अन्ततः फ

  Рет қаралды 240,515

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 567
@geetadhamala8630
@geetadhamala8630 Жыл бұрын
नेपाल मा किशोर भाई जति तगडा पत्रकार कुनै पनि छैनन नडराई कसैको पनि सपोर्ट नगरि सहि सत्य बोलेर मिलाउने सक्ने क्षमता भयको पत्रकार हो
@ratnaratna871
@ratnaratna871 Жыл бұрын
यो पत्रकार भाइको बोल्ने तरिका कति राम्रो हो🙏
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
किशोर दाईको सम्झाउने तरिका मान्नु पर्छ! यो हो नी तरिका 👍👍👍👍👍👍
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
किसोर सर को रिपोर्टिङ गर्ने सैलि एकदम राम्रो लाग्छ कार्य सफल्ता को सुभकामना छ ‌🙏🙏
@sadroseanyol4962
@sadroseanyol4962 Жыл бұрын
हो तेहि भएर केटि मानिस हरु केटाहरुको एकछिनको माया ले पछि नलाग्नुस सबै स्वार्थी हुन
@indirapaudel3389
@indirapaudel3389 Жыл бұрын
किशोर भाइ हजुर लाई धेरै धेरै धन्यवाद अझै सबैलाई मन जित्न सफल हुनुहेाला बेाली सारै राम्रो सेाध्ने शैली कति मीठो ॐ जय जय हो भाइ 🙏🌹❤️
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir you are always great. तपाईंको बाेल्ने शेैलि कुरा गर्ने तरिका एकदम सहि छ। तपाईंको काम एकदम सहि छ।यसरी नै हरकाेहि अन्यायमा परेकाहरुकाे न्याय काे निम्ति लड्नुहाेला
@muiyashahi
@muiyashahi Жыл бұрын
राम्रो दाइ सबैको मन मुटुमा बसेको दाइ♥️♥️♥️
@tika886
@tika886 Жыл бұрын
यस्तो सुन्दर जोडि कति मिलेको कस्तो माया प्रेम ? छुट्न कसरी सक्लान् ? थुक्क यस्ता समाजमा दुर्घन्द फ़ैलिने लाई कानको जाली फुट्ने गरि हानेर नौ डाडा कटाउनु पर्छ।
@Rajkumarbro-y7f
@Rajkumarbro-y7f Жыл бұрын
तेस्तो तेरिको लागि श्रीमान् र छोराछोरिलाइ धोका दिने थुक्क
@kwtkwt9275
@kwtkwt9275 Жыл бұрын
हाै सारै राम्रो कन्टेन उचित बिचार सहि छ बुझाइ किशाेर भाइकाे याे हाेनि पत्रकारिता भनेकाे नमन छ किशाेर भाइ
@kalpanarayamajhi5501
@kalpanarayamajhi5501 Жыл бұрын
अरु त त्यस्तै हाे तर मलाई किशोर सर काे बोल्ने सैली राम्रो लाग्छ
@bboys9508
@bboys9508 Жыл бұрын
छ्या छ्या छ्या बिकृती। होइन अर्काले यत्रो दिन सम्म हल्लायको स्वास्नी स्यार्छु भन्ने त्यो नामर्द पनि झुन्डिएर मरे हुन्छ। पहिला लियर आउने र अहिले लियर जान्छु भन्ने दुबै लाई कारबाही हुनु पर्छ।
@bishanbbc6500
@bishanbbc6500 Жыл бұрын
झुन्डिएर मर्ला त खोइ ?
@himalbc1593
@himalbc1593 Жыл бұрын
किशोर सर तपाईँको कामलाई सलुट गर्छु र तपाईंको बिग फ्यान हुँ, साथै पोईन गएकी श्रीमती फर्काउन सफल ति माहापुरुष लाई शुभकामना दिन चाहन्छु 😁 जस्को मनमा अलीकती पनी माया दया छैन यत्रो बर्ष सम्म संगै जिवन बिताएको, यस्तो मान्छेलाई के खान फेरी मौका दिएको भन्ने मात्रै हो बाँकी उस्को आफ्नो बिचार बाध्यता होला
@bimalakhati340
@bimalakhati340 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद किसोर सर 🙏🙏
@saritarai2981
@saritarai2981 Жыл бұрын
अरु त भन्नू यो छाडा हरुलाई , यिनी बुइनिलाई अब चाहिँ wrong number देखि फोन नआवोस ।। धन्यवाद किशोर भाई🙏🙏
@sunilpunk5574
@sunilpunk5574 Жыл бұрын
😄 🤣 😂
@pradeppun7779
@pradeppun7779 Жыл бұрын
यो केतिको भर छैन अहिले मात्रै छुतेका छन फेरि यो दुई जना भागछन अब भागे पछि दुई जनालाई नै जेल हालने कागज बनाई दिनु होला
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा Жыл бұрын
सहि कुरा गर्नु भयो हजुरले यो आईमाईले घरगरिखादैन
@lamaofficial626
@lamaofficial626 Жыл бұрын
Navage pani moj garxa.chori khana palke ko le xod daina
@Suhana12436
@Suhana12436 Жыл бұрын
Asto ketale ladin aba asto aaimailai asti hunu parxa aba tha pai asle budo kasto hunxa natho kasto hunxa vanera aslai thika vo
@harimatarti7108
@harimatarti7108 Жыл бұрын
@@ईलामेलिदुर्गाsoiò8 q1 psdh
@dalbahadurmagar2886
@dalbahadurmagar2886 Жыл бұрын
@@ईलामेलिदुर्गा nhhj,uuu
@Gumakanxi
@Gumakanxi 8 ай бұрын
धेरै धेरै धन्यवाद किसोरसरलाई
@latadhakal3707
@latadhakal3707 Жыл бұрын
*मलाइ त हासो लाग्यो के गर्ने होला 😂😂 मान्छे ले आफ्नु थुतुनो र मुतुनो जोगाउन न सक्दा यो हाल हुन्छ*
@kamalalimbu6336
@kamalalimbu6336 Жыл бұрын
Kisor sir ko vanai soch sodhne prasna ekdam sahi tarika lagxa👍
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
🤗🤗दिदि हेर्दा कति सोजी देखिन्छिन नि बर भित्र भित्र खोबिल्टो खनिछिन 🤭
@nzalitmg5545
@nzalitmg5545 Жыл бұрын
Sojo dekhine jhan vitra vitra khatra chalu hunxa re 🤪🤪
@Kimthapa
@Kimthapa Жыл бұрын
कती रमरो सग समझाउनू भऐ को किशोर भाइ👏👏👏ऐसतो मानछे हरू को भर परेर आफनो घर नबीगारनू हून दाजू भाई तथा दिदी बनी हरू मा अनुरोध गरदछू
@ombdr.bhujel8944
@ombdr.bhujel8944 Жыл бұрын
अन्तिममा अाएर धेरै खुशी लाग्याे, किशाेर सरकाे काम प्रति नतमस्तक छु र धन्यवाद दिन चाहन्छु, सुख दाम्पत्यकाे शुभकामना छ।
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
किशोर सर यी फटाहा जोडी ले रिण नतिर्न को लागि नटक गरेका हुन् ।
@nareshskt316
@nareshskt316 Жыл бұрын
थुक्क भालुनी रिनको माया हैन सन्निको माया थियो भने भैगोनी बजायो जेहोस देसिले कति दिन सम
@nppnpp5324
@nppnpp5324 Жыл бұрын
धेरै धन्यवाद किशोर भाई को टिमलाई
@kirtimaya5252
@kirtimaya5252 Жыл бұрын
हिजो तीन लाख रिन तिर्छु भन्ने मान्छेले आज समाजको डर लाग्यो रे लानु नै थियो भने एक्लो लाई हेर्नुस् साथ दिनु होस् दाजुभाइ हरु
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
यो आइमाई को थोपडा हेर्दै रिस उठेर आउँछ नौटंकी, केटाकेटी आए गुलेली खेलाय गय भनेझैं, केटा पनी धोती लगाइदिने जस्तै 😀।
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
उम् क्या 🙄है नौटंकी
@shresthee
@shresthee Жыл бұрын
Yesto besya haru le garda hamro samaj ajai bigreko cha ( reen tirnu na sakeko karan le ma aune pahile ko budo sanga re) thukaaaaaa jindagi yesto haru chai kina na moreko hou samaj ko kalank haru थुक्क त हरु को अनुहार मा यो आइमाई ले फेरि धोका दिन्छ पक्का
@krishkhati2683
@krishkhati2683 Жыл бұрын
किशोर सर हजुरको बोल्ने तरिका एकदमै राम्रो छ मलाई धेरै राम्रो लाग्यो
@harikuwar1632
@harikuwar1632 Жыл бұрын
हे भगवान बाच्नु पर्छ अनेक देख्न पाईन्छ यो आईमाई ले घर गरेर खादैन जबर्जस्ती गर्नु हुदैन यो आईमाई लाई बच्चा को माया छौ न
@ritapoudel1291
@ritapoudel1291 Жыл бұрын
यो अाइमइलाइ छोरा छोरिको माया लागदैन रहेछ
@tabiarkhi5847
@tabiarkhi5847 Жыл бұрын
किशोर भाईको विचार एक दमै सही छ ।
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
छोर छोरी को लागिभयपनि सुईकार गर्नु भनेको ठिकैहो😍
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
नमस्कार किसोर सर 🙏🙏🙏 अतिनै राम्रो काम हजुरको 😘😘😘
@bikrammagar5916
@bikrammagar5916 Жыл бұрын
Yo aaimaile tyei samjhi rakheko hola hai ab dekhna paudeina vanera
@maleklink6910
@maleklink6910 Жыл бұрын
किसाेर सर हजुर हामी सबै काे मन मुटुमा बस्नु भकाे छ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️♥️♥️❤️❤️♥️♥️🙏🙏🙏💐💐💐💐💐
@Basnet464
@Basnet464 Жыл бұрын
थु इक क. गरीब को भीडियो खिचेर खान पल्केको खाते युटुबे होसीयार तेरो घरपरिवार मा पनि यस्तै घट्ना होला खाते. अरुको लाइफ ड्यामेज हुने गरी /कानून बिपरित भिडीयो सार्वजनिक गरेर डलर छाप्ने खाते🤧
@pujamagar8631
@pujamagar8631 Жыл бұрын
दाइले कुरा एकदम सहि भन्नु भयो 👏👏👏
@surendrabista926
@surendrabista926 Жыл бұрын
भाग्य र समय ले मान्छे लाई कहाँ पुर्याउँछ जिन्दगि यस्तै हो 🙏🙏🙏🙏🙏🙏
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
साले धोतिलाई कार्बाही हस यी दिदिको जिन्दगी सङ्ग खेलवाड भयो बिचरा दिदी अझै पनि यहि धोतिलाई माया गर्छिन्😥😥
@henkhurai1450
@henkhurai1450 Жыл бұрын
Dhoti hoina vaiya ji acharya bahun ho bhojpur ko
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
@@henkhurai1450 Bojpur ko yo Aaimai ho keta Acharya ho hamro paxem Nawolparasi bardagath ko hun keya ?
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
😄😄😄😄
@kopilarai8202
@kopilarai8202 Жыл бұрын
Yesle k gareko xa ra karbahi garnu aafei pagal ho ta balbachcha xodera pap lagyo bachcha haru ko thikka paryo
@goutambose3488
@goutambose3488 Жыл бұрын
चूप खाते हामि जस्तो धोती भा त राखने थियो😁😁 त जस्तै बाहून परेछ अलिक आंट पूगेन, जे मा पनि धोती भन्दै दोषारोपित गर्ने ??? हो त त्यो बाहून खाते ले यो दीदी को जीन्दगी बर्बाद गरेको छ यो डाका अरकाको आइमाइ चोर खाते बाहून लाई कड़ा भन्दा कड़ा सजाय दिनू पर्छ 😁😁
@kamalkthapa3998
@kamalkthapa3998 Жыл бұрын
सन्तोष देउजा को बोल्ने शैली अलि कति नि छैन तर किसोर सर को mindblowing
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Жыл бұрын
यो मुझी चोर बुढोलाई 15 दिन राखेको जरिवाना स्वारुप 3 लाख तिराइयोस यो अर्काको श्रीमती बिगार्ने लाई
@dhankajigurung7398
@dhankajigurung7398 Жыл бұрын
Yuwa man Nepal lai dherai dherai dhanyavad hajur
@bishnuchhetri605
@bishnuchhetri605 Жыл бұрын
बिचरा बैनि लाई अन्या भयो याे खतम रईछ अईले बिचमा अायर धाेक्का दियो यसलाई गाउले हरुले पागल छ भन्थे हाे रईछ लासटमा बैनि लाई धाेक्का दियो
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
बिचरा नभन्नु न हउ जेठो बुड़ो नानीबाबु हरुलाई रुवाको निस्केको हो क्या 🤗कस्तो कुरो नाबुज्या हो दाजुभाई दिदीबहिनी 😄😄
@sanam6886
@sanam6886 Жыл бұрын
खोजेको योहि होनित तेसैले होला फेरि राखने पनि नामर्दा रहेछ
@shresthee
@shresthee Жыл бұрын
Bichara baini re hahahah yesto aaimai lai bichara re
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 Жыл бұрын
किसोर जि को काम कामलाइ सलाम तरिका येक दम राम्रो छ
@madhushah2433
@madhushah2433 Жыл бұрын
यो कुल्घार आइमाई ले गर्दा अरु महिलाको इज्जत जान्छ क्या लाज न भयकी नकटी 😁😁😁😁
@sabitaghimire2765
@sabitaghimire2765 Жыл бұрын
Great my feb patrakar kishor sir❤️
@regbudhathoki5834
@regbudhathoki5834 Жыл бұрын
ल बधाई छ किसोर सर लाई अबोको जिन्दगि राम्रो संग बिताउनु छोरा छोरी को भबिसे राम्रो बनाउनु पागलनी 🙏🏽🙏🏽🙏🏽🙏🏽
@gameryushan425
@gameryushan425 Жыл бұрын
यी दुई जनालाइ एकै ठाँउ मा बाधेर चाक भाटा हान्नुपर्ने! थुक्क यो आइमाई को जिन्दगी ! यस्ती आइमाई लाई समालेर बस्ने नामर्द नै हो!
@NG-hr9gy
@NG-hr9gy Жыл бұрын
किसोर भाई ले सारै राम्रो सँग सोधने र मन का कुरा कैलाई दिने बानी सारै राम्रो👌किसोर भाई 😎👍❤🙏
@mnpoudel6407
@mnpoudel6407 Жыл бұрын
सत्ता साझेदारी र श्रीमती साझेदारी बराबर भयो नेपालमा, निर्लज्ज प्रवृति...। यी तिनै जनामा लज्जाबोध हुन्थ्यो यदि भने भाग्ने, भगाउने र फेरि स्वीकार्ने ले अर्कै निर्णय लिन्थे होलान् ।
@surya4184
@surya4184 Жыл бұрын
एस्ता आईमाई हरुलाई नुन खोर्सानी हाल्नु पर्ने हो । नानी पाएर छोड्दै हिन्ने आइमाई हरुलाइ घाँटी चुटिने गरि हान्नु पर्ने हो 🤛🤛
@dhurbakarki8817
@dhurbakarki8817 Жыл бұрын
किशोर सर स्लम तपाईको काम सारै सराहनीय छ
@inasubba5729
@inasubba5729 Жыл бұрын
यो मिडिया को काम राम्रो छ एकदम राम्रो लाग्छ
@pramila721
@pramila721 Жыл бұрын
malai man parne kura vaneko kishor ji le tharkaune tarikaa sarai man parxa
@Purbelikanxi-v6q
@Purbelikanxi-v6q 7 ай бұрын
Kishor bhai hjr ko bolne shaili sahi xa
@santoshdeol18
@santoshdeol18 Жыл бұрын
यो पत्रकार सरले गरेको कुरा सहि हो
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 3 ай бұрын
किसाेरजि त्याे भाङ्रे लाई केटिकाे खुट्टामा ढाेगेर माफ माग्नु पर्छ
@sararai1832
@sararai1832 Жыл бұрын
kishor bhai sarai ramro bolnu hunxa Yasarinai kam gardai janu hola ! God bless you bhai
@krishnathapa9069
@krishnathapa9069 Жыл бұрын
वास्तविकता जुन देखिनछ त्यो हुंदैन है दाजु भाई दिदी बैनी हो परी आंउदा सबैले साथ छोडदिनछन म त्यो बाउलाई धन्यवाद दिनछु जसले आफनो नानी बाबुको खातिर 15 दिन अरु संग सुतेको श्रीमती घर लांदैछन
@RK-eu5pw
@RK-eu5pw Жыл бұрын
Wrong number आउदैमा love पर्ने भय मेरो कति जनासँग love पर्थो होला बाबै।😂😜Anyway मिलेर बस्दा राम्रो बच्चाहरूलाई सम्मालेर बस्नुस। 🙏
@amarajlimbu6807
@amarajlimbu6807 Жыл бұрын
Yo karya sahi lagyo Kishor g, 3 janai kai man bichar lai bujhnu nai tapainko mahanta ho sathai dharma pani garnu bho, I love it your job Kishor g, many thanks
@najarsapkota
@najarsapkota Жыл бұрын
यो केटा ले मोज गर्यो अर्का को स्वस्नी लाई ।अहिले आयर जा रे फर्केर अचम्म है कस्तो माया रेछ यो मान्छे को
@munamagar6824
@munamagar6824 Жыл бұрын
बल्ल ठिक पराे याेमुसि लाई पहिलाे श्रीमान्काे माया नपचेकाे थुईका मुसि नत आफू गतिलाे नत खाेजेकाे पईनै गतिलाे गालामा हाेस आउने गरि एक्झापट हान्नुनि सर लाज मर्दाे थुका छि छि
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
Great job Kishore Sir 🙏
@indirapaudel3389
@indirapaudel3389 Жыл бұрын
अाईमाई , म पनि अाईमाई हो तर बुद्धि भनेको पछाडि लात्ती ले हाने बल्ल ठीक ठाउँमा अाउछँ भनेको रहेछ कस्ताकस्ता गन्धित घृणित अाईमाई एस्ता लाई किन भगवान् ले बच्चा दिएको हो ला प्रभु हरे राम अब छेारा केा बिवाह गर्न पनि गार्‍हो हुने भेा एस्ता अाईमाई परे जिन्दगीमा ❤️❤️
@rbgyawali3199
@rbgyawali3199 Жыл бұрын
यो केटा देशी होरहेछ यो संग त्यों आईमाई गैभने उसलाई देशीले बेचिडिन्छ।
@bhojpurnepal7720
@bhojpurnepal7720 Жыл бұрын
ए पत्रकार भाई मोज केटाले गरो अबो किन राख्छ तेति बुझ्नु सक्दैनौ।केटालाई कार्वाही हुनुपर्छ नभए छेतिपुर्ती तिर्नु पर्छ।
@rohithamal6798
@rohithamal6798 Жыл бұрын
हे दैब यो नेपाल म कठोर कानुन बनाउनु परियो
@devrajrasaili6526
@devrajrasaili6526 Жыл бұрын
मलाई रिस उठाने कुरा बुढालाई माया गर्दिन अनि बुढा बाट सन्तानको माया लाग्छ । भनु कस्तो माया हो 😡😡😡😡😡
@kumarshrestha8708
@kumarshrestha8708 Жыл бұрын
लास्ट मा क्या हसाइ देको माया देखियो भैहालो नि ल ल राम्रो काम गर्नु भो किसोर जि
@praehmpp4479
@praehmpp4479 Жыл бұрын
यो बादर बिस्तरा सम्झेर अरू को श्रीमती लाई आखा लगाउने पापी लाई खुट्नै पर्छ दोषी हो अर्को पटक गल्ती नगर श्रीमान बच्चा को जिम्मेवारी पूरा गर्नुपर्छ ।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 3 ай бұрын
याे अपराधि लाई तेसै छाेड्नु हुंदैन ,अर्काकाे छाेरिचेलि किन बिगाराे तेतिकै धर पाउँदैन
@gitamagar3313
@gitamagar3313 Жыл бұрын
पर पुरुष किन रोज्छौ कुनै महिला हरु आफ्नै श्रीमान सहि छ भने आफ्नै श्रीमानलाई साथ दिनु जिन्दगी बनाउनु 🙏😊
@minusunar7767
@minusunar7767 Жыл бұрын
यो आईमाले फेरि पनि धोका दिन्छे।यो समाज ठिक रहेन्छ।त्यो आईमाई निकालेरै छोडेयो
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
छि छि छि तिमिहरुको जिन्दगी !!
@khadikolaure8385
@khadikolaure8385 Жыл бұрын
रिन तिर्नु सक्नुभयो भने राख्नुहुन्छहरे यो कस्तो माया हो
@durgabashkota7984
@durgabashkota7984 Жыл бұрын
यो अरुको घर बिगारा पुरुषलाई झापड हान्नु न सर महिलाहरु यसको खेलौना हो र
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
अाई माई र छोरा मान्छेले एक दोसाको लिङको स्वाद चाख्ने बानिले समाजमा तमासै गराए
@dirupraii8949
@dirupraii8949 Жыл бұрын
Kisor sir ko sodna prasna ATI ramilo lakxa malai good job kisor sir
@RamBabu-ws9rd
@RamBabu-ws9rd Жыл бұрын
यो धोकेवाज मान्छे हो आर्का को घर बिगार्ने खाते लाई कानुनी रूपमा जेल हाल्नु पर्छ यस्तो मान्छे के माया प्रेम गर्छ 15दिन हिँडेकी श्रमती स्वीकार्ने महान श्रीमान्
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
प्रस्तोता किशोर ज्यु को प्रश्न गर्ने शैली अत्यन्तै राम्रो लग्यो।आफ्नो पोइ हुँदाहुँदै पर पुरुष सँग लाग्नेको हालत यस्तै हुन्छ।यो घटना बाट केहि शिक्षा लिने कि?😋
@laxmibinod6139
@laxmibinod6139 Жыл бұрын
Wow dada kati ramro kura garnu voo🙏🥰
@najarsapkota
@najarsapkota Жыл бұрын
अनि माया नै नभएको श्रीमान सङ किन जानू त।अफ्नो बच्चा लेर छुटै बस्दा हुन्छ त। अब माया नै नभएको श्रीमान सङ कसरी बस्नु ।यो दिदी सुख पाउदिन हो
@neelamchhetri5548
@neelamchhetri5548 Жыл бұрын
Kishor dada le ekdam nai ramro kura garnu vayo
@newvip3062
@newvip3062 Жыл бұрын
Kisor sir good patrakar thanku
@aanishcheetry358
@aanishcheetry358 Жыл бұрын
जाठो भाग्य मानी रहेछ ल्यायो 2.4 दिन मोज गरो फेरि पठाइदियो😂😂😂
@samaung4564
@samaung4564 Жыл бұрын
Great job kishor sir
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Wa wa wa kisor sir your great work i so happy i watching from Assam Haflong
@bishnuthapa8145
@bishnuthapa8145 Жыл бұрын
कति सजिलो महिलाको जिन्दगी सँग खेल्नु पुरुषलाई सबै बुजेर हिन्नु होला महिला दिदीबहिनी हरु
@sabitragharti9336
@sabitragharti9336 Жыл бұрын
Kisor sar ko bolne sahili kati ramro xa
@amarlama8362
@amarlama8362 Жыл бұрын
Salam xa kisor sarlae dherae ramro kam garnu vayo
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
हाहाहाहा हैन किशोर सर कस्तो कस्तो भिडियो बनाउनु पर्छ है, तपाईं ले नि हाहाहाहाहाहा
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
अरु को घर बार बिगार्ने लाई ठोक्नु पर्ने हो पहिला नै सोच बिचार गर्नु पर्ने हो नी केटो चाई मत्लबी रहिछ नामोर्दा रहेछ छि
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
आज भोलि को जमाना नि कस्तो पोइस तिराउने भए पछि पहिलाको पोइ सङ्ग जान्छ्न अरु सङ्ग चाखेर आउने यो आइमाई नि सडियकी हो🙄🙄
@redfowl1808
@redfowl1808 Жыл бұрын
माया अन्धो हुन्छ भन्थ्यो..... बल्ल खायो होइन नारी ।।।
@MMTA_PURI
@MMTA_PURI Жыл бұрын
🤣🤣🤣🤣🤣 मनै बाट बिदा गरेको नि हैन 🤣🤣🤣🤣🤣🤣🤣
@MunaPanta
@MunaPanta 8 ай бұрын
नामर्दले किन लानु अर्काकाे घरबच्चा बिजाेक पारेर नामर्द पैलाकाे श्रिमानत भगवानरछन
@Pritidarai790
@Pritidarai790 Жыл бұрын
पछि को श्रीमान् सन्ङ मिलेको देखेर खुसी लाग्यो 😉😉
@dipendragahatraj3030
@dipendragahatraj3030 Жыл бұрын
Kishor sir great job 👏
@rahulghising1599
@rahulghising1599 Жыл бұрын
नारिको जिन्दगिलाइ खेलाउन सम्झेछकी केहो योनालायक ले
@anshukawar7327
@anshukawar7327 Жыл бұрын
सबै भन्दा माया ठूलो हो भन्छ्न तर पैसा पनि ठूलो हो
@dilkathayat5832
@dilkathayat5832 Жыл бұрын
Police leni heraxa ra yesto video 🤪🤪
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 317 М.
बसन्त  रितु को पाठ 1 हैत
22:31
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН