झाँक्रीको यात्रा कता ? माधव सँग फायर ! ओलीलाई फकाउँदै ! काँग्रेस जाने हल्ला के हो ?

  Рет қаралды 22,523

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

झाँक्रीको यात्रा कता ? माधव सँग फायर ! ओलीलाई फकाउँदै ! काँग्रेस जाने हल्ला के हो ?
#SagarmathaTV #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 32
@rajkumarshrestha6250
@rajkumarshrestha6250 8 күн бұрын
यता न उता अब ढ्याङ्ग्रो ठटाउन गए हुन्छ । यी झाँक्रीबाट नेपाल अनि युवा वर्गले अाश गर्ने कुरा केही छैन । युवा नेता अनि युवा राजनीतिज्ञ प्रति अनुदार यी झाँक्रीको लक्ष्य पद मात्रै हो । यी झाँक्री महोदयालाई युवाहरु राजनीतिमा अाएर यीनको भाग खोसे जस्तो लाग्छ । हामीले ढुङ्गा हानेर ल्याएको परिवर्तन अरुले उपभोग गर्न पाउँदैन भन्ने मानसिकता बोकेकी नेतृ हुन् । राजनीतिमा यी झाँक्रीको काम छैन । अब नेपालमा सबै धर्म , लिंग , संस्कृति , वर्गको नेतृत्व गर्न सक्ने व्यक्तिको खाँचो छ ।
@bijaykarki5360
@bijaykarki5360 9 күн бұрын
जसपा मा जादा राम्रो हुनेछ झाक्री लाई
@surajlama1668
@surajlama1668 8 күн бұрын
पद नपाए पछि अडिनै नसक्ने अराजक र अस्थिर चरित्रका यस्ता मान्छे कहि गए पनि टिक्दैनन् ।
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 8 күн бұрын
नेताको इज्जत लिलाम बिक्री मा हेर्नुहोस म बिकाश गर्छु भन्ने नेता को सङ्ररक्षेण को ठाउ खोज्दै यस्ता चोरलाइ भोट हालेर पठाउने हामि जनता कति सोझा मलाइ त लाज लाग्छ । नेता भन्दा सडकमा मागेर हिँड्ने को इज्जत बढि होला उसले काम गर्दा पुगेन मागेर हिड्छ यिनिहरु सिदै देश लाइ चिथोर्न लाग्छन । धन्यवाद
@Kamalyatriyoutube
@Kamalyatriyoutube 9 күн бұрын
केही लुतो लाग्दैन जता गए पनि 😢😢😢
@user-he1gv5bn7y
@user-he1gv5bn7y 9 күн бұрын
अबो रामकुमारि को राजनीति सकियो
@organicsanu
@organicsanu 8 күн бұрын
If she can, stay neutral for some time and be active for strong democracy (not for the federal republic) in the country. Then, she will find a better destination for active politics in the country. Because she has a charming personality.
@mattsmith1826
@mattsmith1826 8 күн бұрын
charming personality re 😂😂😂😂 sathi april 1 katisakyo jasto lagcha malai ta je bhaye ni joke kada cha
@Mr.Torryent
@Mr.Torryent 7 күн бұрын
सम्दी सम्दिमात्र ने .क .पा .एसमा आखिर रहने अबस्था नरहला भन्न सकिन्न ।
@ramkrishnatamang3764
@ramkrishnatamang3764 8 күн бұрын
यस्ता मान्छे जहाँ गएपनि घर न घाटको हुन्छ अबसर बादि वलितिरै जादा वलि सँग मिल्छ
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 8 күн бұрын
वाख्राे हरायाे, चितुवा करायाे ,केकरायाे वुद्दिहरायेा मनडरायाे !
@PaudelKrishna-e7i
@PaudelKrishna-e7i 7 күн бұрын
जता गए फाईदा हुन्छ त्यतै जाने
@bashulamshal2265
@bashulamshal2265 9 күн бұрын
यत्तिको जुझारु नेत्री काङ्ग्रेसमा जादा ठिक होला।
@user-yo7ej3jc2c
@user-yo7ej3jc2c 4 күн бұрын
यों राडी यस्तै हुन
@KrishnaGurung-t9k
@KrishnaGurung-t9k 8 күн бұрын
काङ्ग्रेस सग डील भन्ने कुरात कसैले पत्याउदैन ने क पा एमाले माजिवन भरी लागेको हाे केही हिचकिचाउन परदैन
@PharamChhantyal
@PharamChhantyal 8 күн бұрын
त जस्तो धरातल नभएको आइमाईको काम छैन त आफैलाई महत्त्वपूर्ण ठान्ने सडियल😮
@Kamalyatriyoutube
@Kamalyatriyoutube 9 күн бұрын
पाटी छोड्ने कै पनि राम्रो हैन 😢
@mabarsunuwar4301
@mabarsunuwar4301 8 күн бұрын
यस्ता झ्याउरी जता गए पनि केही लछारपाटाे लाग्दैन। उपमहासचिव उठ्नुकाे बदला किन उपाध्यक्षमा उठ्नु!?
@SureshLimbu-y7m
@SureshLimbu-y7m 9 күн бұрын
Aadibasi janjatiho thauchhaina gharjanu didi
@megharajshreepali5151
@megharajshreepali5151 8 күн бұрын
Sagarmatha television cominut burodhi justo lagyo.
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 9 күн бұрын
जनमोर्चा जस्तै भाको पार्टिको समाचार नबानायेको राम्रो😂
@gurungparu4141
@gurungparu4141 9 күн бұрын
Ram Kumars jhakree ko nirnaya Dheree ramrow hp
@hemantkattal9556
@hemantkattal9556 7 күн бұрын
झाक्री भिम रावल 👉️👉️म मौनातामा अल्झिरहेकाे एउटा जीवन 🤣🤣🤣🤣
@user-md1ob9pu4o
@user-md1ob9pu4o 9 күн бұрын
झाक्री राम्रो भयो
@Redmimobile-e5e
@Redmimobile-e5e 9 күн бұрын
झाकृ बुइनि तिमी अलि उल्किएर काम गर्दिरहिछेउ। माकुने हाताहात्ति नगदानगदिलाइ तिमीले मन्त्री बन्दा नजराना नचडाएको सजाय भोग्दै छेउ। ओलिले पनि फिरिमा त काम गर्दैनन तर माकुनेभन्दा अलिक अथवा राम्रा हुन।आउ , आउ।पुरानु घर फर्क तर केके न पाउछु भन्ने आशा चाहि तुरुन्तै नगर्नुहै।
@amritsunuwar21
@amritsunuwar21 9 күн бұрын
Yasta vaduwa awasarbadi luteraharuko kam xaina yastalai kick out garnuparxa
@ombahadurgurung8819
@ombahadurgurung8819 4 күн бұрын
@Kamalyatriyoutube
@Kamalyatriyoutube 9 күн бұрын
😂😂😂
@sunMoon-vp1zh
@sunMoon-vp1zh 9 күн бұрын
Dr. Mukul Dhakal KO halat k hola? Marcha hola Bichara yo
@Syangdan136
@Syangdan136 9 күн бұрын
Natak chor haruko 😂
@durgapaudel4348
@durgapaudel4348 9 күн бұрын
यता झाक्री उता रावल उस्तै भए
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26