अनिश्चित बाटोको यात्रा । The Unseen Village of ILAM वास्तविक इलाम | Jamuna, Ingla, Pyang, Nayabajar

  Рет қаралды 232,550

PURVI BLUES

PURVI BLUES

Күн бұрын

The unexplored part of ilam. Our trip from ilam bajar to Jamuna, ingla, Pyang, Nayabajar to Fikkal
Please watch our other videos
Ilam Bajar Vlog
• जङ्गबहादुरको ज्वाईंको ...
Ilam Sandakpur Part 1
• Sandakpur Vlog Part-1 ...
Ilam Sandakpur Part 2
• Ilam Sandakpur Part 2 ...
Ilam Mabu Vlog
• बनझाँक्री बस्ने ठाउँ |...
Ilam Panitar and Gajurmukhi
• मान्छे निल्ने रूख || P...
Ilam and Panchthar vlog
• ILAM PACHTHAR VLOG || ...
Antu Dada ilam
• Antu Vlog || नेपालको स...
Ilam Shantipur Vlog
• अचम्मको बाघ लाग्ने गाउ...
Siddhithumka ilam Vlog
• ILAM सिद्धिथुम्का । ती...

Пікірлер: 385
@shekharneupane6944
@shekharneupane6944 2 жыл бұрын
जे होस मरुभूमि मा बसेर नेपाल को हरियाली सुन्दर ठाउँ हरु हेर्दा सारै रमाइलो लाग्छ । कतार
@bhumirai1263
@bhumirai1263 2 жыл бұрын
हो नि म नि कतर बातो हेर्दै छु
@dipsansamsuhangrai9180
@dipsansamsuhangrai9180 2 жыл бұрын
Qjhjjihhffteeg
@krishnabhattarai9063
@krishnabhattarai9063 2 жыл бұрын
हरियाली चै मान्नुपर्छ है इलाम तिर को यो जैबिकता लाई जोगाउने इलाम बासिन्दा लाई धन्यवाद छ।
@geetagurung604
@geetagurung604 2 жыл бұрын
Wow hamro ilam ko drishya proud feel ilam😘😘😘😘
@nirbahaduridontnomccthatno4606
@nirbahaduridontnomccthatno4606 2 жыл бұрын
रमाइलो वातावरण रमाँऊ र हरेक नेपाली कला भाषा रहनसहन र गाउँ घर परिवेश लाई रमेर हामी नेपाली हौ र नेपाली भए भएको हामी सबै गवले लिएर खुशीयाली हुनेमा म ,मरा मनको भावहरू पखालेर मनको भावनात्मक भएर हामी नेपाली हु ।
@SandiipAcharya
@SandiipAcharya 2 жыл бұрын
Wow amazing video and amazing voice
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
इलामको दुर्गमता प्राकृतिक सुन्दरता देख्ने अवसर प्राप्त भयो ! पुर्वी भ्युल्जलाइ धन्यवाद !!
@yogeshrai3037
@yogeshrai3037 2 жыл бұрын
🙏🙏🙏
@krishnakris4196
@krishnakris4196 2 жыл бұрын
हरेक येपिसोद मा नया नया ठाउ हरु देख्न पाइयेको छ 👍️👍️👍️
@Ilamkhabar
@Ilamkhabar 2 жыл бұрын
खुशी लाग्यो इलामको यति राम्रो सामाग्री तयार बनाउनु भएको मा । म फिक्कलमै बस्छु र पेसा पत्रिकारिता नै । चिनजान गर्न मन लाग्यो ।
@bhushanrmagar
@bhushanrmagar 2 жыл бұрын
धेरै दिन पछी तपाइँको भिडियो हेर्ने पायो एक दमै खुसी छु 👍👍👍
@utube777
@utube777 2 жыл бұрын
कति मज्जा आउँछ भनेनि यस्तो भ्लगहरु हेर्दा, धन्यवाद हजुरहरुलाई
@narayan7853
@narayan7853 2 жыл бұрын
धेरैधेरै धन्यवाद तपाईहरुलाई आफ्नै गाउँ ठाउँको यति राम्रो र आकर्षक भिडियो बनाएर प्रस्तुत गरिदिनु भएकोमा।
@purbelikanchhi5974
@purbelikanchhi5974 2 жыл бұрын
नेपाल को अत्यन्तै सुन्दर अनि रमणिय ठाउँ इलाम तर बाटो घाटो को असुबिधा , यसमा सम्बन्धित निकाय ले बेलैमा सोच्नु पर्ने देखिन्छ
@dipakthapa7939
@dipakthapa7939 2 жыл бұрын
वा वा सारै रमाइलो रछ।
@ojaraaj5720
@ojaraaj5720 2 жыл бұрын
धन्नबाद पत्रकार ज्यु र टिम लाइ हाम्रो देश को कैले न पुगेक स्थान हरु को रमणीय दृश्य हरु देखाएर हामि लाइ मनमोहक बनाइदिनु भयो हाम्रो देश को एस्ता स्थान हरु र तेहा को रहन सहन धर्म संस्कृति देख्न पाइयो फेरि पनि एस्तै स्थान हरु को अबलोकन गर्न पाइयो भनि पुन हजुर हरु लाइ मुरि मुरि धन्नबाद छ
@kbkhatri1502
@kbkhatri1502 2 жыл бұрын
निकै मेहेनत गरेर बनाको भिडियो हेर्न पाइयो धन्यबाद
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
जोखिमपुर्ण तर रमाइलो यात्रा । हार्दिक धन्यवाद सचिन सर र लक्ष्मी सर ♥️♥️
@tirthagautam1393
@tirthagautam1393 2 жыл бұрын
धन्यवाद सचिन सर रमणीय, मनोरञ्जन दृश्यहरु देखाउनु भएकोमा
@kantaumagurung2730
@kantaumagurung2730 2 жыл бұрын
Yatra garho vaye pani herera purai enjoy gariyo ani malai purano yad dilai diyo yo bato le, लगभग ३५ बर्ष अगाडी यो भालुखोप को बाटो नयॉबजार हिडेको याद आयो, बिदेशमा बसेर यासरी आफ्नै गॉउ घर देख्न पाउदा गॉउनै पुगेको महुसुस हन्छ, धन्याबाद तँपाई हरूलाई नयॉ नयॉ भिडीयो लाउदै जानु होला
@sujan2258
@sujan2258 2 жыл бұрын
धेरै रमाइलो दाई
@rajandulal2022
@rajandulal2022 2 жыл бұрын
मेराे जन्मभुमि ईलाम परदेशी भुमिबाट हेर्दा निकै नै आनन्द आयाे यस च्यानल काे सन्चालक सचिन सर अनि सम्पूर्ण टिम लाई धन्यवाद अनि शुभकामना।
@lakhpasherpa9773
@lakhpasherpa9773 2 жыл бұрын
नेपालको हरियाली रमणीय दृश्य हेर्न पाउँदा सारै खुसी लाग्छ। धेरै धेरै धन्यबाद हजुर लाई।
@rajib2876
@rajib2876 2 жыл бұрын
नेपाली भाषालाई अत्यन्त्यै सहि र सरल तरिकाले प्रयोग गर्नुभएकोमा धन्यबाद।🙏
@shankargautam501
@shankargautam501 2 жыл бұрын
waw सारै रमाइलो ठाउँ हजुर हरुको सबै भिडियो हेर्ने गर्छु सारै आनन्द लाग्छ सारै खुशी लाग्छ
@dilipbahingrai9898
@dilipbahingrai9898 2 жыл бұрын
धेरै कस्ट गरेर इलामको सुन्दर ठाऊँ हरू देखाउनु भयो धन्यवाद भाईहरुलाई
@anoozprawash
@anoozprawash 2 жыл бұрын
असहज यात्रा र सुन्दर इलाम !
@chetanneupane1718
@chetanneupane1718 2 жыл бұрын
अहिले सम्मको सबै भन्दा मन छोएको यात्रा । हप्तामा २/३ वटा भिडीयो हेरिरहन पाए हुन्थ्यो ।
@simplebeing7583
@simplebeing7583 2 жыл бұрын
अति सुंदर यात्रा, प्रकृतिको मनोरम द्रिस्यावलोकन भयो घरमै बसि बसि
@anillimbu6481
@anillimbu6481 2 жыл бұрын
ल धन्यवाद छ है हजुरहरुलाई यत्ती दुख गरेर हामिहरुलाई भलक देखाई तेहि घुमेको अनुभूति गराई रहनु भएको छ्👏👏👏
@KP9730
@KP9730 2 жыл бұрын
मन मोहक दिरिस्री अति सुन्दर
@dipshrestha3450
@dipshrestha3450 2 жыл бұрын
Lot's a love from udaypur Beltar Park brother
@amrwvlogs598
@amrwvlogs598 2 жыл бұрын
my Best one of the best KZbin channel ..😊😊😍😍😍
@tigercab8268
@tigercab8268 2 жыл бұрын
रमाइलो लागो ।धन्यवाद सचिन भाइ।
@kishorrai6614
@kishorrai6614 2 жыл бұрын
यो ठाउहरु एति धेरै रमणिय छ कि अर्गानिक खान पान हरेक कुराले अगाडि छ।
@paraskoirala449
@paraskoirala449 2 жыл бұрын
इलाम मै जन्मेर पनि घुम्न पुग्न नपाएको थाउ सचिन सर मार्फत हेर्दैछु धन्यवाद।
@sumankunwor3070
@sumankunwor3070 2 жыл бұрын
प्राकृतिक ले भरीपूर्ण रहेका हाम्रो देश नेपाल स्वर्ग भन्दा कुनै कम छैन चारै तिर हरीयालि भयको भरीपूर्ण हामी घुम्न नसके पनि यो भिडियो हेरेर सबै घुमेको आनन्द महसुस आयो सर हजुर लाई धन्यवाद 💐💐💐💐❤️❤️❤️
@bikeygurung1023
@bikeygurung1023 2 жыл бұрын
सारै खुसि लाग्यो आफ्नो गौउ टाउ देखेर ❤️🙏🙏
@sandeshsubba4314
@sandeshsubba4314 2 жыл бұрын
मेरो जिल्ला इलाम thanks for visiting sir फूल तरुल काे जाँड पनि बन्छ।
@ritamainali6319
@ritamainali6319 2 жыл бұрын
Very beautiful place from kathmandu
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
मज्जा लाग्यो दृश्य हेर्ने पाउँदा सचिन भाइ
@zyoteeraiee9073
@zyoteeraiee9073 2 жыл бұрын
Kati khusi lagcha aafno ghau herna pauda fikkal❤️ilam😊😊
@magendradewan6478
@magendradewan6478 2 жыл бұрын
यो कठीन यात्रा देखेर म पो थाके हौ । जे होस् भिडीयो रोचक र ज्ञानवधॅक लाग्यो अनि प्रस्तोता भाईको बोल्ने शैली र शब्दहरुको सठीक र सुन्दर चयनले त भिडीयो सुनमा सुगन्ध थपेझै भयो । भाईहरूको यो यात्राले निरन्तरता दिईरहोस म दाजीॅलिगें दाज्यूको मंगलमय शुभकामना ।
@stonergamingnepal2063
@stonergamingnepal2063 2 жыл бұрын
Kada tour garnu vayexa hajur khusi lagyo
@rohanrai5134
@rohanrai5134 2 жыл бұрын
Lots of love frm sikkim❤
@chandrapoudel740
@chandrapoudel740 2 жыл бұрын
मरुभूमि मा बसेर आफ्नो गाउँ घर हेर्न पाउदा धेरै खुशी लाग्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵हाल 🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪 UAE
@n2nirmal569
@n2nirmal569 2 жыл бұрын
निकै खुसी लाग्यो हजुर को यो भ्लग म काठमाडौ को नयाँ बजार बसि तेहाको नयाँ बजार को दृस्याबलोकन हरे मनन गरे हजुर्ले आफ्नै देशको पर्यटन प्रबन्धक मा तेवा पुराउनु भकोमा 😘
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar.
@positiveindian8850
@positiveindian8850 2 жыл бұрын
Aajoko vlog rochhak lagyo . Thanks for uploading
@mayarai9701
@mayarai9701 2 жыл бұрын
🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद हजुर हरु लाई अाज हाम्रो रमाइलो गाउँ घर हरु अनि हाम्रो इलाम देख्नु पाए धेरै खुशी लाग्यो
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
लौ आज चाहिँ हाम्रो इलाम को उत्तरी क्ष्ाेत्रको को बाटो हरुले अन्तिममा सचिन सर लाई त बोल्नु नसक्ने बनाएछ तर यात्रा याद गर र रमाइलो पनि ।अन्तिममा लक्ष्मी सरको च्यानल subscribe गर्नु लाई अनुरोध पनि गजबको 😀😀😀 कष्ट को साथ यहाँ हरुले पर्यटन प्रबर्द्धन को लागि गर्नु भएको काम लाई सदैब सलाम छ 🌹🌹🌹🌹🌹🌹🌹
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
हेर्न पनि मजा आयो आज आफै घुमेको जस्तो लाग्ने मलाइ पनि यसरी घुम्न एक्दम मन लाग्छ
@ipshuupreti6957
@ipshuupreti6957 2 жыл бұрын
प्रस्तुति सारै राम्रो
@chandrasubba8231
@chandrasubba8231 2 жыл бұрын
मलाई तपाई हरू को कार्यक्रम (देशको बिकट बिकट ठाउँ हरूको सजिलो तरीका ले चिनारी शुद्द नेपाली भाषा मा दिनु हुन्छ सारै राम्रो लाग्छ, आफ्नै भाषाको प्रयोग भयेकोमा धन्यवाद!
@deepakpoudel8565
@deepakpoudel8565 2 жыл бұрын
Sarai ramailo lago hajur le rakhako video herda sarai aananda aauxa aafai ghumna gayye jasto
@hotelierjd6519
@hotelierjd6519 2 жыл бұрын
केटाहरुले धेरै राम्रो काम गर्या छन । बधाई छ ब्रोज
@bungkshyangchha
@bungkshyangchha 2 жыл бұрын
अति सुम्दर
@sangitadahalsangitadahal529
@sangitadahalsangitadahal529 2 жыл бұрын
देशका कुनाकुन्तुरा देखाउनु भएकाेमा सलाम ।
@DMVlogs1
@DMVlogs1 2 жыл бұрын
नवरात्रीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना| दुर्गा भवानीले सबैको रक्षा गरून्| Beautiful vlog video 📸
@gtmbg9841
@gtmbg9841 2 жыл бұрын
मज्जा अायो हेर्दा
@sompakhrin
@sompakhrin 2 жыл бұрын
I subscribed long time ago laxmi sir. When I see your video mostly eastern part of Nepal, where I grown up, I’m like go back and stay there and never come back to abroad where you make even more money never find satisfaction, no inner peace, enjoyment never brings tranquility in the mind and the heart. Love to see your video more and more. Hope lot of foreigners see this video and go to visit. We need to prioritize the internal or external tourists equally that way tourism would grow and the villages, cities, states or the nation will be prosperous. Thanks Sachin sir and laxmi sir for making this video and put in front of us to enjoy watching.
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सचीन सरका सबै भिडियो हेरिन्छ सफलताको कामना गर्दछु
@sbshrepali3129
@sbshrepali3129 2 жыл бұрын
This one is the best ride with an off road motorbike forsure
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
जे होस जस्तो होस हाम्रो देस नै सबै भन्दा सुन्दर लाग्छ अनि सचिन दादा लगयेत हजुर को सबै पटनरहरु सबैमा 🙏🙏🙏🙏 साथै धेर धेरै धन्यवाद जये नेपाल जये नेपालि
@keshavgautam823
@keshavgautam823 2 жыл бұрын
90
@yoseffraijhapacampa6508
@yoseffraijhapacampa6508 2 жыл бұрын
दामी छ
@salturover2970
@salturover2970 2 жыл бұрын
नेपालको टप-1 KZbin Channel.👍👍👍👍👍✌✌✌⚡⚡⚡💪💪🙏🙏🙏🙏👌👌👌👌🎬🎥⏰⏰⏰🎤🎤🎤🎤
@chandramani2529
@chandramani2529 2 жыл бұрын
👌👌❤️❤️🙏🙏Nice video
@kbanshi
@kbanshi 2 жыл бұрын
अमेरिकाबासी भएपनी मेरी जन्मभुमी धेरैनै तापाइको भिडीयोको बाट घुम्न पाएकोमा धेरै आभारी छु धन्यवाद तपाईको टीमलाई !
@mamatamagar7692
@mamatamagar7692 2 жыл бұрын
हजुर को भीडीयो सहिद बोली कति राम्रो अनि मीठो छ ।😍😍😍😍
@bhushanrmagar
@bhushanrmagar 2 жыл бұрын
Sir ko voice ta धेरै मिठो छ
@napilekato4727
@napilekato4727 2 жыл бұрын
🇳🇵🇳🇵
@santhoshs4209
@santhoshs4209 2 жыл бұрын
Yo video herda ramailo lagxa j hos Ilam durgam vaye pani hariyali ban jungal variyeko prakritik sundariya xa.
@bijayrai2308
@bijayrai2308 2 жыл бұрын
Aajo dhar paxi jumuna dhaknu payeo khuse lago thanks hjr haru lai
@bibek408
@bibek408 2 жыл бұрын
I am always waiting for your new videos from morang
@choonveerrai2451
@choonveerrai2451 2 жыл бұрын
Wow ! Ingla dhaappokhari kya facinating landscape , najaara hats off laxchin bhai naru lai
@milankoirala5737
@milankoirala5737 2 жыл бұрын
Wow
@bibekrimal5212
@bibekrimal5212 2 жыл бұрын
Ingla, jamuna, pyang, nayabazar...10 years agadi ko yaad aayo!! ♥️
@UniqueFamilyChautari
@UniqueFamilyChautari 2 жыл бұрын
अझै नयाँ नयाँ ठाउ नेपाल भरिको देख्न पाइयोस सुभकामना 🙏🙏🙏🇳🇵❤️❤️
@homsubedi9260
@homsubedi9260 2 жыл бұрын
बडा आनन्द को सुन्दर विडियो देखाउनु हुन्छ
@harkamagar5641
@harkamagar5641 2 жыл бұрын
Wow sundar ilam
@Ramesh-tv1xj
@Ramesh-tv1xj 2 жыл бұрын
जस्तोसुकै कठिन अवस्थामा पनि सधै हासिखुसी देखिनुहुने सचिन सरप्रती आभर!!हजुरको सम्पुर्ण भिडियो हेरे तर एतिको कष्टकर यात्रा यो नै पहिलो होला ।यात्रा जहिले निरन्तर रहोस् र चाडै million सस्क्राइबर पुगेको देख्न पाउँ।।।🙏🙏🙏
@mameelalimbo1343
@mameelalimbo1343 2 жыл бұрын
thank you for making this video... i miss those days spent in pyang. 🤗
@bijayaraisuchha5924
@bijayaraisuchha5924 2 жыл бұрын
Natural View's 👍
@neelamadhikari9552
@neelamadhikari9552 2 жыл бұрын
Always love and fav yt❤️❤️❤️
@diliprokaya4297
@diliprokaya4297 2 жыл бұрын
Thank you sachin sir
@birenmanger1130
@birenmanger1130 2 жыл бұрын
Sarai dami xa how tyo thau
@arjungurung3285
@arjungurung3285 2 жыл бұрын
Lots of love from ilam , jamuna ❤️❤️
@tilakpunmagar8670
@tilakpunmagar8670 2 жыл бұрын
Wawo your amazing vlog dai your so sweet voice ❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
@paruhang1309
@paruhang1309 2 жыл бұрын
Sarae ramro,aafae prataxya ghume jasto lagyoo,much love purvi blues
@Palmu222
@Palmu222 2 жыл бұрын
Thanks Sachin sir
@surenmukhiya4528
@surenmukhiya4528 2 жыл бұрын
Saraii sundar 🥰🥰
@jeewanshrestha4884
@jeewanshrestha4884 2 жыл бұрын
dherai kastapurna yatra vayepani ramailo manamohak drishya
@madanbhattarai1265
@madanbhattarai1265 2 жыл бұрын
Bharat ko assam rajya bato topai ko first coment 😘😘. Love you daii
@phurduplepcha1446
@phurduplepcha1446 2 жыл бұрын
Great......clip.....
@lxdangal.offical
@lxdangal.offical 2 жыл бұрын
हजुर पुर्ब तेर नि जनु न तिमबुपाेखरि
@tekbista4860
@tekbista4860 2 жыл бұрын
दाइ म तपाईंको सबै भिडियो हेर्ने गर्छु आवज नै काफी छ
@pradeepthakur910
@pradeepthakur910 2 жыл бұрын
Bahire country ma basera afno nepal ko hariyali Nepal vivinna thau herana payeka xau #Shahin #sir hajur lai dherai dherai dhanybad xa estai video dherai banaunu hola
@beprakash1
@beprakash1 2 жыл бұрын
This one is the best ride with an off road motorbike for sure!
@hemprasadrai9111
@hemprasadrai9111 2 жыл бұрын
Hamro pahadi gaonbustiharuko bato jatenai asahaj ra apthyaro vayetapani manoram manmohak dhrishtaharule thap urjadene garcha. Good and interesting vlog. Thank you, I enjoyed it.
@ujjwalpoudel5995
@ujjwalpoudel5995 2 жыл бұрын
wow aafnai thun thya thyena kati ramailo vayo herdai
@barailibhim8875
@barailibhim8875 2 жыл бұрын
dami ra dherai khatra hunxa gauko bato yasto batoma t duniyako sbai vanda mja hunxa sir😀😀😀😀😀
@sushilalama3085
@sushilalama3085 9 ай бұрын
I admire and salute you both Sachin jeu and Laxman jeu all the best 🙏🙏
@sachinchettri3403
@sachinchettri3403 2 жыл бұрын
yes sachinji always waiting ur epi to watch🎩 up to u
@santoshrai7899
@santoshrai7899 2 жыл бұрын
🥇🥇🥇
@kcsubash9160
@kcsubash9160 2 жыл бұрын
nice video bro haru. Really enjoyed .
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 841 М.
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 99 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 17 МЛН
Mangalbare Simsaar: Sasto Ra Mitho SEKUWA Paune Thau 😍
15:38
Gagan Dahal Vlogs
Рет қаралды 95 М.
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН