिवार चाहिन्छ।
@tulabista33753 жыл бұрын
किशोर सर को बोल्ने तरिका 100%राम्रो छ आमा को गल्ती भएनी छोरा बिहारी हुन मिल्नुपर्छ आमा को माइती पक्षे ले पनि आमा नै गलत बोल्नु भएको छ जस्तो भएनी आमा हुन।नराम्रो भन्नु हुँदैन बुढेस काल मा यस्तै हो मिलेर बस्नु आमा छोरा बुहारी हुन बुढी आमा आफ्नो जिद्दीको हुनुहुन्छ
@premdhungel47143 жыл бұрын
आमा सुरु सुरु घर जानु नै उत्तम छ
@summylama59903 жыл бұрын
teita
@cmsubedi2327 Жыл бұрын
आमैई को मन मा कैइ तुस छ
@parkashbc33513 жыл бұрын
यो आमाको कुरा सुन्दा पनि अचम्मा लाग्छ छोराको घर ब्यवहार बिगार्न दिने कस्तो आमा हो
@snehamagarofficial1233 жыл бұрын
सबै आमा एउतै हुदैन रहेछन
@gomlamchane79483 жыл бұрын
टिकटक हजुर आमा लाई धेरैनै धन्न्यबाद सेलुट छ ।
@durgaghimire61813 жыл бұрын
आमा पनि मिल्नु पर्यो दुई जना नै छुचो लाग्यो
@khusbugurung18173 жыл бұрын
🤣🤣🤣🤣 छुच्ची आमा छुच्ची बुहारी 🥰🥰🥰🥰केही बिग्रेको छईन् मिलेर बस्नु होला🙏🏻❤️
@dikxyank74213 жыл бұрын
Aama ko kura pani sahi ho aafno xora ke na bolai kasari janu ta
@sunitakumaripoudalsubedi14633 жыл бұрын
बुहारीको माइती को चल्न धेरै रहिछ आमालाई गाह्रो हुन्छ
@ranjusharma87213 жыл бұрын
Ho
@monathapa9303 жыл бұрын
Aamako bhai raw dewarko chhoro boleko dekhnu vayen
@ranjusharma87213 жыл бұрын
@@monathapa930 छोराले कमाउन थाले रैछन आफु भन्दा धनि हुनचन भन्ने डाहाहो सबैलाइ तै भयर घर भडाउदै छन
@monathapa9303 жыл бұрын
@@ranjusharma8721 yesto case maile mero family ma pareko chha chhora le bidesh baser paisa pathayer Paisa poko paker.. paxi feri xoro ghar aaye paxi sabai sampati becher saker paxi xoro buhari lai naramro vanne
@ranjusharma87213 жыл бұрын
खै के भनु संसार बिचित्र छ सासु बाट पिडात मैले पनि धेरै पाछु तै पनि दया लाग्ने
@hirachalise42613 жыл бұрын
नाटक धेरै भयो आ आफ्नो ठाउमा मिलेर बस्न सकिदैन कसैको परिवार न भएर दुख कसैको भएर झगडा।
@saruthapa63703 жыл бұрын
आमा घर गएर बस्नुस अहिले पो हातखुट्टा चल्दैछ भोलि बुडेसकालमा त्यही छोरा बुहारी चहिन्छ।।
@seemaacharya78853 жыл бұрын
Ho
@bikramthapa56863 жыл бұрын
Ho ne xora buhsrile nai harnu parx
@nirarai45423 жыл бұрын
यो मिडिया को छेउमा एसरी कडा साथ ससुसंगा बोल्ने ले घरमा झन् कस्तो चिच्यायो होलाबुढा बुढी संग एसरी व्यबहार नगर्नु होला घर ब्यबहार मिडिया मा ल्याउनु मुर्खता हो
@rekhasiwakoti1373 жыл бұрын
Ghar व्यवहार मिडियामा ल्याउनु राम्रो हैन।।।aaegayo।।।aayesi बोल्न पर्छ।।।चाहिने कुरा जत्रो स्वरमा बोलेनी हुन्छ।।।बुहारीले चै सधैं सिदा अनि सानो हुनपर्छ भन्ने छैन।।।यसको मतलब जतिबेर नी बोल्ने पर्छ हैन ।।तर चाहिँदो बोल्न पर्छ
@dilshreatha52473 жыл бұрын
आमा को बेबाहार नै बिहे गर्नु अनि नै त्यस्तै थियो भन्ने सुनेको थे हौ
@harishofficial28453 жыл бұрын
दाजु मलाइ लाग्छ आइमाइ मान्छेको मन बाट जब परिवार अनि समाज बिग्रेको हुन्न्छ तब समाज मा मेलमिलाप गर्न धेरै गाह्रो हुन्छ
@aaravbhujel30913 жыл бұрын
Ye
@aaravbhujel30913 жыл бұрын
Game
@sandhyachhetri84843 жыл бұрын
महान पत्रकार
@yambahadur62973 жыл бұрын
माइतिको छेउमै गयर बिगृयको रहेछ सम्बन्ध ।
@kumarsubedi88873 жыл бұрын
सबैभन्दा राम्रो त मैले पत्रकार पो देखे त आज मलाई मात्र यस्तो भएको हो कि अरुलाई नि त्यस्तै लागो comment गर्नुस् है😍😍😍😍🙏🙏🙏
@पलपलहरपल3 жыл бұрын
यो बुहारीको बोली हेरन बोली मिडियामा पनि चर्केकी ।बुहारीले थर्काउने रहिछ सासुलाइ देखियो।ब्यबहार राम्रो नगरेकै कारण आमा हिनेकी रहिछन् ।
@raireetu69333 жыл бұрын
Tero tauko khub janis jati vandani ulto khednelai k chai garnu ta naboler talai pareko vaye thaha pauthis😡😡😡
@nanithapa68563 жыл бұрын
पाखे ले कहिले बुझ्ने अरु सबै भिडियो हेर अनि बोल सहि गलत 😡😡
@regiongaming16833 жыл бұрын
CONGRATULATIONS Kishor G
@rita51323 жыл бұрын
आमाको कुरा पनि सहि छ
@binupandey1342 жыл бұрын
सारै नबुज्ने अप्ठ्यार हुन्छ्न कोहि सासू आमाहरु ।जति गरेनी खुशी बनाउन सकिन्न।जिद्दी लाग्यो यी आमा पनि केही सहन नसक्नी ।उमेर ढल्क्यो भन्दैमा झुट बोलेर बर्बाद पार्छ्न कोहि त ।अनि अरुले हेर्दा बुढो मान्छेलाई हेला गरेको जस्तो हुन्छ।एस्तो फेरि जुन घरमा सोजा छोरा बुहारी हुन्छ्न तेहि घरमा सासू नबुजने हुन्छ्न ।पुरै आमाको दोस छ यहाँ राम्ररी बुज्नुस। नबुज्ने सासुली गर्दा बिचार माईताका आमा बाबाले तेसै गालि खान्छन्
@basantashree10183 жыл бұрын
छिछि छेत्री बाहुन कै यस्तो लोभि असत्ति हुन्छ हुन्छ धेरै जसो फेरि खुब भगवान को भत्ति गर्ने
@summylama59903 жыл бұрын
ak
@shovashova67763 жыл бұрын
मान्छे बूढो भए निउ खोज्छ रे गोरु बूढो भए भिर खोज्छ रे भनेको यही हो यी आमा ले निउ खोज्दैछन
@durgashrestha68593 жыл бұрын
बिचरा बिदेश भको एउटा छोरा लाई यो बुडि आमा ले कति तनाब देको होला।।
आमालाइ अलग राख्नुपर्छ यो बुहारीले राम्रो गर्दिन ठाड ठाडै बोल्छे ।।।
@भुमिकासिग्देल3 жыл бұрын
यी बुढिमा नै खत्तम हो जस्ले जेसुकै भनेनि
@btthhujjg45013 жыл бұрын
छोरा बुहारीले माईतिको छेउमा घर किन्न गल्ति भएछ बजै सँखालु रैछ ।
@saritagiri66463 жыл бұрын
Asta buhari lai 2 tola ni badi vo sasuko sun kata go vanera sodni adhikar buhari lai huna buhari ko maita le deko hora sasu ko paisha sun kojna
@ka58173 жыл бұрын
@@saritagiri6646 u r absolutely right
@chandrabadanapaudel98963 жыл бұрын
बुहारी को कति राम्रो कुरा हो अहिलेको जमनामा यति सहनशिल बुहारी पाउन गारो छ
@chandrabadanapaudel98963 жыл бұрын
एउटा छोरा र बुहारीलाइ कति तनाब दिएको हो बुहारीको कुरा त अति राम्रो छ
@mayasaru22173 жыл бұрын
आगो आगो
@devakaparajuli10073 жыл бұрын
धेरै खान पायर मात्तियकि बुडि आमै त्यो छोराको मन कति रुन्छ होला यस्तो भिडियो हेर्दा
@saraswati16343 жыл бұрын
Teita dherai suddi na va bhanou kina ki xora le sunda dukh lagxa hola ,aafu le aafno manxe lai jati gali gare ni aru le gali gare ko sunda na ramro lagxa sabaila.
@ManishaRai-yr5mo3 жыл бұрын
बुढेसकाल लागे पछी आमा बाबाको मन आनि बानी बच्चा झै हुन्छ जसरी भए पनि आमालाई फकाएर लानुस्🙏🙏🙏💙💚💗🧡💙💚🙏🙏🙏🙏 आमा पनि जानुस घरमा 🙏🙏💚💙💗 अहिले पकाएर खाना सक्नु हुन्छ,आज भन्यो भोलि भन्यो झन झन गाह्रो हुन्छ आमा🙏🙏🙏💙💗🧡💚घर भित्र को कुरा झगडा 🙏👩❤️💋👨💏💗बाहिर ल्याउनु 🙏💙💗💚 नराम्रो हो🙏🙏🙏आमा बाबा भनेको घरको भगवान मुलि हुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🧡💗💙💚💏👩❤️💋👨🙏💚💙💗🧡🙏🙏🙏💙💚💗🧡💗💙💚💙💗🧡🙏🙏🙏🙏🙏आमालाई हेलाहोचो नगर्नुस है🙏🙏🙏🙏🙏
@gautamkafle99523 жыл бұрын
आमै तिमी गतिलो लागेन सुरुक्क ज्वाइँ लाई जग्गा पास गरिदेउ घर जाउ छोरा बुहारिले नपाले हेला गरे म पाल्छु तिमिलाई सन्सार हसाउने काम नगर तिमी जति घमन्ड गरेपनी माथी बाट भगवान ले हेरेका छ्न बुढेस्काल मा पाप नबोक है।
@thebravegurkhas78323 жыл бұрын
timilai pani jhan hallauchhan yini Amale?
@gayatrikhanal61213 жыл бұрын
पत्रकार भाइ सत्यतथ्य कुरा नबुझिकन छोरा बुहारि ले हेला गरे निकाले भनेर मिडियामा भन्न हुदैनथ्यो यो आमालाइ ।यो आमा सारै न बुझ्ने महिला हुनुहुदो रै छ यति राम्रो बुहारि हुदा पनि
@basantashree10183 жыл бұрын
ज्वाई र छोरि नि लेउनु पर्यो है अब
@Bhismariya3 жыл бұрын
सहि कुरा हो
@netraghimire95153 жыл бұрын
yo बुहारीको कुरा बढि देखियो ।।।सासु भनेको आमा हो ।आमालाइ यस्तो बोल्ने बुहारी छि छि ।।
@harisharanbharati54443 жыл бұрын
यो आमाको पैसा हुदा राम्रो गर्ने पैसा सकेपछि आफ्नो आमा ल्याएर झगडा गरेर घर निकाला गर्ने यसमा छोरा बुहारी को दोष छ
@danbahadur77593 жыл бұрын
आमाको धेरै गल्ती छ ।।
@achyutadhikari93043 жыл бұрын
अर्काको घर मा गयर सम्दिनी लाई हात पात गर्ने गरेपछी कस्ले सहन्छ ? आफ्नो घर मा अर्काको खटपन कुन आमा ले सहन्छ त
@MamataEasyKitchen3 жыл бұрын
sasu le kati tanab dinxa vanne ta malai ni thaxa
@saritashakya71283 жыл бұрын
@@MamataEasyKitchen भोग्नेलाई थाहा हुन्छ यस्तै हो जीन्दगी
@sunitabhandari57273 жыл бұрын
सासु बुहारी कडा ,बराबर लाग्यो!!
@kalpanabaral97843 жыл бұрын
जता फर्के नि पैसा कै कुरा गर्दि रैछन आमै त
@gomakoirala28043 жыл бұрын
आमालाई सम्मान गर्न सिक्नुस है बैनी । माइती गुहारेर सासु लाई नराम्रो नगरनु है ।भोलि आफ्नो पनि पालो आउछ।
@ristachettri99533 жыл бұрын
आमा कडा हो
@gangakarkirai59123 жыл бұрын
आमा लाई धेरै तनाव भएर निस्केको हो पत्रकार भाइ
@devapaudel42993 жыл бұрын
छोरालाई कति तनाव भएको होला आमा भएर त्याग हुनुपर्छ।
जात नमिलेको कारणले हजुर आमा छोरा बुहारी बाट अलग हुन खोजेको होला
@anjalshahi7313 жыл бұрын
Testai lagyo
@shantaghimire52463 жыл бұрын
बुहारी के जात रहेछ र
@chandrakalalimbu11263 жыл бұрын
@gamming GOST अनि दाहाल सग नि जात मिल्दैन हो ?
@khemsangaurla60863 жыл бұрын
अामाको कुरा सुन्दा बुहारीकी अामाको कारणले गर्दा र बुहारीले पनि माईती सग मिलेर सासुलाई अदृश्य टचर दिएका रहेछन अामाको मात्रै दोश छैन मलाई त अामाको कुरा सही लाग्यो अहिले लगेर भोलि हेला गर्छन भन्ने डर लागेको छ अामालाई ।
@indratmg64183 жыл бұрын
बुहारीले पनि आफ्नो माइतीलाई आउन र ब्यबाहारमा खटन गर्नु नलाउनु होला झगडाको कारण बन्छ भने एक अर्काको पुरानो कुरा छोडेर मिलेर बस्नु
@gamerboyaayush84113 жыл бұрын
त्र बुहारी चाहिलाई झट्टबुझ्न पत्रकारलाईपनी गाह्रो छ यो बुहारी अल्ली खत्रानै लाग्योमलाईत ।।
@shirjanasinjali10633 жыл бұрын
बुहारी बाथी आमा को पनि मन केही कुरामा दुखेको रैछ
@sukbahadurrai64973 жыл бұрын
त्यो छोरा लाई कति पिर दिएको घरको पिरले गलत कदम नउठाउनु भाई सुमन राम्ररी बस्नु तपाई आमा अलि अबुझ नै हुनुहुदो रछै ।
@nonstopmusic90983 жыл бұрын
कसरी थाहा भो अबुझ भनेर आमा को पीडा कस्ले बुझ्ने सम्पती त आमै को रहेछ नि
@mayalamichhane03 жыл бұрын
बुहारी पनि कम छैनन्
@reemasharma66913 жыл бұрын
सलामछ पत्रकार
@Bkt11303 жыл бұрын
कुरा पैसाको छ केही न केही त छ है
@nisarai89123 жыл бұрын
यो आमालाइ पनि भाइरल हुन मन लागेछ कि किन यति घमण्ड
@पलपलहरपल3 жыл бұрын
घर किन्दा किनेको पैसा यो बुहारीले नै तिर्नुपर्छ।आमाले नतिर्नु ।
@@nupakisa.9202 Maile uha haruko video haru purai hereko 6u huna sak6 buhari pani galat holin tara jaba hijo aama kai bhai le vaneko sune pa6i 100% aama nai galat hunuhun6 tapai pani gayera tyo interview herna saknu hun6
@sthaatish66353 жыл бұрын
@@nupakisa.9202 yehi ho ki k ho aamai lai uchalne
@krishnaadhikari29423 жыл бұрын
याे बुडीआमा कति टर्राे हँ।एउटामात्र छाेराेरहेछ त्यति नरम बुहारी हुँदाहुँदै किन निचाेरिया। त्यही खेत ज्वाईकाे नाममा पास गर्दिनु रिन छिन्नु भै हाल्याेनि।मरेपछि खेत पनि सँगै त लाने हाेईन हाेला आमाले।
@enokbisunkey64383 жыл бұрын
आफ्नो छोरो लाई जे पनि भन्न मिल्छ आफु ले जन्माको छोरो हो कति राम्रो कुरा होला कति न राम्रो पनि होला बुद्ध आमा दिमाग कम्जोर हुँदै जान्छ बिचरा आमा तनाब न लिनुस रोग लाग्छ
@jinaacharya35553 жыл бұрын
Huna ta aama dharai galat dekha maila chi tera buhari ko ni maite lae bawer gerna Huda aama ko ni chita dukhako hola sayad 😥hola vanxu mail buja aanushar
@koshrajbaral10063 жыл бұрын
Budi mauko buda pani susite gareko re budi kadai vayera hola soja thyre buda man6e
@krishnaanju12433 жыл бұрын
जे भए पनि आमा हो ..
@dhanakc26503 жыл бұрын
बुहारी कुरा लाउने छोरा आमा मनपरी भन्ने आमालाई अरूसँग जा भन्ने त्यही कुराले आमाको मन दुख्यो।
@kalpanakarki4981 Жыл бұрын
आगो आगो दुबै जना सासु नी कमको होईन चुप लागेर बस्नु नी हौ बुढेस कालमा
@shuvhachandrarai43723 жыл бұрын
Shashu राम्री बुहारी अझै राम्री तुलो मा बराबर 6 होला कि कसो,
@nupakisa.92023 жыл бұрын
Hehe . Kati ramro. Soch
@gomathapa62413 жыл бұрын
आमाले ठिक भन्दै हुनुहुन्छ यो बुहारी धेरै बाठी छ अब पैसा तिर्न पर्छ भनेर यो बुहारी को नाटक बढी छ
@balkrishnabasnet62213 жыл бұрын
बुहारी नै खत्रा रहिछे मिडियामा नै पतर पतर गर्छे भनी एकान्त मा कसो गराउदी होला
@gamerboyaayush84113 жыл бұрын
right
@malagurung89103 жыл бұрын
100% right
@kabitarai88853 жыл бұрын
100% सहि
@sailukhatiwada68453 жыл бұрын
100 ma 100 buhari bathi raiche bolna janni paisa budi lai fakayara ghar kinni ani maiti ka le moj garni media ma ta yesti bathi Che ghar ma ta mahakali holi yo buhari ka k bolnu par6 Sab tha vako rin natirni niyat ho yo buhariko
@Bhismariya3 жыл бұрын
आमालाई जचाउनु पर्ने देखियो है, जति खेर नि मर्ने मार्ने कुरा मात्र गर्दै हुनुन्छ
@deepakrai48573 жыл бұрын
आमा अलिक घमन्डी जस्तो लाग्यो ।छोरा बुहारी भनेको आफ्नो सन्तान हो।बुझेर घर फर्किनु राम्रो हुनेछ ।
@sushilapun2422 Жыл бұрын
होईन आमा मासु खादैमा पाटी भनिदैन के आमा यस्तो राम्रो बुहारीलाई अप्ठ्यारो मा पार्नु हुँदैन 🙏🙏🙏
@drvakso2063 жыл бұрын
बिदेश मा हुने छोराको याद गरेर बोल्नुस आमा अर्काको देसमा बसेर खानु न खुट्नु सङ्ग काम गर्नुछ आफ्नै सन्तान हुन् घरको कुरा बाहिर ल्याउनु हुन्न आमा।
@sushilabhattarai92993 жыл бұрын
छोरि ज्वाइलाइ पनि सगैं राखेर छलफल गराउनु किशोर सर सासु बुहारी जोडका तोड देखियो आमाको गल्ति धेरै छ होला बुहारीको नि कम देखिएन ... टुगों लगाएर छोड्नु हुन्छ तपाइले खुशी लाग्छ ...छोराको र श्रीमानको खाडी मुलुकमा दु: ख गरेको रगत पसिनालाइ बुझ्नु पर्यो नि दुबैले बिचरा कति चिन्ता भाको होला यो बेलामा
@balbdrrai97083 жыл бұрын
कठै बरा मान्छे बुढा भए पछि निहुँ खोज्छ बस्तु बुढा भए पछि भिर खोज्छ भनेको यहीँ हो।
@Bhismariya3 жыл бұрын
घर छोरा बुहारिले होईन छोरी ज्वाईको सल्लाहले मिलाउनु पर्छ
@sitarai32973 жыл бұрын
बुहारी त समझदार जस्तै लाग्यो ।सासुलाई पो freedom चाहिएको हो की !जस्तो लाग्यो ।
@rosemoktan85873 жыл бұрын
बिचार आमा लाई यहि छोडिदिनु मनमा सान्ति त मिल्छ
@parbatipandey92473 жыл бұрын
Hait buhari ta khatra lagyo hai malai ...voli afu pani budo hune din aauxa hai didi
@sitathapaliya94783 жыл бұрын
यो बुहारी पनि अलिकति ठिक लागेन सासू झन बेसि छान बिन रामरी होस सर
@chemzongsanu3 жыл бұрын
आज सम्मको भिडियो हेर्दा यि आमै गलत बुझे किनकि यतिका माया आफ्नै जन्म दिने छोरीले पनि गर्दैन र उ चाहि छोरीको घर जताततै गएर बस्दा हुने अनि बुहारीको आमा आउदा चाहि नराम्रो रे अचम्म लाग्छ।
@rosemoktan85873 жыл бұрын
यो बुहारि पनि गतिलो चै होइन खालि आमा को मात्र को कुरा गर्छ सासुरा आमा एऊटै हो