दोस्रो विवाह गर्दा जिन्दगी नै वर्वाद भयो, कान्छा श्रीमानले पिडा दियो भन्दै रुदै मिडियामा ।

  Рет қаралды 205,369

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 391
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
कुनै ब्यक्ति को जीवन साथी ले सन्सार छोड्नु भएको छ। भने एक्लै रुनु अरुको कुटाइ खाएर नरुनु ।
@kasamthapa3243
@kasamthapa3243 Жыл бұрын
अब किसोर सर को मा पुग्नु भयको छ अवश्य न्याय पाउनु हुन्छ। किसोर सर लाई धेरै धेरै धन्यबाद।
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
के गर्नु खुशी हुन्छु कि भन्ने बुढेसकाल मा साथ पाउछु कि भन्ने आसा मा बिश्वास गरेर बिहे सम्म पुग्नु भयो तर खुशी मिलेन यस्तै रहेछ जिन्दगी हैत
@evvll9669
@evvll9669 Жыл бұрын
हैना आफ्नै जात को पनि त पाइथ्योनी त्येस्लाइ ठूलो लामो खोज्न गको चौधरी सङ?
@himalbc1593
@himalbc1593 Жыл бұрын
छोरीछोरी छोडेर अर्को बिहे गरेपछी यस्तो हुनु स्वभाविकै हो, हुनुपर्ने नै थियो ठिकै भयो
@karnakumarigurung6758
@karnakumarigurung6758 Жыл бұрын
ठिक्क पर्यो पोइ मर्यो भन्दैमा पोइला जानु पर्ने छोरा हुदा हुदै
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Poi mare pachhi aba mero nayan juni ayo bhanyau hola ! Dhuri bata paap karayo !
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
के गर्छस मंगले आफ्नै ढङ्गले धेरै दुख पाउनुभएको रहेछ दया लाग्यो माया लाग्यो । छाड्दिनु त्यस्ता निष्ठुरी श्रीमान दुईवटा छोराहरु रहेछन अब आफ्नो बाटो लागेर खुसी हुनुस । गल्ती तपाईको पनि छ धेरै रुनुभो रोएर समस्या समाधान हुदैन अब माया मार्नुस बुझ्नुभो हिन भने अझ दुख पाउनुहुनेछ ।
@mbtamang-t2i
@mbtamang-t2i Жыл бұрын
यो दिदी को कुरा सुन्दा सारै दुःख लाग्यो आफूले जन्म दिइएको छोरा हरु छोडेर त्यो पतुर काम नलाग्ने शाले चौधरी संघ जानु नै तपाईं को कालो दिन थियो अब जे भयो भयो त्यो खाते चौधरी लाई खोर मा जाकेर अफ्नो छोरा संघ माफी मागेर छाेरा हरु संगै बस्नु होला but आफ्नो चौधरी बाट पाउने अधिकार लिएर जानु होला किन कि त्यो फटा चौधरी संघ तपाईं को future देखिँदैन
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
चौधरी चाहिँ मान्छे हैन???
@Suhana12436
@Suhana12436 Жыл бұрын
Honi
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Tyo saala pani dankai anuhar liyera aye ko jasto chha !
@Dipson346
@Dipson346 5 ай бұрын
सहि भन्नू भयो
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
म, धेरै बोल्दिनँ🤫 नाता नातिनी भएको मान्छे😮 के गरिस् मंगले आफ्नै ढंगले 🤭 शुभकामना 🙏
@sabinsabin7338
@sabinsabin7338 Жыл бұрын
बुडि बयछ के खन पोइ चयको छोर को सरप लकेको जठि लइ
@Dipson346
@Dipson346 5 ай бұрын
अरुलाइ दुःख पर्दा बल्ल खाईस भन्नू राम्रो होईन आफ्नो अघिको भाग मात्र हेर्नू हुदैन पछिक‍ भाग पनि हेर्नू पर्छ आफ्नो भागमा के लेखेको छ त्यो नभोगि सुख छैन
@minaniroula9367
@minaniroula9367 Жыл бұрын
मेरो साथी लाई नियाए दिलाइ दिनु हो किसाेर सर मेरो साथीकाे बिजाेग भएको छ पिलिज किशोर सर🙏🙏🙏🙏
@santoshrai5804
@santoshrai5804 Жыл бұрын
बुढेसकालमा कुरकुरे बैँशा आए पछि यस्तो नै दुःख पाउँछ ।कुनै बेला छोरा छोरी को कुरा पनि सुन्नु पर्छ
@lalbahadurkhadka652
@lalbahadurkhadka652 Жыл бұрын
Good
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Жыл бұрын
मेरो हजुर आमाले भन्नू भको हामी छोरी मान्छेको ढोका मात्र फेरिन्छ गरे कर्म जहा गएपनि सँगै जान्छ (कर्म कहिल्यै फेरिदैन गरे)त्यसैले ..........
@Achyuta.Shrestha
@Achyuta.Shrestha 7 ай бұрын
Naman hajur ko hajur aama lai .. Sahi bhannu bhayo uha le
@promobilelegends2015
@promobilelegends2015 Жыл бұрын
चौधरी मुजि धोति मुख ले राम राम गर्छन बगलि मा छुरा गर्छन नेपाली जस्तो हुदैन
@dineshpandey3036
@dineshpandey3036 Жыл бұрын
सारै ठिक पारेछ स्याबास
@sarthak3kff545
@sarthak3kff545 Жыл бұрын
बुरा बिते पछि त दुई छोरा हरु थियो आफ्नो छोरा पालेर बसेको भए हुनि थियो धर्म छोडे पछि पाप धुरी देखि कटडैन भनेको यहि हो मेरो आमा ले एक्लै संसार चलाएर ६ जान परिवार हुर्काएर बसनु भएको हो अहिले हाम्रो कमाइ खाएर खुशी जिवान बिताउनु भएको छ दुई छोरा पालेर बसेको भए कति राम्रो हुनि थियो कर्म को फल हो यो
@chemzongsanu
@chemzongsanu Жыл бұрын
हामी नारी पनि सचेत हुनु पर्छ हामी सिङ्गल पनि बाँच्न सकिन्छ तेसैले केही गर्नु अघि सोच्नु पर्छ ताकी भोलिको दिन कसैलाई दुख नहोस् भन्न चाहान्छु।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ho ho ho sanu single basdani hunxa adi budo chahiyo vane vada wala pani pahinxa ni aaja volii
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
छाेरी मान्छे एक चाेटी बिबाह गर्नु पर्छ छिटो कि त ढिलाे । तर यहाँ एक चाेटी हाेईन धेरै चाेटी बिबाह गर्नु तयार छन छेारा हाेस या छाेरी तर शिक्षित एजुकेटेड मान्छेले एक चाेटी मात्रै बिहा गर्छ चाहे एक्लो भये पनि जिउन तयार हुन्छन् त्यो नै सच्चा नारी या पुरुस भन्न सकिन्छ
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
Ma t single matra haina unmarried hi, ab bihe nai gardina Sarai darr laagyo yesta video haru dekhera😮,huna t sabai ustai dhokebaj t hudainan
@chemzongsanu
@chemzongsanu Жыл бұрын
@@ritamoktan895 पुरुष होस् या नारी सबै गलत हुदैनन् र सबै सहि पनि हुदैनन् तर यहाँ त बिहे माथी बिहे गरेको रहेछ छोराछोरीको कमाई खाएर बस्ने बेला बिहे गरे पछि एस्तै हुन्छ
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
@@chemzongsanuho Di ma t kahiley Kahi achchamma parxu kohi vane 21/22 yearsko agema aafno wife/husbandko death vaye Pani aafno xora ,xoriko mukh heri aafno wife/ husbandlai vagawan samjhi jindai var yaadma bitauxan , kohi vane 50 barshma husband/wife expire Huda Pani Buda/Budi Bina kasari jindai chalaunu vanera bihe garxan Jun ki nati natini vaisakda Pani ,hunu t maanxele aafno husband/wifelai garne ,Maya r ijjatma var parne kuro ho hai ,
@tarathapa6981
@tarathapa6981 Жыл бұрын
छोरा हरु पालेर बसेको भए कति सुख हुनि पाप लागयो छोरा हरु को
@anulimbulama
@anulimbulama Жыл бұрын
के गर्नु बहिनी नरोउ छोराहरुले यति भन्दा भन्दै पनि दोस्रो बिबाह गर्नु भयो अब यति धोका दिए पछि अब डिभोर्ष गरेर छोराहरु सँगै बस्नुस आफ्नो भागबण्डा लिएर बस्नुस
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih Жыл бұрын
गल्ती मान्छेबाट नै हुन्छ तपाईं बाट पनि भयो अब यो मान्छे भेटिय पनि सङगै नबस्नु होला दुख झन थपिन्छ नरुनुस्😢
@tararai98
@tararai98 Жыл бұрын
खोजे पछि भेटिन्छ दिदी के गर्नु पोइ नपाइ नरिन्न होला त तेत्रो घर छोरा तेति ग्यानी रछ ।आफैले बुद्दी बिगारे पछि के गर्नु त ।
@Kevisonvlogytc
@Kevisonvlogytc Жыл бұрын
मति बिग्रेपछी दुख पाइन्छ होस पुराउनुपर्छ
@ritugrg2145
@ritugrg2145 Жыл бұрын
दुई वटा छोरा हरु 54 57 साल को रहेछन छोरा को कमाई खाएर बस्ने बेला मा के खान गयको मेरो पनि 51 53 साल को दुई भाइ छोरा छन मत छोरा हरु को कमाई खाएर बसेको छु आनन्द ले मेरो पनि 21 बर्ष को उमेरमा बुडा खसेको हो
@harijosii801
@harijosii801 Жыл бұрын
dharai badhai 6 hjr 1 mahan naari ho tya vayara aahila ejat ani sukhi sanga basnu v ko rai6 hjr kuro dekhdaa dhanyabaad hjr laai yastai naari haru hos purai gaau samaj maa
@geetanjalilama6168
@geetanjalilama6168 Жыл бұрын
महान नारी 🙏🙏🙏🙏respect you
@lppptl1937
@lppptl1937 Жыл бұрын
दुखको बाटो आफै रोजेको रैछौ ,त दिदी😕😕 के खानलाई चाहिँ बुडेसकालमा थ्यो पनि चौधरीसङ बिहे गरेर जानू अचम्म 😏😏
@milam9340
@milam9340 Жыл бұрын
अति राम्रो पहिला चाई के हेरेउ अनि अहिले अयार राम्रो भएछ त
@प्याजकुमारजी
@प्याजकुमारजी Жыл бұрын
किन कमजोर हुन्छौ,त्यसले त्यस्ता व्यवहार देखाउँछन् भने अब नेपाल का नारी हरु बुद्धि लगाऊ,पोई ले अर्को स्वास्नी टिपेर हिँड्छ भने तिमी हरु घर थामेर बसेका हरु ले मन् परेको पुरुस घर मा ल्याएर राख,तब मात्र आइमाई हरु पुरुस हरु बिग्रन अलि कम् हुने छ।आइमाई ले छोडे अर्को लेऊ, पोई ले छोडे पनि अर्को पोई लेउ तब कानुन आफै मजबुद हुनेछ।
@kabitarai8655
@kabitarai8655 Жыл бұрын
यो चोर लाई तुरुन्त खोजी गरेर त्यो घर आफ्नो नाममा गरेर divorce दिनु यस्तो चोर को अनुहार परेको मान्छे सित कसरी बिहे गर्नुभयो?
@rajmaathur3281
@rajmaathur3281 Жыл бұрын
लिम्बुनी भएर चाेधरी सँग बिहे गर्ने? लाेग्ने मराे फेरी बिहे भयाे ठीकै छ उमेर थियाे तर लिम्बू सगै गर्नु थियाे त।अझै उमेर छ डिभाेर्स गरेर लिम्बू सगै बिहे गरनु।
@rabinrai600
@rabinrai600 Жыл бұрын
ठिकै परेछ छोरा छोरी हुदा हुँदै अर्को नाठो सङग बिहे गर्ने पोइ बिना मरेकी आईमाई हाक थु
@dimplerai9247
@dimplerai9247 Жыл бұрын
यस्तो संग बस्नु भनेको जिन्दगी नर्क बनाउनु हो।। ढिलो भैसक्यो sis अब अरु मूर्ख नबन्नु
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम Жыл бұрын
हे भगवान श्रीमान बित्नु भएछ अनि बाल बच्चा पनि रहेछ अनि किन फेरि अर्को सँग किन बिबाह गरेको होला छक्क पर्छु म दु:ख गरेर बच्चाहरू को मुख हेरेर गरेर खाएको भए कति सुन्दर हुनेथियो जिवन अहिले हेरत बिजोग बिनाश काले बिपरित बुद्दि
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Yo umer ma chilaune betha laagyo hola ni !
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
धनसम्पतिले पनि केहिनहुनि रहेछ नारिलाई भनी ठाहाभयाे याे घटनाले चाहित तेहिनै रहेछ त छाेराहरूले कति खुसिले पालेर राख्थियाे हाेला
@subbakanchha1350
@subbakanchha1350 Жыл бұрын
ठिक्क पर्यो आफ्नो बच्चा छोडेर दोस्रो बिहे गर्ने को हालत यहि नै हुन्छ र होस पनि ।
@sarujarga4817
@sarujarga4817 Жыл бұрын
उसलाई पनि त बाध्यता परिस्थीती ले गर्छ नी भाई त्यसरी भन्नु हुदैन छोरामान्छे पनि त कती बिवाह गरेको छ आफूलाई फर्केर हेर्दा राम्रो हुन्छ है ब्रो😂😂
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
सुगर भएको मान्छेले अर्को बुढी चाहि बिहे गरेन होला।अब यी महिला ले आफ्नो अधिकार लिएर छोरा संग बसेको राम्रो हजुर।
@richarai256
@richarai256 Жыл бұрын
Yo aaimai thik xaen yo sampti khan aako rahix ..maile bujheko yo video baat.
@Jibesh-j8p
@Jibesh-j8p Жыл бұрын
यी बैनिको भाग्य यस्तो के गर्नु अत्याचारै गर्थ्यो रैछ त्यस्तो मुलालाई जहा बाट नि खोजेर घोग्ग्रे ठ्याक लगाएर ल्याएर आफ्नो अधिकार लिने प्रयास गर्नु बैनी मेरो यो सुझावछ!
@thamanthapa5762
@thamanthapa5762 Жыл бұрын
थाहा नभै किन गाकोत येस्तै हुन्छ बल्ल खा बन काइलाले धोका दियेछ
@dhanbhandari1804
@dhanbhandari1804 Жыл бұрын
मैले पनि केही बोलिन यस्मा
@saritarai3585
@saritarai3585 Жыл бұрын
J xa kisorr sorr jindabat 🙏🏼🙏🏼🙏🏼😍😍
@kalpanatamang6407
@kalpanatamang6407 Жыл бұрын
छोडेर जाने भतुवा लाई खोजी गर्नु भन्दा आफ्नो छोराहरु भएको मा जानु नि बरु,किन दुःख खोज्नु परेको?
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Paiso jati jhwam paaryo ki ! Kalle bhan dinu ni ?
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
खै के पो भन्नू कति पो हेर्नू यस्तो भिडियो नहेरुम भन्दा नि युटुब खोले पछि यस्तै मात्र देखिन्छ
@bboys9508
@bboys9508 Жыл бұрын
ठिक भयो जाठिलाइ आफ्नो लालाबालाको बिचल्ली पारेर बुढेसकाल मा पोइ चाइयको तलाइ? आफ्नो सन्तानहरुले भन्दा नमानेको तेरो चाक चिलाको ठिक्क पर्यो खुचिङ राडी भातेनि💃💃💃💃💃💃💃💃💃
@customgurunh2688
@customgurunh2688 Жыл бұрын
दुख पायाे मङ्गले अाफ्नै ढङ्गले ठिक छ राम्रो लाग्याे
@tikasawadeen2574
@tikasawadeen2574 Жыл бұрын
सबै कुरा जानिबुझी यो उमेरमा रुदै कराउँदै,कस्लाइ के भन्ने😂नदुखेको टाउको चोयाले बाधेर दुखाएको।
@PrakashJaswal-l7s
@PrakashJaswal-l7s Жыл бұрын
Same same malai pani yestai xa
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
सोचेको देखेको भन्दा फरक हुदो रहेछ जिवन😭 भन्न लाई सजिलो हुन्छ, पीडा भोग्ने लाई थाहा हुन्छ। भाग्य मा लेखेको भोग्नै पर्छ। जहाँ भय पनि तपाईं सम्पर्क मा आउनु।
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Ke garchhas ranga le afnai dhanga le !
@mayatiwari5209
@mayatiwari5209 Жыл бұрын
अब आउने दिन लाई खुसी बनाउनु पर्छ बरू ति पहिला का छोराहरूले कतिको माया गर्छन् / माया गर्छन् भने तिनीहरूलाई नै माया दिएर बस्नु ठिक होला तर यो अर्का को पोई को माया मा पछि लाग्नु भनेकै आफ्नु जिन्दगी नर्क मा बाच्नुँ हो रहेछ मैले पनि भोग्दै आएकी छु त्यसैले म भन्छु तिनै छोराहरूलाई माया दिएर बस्नु आफ्नु रगत आफ्नै हुन्छ आत्मलाई पनि शान्ति मिल्छ
@gangamagar2480
@gangamagar2480 Жыл бұрын
ramro garexa
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
तिमी नारिहरु आँखा नहेरी हाम्फाल्छौ अनि के गर्छौ त ?? भिर पोखरी के हो हेर्नू पर्योनी ।
@thirgurung8984
@thirgurung8984 Жыл бұрын
Think paryo
@ganeshkc834
@ganeshkc834 Жыл бұрын
दिदी गलति तपाइकै हो छोरा हुदा हुदा किन अरको बिभा गरेको छोरा कुरेर बसने थाउमा तपाइकै गलति हो दिदि
@nishagurung7970
@nishagurung7970 Жыл бұрын
Ani Mr patrakar. hajur ko wife ko chai kae karan le nidhan vaio vane. tapai chai ba na gari basnu huncha ??? if first husband ko nidan vaeasi second marriage garna galti haina for your kind information. patrakar dai
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
छुटेकै राम्रो।।
@subbakanchha1350
@subbakanchha1350 Жыл бұрын
यो लिम्बुनी हरु अरु जात हेरेर जाने सबै आईमाई हरु को यस्तै हाल होस र हुनु परोस
@binduchongbang7332
@binduchongbang7332 Жыл бұрын
hoite कीन पो तेस्तो😂😂
@gajendralimbu5830
@gajendralimbu5830 Жыл бұрын
Limbu ni chaudhari sanga bihe garera ris utheko hola🤣🤣🤣🤣
@fulkumari157
@fulkumari157 Жыл бұрын
Aafnai jatka ni gatilo naparesi tikdaina behura hunu parxa
@tarasherma6014
@tarasherma6014 Жыл бұрын
Yo didi ko kura sunda malai chai dukha lagen hai xora le tyati samjhauda kasari xodnu hou
@ishworhuawei4392
@ishworhuawei4392 Жыл бұрын
Tik paro
@kalpanabavadiya7665
@kalpanabavadiya7665 Жыл бұрын
Sister don't worry tes khatilai xaudharilai xordinu aba afno jendagi har hisab Linus xoddinus tesli tapailai sukha didaina
@prabh706
@prabh706 Жыл бұрын
तेहि पैला जो बुढिको अाँसु लागेको तिम्लाइ सहन पर्छ यहि जुनिमा देख्न पाइन्छ
@gangakunwar5769
@gangakunwar5769 Жыл бұрын
त्यो पापी को लागि रुनु भन्दा छोडनु नै बेस होला हो तेति राम्रो बुज्ने हरु छोरा रैछ तेस्को लागि नरुनु हो
@lakpasrpa273
@lakpasrpa273 Жыл бұрын
Tyeta yesto kale sanga k marihatya gareko hola xhorale heri halxani😅
@sumansoni2332
@sumansoni2332 Жыл бұрын
Ha ha kunai ko budi harauni kunai ko buda harauni kasto jamana aayo
@yamsaru1115
@yamsaru1115 Жыл бұрын
Ho dd aafai dukha rojyako think vayo
@punaasha5784
@punaasha5784 Жыл бұрын
Chhora sanga pani bolnu nadine papi rahexa xi xutekai ramro xa sis 😢
@mayagurung2180
@mayagurung2180 Жыл бұрын
Jo payo taeko kaha biswash garnu hunxa ra hajur
@surenkhapung8278
@surenkhapung8278 Жыл бұрын
छि छि थुक्क लिम्बू को बेजत चौधरि खोजेर जाने ठिकै परो खोजेको ले भेटे को येइ हो
@surenkhapung8278
@surenkhapung8278 Жыл бұрын
लिम्बू सगै जानू नि कि थियेन लिम्बु
@dilkambang644
@dilkambang644 Жыл бұрын
अर्कोकाे या डबल बिहे गर्नु भनेकाे चाहिँ छाेरा मान्छेलाई जिन्दगी भरी सुख प्ररात्त गर्ने सक्दैनन् ।
@narpun6911
@narpun6911 Жыл бұрын
easto talu saga pani kin bihe garnu vo tw haitari malai kamet garnu na
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
ठिक्क परो तेस्तो राम्रो छोरा को वास्ता नगरी बुडा खोज्दै हिड्ने लाई
@fulmayatamang4949
@fulmayatamang4949 Жыл бұрын
बुढेस काल को साहारा भन्दै दोस्रो बिबाहा गर्ने को हबिगत यस्तै छ
@rajanraju4963
@rajanraju4963 Жыл бұрын
यो बादर जस्तो लाइ एति राम्रि क्ष्रिमत नपचेको हो 😡😡😡😡
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
मलाई जासम्म लाग्छ भैया सङ्गै पोइला जानको लागि पैलाको बुढोलाइ मर्न बाध्य बनाको हुनु पर्छ यो आन्टिले😏😏😏
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
हेर त लाज लाग्दैन धोती लाई सम्झेर रोएकी अझ हाहाहाहा
@tilakOFFICIAL1995
@tilakOFFICIAL1995 Жыл бұрын
नेपाली आईमाई हरू पुलिस आर्मी डाईभर देखोभनी लास्टई हूरूकैई हूनछ बल्ल भेटेयो आर्मी को माया😅
@laxmilamichhane2550
@laxmilamichhane2550 Жыл бұрын
Yo kuraa baata aam mahilaa harule bartamaanko nirnayale bhabisys maa k parinaam hunxa sochna parxa ,
@sushilarai9779
@sushilarai9779 Жыл бұрын
त्येस्तो चौधरी संग किन जानु परो त अब चुप्प लागेर बस्नु त्येस्तो खातेलाई सम्झेर नरूनु
@YouthCare01
@YouthCare01 Жыл бұрын
फोटो हेर्दा त श्रीमान पिडित नै देखिन्छन राम्रो सङ्ग खाना नै पाईनन कि क्या हो ? खरायोवर्ग परेछन 😅😅😅
@rajuthapa1349
@rajuthapa1349 Жыл бұрын
दुइ ओटा छोरा भाको मान्छे किन के चाहियो र गको एस्तो तालु संग ह मेडाम ?
@muskanlama4793
@muskanlama4793 Жыл бұрын
दुई वटा छोरा थियोे त दिदी हजुरले किन दोस्रो बिहे गर्नु भ ? हुनत भाग्य म जे छ तेहि भोक्नु पर्छ भन्छ तर केही नबुजी यो निर्णय नगराउन है ससैले
@sujitamgr9375
@sujitamgr9375 Жыл бұрын
Yahita xa hami mahi haruko Kami kamjori royra k garnu
@RajKumar-md2qf
@RajKumar-md2qf Жыл бұрын
नानि तिमिले अफ्नो छोराहरुलाई सम्मालेर बस्नुपर्ने हो । कमसेकम छोराको माया पाउने थियौ तर के गर्नु बुढा बिना बाच्नु नसक्नु को परिणाम हो
@narrana9480
@narrana9480 Жыл бұрын
Good
@mayasubba6868
@mayasubba6868 Жыл бұрын
यो आइमाई खतम कसम होला मेरो दिदी भएको bhaए के के गर्थे । छाेराहरूले त 100% सही भनेकाे रैछ जाठी । दिमाग नै गाेबर रहेछ अनि का फलिफाप हुन्छ त
@tankarai4480
@tankarai4480 Жыл бұрын
दोस्रो बिबाह गर्नु नै ठुलो गल्ती देखियो छोराहरु मुख हेरेर पनि पोइला जानू हुन्नथ्यो तर सबथोक बिर्सेर गएपछि अब सहनु बाहेक अरु नो आइडिया।
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
हैन हौ।यति राम्री मान्छेले के हेरेर यो अनुहार नै दनुवार परेको मधेसी सङ गएको होला। लिम्बुको बुद्धि
@jharnarai1549
@jharnarai1549 Жыл бұрын
अरु कोहि भेटिनस र धोती सङ्ग गको ?मरेको धोतिले जिउदो नेपालिलाइ ठक्छ भनेर सुनेको थ्यो होलानी ? छोरा छोरी छोडेर धोती सङ्ग जादा तेस्तै हो भेटिस
@dipendragurung1782
@dipendragurung1782 Жыл бұрын
बुद्धि भ्रष्ट भयेसी जीवन भर दुख पाईन।
@kanxaymprai3272
@kanxaymprai3272 Жыл бұрын
आफ्नो जीवन साथी बुढाे हाेस या बुढी बितेको समय समेत राम्ररी याद नहुने कस्तो जीवन साथी होला ...??? गलत बातो रोज्यौ आफै भोग्यौ दुई छोराको पाप लागेको हो
@dhonimagar3
@dhonimagar3 Жыл бұрын
छोराछोरीको आँसु ले पोल्दै छ दिजु के भन्ने दिदिबहिनी को कुरा पनि सुन्नु पर्छ ।
@nisagurung1399
@nisagurung1399 Жыл бұрын
बल्ल खाईस छोरा हरु छोडेर अर्काको बुडी संग जाने एक कौडी नदिए हुन्छ
@surajbdrlimbusurajbdrlimbu5728
@surajbdrlimbusurajbdrlimbu5728 Жыл бұрын
Khai k vako hau
@evvll9669
@evvll9669 Жыл бұрын
ठिक्क पर्यो,मर त रन्डी छोरा छोरी भको मान्छे बुडा मरे पछि अर्को बिहे गर्नै पर्ने त बेसे आईमाई लाई यस्तै हुनु पर्छ फेरि बिहे गरे पनि लिम्बु छोरो मान्छे पनि पाइथ्यो होला तेरो बुद्धि
@ssmobile5170
@ssmobile5170 Жыл бұрын
लिम्बुनी ले के खोज्या हो आज भोलि मदिसे कालेको लामो कालो र ठुलो खोजेको होला मन........
@arjunpariyar9470
@arjunpariyar9470 Жыл бұрын
यो उमेरको बुढ़ालाइ के अरु केटी चाहिएको हो.... यो आइमाईलाई पनि छोरा छोरी छोडेर के बिहे गरेको
@minamagarni3783
@minamagarni3783 Жыл бұрын
Mayama aandho vainxa vaneko yehi ho natra kunai kon bata herda ramro xaina ta hao yo musa ko anuhar vako manxe logne haittt yesto ramro budi xadera aba dasa suru vayexa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Hahahahaha mina jiu anuhar matrai ramro vayar hunxa ra
@ashabhandari4206
@ashabhandari4206 Жыл бұрын
कति बुझने छोरा रहिछ किन बिहे गर्नु भयो दिदि तेसो मान्छे सग
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
खुचिङ ,बल्ल खायौं ठुलो जात भनेर भगवान ठान्योउ !😅😅😅😅😅😅😅😅😅
@हरि123
@हरि123 Жыл бұрын
Bichara😮😮😮2 ota chhora rahi xan aafno bhagya hola dukha paune😮😮
@punsanam1274
@punsanam1274 Жыл бұрын
ममि लाई लगेर राख्नु छोरा हरु नत्र मर्देल जातै चौधरी
@priyon1256
@priyon1256 Жыл бұрын
अब तेस्रो गर्नु।सरै हन्सोम रैछ कुनै सुन्दर केटिले फसायो होला फेरी।
@minashah5065
@minashah5065 Жыл бұрын
Hensom re 😅😅😅
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
भने पछि धोती ले चाक मा पनि चिक्दो रच हाहाहाहा भेटाईस
@soniyaramtal2781
@soniyaramtal2781 Жыл бұрын
बुडेस कालमा पोइ चाइयसि कसको केलाछ
@minakhimding3973
@minakhimding3973 Жыл бұрын
लिम्बू काे छाेरि भयेर जात न भात अनुवार न दनुवार काे मानछे लाई के देखेर माया बिहे गरेकाे लिम्बू अरुभेटेना याे जात त अति सुवारथि 😅😅पापि जात हाे यसता ले मानछे मारन सकछ आफनाे खियालराख😅😂😂😂
@LalBahadur-mp6yd
@LalBahadur-mp6yd Жыл бұрын
Chahine kuro chahiyo ni ta uto kya bujhu vayo uto chahiyashi jat herdainan kya🤣🤣🤣🤣🤣
@MadanBhattarai-xv5ct
@MadanBhattarai-xv5ct Жыл бұрын
आफ्नै जात सङ गको भयो यस्तो नहुने थियो होला मधेसे को लामु को आस गरेउ के गर्छउ त दिदी अब रोयर धन्न जिदै आगो चै लगाको रहेनछ
@digitechcell7442
@digitechcell7442 Жыл бұрын
छोरा छोरी भयको आइमाई अर्को सगॅ बिहे गरेर जाने लाई ठिकै पारेछ नकचरि आइमाई बोउलाई
Antihypertensive Drugs | Pharmacology | Dr Najeeb💊
3:49:35
Dr. Najeeb Lectures
Рет қаралды 404 М.
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 749 М.
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 137 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 749 М.