फ रार जोडीको कोठामा प्र हरीको छापा, भेटियो लुकाएर राखिएको सुन ।

  Рет қаралды 1,288,468

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 2 200
@deepagurung5657
@deepagurung5657 2 жыл бұрын
किशोर सर लाई सलुट गर्न चहान्छु प्रहरी प्रशासन लाई धेरै धेरै धन्याबाद फेरी अर्को भिडीयो को पर्खाई मा ६ौ किशोर सर 🙏🙏
@parbatighimire1707
@parbatighimire1707 2 жыл бұрын
Patarkar vai lie thanku
@milannepali3638
@milannepali3638 2 жыл бұрын
ysko bero ma khursani laununparx
@MeroRahar
@MeroRahar 2 жыл бұрын
यति माया लाग्दो श्रीमानलाई धोका दिने नारी सातजुनी सम्म चयन को सास लिनु पाउने छैन।कति माया लाग्यो बिचारा यो भाईलाई देखेर मेरो त आशु नै झर्यो😭धन्यवाद पत्रकार भाई 🙏अनि सलाम छ सहयोगी प्रहरीटीमहरुलाई हाम्रो देशमा जनताहरुलाई साथ र सहयोग गर्ने यस्तो असल भद्र स्वभाव भएको प्रहरी देख्दा एकदम खुशी लाग्यो ।नेपालको नेपाली हु भन्ने गर्व महसुस गरे आज न्याय मरेको छैन रैछ भन्ने आभास गरे 🙏👍️यस्ता अशल प्रहरीहरू पनि हुनुहुदो रहेछ मेरो हृदय देखि नमन को साथमा सलाम धन्यवाद छ म सात समुन्द्र पारीको प्रदेशीचेलीबाट्🙏🙏त्यो लुटेरालाई पनि सर्बजनिक गरेको चाडै देख्नु पाउ पत्रकार ज्यु🙏🙏
@ChaliMaya-kx9zj
@ChaliMaya-kx9zj 2 ай бұрын
😊❤
@chamlingrai6172
@chamlingrai6172 2 жыл бұрын
किशोर भाई यस्तो आईमाईहरूलाई यसरी नै ठेगान लाउनू पर्छ धन्यबाद पत्रकार भाई
@dharaneexpress
@dharaneexpress 2 жыл бұрын
नेपाल पुलिसलाई सलाम यत्ति मिठो बोलि कत्ति मिठो ब्यबहार 🙏बडो खुशी लाछ नेपालमा सक्क्ष्यम राष्ट्रसेवक पनि रैछन, धन्यबाद किशोर सर अनि खटिएका टिमलाइ 💐
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
क्यामेराको अगाडि त मीठो बोल्न परि गो नि, चौकीमा लगेर पो सुरू हुन्छ त धोबी धुलाई मादल बजाएर🤣🤣😂
@radhagautam9195
@radhagautam9195 2 жыл бұрын
बिचारा किशोर सर ले कति माया लाग्दो गरि दिनु के दिदी।, दिनु के दिदी भन्नू भाको।🙏🙏
@rukumball5068
@rukumball5068 2 жыл бұрын
wow wow wow Good Good
@user-do2eg1yi1f
@user-do2eg1yi1f 2 ай бұрын
😂@@rukumball5068
@ykbdigital1955
@ykbdigital1955 2 жыл бұрын
भगाउने र भाग्ने दुबै जनालाई एक ठाउँमा राखेर सम्पत्ति तिर्न लाउनु पर्छ
@arjunshakya8712
@arjunshakya8712 2 жыл бұрын
पुलिस ले गरेकाे बेबार चाहि सारै मन पर्याे सलाम छ नेपाल प्रहरी
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 жыл бұрын
महिला प्रहरी पनि गएको भए अति उत्तम हुने थियो। जे होस यो आइमाई को थोप्डा हेर्दा कुनै चिन्ता देखिन्दैन। good job media keep it up👍️
@urmilarai1795
@urmilarai1795 2 жыл бұрын
ल जे जस्तो भए पनि किशोर भाइ लाई चाहिँ मान्नै पर्ने रैछ ।।पत्रकारभने को हो यस्तो पो हुनु पर्छ त🙏🙏👍️👍️बिचरा जे जति भए पनि दिनु रे कति माया लाग्दो बिचरा यो हो नि त तरिका शलुट छ 👍️👍️🙏🙏किशोर भाइ हजुरलाइ ।।👍️👍️🙏🙏
@minashakya5213
@minashakya5213 2 жыл бұрын
प्रहरी जवान भाईलाई चाहिँ मैले माने, कडा रुपमा खोजी कार्य गरि रहनु भएको छ ।
@surajjungofficial
@surajjungofficial 2 жыл бұрын
मान्छे हेर्दा कति माया लाउदो रैछ दिदी तर बेवार हेर्दा चित्तबुझ्दो नभएसी दुख पाउनै पर्यो
@susmitasoni6499
@susmitasoni6499 2 жыл бұрын
नेपाल प्रहरीलाई salute xa यस्तोराम्रो पीडितलाई सहयोग गर्नु भयो राम्रोलाग्यो धन्यवाद ।
@whateverwhatever6375
@whateverwhatever6375 2 жыл бұрын
Sala allachin boksi fyali thukka
@smarikatheeng420
@smarikatheeng420 2 жыл бұрын
Sair tyo ledijko chestma akchoti check garnu kasailai lagaunta
@bishnubishnu4778
@bishnubishnu4778 2 жыл бұрын
यश को पछिको बुडा पनि खोज्नु न त्यस्ले अर्को को घर बिगारेर उस्कै सम्पती खाने त्यो खातेले तिर्नुपर्छ अब यो भाइको सम्पत्ति जति
@kltamang9772
@kltamang9772 2 жыл бұрын
किशोर सर को कामलाई सलुट गर्न चहान्छु जुन केश आए पनि फत्ते गरेर मात्र छोड्ने🙏🙏🙏
@darpankhaber9991
@darpankhaber9991 2 жыл бұрын
युटुबर पत्रकार को सच्चाईकासाथ आफू आफ्नो कर्ममा खठिदै थुप्रै यस्ता घरायसी मामिला र मुद्दा मिलाउदै मिलन बनाउने किशोर जि धेरै धेरै आभारी छु
@bidanmahat4212
@bidanmahat4212 2 жыл бұрын
Oooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo9ooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooo99ooooooo9o9o9999o99ooooo999o99o999999o99o9999o9999999999999999999999Nएपल Nepalilokdori
@bidanmahat4212
@bidanmahat4212 2 жыл бұрын
लोकदोहोरी
@ambikachaulagai4926
@ambikachaulagai4926 2 жыл бұрын
किसोर सर को काम गर्ने तरिका एकदमै राम्रो लाग्छ अझै धेरै सफलता मिलोस हजुरलाइ शुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट ,,,🙏
@pardasirabin
@pardasirabin 2 жыл бұрын
किशोर सर को काम र प्रहरीको बोल्ने शब्द मन पर्ने जती को को हुनुहुन्छ🙏
@yongyangyubraj6285
@yongyangyubraj6285 2 жыл бұрын
Mahila pulis magayar kapada vitra Hun sakx
@pratimamanandhar
@pratimamanandhar 3 ай бұрын
​l in. By Ed😢❤😂
@prince_bhim_official8168
@prince_bhim_official8168 2 жыл бұрын
सलोट छ है किशोर ब्रोदर लाई 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@kumarbik5465
@kumarbik5465 2 жыл бұрын
किसोर सर लगायत नेपाल प्रहरी सर हरु लाई स सम्मान छ मेरो ।
@lidiyatamang5398
@lidiyatamang5398 2 жыл бұрын
Khuchiu
@lidiyatamang5398
@lidiyatamang5398 2 жыл бұрын
Prince_bhim_vai video herer kasto lagyo
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Weldone kishorji, go on..!! Wish you all the best.
@obanaiiguro7990
@obanaiiguro7990 2 жыл бұрын
त्यो घरमा श्रीमती हुदाहुदै अर्को नखर्मौली सङ्ग बस्ने फटाहालाइ पनि खोजी खोजी कामकारबाही अघि बढाइयोस।धन्नेबाद किशोर भाइ!
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
सेलुट छ किसोर सर सबै टिम।पिडित ले न पैसा र सुन हात न बुरी हात परे बर्षौ को कमाई खतम।सबै ले बिचार गर्नु जरुरी छ।
@bishaltamang8443
@bishaltamang8443 2 жыл бұрын
मलाई जुन प्रहरीले गरेको बेबहरे सारै मन छोयो यस्तै प्रहरीको जरुरि छ
@user-od9tp1lr6x
@user-od9tp1lr6x 2 жыл бұрын
God bless your team thank u so much
@amirgc7551
@amirgc7551 2 жыл бұрын
प्रहरी दाजु भाइको यो महान कार्यलाइ चाइ सलाम गर्दछु
@kasanghang506
@kasanghang506 2 жыл бұрын
किशोर सर यहाँले गर्नुभएको कामको हार्दिक सम्मान गर्दछु।
@sitasanu4538
@sitasanu4538 2 жыл бұрын
किशोर सर अर्को पार्ट पनि हाल्नु होला अनि त्यो भगाउने मुर्दारलाई पनि ल्याउनु होला अनि त्यसको बुढिले बहुमुद्दा हाल्न पर्यो जसरी नी
@bhimrawal1817
@bhimrawal1817 2 жыл бұрын
असल प्रहरीको कर्तव्य सलाम याेग्य छ।साथमा किसाेर श्रेष्ठ जि। र याे नालायक अाईमाईकाे बिल्लि बाट गर्नै पर्छ।
@tseringtibet8980
@tseringtibet8980 2 жыл бұрын
One of the best media in Nepal thanks
@chatgpt2023.
@chatgpt2023. 2 жыл бұрын
कलियुगको चरमचुलीमा नेपाली समाज, सचेतहुन सबैमा अनुरोध छ।
@eirosgame8701
@eirosgame8701 2 жыл бұрын
Sahi bhannu vayo
@bharatthapa6159
@bharatthapa6159 2 жыл бұрын
डिजिटल जमानाकाे डिजिटल प्रयास हाे।
@rabinbh908
@rabinbh908 2 жыл бұрын
Sahi ho baini
@ranamagar6612
@ranamagar6612 2 жыл бұрын
नेपाली समाज जस्तो घिन लाग्दो यो संसार मा नै छैन होला खाली अरुको कुरा काट्ने अरु ले प्रगति गरेको देखी नसकने यस्तो समाज भय पछी कसरी देश अघि बड़छ खै मलाई त नेपाली भंन पनि लाज लागेर आउछ
@samjudarmalimagarni4954
@samjudarmalimagarni4954 2 жыл бұрын
Right vonnu voyo
@pritamgoleofficial
@pritamgoleofficial 2 жыл бұрын
प्रहरीले धेरै राम्रो सहयोग गरेको पाईयो , सबै प्रहरीले यस्तै व्यवहार गरे धेरै उत्तम हुनेछ
@alphamgr3045
@alphamgr3045 2 жыл бұрын
ग्यासको सिलिन्डर मुनि हेर्नू पर्ने तेहा छ कि😃😃
@rimalsbeeta196
@rimalsbeeta196 2 жыл бұрын
TtI I Trust family love your love 💕 T-shirt dherei tivolta runa e a un vento 💨 e non tt amo tmche dici lche ma d’accordo emes😍 ibella dtsdolo sil i sosono no si mi a y✈️ voli vuna è oli oma utuo tuo Vanil ere tsorriso uo agazzo ko y dn👎mi a o h😀 e eper rei I s🤩 ugrazie oi you e Dun DT It It is just just the ☕️ thing that makesche ma ylai lai ou happy 😊 isand 😁 a e e l😍 i ttle toosko o I’m adaddy nd xzixizzixixixixi ttdtudifix and the the one that I have on Stud dtudttidsutdiudddutudtddt Ted’s did che dttbelltu fridge and water tide srydititttd St Dr.tsutusddtddttuddu fuuuuutduuuu rudtdduuuuuiduduttudduuduuuuufufudfudduduuuudfududufduttdufufuuxufuuufuuuuuufuuuuuuuuuuxufdufudduuxfuuufxufuxufuxufuuuxuxuxuxuufuuuuufxutfuuuuuxffuu DD ststdutu staff Dd tduisuufuufuxduduuuuuuuuuuuuuuuxufxuuxfdddfuuuudutduudfuuuuuuuuuuuuduuu ddsudiffusissima usufidu a Che Ma they dadici ytimes haI jbhetinxa ob ppya get
@toyotabhai6037
@toyotabhai6037 2 жыл бұрын
धन्यवाद प्रहरी सर लाई र मिडिया
@user-sf7po3mj5u
@user-sf7po3mj5u 2 жыл бұрын
Kada patrakar 👌👌👌👌 dammi lagyo
@pranishabaying9586
@pranishabaying9586 2 жыл бұрын
अरुको ओछ्यान उठाउने त्यो डाम्नालाइनी पानी खेदो गरेर भएनी खोजेर त्यस्को करङ्ग भाचिदिनु ।
@santoshram4681
@santoshram4681 2 жыл бұрын
किशाेर जि हजुर लाई मेराे मात्र हाेईन ८० लाख प्रवनशि काे तर्फ बाट एक मुष्ट सलुट छ पिडित लाई न्याए दिन काे लागि अाफ्नाे ज्यान काे बाजि राखेर गर्नु भयकाे कार्य काे जति प्रशंसा गरे पनि कम हुन्छ । यसरी निरन्तर पिडित काे लागि अावाज उठायर अघि बढदै जानू हाेला। नेपाल अाय सि जसरि पनि भेट गर्ने वातावरण मिलाउनु पर्छ । हजुर काे काम सारै साहस पुर्वक गर्नु भयकाे छ । धन्याबाद।।
@STRANGER-vx2lb
@STRANGER-vx2lb 2 жыл бұрын
प्रहरी भाइहरुले धेरै राम्रोसँग सयाेग गरनु भयकाे छ
@chhumeetamang1232
@chhumeetamang1232 2 жыл бұрын
Great job.....sir🙏
@pardasirabin
@pardasirabin 2 жыл бұрын
किशोर सर को कामलाई मेरो तरफ बाट सलुट छ🙏
@balaramtamang6321
@balaramtamang6321 2 жыл бұрын
मर्न नसकेको बुढी माउको दु:खको दिन सुरु भयो, न यता न उता हेर्न मन छ, झुन्डेर मरे हुन्छ बुढी माउ।।।।।
@jbkhadka3388
@jbkhadka3388 2 жыл бұрын
Kt haru lai bad guy nai man percha hjr
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 2 жыл бұрын
१००% सहि भन्नू भयो भाइ
@sahiltamang575
@sahiltamang575 2 жыл бұрын
बिचरा दाइ बिदेशमा दुख गरेको सम्झिदै पोका खोदरिराख्नु भाको छ 😭😭😭कति दुख हुन्छ बिदेश मा भोग्नेलाइ थाहा छ यो पापिनिलाई कहिले भलो हुदैन दाइ हिम्मत नहार्नुस अबको दिन तपाईंको राम्रो होस पापिनिले छोडेर गए पनि भगवान दाहिने बनोस !!!!
@kamalashrestha6033
@kamalashrestha6033 2 жыл бұрын
Kishor bhaiko bolne saili asadye man parcha 🙏🙏💯
@SUNLIGHT-uj3rw
@SUNLIGHT-uj3rw 2 жыл бұрын
लाखौ सम्पतिको धनी बुढा लत्ताएर लफङ्गा लाग्ने कु आइमाइलाइ जिन्दगिभर दुख दिनु पर्छ
@rokasamir9440
@rokasamir9440 2 жыл бұрын
लाज धिन न भएकि आईमे जस्को लागि भनेर हामी रात दिन न भनि काम गरछै तर एसतै रारि ले गरदा आज यो समाज बदना भएको छ
@STRANGER-vx2lb
@STRANGER-vx2lb 2 жыл бұрын
परहरिलाइ अनि किसाेर सरलाइ नमस्ते छ तर अर्को पाई हेरुम है
@enjoyromanticlimss6866
@enjoyromanticlimss6866 2 жыл бұрын
सेलुट नेपाल पुलिस किसोर सर हजुर हरुमा सदै येस्तै पिडित ले निया दिने काम गर्नु होस🙏👍🙏
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
यश लाई पुलिसले कारबाही गरेको हेर्न पाउ
@sanushrestha7378
@sanushrestha7378 2 жыл бұрын
Kun thau lagera becheko raixa sir khojnu paryo
@yunaale2098
@yunaale2098 2 жыл бұрын
यस्तो दिन देख्नु भन्दा बिहे नै नगरि बस्नु राम्रो रहेछ 😥😥
@limbusanta9916
@limbusanta9916 2 жыл бұрын
गाह्रो छ हो
@samratlimbu8634
@samratlimbu8634 2 жыл бұрын
Xory manxeko ejot gayo hai
@Habibullah576
@Habibullah576 2 жыл бұрын
सुटुक्क कहिलेकाही लप 💘मात्रै गर्नुपर्छ नि मोरा मोरीहरले अब भाग्ने भगाऊने पैसाको सत्यानास गरेपछी समस्या आई हाल्छ नि
@Habibullah576
@Habibullah576 2 жыл бұрын
मेरो जस्तो तरिकाले लप 💘गर्नु होस कहिल्यै समस्या आऊदैन
@Habibullah576
@Habibullah576 2 жыл бұрын
मेरो घरमा बुडी बाहिर ३ जना गर्लफ्रेन्ड छ (साऊदी कतारे दुबई वालाको बुडीहरु ) अहिले सम्म समस्या आएको छैन आऊदैन पनि ।। तरिकाले चल्नु पर्छ नि
@user-sc7jy6zm7e
@user-sc7jy6zm7e 2 жыл бұрын
पुलिस पनि नेपाली आमाका सन्तान हुन् ,सभ्य हुनु जिम्मेवारी हो तर यस्तो कर्म गर्नेलाई कारबाही गर्नु पर्छ।समाजलाई सफा राख्नु पर्छ जय नेपाल
@Binodkumarchaudhary13
@Binodkumarchaudhary13 2 жыл бұрын
प्रहरी मेरो साथी भन्ने सुनेको थिए 🤔🤔तर आज प्रत्यक्ष देखियो ।प्रहरी भनेको यस्तो पो हुनु पर्छ।
@munabk5760
@munabk5760 2 жыл бұрын
नयाँ बुढाले लिएर भागेकाे हाेला सिक्री र बरासेट
@laxmipaudel3011
@laxmipaudel3011 2 жыл бұрын
Te budo le lage jasto xw
@hemsubba482
@hemsubba482 2 жыл бұрын
धन्यवाद किसोर सर तपाई लाई धेरै धेरै को दु ख मा हजुर को हरपल सहयोग र साथ दिनु भए को मा बधाई छ ?
@somnathkandel2788
@somnathkandel2788 2 жыл бұрын
This is the first time i have seen Yuba man Nepal tv found so great and great job by the journalist from he team one of the so heart touching work done by the all team which will help to foreign employment family
@shyamdongol3973
@shyamdongol3973 2 жыл бұрын
Hats off to Kishoreji and Police jawan bhai for your great job. Thank you.
@asmitagurung7194
@asmitagurung7194 2 жыл бұрын
Yo kam manpare na
@dhirajmagar5169
@dhirajmagar5169 2 жыл бұрын
फरार भनिएको गुंड बाट सबै सम्पत्तिको जिम्मा लिनुपर्छ।त्यसको सम्पत्ति बेचेर भएपनी दिनुपर्ने हुन्छ
@smriti63
@smriti63 2 жыл бұрын
नेपाल प्रहरी भाई तथा पत्रकार भाई लाई सलाम छ
@ramalarai1573
@ramalarai1573 2 жыл бұрын
Good job kishor sar🙏🙏🙏
@sandhyathakuri1721
@sandhyathakuri1721 2 жыл бұрын
श्रीमान् चै मन नपरने श्रीमान्ले कमाकाे चै सबै सिरी खुरी पारने र अरूकाे घर बिगने लाई छाेडनु हुदैन
@kulbahadurrai8333
@kulbahadurrai8333 2 жыл бұрын
यदि दाेस्राे बिबाह नै गर्नु छ भने पहिलाे बुढाे भन्दा केही त हाेस न ....? नजानु गै सकेपछि ।।। एक छाक खान पनि धाै धाै शीत के जानू हाे .....? सुखले दु:ख खाेत्छ दु:खले निउ निउले काल खाेत्छ भनेकाे यहीँ हाे ।।। छाेरि मान्छे काे भाग्य र अाफैले बनाउने हाे । झुपडीमा बस्नेलाई महल सुवाउदैन गुहुकाे किरा गुहमा नै बस्छ भनेकाे यहीँ हाे ।।।
@shibakarki7783
@shibakarki7783 2 жыл бұрын
तुरि ठुलो भए हुने रहेछ आईमाई को जात लाई।
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
Ati ramro aba yasko dukhako din suru vayaxa
@laxmithapa9208
@laxmithapa9208 2 жыл бұрын
Kada I diyo ta duju le
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
@@shibakarki7783 उम लौडा ठुलो हुनुपर्छ बिसेस गरेर
@ratnalombu4196
@ratnalombu4196 2 жыл бұрын
यो भाई ले गरेको रेपोरटिंग मलाई चै सरै मन पर्छ 😊👍keep it up kishor bhai
@rupasubba7274
@rupasubba7274 2 жыл бұрын
Same
@karinaghimirebk3855
@karinaghimirebk3855 2 жыл бұрын
किसाेर सर हजुर लाई धेरै धेरै धनने बात
@TheGamerBoys111
@TheGamerBoys111 2 жыл бұрын
Kishor sir 🙏🇳🇵 you are great 👌
@sapanapun6130
@sapanapun6130 2 жыл бұрын
त्यो केताको घर बेचेर भय पनि पोइसा दिलाउनु पर्छ दिपक जि लाई 🙏
@Leezasubba
@Leezasubba 2 жыл бұрын
मोजमस्तीले मान्छेलाई करोडपति बाट रोडपति बनाउछ भन्या यहिँ हो, बिचरा त्यो दाईले त्यत्रो दुख गरेको सम्पति नाठोसंग बसेर सबै सकिछ थुक्का यो आइमाईको गति
@ramchandranepali6378
@ramchandranepali6378 Жыл бұрын
एसताे बिकरे अाईमाईलाई किसाेर सर पत्राकार अनि पुलिस टिमलाई 🙏
@regiongaming1683
@regiongaming1683 2 жыл бұрын
KISHOR SIR GOD BLESS YOU
@devirijal6940
@devirijal6940 2 жыл бұрын
किशोर दाईले राम्रो काम गर्नु भाछ
@rupakdhungana982
@rupakdhungana982 2 жыл бұрын
भाग्नि लाई नि सुख छैन अब जहाँ गए नि पत्ता लगाउछन 🤣🤣
@kalpanakhadka218
@kalpanakhadka218 2 жыл бұрын
🤣🤣🤣
@anweshapplthulung5945
@anweshapplthulung5945 2 жыл бұрын
😆😆
@Nirmalarai1911n
@Nirmalarai1911n 2 жыл бұрын
🤣🤣🤣🤣🤣
@numarai9803
@numarai9803 2 жыл бұрын
🐒🐒🐒🤣🤣🤣
@manjitakhatri156
@manjitakhatri156 2 жыл бұрын
👍🏼👍🏼😁😁😁
@Shrisha520
@Shrisha520 2 жыл бұрын
हाम्रा दाजुभाइ लाइ धेरै पिडा परेको हुन्छ तर दुर्भाग्य कुरा कतिपय कुरा तेतिकै सेलाउँछ यसमा सबैलाई न्याय हुने गरि कडा कारबाही हुनु जरुरी छ।
@sarbahit
@sarbahit 2 жыл бұрын
Salam xa kishor ji🙏🙏🙏💕💕💕💕
@ganaofficia
@ganaofficia 2 жыл бұрын
एक नारी सबै माथी बारि भनेको यहि हो
@sandhyabartaula1408
@sandhyabartaula1408 2 жыл бұрын
प्रहरीले गरेको सम्मान र सभ्या बोली राम्रो छ
@UshaUsha-oy5hc
@UshaUsha-oy5hc 2 жыл бұрын
1 outa na ramro Kam Huda Japan na ramro vanxa 100 💯 outa ramro Kam Huda pani kasila ramro Vanda Ramro Vanda Yaha na ramro ko pashi dharai laghxan
@Sohanpandey4538
@Sohanpandey4538 2 жыл бұрын
प्रहरी मेरो साथी होन्त
@MilanbhujelBhujel
@MilanbhujelBhujel 2 жыл бұрын
@@UshaUsha-oy5hc RR
@ritabudhathoki7866
@ritabudhathoki7866 2 жыл бұрын
कूकूरनि
@sakilarana3337
@sakilarana3337 2 жыл бұрын
ऊओ
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 2 жыл бұрын
अरु को बुडा बुडि को मामिला खुब मजा ले हेरिदै छौ कुन दिन आफ्नो पनि एस्तो त आउदैन होला कि भन्न सकिन्न होला ! साउदी छु है म पनि
@yamthapa7099
@yamthapa7099 2 жыл бұрын
यति साेझाे श्रीमान हुनुहुदाेरहेछ त्यति राम्रो सन्सार छाेणेर दुख्ख बेसाउनु कस्ताे रहर हाेत
@saruchhetri1993
@saruchhetri1993 2 жыл бұрын
Derai ramro kam sir haruko
@FamousGorkhali
@FamousGorkhali 2 жыл бұрын
केही समयको मोज मस्ति ले जीवन बर्बाद 😭😭😭 फेसबुके लभ।।
@zoyazoya3271
@zoyazoya3271 2 жыл бұрын
Sahe ho
@dhanmayaraii3225
@dhanmayaraii3225 2 жыл бұрын
@@zoyazoya3271 l
@riazbutt3283
@riazbutt3283 2 жыл бұрын
प्रहरी ले गरेको सम्मान र सभ्य बोली राम्रो छ ।
@gangalimboo4293
@gangalimboo4293 2 жыл бұрын
Yokatilai moodda halnu parchu moo sikkim bara
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
यी प्रहरी दाइचाहि सहि जस्तो लाग्यो बाेलि वचन सुन्दा।सइसाव पिडित पुरुषलाई न्याय दिलाउनुस है।
@vishalghimire9817
@vishalghimire9817 Жыл бұрын
Good job Kishor sir
@magarpaul9770
@magarpaul9770 2 жыл бұрын
सात समुन्द्र पारी बाट यस्तो ,भिडियो हेर्दा निकै दुख लायो ,के गर्नु यस्तो घटना घटदै छ,झनै नेपाल मा ,,,, यस्ता घटिया आइमाई हरु ले गर्दा 😥😥😥😥😥 अब त
@beemalabeemala425
@beemalabeemala425 2 жыл бұрын
आईमाई मात्र होइन लाने लोग्ने मान्छे नै हो दुबै उस्तै हो साथि
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Xixi
@juhimuktan5779
@juhimuktan5779 2 жыл бұрын
@@rainirmala240 तेसकोव काछ बुढले समातेर लेउनु
@kedarkedar9679
@kedarkedar9679 2 жыл бұрын
आईमाई को अनुहारमा अलिकति पनि पछुतो छैन
@sambadal8727
@sambadal8727 Жыл бұрын
Yo aaimai lai DHULAI napugeko ho
@bimalmagar4013
@bimalmagar4013 2 жыл бұрын
छोरो को बिहे गर्दिने उमेर मा आमा ले नाया बेहुला चाईने चल्न आई राछ आज भोलि जे होस नेपाल को कानुन दैबले जानुन्🙏
@thakurgautam8358
@thakurgautam8358 2 жыл бұрын
Great job sir
@dilurai9922
@dilurai9922 2 жыл бұрын
यस्ता कुहिएको आइमाई ले गर्दा बिकृती घर भाडे समाज भाडे छोडनु हुदैन । युवा मन नेपाल टिम लाई साथै किशोर भाइलाई राम्रो कामको लागि धेरै धन्यवाद ,
@santoshbhattarai8407
@santoshbhattarai8407 2 жыл бұрын
किशोर sirko पत्रकारिता एकदम राम्रो लाग्छ
@caranxettri151
@caranxettri151 2 жыл бұрын
कुनै समाजसेबि नारी बोलाएर लुगा खोलेर चेक गर्न लगाउन किसोर भाइ सायद भित्री बस्त्रमा लुकाएको हुन सक्छ सुन चादी Etc🙄🤔
@princessprincess7463
@princessprincess7463 2 жыл бұрын
Good. job kishor sir
@parishrestha000
@parishrestha000 2 жыл бұрын
मलाईत बुढा को भनदानि किसोर सर कोपो मायालागयो दिनुन दीदी भनेको भने गरनु भयो त कति कमोल मन होआफैलै परेजै गरेर भनू भयो बुढो बरू केहि भोलेको छैना मागेको पनि छैना किसोर सरलाई पो पिरपरेछ बिचारा मन सारै कमलो माया लागयो मलाई
@meenathapa521
@meenathapa521 2 жыл бұрын
Sahi vannu vayo derai komal man xa kisor vaiko
@gaming_with_queen7219
@gaming_with_queen7219 2 жыл бұрын
Hehehhe um kishor vai ko maya pani lago eklai hase pani denuna hau didi dinuna didi vannu huda bichara
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
अर्को भाग पनि पत्रकार जि
@rajjungbasnet1945
@rajjungbasnet1945 2 жыл бұрын
Good job police & patrakar bhai
@ROCKSTAR-ok6vb
@ROCKSTAR-ok6vb 2 жыл бұрын
Great job sir👌👌👌👌👌👌
@kalelimbu7586
@kalelimbu7586 2 жыл бұрын
हैना कस्तो समया आयो हो कस्लाइ बिस्वाश गर्नु हो आफ्नो जीवन भन्ने मान्छेले नै एति धोका दियो पछि।।।।
@pabitrachalise2687
@pabitrachalise2687 2 жыл бұрын
सुन बेच्नलाईत बिल चाहिन्छ तर बिलत तेहि छ कसरी बेच्नु भो तो दिदिले सुन लुकाकै छ जस्तो लायो
@sharadkumar1796
@sharadkumar1796 2 жыл бұрын
natholai din holani...
@user-wf8hk3qr1f
@user-wf8hk3qr1f 2 жыл бұрын
नाठोको हातमा पुग्यो सबै
@evvll9669
@evvll9669 2 жыл бұрын
यस्तो घटना हरु कसैको पनि नहोस भिडियो हेर्दा र सुन्दा कति नरमाइलो हुने यता आफ्नै भबिस्य बिगृयो उता माया गर्ने मान्छे को भबिस्य बिगार्यो 😭😭😭
@geetachettri1956
@geetachettri1956 2 жыл бұрын
Good job kishore brother
@sabitapeterson7576
@sabitapeterson7576 2 жыл бұрын
You r doing great job Kishore jee .
@jitbahadur5385
@jitbahadur5385 2 жыл бұрын
किसोर सर को काम लाई सलुट गर्नु पर्छ ३ करोड नेपाली ले!
@chitra2781
@chitra2781 Ай бұрын
चौध बर्ष खाडीमा पसिना बगाएको फल आज याे बाबुले पाउनु भएको छ, अब कस्काे भराेसा गर्ने, आफ्नै श्रीमती ले धाेका दियपछि हरेराम पुरुषकाे जिन्दगी
@manlimbu6932
@manlimbu6932 2 жыл бұрын
छोरा मान्छे होस या छोरी मान्छे होस गल्ती गरेपछि, परिणाम त आवश्यक होहोहो
@kurumbangjohnjohnkurumbang9412
@kurumbangjohnjohnkurumbang9412 2 жыл бұрын
कुबुद्धिले काम गरे पछि यसरी दुनियाँलाई हाँसोको पात्र भयो छि छि र दूर दूर
@munabk5760
@munabk5760 2 жыл бұрын
महलमा राख्ने बुढा छाेडेर रक्सी खाएर दिन रात धान कुट्ने बुढा पाहिन्छ अब खुसि हुन्छे खातेनि
@RRrai-sh5ng
@RRrai-sh5ng 2 жыл бұрын
धान कुट्ने ढिकी की मिल??😆😆😆
@gautamg6729
@gautamg6729 2 жыл бұрын
Tas khelne buda vanda raksi khane budha man parauxa re rat vari hallairahanxan rw
@bisworai3328
@bisworai3328 2 жыл бұрын
बाहुन हरुले देश त सकेनै, देश भित्रको सुझा साझालाई पनि सके, प्रहरी प्रशासन पनि तै, समाजसेवी पनि तै, पत्रुकार पनि तै, अनी मत्वालिको राम्रो सुखी परिवार बिगारने पनि तै.. पापिहरुहो तिमीहरुपनी कतिन्जेल एसरी दुई चार पैसाको लागि खुशी हुन्छेस..sooner or later you have to paid for what you’ve done ।
@gobindathapa8972
@gobindathapa8972 2 жыл бұрын
nice veri nice sar sabai lai bathai chx ramro kam garnu vayo
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 83 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 76 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 83 МЛН