मेरो शब्द लय र आवाज, आश्मा बन्जाडेको आवाज, मेरो, आष्मा बन्जाडे, बबिन सिंह ठकुरी, गोबिन्द बिबश, हुमा बि.क, सपना सुनार र आशा बिश्वकर्माको अभिनयसहित नयाँ तीज गीत "आउ नाचौं ठुल्दिदी" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
@SamitaRawal-offlcial2 ай бұрын
आहा कति राम्रो शब्द मा बयान गरेर गीत हरु गाउनु हुन्छ नि सानि गाउ घरमा समेटेर तिज गीत निकाल्नु भएको छ असाध्यै राम्रो लाग्यो है सानि हजुर लगाईत सबै कलाकार लाई सफलताको धेरै शुभकामना छ है सानि ❤❤अनि हजुरलाई धेरै बधाई दिन चाहान्छ मेरो प्यारि मुटुको परान लाई धेरै मिस गरेको छु ❤❤❤💋💋
@pansinghthagunna65372 ай бұрын
great
@shantajaishi40052 ай бұрын
Tika sanu❤❤❤❤ mitho xa song
@shantajaishi40052 ай бұрын
Nice song
@bihunkotesailo2 ай бұрын
शुभकामना सिस।टिका सानु।।
@DhanmayaNepali2 ай бұрын
बधाई छ सम्पुर्ण टिमलाई❤
@SamjhanaMahar-p3h2 ай бұрын
बधाई छ दिदि❤❤
@ArjonKumar-hn1lm2 ай бұрын
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिमलाइ
@bishnuajadajad-ri5xg2 ай бұрын
आहा गित मिठो पारिवारिक छ ठुल्दिदी का टिमलाइ शुभकामना❤❤
@bharatsunar86612 ай бұрын
राम्राे छ।❤❤
@nishantacharya25452 ай бұрын
आहा कति राम्रो गीत❤❤
@rbnakoirala67202 ай бұрын
सफलताको शुभकामना टीका दिज्यु❤
@AakashKumar-g4g4y2 ай бұрын
राम्रो छ बैनी ❤❤❤
@ashusunar97822 ай бұрын
सर्ब प्रथम सानू लाई सफलता हार्दिक🙏🙏अाशिर्वाद ✋✋ छ धेरै राम्राे तिजकाे गित अभिनय पनि मार्मिक छ सबै काे भाेगाई लाई समेटि बनाय काे तिजगित मन छुनि छ सबै कलाकार प्रति उच्च सम्मान छ❤🙏🙏🙏🙏👌👌👌👌👌👌👌💃💃💃💃💃
@kanchanregmi34442 ай бұрын
यो होनि तिज गित आहा
@sudipkb35362 ай бұрын
सफलताको सुभकामना टिका बुनु🎉🎉🎉❤
@vikramthapa86742 ай бұрын
आहा कती मिठो मार्मिक गीत सम्पूर्ण टीमलाई सफलताको शुभकामना ❤❤❤❤❤
@gomaaryal95222 ай бұрын
❤❤❤❤राम्रो
@balikakhadka33412 ай бұрын
Congratulation pyara manxe haru❤❤❤
@bimalaneupane42272 ай бұрын
आहा राम्रो छ गित🎉🎉❤❤❤❤
@SapanaBhujel-k2z2 ай бұрын
Subhakamana sister ❤❤🎉
@narbahadursunar40362 ай бұрын
Saraii ramro teej Geet ❤❤
@romabanjade22802 ай бұрын
सबै टीमलाई सफलताको धेरै धेरै शुभकामना
@parbatasubedi15852 ай бұрын
Haha kati man chhune teej geet rahexa ! Best wishes to the entire team.
@tomlalsubedi35732 ай бұрын
गहन सन्देश बाेकेकाे याे मार्मिक तीज गीतले मन छाेयाे ! आम दिदी बहिनीकाे जीवन भाेगाईलाई यति सरल, सटिक एवं सान्दर्भिक शब्दमा उतारेर समाजमा जीवन्त सन्देश प्रवाह गर्नुभएकाेमा लाेकप्रिय लाेकगायिका टीका सानुलाई हार्दिक नमन् तथा अनगिन्ती शुभकामना । यस गीतमा सम्बद्ध समस्त टीमप्रति हार्दिक आभार ।
@sanjishahi23572 ай бұрын
गित राम्रो छ सबैमा शुभकामना
@ganeshbc12312 ай бұрын
गित धेरै नै राम्रो छ सफलताको शुभकामना ❣️
@romabanjade22802 ай бұрын
टीका बैनीलाई र आस्मा लाइ यो गीतको धेरै धेरै शुभकामना छ है ❤️❤️❤️
@sunitapoudel53852 ай бұрын
बधाइ छ आश्मा दिदि टिका सानु दिदि दुबैलाइ
@RameshKumar-i4g3v2 ай бұрын
आहा आहा सारै उत्कृष्ट टीका सानू नाम नै काफी छ
@NisanSunarr2 ай бұрын
वाह निक्कै उत्कृष्ट
@LaxmiGyawali-bh1gb2 ай бұрын
अाहा कति राम्रो गित 👌👌 congratulations dear ❤❤❤
@sunitabibash2 ай бұрын
आहा कती मिठो ❤❤❤❤
@GaneshChhetri-j2t2 ай бұрын
धेरै राम्रो मैलिक भाकाको तिज गित साथै बहिनी आष्मा बन्जाडेको सुरीलो स्वरमा निकै मिठो स्वर तथा मार्मिक गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
@ManSinghKhadka-v7b2 ай бұрын
aaha new teej song good luck❤❤whole team
@HiraThapa-fl3mo2 ай бұрын
अाहा कति राम्रो गित दिदी हजुरकाे नि
@menukaghimire32882 ай бұрын
धेरै राम्रो छ
@premram21032 ай бұрын
Wow Wow atti utkrist prastuti tij geet dherai agadi Badnu hola tika baini lagait all tem 🙏🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😊😊😊
@Janakikc122 ай бұрын
आहा कति राम्रो गित टिकटक बनाउछु अब म
@PremThapa-t9p2 ай бұрын
टिका सानु बहिनी सुपर डुपर छ गीतहरूको साथमा भएको बहिनीलाई पनि नाच्ने बहिनीहरू सबैको एकदम राम्रो छ बधाई छ तिजको शुभकामना।
@Khumolibirahi2 ай бұрын
आहा सारै मीठो अनि मौलिक तीज गीत 🎉 । सफलताको शुभकामना टीका दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको कामना ।
@Bmgaming-y2r2 ай бұрын
नमस्कार म युनिस खत्री ओखलढुंगाबाट हेरिराखेको छु एकदमै मन छुने शब्द टिका दिदी हजुरको धेरै राम्रो गीत छ फेरि आउने दिनहरुमा यस्तै मिठा मिठा तीजको सेली लिएर आउनुहोला टिका दिदी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ है ❤️❤️❤️🙏🙏🙏🙏🙏
@RajanPokhral-os6wp2 ай бұрын
दामी ❤❤❤
@BatalaPrembahadur2 ай бұрын
मनपर्ने गाईका टिकासानु राम्रो छ❤❤
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji with your lovely and sweet singing. ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW LOVELY & SWEET SONG ; BEAUTIFUL SINGING TIKA SANU JI. ❤❤❤❤❤❤❤❤ GO AHEAD AND AHEAD. KEEP IT UP. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@prabhatnepali64462 ай бұрын
आहा तिज भनेको यस्तो पो हो❤❤❤❤
@zeenajoshi50102 ай бұрын
आहा कति राम्रो कति राम्रो यो हो नि त ती जित भनेको बधाई छ सम्पूर्ण भाइ बहिनीहरूलाई झन हुमा बहिनीको नाचो त एकदमै राम्रो।
@choplaldhamala29132 ай бұрын
गित अति रमाईलाे पारिबारिक यथात अाधारित शुभकनमना छ हुुमाकाे नाच अतिरामराे छ
@suryaprasadpradhan67602 ай бұрын
Damdar ramailo meetho dami teej geet🎵 🎶💃💃👌dukhi Tika best of luck & Thanks Aashma, HuMa..⚘🎉
@ritabika7672 ай бұрын
यो हो तिज गित भनेको माैलिक पारिबारिक सबै लाई सुवउने टीका बैनि सफल ता काे कामना
@SushilanoSushila2 ай бұрын
वाउ मेरि प्यारि दिदी तिज गित भनेको यस्तो हुनु पर्छ सफलता को कामना दिदि🙏🙏सम्पुर्न टिम ❤️❤️❤️
@ChetraGurung-b8p2 ай бұрын
धेरै राम्रो तीज को गीत बधाई छ होल्ड टीम लाई
@tejbahadurbudhathoki38042 ай бұрын
तिज को मौलिकता भनेको एस्तो हुनुपर्छ । बधाई तथा शुभकामना ❤❤❤❤❤
@TilakGautam-xq4vy2 ай бұрын
Wow super nice 👍 ❤❤🎉🎉 song tika bnu
@rupkhatri33612 ай бұрын
आहा सारै राम्रो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏
@roziaryal12342 ай бұрын
अति नै राम्रो गीत बधाई छ सम्पुर्ण टीमलाई ❤
@RanbahadurPachavaiya2 ай бұрын
Dhrai ramro xa congratulations aasma nani
@manozkawarofficialchinal2 ай бұрын
आहा कति राम्रो मौलिक तीज गीत❤
@kamalraj23452 ай бұрын
Super duper xa songs dherai dherai Babaal xa Super hit chha good singer model all actor best off luck congratulations new teej geet
@romancenepal52062 ай бұрын
आहा ❤❤ क्या मिठो तीज गीत "आउ नाचौ ठुल्दिदी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@TulsiiXetree2 ай бұрын
Deraii ramro xa didu
@tuphan-22 ай бұрын
एकदम मिठो❤
@Dilmayasanu-f2p2 ай бұрын
दिदी हजुर लाई सम्मान छ हजुर को हरेक गित हरु हेर्ने गर्छु असाध्यै मन पर्छ सारै राम्रो छ यो गित नि मौलिकता झल्कियको छ हजुर लगायत सम्पुर्ण टिम हरु लाई सफलता को सुभकामना छ 🙏🙏❤️❤️❤️
@belkumarisunar6902 ай бұрын
ल टीका लगायतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@DipakThapa-yz1tk2 ай бұрын
Tika aaha sarai ramro ani man xuni geet bast up luck hjr haru ko teem lai
@debidebidebi5212 ай бұрын
आहा तिजको गित भनेको यस्तो हुनुपर्छ टीका सिस हजुर त हरेक कुरामा अब्बल हुनुहुन्छ साच्चिकै जिवनमा मेल खाने तिज गित सम्पूर्ण दिदीबहिनी हरुलाई हार्दिक नमन छ🙏💝💝😢👈️
@Chandar-sy1oc2 ай бұрын
तिज को शुभकामना छ सबै दिदी बहिनी हरु लाई
@SommayaSunar-ls2rv2 ай бұрын
धेरै राम्रो छ❤❤
@kajithapa76662 ай бұрын
आहा कति राम्रो मौलिक तिज गित🎉❤❤🎉❤🎉
@rameshgirirolpa49782 ай бұрын
आहा रात को १० बजे आएर यहि गित हेरेर थकाइ मेट्न पाउदा आनन्दको निन्द्रा लाग्यो टिका सानु बहिनी अझै उज्वल भविष्य को करोडौ शुभ कामना आदान प्रदान गर्दछु मेरो प्यारी बहिनी टिका सानु लगायतका सम्पुर्ण टिम सहभागी हुनुहुने सबै लाई सम्मान छ ❤️🎤🎶