आत्मनिर्भर र स्वरोजगारी हुनुनै सबैभन्दा ठूलो कुरा हो दाजु नेपालमा।सुख र दुख नै जिन्दगीको अर्को नाम हो,आउछ,जान्छ।
@rajendrakatuwal_official99463 жыл бұрын
अझै प्रगती गर्नु दाजु सारै सोझो हुनुहुदो रछ भगवान्ले सधै साथ दिउन ।
@pradippandey84763 жыл бұрын
धेरै राम्रो काम अरुकाे देशमा जानुभन्दा केही अाफ्नै देशमा गदा राम्रो हाे
@tekbahadur76029 ай бұрын
Very good
@gopalxinal43473 жыл бұрын
सोझो अनि मेहनति दाई🙏🙏
@okilbdrrokaya42483 жыл бұрын
राईदाई न रुनु हजुर लाई रोको देखेर हामिलाई पनि रुन मन लाग्छ राम्रो काम गर्नु भा छ ।।। म पनि हजुर को जस्तै येक्लो झै तर हरेस खाको छैन
@ramraiofficial...99553 жыл бұрын
यो अरुले गरेको काम देख्दात आफुलेपनी गरौ गरौ लाग्छ तर सारै दुख हुदो रैछ मैलेपनी पहिला रहर लागेर 10/12 वटा पालिहेरेको सारै गार्हो भयो दानापानी पुराउनै गार्हो अनि नेपाल बन्दले चारो सटेज आँसु मात्र झार्न सकिन, 9 मैना पालेर सबै बेचेर लागियो मलाया छाउनी अहिलेत 16 बर्ष भयो परदेश बसेको पनि धन्यवाद 🙏🙏👍️
@okilbdrrokaya42483 жыл бұрын
हो सर म पनि येहि काम गरौ झै लाग्छ
@kishorbk5443 жыл бұрын
सन्देश मूलक video 🙏🙏🙏👌👌
@ranjema7033 жыл бұрын
जिबन संघर्स हो हिम्मत हार्नु हुन्न
@arrtigurung54393 жыл бұрын
Kina runu vako dai zindagi sukha ra dukha ko sangam ho dukha pachi sukha sukha pachi dukha marera lanu khai china dai 👌👍👏👏👏👏👏👏🙏