गित जति मीठो लाग्छ यी अनुहार हेर्दा कन्सिरि तातेर आउछ कुनै बेला यिनलाई भोट दिने आफ्नै हात सिलोटोमा थिच्न मन लाग्छ बच्चा हुदा पनि तिनै तरुन हुदानि तिनै र तिनैका स्वास्नी नातबाद अरु सबै दास हो र तिनैलाई दिने भोट दिन मनत बिप्लवलाई हो तर भएन अब त स्वतन्त्र लाई दिने चाहे जे गरौस पुराना लाई त भाचुन्जेली भोट नदिने न दिन लाउने हो
@arjunadhikari39112 жыл бұрын
Same❤❤❤
@gitamagar69812 жыл бұрын
दामी छ!
@rajkumrniroula66672 жыл бұрын
गित चै दामी छ तर यी पुराना अनुहार चै मन परेन
@bhimsentamrakar25842 жыл бұрын
गठबन्धन जिन्दावाद
@santoshtimalsina85322 жыл бұрын
फटाहाहरूको गीत पनि के हेर्नू सब चोर नै हुन
@tekrajdulal8552 жыл бұрын
Wow dami song
@sharadchandthakuri46912 жыл бұрын
गठ बन्धन जिन्दवाद🙏🙏🙏🙏🙏
@arjunadhikari39112 жыл бұрын
Vote for Ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ratnasunuwar18432 жыл бұрын
यसता गठबन्धन त अब खुली्तै हो
@rameshbastola12772 жыл бұрын
गठबन्धन लाई भोट गठबंधन का झोले बाहेक अरु भोट दिदैन हेरि राखे हुन्छ जनता जारुप भैसकेका छ्न
@arjunadhikari39112 жыл бұрын
Vote for 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bisaunicreation2 жыл бұрын
सबैलाइ नमस्कार किर्पया गठबन्धन सङ आस्थाबान साथिहरुले यो गित हेरेर सेयर गरिदिनु अनि टिकटक बनाइदिनु होला उत्कृष्ट टिकटक बनाउनेलाइ नगद ५००० पुरस्कार छ है।।।
@manishpm16672 жыл бұрын
यो गितको track पाउन सकिन्छ त?हजुर्🙏
@arjunadhikari39112 жыл бұрын
Vote for 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DipeshKumar-pw7ns2 жыл бұрын
गितको लागि शुभकामना तर अनुहार हेर्दा दिक्दार लाग्छ#nonotagain
@krishnaacharya18812 жыл бұрын
Nice song
@jbrc.chhetri4042 жыл бұрын
बाम लोकतान्त्रिक गठबन्धन लाई अत्याधिक मत ले बिययी गरौं ❤️❤️🙏
@arjunadhikari39112 жыл бұрын
Vote for 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@kosishpokhrel66332 жыл бұрын
राष्ट्रघाति काङ्ग्रेस को झोलेहरुको गित बहिष्कार गरौ
@durgakhatri99922 жыл бұрын
खुत्याएर आयो मुर्दाबात मुर्दाबात
@imanmagar70582 жыл бұрын
गीत त मिठो छ तर यिनको अनुहार र यिनीहरू ले गरेका विकास हरू को मूल्यांकन हेर्दा अति नराम्रो अनि तीतो लाग्छ ।। गठबंधन जिन्दाबाद तर यसपाली को भोट घण्टी मा
गठबन्धन, जसपा र एमाले लाई भोट हाल्नु भनेको NCEL , बालुवाटार, वाइड बडी , न्यारो बडी , क्यानटुनमेन्ट , ओम्नी , यति होल्डिंग लगायत का भ्रस्टाचारीहरुलाई फेरी भ्रस्टाचार गर भनेर लाईसेन्स दिनु जस्तै हो
@manisharan46362 жыл бұрын
MCC ko matyaar haru
@birbdrthapa91162 жыл бұрын
MCC KO matiyar ho geet gaune pane chor saram xina yasto geet gauna lai
@mallayaman60442 жыл бұрын
गठबन्धन मुर्दाबाद
@sagarthapa92902 жыл бұрын
Sala chor haru
@Birendra-Blog2 жыл бұрын
यो गित नि हेरिदिनुहोलाkzbin.info/www/bejne/gH22nmujqJqaeKs