Annapurna Base Camp || अनौठो छ जेठो हिमाल उपत्यका || ABC Heli Tour || विश्वकै उत्कृष्ट अन्नपूर्ण

  Рет қаралды 574,646

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 445
@hancyboka
@hancyboka 2 жыл бұрын
This is the first channel i turn on the bell notifications for the new videos👌👌. So impressed with all your videos. Wish you more success in upcoming days.
@mohanrai4519
@mohanrai4519 2 жыл бұрын
Aaha. Sundar thau
@GoluGurung-f4v
@GoluGurung-f4v Жыл бұрын
😮😮😮
@NarenderGharti
@NarenderGharti 11 ай бұрын
I'm,
@razxtha5979
@razxtha5979 2 жыл бұрын
तपाईंको बोल्ने शैली,video edit, background music + नयाँ ठाँउ परिक्रम असाध्यै रमाइलो र अति सन्देशमुलुक लाग्छ ।
@rishijoshi990
@rishijoshi990 2 жыл бұрын
सस्क्रइब पनि अाज गरे
@bodhrajrai9940
@bodhrajrai9940 2 жыл бұрын
हेलिकोप्टर को भाड़ा को कुरा गर्नुभएन नि?
@subashmaharjan8465
@subashmaharjan8465 2 жыл бұрын
@@bodhrajrai9940 hoo sir kati pardo rahexaa aanapurna base camp sama gaheko helicopter charge????
@gautam_rana_magar
@gautam_rana_magar 2 жыл бұрын
Right
@Nature11189
@Nature11189 7 ай бұрын
100%right
@denzongexplore...9165
@denzongexplore...9165 2 жыл бұрын
अति रमणीय दृश्य।साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ।हामी यी ठाऊँहरुमा नपुगे पनि आँफैं घुमिरहेको जस्तो लाग्छ।पूर्वी ब्लूजका सचिनज्यु र टीमलाई धेरै-धेरै धन्यवाद छ।🙏🙏
@bimalagurung9623
@bimalagurung9623 2 жыл бұрын
यो भाईको बोली नै अति मिठो लाग्छ मलाई। हाम्रो पोखरा पनि जानु बाको रहेछ। बेस क्याप पनि हेर्न पाईयो सारै रमाईला रमाईला ठाऊहरु हेर्न र भाई संगै घुम्न पनि पाईयो होईन। न पैसा खर्च गर्नु पर्ने न हिड्नु पर्ने हिमाल पनि हेरीयो😂😂🙏🙏🙏❤❤❤👍👍👍
@birendrabohara3482
@birendrabohara3482 Жыл бұрын
निरन्तर ४ बर्ष देखि सबै भिडियो हेर्दै । नेपालका गाउँ गाउँ चिन्ने माैका दिनु भएकाेमा धेरै धेरै अाभारि छु । सचिन दाइ
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
यस्तो जाडोको मौसममा पनि हामीलाई हिमाल घुमाउनु भएकोमा हार्दिक धन्यवाद All team🙏
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Santiko khogima ho hajur hamro Nepal santa himal prakritile vari varau6a. Namaskar hajur.
@aashishrai2395
@aashishrai2395 2 жыл бұрын
Mam ta jataii Pani comment big fan
@sanjivanrai2569
@sanjivanrai2569 2 жыл бұрын
साच्चै रमाइलो bro keep it up
@ramdeuba5220
@ramdeuba5220 2 жыл бұрын
Sadhai Herin chha,,जान नपाएपनि गएको महशुस दिलाउनु हुन्छ,तपाइको बोलि देखि लिएर सबै कुराहरू ले मन लुट्छ।। यो चिसो मौसममा पनि हिमाल घुमाउनु भयो हजुर हरुको टिमलाई हार्दिक धन्यवाद!!!
@netragurung9965
@netragurung9965 2 жыл бұрын
धन्नेबाद,घरैबाट मज्जालिनसकियो सर।जै,होस
@dustyboot1
@dustyboot1 2 жыл бұрын
अति सुन्दर ब्लॉग अनी बधाई छ सचिन भाईको पूर्वी ब्लूज़ लाई ।
@surendraneupane3120
@surendraneupane3120 2 жыл бұрын
साच्चै रमणीय भिडियो हेर्दा बिल्कुलै आफै पुगे जस्तो लाग्यो करिब साडे ३० मिनेटको भिडियो कति छिटै सकियछ धेरै धेरै मनै देखि धन्यवाद । अनि यो भिडियो भित्र बोलेको समाबेष गरियको जानकारि धेरै नै उपयोगि छ ।
@YATRA.JAGAT2022
@YATRA.JAGAT2022 2 жыл бұрын
म तपाईंको प्राय सबै भाग हेर्छु सचिन सर। तपाईंको बोल्ने शैली पनि बडो गजबको लाग्छ ।
@lhakpatsering5784
@lhakpatsering5784 Жыл бұрын
Very Nice, I am going share your video's to my all friends who live in Toronto,take care and hope to see more good videos
@2345-g9n
@2345-g9n 2 жыл бұрын
🌹🇳🇵🌷🌹🇳🇵आहा कति रमाइलो हाम्रो देशको हिमालयहरु बिश्व मा नै सुन्दर छ जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
🌸🌺सिनदर भिदुयो 🌸🌹
@laxmipoudel1602
@laxmipoudel1602 2 жыл бұрын
हजुरको बोल्ने शैलि सारै राम्रो अनि हामिलाई पनि घुमेजस्तो लाग्यो धन्यबाद
@milgrg4748
@milgrg4748 2 жыл бұрын
मजा आयो, पुरा घुम्यो पोखारा एरिया Thank you guys.
@magardilip4383
@magardilip4383 2 жыл бұрын
तपाईंको video बाट नै आफै पुगेको महसुस हुन्छ ! नयाँ - नयाँ अनि रमणीय ठाउँहरु हेरेर हजुरको video मार्फत आनन्द लिने गर्दछु । हृदय देखि नै नमन छ सचिन सर 🙏🙏🙏 ।
@topbahaduroli6143
@topbahaduroli6143 2 жыл бұрын
साच्चै गर्वले मन फुल्ल भयो नेपाल यक सोर्गको ट्क्रोहो तर नेपाली नेता दलाल भयर देश गरीब बनायका हुन अब नेपाली देश भक्त जनतार केही नेता हरु देश भक्त भय भ्रष्टाचारको जरो उखेल्नु पर्ने काम हाम्रो कादमा आयकोछ अनि देश सुखी समृद्धि हुनेछ जय नेपाली जय गोर्खाली
@sudeepshrestha392
@sudeepshrestha392 2 жыл бұрын
नगए पनि गएको जस्तो अनुभव हुने धन्यवाद हजुर 🤗😍❤️
@asahangwnem1464
@asahangwnem1464 2 жыл бұрын
Sir हजुर ज्यु लाई सर्ब प्रथम नमस्कार । तपाईँ को भिडीयो बोल्ने शैली तरिका बुझाई भनेको एस्तो हुनुपर्छ । अति सुन्दर स्वर्ग नेपाल । exellent video,
@santoshrai8904
@santoshrai8904 2 жыл бұрын
यत्रो मेहनत गरेर भिडियो बनाउनु हुन्छ सचिन सर लगायत पूर्वी ब्लुर्स का संपूर्ण टिमका साथिहरु धेरै धेरै धन्यबाद। साथै यो PURVI BLUES लाई subscribed गर्दिनु होला कृपाया
@bhimmagar1643
@bhimmagar1643 2 жыл бұрын
hjur ko ra bidhya d ko voice ko ma thulo fan hu..ati Sundar video.. UAE
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
आज पनि रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो । एउटा कुरा नी सचिन बाबु पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो कसो गरु ।
@bhawanigautam3619
@bhawanigautam3619 2 жыл бұрын
50 हजार मात्र लाग्छ हजुर ।
@rekhashrestha2976
@rekhashrestha2976 2 жыл бұрын
Per person 50 hajar??? Ho??yeso bujnu PAYE hune
@ganeshbatala3244
@ganeshbatala3244 2 жыл бұрын
म यस्तो video हेर्न कहिल्यै छुटाउदैन तर तेस्मा तपाईंको video हेर्न झनै छुटाउदैन तपाईंको बोल्ने शैली नै मज्जा लाग्छ निकै मिठो आवाज अनि सबै ठाउको जानकारी पनि दिनु हुन्छ निकै मन पर्छ
@narendramalla8795
@narendramalla8795 2 жыл бұрын
रमाइलो र ब्रिफिङ असाध्यै राम्रो लाग्यो , धन्यवाद छ , तर एडवेन्चर हेर्ने हो गर्ने चैं हेर्दै त सातोपुग्लो जान्छ त ! 😁😁
@maheswarlimbu8761
@maheswarlimbu8761 2 жыл бұрын
जे छ जस्तोसुकै भये नि हाम्रोजस्तो नेपाल सोर्ग भान्दा कमि छैना, अर्जिनल सिन र हिमालय ,झरना पाखा पखेर, खोला नला हरियाली ,बनजङल वावो अतिसुन्दर जति हेरे नि हेरीरहु जस्तो कहिले नथाकिने आनापुर्ना हिमाल बेसिकेम्प्😍😍😍😍👌👌👌🤛🙏
@freefirenoobgamer6503
@freefirenoobgamer6503 2 жыл бұрын
लिम्पुलेख,टिस्टा, काङग्डा सम्मको दृश्य पनि देखाउनु ।
@ashokojha3745
@ashokojha3745 2 жыл бұрын
पढेलेखेको, बुझेको मान्छे जुन क्षेत्रमा लागेपनि सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
रमाईलो ठाऊरहेछ ।प्रक्रृतीको रमाईलो दृष्य अबलोकन हेर्न पाईएको छ ।
@pujalimbu9064
@pujalimbu9064 2 жыл бұрын
सचिनै अति सुन्दर हाम्रो देश नेपाल
@remeshremesh478
@remeshremesh478 2 жыл бұрын
अहिले सम्म को उत्कृष्ट भिडयो होला पुर्बेली बुल्यु सचीन सर तपाइँको बोल्ने शैलि राम्रो लाग्छ
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
रमणीय हिमाल हेर्न बसियो सचिन भाइ 🙏🙏
@ritabista2144
@ritabista2144 2 жыл бұрын
म पनि दुबइ मा एहि फिल्ड मा काम गर्छु( zip line,bounce,climbing)तर आफ्नो देसमा पनि एस्तो दामी rides हरु खोलेको रैछ खुसी लाग्यो।
@padamkarki6575
@padamkarki6575 2 жыл бұрын
आहा कति रमाइलो हो अति रमणीय दृश्य ,आफै पुगेको जस्तो अनुभव भयो ,अन्नपूर्ण यात्रा😉जिप्लाइन ,जम्पिङ, साँच्चै नै नेपालका प्राकृतिक दृश्यहरु हेर्दा स्वर्ग मै नेपाल अवस्थित छ जस्तो भान हुन्छ । एउटा कुरा नी सचिन सर पोखरा बाट अन्नपूर्णा र पुनः पोखरा सम्मको हेलीको भाडा कति पनेॅ रहेछ त्यो बुझ्न मन लाग्यो ।
@laxmankanxamagrati5114
@laxmankanxamagrati5114 2 жыл бұрын
हजुर को बोल्ने सोइली सारै राम्रो छ ।
@nirbahadurkarki4439
@nirbahadurkarki4439 2 жыл бұрын
धेरैधेरै धन्यबाद सचिन भाइ मानक्षे पनि हिरो काम पनि हिरो ।
@tufan530
@tufan530 2 жыл бұрын
अति नै रमाइलो लाग्यो है । यसरी नै रमणीय रमणीय दृश्य हेर्न सकु भन्ने आशा छ। धेरै धेरै धन्यवाद छ !
@rishijoshi990
@rishijoshi990 2 жыл бұрын
हजुरकाे याे च्यानलमा आउने सबै भिडियाे म नछुटाई हेर्छु धेरै रमाईलाे र राम्रो लाग्छ यस्ताे सम्म पनि महसुस हुन्छकि म पनि हजुर सङ्गै यात्रा गरेछु जस्ताे लाग्छ तर सस्सकराईब चाहिँ गरेछैन
@luitelpprasad8070
@luitelpprasad8070 2 жыл бұрын
अति रमाइलो तथा मनमोहक साथै रोचक प्रस्तुति पनि
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb 2 жыл бұрын
हजुरको सम्पुर्ण टिमलाई नमन धन्यवाद 🙏🙏 बिभिन्न ठाउका अमुल्यको दृश्य सबै माझ पुर्याउनु भएकोमा 🙏
@roshanthaparoshansbt6911
@roshanthaparoshansbt6911 2 жыл бұрын
धेरै रमाइलो 😃👍️👍️👍️
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा,,,,रोमान्टिक लनग्यो सर,,,
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
सारै रमाइलो लिए हजुर यो भिडियो हेरेर दामि दामि म मलेशिया बाट हेर्दै छु🙏🙏
@Suresh-zy2bh
@Suresh-zy2bh 2 жыл бұрын
😍😍😍😍 भहुत सारा प्यार दादा सुदुर पश्चिम् बैतडि😍
@limbu73
@limbu73 2 жыл бұрын
So lovely please and excited iam impressed Bhai maile pani tapai Ko video maja lidai chu hai
@usharai6256
@usharai6256 2 жыл бұрын
Sarai ramailo tapaiharule banayeko video herda afu pugeye jasto lagne nepalko sundar thau haru
@redamtamang713
@redamtamang713 2 жыл бұрын
Lovely video ....helicopter ko fair pani update gari dinu vaye ramro huney theyo
@saritashrestha129
@saritashrestha129 2 жыл бұрын
waooooo swarga.......man nai ramayo ...... khushi lagyo....... take care ........
@aashishrai2395
@aashishrai2395 2 жыл бұрын
नेपाल कै यस्तो vlogger जस्ले एक एक कुरा राम्रो संग बुजाउन सक्नु हुन्छ धेरै राम्रो vlog बनाउनु हुन्छ sir यो होन त vlog भनेको 🙏🙏🔥👍🥰
@dambarbahadurgurung4450
@dambarbahadurgurung4450 2 жыл бұрын
पोखरा बसेर पनि यो ठाऊ सायद पुग्न सकिन्न होला तर तपाईले घुमाईदिनु भयो खुशि साथै धन्यबाद भाई
@jaimahakaljainepal3658
@jaimahakaljainepal3658 2 жыл бұрын
Nepal is Naturally beautiful but, need more development. And we all should support this things. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@balushrestha4322
@balushrestha4322 2 жыл бұрын
शुन्दर हिमाल रमणीय ठाँउ 👌👌👌
@bhojrajmagar2998
@bhojrajmagar2998 2 жыл бұрын
अति सौर्न्दर्य स्थान देखाउनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद !
@kchettri2606
@kchettri2606 2 жыл бұрын
Rabhi bhai youare great achieveour people god blessyou
@kapiltimalsinaraja9041
@kapiltimalsinaraja9041 2 жыл бұрын
Regular viewers from Australia
@amarmahara5103
@amarmahara5103 2 жыл бұрын
कति रमाइलो हो आहा अन्नपूर्ण यात्रा😉 तर जिप्लाइन र जम्पिङमा त घरमै सातो गयो त्😬😂🤣🙏🙏
@dinapokhrel7353
@dinapokhrel7353 2 жыл бұрын
सचिन भाइ 🙏❤️।अरुपनि लगातार चली रहोस्
@shivaramrana4140
@shivaramrana4140 Жыл бұрын
Good information Annapurna base camp .
@harikrishnashrestha172
@harikrishnashrestha172 2 жыл бұрын
dami...thankyou sir.lovely
@zhangying205
@zhangying205 2 жыл бұрын
amazing amazing amazing just amazing 😻
@kishorjee3808
@kishorjee3808 2 жыл бұрын
म नी पुगेको छु। स्वर्ग हो यो ठाँउ ।
@sagarsunar789
@sagarsunar789 2 жыл бұрын
Great video 👍
@nandaolikshetri694
@nandaolikshetri694 2 жыл бұрын
भिडियो अती रमाइलो छ भिडियो बनाउँदा अङ्ग्रेजी भासा( english language ) बनाउन अनुरोध गरेँ जसले गर्दा बिदेशी नागरिक ले नि नेपाल सुन्दरता हेर्न र बुझ्न् सकुन
@rajankc256
@rajankc256 2 жыл бұрын
बन्जी जम्पमा भुसाल भाइ डराएको देख्दा मलाई पनि कस्तो मन आत्तिएको थियो
@shekharneupane6944
@shekharneupane6944 2 жыл бұрын
हैट हामी हेर्ने लाई नै यति रमाईलो भयो भने हजुर हरु लाई झन कति मजा आयो होला बधाई छ सचिन भाई लगाएर टिम लाई सधै यस्तै यस्तै भिडियो देखाएर आन्द दिनु हुन्छ भन्ने आसा को साथी उन्नति प्रगति को कामना छ ।
@kapurgurung9566
@kapurgurung9566 2 жыл бұрын
ईच्छा र भित्री चाहना भए काेहि कसैले राेक्न सक्दैन, म पाेखराबासी , मैले यी सबै मनाेरञ्जन र सुविधा लिन सकेकाे छैन । purbi blue लाई १ साल अघि देखि पछ्याउँदै अाई रहेकाे छु । धन्यवाद नयाँ नयाँ अवलोकन र भ्रमण गराई दिनु भएकाेमा ।
@rajanaidy9579
@rajanaidy9579 2 жыл бұрын
Dheroi ramro 6 sir majja lagyo ra khub hasaunu vayako ma thanks you sir aagami Dina ma pani yastoi new thau herna paiyo s🙏🙏🙏
@rombikramshahshah7719
@rombikramshahshah7719 2 жыл бұрын
ताल देखि हिमालको दृश्य देखियो ! घरमै बसेर पुर्वी ब्युजले धेरै देखायो ,धैरै सिकायो ।धन्यवाद ।
@durgagartaula1928
@durgagartaula1928 2 жыл бұрын
धन्यवाद सचिन सर ,आफू नपुगे पनि अन्नपूर्ण बेस केम्प पुगेको अनुभव महसुस भयो।खुसी लाग्यो
@grgbabu1123
@grgbabu1123 2 жыл бұрын
Wow sundar nepal....
@sukmayanembang3398
@sukmayanembang3398 2 жыл бұрын
Euta sujhab ni.... भिडीयोको अन्त्यमा तपाईहरुलाई लागेको खर्च पनि mention गर्दिनु भएको भा झन राम्रो हुन्थ्यो |
@santoshchoudhary9980
@santoshchoudhary9980 2 жыл бұрын
Sir,सर्लाही मा स्थित भरत ताल को नि vlog बनाउनु पर्यो
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
रमाईलो स्थानहरुको भ्रमण गराउनुभएकोमा धन्यवाद सचिन सर लगायत टिमलाई♥️♥️ लक्ष्मी सरलाई बन्जीजम्पमा देखिएन नि 😀😀😀
@sushilalama3085
@sushilalama3085 Жыл бұрын
Thank you Sachin jeu and team brought back wonderful reminiscent of the past during my stay in Pokhara❤
@ritamainali6319
@ritamainali6319 2 жыл бұрын
Dherai ramro cha
@brindrapradhan4400
@brindrapradhan4400 2 жыл бұрын
जननी जन्मभूभि स्वर्गादपिगरियसी भाइहरुकाे सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद ।अाफु घुम्न नसके पनि हजुरहरुले सबै नेपालकाे प्राकृतिक स्वर्दर्यहरु हेर्ने माैका दिनुभएकाेमा हजुरहरुकाे टिमलाई भगवानले सधै रक्षा गरुन्ँ शुभ अार्शिबाद छ ।
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
भनम न बनजी जम्प दोस्रो पटक को कतिले लगाछम ♐
@dhirendrabista357
@dhirendrabista357 2 жыл бұрын
Sachin in Hlicopter .A sper rich Vlogger
@skbrokhadka3346
@skbrokhadka3346 2 жыл бұрын
आफै पुगेको जस्तो अनुभव भयो
@tulashadulal5619
@tulashadulal5619 2 жыл бұрын
Ramro x.
@ganmesholi5485
@ganmesholi5485 2 жыл бұрын
Kati Sunder ho Maro nepal ❤️👌💯🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇶🇦
@nagendraneupane3814
@nagendraneupane3814 2 жыл бұрын
शुन्दर अनि डरलाग्दो यात्रा !!!!
@Viewnepal3122
@Viewnepal3122 2 жыл бұрын
हामि सन् २०१९ मा गयका थियौं । नेपालको स्वर्ग हो भन्न सकिन्छ ।।
@magarhem9066
@magarhem9066 2 жыл бұрын
Sachin sir ko video aayo vane herna sunna ani like garna man lagihalxa vanya....khasma sachin sir ko bolinama jadu pakkai xa hai sabailai latthai parne...love you sir....❤️❤️❤️❤️
@gitathapa1561
@gitathapa1561 2 жыл бұрын
Hjuko vlog akdammmm ramro x dai 👌👌👌👌👌❤️❤️❤️
@harimayagurung6213
@harimayagurung6213 2 жыл бұрын
Purvi blues ko team lai dherai dhanebad 🙏 Nepal ko tourism industry lai promotion pani vairaxa ra sathi sath ma hami lai Ghar Mai base basi Nepal ko sundar thou haru ko darsan Pani paiyexou. Mero auta request tapai haru ko team lai , tapai haru jha jha januhunxa tya tya chai waste management ko kura haru Pani gardinu hola ,Manche haru lai sachet garounu hola waste management ko lagi. Asha xa tapai haru le tyo Pani auta afnu karma samjera garnu hune xa.
@SandiipAcharya
@SandiipAcharya 2 жыл бұрын
Amazing and informative video
@anurawal1282
@anurawal1282 2 жыл бұрын
Atti nai ramro aafu jaan napaye pani ghr mai baser sbai ghumiyo + knowledge pani paiyo🙂 thanks a lot all team
@khadkatika
@khadkatika 2 жыл бұрын
I like your reporting style.
@khemrajrawal8717
@khemrajrawal8717 2 жыл бұрын
अछाम जिल्ला को रामारोशन तालहरुको पनि भिडियो ल्याउनु प्रर्यो सर तपाईंको चेनल बाट तेता पनि असाध्यई रमणिय ठाउँ छ 12 बन्ड 18 खन्डले परिचित रामारोशन क्षेत्र
@jivankalauni1922
@jivankalauni1922 2 жыл бұрын
I like beauty of Nepal. I love ❤️ my country.
@arjunkarki513
@arjunkarki513 2 жыл бұрын
हाम्रो नेपाल र राम्रो नेपाल जय नेपाल
@keshavbhurtel8281
@keshavbhurtel8281 2 жыл бұрын
jindagiko life ma dherai majja ayo hai veido herera sachin sir.
@sajanarai3969
@sajanarai3969 2 жыл бұрын
yati ramro thau dekhai dinu bhayo .. thank you so much
@sunitatamang6846
@sunitatamang6846 2 жыл бұрын
wow phone ma herda tw yesto ramro xa I wish ma tia vako vaye .I love this ♥️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी अति सुन्दर उत्कृष्ट प्रस्तुति !!अति सुन्दर दृश्य दृश्यावलोकन !!! घरमै बसेर घुमाईदिनुभयो आफै पुगेर हेरेको जस्तो अनुभव भयो !!!!धेरैमा धेरै धन्यवाद सचिन सर
@sujantamang3413
@sujantamang3413 2 жыл бұрын
No.1 best your vlog ...love you and thank you..sir
@rambhurtel3514
@rambhurtel3514 2 жыл бұрын
कति राम्राे ठाउ
@shivathapa7427
@shivathapa7427 2 жыл бұрын
No Wording how to Explain? Our Nation with Huge Natural beauties. ... Thanks for your great informative Vedios every episodes. Congratulations to your Entire team members and associates Staffs .... Hotels, Heli Services, Zipline and Bungee. Keep it up, Out Standing! Have a plan my self and your self. ....
А я думаю что за звук такой знакомый? 😂😂😂
00:15
Денис Кукояка
Рет қаралды 4,5 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 22 МЛН
Don't underestimate anyone
00:47
奇軒Tricking
Рет қаралды 20 МЛН
North Annapurna Base Camp Trek || Complete trekking guide ||
27:24
ANNAPURNA BASE CAMP TREK | ABC TREK | 4130M | 4K
1:04:14
'Nepal' 8th wonder of the world
Рет қаралды 611 М.
А я думаю что за звук такой знакомый? 😂😂😂
00:15
Денис Кукояка
Рет қаралды 4,5 МЛН