सचिन ब्रो को बोल्ने शैली नै सारै राम्रो।यार म आफू नि सङै घुमेको झै भो।
@anilbhandari23692 жыл бұрын
राम्रो लाग्यो
@rambakumal38782 жыл бұрын
नेपाल सरकारले भुटानी जनतालाइ नेपाली नागरिकता अथबा परिचय पत्र काे उपलबदी गराउनु परछ उनिहरुमा नेपाल माथी कति धेरै मायाँ छ।
@sunilrai52392 жыл бұрын
सचिन सर धेरै धेरै धन्यबाद आज भन्दा 20 वर्ष अघि भोजपुर गएको थिए हजुरले आज भोजपुर देखाई दिनु भयो खुशी लाग्यो फेरी धन्यबाद सर ।
@sbrai80482 жыл бұрын
तपाइकाे हरेक भिडियाे उत्कृष्ट हुने गर्छ , याे भिडियाेमा किरातहरूकाे अास्थाकाे केनद्र खुवालुङ बारे राख्नु भएकाे धरणा मलाइ एकदम राम्राे लाग्याे । विकासकाे नाममा असभ्य बन्नु हुन्न भनेभनाइले मनमा छुयाे धन्यवाद । सफलरहाेस
@sharadkumarshrestha30642 жыл бұрын
धन्यबाद सचिन भाइ, देश घुम्न नसकेपनि हजुरले मेबाईलमै देशकाे धेरै भाग भ्रमण गराउनु भएकाे छ। हजुरकाे याे कार्य सदा अगाडि बढउरहाेस।
@rpggaming83822 жыл бұрын
हजुर को भिडियो सारै मन पर्छ आफैले घुमेको जस्तो लगछ
@Mr-Hukumbasi2 жыл бұрын
यात्रा राम्रो छ कोसि को
@thapaashish20102 жыл бұрын
मिठो आवज सॅग सुरिलो संगित सहितको भिडीयो निकै लोभ लाग्दो खालको लाग्यो है , व्याकग्राउन्ड म्युजिक चॅाहि राम्रो छ है
@bikashrai7822 жыл бұрын
धन्याबाद सचिन सर खोवालूङ साथै हतूविगडीको दर्शन पाइयो
@achyutmahat50272 жыл бұрын
ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
@premkarki26562 жыл бұрын
भिडियो त उत्कृष्ट छदैछ प्रस्तुत गर्ने शैली झन् उत्कृष्ट ❤️❤️👏👏🙏🙏
@tularamsubba66702 жыл бұрын
एकदम राम्रो मन छुने भिडियो छ यो।साच्चिकै भएपनि कथा जस्तो लाग्छ।
@jekinchamlingofficial73692 жыл бұрын
हतुवा गढीको संरक्षण हुनु नै पर्छ यो इतिहास हो यसको संरक्षण हामी सबैले गर्नुपर्छ हामी सबैको कर्तव्य हो धन्यवाद सचिन सर यति मिठो जानकारी सहित राम्रो भिडियो को लागि🙏तपाईंले बनाउनु भएको हरेक भिडियो नछुटाई हेर्ने गरेको छु र मलाई पनि यस्तो लाग्छ कि नेपालको सबै बाटोहरू लाई राम्रो दिर्गकालिन् पिच गरौं बाटो मात्र राम्रो बनाउन सक्दा पनि धेरै फाइदा हुने देखि पर्यटकीय ठाउँ सम्म पुग्न लाई बाटोहरू धेरै अफ्ठेरो देखि त्यसैले बाटो मात्र राम्रो पिच गर्नु पाए धेरै नै फाइदा हुने थियो नेपालको अर्थतन्त्र मा🙏
@devjogi93872 жыл бұрын
हजुर सर लाई धेरै धेरै धन्यवाद छ भोजपुर को नयाँ भिडियो हेर्दै छु है त
@ownvlogzz64642 жыл бұрын
Aafnai ghau ghar ko katha herna pauda khudi lagyo
@Ramesh-tv1xj2 жыл бұрын
अति राम्रो
@sunilkhadka2970 Жыл бұрын
त्यो रातो घर अनि वरिपरि मकै झुन्ड्याइएको मेरो घर पनि भिडियो मा कति राम्रो देखिएको❤️❤️🙏🏿
@mukeshrai40112 жыл бұрын
सचिन जि यति दुख गरेर भोजपुर को विशेषता भोजपुर यस्तो हो भनेर प्रचार गर्न सघाउनु भयको मा धन्यवात
@Mr-Hukumbasi2 жыл бұрын
विश्व नै हाम्रो घर हो। जहाँ बस्यो जहाँ आफ्नो जीवन सहज सग बित्छ त्यही नै राम्रो
@rajugurung6772 жыл бұрын
"सुन्दर प्रस्तुती" नमस्कार सचिन जी। भुटानी शरणार्थी हरुको बारेमा बिशेष कार्यक्रम को एक दुई एपिसोड बनाउन तपाई उपयुक्त ब्यक्तित्व ठान्दछु। आशा गर्दछु भबिस्य मा तपाईले भुटानी नेपाली हरुको दुख सुख को विस्तृत कथा हामी सबै माझ साझा गर्नु हुनेछ भनेर। लाख भन्दा माथिका भुटानी नेपाली र लाखौं पर्देशीएका नेपाली हरुले माटो सम्झिने छन् तपाईको योगदान बाट। ( माटो को सम्झना ले थोरै भावुक हुनु भएका दुई मित्र हरु मा नमन गर्दछु )
@nanuniroula23282 жыл бұрын
धेरै धेरै धन्यवाद म्यानमार वाट जय हवस् ॐॐॐ ॐॐ
@binodbastakoti33282 жыл бұрын
जय होस
@mangalshrestha77532 жыл бұрын
Atisundar vidio herna pauda derai ramro lagyo dhanyabad banna chahanchhu....🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video.
@thaparamesh44782 жыл бұрын
आफ्नै देश को सुन्दरता देख्दा मनै लोभ्याउने र आनन्द आउँछ
@ramailonepal38532 жыл бұрын
अती राम्रो छ, सफल्ताको शुभकामना
@nisanrai50142 жыл бұрын
My favourite purvi blue
@ganeshdhami20792 жыл бұрын
hjur ko Aawaz kati ramro xa hai lastai man paryo hjur sunausunau lagne congratulation sir
@tikaramraut12042 жыл бұрын
सचिन सर मेरो गाउँमा गएर भिडियो बनाउनु भएकोमा धन्यवाद ,हतुवागडी👍️👍️👍️
@suwashlakai50812 жыл бұрын
Daju ko boli chai sarairamro xa 💖
@espalrai75262 жыл бұрын
Dherai khusi lagxa tpaile bivinna thau haru dekhaunu hunxa
@mayanebal54682 жыл бұрын
कती रमाईलो छ हाम्रो देश धेरै खुसी लागो आफै जान र देखन नपाए पनि सचिन भाईको भिडियो मार्फत देखन पायो धेरै धन्यवाद छ सचिन भाई र टिम सबैलाई
@_-_-__WHY__-_-72 жыл бұрын
नया बर्ष २०७९ को सुखद घडीमा पूर्वी व्लूज च्यानल लगायत सम्पूर्ण व्यक्तिलाई धेर धेर शुभकामना । समस्त नेपाली जनको उधमशिल परिश्रमी जीवन सुख समृद्ले रङ्गीन बनोस । देसको मुहार ज्ञान विज्ञान विकास उन्नती साथै दह्रो अर्थतन्त्रको सुवर्ण सुसज्जित शिखर अकास छोई रहोस । श्री पशुपतिनाथ देवताले नेपाल अपनी नेपाली हरु को रक्षा गरुन । देस को राजनीतिले बिकशित शिक्षित औधोगिक आत्मनिर्भर पूंजीवाद राष्ट्र बनाउने युक्ती जुक्ती लगाईरहोस । सक्रिय सफल है रहोस । जय काली काल भैरव पशुपतिनाथ जय महालक्ष्मी जय सरस्वती।।।🇳🇵🌹🇳🇵💐🌺🍈🍏🍐🏆📚🕉️📓🍐🍈🍏🇳🇵🌹🌹
@pb9916-c8s2 жыл бұрын
सचिन भाई ले देखाएको एपिसोडरू सबैनै राम्रोछ ।
@deepakkhatiwada94812 жыл бұрын
धेरै पछि purvi blues बाट हेर्न पाइयो खुशी लाग्यो सचिन जि खुट्टा ठिक भो अब तपाईंको
@bestdrivinggame74682 жыл бұрын
जानकारी मुलक संदेश मुलुक तपाईंको भिडियो यकदमै राम्रो लाग्छ ।
@sandipkumar3362 жыл бұрын
सर नमस्ते हजुर अति आनन्द आयो हजूर भिडियो हेरेर हजुर लाई सफल्ता को शुभकामना 💐💐💐
@ujwoallakandri44612 жыл бұрын
Mero gau miss you
@kulungpadam21592 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन दाई। हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा अति हर्षित छु। नसोचेको भिडियो हाल्दिनु भयो धेरै आभारी छौं हामी भोजपुर बासी।
@Normal-rh2 жыл бұрын
Ati nei rochhak bislesan, Dhanyabad Sachin bhai.
@rameshworbhattarai72122 жыл бұрын
सचिन बाबु सफलताको शुभकामना ।तनहु बाट
@yubarajparajuli24162 жыл бұрын
पथ्रि बाट जल मार्ग हुँदै घाेडेटार् र हतुवागढि काे अबलाेकन् गरियाे सचिन् शर् लाई धन्येबाद्
@ganeshpop87032 жыл бұрын
एकदम राम्रो।ब्यस्तताको बावजुत हजुरको भिडियोहरु सकेसम्म सबै हेर्ने प्रयास गरिरहेको छु।तपाईंको ब्याख्यात्मक प्रस्तुति,भाषाशैली,स्थानीय ,मौलिक तथा सास्कृतिक बिषयको जानकारी (विशुद्द नेपाली भाषाको प्रयोग) दृश्य छायांकन त झन एकदमै मन पर्छ।अझ प्रबासी नेपालीको लागी यस्ता प्रकारको भिडियो अती सान्दर्भिक छ।धेरै धेरै धन्यवाद !!तथा शुभकामना 🎁🎁🎁(उर्लाबारी ,मोरङ/हाल: मलेशिया )
@narayanrai80532 жыл бұрын
नमस्कार सचिन भाई हजुरको हर programas हेरिन्छ र तेस पछि ज्यादै खुशी लाग्छ आशाछ आगामी दिन हरु मा पनि यसरीनै हजुरले हामीलाई खुसी पार्नुहुन्छ भन्ने पूर्ण आशाछ हजुर लाई धेरै धन्यवाद छ
@subashrai90422 жыл бұрын
Ma pani Narayan je sangha ys kuro ko sahamat gardachu 🙏👍 Dhanyabad 🙏
@rahulofficial4052 жыл бұрын
सर हरु काे कुरा एकदमै राम्रो लाग्यो यस्तै हाम्रो पाल्पा जिल्ला मा पनि आउनु
@dorjaylama50672 жыл бұрын
@@subashrai9042 5
@dorjaylama50672 жыл бұрын
L
@jacobgeorge25712 жыл бұрын
kzbin.info/www/bejne/qp_QYaxshKaChLs
@paraskoirala25672 жыл бұрын
धन्यवाद सचिन सर।तपाइँ हुनुन्छ र नै नेपाल को विभिन्न ठाउ हेर्न पायिएको छ।हार्दिक आभार।
@TageraNiuwaFu2 жыл бұрын
नेपाल प्रयाटन बोर्ड ले पुरस्कृत गरेको चाडै सुन्न पाउ Purvi blues ,sachin Neupane लगाएत सम्पूर्ण team !! प्रयाटन को सम्भब्यता रहेको ठाऊ हरुको सबै जानकारी यो मिनी भिडीयो बाट पुग्न नसके पनि मनन गर्न पाईयो धेरै धेरै धन्यबाद . म तपाई कै जिल्ला बासि हाल (Germany 🇩🇪बाट )
@ramkrishnabasnet90782 жыл бұрын
भाइ अतिराम्रो स्थान देखाउनु भयो धन्यबाद।
@kumarrai3242 жыл бұрын
सचिन सर धन्यबाद ।
@sabinrai44422 жыл бұрын
Walahang rai haru hajir humm
@dinapokhrel73532 жыл бұрын
धेरै खुसिलाग्छ❤यस्तो स्वदेशी भूगोलको सामाजिक जनजीवन
@pritamshahi22272 жыл бұрын
zþ9
@m.klimbu76532 жыл бұрын
@@pritamshahi2227 the video maker they had showed Beautiful places with KOshi river look able thank you
@youbrajghimire36382 жыл бұрын
wow wow wow
@pankajkhadka27902 жыл бұрын
अत्यन्तै उत्कृष्ट भिडियो। स्थानीय जनजीवन र इतिहासको यति राम्रोसंग विवरण हरु पाइन्छ र धेरै कुरा हरु सिक्न पाइन्छ तपाईंको कार्यक्रममा। मेरो आफ्नो ठाउँ पथरीशनिस्चरे बाट यात्राको सुरुवात भइ मेरो पुर्खौली पहाड भोजपुर कभर भएको यो भिडियो मेरालागी अत्यन्तै महत्त्वपूर्ण र ज्ञानमुलक भएको आभास भयो। ❤️❤️
@saritashrestha1292 жыл бұрын
proud of you bhai derai dherai dhnnebad gharmai bsi bsi sabai thaw dulaunu vaye ko ma ........ muth Mandir haru pani dekhau nus hai
@bakhateybro52222 жыл бұрын
ठाँउ चै सारै राम्रो-राम्रो प्रस्तुत गर्नु हुन्छ । "आहा सारै राम्रो ठाँउ हाम्रो नेपाल मा एक्दम-एक्दम राम्रो। राम्रो प्रस्तुति छ हजुर।
@vishnuthapa24252 жыл бұрын
Namaskar Sachin sar Ara mai wow beautiful blog
@dalegurung76752 жыл бұрын
Namaste sir 🙏🙏🙏 hjr ko vedio bolne saili wow so great
@sharmanabin86982 жыл бұрын
म पनि त्यही शरणार्थी शिबिरबाट पुनर्वासको सिलसिलामा हाल क्यानडामा छु ,तर म जब घर सम्झन्छु त्यही शरणार्थी शिबिरको छाप्रोको याद आउँछ ।
@sisternana91402 жыл бұрын
Wow👍️👍️
@dipeshyakthungba66592 жыл бұрын
pugna nasakeko thauharu ma puraunu huncha hami dherai khusi hunchaum mandirjhai pabitra chha hamro nepal desh
@yogenrai88812 жыл бұрын
Thanks sachin ji
@thapakamal7132 жыл бұрын
कति सुन्दर मेरो देश नेपाल...मन प्रफुल्ल हुने दृश्य हरु जति हेर्यो उति नै हेर्न मन लाग्ने स्वर्गको अभास हुने।विकसित देशहरुले जस्तै भौतिक रुपमा पनि सबै ठाउमा बिकास गर्न सके नेपाली जनताहरुले आफ्नै देशमा स्वच्छ हावा पानी खादै जीवन बिताउन पाउने थियो।धन्न्यबाद सचिन सर लाई यो अति नै रमणीय दृश्यको लागि....
@birenpaudel59682 жыл бұрын
One of best KZbin chhanel in Nepal
@jtrvlog95342 жыл бұрын
PURVI BLUES KO regular viewer🙏सारै राम्रो आजको episode,राम्रो भोजपुर हाम्रो भोजपुर💎🥀😍thank you sir लाई,video हेर्दा सारै रमाइलो र आनन्द लाग्छ्😍🙏
@bungkshyangchha2 жыл бұрын
सारै सुन्दर
@kumarthapa22482 жыл бұрын
नेपालीहरुले देशको माया मारेको देख्दा र नेपाली भाषि भुटानी दाजुभाइ तथा दिदिबहिनीहरुले नेपाललाई माया गरेको देख्दा कसम अाँशु झर्छ । अाज साँच्चै भन्नुपर्दा नेपाललाई माया गर्ने नेपाली भाषि भुटानी , वर्मेली , थाईल्याण्डि र भारतिय मात्र छन नेपालका नेपालीहरुले त देशलाई लुट्ने काम मात्र गरेका छन । नेपाली कहाँ रहुँला हामी , नेपालै नरहे , उचाई कहाँ रहला हाम्रो , हिमालै नरहे ।
@khushidahal79242 жыл бұрын
Maw Myanmar bata ho mawlai nepal sarai man parcha ek din mata pita sitaw nepal gumnaw aaune tulo dream chaw 😍🇳🇵😍🇲🇲
@binodtamang41942 жыл бұрын
Sacho kura 👍👍🙏❤️❤️
@kumarthapa22482 жыл бұрын
@@khushidahal7924 Aunu parxa khushi G hami jaha base pani jun desh ma base pani hamro itihas Nepal ho ra hami Nepali kai santan ho . Jay desh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@lalitlimbu42442 жыл бұрын
सान्दर्भिक संदेश
@rajendraadikari96972 жыл бұрын
सचिन सर नमस्कार हजुरको भिडियो कुनै पनि Epesode अहिले सम्म हेर्न छुट्टाएको छुइन र हजुर को बोल्ने शैली एकदम मन पर्छ सबै ठाउको भिडियो बनाउदा सचिन सर हाम्रो उदयपुर जिल्लाको चौदन्डी गडिको दरबार को भिडियो पनि बनादिनु हुन्छ भन्ने ठूलो आसा लिएको छु उदयपुरको रौतापोखरि गाइघाट को भिडियो पनि हेरेको थिए त्यस मा बेल्टार पनि
हप्ताको कमसेकम एक भिडियो चाँहि हुनुपर्यो सचिन सर।। हेर्दैछु हाल कुवेतबाट ।।
@rajutamangfromokhaldhunga48302 жыл бұрын
म पुर्वी ब्लु रेगुलर हेर्ने गर्छु धेरै आनन्द आउँछ आफै घुमेको जस्तो जाग्छ सचिन सरलाई मुरि मुरि धन्यवाद ।
@rajusoni27042 жыл бұрын
Sundar thau dekhau u bhayo pahichan sahit dhanyabad Sachin sir
@balbdrrai97082 жыл бұрын
धन्यबाद तपाईहरुको टिम सबैलाई सर🇳🇵
@dilkumarbantawarai7362 жыл бұрын
Thank you PURVI BLUES vlogging the Hatuwagadhi RM, Ghoretar bazar.
@dharmajitdame6feettamang3382 жыл бұрын
hajur ko yo video Ak dam ramra ६ hajur haru 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
@गुइठे2 жыл бұрын
लामो समय पछी finally video हेर्न पाइयो सचिन Sir lots of love
@mindfullnes73022 жыл бұрын
one of the best nepali youtube chanell
@yubarajlimbukhapung27742 жыл бұрын
Purvi Bules अनि सचिन नेउपाने सरको कुनै इपिसोड नहोला कि जुन विशेष नहुन, यी मध्ये पनि आज को इपिसोड अरु ज्यादै उत्कृष्ट लागो ,कहि किराँती हरु को आस्था को केन्द्र खुवालुङ को प्रसङ्ग ले मन मा श्रद्धा जगाउने त कहि नेपाली मुल को भुटानी सरनाथी बन्न बाध्य हुनु भएको साथीहरू को आफू हुर्केको माटो को मायाले गह मा आशु बनाउदै पुरै शृङ्खला सकिएको पत्तै भएन ,जे हुन यरिक यरिक नोगेन यहाँ हरुको सम्पुर्ण युनिट लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@binapoudel52272 жыл бұрын
Dherai ramro lagxa hjr ko video haru 🙏aaja ko video ta jhan ramro lagyo hami pugna na sakeko thau ma pni puge jastai lagyo 🙏🤗
@narenmuktan96202 жыл бұрын
wow sachin sir😍😍😍😍😍
@rapanakarmacharya89282 жыл бұрын
मरीहत्य गरेर हेर्न खोज्ने भनेको बिद्या दिदिको हेर्ने कथा र सचिन न्यौपानेको पुर्बी ब्लुज😍
@sampukrai72142 жыл бұрын
Thank you Sachin brother ajaa hamro gaau ko video pani dekhaidinu vayo.
@baburamupadhyaybhattarai5379 Жыл бұрын
सारै मीठो आवाजमा रतुवागढीको श्रव्यदृश्य । धन्यवाद सचिन सर ।
@SandiipAcharya2 жыл бұрын
तपाईको भिडीयो हेर्न आत्ति मज्जा आउँछ।
@sarmilabasnet91822 жыл бұрын
धरै धरै धन्यवाद dai हाम्रो गाउँ मा आउनु भएछ्🤗❤️खुसी लाग्यो
@Amarpunmagarvlogs332 жыл бұрын
Waw
@JOHNXINA.2972 жыл бұрын
लक्ष्मी सर लाई देख्न पाइयो, खुसी लाग्यो 💕
@tavitamagar53672 жыл бұрын
Scin vaila dhnyabadh ramro thauhru dekhunu vakoma
@shresthaprakash79032 жыл бұрын
१ मिनेट पनि नकाटी हेरियो दाइको भिडियो सारै राम्रो प्रस्त्तुती दाइको।
@parkashbista9542 жыл бұрын
Dhari din paxe laxmi sir Lai dakhnu paiyo ani Sachin sir dhari miss garako xu hi jhapa sanischare Bata hall saudi arab
@ridamsamalmgr15042 жыл бұрын
म जहिले हेरी राखेको थिय तर आज मेरो नाई गाऊ हतुवा गडि हसनपुर ९ पुग्दा खुसी लाग्यो
@unikbro78852 жыл бұрын
Namaste 🙏 dada hjr .hjr ko big fan. Love from Tanahun Hal Malaysia Bata
@salturover29702 жыл бұрын
वालिंग बंश को म पनि परे हाम्रो उत्गमथलो घोडेटार भोजपुर हो जहाँ मेरा बराजूहरू राजा थिए!र त्यहाँबाटपूर्खाहरू मेची हुँदै टिस्टा पारी भुटान सम्म पुगेका छौँ ❗✌⛄👍🎎🙏👌❤❤❤❤❤❤❤
@ashimghimirey85482 жыл бұрын
Tapai lay prayog gareka tii shabda haru ekdam manan yogya xan ani ati sundar pani ❣️👏👏
@gyanendrarashaili12392 жыл бұрын
आजको शृङ्खला सुन्दर र ऐतिहासिक जानकारीमुलक छ । सचिन सरलाई धेरै धन्यवाद ♥️♥️🙏
@buddihichhetri60902 жыл бұрын
घरहरू उठेछ-बस्तीहरू उठेछन तर यो मन उठाउन नसकिने रहेछ 💟💟💟वा....वा क्या मन छुने भनाइ ❤️🙏🇳🇵🇳🇵🇳🇵
@anishmahat67302 жыл бұрын
Big fan sir hj ko priya student❤
@teamprabesh8992 жыл бұрын
Wow ❤️❤️ ramro video
@chandraprakasdhakal79032 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी सुन्दर प्रस्तुति लाग्यो !! धेरैमा धेरै धन्यवाद सचिन सर पुगेर हेर्न दृष्यावलोकन गर्न नसके पनि पुगे जस्तो गरि दर्शन गराउनु भयो!!! फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@purnachettri16222 жыл бұрын
Sachin sir, king of all vlogers. Lots of love from sikkim.