'५ बर्षपछि' भष्ट्राचारमा मुद्दा नलाग्ने कानून।नेताहरू तै चूप मै चूप legalize corruption Subash Karki

  Рет қаралды 40,762

Subash Karki

Subash Karki

Күн бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 281
@SabinVlogs
@SabinVlogs Ай бұрын
अब जनता जाग्नु पर्छ , शेख हसिनालाई जस्तै लखेट्नु पर्छ
@sharadpandey6072
@sharadpandey6072 Ай бұрын
Bidesh gayara garaula
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Lakheteu mula ko sag
@kdrama_special4794
@kdrama_special4794 Ай бұрын
अब बृहत जन आम्दोलन गर्नुपर्छ। जगौ जनता जागौ।
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@rameshtuladhar8463
@rameshtuladhar8463 Ай бұрын
अब जनता सवै मिलेर यस्ता भ्रष्ट्र नेता हरुलाई देश निकाला गर्नु पर्छ।
@luckxuvlog5303
@luckxuvlog5303 Ай бұрын
Suru garana taw facebook live bata
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
@@luckxuvlog5303 hamro facebook group start vae skyo jodinu hola
@tankalimbu6557
@tankalimbu6557 Ай бұрын
के को गर्छ। उसैलाई लोकप्रिय मत दिएर यस्तो भैरहेको छ।
@vattujan
@vattujan Ай бұрын
Nahune kura garera kei hudaina. Vote dine belama akha kholera dinu paro.
@gurungjk7517
@gurungjk7517 Ай бұрын
धन्यबाद छ हजुर यो महत्वपुर्ण जानकारीको लागि ।
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@rajukafle5757
@rajukafle5757 Ай бұрын
बङलादेस बन्ने भो अब नेपाल पनि ।
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@premprasadmahato9501
@premprasadmahato9501 Ай бұрын
अब आन्दोलनको आधिबेरी ल्याउनुको विकल्प छैन नेपालमा अब सम्पुर्ण नेपालीहरु समयमै जागरुक हुन सकिएन भने हामी सम्पुर्ण नेपालिहरुको भबिस्य अन्धकार हुनेछ l
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@MrRaj445
@MrRaj445 Ай бұрын
ठिकै छ! जे जे कानुन बनाउन मन लाग्छ बनाउन देउ! अब ५ बर्ष भित्र यिनिहरु कि त लखेटिन्छन या मारिन्छन या जेल जान्छन! अनि न रहे बाँस न बजे बाँसुरी! कानुन जे सुकै बनोस!
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
पासगरेभने जनताहरु सडकमा आयर यिनिचाेरहरुलाइ लखट्नपर्छ
@premjangmalla8795
@premjangmalla8795 29 күн бұрын
बनाउन नदिनुनै राम्रो बनाइसके पछित बनिगोनी त्यस पछित कसैले केहि गर्नै सक्दैन।
@Sharma-h3j
@Sharma-h3j 29 күн бұрын
जागौं जनताहरू जागौं।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
हैट त्यसरी त सबै भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुन पो बनाउन लागेछन्।भ्रष्टाचारी हरुले
@homegaragenepal3222
@homegaragenepal3222 Ай бұрын
पुरै पास हुन्छ, ढुक्क हुनुहोस भेडा जनताहरु
@binodlamabiru4750
@binodlamabiru4750 Ай бұрын
यो कदापी हुन सक्दैन। अबफेरि एकपटक जनता जाग्नेबेला आएको छ। गाउँ गाउँबाट उठ,बस्ति बस्तिबाट उठ,यो देशको मुहार फेर्नलाई उठ भन्ने स्वदेशगान लाई अत्मासाथ गर्दै अब जनता जागौ हैनभने पुर्खाले आर्जेको यो देश एकादेशको डाईनोसारको कथाजस्तै लोप हुनेछ😢😢😢
@balsenehang7339
@balsenehang7339 Ай бұрын
बङ्गलादेश तरिकाबाट ठीक हुन्छ सबैलाई माफियाहरूलाई
@Kasa690
@Kasa690 Ай бұрын
यी दुईवटा पार्टी भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।
@Sewaro777
@Sewaro777 Ай бұрын
नेपाली जनता नै लाटा छौ जतिनै चोटी होस ओलि , देउबा , दाहाल लाई भोट दीएर जिताए पछी जनतानै सचेत छैनौ कठै बरा
@RatnaThapaMagar
@RatnaThapaMagar Ай бұрын
नेपालमा भ्रस्टाचारि भनेका नेता कर्मचारि प्रहरि सेना जो पहुंचमा छन तिनीहरुनै हुन, अनि कानुन बनाऊने नै तिनीहरुनै हुन, आखिर जनता त यिनका मजदुर भोटर, हामिले कहिले बुझ्ने?
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@deepakpoon9679
@deepakpoon9679 Ай бұрын
Hami sarkari talab le k hunxa vanera bidesh lagne ani bahun xetri chai 30,35 vayeni sarkari jagir khanxu vanera lagi parne kina raixa vanya ta sarkari mahina ko talab ta 1 din mai kamaudo raixa ani? Sarkari taha ka junai pani sasta ghus khane adda raixa abo yo kanun le sab sastha ka karmachari, karyekarta dalal , neta sab khusi hune vo.
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s Ай бұрын
नेपाल को कानुन नै परिवर्तन हुनुपर्छ सर्वप्रथम त। त्यस पछी यो पार्टीको झोले, अन्धभक्त मुर्ख भेडा स्याल गिद्ध झिंगा हरु को सोच बिचारमा परिवर्तन हुनुपर्छ। र नेपालि जनताहरू सबै ले यो पार्टीको नेता भनाउँदा हरु सबै को पता साप गर्नु पर्छ✊✊💪💪
@baldevthapachhetri2148
@baldevthapachhetri2148 27 күн бұрын
भ्रष्टाचारको मुद्दा लाई हद म्याद पास गरे भने नेताहरू लखेटेर मारिने छन् १००%
@themixmatchfamily2773
@themixmatchfamily2773 Ай бұрын
सुन्दै रगत उम्लीने रिस उठीराछ चोरका जत्थाले सके नेपाल 🥲
@Kanxi07
@Kanxi07 Ай бұрын
ल अब अतिनै थियो किन निदायर बस्ने हामी अब हामी युवा अठनुपर्छ 😡 सुरु गरौ अब भोलि देखि अान्दोलन
@MegaRabindra
@MegaRabindra Ай бұрын
यो त सबै भनिने नेताहरूको चाल हो, जसले एक आपसमा मिलेर देशलाई लुट्न खोज्छन्, जबकि हामी, साधारण नागरिकहरू, दुःख भोगिरहेका छौं। काले काले मिलेर खाऊँ भाले
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@user-us8vm8bj5y
@user-us8vm8bj5y Ай бұрын
Dami reporting Subash ji
@nirazsingh7650
@nirazsingh7650 24 күн бұрын
Many thx for sharing 🙏
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 29 күн бұрын
यो खडग प्रसादको दिवा सपना मात्रै हुनेछ।याे कुनै हालतमा पास हुँदैन।यदि पास भयो भने यस्लाई नेपाली जनताले स्वीकार्दैनन।यहि मुद्दाले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने छ।सबै भ्रस्टाचारीहरुलाई चेतना भया।
@saroozlimbu8221
@saroozlimbu8221 Ай бұрын
यो कानुन पारीत भयो भने Bangladesh को जस्तै सबै नेपाली जनता पनि विरोधमा आउनु पर्छ ा होसियार चोर नेताहरु 🫵😡
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
जन्ताले पाटिका झाेले बन्नु हुदैन अब रमष्ट जाेगाउन एक भएर लडनुकाे बिकल्प छैन
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
यो केपि लाई यस्तो नियम बनाउने लाई निरंकुस तानासाहा भन्ने कि नभन्ने ?
@dhirajsah7695
@dhirajsah7695 Ай бұрын
चर्को आन्दोलनको खाचो छ है
@sherchanprabhat3142
@sherchanprabhat3142 Ай бұрын
अब पनी निदायर बस्यौ भने नेपाली जनताले अन्न होईन घास खायर हुन्छ भ्रष्टचारीलाई उन्मती दीने कानुन बनाउदै छ।जागौ जागौ जनताहरु यो कानुन बन्नु हुदैन जय राष्ट्रबाद जय जनता
@user-qk4qh2hs8d
@user-qk4qh2hs8d Ай бұрын
अतीभाे लाैन
@BishnuEkata
@BishnuEkata Ай бұрын
सबै जनता सडकमा उत्रिनु पर्छ।
@kesharkc2037
@kesharkc2037 Ай бұрын
भ्रष्टाचार मुद्दा भनेको जानी जाने गरेको हो। यसमा फाँसीको सजाय हुनुपर्छ। यो कुनै रेप मडर केस जस्तो होइन यो भावेशमा आएर गरेको जस्तो होइन यो
@subashbasnet02
@subashbasnet02 Ай бұрын
याे नियम पारित भए नेपालमा अझ भ्रष्टाचार बढ्छ जसरी पनि याे नियम राेक्नुपर्छ!
@manjuparajui3525
@manjuparajui3525 Ай бұрын
नेपालमा नेपाली जनता नेताका दास भए नेताको एउटै चिहान बनाउन सक्ने हिम्मत भएन लुटेरालाई जिताएर तिनको झोले भएर हिडने देश बर्वाद भएको नदेख्ने नेताले जति लुटेपनी बोल्न नसक्ने
@deubahadurphongjamagar243
@deubahadurphongjamagar243 Ай бұрын
अब यी नेताहरुलाइ लखेट्नुपर्छ जाग हो नेपाली जनता
@Jhigme
@Jhigme Ай бұрын
Come on,,,,,come onnnnnnnnnnnn
@worldpeaceok
@worldpeaceok Ай бұрын
Jhole haru khusi holan abata.
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
जानकारीको लागि धन्यवाद सर❤
@KushalPun-pg9br
@KushalPun-pg9br Ай бұрын
जब सम्म केपि मर्दैन यो देश बन्दैन केपि बिजुली चोर ले भ्रष्टाचार लाई कानुन नलाग्ने रे यो भन्नू को कारन नेपाल मा जति भ्रष्टाचार गरे पनि हुदो रहिछ
@d.b.pradhan9145
@d.b.pradhan9145 27 күн бұрын
सक्ने भए भ्रष्ट हरु ले । सरकार नै भ्रष्ट हरु ले चलाएको छन् । कानुन भ्रष्टाचारी को फाइदा को लागि बनाए पनि भ्रष्ट हरु लाई जनता ले पक्राउ गर्दै आगो लगाउने दिन आओस् ।
@Patherkot-Highkot
@Patherkot-Highkot Ай бұрын
यिन लाई बगलादेश को जस्तो हालत मा पुगाउनु पर्छ नेता हरु लाई टाउको काटनु पर्ला
@limbu1294
@limbu1294 Ай бұрын
Aba kas kas lai matra hatauney … sabai chor haru chan … Nepal adha khali huncha sabai lai hatauney bhaye…
@bikashsubba9474
@bikashsubba9474 Ай бұрын
लौन जतिसक्दो चाडो कसैले नेतृत्व गरेर जनआन्दोलन सुरुगर्नु पर्यो नत्र यो भ्रष्ट दलालहरुले देश तहसनहस पार्ने भए । फेसबुकमा वा सामाजिक संजालमा मात्रै कति भुक्छौ जनताहो!
@krishnabk655
@krishnabk655 Ай бұрын
खायाे किड्नि फेलले सबै खायाे।
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
हरेक भ्रष्टाचारी /अपराधी ले आफू बाँधिने कानुन कदापि बनाउँदैन।बरु उनलेे ३५दिन मात्रै काे हदम्याद रहने कानुन नबनाएकाे पाे आश्चर्य लागेको छ। दुस्साहसी हरेक भ्रष्टाचार का संरक्षण चटके नेताको चरित्र र चर्तीकला यतबाट मात्रै पनि छर्लङ्ग भएन ?
@santoshshrestha591
@santoshshrestha591 Ай бұрын
लाैन युवाहरु जागाै देश वेचेर खाने भय यिनेताहरुले
@sijank
@sijank Ай бұрын
सही विषय उठाउनु भयो। ❤
@durgab.ranamagarranamagar8131
@durgab.ranamagarranamagar8131 Ай бұрын
जनता जाग्नु पर्छ ।
@creativenepal752
@creativenepal752 Ай бұрын
भ्रस्टाचारि नेता लखेट्ने काम श्रीलंका, बान्गलादेशको जनताको पालो साकियो अबको पालो नेपालको जानताको हो ।।
@user-ob3di1oz3t
@user-ob3di1oz3t Ай бұрын
खै यो देश हो.की राजनीतिक मन परी भाडो जुनैसुकै नेतापनि भ्रष्ट भऐपछी यो देश नाङ्गो पार्नेछ के ऐही होत लोकतान्त्रिक अवस्था
@nanibabukarki6909
@nanibabukarki6909 Ай бұрын
योमुदामाहुनुप्रने.साबजनिपदधाराना.गरेको.बेतिकोलागि.मुदिनलाग्ने.कानुनबनाउ.भष्टाचालाई.टुडिखलमालगेर.फासिदिनेकानु.हामिबनाउछै
@pra-balltamang2536
@pra-balltamang2536 28 күн бұрын
tapaiko sabai video gyan bardak hunxa sir ma sabai video herxu❤😊
@Indra-limbu50
@Indra-limbu50 Ай бұрын
अब त्यस्तै कानुन बनाउछन भने श्रीलङ्काको हालत अबस्य हुने छ। बङगलादेश मा एकल रजाइ हुनाले एक मात्रै लखेटिए तर श्रीलङ्कामा एस्तै सबै नेताहरु एकै किसिमका भएर सबै लखेटिए र कुटिए चेतना भए भ्रष्टाचारी खातेहरु
@angringisherpa3487
@angringisherpa3487 Ай бұрын
जानकारीको लागि धन्यवाद !
@arjunshrestha688
@arjunshrestha688 Ай бұрын
एक्दमै गहिराइ मा गयर बिस्लेसद गर्नुहुन्छ । अरु युतुबे हरु को त के कुरा , रास्तृय इस्तर को TV समाचार पत्र भन्दा नि राम्रो लाग्छ तपाइको भिदिओ ।।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
भ्रष्ट नेताहरुले आफु बच्ने कानुन बनायौभने तिम्रा चाकमा भाला कोच्नुपर्छ !
@goremagar5816
@goremagar5816 Ай бұрын
मनमनै कोच्ने त होला नि भाला😅😅😅
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 Ай бұрын
नेपालका केही भ्रष्ट नेताहरुको कारणले नेपालमा कुनैदिन जातिय युद्द हुनेछ र भावी निर्दोस पुस्ताहरु हजारौँ मर्नेछन् त्यसैले बेलैमा सचेत हौ देश विकास तिर लागौं🙏
@pardesimanche5162
@pardesimanche5162 Ай бұрын
Great job brother, thank you for awareness
@infoentertainment9346
@infoentertainment9346 Ай бұрын
पाँच बर्ष लुट्ने अनि छुट पाउने! खेदाउनु पर्ने नेता हो।
@sureshrajbanshi1334
@sureshrajbanshi1334 Ай бұрын
भ्रष्टाचारी लाई संरक्षण गर्ने काम मात्र हुन्छ
@sonakarki3985
@sonakarki3985 Ай бұрын
La moj gar vrasttachhari ra nepali Janata haru
@Aayrathapa
@Aayrathapa Ай бұрын
कायर नेपाली जनता ले ठग नेता को हलि भएर चुप बसे पछि के गर्नु छिमेकि दुइ देश बाट सिक्ने कि?
@kabirai2776
@kabirai2776 Ай бұрын
नेपालकाे कमिनिशटहरु झुकाउने कमिनिशट हाे चाईनामा झुनडाउछ नेपालमा अबत खुलामखुलला खाए त के गछश भनने दिन अायाे अब जनताहरु पनि झाेलेहरु छनत पडेलेखेकाेहरु नै खतमछ
@minendrasherpaili5042
@minendrasherpaili5042 Ай бұрын
खबरदायर 🤫अब पालो जनता को हो बङलादेस जस्तो नहोस भन्ने चाहान्छौ हामि
@mahendrakhadka157
@mahendrakhadka157 Ай бұрын
गोली ठक्नु को बिकल्प छैन। बङ्गलादेश जस्तो एक जना मात्रै भए पो लखेट्ने। यहाँ ता वडा देखि सिंहदरबार सम्म लुटेरा बसेका छन्।
@kbadhikri8418
@kbadhikri8418 Ай бұрын
Thanks alot for इन्फरमेसन sir
@HNRajbanshi
@HNRajbanshi Ай бұрын
भष्ट्राचार गर्न सक्ने र गर्न पाउनेले समर्थन गर्ने ५ वर्षे हदम्याको ।। गर्न नसक्ने र गर्न नपाउनेले विरोध गर्ने त्यो पनि KZbin र Facebook मा । हुने भएरै छाड्छ, हामी सोझा जनता सहेरै बस्ने बाहेक विकल्प केही छैन ।
@ManishYadav-jh4iz
@ManishYadav-jh4iz Ай бұрын
hami sabbai nepali haru milera kp oli, deuba, and prachande lai lakhetnu parcha. sabai jana tayar basnu hos.tyo din jaile ni aunsakcha aba.
@janakthagunna5640
@janakthagunna5640 Ай бұрын
यहाँ सबै भष्टचारी छन भन्ने प्रष्ट दखिन्छ
@kirklimbu
@kirklimbu Ай бұрын
👏👏
@kailashrai9536
@kailashrai9536 Ай бұрын
Desh bata bahira khednu parcha ek ek lai aba !! Bangladesh ko jastai....jaga haii Nepali daji bhai didi bahini
@sastvnepal2478
@sastvnepal2478 21 күн бұрын
दुइतिहाइ बहुमतले पाँच बर्ष पुरानो भ्रष्टहरुलाई अख्तियार नलाग्ने अथवा अन्य ब्यबस्था परिवर्तनकारीले नया कानुन बनाएर ती सम्पुर्ण देशद्रोहिहरुलाई दन्ड गर्न नमिल्ने हो र?
@debukhatiwada-mr7ir
@debukhatiwada-mr7ir 27 күн бұрын
रासपा का सामसद गणेश पराजुलि ले सदन मा र सोबिता गौतम ले समितिम कुरा उठाएको सुन्नु भएनछ सर यो बिसयमा
@indirakarki5858
@indirakarki5858 Ай бұрын
य कार्की भाइ नयाँ दल का रबी प्यानल झन खतरा देश जनता को लागि होइन क्या बेबस्थामा लड्न पाइन जोगाउन लाग्छु भनेर भुक्यो यसै हाम्ले राजा नै बेस्ट राजा साझा भनेको होईन
@sangmendo3212
@sangmendo3212 27 күн бұрын
, लाउन यो चोरहरु लाई चाँडै लाख्येट्नु प्री
@buddhijang4437
@buddhijang4437 Ай бұрын
5 बर्ष पछि मान्छे मारे पनि मुद्दा नलाग्ने हुनु पर्यो । अनि यिनी हरु लाई मारेर 5 बर्स पान्डप जसरी गुप्ता बास बसेर फर्किन्छु ।
@Everst10
@Everst10 Ай бұрын
same on kp oli
@jagatkhatri240
@jagatkhatri240 Ай бұрын
अब कस्लाई के भन्नू ८४ मा फेरि यिनिहरुले धेरै भोट पाउँछन् कठै हाम्रो देश
@tekmangurung
@tekmangurung Ай бұрын
केपि ओलिले भन्दै छ त , कार्वाही नगर्ने रे अनुहार नहेर्ने रे
@R.RR4
@R.RR4 17 күн бұрын
Nepali jaanta jaagau Galti garne li saraa Nepali milera desh baata vaagau Thulaa netaa haru milera haami li jhukaudai
@meghrajthapa1984
@meghrajthapa1984 Ай бұрын
Sabai nepali sachet hau😢
@Feel_the_music_np
@Feel_the_music_np Ай бұрын
जनता नै भेडा भयेर त अहिले यो हालत छ
@firegodgaming7715
@firegodgaming7715 Ай бұрын
Feri banauu upload gardinu la sir yehi video feri plz janta lai purai dinu plz plz plz plz plz plz sirr
@balsenehang7339
@balsenehang7339 Ай бұрын
😮😮😮😮😮😮❤❤❤
@atchannel9120
@atchannel9120 Ай бұрын
Abo ta ati vayo ......Janta na jagi vayena👊👊👊
@mingaha4772
@mingaha4772 Ай бұрын
यस्तै आफुहरुलाई बचाउने कानुन बनाउन सजिलो हुन्छ भनेर पुरानो पार्टीहरुमा लेखेको पढ्न पनि नजान्ने सांसदहरू बनाको छन, यो विधेकको बारेमा रास्वपा ले मात्र आवाज उठाको थियो पहिला पनि त्यही रास्वपाले सदन मा बोल्दा बल्ल हामिहरुले सुन्न पाएको थिएउ र फेरि पनि रास्वपाले यस्को बारेमा ठूलो आवाज निकाल्छ र निकाल्न पर्छ
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
नयाँ भनेका घण्टेहरुले गर्ने भनेको त स्टण्डबाजी मात्रै हो। यी काईतेहरुले केहि गर्दैनन। 😡
@shivabhakt11
@shivabhakt11 Ай бұрын
Ani randiko xora sarkar ma xa ahile khate
@premyonzone8092
@premyonzone8092 Ай бұрын
अब तै चुप मै चुप खाउ सथिहो मिलाइ मिलाइ नेपालमै छ छुट।
@bhushanshrestha2732
@bhushanshrestha2732 Ай бұрын
मुसादानी ( खोर ) त किनेर ल्यायो । त्यो पनि बाउ को सम्पती होइन जनता को कर तिरेर पैसाले । त्यो पनि जनता को कर ले अनि पक्राउ परे कानुनी रुपले नै खोरमा प्वाल पारेर भाग्ने दाउमा सान्सद हरुमा नया मुसा प्रबिद्धि को लाल मोहर लाउने नया बानेश्वर को सन्सद भइ रहेछ ।
@roshanneupane3857
@roshanneupane3857 Ай бұрын
🙌 सुचना ! सुचन! सुचना लौन जनता हो अब उठ्नु पर्छ हामि ...उदाहरण bangladesh छ ! fb मा यौटा group बनाम अनि सबै त्यहा भेला हुनु पर्छ , यदि तपाइ हरु भन्नु हुन्छ भने म बनाउछु group तर साथ सबैको चाहिन्छ , 1'1 जना बढेर लाखौको भिड बन्न सक्छ अहिलेको आबस्यकता त्यहि हो | यदि group बनाउने हो सबैले yes लेखम
@MenukaBasnet-lk3cf
@MenukaBasnet-lk3cf Ай бұрын
Kata gayo hamro desh ko rastrya television yesto kura Bira leudinan😡
@arbinrai374
@arbinrai374 Ай бұрын
Hat s off you sir this video
@user-qt3dw5dc8q
@user-qt3dw5dc8q Ай бұрын
भ्रष्टाचार लुटपाट ठगी बिदेशी गुलामी अपराध चोर गणतन्त्रको गहना हो। जयजयकार गर्नुपर्छ यो अग्रगामी क्रान्तिकारी परिबर्तन र उपलब्धिको !
@madanrai2596
@madanrai2596 Ай бұрын
के पि ओली माह भ्रष्टचारी को नाईके हो तेसैले उ आफै उनमुक्ती पाउनु को लागी यस्त नियम कानुन अस्ती पाउनु को लागी ल्यानु खोजेको थिय
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
याे नियम लागू हुनु भनेकाे पछि नया पाटि सरकार अाउछ भनेर हाे
@sundargc1030
@sundargc1030 Ай бұрын
जनताहरु पनि तेस्तै नेताको चाक धुदै हिड्छन अझै अनि देसको स्थिति झनै जटिल नबन्ला त ?
@bhimsinghthakur6505
@bhimsinghthakur6505 Ай бұрын
भ्रष्ट दलाल हरु सत्ताको नशा मा चुर भएर पागल भएका छन् जुन दिन जनता को दिमाग तन्किन्छ त्यस पछि इनी हरु को हालत के होला इनी हरु ले कल्पना पनि गरेका छैनन्
@goremagar5816
@goremagar5816 Ай бұрын
यो सब हाम्रो नियती हो...भोग्नै पर्छ...कमेन्टमा जति उफ्रे पनि चुनावमा रक्सी मासु र भात जति मीठो अरु केही हुदैन ...त्यो बेला एक महिना सम्म रक्सी मासु खादै डुल्दै गर्न कम ता मजा आउँदैन...भ्रष्टाचार श्रश्टाचार गोलि मार्दे भाई😅😅😅😅😅😅😅
@pbgrg5106
@pbgrg5106 Ай бұрын
Yo bidhek pass bhayo bhane Oli ra Deuba lai jyudai garnu parchha tyas pachhi kramasa pass garne sabai lai jelhalnu parchha
@kumardangal5336
@kumardangal5336 Ай бұрын
यो कानुन पारित भयोभने वङलादेसको जस्तै जनउभारले यि भ्रस्टहरु देसवाट लखेटिनेछन,
@bhagatsingh4495
@bhagatsingh4495 Ай бұрын
Janata chup chhan
@user-jn9gl8ek9p
@user-jn9gl8ek9p Ай бұрын
dherai din xaina e bharsat netaharuko
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН
ДОКАЗАЛ ЧТО НЕ КАБЛУК #shorts
00:30
Паша Осадчий
Рет қаралды 933 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 53 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН