यदि गल्ती छैन भने आजै प्रहरीमा गएर त्यो माफिया दुर्गा प्रसाईं विरुद्ध उजुरी दर्ता गराउन पर्यो !!
@khagendrashahu-wj4kb Жыл бұрын
दुर्गाको पछि झनठुला मुर्गाछन त्यसैले प्रहरिले केहिपनि गर्दैन साथि
@adhigurung8769 Жыл бұрын
Yesto yesto Paisa magne khane chor dalal haru ramro Durga prasai jasto j ho tei boldine nidar manxe mafiya hunxa? Timi Pani euta buddina suddiko lwath jholey hoki k ho? Janta banna sika bro jholey haina
@kamalrai2598 Жыл бұрын
Your right
@gumanchhetri516 Жыл бұрын
Yes,,, I want to say same,,,
@rajdhaniktm1152 Жыл бұрын
Rabi Sidhyaune Khel Ma Kunai Party ,Kunai Prahari Le Sath Didaina....Sab Marihatte Garera Lageko Chha...Prachanda..Safale ...Sher Bahadur , Oli Toli Sab Le Haraune Ho
@kumar_skb Жыл бұрын
अपिल सर दुर्गा प्रसाईं र ढाका कुमार लाई एकै साथ राखेर मिदिया मा लिनु पर्यो यो अति जरुरी छ।तपाईंको काम लाई सलोट छ❤
@ganeshbro3245 Жыл бұрын
Sahi kura durge jaathaa laai pani lyaunu paryo
@hemarajkatuwal3539 Жыл бұрын
Right 👍
@helpinghand1818 Жыл бұрын
I’m No.
@santoshlimbu5464 Жыл бұрын
कल रेकर्ड मात्र हेरे भैहाल्छ नि।
@deepakrajthala1351 Жыл бұрын
Durgha persai sangha bolni pachimayli sound aucha but yo manchay ko testo chaena. Compare
@sagarpaudel5321 Жыл бұрын
सत्य तथ्य पत्ता लगाउनु जरुरी छ साथै मान हानी को मुद्दा मा जानू उचित होला ।अपिल सरलाइ उच्च सम्मान
@bishwasthapa2103 Жыл бұрын
ढाका सर सते तथे हजुरले छर्लंग पार्नु पर्छ किनकि हामी नेपाली जनताले रबि दाई पर्ति अनि स्वन्तत्र पार्टी पर्ति धेरै आशा र भरोसा राखेका छौं निराशा नपारीदिनु होला
@birenlimbu4266 Жыл бұрын
👍️
@crineshdahal9955 Жыл бұрын
बिल्कुल फरक छ voice... जो कोहीले पनि छुट्टयाउन सकिन्छ।हामी नेपाली हो नेपाली भाषा संस्कृति ठाउँ तथा स्थान अनुसार बोल्ने शैली फरक फरक।।तर यो voice पश्चिमी क्षेत्र को झैं छल जुन पोखरा काे मानिस काे झै छैन् अलि ध्यान दिएर सुन्नु होला।यो चुनावी माहोल मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गिराउने नियाती हो।राम्रो अनि देशको लागि केही गर्छु भनी छातीमा नेपाल आमालाई बोकी हिड्ने व्याक्तिलाई काँहा अगी बढ्न दिन्छन्।घिन लाग्दो खेल
@maheshbam4832 Жыл бұрын
स्पष्ट paryo
@parbatigurung1 Жыл бұрын
ho ne 👍👍👍👍👍
@KalpanaTimelsina Жыл бұрын
❤❤
@bharatsunar2145 Жыл бұрын
दुनीयाकै कडा पत्रकारमा अपील जि पनी गनीनु हुन्छ,धन्यवाद छ।
@lilanathpagenilila Жыл бұрын
कडा अन्तरबार्ता लिनुभएको मा अपिल भाईलाई धेरै धन्यवाद ।
@parbatigurung1 Жыл бұрын
💪🏻💪🏻💪🏻👍👍👍
@saritapoudel2039 Жыл бұрын
रबि जि लाई जाेगाउन चितवान काे जनता काे हातमा छ याे फसाउने खेल हाे सबै ले बुझ्नु पर्छ है
@kumar_skb Жыл бұрын
Santos deujako khel ho jasto lagx voice sunda
@tejubasyal1702 Жыл бұрын
Tero poi ho Rabi Suddi
@crineshdahal9955 Жыл бұрын
बिल्कुल फरक छ voice... जो कोहीले पनि छुट्टयाउन सकिन्छ।हामी नेपाली हो नेपाली भाषा संस्कृति ठाउँ तथा स्थान अनुसार बोल्ने शैली फरक फरक।।तर यो voice पश्चिमी क्षेत्र को झैं छल जुन पोखरा काे मानिस काे झै छैन् अलि ध्यान दिएर सुन्नु होला।यो चुनावी माहोल मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गिराउने नियाती हो।राम्रो अनि देशको लागि केही गर्छु भनी छातीमा नेपाल आमालाई बोकी हिड्ने व्याक्तिलाई काँहा अगी बढ्न दिन्छन्।घिन लाग्दो खेल
@raisandeb3568 Жыл бұрын
@@crineshdahal9955 udio ko voice ra yaha boleko voice farack xa ? yati lamo videoma kyare vanne sabdanai boleko xaina vane udioma kyare sabda rakhera boleko xa ?
@laxmanraseli18 Жыл бұрын
@@raisandeb3568right ma pani tehi notice gari rako xu
@xeetriramesh1 Жыл бұрын
पत्रकार भनेको यस्तो हुनु पर्यो नि ❤ करौडको सलाम अपील त्रिपाठी सर ❣️
@sushilpoudel07 Жыл бұрын
यो आट उर्जा सदैव रहिरहोस् ।। तपाईंलाई हामी सुभ चिन्तकको अंनन्त सुभ कामना
@kailashmajhimajhi3643 Жыл бұрын
म मलेसिया देखि हो यो सबै रबि सर लाई फसाउने को लागि हो हामी युबा हरु सब 1 हुनु पर्छ जए घन्ती🔔🔔🔔🔔🔔
@sunyazonmultipurposecompan395 Жыл бұрын
यति अन्दोपनि नहुनु
@purnabahadur704 Жыл бұрын
100%right yo sab durga parsaiko khel ho kina vaye usko boli bata tha hunxa usle rabi sir lai girauna khojeko jasto lagxa rabi sir hjr ko lagi hami xam don't worry God bless you best of luck rabi sir 🎉
@jhabilalgaire5775 Жыл бұрын
सही हो
@मसानेकेटो Жыл бұрын
जन्मिदै यस्तो छ रास्वपा हुने बिरुवा को चिल्लो पात्😁 नो नट एगेन
@aakashchhetri2733 Жыл бұрын
who care तिमी जहाँ देखि भए पनि जे मुद्दा हो त्यसमा डिसकस गरम हो म यहाँ देखि म उहाँ देखि भनेर हरेक भिडियो मा कमेन्ट गर्न जरुरी छैन्🙄
@mgravi1204 Жыл бұрын
डा.ढाका काे नियत खराब भएपनि यिनी दोषी ठहरिए पनि रबि दाइ प्रतिको बिश्वास झन बढेको छ तत्कालै कार्बाही गरेर निलम्बित गरेको छ पाटी बाट यस्तो हिम्मत कसैमा छैन त्यसैले भोट 🔔घण्टी चिन्हमा गरौं ।
@poojabhattarai9696 Жыл бұрын
Chor sala ghu kha rabilenai mageko ho poisa goru
@मसानेकेटो Жыл бұрын
हुने बिरुवा को चिल्लो पात जन्मिदै यस्तो छ रास्वपा हालत पुरानो हुँदै गए पछि के होला 😀😁 No not again
@rijalhariram3331 Жыл бұрын
सही
@KrishnaSunarVlogs12 Жыл бұрын
😂😂😂
@007robinhoodlove5 Жыл бұрын
यदी यो ढाका नभएर डाका हो भने, घन्टी समरर्थक ले नै कालोमोसो दल्नुपर्छ,.. र घन्टीले पार्टी कस्तो हुनुपर्छ भन्ने उदाहरण दीनेछ।
@bastolasusmita-kn3in Жыл бұрын
जबरजस्ति नगरौ न सबै जना झुटा हुदैनन अपिल भाइ सत्य तत्थे आउला नि
@radhashrestha8455 Жыл бұрын
हो धाका सर निर्दोष हो भने यहि हो मौका दुर्गा प्रसाइलाइ नांगेझार बनाउनु पर्छ।
@rayrajkumar6613 Жыл бұрын
Right
@zentsent8020 Жыл бұрын
सबैभन्दा पहिले नेपाल टेलिकमको कल डिटेल हेरे भै गो नि।
@hemantam5243 Жыл бұрын
100%✓sahi kura
@rayrajkumar6613 Жыл бұрын
Sahi ho sir
@ratnamanchansi9640 Жыл бұрын
सत्य चोर ल्याउन सकेको छैन लिन नलिनलियोको पैसा पनि लियोको जस्तो कुरा गरिने के नेपालका नेताहरुले देश धेरै बिकास भयो होला होइनौं ???? देश कगाल बनाउदै छ खानेले बिशो कहाँ पुगिसकेको ??? रबि दाइले १२ भाइ भनेको त्यसी भनेको होइनन् हैत बुद नेपाल गयो
@shobharegmi2772 Жыл бұрын
सत्य छानमिन गर्नु सर फसाउने खेल हुन सक्छ अनुसन्धान गर्न सहयाेग गर्नुहाेला है
@kumaribhmarikumaribhandari1071 Жыл бұрын
भ्वाइस फरक छ उहाको बोलिमा सत्यता छ राम्रो छानबिन हुनुपर्छ निर्दोस फस्नु भयन यो फसाउनु को चाल हो निर्धक्क बोल्नुभाछ दराउनुभको छैन बोलिबात नि थाहा हुन्छ 100% सहि बोल्नुभाछ मलाइ बिस्वास छ ढाका जि निर्दोस देखछु म राम्रो छानबिन हुनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
@surendrazuwa1955 Жыл бұрын
अन्तरबार्ता उल्टो भो, पहिला दुर्गा प्रसाई संग सोध्नु पर्ने डाक्टर साहब संग गर्नु भो । र सोधेको प्रश्नको स्टाइल पनि मीठो लागेन ।
@surajpokhrel2589 Жыл бұрын
दुबै स्वर फरक छन् । निष्पक्ष सँग सत्य तथ्य बाहिर आओस ।
@adhigurung8769 Жыл бұрын
Vice eutai xa kasari fark dekhiyo
@suraz555 Жыл бұрын
छानबिन हुन जरुरी छ।।।।
@sumankhatri1494 Жыл бұрын
Sor milxa farak xaina
@pralhadwosti7681 Жыл бұрын
Swor yautai chha
@Olicreation732 Жыл бұрын
यो सबै रबि सर लाई फसाउने खेल खेलिदैछ तर नसोचे हुन्छ रबि सर कुनै हालत मा तल खस्नु हुदैन जय घण्टी 🛎️🛎️🥰
@sonigrg3223 Жыл бұрын
Ho ho rabi lie fasauna khojako ho
@crineshdahal9955 Жыл бұрын
बिल्कुल फरक छ voice... जो कोहीले पनि छुट्टयाउन सकिन्छ।हामी नेपाली हो नेपाली भाषा संस्कृति ठाउँ तथा स्थान अनुसार बोल्ने शैली फरक फरक।।तर यो voice पश्चिमी क्षेत्र को झैं छल जुन पोखरा काे मानिस काे झै छैन् अलि ध्यान दिएर सुन्नु होला।यो चुनावी माहोल मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गिराउने नियाती हो।राम्रो अनि देशको लागि केही गर्छु भनी छातीमा नेपाल आमालाई बोकी हिड्ने व्याक्तिलाई काँहा अगी बढ्न दिन्छन्।घिन लाग्दो खेल
@geetalamichhaney5092 Жыл бұрын
फसाँउँन खाेजेजस्तो छ
@bhojenlimbu Жыл бұрын
त्यो अडियो रेकर्डमा संवादको बिछ बिचमा धेरै पटक "अब अब" भन्ने शब्द बोलिएको छ। अर्को कुरा ढाका प्रसादको बोलिको accent र त्यो अडियो रेकर्डमा बोल्ने ब्याक्तिको accent फरक फरक छ। यो दुर्गा प्रसाईंलाई मज्जाले र्याख र्याखती पेलेर प्रश्न सोध्ने हो भने दुधको दूध पानीको पानी छुट्टिहाल्छ। मलाई लाग्छ यो फेक अडियो प्रकरणमा दुर्गा प्रसाईँको पनि हात छ। यसलाई सबैले र्याख र्याख पेलेर प्रश्न सोध्नुहोला, यसले आफैँ साँचो कुरा बक्न थाल्छ।
@Akdv_hunt Жыл бұрын
मेरो पनि यहि हो। यो सब रबिलाई फसाउने प्लान हो।
@shovakc3492 Жыл бұрын
जबर्जस्ति दोसि बनाउन नखोजौ न सत्यतथ्य बाहिर आउला नि हतार किन गर्नी होर 😊
@UnishLamaMoktan-yt9gn Жыл бұрын
Eaa hatar nagari bistrai garni hora
@bikramlimbu6741 Жыл бұрын
डाका बहादुर र अर्को माहाँ डाकालाई नी सँगै राखेर इन्टरभिउ लिनु पर्यो सर
@om9670 Жыл бұрын
Bhai Zindagima kunai Kura praman bhaya pachi balla Gali garnaa sikam..
@narbahadurgharti609 Жыл бұрын
सारै दुःखद घटना ठोरै भएपनि नेपाली जनताले आशा गरेको नयाँ दलहरुप्रति राखेको आशाको किरण माथि ठुलो धक्का लागेको छ यो दुखद घटना आम नेपाली जनतालाई निराश बनाएको छ
@ghumphirstudio2292 Жыл бұрын
आमा बुवा नै जिउॅंदा भगवानहरु हुन भन्नेहरु कोको हुनुहुन्छ ?
@Furiousbuddha Жыл бұрын
Tero baw, khatey
@subhakhadka4010 Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂
@mrharee69 Жыл бұрын
Muji spammer condo kha
@nischalkoirala994 Жыл бұрын
tero didi baini haru xan, jaslai maile bajako asti rati.
@omraj4750 Жыл бұрын
@@Furiousbuddha 😂😂😂😅😅😅😅😅😅😅😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅😅😅
@rajankc7617 Жыл бұрын
रविको काम देखेर सबैको होस उदिसकेको रहिछ xa अब विरोध बाहेक केही जान्दैनन् विरोधी हरु
@rameshbudhathoki3910 Жыл бұрын
यस्को राम्रो सङग छानबिन गरेर कानूनी दायरा मा लियर कारबाही गर्नु पर्छ अपील जि🙏
@Nepali.cricket123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤
@emptydong392 Жыл бұрын
Afnai lai Maya gara babu Bideshi lai Maya gayera kam xaina
@sitalkhabar53 Жыл бұрын
❤❤
@sankharchettri9241 Жыл бұрын
🔔🔔🔔
@mychanelbhim2667 Жыл бұрын
म्यानमार देखि पनि नेपाललाई माया गर्नु भकोमा धन्यवाद हजुरलाइ नि माया
@snanutamang Жыл бұрын
धन्यबाद हजुरलाई टाढा बाट पनि नेपाल लाई माया गर्नु भएको मा
@sureshsubedi8141 Жыл бұрын
सत्य तथ्य छानबिन गरि कडा कारबाही गरियोस्
@beti-chodprophetmd.kagandm9013 Жыл бұрын
एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@suryabahabursunuwar2854 Жыл бұрын
❤ अपिल सर हजुर लाई सलाम छ ❤👍👍🙏🙏
@prashantkhatri5812 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@shantikokhojima6040 Жыл бұрын
अपिल सरको प्रश्न सोध्ने तरिका चाहिँ निकै कडा के🤭 जो कोहीले अपिल सरको प्रश्नको सामना गर्न सक्दैनन्🙋♀️
@raju..pariyar1110 Жыл бұрын
Ho hai hjr
@keshavnepal9429 Жыл бұрын
😂😂
@crineshdahal9955 Жыл бұрын
बिल्कुल फरक छ voice... जो कोहीले पनि छुट्टयाउन सकिन्छ।हामी नेपाली हो नेपाली भाषा संस्कृति ठाउँ तथा स्थान अनुसार बोल्ने शैली फरक फरक।।तर यो voice पश्चिमी क्षेत्र को झैं छल जुन पोखरा काे मानिस काे झै छैन् अलि ध्यान दिएर सुन्नु होला।यो चुनावी माहोल मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गिराउने नियाती हो।राम्रो अनि देशको लागि केही गर्छु भनी छातीमा नेपाल आमालाई बोकी हिड्ने व्याक्तिलाई काँहा अगी बढ्न दिन्छन्।घिन लाग्दो खेल
@manjil6938 Жыл бұрын
Good job sahi kura ho Apil tripathi sir
@milanjung6837 Жыл бұрын
तपाईं सहि /गलत पछि ठहरिएला तर तार्किक क्षमता चै अझै कमि नै महसुस भयो माननीय ज्यु । परिस्थितिले पनि हुन सक्छ ।
@nirajanoli3493 Жыл бұрын
यती ठूलो पार्टी मा सबै राम्रा हुँदैनन् यदी त्यस्तो देखिए मा निकलेर जेल हाल्नु नै नयाँ पार्टी र पुराना चोर हरु को फरक हो हामी साथ छौ रवि सर अरु थाहा छैन तपाइँ को नियत धमिलो हुन् भएन 70 करोड को अहिले उखाने को कखी बसेको छ त्यस्तै नहोस्❤ जय रवि जय देश
@tilakbk6341 Жыл бұрын
कति ठूलो २० सीटे
@nirajanoli3493 Жыл бұрын
@@tilakbk6341 तिम्रा उखाने को पार्टी लथ्ब्रो लातो को पार्टी 17हजार ह्त्यारा को पार्टी को जन्म कहीले भको हो भ्न्ने नि हेक्का छ की नाइ अनि रास्व्पा कहीले को हो फरक छुट्याएर हेर झोले चस्मा खोलेर
@bishnukc210 Жыл бұрын
89
@tilakbk6341 Жыл бұрын
@@nirajanoli3493 जे जे खोल्छौ खोल तुम्बे दोहोरो श्रीमती,दोहोरो राहदानी/नागरिकतावाला भौमानको पाउमा परेर
@kishordhungana7055 Жыл бұрын
हजुरको अन्तरवार्ता ठिक लागेन मगाशय।
@basnetvlogs9293 Жыл бұрын
सत्यतथ्य छानबिन गरि आबश्यक कामकारबाहीमा कुनै कमि नहोस् यदि गल्ती प्रमाणिात भए ! एकदमै आशा र भरोसा भएको पार्टी थियो 🔔🔔
@krishnakhanal4648 Жыл бұрын
याे सहि या गलत राम्ररि केलाउनु पर्छ नकि दुर्गा प्रसायि पनि सहि मान्छे हाइन चुनाब बिथाेल्न सड्यनत्र गरेकाे हुन सक्छ
@dornapaudel7317 Жыл бұрын
यस्तो भिडियो बाट कोहि पनि तितर-बितर हुन आवस्यक छैन।षड्यन्त्र हुन्छन नै तर चिर्दै हिन्नु पर्छ एक-एक गरि।बास्तबिकता लाई मात्र केलाउ कि दुस्मन को हो भन्ने अनि दुस्मनलाइ पाखा लगाउनु पर्छ साथी हो। स्वतन्त्र पार्टीको जन्म एउटा युगको सुरुवात हो ।पार्टी को अभियान को क्रममा यस्ता यस्ता ब्यक्तिको घुसपैठ हुन्छ तर अभियान रोकिने छैन।राम्रा ब्याक्ती अघि बढ्दै जान्छन र यस्ता दुस्मनहरु पाखा लाग्दै जान्छन त्यसैले सत्य को पछि लाग्नु पर्छ। यो विशाल अभियानको क्रममा आक्रमण हुन्छ कहिले घाइते पनि बनाउछन तर यो अभियानको युगलाई अगाडि बढाउनु नै छ जसरिनी जित निकाल्नु छ भन्दै गन्तब्यमा पुग्नु पर्छ। अवसरबादिहरुले यसरिनै फसाउने प्रयास गर्छन।ठुला ठुला आधिको अगाडि ठुला ठुला षड्यन्त्रकारिलाइ ढलाउनेछ अनि आधी सहितको बाढिले षड्यन्त्र कारिलाइ बगाउछ त्यसैले न षड्यन्त्र ले यो अभियानलाई रोकेर रोकिनेछ अनि छेकेर छेकिनेछैन। अहिलेको समयमा यस्ता षड्यन्त्र बाट एकैछिन पनि अभियानको पाइला रोकिने छुट छैन। यो भिडियो मा 2 जना यस्ता पात्र छन जसले स्वतन्त्र पार्टीको यो विशाल अभियान लाई रोक्ने र छेक्ने दुस्प्रयास,छल-कपट,जाल-जेल र षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन। 2 जनाको जाल र झेल ले यो देशलाई बनाउने अभियान रोकिदैन र अभियान चलिरहन्छ। यो महाअभियान जनताको हो।2 जना को षड्यन्त्र ले यो जनताको बिसाल बिद्रोह रुपि महाअभियानलाइ कसैले रोकेर रोकिदैन।
@suryadiyali4908 Жыл бұрын
नेपालमा जे पनि हुन सक्छ राम भरोसा चल्ने दिन छ । ढाका को रुप मा डाका नि हुन सन्छ । दुर्गा प्रसाईं नि दूध ले धोएको छैन भरोसा कसैको छैन । रबि सर को भरोसा ले चलेको पार्टी हो हामीलाई रबि सर सङ भरोसा छ । जय घन्टी 🔔🔔🔔🔔
@rameshshahi0 Жыл бұрын
पक्कै पनि bharkharai स्थापित भयको पाटिमा मान्छे का भाबना, ब्यबहार बुझ्न गारो हुन्छ। हाम्रो आश भनेको लीडर को हो रबी सर
@janakchepang5030 Жыл бұрын
Tyo Durga mafiya KO sir tyo sale kuttale Garda hamro Nepal KO hospital 🏥 ho behal vko x
@adhigurung8769 Жыл бұрын
Yo Dhaka ko kura Sunda doctor haina daka nai lagiraxa Tara raswapa party ko mathillo level ko manxe haru 100000% vrasta nai ho
@suryadiyali4908 Жыл бұрын
@@adhigurung8769 Ho Ho ahile samma Kangrees Amale Mawobadi Vayera hinne harule yastai ho vanne
@nirnayrai3735 Жыл бұрын
याे सत्य नहाेस सपना मात्रै बनाेस संसारलेे नियालेकाे छ स्वतन्त्रा पार्टीलाई यहि कामना छ
@prajapatipandey2599 Жыл бұрын
यदि यो घटनामा ढाका सरको सम्लग्नता छैन भने इनको गुमेको इमानको जिम्मा कस्ले लिने, प्रश्न इनिलाइ होइन सिस्टमलाइ सोधौ ।
@ramugm2545 Жыл бұрын
सत्यतथ्य बाहिर आओस र दोषिमाथि कडा कारबाही होस। यो अन्तर्वार्ता को लागि अपिल सरलाई मूरी-मूरी धन्यावाद।
@sarkulax Жыл бұрын
अपिल जि तपाइको यहि निडर पन र यहाले गर्ने प्रतिपश्न नै यहाको परिचय हो ।सलाम यहालाई।
@manuthapa7889 Жыл бұрын
मिडिया मध्दे मन पर्ने हजुर्कै हो सर
@haripoudel6798 Жыл бұрын
Salute Apil sir, तपाईको खरो ब्याबहार र खास बिषयबस्तुलाई तथ्यगत रूपमा जनमानसमा पस्कन सक्नु नै तपाईले गर्नु भयेको पत्रकारिकताको वास्तविक चरित्र हो| यो सधै जोगिरहन सक्योस|
@bhojenlimbu Жыл бұрын
त्यो अडियो रेकर्डमा संवादको बिछ बिचमा धेरै पटक "अब अब" भन्ने शब्द बोलिएको छ। अर्को कुरा ढाका प्रसादको बोलिको accent र त्यो अडियो रेकर्डमा बोल्ने ब्याक्तिको accent फरक फरक छ। यो दुर्गा प्रसाईंलाई मज्जाले र्याख र्याखती पेलेर प्रश्न सोध्ने हो भने दुधको दूध पानीको पानी छुट्टिहाल्छ। मलाई लाग्छ यो फेक अडियो प्रकरणमा दुर्गा प्रसाईँको पनि हात छ। यसलाई सबैले र्याख र्याख पेलेर प्रश्न सोध्नुहोला, यसले आफैँ साँचो कुरा बक्न थाल्छ।
@haripoudel6798 Жыл бұрын
@@bhojenlimbu यो बिषयसंग सम्बन्धी दोस्रो episode पनी आयेको छ, प्रसाईलाई बचाई दिनुपर्यो भन्ने request सांसद श्रेष्ठले गरेको प्रष्ट देखिंछ तसर्थ हल्कारूपमा लिनु भयेन, रबिपनी उही खोलीको पानी खायेका मनुवा परे॥
@sasithapa6690 Жыл бұрын
सबै भन्दा ट्यालेन्ड प्रत्रकार जय होस।
@arunbkbk5892 Жыл бұрын
मेनमारमा बस्नु हुने सम्पुर्ण नेपाली हरुमा न्यानो माया अनि मिट्ठो सम्झना ❤❤❤ हाल मलेसिया
@pushapmagar5727 Жыл бұрын
साहासि लिडर अपिल जि लाई धेरै धेरै धन्यवाद बेक्त गर्दछु 🎉Be strong
@rosantoprosantop2432 Жыл бұрын
अपिल सर त्यो अडियो को भ्वाइस त 100%सन्तोश देउजाको हो।
@punkhumbahadur2307 Жыл бұрын
नखाएको विष कहिल्यै पनि लाग्दैन ।सत्य तथ्य कुरा छिटै बाहिर अाअोस ।
@ganeshkc7157 Жыл бұрын
अब दुवै जनालाई एकै ठाउमा रागेर प्रश्न गर्नु पर्छ April sir
@dddkandel1234 Жыл бұрын
सत्य आओस,ईमान्दार मान्छे नफसोस!
@Bishwaoli Жыл бұрын
अब 70 करोड वालाको interview लेको हेर्न मन छ falano tv को मित्र जि?
@rayrajkumar6613 Жыл бұрын
Ma Pani herna chahanxu
@ankitaadhikari2223 Жыл бұрын
अपील सर आज को interview खतरा छ।तर तपाईंले रवि सर लाई support गर्नु पर्छ
@suryamayalama4611 Жыл бұрын
Parker mady rabi paxiko ahily ko best patrkar hunxa good
@kalpanakhadka7818 Жыл бұрын
कानुनी हिसाब जानू सर हजुर साेजाे लागाे हजुर प्ररसाई लाई मुद्दा हालनु सर ❤❤❤❤
@dhirajmallathakuri301 Жыл бұрын
ढाका सर निर्दोस हुनुहुन्छ 100%
@bikashbasnet1821 Жыл бұрын
Molai ni testo lagyo brother innocent jasto
@devrajdolakhali545 Жыл бұрын
हहाहा कति वटा सहकारी डुबाएर आयो पोखरा मा
@rampaudel6460 Жыл бұрын
अनुसन्धान नभै निर्दोस नभन्नुस न हजुर मलाइ इनको भन्दा रबिको मायालागेर मरेकोछु😢😢😢
@bikashbasnet1821 Жыл бұрын
@@rampaudel6460 khel durga prasai ko xa...chunab ko mukh ma k garna khojeko xa hernu vayena
@khagendrashahu-wj4kb Жыл бұрын
मदन भन्डारिलाइ मार्न पछि नपर्ने मान्छे वा देसले कसैलाइ छोड्छ त?
@BijayKshetri Жыл бұрын
रवि लगायत रा.स्व.पा लाई सिध्याउने नियत ढाका कुमार& दुर्गा प्रसाईं दुवैको हाे ।
@prakashrai9234 Жыл бұрын
दुबैजना लाई एकैसाथ राखेर कडा अन्तर बारता लिनु पर्छ अपिल सर धनयाबात
@yubrajshrestha8557 Жыл бұрын
यो सबै रबि सर लाई फसाउने खेल्खेलिदैछ तर नसोछे हुन्छ रबि सर कुनै हालत मा तल खस्नु हुदैन जय घण्टी 🙏🙏🔔🔔🔔🇳🇵🇳🇵💜💜
@krishnathapa1665 Жыл бұрын
Harek kurama aakha chimler Sath dinu galat hunxa
@darchula649 Жыл бұрын
सहि कुरा
@madanpandey6651 Жыл бұрын
Geda van mugi des ko sacchha bhakta vayeearww van rabi ko jholea vayyeearw hoina
@Saleenashrestha57 Жыл бұрын
@@madanpandey6651 chup khate mc
@krishnathapa1665 Жыл бұрын
@@madanpandey6651 desh bhakta testai ho andha bhakta chaii pakka ho
@govindanepal2878 Жыл бұрын
अपील sir को news हेर्ने को को हुनु हुन्छ like गर्नु हो ला
@rupeshthapa1657 Жыл бұрын
यो त सबै रास्वपा लाई फसाउने पर्पाकाण्ड हो अपिल सर। दुर्गाप्रसाइ लाई अन्तरबार्ता लिनु जरुरि छ।
@chandrakantapokharel1907 Жыл бұрын
Apil sir ko fantastic job, यी भ्रष्ट लाई नाङ्गेझार लाउनै पर्छ, go ahead sir
@limbusurendra3378 Жыл бұрын
अपिल त्रिपाठीको प्रश्न सोध्न सक्ने द्धढ संकल्पको म त बिग फ्यान ! सलाम छ मेरो अपिल सरलाई !! 💞💞🫶💞💞🫡🫡
@Alonedhakal143 Жыл бұрын
याे पत्रकार नयाधिस हाे र??
@jokWaiba-zv3uy Жыл бұрын
यदि भ्रष्टाचार गरेकै हो भने कारबाही हुनैपर्छ
@premprasadmahato9501 Жыл бұрын
कुरा खस्रा तर मिठा लाग्ने अपिल सरको कार्यक्रम दमदार लाग्छ ❤❤❤❤❤❤❤❤❤❤
@basantabudhathoki3109 Жыл бұрын
खै मानिस ईमानदार जस्तै लाग्यो.
@rameshdulal3742 Жыл бұрын
यति सोझो मान्छे रैछ ढाका कुमार किन यस्तो आरोप आको हो? निर्दोष नै छ कि भन्ने लाग्यो है।
@bkdilbahadur5913 Жыл бұрын
सर नमस्कार ,हजुर लाई धेरै धेरै धन्यवाद हजुर लै,यो समाचार सामाजिक सन्जाल म आयको,थियो,हजुर ले यो प्रोग्राम गर्नु भएको मा हजुर लाई धन्यवाद ,सहि र सत्य को पक्ष मा नियम कानुन र न्याय पाउनु पर्चं । म यो प्रोग्राम हेर्न पाउँदा धेरै मा धेरै खुशी छु, हजुर फेरि पनि एक पटक धन्यवाद । अपील सर ।
@NANCYFAMILLY Жыл бұрын
कोको लाई लाग्छ कि आमा बुवा नै अस्लि भगवान हुन भनेर 😢😢🎉
@sanjibale6336 Жыл бұрын
मेरो कमेन्ट लाइक गरिदियोस भनेर येस्तो लेख्नु पर्छ। यो त भर्खरै जन्मिएको भच्चालाइ पनि थाहा हुन्छ।
@mrharee69 Жыл бұрын
Pikachu spammer
@kathmandunepal6845 Жыл бұрын
Waiyat 😡 😡 😡 😡 😡 😡
@radhikashrestha9038 Жыл бұрын
ए भगवान Dr ढाका श्रेष्ठ सहीसत्य साबित होस।
@lekhnathmppk Жыл бұрын
🙏🙏🙏
@shreeramdevkota3331 Жыл бұрын
सत्य तथ्य बाहिर आओस दोषी ले सजाय पाओस । निर्दोष नफसोस।
@bhojenlimbu Жыл бұрын
त्यो अडियो रेकर्डमा संवादको बिछ बिचमा धेरै पटक "अब अब" भन्ने शब्द बोलिएको छ। अर्को कुरा ढाका प्रसादको बोलिको accent र त्यो अडियो रेकर्डमा बोल्ने ब्याक्तिको accent फरक फरक छ। यो दुर्गा प्रसाईंलाई मज्जाले र्याख र्याखती पेलेर प्रश्न सोध्ने हो भने दुधको दूध पानीको पानी छुट्टिहाल्छ। मलाई लाग्छ यो फेक अडियो प्रकरणमा दुर्गा प्रसाईँको पनि हात छ। यसलाई सबैले र्याख र्याख पेलेर प्रश्न सोध्नुहोला, यसले आफैँ साँचो कुरा बक्न थाल्छ।
@netrapun4420 Жыл бұрын
मान्छे ले अरु लाई पसाउनु को लागि अहिले आफ्नो ज्यान फालेर लागेको छन केही गर्छु भन्ने हरु को लागि ...जय घण्टी 🔔🔔जय रबि सर
@aavashbhattarai6511 Жыл бұрын
अपिल दाजुको प्रश्न सोधाई कडक छ 😂😂
@nawrajadhikari8864 Жыл бұрын
Apil sir.The great and powerful reporter.keep the good working.salute.🎉🎉🎉
@jhamanthapa1540 Жыл бұрын
APIL Sir EX Daaru 🥃 master hun . Yatibela comeback garer jan priya hudai xan
@narkhadka8216 Жыл бұрын
👍👍👍👍🙏🙏🙏🙏🙏🙏
@madanshrestha6028 Жыл бұрын
@@jhamanthapa1540 ष
@loksundar6078 Жыл бұрын
I have ever seen such a good journalist 👍🙏
@tikaramthapa6989 Жыл бұрын
जुन चोर उसैको ठूलो स्वर,जय गण्डकी छात्के जय आपिल सर जय रवि सर
@manjupoudel6347 Жыл бұрын
Apil bhai, I eagerly wait for your program. Thank you for covering this issue 👍
@Maheshkumaldodharachadani Жыл бұрын
Thank yu for yur love and Support Manju Poudel ji🙏
@muktinathparajuli6716 Жыл бұрын
voice milchh yesko yeslai jail halnu parchha!
@mangalgrg6855 Жыл бұрын
Yeslai ghisarai parxa
@Aayuuzehofficial Жыл бұрын
त्यो Audio को Voice र यहाँ को Voice त फरक छ त।
@sandhyabudha7231 Жыл бұрын
मान्छे हेर्दा लुसाउरो बोलि त १००% यसकै हो अझ होइन् भन्छ मुला 😱😱😱🥺🥺🥺
@bgcreation9577 Жыл бұрын
देश लुट्न पल्केका हरुले देश बनाउन निस्केको युवालाइ चौतर्फी षड्यन्त्र गरेको छन/ भ्रष्टचारीको फाइल खोल्छ रबिले भन्ने डरले यति धेरै डराएका छन कि होलान एउटा दुइटा अजायज क्रियाकलाप गर्ने मान्छे होला यदि दोषी ठहर भएमा कारबाहीको भागिदार हुनुपर्छ निडर र सच्चा अपिल सर🙏🙏
@crineshdahal9955 Жыл бұрын
बिल्कुल फरक छ voice... जो कोहीले पनि छुट्टयाउन सकिन्छ।हामी नेपाली हो नेपाली भाषा संस्कृति ठाउँ तथा स्थान अनुसार बोल्ने शैली फरक फरक।।तर यो voice पश्चिमी क्षेत्र को झैं छल जुन पोखरा काे मानिस काे झै छैन् अलि ध्यान दिएर सुन्नु होला।यो चुनावी माहोल मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गिराउने नियाती हो।राम्रो अनि देशको लागि केही गर्छु भनी छातीमा नेपाल आमालाई बोकी हिड्ने व्याक्तिलाई काँहा अगी बढ्न दिन्छन्।घिन लाग्दो खेल
@harimayagurung6213 Жыл бұрын
Wah Apil bhai, 👏 Good job. Tapai auta sahasi patrakar hunuhun6,Satya lai satya ra galat lai galat vanna saknu thulo kura ho. Keep up the good work Apil bhai 👍👍
@ashokwaiba8935 Жыл бұрын
Kada kada prasna bro.patrakar bhaneko yesto po hunuparxa sahi satya✌️
@sharmilarijal Жыл бұрын
❤️🙏Apil Tripati sir 🇳🇵🌄
@kishanmijar9134 Жыл бұрын
अपील सर हिरो।।
@radharairai3673 Жыл бұрын
पत्रकार भाई धननेबादछ
@yashodapokhrel6982 Жыл бұрын
सर दुवै जना लाई संगै राखेर यसको छिनोफानो गर्नु पर्छ
@madanrajpandey3593 Жыл бұрын
नेपालमा सबै नेताहरु एकदम ईमान्दार र नैतिकवान छन।कुनैपनी नेताले आजसम्म झुठो बोलेको छैन। विश्वमा खोजेर पनि नभेटिने मर्यादापुरुषोत्तमहरु नेपालमा छन। त्यही भएर नेपाल आज यो गतिमा चलिरहेको छ। यो देशका नेताहरुको उदार मनलाई सबैले नमन गर्नुपर्छ।राष्ट्रसेवाको समयमा आफ्नो मोबाईलको कुनै प्रवाह नगरी त्यसरी लावारिस छोडेको बेला कुन चाही बदमासले वहाँको जस्तै आवाज निकालेर फसाउन खोज्यो होला।
@kumaribhmarikumaribhandari1071 Жыл бұрын
अपिल जि यति खेरेर नि नसोधनुस भरे निर्दोस्रछन भने हजुर ले बोली फिर्ता लिदा मिल्दैन पहिला अडियो चेक गरेर बुझनुस न😢
@rachana_tamang Жыл бұрын
सत्य कुरा अभ्यास आउँछ। मपनी झापाली हुँ,तर झापाली (दुर्गा प्रसाईं) महा फटा भन्ने मेरो ठमाइ छ।
@LoyalNepali Жыл бұрын
No.1 Reporter of Nepal ❤
@santoshnepali804 Жыл бұрын
मज्जाको अन्तरबार्ता आयछ्👋👏👏
@khusimanpariyar2120 Жыл бұрын
अपिल सर सलाम छ हजुर लाई मान्छे लाई गिराउना यति सम्म खेल खेल्दा रहेछ्न अपिल सर को निमियत कार्यक्रम हेर्ने हल साउदी बत
@janamroj4738 Жыл бұрын
सालिगराम पुडासैनीले मर्नेबेला बोलेको कुरा सत्य हुँदै गइरहेको छ😭मृतक पुडासैनीकाे आत्मालाइ शान्ति मिलाेस
@Dsppokharel Жыл бұрын
सही हो
@khusekanxi3033 Жыл бұрын
सहि भन्नू भो । रबि तिमीलाई पाप लाग्छ, मलाई मर्न बाध्य पार्ने, दुनियाँ ठुला ब्यापारी, दलाल को पोल नखोल्ने सर्तमा लाखौं करोडौं पैसा खाने तिमी भनेर धुरुधुरु रोएको थियो मर्ने बेला ।
@dhirenmagar4883 Жыл бұрын
पार्टी भित्रका मान्छे खराब हुन सक्छन् ,पुरै पार्टीलाई दोष किन ? सत्य तथ्य छानबिन हुन्छ र घूस लिने र दिने दुवै अपराधी हुन् । कानुन बमोजिम कारबाही हुनेछ। । चुनावको बेला आउँदै गर्दा यस्ता समाचार बाहिर आउनु राम्रो होइन । रवि सर तपाई अगाडि बढ्नुहोस् जितको शुभकामना।
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Жыл бұрын
हो हो हो दाका नै हो घण्टी को नाम मा भ्रष्टाचार गर्ने यो सत्य हो कि गलत हो छुट्याउनु पर्छ रबि सर ।।। भोट रबि घण्टी लाई दिनु पर्छ 🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@TheExtraStout Жыл бұрын
Dhanyabaad Apil jyu !!
@durluv_jung Жыл бұрын
अनुहार हेर्दा चै डा. साव ले फोन गरेकै हो जस्तो लाग्यो। 🤔🤔
@tilakgharti244 Жыл бұрын
Apil apil apil apil apil हाम्रो देशको हिरो
@menchhyamihang166 Жыл бұрын
छानबिन हुन दिइनुस निर्दोष पनि हुनसक्छ कुन नम्बर बाट फोन आयो त्यो पनि हेर्नू पर्यो नि
@champashrestha461 Жыл бұрын
आफूले नगरेको काम मा अदलतमा दूर्गा प्रसाईलाई मानहानी मूद्दा हालेर देखाई दिनूस ,ढाका सर।।सत्यको बिजय अवस्य हून्छ।
@surajbasnet-cb7ov Жыл бұрын
Kada antar barta linu bhako rahexa apil sir le hajur lai dherai dhanya baad xa
@kapurgurung9566 Жыл бұрын
मलाई पनि CIB मा पहिलोपटक सामाजिक संजालमा ल्याउने account holder /संघ संस्था लाई खोजी गरे, सत्य तथ्य थाह भई हाल्छ ।
@sachinapoudel179 Жыл бұрын
Real hero Apil sir❤❤
@rakthapa8568 Жыл бұрын
Apil is a pakhandi. You cannot blame people without any evidence and you are not a supreme court judge
@ranjanagurung8767 Жыл бұрын
Apil sir🙏🙏🙏
@rosedmlove Жыл бұрын
गल्ती गरे को भए सीकारे हुन्छ नभए दुर्गा प्रसाईलाई समातेर मीडिया मा लिएर सँगै वार्ता गरौं र यो कुरा को clear हुनु पर्यो...