No video

अंग्रेजकाे बाटाेकाे सिमानामा नेपाली गाउँ तुम्लिङ || TUMLING इलामकाे पुरानाे बजार Jaubari Naya Bajar

  Рет қаралды 210,139

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Please Watch our other videos
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Temple Trek
• ठूलो पाथीभरा यात्रा Ta...
Panchthar Vlog
• Nepal To Sikkim || The...
Ilam Vlog
• ILAM इलामको २६ नम्बर प...

Пікірлер: 318
@Pibanmagar200
@Pibanmagar200 3 ай бұрын
नमस्कार सबै मा यति सुन्दर ठाँउ हरु हेर्न पाउदा पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ । जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤❤❤❤❤
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 3 ай бұрын
धैरै धेरै धन्यवाद,पुर्वेि ब्लुजलाई हाम्राे ठाउँ चिनाउन सहयाेग गरिदिनु भएकाेमा🙏♥️♥️
@sukarajtamang7894
@sukarajtamang7894 3 ай бұрын
१२ घन्टा डिउटी गरेर थाकेको समयमा यस्तो राम्रो दृश्य देख्न पाउँदा थाकेको पनि भुलिनछ धेरै धेरै धन्यबाद पुर्वी ब्लिउजका सम्पुर्ण टिमलाई
@CR7Bastola
@CR7Bastola 3 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@ShovaSunar-ey5wn
@ShovaSunar-ey5wn 10 күн бұрын
Yyy7😅and it's 😅
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 3 ай бұрын
यती रमाइला रमाइला ठाउँहरू हेर्न पाउँदा अत्यन्तै खुशी छु । Sir हरू लाई धेरै धेरै धन्यवाद छ । यस्ता रमणीय ठाउँहरू हामीहरूलाई देखाउनु भएको मा 🙏🏾❤️😘💝👏🏾
@premsapkota3698
@premsapkota3698 3 ай бұрын
अति राम्रो सुन्दर ठाउँमा घुमाउनु भएकोमा सचिन भाइलाई लाख लाख धन्यवाद ।
@Mr.Hanglena
@Mr.Hanglena 3 ай бұрын
घर मै बसेर धेरै राम्रो राम्रो ठाउँहरु हेर्न पाएको खुशि लाग्छ अनि धेरै धेरै धन्याबाद Purvi Bluesहाम्रो माईजोगमाईको यती राम्रो राम्रो ठाउहरुलाई सँसारसामु पराईदिनु भएको मा 🙏🙏
@sandipjungvlogs2644
@sandipjungvlogs2644 3 ай бұрын
परदेश मा भय पनि नेपाल मै भयको जस्तो लाग्छ।कतै न गयि सारा नेपाल घुमे देखे जस्तो लाग्छ।धेरै आनन्द लाग्छ।तेहि माथी दाजु को सुरिलो आवाज सुनी राख्न मन लाग्छ।धेरै धेरै धन्यवाद अनि सम्जना सम्मान दाजु लाई।
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 3 ай бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत बाट
@prempoudel7971
@prempoudel7971 3 ай бұрын
Clean Ilam green ilam
@purnathami6453
@purnathami6453 3 ай бұрын
धेरै धेरै साधुबाद पुर्बेली ब्लुज परिवारलाई आफ्नो गाउँ ठाँउको मनमोहक दृश्य देखन पाउदा
@pb9916-c8s
@pb9916-c8s 3 ай бұрын
ईलामको नयाबजारको रमाईलो दृष्य़ साथै चियाबगान देख्नपाउदा मनै प्रफुल्ल भयो ।
@hemrajghalay6877
@hemrajghalay6877 3 ай бұрын
म दार्जिलिङ जिला खरसाङ बाट । Purvi blues को प्राय सबै episode हेरिसकेको छु र भाईको narration साह्रै मन पर्छ, भाषा पनि अति नै स्वच्छ र सुन्दर। सन्दकफू र फालुट पैदल यात्रा ५ पटक गरिसकेको । भरखरै ABC पनि summit गरेर आजको हौ । यो श्रखंला चै एकदमै मन पर्यो कारण हामी जहिले पनि तुमलिङ बाट जौबारी हिडदा नेपाल कै बाटो जान्थ्यौ र त्यहा पुगदा गैरीबास झर्ने बेला मा स्थानीय हरू भन्थे की यो बाटो सिधै गयो भने इलाम पुगिन्छ भनेर । सोही बाटोको visuals आज हेरन पाए । धेरै धेरै धन्यवाद 🙏 सचिन भाइलाई 🙏
@user-ju5th3dy6x
@user-ju5th3dy6x 3 ай бұрын
Thank you so much for cmt
@yogen-rai
@yogen-rai 3 ай бұрын
हजुरको बाचन गर्ने तारिका साराई मन पर्छ मालाई ❤मन एकदमै भारि भाको बेला हजुरको यो रमणीय भिडियो हेर्दा मन एकदमै हलुका हुन्छ धेरै धेरै धन्यवाद सर हजुरलाई❤❤
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 3 ай бұрын
बिदेश मा रहेर पनि म कति धेरै रमाइरहेको हुन्छु ........पुर्वी ब्लुज का रमाइला अनि प्राकृतिक सौन्दर्य ले भरियका ठाउँ हरु हेर्न पाउँदा सधैं कुरि-रहेको हुन्छु...........🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖🙏🙏🙏
@dineshdayar7
@dineshdayar7 3 ай бұрын
घरमै बसी बसी नयाँ नयाँ ठाउँ हेर्ने को को हुनुहुन्छ ❤❤❤❤ Thank you Purbi blues 💙💙💙
@bimalpokhrel3729
@bimalpokhrel3729 3 ай бұрын
अब नयाँबजार बाट तुम्लिङसम्म पक्कि भयो भने कन्याम देखि नयाँबजार ,थुम्के र त्यहा सम्म जाने पर्यटक पक्कै वढ्ने छन। सरहरुलाइ धन्यावाद!!
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 3 ай бұрын
सुन्दर एवं गजब स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।बालागुरु षडानन्द अधिकारी भाेजपुर,दिङ्लाकाे बासिन्दा हुनुहुन्थयाे।
@jackmilan6750
@jackmilan6750 2 ай бұрын
नेपालको प्राकृतिक सुन्दरता देखेर मन हर्षित हुन्छ 😍😍
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 3 ай бұрын
मेरो आँखामै रहेको इलामको नयाँ बजार पुन: नेपाल आएपछी डुल्न जानेछु,सचिन सरलाई मनै बाट सलाम छ हरेक बिहिबार हरेक नयाँ भूगोल नेपालको दर्पण ल्याईदिनुहुन्छ सारा नेपाली माझ l❤❤❤❤❤❤❤❤❤❤❤
@gjungkhanal4075
@gjungkhanal4075 3 ай бұрын
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हेर्दै छु दिन भरिको काम को थकाइ हाम्रो नेपाल को अति सुन्दर ठाउँ हेरेर मन सान्त बनाउने छु हजुर हरु सबै मा मनै देखि धन्यवाद नमस्कर जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@alinarai2053
@alinarai2053 3 ай бұрын
अति रमणीय ठाँउ ❤️👌👌👌सुन्दर video sachin sir👌👌👌❤️
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 3 ай бұрын
सारै सुन्दर रमणीय ठाउँ रहेछ आनन्द आयो भिडियो हेर्दा
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d 3 ай бұрын
बिदेशमा काम गर्दै हेर्दै नकाटी सुन्दै आनन्द आउँछ
@sharadsinha454
@sharadsinha454 3 ай бұрын
मजा आयो। अहिलेसम्मका सबै शृङ्खलाका एक एकवटा सत्र हेरिसकेको छु। अचेल लक्ष्मी भाईलाई देख्न पाइँदैन किन? उनी बिना अलिक खल्लो लाग्छ। सिलिगुडीबाट।
@kamalpokhrel3742
@kamalpokhrel3742 3 ай бұрын
आफ्नै जिल्ला भोइकन पनि नपुगेको ठाँउ ,अझ स्थानीय भासा र सैलिले अनि प्रस्तुतिले झनै रोचक बनाएको छ ।
@truthspeaker5628
@truthspeaker5628 3 ай бұрын
तुम्लिङसम्म पुगिसकेपछि सन्दकपुरस्म पनि पुगेको भए हुन्थ्यो । र जब तुम्लिङसम्म जानु नै थियो भने उत्तम मौसम वा ऋतुमा गएको भए सुनमा सुगन्ध हुने थियो । तथापी हजूरहरूको प्रयासलाई मेरो सलाम छ ।
@bishalsinjali3923
@bishalsinjali3923 3 ай бұрын
Sandakpur pailai pugisaknu vayako ho uhaharu.
@truthspeaker5628
@truthspeaker5628 3 ай бұрын
@@bishalsinjali3923 सन्दकपुर पुगेको भिडियो पनि हेरें भर्खर तर त्यस समयमा पनि अनुकुल मौसममा पुग्नुभएको चाहिँ हैन रहेछ नि। भ्लग बनाउँदा मौसम अनुकुल भएन भने हेर्ने व्यक्तिलाई सहि प्रभाव नपर्न पनि सक्छ । जस्तै पाँचथरको तीन सिमाना भन्ने ठाउँमा वहाँहरू जाँदा मौसम अनुकुल नै थियो ।हजूरको प्रतिक्रियाका लागि धन्यवाद !
@Narmalboy6615
@Narmalboy6615 3 ай бұрын
प्रदेश मा भय पनि तपाईं को भिडियोले म अफैले पूरा नेपाल घुमिसके तपाईं लाई धन्यवाद
@maniramrai2331
@maniramrai2331 3 ай бұрын
आफ्नै जन्मथलो को धेरै नयाँ कुराहरु आज कर्मथलो मा रहेर हजुरको यो भिडियो मार्फत थाहा पाए खुसी अनि भावुक पनि भए, हजुर हरुलाई अन्तरहृदयबाट नमन्।🙏
@suvash1987
@suvash1987 3 ай бұрын
हामी बिदेशमा बसेर नेपालको राम्रो राम्रो ठाँउ हेर्न पाउँदा सचिन सरलाई धेरै धन्यवाद
@amiraiamrita5682
@amiraiamrita5682 3 ай бұрын
पुर्बी ब्लुजको नियमित दर्शक हो म एकदमै मन पर्छ भिडियोहरु आफू नगए नघुमे पनि हजुरहरुले देखाउनु हुन्छ साह्रै खुशी लाग्छ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य घरमै बसेर जाने इच्छाशक्ति हुदाहुदै पनि नसक्नेलाई आफैंले देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-qn4eo8ch3m
@user-qn4eo8ch3m 3 ай бұрын
खुशी लाग्छ तपाईंको हरेक भिडियो हेर्न पाउँदा ❤❤
@user-xi1fk5ri5k
@user-xi1fk5ri5k 2 ай бұрын
तपाईको Videos सारै राम्रो लाग्छ love from Sikkim India
@user-wm9fo8kd3w
@user-wm9fo8kd3w 3 ай бұрын
यो अभियान सारै मन पर्यो घर मा बसि बसि सबै अब लोकन गर्नु पाइयो धन्यबाद
@santoshroka1902
@santoshroka1902 3 ай бұрын
गज्जब रमाईलो ठाँऊ
@suryajoshi5346
@suryajoshi5346 3 ай бұрын
Very beautiful ❤️ place 💕 thanks too 💕
@raimukesh4.2m
@raimukesh4.2m 3 ай бұрын
इलाम धेरै बिकास साथै अति नै सुन्दर रहेछ अरु जिल्ला भन्दा इलाम धेरै अगाडि रहेछ म चै भोजपुरे परे
@bijayrai5432
@bijayrai5432 2 ай бұрын
पूर्वी ब्लू म‌ हेरिरहन्छु। नेपालको अद्भुत, रमणीय स्थलहरूको हामीमाझ सांझा गर्नुभएकोमा आभार प्रकट गर्द्छु। म दार्जिलिङ (मिरिक)बासी भनेपनि नेपालसंग मेरो खासै सम्बन्ध छ अनि नेपाल प्राकृतिक सुन्दरताको लागि धनी देश हो ! जे होस् - हजूर लाई वधाई !
@TamangBijaya-zs2np
@TamangBijaya-zs2np 3 ай бұрын
जुन ठाँउ जानू हुन्च तेहाको भोजन test गरेको clip पनि हाल्न न भुल्नु होला
@kismatlama7921
@kismatlama7921 2 ай бұрын
Background instruments very nice Ati ramro place😮😮😮 Thanq all team
@user-ve3go6bo3f
@user-ve3go6bo3f 3 ай бұрын
नेपालको 77 जिल्लाहरुमा अहिलेसम्म 75 जिल्लामा पुग्नुभयो दोर्हाइ तेर्हाइ तीन चार पटक सम्म पुग्नु जानू भएको छ नपुगेको मेरो जन्म थलो मेरो जिल्ला बाग्लुङ अनि अर्को भैरहवा नपुग्नु भएको ठाउँ एकचोटि नवालपु गैंडाकोट हुँदै बुटवल हुँदै भैरहवा सम्मको vlog बनाउनु भए पुग्नु भए राम्रो हुने थियो सचिन सर मेरो reqest अनुरोध छ एकचोटी इनि ठाउँ हरुमा गएर पनि बनाउनु न vlog plesce ल म साउदी अरेबिया देखि नछुटाइ हेर्ने गर्छु comment नगरेपनि
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 3 ай бұрын
Wow very nice and beautiful place ❤❤❤❤❤
@KBCVLOGS23
@KBCVLOGS23 3 ай бұрын
म लगातार 2 पटक भयो तुम्लिङ गाको एकदम राम्रो ठाउँ ❤ यसै मन जितीहल्ने त्यहाँ भोटे कुकुर को लागि पनि विदेशी पर्यटक धेरै आउने गरेको पाइयो र फेरि पनि जानु मन छ
@dhurbarai9590
@dhurbarai9590 3 ай бұрын
Kati sundar sthan, unai Bhagawanko shristi.
@sabirai6707
@sabirai6707 2 ай бұрын
धेरै राम्राे ठाउँ छ तुमलिङ म पुगेको छु माने भनजेङको बाटो हुदै
@anilsah-ns6fl
@anilsah-ns6fl 3 ай бұрын
I will plan to visit this beautiful places thanks sir
@Sp-rq4ce
@Sp-rq4ce 3 ай бұрын
मनोरम दृश्य हरु देख्न पाइयो धन्यवाद ❤
@bhaktathapamagar
@bhaktathapamagar 2 ай бұрын
हेर्दै गर्दा जाउ जाउ जस्तो पो भयो हौ यो ठाउँ त
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 2 ай бұрын
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !
@Pabi_Rai
@Pabi_Rai 3 ай бұрын
यसरी नै हाम्रो नेपाल को ओझेलमा परेको कुना कन्दरा हरु देखाइ रहनु है सचिन दाजु🙏
@gomaadhikari5160
@gomaadhikari5160 3 ай бұрын
धेरै राम्रो
@Kmsamal
@Kmsamal 3 ай бұрын
अति राम्रो धन्यवाद सरहरुलाइ
@bhimmagar1643
@bhimmagar1643 3 ай бұрын
Ati Sundar video jaya nepal 🙏 waching UAE
@bikashrai782
@bikashrai782 3 ай бұрын
असाध्यै मनोरम स्थान नेपाल सरकारले पनि पर्यीटनक्षेत्रमा ध्यान दिएँर नेपाल राष्ट्रलाई समबृधीशील बनाऊनू पर्छ धन्यबाद पूर्बीभ्यूज सचिन सर लाई
@Chandary-nd2dj
@Chandary-nd2dj 3 ай бұрын
म बिदेश बाट हेर्दैछु तपाईंलाई धेरै धेरै धन्यवाद दाइ अझै यस्तै यस्तै राम्रो राम्रो भिडियो लियेर आउदै गर्नु 🙏
@bimalsewa8256
@bimalsewa8256 3 ай бұрын
शुन्दर दृश्य।👌👌👌👌
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 2 ай бұрын
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !!!😍😍
@AnandPrintingHouse
@AnandPrintingHouse 2 ай бұрын
१२ घन्टा डिउटी गरेर थाकेको समयमा यस्तो राम्रो दृश्य देख्न पाउँदा थाकेको पनि भुलिनछ धेरै धेरै धन्यबाद पुर्वी ब्लिउजका सम्पुर्ण टिमलाई
@shibabasnet3955
@shibabasnet3955 3 ай бұрын
म जस्तै बिहिवार पर्खेर बस्ने को को हुनु हुन्छ
@mukeshshahi8624
@mukeshshahi8624 3 ай бұрын
Wooow💯 beautiful # village 👌👌👌👌
@BEGHA_VIBES
@BEGHA_VIBES 3 ай бұрын
my role idol sachin dai.. keep a god job 🙏😎
@madhab398
@madhab398 2 ай бұрын
घरमै बसेर नेपालको नामै नसुनेको ठाउको अबलोकन गरियो धेरै रमाइलो भयो 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@anitakhan7495
@anitakhan7495 2 ай бұрын
So amazing the big stone thank you sir very nice video keep and posting new videos thank you 🙏 ❤❤
@user-mc7hk9tp2d
@user-mc7hk9tp2d 3 ай бұрын
मेरो देश मेरो नेपाल प्यारो छ
@durgagartaula1928
@durgagartaula1928 2 ай бұрын
धन्यबाद सचिन सर,अनि टिमलाई
@pasangtamang4746
@pasangtamang4746 3 ай бұрын
अरु पनि त्यत्तिकै राम्रो छ तर मलाई चाहिँ म बुद्धिस भएर पनि होला गुम्बा चाई एकदमै राम्रो लाग्यो। दाई ❤❤❤
@user-bq4ui6lr3n
@user-bq4ui6lr3n 3 ай бұрын
सारै रमाइलो र आनन्द महसुस हुन्छ हजुर को वलग हेर्न पाउँदा, हजुर लाई हृदय देखि नै आभार व्यक्त गर्दछु
@MayaRai
@MayaRai 3 ай бұрын
आफ्नै जन्म थलोको बारेमा यति धेरै मलाई पनि थाहा थिएन हजुरको भिडियो हेरेर थाहा भयो। हजुरले भिडियो बनाउँदा बोल्ने शैली एकदमै मलाई मनपर्छ। 🥰🥰🥰🥰
@budhachudamani20
@budhachudamani20 3 ай бұрын
यो ठाउँमा छिटै कालो पत्रे हुनुपर्छ भन्ने जति यता हाजिर हुम् त 👋
@anupdhl4531
@anupdhl4531 3 ай бұрын
लक्ष्मी सर कता जानू भयो आज भोलि सबैको जीग्यासा हो।
@user-xi4yd2en6n
@user-xi4yd2en6n 3 ай бұрын
🇳🇵🇳🇵🇳🇵mantra mukta vaye ma hjr ko video le Sarai sundar sundar drishya hernu payeko hjr ko sam purna team lai dhanyabad❤❤❤arko episode ma yestai yestai hernu pau hoi sanchin sir ..❤❤❤👍👍👍
@bharatjoshi6137
@bharatjoshi6137 2 ай бұрын
Ghar ma basi basi illam ghumna paiyoo thanks sachin sir
@PinkuRai-wh9je
@PinkuRai-wh9je 26 күн бұрын
Dhanya bad Nepal sundar Nepal jay nepal
@barundangi6857
@barundangi6857 2 ай бұрын
सबै भिडियाे हेरिराछु ,घरमै बसेर धेरै ज्ञान हासिल भयाे भन्ने लाग्छ । खास गरि हजुरकाे जानकारी मुलक प्रस्तुती सारै मन पर्छ । धन्यबाद
@RzesRajesh
@RzesRajesh 3 ай бұрын
एकदम नै रमाइलो
@jesikalimbu459
@jesikalimbu459 3 ай бұрын
Wow nice place 👌👌❤️
@PinkuRai-wh9je
@PinkuRai-wh9je 26 күн бұрын
Bhagya mani nepal ati sundar 🙏 nepal dhanya bad jay nepal namas kar 🙏 chha koti koti mero 🙏🙏🙏💯
@gurungjangabahadur1821
@gurungjangabahadur1821 3 ай бұрын
हाम्रो नजिकै को ठाँउ सबै जना आईदिनु होला घुम्न 🙏🙏🙏
@a1_khabar
@a1_khabar 2 ай бұрын
भिडियो हेर्दा आफैँ नै घुमिरहेको छु जस्तो भान महसुस गरायो। टिमलाई धेरैधेरै धन्यवाद र सफलताको शुभकामना। शुभकामना
@sushilalama3085
@sushilalama3085 3 ай бұрын
Thank you Sachin jeu for another exciting journey, wonderfully explained 🙏
@naamsaangyem2080
@naamsaangyem2080 2 ай бұрын
My next destination. Thank you purvi blues 😊
@gokarnathapa8040
@gokarnathapa8040 2 ай бұрын
तपाईंको प्रस्तुतिकरण सारै राम्राे छ ।यसरी विभिन्न स्थानहरू देखाउदा मिल्ने भए छायांकन गरिएकाे मिति पनि भन्ने गर्नुहाेसन् है ।
@basantamanandhar651
@basantamanandhar651 3 ай бұрын
हाम्रो देश हाम्रो गौरब
@sunilrai5239
@sunilrai5239 3 ай бұрын
नमस्कार सचिन सर सुन्दर ठाउ नेपाल साथै तपाई को बिचार पनि महान
@tikasawadeen2574
@tikasawadeen2574 3 ай бұрын
अती मनमोहक,आनन्दित,सुन्दर स्थानहरु क्षितिज पारिको मयालुसरि😂❤❤
@rajeshthapa6068
@rajeshthapa6068 3 ай бұрын
Super quality recording.
@user-br2kd5kc5l
@user-br2kd5kc5l 3 ай бұрын
Dherai2 dhanyabad Purvi blues teamka mitra harulae
@hemrajpoon8077
@hemrajpoon8077 3 ай бұрын
Hami napugeko yeti ramailo hamro desh ko ramaniya thau dekhaunu bhako ma hajur lai dherai 2 dhanyabad chha Sachin Babu ❤❤
@PJRBRO
@PJRBRO 3 ай бұрын
Hamro thau💎❤️
@suridpaudyal8908
@suridpaudyal8908 3 ай бұрын
Yati ramro thau,paryatak xetra ko purwadhar bikas vaidiyo vane ta kati ramro hune thiyo
@user-wb3cq3zu5u
@user-wb3cq3zu5u 3 ай бұрын
Amazing place sir ❤❤❤ from attariya syaule bazar kailali
@sumeetarai37
@sumeetarai37 3 ай бұрын
"बालागुरु षडानन्द" from bhojpur dingla ❤
@krishnaacharya-wt8zm
@krishnaacharya-wt8zm 3 ай бұрын
Great job... Purvi 🔵💙
@Sunita_kamal
@Sunita_kamal 3 ай бұрын
So beautiful places
@mingururng-ho9xx
@mingururng-ho9xx 3 ай бұрын
very beau# vlog thankyou Sachin.
@premkhadka3785
@premkhadka3785 3 ай бұрын
Big fan sachin sir ❤❤❤❤ very challenging video ❤❤ 🎉 full enjoyment ❤
@maiyakatuwal7653
@maiyakatuwal7653 3 ай бұрын
स्वर्गकाे परि इलाम मेराे पर्याटकिय क्षेत्रमा अझै अगाडि बढाेस कामना छ ।😊
@madanneupane742
@madanneupane742 3 ай бұрын
Very nice. Thanks all team
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om 3 ай бұрын
Dherai Ramro Nepal Bharatko paretan Bhu -bhagharu Drishti Ablokan Dekahaunu Bhayo Purbiblues Media team lai dherai Dhnywad 🙏
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
कन्याम दर्पण || Beauty Queen of Nepal ||
15:22
घरको कथा | Gharko Katha - Herne Katha EP03
20:46
Herne Katha
Рет қаралды 1,5 МЛН