शंकर र विष्णुबीच टकराव ! ओलीले शंकर च्यापे विद्याले विष्णु, लुम्बिनीबाट विवाद छताछुल्ल !

  Рет қаралды 6,875

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

नेकपा एमालेले दशौं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी अन्त्य भएको दाबी गर्दै आएको छ । पार्टी भित्र लामो समय सम्म केपी ओली, माधव नेपाल र झलनाथ खनालबीच गुटगट प्रतिस्पर्धा हुँदै आएको भएपनि पार्टी विभाजन र दशौं महाधिवेशन पछि पार्टी एक ढिक्का रहेको एमालेको दाबी छ । तर महाधिवेशनपछि पार्टी भित्र कुनै पनि गुट नरहेको दाबी गरेको एमाले भित्र पछिल्लो समय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटबन्दी सतहमा देखिन थालेको छ । एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने तह सम्म कुनै पनि नेता कार्यकर्ता देखिएका छैनन । तर अध्यक्ष ओली पछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तल्लो तह सम्मै गुटबन्दी गर्दा त्यसको असर केन्द्र सम्म आइपुगेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 8
@nareshnepal8349
@nareshnepal8349 Ай бұрын
कलियुग। संकर रा बिष्णु मा पनि टक्कर
@jhabindragyawali5416
@jhabindragyawali5416 Ай бұрын
Sankar को energy' black हुनाले pls..be careful everyone. Ut is harmful for nation.
@sarurai8634
@sarurai8634 Ай бұрын
एमालेमा १०% नेता बाहेक अरु सबै दलाल र गद्दार हुन।
@kabitashahi2099
@kabitashahi2099 Ай бұрын
Miler janu ramro
@bhuntaali7392
@bhuntaali7392 Ай бұрын
Aba ko adhsiya bishnu poudel
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Ай бұрын
A ma le ma gutbandi hoina ba ma le dhosta hunu parchha
@pramilagrg1268
@pramilagrg1268 Ай бұрын
Biddya vandari ghar ma chup lagera base hunxa teha samma kasaile uchaldaima navatke hunxa oli ba nai thik xa rajniti ko lagi.
@pramilagrg1268
@pramilagrg1268 Ай бұрын
News lekhne haru xito naramro matra kina bolxa Ramro pani xa Ramro kura bolepo Ramro hunxa.
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
What does Satoru Gojo have? #cosplay#joker#Harley Quinn
00:10
佐助与鸣人
Рет қаралды 7 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 10 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН